कमला - Kamala | नदीका कथा | Stories of River
HTML-код
- Опубликовано: 6 окт 2024
- नदीको गुण बग्नु मात्र होइन, बाटो फेर्नु पनि हो । कमलाले पनि आफ्नो उत्पत्ति यता कैयौं पटक बाटो फेरिसकेको छ । जब नदीले बाटो फेर्छ तब बस्तीहरु संकटमा पर्छन् । चुरेबाट रसाएर बग्ने कैंयौं खहरे खोलाहरुले विशाल फाँटहरु भिजाउँछन् । अनि खोलाको स्वरुप फेरिँदा तिनै खोलाहरुले आँखा पनि भिजाउँछन् । #HerneKatha #NadikaKathaharu #kamalakokatha
A river's attribute is not only in flowing but also in changing its path. Kamala river, too, has changed its path numerous times since its origin. When a river changes its path, the settlements near it are in grave danger. Many rivulets originated from the Chure hill water plain lands of Nepal. But when these rivers change their path, they also water the eyes of many.
'कमलाको कथा 'नदीका कथाहरु' श्रृंखलाको दोश्रो अंक हो ।
यो हेर्ने कथाको नियमित श्रृंखला होइन। विभिन्न संघ संस्थासँगको सहकार्यमा हामी बेलालाबखत यस्ता कार्यक्रम बनाउँछौ।
'Story of Kamala' is the second episode of 'Stories of River' series and is produced by Tana Bana Pvt. Ltd for Himalaya Conservation Group Nepal (HCGN), Rural Development Center Nepal (RDC Nepal) and Oxfam in Nepal. The video is produced with the financial support from European Union and it's content are the sole responsibility of OXFAM in Nepal, HCGN and RDC Nepal and do not necessarily reflect the views of the European Union.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
"लेनदेन त केहि पनि छैन तर पनि हेर्न मन लाग्छ"- कति पिडा लुकेको आवाज 😢❤️
😭😭होत
एकदम वास्तविक कुरो गर्नुभो।धन्यवाद!
😥
😭😭
मैले पनि तेइ लेख्न लागेको थ्ये,।
Content-wise : 💯%
Narration-wise : 💯%
Teamwork : 💯%
Hardship : 💯%
Herne katha : Bidhya C💯%
yo episode ko subtitle 80%
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
अचेल छिटो छिटो हेर्ने कथा यु ट्युबमा आउन थाल्यो ,खुशी लाग्छ।धन्यवाद हेर्ने कथा परिवार। बिद्या बैनीको आवाजमा चाहिँ जादु छ हौ, कति मिठो हो आवाज।💕
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
@@easytechnologycompoundinge5398 तपाइँको कुरामा म सहमत छु तर चुनाबको समयमा सबैले सहि मान्छे चिन्ने विवेक गुमाउछन ,यो दु:खको कुरा हो।
Hjr KO jattiko mitho tw xaina hola hou anuradha jiu
@@yamsingjai9225 😁😁
@@anuradhaprasai5126 hjr ati saro ramriii hununxa so ramriii manxeko sabbai kura ramrai hunxa ni anuradha jiu
आफु पौढी खेलेको नदिको कथा हेर्न पाउदा खुशी लाग्यो धन्यवाद
m ni khelexu
yes
Mee too
me toooo
Ka ko ho
This old fisherman seems more knowledgeable than our country leaders
Dalal harule hamro matribhumi becheko ko parinam ho yo
👍
Not everyone with a degree is knowledgeable,not everyone without one is ignorant I guess.
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
They're not so hungry for money
Succes and welth are NOT the same.
प्रकृतिको खेल !
बाडी पहिरोको भेल !!
जीन्दगीको तालमेल !!!
बॅाचनै पर्ने, सहनै पर्ने 🙏🙏
हेर्ने कथा एक दिन पर्खिन पनि एक वर्ष जस्तो लाग्ने कोको हुनुहुन्छ
Big fan of विद्या चापागाईं दिदी
i’m so impressed by the level of his knowledge. He talks about chemicals to over use of natural resources like stones. Hats off to hard worker like him.
हामीले सन १९९० को ताका भूटान छोड्दा पनि सपना जस्तै भएको थियो।अनि नेपाल बसाईको क्रममा भाग्यले पुनर्वास तिर डोर्यायो।अहिले सबैको सपनाको देश अमेरिकामा छौँ।यो सुविधा सम्पन्न देशमा भएर पनि चरम सुखको अनुभूति पटक्कै हुँदैन। उहि सम्झना आईरहन्छ आफ्नै मात्रिभूमिको, नेपालमा पच्चिस वर्ष बिताएको त्यो शरणार्थी जिवन।यस्तै हो सबैको दुख॥❤️🙏🏻
We take everything for granted. Just look at these people: they've lost everything but still have everything to stay happy.
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
तपाईको स्वर सुन्दा क्या आनन्द आऊछ भन्या दिदि
भन्ने सैलि पनि क्या राम्रो। ❤️❤️❤️❤️
स्वागत
मलाई हेर्ना हत्तर भाे अहिले नाई अब भाेली हेर्छु मज्ज ले हजुर को हेर्ने काथ को प्रतिक्षमा छाै जय हेर्ने काथ टिम लाई धन्यवाद छ
"लिनु दिनु केही छैन तर पनि हेर्न मन् लाग्छ" very logical sentence. Village remained on story and scenario seems it was never there.
जति दु:ख भए पनि , मनको वह पोख्ने विरहको गीत नै रहेछ । त्यसमा पनि विद्या माडमको प्रस्तुतिले झन मनै भावुक वनाई दिन्छ । सम्पूर्ण टीमलाई धन्यवाद ।
आयो है आयो फेरि यक चोटि मन चिश्याउने अनि आँखा रसाउने सबै को कथा साच्चिकै कथा । once again thank you bidhya ji.....we all are waiting next story...
कमलाको कथा मेरो गाउ हुदै बग्ने हुदा त्यो नदिको छेउमा रहेका कालीमाई कमलामाई मन्दिरको दर्शन 🙏गरेको जस्तैलाग्यो आजको भागले त मनमा आनन्द अनि घरनै पुगेको अनुभुति दिलायो धन्यवाद हेर्ने कथा टिम विषेश विध्या मेडमको प्रस्तुति को म ठुलो प्रशमसक
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
बिध्या दिदिको आवाज सुन्दा नै छुट्टै आन्नद आउँछ
त्यसमाथी हाम्रो स्वर्ग जस्तो देश हरेक ठाउहरु देख्न पाउँदा खुशी लाग्छ
एइ जिन्दगी रमाइलो लाग्यो बरु ।जागीर खायो अर्काको पेलाइ बिदेस गयो झन पेलाइ पीडा ।आफ्नो गाउमा साधारण खेती किसानी गर्यो खायो ।इनिहरुलाइ धन धेरै कमाउ देखासिखी गरौ केइ छैन कत्ती आनन्द छ बरु ।👌👌👌👌
It's prove of how nepali people be a happiest people of south asia, those people teach what is the happiness, relation of life, pain ,happiness and struggles, how to be live with nature.
बिध्या दी साथै हेर्ने कथा टीम लाई धेरै धेरै धन्यवाद यती सुन्दर कथाहरू हाम्रो माझ मा पस्किनु भएको मा
मैले सधैं नछुटाइ हेर्ने गर्छु, साच्चिकै भन्नु पर्दा हेर्ने कथा
सबैले हेर्नै पर्ने कथा हो। मलाई हेर्ने कथा धेरै मन पर्ने कथा हो। 👍👌❤
जय होस् बिध्या चापागाई सिस्टर सप्तकोसी मा माछा धेरै छ कमला नदिमा माछा रहेन छ मलह लाई दुख मात्र रहेछ❤️🇳🇵🙏
Herne katha नेपालको उत्कृष्ट कथा ।🙂❤️
सधा झै उत्कृष्ट कथा,.। नेपाल को अर्को स्वर्ग को कथा 😍
लुकेको नेपाली को कथा अनि बेथा लाई यौटा वास्तविक कथा लाई समेटेर् बनायको कथा हेर्दै बिदेशि भुमी मा बसेर दिन काटनु पाउँदा असाधै खुशी लाग्छ !अज रमाइको कथा अनि बेथा मिलोश सुभ दिन चैरे बितोस सबैको!
नेपाली कुनै video पूरा नहेर्ने म हेर्ने कथा चै कहिले छुट्टाउदिन 😍😍
Yo vdeio xoto vayo
अाशा छ अब अाउने अर्को भाग पक्कै पनि बागमती नदिको कथा हुनेछ🙏
आहा!! नयाँ कथा आएछ अब मज्जा ले हेरिन्छ्😍😍😍😍
मनि पर्खाइमा थिए हेर्ने कथा को नमन सम्पुर्ण मा
दीदी कार्यक्रम मां हाजुरको उपस्थिती देखेर एकदम खुशी लाग्यो धन्यवाद🙏
17:25.. Look at this wonderful lady who has seen the worst time of all. Yet, She isn't complaining about her situation. She is rather grateful towards the people who helped her.
उहाँहरूको कथा सुन्दा लाग्छ, उहाँहरू नेपाली त हुनुहुन्छ तर यो देश उहाँहरूको रहेनछ। यो अवस्थासम्म सरोकार वालाको ध्यान नगएको होकि, गएर पनि मत्लब नगरेको हो खै।
Eutai desh ko bhaera pani sarkar samaan behora na dekhaera balla ho manxe lai Mann batai ghrina lageko, Ani tyai bata balla ek arka prati bhedbhav ko bhawna umrinxa.
प्राकृतिक श्रोत यसरी नै सकिन्छ जब मान्छेको दिमाग चल्छ र प्रविधिको विकास हुन्छ।
"हेर्ने कथा" ले देखाउने अर्गानिक कथा अनि कथा भित्र अडिएका अनेकौं ब्याथा, आफू नपुगेको नदेखेको ठाँउको कथाहरु हेर्ने कथा मार्फत हेर्न पाउदा औधी खुसी छु हेर्ने कथालाइ अझ सफलताको शुभकामना!
Herne katha ekdum maan parcha euta katha lai 3,4 palta naheri chitta nai bujdaina nadiko katha, chefa ko katha, vedi goth ko katha haru ekdum ramro lagcha, nadiko katha haru aru vaag ni hernu paaye sarai dhanne hunthiye aasa gareko chu ra pratikshya garne chu
Herne katha Mero favorite karekkram ho yo katha chai hapta- hapta din ma Aaye huntho 🙏 ko ko samati hunuhunxa ❤️🙏
Aile civil engineering paddhai xu sake sma samaj ko lagi kehi garne man xa. yaha haru ko documentry herna pauda mehenet garne josh auxa ra man bhabuk banauxa ...
Thank you herne katha team
Proud of you brother. Keep it up.
हजुर को स्वर सुमधुर ,, जति सुनो उति सुनिरहु लाग्ने 🙏❤️🎧️🎧️🎧️🎼🎼🎼🎵🙏
कहिले सुखको कथा कहिले दुखको कथा
मेरो कथा हामी सबैको हेर्ने कथा।
हेर्ने कथा starting भए देखि नै नियमित हेर्दै आएको छु यस्ता कठिन खोज र अनुसन्धान गरि सत्यतथ्य बिषयबस्तु प्रस्तुत गरिदिनु हुन्छ र त मनै देखि मन पर्छ हेर्ने कथा तपाइको टिम लाई मेरो सलाम छ।
...............सुढुरपश्चिम प्रदेश डोटी बाट।
आहा! कति राम्राे नेपाली मनकाे नेपाली कथा हाम्राे "हर्ने कथा".
हाम्रो कथा, हाम्रो आफ्नै ठाउँको कथा❤❤
शहर भन्दा आफ्नै गाउँ ठाउँ प्यारो हुन्छ । जहाँ सानो देखिको साथिभाई अनि हुर्केको ठाउँ
हेर्ने कथा देख्दा र सुन्दा यति आनन्द आउँछ की समय को कुनै नै ख्याल हुडोइन
सब्द सब्द मा यति मीठास
कथा कथा मा यति आनन्द आउँछ की सब्द ले बयान गर्न सकिन्न
सम्पूर्ण टीम लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु
हेर्ने कथा दिन दिनै आए पनि हुनि एकदमै मन पर्ने कार्यक्रम ❤
क्या आनन्द आउने मन नै फुरुङ्ग हुने कथा मै डुबिने गाउँ घरमै छु जस्तो लाग्ने परदेशि लाई आफ्नो देश प्राण झै प्याराे हुने रहेछ ❤️❤️❤️
Wow that old man is so so soo much educated.
True. He knows well about climate and river system.
Thanks Herne katha team to saw us the problems , happiness and beautiful scene place of Nepal.they are still happy to lost everything.we nepalese are brave and fight in any situations of life.
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
कति भाबुक शब्दमा बोल्नु भएको बुवाले लिनु दिनु त केहि छैन तर खई किन हो किन आउन मन लाग्छ कति भाबुक बनायो यो शब्द ले उहाँको बोल्ने लवज ले पनि तराई र पहाड एक हो भन्ने महसुस गराईदिनु भयो बुवा प्रति नमन् 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिद्या दिदी देखिनुभएन भने actual मजा आउदैन।
तर I didn't miss any episode of herne katha and will try to stay watching coming all episodes.
कति साधारण जिवनशैली,दु:ख कष्ट आफ्नै ठाउंमा छ,तर पनि करोडौं पैंसाले किन्न नसकिने सन्तुष्टि अनि खुशीहरु
हजुरको शब्द चयन यकदम मन पर्छ मलाई ❤️
मेरो ठाउ नै परेछ। यथार्थ नै हो बिध्या दिदिलाई धन्यवाद नमसकार 🙏👍️
हेर्ने, सुन्ने रमाइलो लाग्छ ओठमा मुस्कान पनि देखिन्छ।तर हेर्दै-सुन्दै जादा कतिपय दृश्य देखेर दु:खलाग्छ।
उहाँ हजुरले भनेको कुरा मलाई सारै मन पर्यो। र त्यहाँका स्थानिय सरकारले अलिकता चासो दिन जरुरी छ। बीस हाल्नेलाई समातेर कार्वाही गर्न जरुरी छ।
विद्याजी र उँहाका सम्पुर्ण टोली अनि कथाहरुको जिवन्त पात्रहरु प्रति अनुगृहित छ।
Lost everything and still worried about nature. How beautiful people!! They know more about climate change then former president trump. Love their simplicity. Love their acceptance to nature
old man knows the geographic better than today's generation people about soil erosion etc, hats off you old man for giving such example regarding soil erosion, pollution etc
कमला नदि को कथा हेर्न पाईयो खुशी लाग्यो,नदिले बिनास सग सगै बिकाश पनि ल्याउने गरेको पनि देखिन्छ,कसैको जिबन निबार्ह गर्ने आधार पनि नदिनै भएको छ । बाच्ने बाटो दिन दुखिको । यस्तै यस्तै कथाहरू फेरि पनि नयाँ नयाँ ईपिसोटम हेर्न पाईयोस !!! बिध्या जि
हरेक कथाहरुको उद्गगम बन्दैछ "हेर्ने कथा" नदिले बाटो फेरे भने प्रकृतिलाई बिनास गर्दै मानव जीवन तहसनहस गरिदिन्छ तर तपाईंहरुको यात्रा ले बाटो फेरिदिय भने यस्ता कयौ कथाहरु प्रस्फुटन हुन नपायर लाखौ दर्शक श्रोताहरुको प्रतिक्षामा ? लाग्नेछ तेसैले सदबहार समुन्द्र जस्तै बगि रहोस "हेर्ने कथा" बेहिसाव शुभकामना 🙏😍
I always look up to this episode and I usually find all people are shown in this episode, are so pure and so innocent and they teach us simple life is great ❤️ 😊
ईन्टरनेटको पहुँचले ओझेलमा परेका टेलिभिजन च्यानल , युट्युबले ओगटेको दर्शक र युट्युबमा हेर्ने पहिलो र प्रतीक्षा गरिने एक मात्र हेर्ने कथा ❤️
हरेक कथाहरुलाई बयान गर्ने म सँग त्यस्तो शब्द नै छैन 💜🤎🖤🤍🧡❤️
मलाई त हेर्न कथा को म्युजिक सुन्दा कति आनन्द आउँछ नेपाल छु जस्तो लाग्छ , परदेश मा भएर पनि नेपाल घुम्ने मौका पाको छु धन्यवाद हेर्न कथा को सब टिम लाई 🙏🙏🙏
शिकारले शिकारी लाई
छलेझै
माछाको चतुरायींले छलिए रामलाल ।
🤘🤟👬👫
जीवन मा भोगेका पीड़ा हरू को संगालो बाकी, संघर्ष को यात्रा र अनौठो कथा ।
यी मानिस हरु को केहि काम लाग्न पाए नी हुन्थियो जस्तो लाकछ ।
आफुले पौडी खेलेको नदि हेर्न पौदा खुसी लागयो।
धन्यवाद बिध्या दिदी।।
कथा बस्तु सान्दर्भिक छ त्येसैले कम्स्ला नदिको जय होस 🙏🙏
Wow 😍😍धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई🙏🙏🙏👌
जब देखि मैले यस हेर्ने कथा हेरे तब देखि कूनै पनि कथा नछुटाई कन हेर्ने गरेको छु, आभार प्रकट गर्दछु तपाईंहरू प्रति l🎉❤
बास्तबिकतामा आधारित सरै राम्रो कथा धन्यवाद हजुर लाई❣️❣️❣️❣️❣️
लिनु दिनु त केही पनि छैन किन किन हेर्न मन लाग्छ। 😢😢
yo katha le udayapur basi mero pariwar ko katha li pani sameteko xa. Thank you Herne Katha❤
दु:ख त मानिस अनुसार धेरैले फरक रहेछ । ❤❤
हेर्ने कथाको हरे भाग ले कुनै न कुनै किसिमको इति हा दर्साइ रहेको हुनछ खुसी लाक छ सुनदै गयो आँखा रसाउछ अनि कुरा सुन्दै जादा गरिबी को भार बाचने आधार बुझिन्छ । सत्य अलि तितो हुन्छ बन्ने सत्य साबित हुनछ ।
So mesmerizing ..so true.. so heartbreaking .. story of my motherland. Leaders of Nepal should act now to protect our culture, heritage, land and nature. This is a true story of Nepal and how we are so humble. Thanks @hernekatha & team for all of the episodes. It is time for leaders and politicians to act now to save our Nepal.
आफू जन्मे हुर्केको ठाऊको कथा हेर्न पाउदा खुशी लाग्यो। कमला माता को जय 💜💜💜
सच्चा इमानदार लगशिल मेहेनती बिद्या दिदि लगायत सम्पूर्ण टिमले बनाएका उत्कृष्ट कथाहरुमा समाजका यथार्थ घटना देखाउन सफल को साथै देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई गाउँ पाखा हिमाल पहाड खोलानाला ताल तलैया भासा संस्कृति चालचलन रितिरिवाज र लवाइ ख्वाइ सम्पूर्णको स्वाद चखाएको छ । एउटा कुसल टिमले देखाएका ७०% समस्या मात्र सरकारले पूरा गर्ने हो भने देश ......... कहाँ पुग्थ्यो होला ???????
आहा आज बिद्या दिदी लाई देख्न पहियो❣️❣️😍😘
काटिन्छ्न रुखका हागाहरु
पलाएर आउछन मुना!!
छरिन्छ्न मासका दानाहरु
उम्रिएर आउछन तुसा!!
(जीवन भोगाइ बुझेर बुझी नसक्नु छ अनि एक दिन मर्नु छ)
Herne Katha ko harek episode herda sarai maan ramayera aux mro gau ghar batabaran dekhera.. wow
The only show that represents Nepal. In love with this show. Everything is beautiful. Always loved the storytelling 🎥🎬📝
मन छोयो मानिस कति सम्म बिबश हुन्छ। जिन्दगी जिउने शिलशिलामा भोगेका तितामिठा अनुभव अनुभुतीलाई सङ्गालेर बनाउनुभएको यो वास्तविक कथाको लागि धेरै धेरै धन्यवाद। नजिकबाट दुखेको मनहरुलाई छाम्ने जुन प्रयास तपाइहरुको छ यो एकदमै सर्हानिय छ।
Why am i desperately waiting to this Herne katha, how it spellbound me, i astonished! No matter what i wouldn't stop myself to pour a bunch of words in the favour of this episode. I wholeheartly say big thank you to you all the crew member. What inspire you to do such brilliant job, hats off to your zeal, enthusiasm, effervescent and innovative idea.
नदि र मानिसको सम्वनध कति गहिरो छ तर वनजङ्गलको विनाश र प्रकृती माथिको दोहनले गर्दा सर्वसाधारण को उठिवास भयो।कारुणिक कथा। धन्यवाद विद्या जि र पुरै टिमलाई।
अब यो टीम कालापानी लिपुलेक लीपुधुरा पुगेर त्यहाँको सुन्दर दृश्यहरु देखाउनु पर्यो निकै सुन्दर मनमोहक छ रे भन्ने गाईगुँई सुनियो विश्व घटना को टीम बाट कोहीले देखाउनु पर्यो भिडियो बनाएर plz 🇳🇵🙏
सधै सुन्न मन लाग्छ हजुर्को सुने कथा
तपाईको योगदानलाई धन्यबाद छ।
बुवा को कुरा सुनेर मन नै थाम्न सकिन
Lots of love from Riyadh Saudi Arabia 🇸🇦❤️
प्रकृति संस्कृति र आफ्नो मौलिकता बचाएर देश समाज को बिकास र समृद्धि गर्नु आजको आवस्यकता हो।हजुर का हेर्ने कथा हरु निकै मार्मिक र हृदयबिदारक र एथार्थपरक छ्न ।खुशी लाग्छ।।
धेरै राम्रो छ बिध्या दिदी कथा त कथा भयो हजुर को बाचन गर्ने तरिका 100%❤️❤️❤️
कुन शब्द ले सम्मान गरै हजुरलाई म सधैं कुनै भाग नि नछुताई हेर्ने गर्छु दुबै बाट ♥️♥️👏👏
Dherai khusi lagyo didi aaj merai thau ko katha hern ra sunn pay herne katha lai dherai dherai dhanybad
हेर्ने कथा
सबैले हेर्नै पर्ने कथा हो।
Love you hearne katha team
Came across your channel days ago.Been binge-watching your vids. ever since.Great channel I must say.
Biddhyaji ebam team lai badhaai.maarmik kathaa.prakritik peeda..kastakar jindagi...Prado pajero chadhne to neta banauda harule herna parne kathha...a big salute for incredible presentation
कति आनन्द आउँछ भिडियो हेर्दा
यो जमाना मा पनि स्कुल जान पाउदैनन् साह्रै दुख लाग्छ । कति पय कुराहरु रमाइला पनि देखिन्छन् त सयौ दुख कष्ट पनि देखिन्छ दुख लाग्छ
every time when i watch herne katha my eyes got in tears
कमलाको भेल ।
पिर बेथा भुल्दै
रमाउनु पर्ने जिन्दगीको खेल ।
youtube मा अहिले को लागि प्यारो अनि उत्कृष्ट "हेर्ने कथा" । 😊 ❤️🙏