चर्चित क्रिकेटर कोहलीले नेपाली समर्थकसँग माफी मागे, नेपालले अर्को बर्ष टेस्ट नेशनसँग सिरिज खेल्ने

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • नेपाल क्रिकेट संघ क्यानका सचिब पारस खड्काले नेपाललाई टेस्ट नेशन बनाउने रोडम्याप सार्वजनिक गरेका छन् भने अर्को बर्ष नै नेपालले घरेलु मैदानमा टेस्ट नेशनसँग सिरिज खेल्ने गरि तयारी अघि बढेको खुलासा गरेका छन् । त्यस्तै, विश्वका चर्चित क्रिकेटर भारतीय विराट कोहलीले नेपाली समर्थक माझ माफी मागेका छन् भने आगामी दिनमा यस्ता गल्ती नगर्ने बताएका छन् ।
    #sandeeplamichhane #cricket #biratkohili #kingkholi #paraskhadka #nepalcricket

Комментарии • 6