रोहित र दिपेन्द्रले वार्नरसँगै फेरि अर्को विदेशी लिग खेल्ने, माल्दिभ्समा सोमपालको ऐतिहासिक प्रर्दशन

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • नेपाली क्रिकेटरहरु विदेशी लिगमा अनुबन्धन हुने क्रम निरन्तर जारी छ । नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल र स्टार अलराउण्डर दिपेन्द्रसिँ ऐरीले फेरि अर्को विदेशी लिग खेल्ने भएका छन् । दुबै जना क्यारेवियन टि टेनका लागि फरक फरक टोलीमा आबद्ध भएका छन् । यसअघि दुबैजना क्यानडामा हुने ग्लोबल टि ट्वान्टी लिगमा पनि आबद्ध भइसकेका छन् । त्यस्तै, माल्दिभ्समा व्यवासयिक क्रिकेट खेलिरहेका सोमपालले ऐतिहासिक प्रर्दशन गर्दै टोलीले लगातार दोश्रो जित दिलाएका छन् ।
    #t20worldcup2024 #sandeeplamichhane #nepalcricket #cpl #davidwarner #sunilnarine #cricketlover

Комментарии • 7