वागमती - Bagmati | नदीका कथा | Stories of River

Поделиться
HTML-код
  • Опубликовано: 18 апр 2022
  • काठमाडौं उपत्यकाको मानव सभ्यताका प्राचीन कथादेखि अविरल बगिरहेको छ वागमती । सुन्दरीजल नजिकैको वागद्वारदेखि रसाएको वागमतीले काठमाडौं उपत्यका छोड्नु अघि यहाँका अरु स-साना खोलानालाहरु पनि आफूसँगै समेट्छ । घना काठमाडौंका फोहर मैला बगाउँदै हिँड्ने वागमती लामो यात्रापछि तराई पुग्दा सङ्लो भइसकेको हुन्छ । नदीका कथामा आज वागमतीको कथा । #HerneKatha #NadikaKatha #Bagmati
    Since the ancient stories of human civilization of Kathmandu, Bagmati has been flowing uninterrupted. Bagmati river with its source at Baghdwar near Sundarijal, comprehends other small streams in Kathmandu before leaving. Bagmati, which flows with the dirt of the dense Kathmandu, looks clean and clear after a long journey to Terai. On the stories of river: Today, we have the story of Bagmati.
    वागमतीको कथा 'नदीका कथा' श्रृंखलाको तेश्रो अंक हो ।
    यो हेर्ने कथाको नियमित श्रृंखला होइन। विभिन्न संघ संस्थासँगको सहकार्यमा हामी बेलालाबखत यस्ता कार्यक्रम बनाउँछौ।
    'Story of Bagmati' is the third episode of 'Stories of River' series and is produced by Tana Bana Pvt. Ltd for Himalaya Conservation Group Nepal (HCGN), Rural Development Center Nepal (RDC Nepal) and Oxfam in Nepal. The video is produced with the financial support from European Union and it's content are the sole responsibility of OXFAM in Nepal, HCGN and RDC Nepal and do not necessarily reflect the views of the European Union.
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • КиноКино

Комментарии • 692

  • @thuglifenepal9567
    @thuglifenepal9567 2 года назад +169

    गाउँलेहरू सङ्ग अपेक्षा का पहाड थिए,
    सङ्घर्स का कथा थिए,
    दुःख काे खानि थियाे तर पनि हाँसीरहने बानि थियाे❤️🙏❤️❤️

  • @rishirampoudel2323
    @rishirampoudel2323 2 года назад +211

    हेर्ने कथाको हरेक भाग नछुटाई हेर्ने गरेको छु प्रदेशी भुमि बाट🙏

  • @nishagautam6923
    @nishagautam6923 2 года назад +99

    मलाई हेर्ने कथाको लत बसेको छ यसले मलाई यति उर्जा र खुशी दिएको छ कि नसकियोस भन्दा भन्दै सकिन्छ हरेक भाग बिशेश छ र यो पनि त्यतिकै बिशेष छ भन्ने मलाई बिश्वास छ हेर्ने कथाको ठूलो प्रेमी हु म❤️😍🙏

    • @gitakhadka523
      @gitakhadka523 2 года назад +1

      ❣❣🤗🤗❣

    • @ig.gaming70
      @ig.gaming70 2 года назад +1

      Hjr ko kurale man chuyo Mero ❤️❤️💐

    • @gitaale-ii2ms
      @gitaale-ii2ms Год назад

      ❤❤❤❤

    • @ITdom-pv4zy
      @ITdom-pv4zy 3 месяца назад

      Ma pni same ho herda herdai kati nasakiye hune jasto lagxa tra sakihalxa

  • @sujanshahi2002
    @sujanshahi2002 2 года назад +18

    यदि दुनियामा काेहि निरन्तर आफ्नाे कर्म मा छ भने ती हुन विद्या चापागाई❤️🙏

  • @mahabubvlogs412
    @mahabubvlogs412 2 года назад +18

    अहो कस्तो नरमाइलो लागेको हेर्दै गर्दा! ! 😭 😭 पुरै नेपालभरि खर्बौं का भ्युटावर बन्दैगर्दा यता भने हरेक बर्सातमा घर र बस्तिहरु सार्नुपर्ने पिडा कस्लाइ सुनाउनु? 😭 😭 सासकहरु समक्ष यो पिडा कहिले पुग्ला? ? God bless all of these villagers 🤲🤲

    • @OmBahadur-lc6ys
      @OmBahadur-lc6ys 5 месяцев назад +1

      Kati ramro Kura garnu vayo sir hjr le

  • @omprakashmahara
    @omprakashmahara 2 года назад +190

    I request the editing team to add graphical map while mentioning differnt locations of rivers, districts and important places. It will make the story far more informative and interesting .lt is quite difficult for us to visualise the geographies . Rest of the story as always fascinating.❤️🙏

  • @saibalsengupta6643
    @saibalsengupta6643 2 года назад +181

    The lady in the video has understood the dynamics of Ecology. She has a lot of first hand experience in how the ecological dynamics of the 'Churey' (Shivalik) System works. I wish Nepal empowers such women and provides opportunities to such wise people to take community leadership in the field of Environmental Conservation. जय नेपाल।

  • @palsah9302
    @palsah9302 2 года назад +12

    बिध्या दिदी जस्तो पत्रकार कोहि छैन होला ।
    कति मीठो बोली सरस्वती को आवाज हो यो।।

  • @neelaadhikari5699
    @neelaadhikari5699 2 года назад +10

    यो गाउँ मेरो जन्मथलो हो । आफ्नो खेती वारि बगैंचा सम्झ्दा रुन मन लाग्छ २०४२ को बाढि मा हजुरबुबा ,हजुरअामा लाई डुङ्गा मा हतार हतार ज्यान बचायर जनकपुर सरेका हौ ! म 8,9 बर्ष को थिए। निकै यादा आउछ।❤️❤️

  • @dineshraut1500
    @dineshraut1500 2 года назад +27

    बालपनमा सर्लाहीको हरिवनामा बसेको बेला हरेक हप्ता सनिवारको दिन बाग्मतीमा पौडी खेलेको दिनहरु ताजा भएर आयो। 🙏❤️❤️🙏

  • @purbelilimbu1154
    @purbelilimbu1154 2 года назад +4

    सकारात्मक कमेन्ट पढ्न पाईने एउटा मात्र युट्युव च्यानल हो हेर्ने कथा बिध्या दि ज्युको हेर्ने कथा मा अपलोड गरिएका भिडियो हरु हाम्रो गणमा ni movie day मा हेर्ने गरेको छौ motivational vdo haru

  • @surajbhandari291
    @surajbhandari291 4 месяца назад +1

    आहा!! गाउवासीले कति मिलेर उदारणिय काम गरेका हुन् । एकदमै खुसी लाग्यो । हरेक समस्या सबै मिलेर काम गरे हल हुन्छ । सरकारकै मुख ताक्नु हुदैन । यस्तो गाउँलाइ पुरस्कृत गर्नुपर्छ ।

  • @RJYadav-pq8cq
    @RJYadav-pq8cq 2 года назад +4

    वडा अध्यक्षकाे कुरा एकदम राम्रो लग्यो मलाई।
    सबैले अस्तो सोचे काे भए नेपाल हाम्रो राम्रो नेपाल हुन्छ।🙏🙏🙏

  • @rockrock3439
    @rockrock3439 2 года назад +24

    दिज्जु अब काे काेसेलि =
    सुर्खेत काे ईत्राम खाेला मा गिट्टि कुटेर जिविकाेपार्जन गर्ने हरुकाे कथा चाहियाे ।

  • @BibekAcharyabeckonashi
    @BibekAcharyabeckonashi 2 года назад +1

    बागमतिको कथा।
    गैडाटारको सौन्दर्य, यहाँका जनताले भोगेका जलवायु परिवर्तन, चुरे संरक्षण, चादे खोलाको कहानी साच्चै नै प्रेरणादायी छ।
    सरकारी, गैरसरकारी निकायले छरेको संरक्षण सन्देश, गरेका कार्य र प्रयासहरुकै संयुक्त प्रयास हुनु पर्छ। गैडाटारले चुरे संरक्षण गर्देको छ र त चन्द्रनिगाहपुरका जनताले पानी पिइरहेछ्न।
    गैडाटारको यो लोकेसन र सौन्दर्य साच्चै नै लोभ लाग्ने छ।
    खेतीयोग्य जमिन, मकै, धान, तरकारी, केरा, बाख्रा पालन र गाई भैसी पालन अनि बङुर पालन को उन्नत यो क्षेत्र पहुँच सङै उन्नत रहनेछ।
    एउटा पाटो बाग्मती सिंचाइको बारेमा केहि कुरा छुटेको जस्तो लाग्यो। मैले बुझे अनुसार जलवायु परिवर्तनले बाग्मती सिंचाइको धेरै कहानी फेरिएका छन। जलवायु अनुकुलनमा यो पाटो छुट्न हुन्थेन।
    #रौटहट #गैडाटार

  • @shristithapa4920
    @shristithapa4920 2 года назад +1

    आफू ले होस समाले देखि सुन्ने कथा सुन्ना मन औधी मन पर्थियो अनि यो मोबाइ चलाउन थाले हेर्ने कथा आउन थल्यो म पुरनो फेन दिजु को

  • @rajutimsina7968
    @rajutimsina7968 2 года назад +1

    हजारौं येस्ता ब्यथा छन कुना कुना मा कैले सुन्छ अनि देख्छ त्यो बहिरो काठमाडौ ले😥😥

  • @TheEcomate
    @TheEcomate 2 года назад +4

    बागमतीको प्रमुख भाग काठमाडौको चोभार देखि सर्लाहि पुग्नु अगाडि ललितपुर र मकवानपुरको बिच बाट बग्दा अनगिन्ति कथा सृजना गरेका छन जुन यसमा छुटेको छ।

  • @WangC
    @WangC 2 года назад +1

    Thank you herne kathalai hamro gau thauko Katha sametnu vako ma durustai tapaile vane jhai x hamro bagmati ra gau ko katha

  • @sabinabudhathoki1721
    @sabinabudhathoki1721 2 года назад +8

    विद्या चापागाईं जस्तै 8-10 जना खोज पत्रकार नेपाल मा जन्मने र सबै आफ्नो जिम्मेवारी लाई सहि रूपमा पूरा गर्ने हो भने मात्रै पनि नेपाल का प्राचीन कुना कन्दरा मा लुकेका ऐतिहासिक महत्त्व का बिषय ले स्थान पाउने थिए 🙏❣️
    विद्या चापागाईं र हेर्ने कथा टिम लाई उच्च सम्मान र शुभकामना

  • @c.branamagar8148
    @c.branamagar8148 2 года назад +10

    हेर्ने कथाको प्रत्यक कथा बाट दुखि जीबन लाइ पनि सुख सङ्ग जिउने प्रेरणा मिल्छ ।।प्रदेश को भुमि साउदिको बिरानो ठाउबाट ।।सधै हेर्ने गर्छु

  • @Abhishek.singh2345
    @Abhishek.singh2345 2 года назад +14

    हेर्ने कथा अत्यधिक मार्मिक र सौन्दर्य कथा हो जसले खुशी आनंद दिने गर्द्छ नेपाल म बसे पनि कतिपय ठाँउ हेरेका छैन्नौ यसले हामी लाई देश का कतिपय ठाउँ घर बसे पनि हेर्न सजिलो बनायेका छ congrachulation herne katha all team members

  • @sujanbhujel1782
    @sujanbhujel1782 2 года назад +1

    चुरे भनेको मान्छेको आँखा जस्तै हो , अत्ति नै महत्त्वपूर्ण र नाजुक छ ।

  • @manojthapa8889
    @manojthapa8889 2 года назад +1

    खुसि लाग्छ । नछुटाइ हेर्ने गर्दछु।।।।।
    उदयपुर।।।।।

  • @binodlama7744
    @binodlama7744 2 года назад +1

    हिमाल पहाड तराइ यहाँ कोइ छैन पराइ हामी सबै नेपाली🇳🇵🙏

  • @lilagurung1859
    @lilagurung1859 2 года назад +4

    बाग्मतिको कथा भन्दा पनि रौतहटको गाउँको कथा धेरै हेर्नू पाइयो ।
    कुनै समया रौतहट ५ बर्ष मेरो कार्यस्थल थियोे । आज यो कथा हेर्दा ती दिनहरुको याद आयो । धन्यवाद हेर्ने कथा टिम।

  • @bhismanrai8163
    @bhismanrai8163 2 года назад +1

    यहाका जनताको यो कथा नेपाल सरकार सम्म पुर्याउनु परो। र यी दुखनिय जीवन बिताई रहेका जनतालाई अर्को सुरक्षित ठाउँ मा शार्नु पर्यो सरकार।

  • @umeshrai5047
    @umeshrai5047 2 года назад +1

    विदेशमा भएपनि हेर्ने कथा हेर्दा अाफ्नै देशमा घुमिरहेकाे जस्ताे लाग्छ । हेर्ने कथामा माई खाेलाकाे बारेमा हेर्ने ठूलाे रहर छ।

  • @bgsoham5119
    @bgsoham5119 2 года назад +1

    बोट बिरुवा को संरक्षण गरौं प्राणी हरुको जीवन रक्षा गरौं

  • @samipyarajkarki6696
    @samipyarajkarki6696 2 года назад

    कति राम्रो यो दिदिको बिचार यस्तो माहान बिचार सबै मा भय कति पनि बेर लागदैन बिकास हुन यस्तै यस्तै कुरा देखेर सबैमा बुद्धि अावस धन्यवाद बिद्या जि

  • @sumanb293
    @sumanb293 2 года назад +20

    आहा चुरेको महत्व, दोहनकाे कारण, यसलाइ जोगाउनु अपनाउनु पर्ने उपायबारे कति धेरै जानाकार रैछन् स्थानियहरु खुसि लाग्यो ।😍
    यसैगरि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति र सरकारले चुरेको महत्व बुझिदिने र समुदायसँग मिलेर काम गर्न सके चुरेको उज्वल भविष्य सम्भव थियो ।

  • @rameshrai8122
    @rameshrai8122 2 года назад +1

    हेर्ने कथाको सबै म भिडियो हेर्छु🙏🙏🙏🤔

  • @obeltmg6247
    @obeltmg6247 2 года назад +1

    यो गाऊमा लाई सबैले सयोक गर्नू पर्छ

  • @gurash987
    @gurash987 2 года назад +10

    आज बागमती को तिरै तिर सलल बग्ने भैयो🙏🙏🙏

  • @hotman2502
    @hotman2502 2 года назад +1

    पहाड मा मात्र होला दुख भनेको त तराई मा झनै दुख रैछ कठै 😪😭😭😭😭

  • @rudrabdthapa22
    @rudrabdthapa22 2 года назад +1

    बागमती यौउटा सुन्दरी जल हो

  • @anglekisherpa9775
    @anglekisherpa9775 2 года назад +2

    सबैको साेच याे चुरे क्षेत्रको मान्छेकाे जस्तै भइदिए , वाह!मेराे देशको नागरिक भनेर छाति फुलाएर गर्व गर्न पाउथे 😊😊 । जय हाेस चुरे बासिकाे😍😘

  • @user-op4kf4to4b
    @user-op4kf4to4b 2 года назад +1

    गाउँलेहरु सङ्ग अपेक्षाका पहाड थिए ,संघर्षका कथा थिए ,दुखको खानी थियोे तर पनि हासिरहने बानी थियो

  • @sundardhital4903
    @sundardhital4903 2 года назад +3

    जिन्दगीमा, पीडा लुकाउने छाती र खुसी बाँड्न मिल्ने साथी मात्र भएपनि जिन्दगी, जिन्दगी जस्तै लाग्दोरहेछ ।

  • @pabitralimbu8809
    @pabitralimbu8809 2 года назад +56

    The local lady's ecological awareness is very high, there are people like her that are doing their good part at places,thanks to Herne Kath team for revealing the issues so nicely. 👌

  • @nishanthapa1893
    @nishanthapa1893 2 года назад

    Sahar vandata hera gaunaii katii sundar dekhyekooo

  • @dambardc9584
    @dambardc9584 2 года назад +1

    हेर्ने कथाले त कहिले काहीँ त आफ्नै जीवनमा आधारित घट्ना जस्तै गाग्छ। हामि नेपाली गरीब बासिका जिवन का यथार्थ घट्ना हुन सारै मन पर्छ । हेर्ने कथा।

  • @virendrasinghthakuri8282
    @virendrasinghthakuri8282 2 года назад +69

    hi am from india become addicted to watch ech and every episodes of herne katha😊 wish once meet you each and every member of your team...really your presentation on each story are amazing... regards with lot's of respect and love

    • @atengabu7048
      @atengabu7048 2 года назад +1

      Thank you. I think you can understand very well Nepali language and speak too.

    • @sumitchettri7905
      @sumitchettri7905 2 года назад

      Kha bata ho Tapai?

  • @balaramdhakal8276
    @balaramdhakal8276 2 года назад +3

    भारत बाट हेर्दै छु

  • @harithapa5031
    @harithapa5031 2 года назад +2

    Yo auntiko kura sarai ramro lagyo hamro desma yestai ramro soch bhayaka mahila ama haru bhaya desh kati xito bikash hunethayo

  • @basantatamang9828
    @basantatamang9828 2 года назад

    आज को कथा एकदम मन छुने छ तर दुख को कुरा सुन्दै गर्दा गीत गायको सुन्दा नसुहायको जस्तो भयो

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 года назад +3

    हामी पहाडको गाउमा पहिरो ,नदिनाला बाट कुनै खत्रा नहुने ठाउमा ढुक्कै थाई घर बनाएर बस्दा पनि हामीलाई जीवन धान्न धेरै संघर्ष गर्नु पर्ने हुन्छ। तराईमा नदिको छेउमा बस्ने जनताहरु घर सर्दै गर्नु पर्ने जटिल स्थितिमा जीवन बिताउनु पर्दा कति दुख हुन्छ भन्ने कुरा हामिले सहजै अन्दाज लगाउन सकिन्छ। हेर्ने कथाले देखाएको नदिमा ठुलठुला ढुङ्गाहरु देखिन्छ यदि सरकारले ती ढुङ्गाहरु बुल्डेजरले ओसारेर गाउ बचाउन बाद बादेको भए गाउलेहरु सधैको लागि ढुक्क हुन्थ्यो। HK मा हामीले हेर्दा हेर्दै बुल्डेजरले ढुङ्गा माटो ल्याएर समुन्द्रको एउटा भाग पुरेर ठुलो बजार बनाई दियो । त्यस्को तुलनामा मागमती नदी त केही पनि होईन। मागमती नदीको राम्रो हेर्ने कथा देखाई दिनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।

  • @phoolamrit363
    @phoolamrit363 2 года назад

    hamri pyari churey samrachyak didi ko jati pani vision chinaa hamara rastriye neta haru ko. very well done gidatar basi lai.

  • @bhanuaryal
    @bhanuaryal 2 года назад +1

    साच्चै हेर्ने कथा नहेरी कन किन हो किन न निद्रा लाग्छ , न त खानै मन लाग्छ । 💖🙏

  • @nabrajsunar5642
    @nabrajsunar5642 2 года назад

    दु:ख को खानि थियो तर मुस्कुराउने बानि थियो वाह

  • @shankarmainali910
    @shankarmainali910 2 года назад +1

    सबै भन्दा आनन्द आउछ दि हजुरको यो हेर्ने कथा💓हामी सबैको कथा।🙏कुनै भाग छुटाको छैन मैले असाध्यै मन पर्छ।

  • @Kueero
    @Kueero 2 года назад

    धेरै धन्यवाद छ हेर्न कथा लाई ।
    किन कि हाम्रो देश को कथा देखाउनु भएको मा ।हेर्न कथा 🙏

  • @samikshyapoudel5980
    @samikshyapoudel5980 2 года назад

    Rukh biruwa haruko sangraxad gareko dekdha khusi lagyo❣❣

  • @panditcreamin5007
    @panditcreamin5007 2 года назад +2

    good to see u again हेर्ने कथा।

  • @pirthabahadurshrestha6810
    @pirthabahadurshrestha6810 2 года назад

    पिडा सपैमा छ त्र ! सबै देखियो नेपाल को मन्त्री र भस्टचारी नेता लाने क्रोना देखिन ! ! दुख देखदा याद आयो!

  • @manojyadav-pe3zc
    @manojyadav-pe3zc 2 года назад

    Dhilo vae nii na xutai herne garxu..hai..thank you all team members

  • @reenagurung6391
    @reenagurung6391 2 года назад +17

    Never knew this different.. story of Bagmati. So pure human and i am so touched by their attachment with their land and their perseverance.. still struggling and giggling.🙏❤️❤️

  • @ajayarai3519
    @ajayarai3519 Год назад

    सङ्हर्सको हासो अत्त्यधिक पबित्र 😊

  • @PrashantRaii
    @PrashantRaii 2 года назад

    हो मलाई यही कथा मन पर्छ, हेर्ने कथा सधैं यसरी नै आउनु नयाँ कथा संग।

  • @bishalroka7554
    @bishalroka7554 2 года назад +7

    Maile paila paila aafno man shant garaunu ko laagi aani choyang ko geet haru sunthe, nature ko sounds haru sunthe tara aile malai BIDHYA ji ko aawwaj sunda man ma shanti aaucha. Thank you BIDHYA CHAPAGAI for bringing peace in me. you are an angel.

  • @manishakulung4627
    @manishakulung4627 2 года назад +3

    आजको episode ले मुटु नै छियाछिया 💔 बनायो 😢😢😭😭 कति धेरै दुख

  • @manishshrestha8332
    @manishshrestha8332 2 года назад

    Safa ra sundar banaideu sarkar bagmatilai😭💔😓😓😓😓

  • @RAJENROCKS
    @RAJENROCKS 2 года назад +1

    Sabai ko sukh dukha ko kath bhanne bidhya didi dherai dherai naman.

  • @ritathapa8027
    @ritathapa8027 2 года назад

    thank u so much herne katha entire team bagmatiko kathale pani man xoyo

  • @birbalrai4134
    @birbalrai4134 2 года назад +4

    Excited

  • @chetanmagar466
    @chetanmagar466 2 года назад

    धेरै धेरै धन्यबाद दिदी तपाईको हेर्ने कथा ढिलो चाडो भयपनी हेर्ने गर्छु ,

  • @kshetri8026
    @kshetri8026 2 года назад +1

    हेर्ने कथा हेरौ हेरौं लाग्ने,अहिले सम्म कै सबै Episode हरु हेरे मैले म कैले पनि थाकेन,मैले मेरो छिमेक घर,गाउँ साथी भाई सबै लाई हेर्न सल्लाह दिएको छु, जीवन रहुनजेल हेर्ने कथा हेर्न पाईराहुन यि आँखा ले♥️🙂🤩

  • @kiranlimbu3752
    @kiranlimbu3752 2 года назад +1

    SARAI Dukha lagyo yespaliko herney kathako yo bhag (kailey sudrinw hola mero desh)

  • @raibimal_022
    @raibimal_022 2 года назад

    चुरे जोगाऔ भविष्य बनाऔ । आहा चुरे सम्रक्षणको कति राम्रो बुझाई वहाँ दिदिलाई सम्मान । save the nature!

  • @rahulray5618
    @rahulray5618 2 года назад

    जनता के देखेबाला याहा केहु नाबा true line

  • @karanbikalpa3052
    @karanbikalpa3052 2 года назад

    साह्रै अनौठो जिवनयापन रहेछ । अब हामीले केहि गर्नै पर्छ । 😢😥😭😭

  • @bikashchetri7644
    @bikashchetri7644 2 года назад

    Herda ni kati aananda lagni kati ramailo

  • @supalsharan706
    @supalsharan706 2 года назад

    हेर्ने कथा हेर्दा मैले यसले देखाएका प्राय जसो कथाहरुमा मानिसले विभिन्न कारणले समस्या खेपिरहेका देखिए, जसको न त सरकारले ति मानिसहरूको समस्या सुल्झाउने कोसिस गर्न खोजेको छ न त स्थानीय निकाय बाट नै त्यसको कुनै पहल गरिएको देखियो । कथा हेर्दा यस्तो लाग्यो नेपालमा त्यस्ता ठाउँहरुको समस्या सुल्झाउने कुनै निकाय छैन र नेपाल सरकारले सक्दैन पनि तर विडम्बना ती ठाउँमा बसोबास गर्ने मानिसहरूले चाहिँ सधैं दुख खेपिरहनु पर्ने ।।।दुखको कुरा।।।

  • @ritashrestha976
    @ritashrestha976 2 года назад +2

    हेर्दै छु म पनि अाेखलढुङगाबाट

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 2 года назад

    बेमौसमी कथा भयो मिठास हराउन थाल्यो!बर्खाको कथा बैशाख मा सुन्दा मज्जा आएन त्यति अस्ति को पनि त्यस्तै भएकोथियो

  • @eagerdip8086
    @eagerdip8086 2 года назад

    कति राम्रो कुरा😍😍😍दिदीको

  • @mohanrai5340
    @mohanrai5340 2 года назад

    बिधा म्याडमले बनाउनु भएकाे हेर्ने कथा सधैनै निशब्द बयान गरि साध्य छैन उधुम बिल्कुलै मस्त हुने गर्छ कति सुन्दर छ हाम्राे देश नेपाल साचिकै दाेस्राे स्विजरल्याण्ड छनि तर के गर्ने नेपालकाे राजनैतिक दल र नेताहरुले हाम्राे देश नरक बनायाे के गर्ने ।

  • @milandmmdmilan6081
    @milandmmdmilan6081 2 года назад

    Ahaa Kati ramroo gau ani anti ko Kati ramroo sochbichar

  • @chandrachaudharee4415
    @chandrachaudharee4415 2 года назад +3

    Ma pani herdai xu malaysia bat hai sathi haru malai tw film vanda hernai katha dheerai ramro lagx hai sathi haru

  • @karansingh208
    @karansingh208 2 года назад +1

    के गर्नु? स्वर्गको टुक्रा हो मेरो देश! भिन्न संस्कृती, भिन्न परिवेश, भिन्न हावापानी, भिन्न-भिन्न रितिरिवाज, विविधतामा एकता यसलाइ सरकारी तवरबाट व्यवस्थित गर्ने हो भने झन कस्तो हुन्थ्यो होला😍

  • @ramkrishnagc6836
    @ramkrishnagc6836 2 года назад

    सार्है खुशी लाग्यो

  • @mohanmagar422
    @mohanmagar422 2 года назад +1

    अब रत्नपार्क को कथा हेर्न चाहान्छौ। जहाको कथा बेरङ्गि छ। जहाको कथा बेमतलवि छ। जहाको कथा सघर्ष र यथार्थ छ । जहा नगए चुलो बल्दैन। यस्तै यस्तै...............

  • @vickyale96
    @vickyale96 2 года назад

    Yo katha ramailo pani lagiyo ani dukha pani

  • @tilakranabhat6272
    @tilakranabhat6272 2 года назад

    हरेक भाग नछुटाइ हेर्ने गर्छु निकै राम्रो लाग्छ हेर्ने कथा म तनहु रिसिङ गाउपालिका बाट हेर्ने गर्छु

  • @binagurung8746
    @binagurung8746 2 года назад

    Herne katha timlai salut ani samman garna chahanxu. Kina ki hjr haruko timle garda hamile bikat ani lop vaka thau haru abolokan garna payeu. God bless u. Hjr haruko hole timlai beast of luck hole timlai. From hong kong

  • @lazarus3098
    @lazarus3098 2 года назад +2

    First day first show jastai herna man lagchha 😊

  • @sushantkarki9304
    @sushantkarki9304 2 года назад

    Glad to see my land
    सानोमा चरुवा जादा, बाग्मतीमा नुहाएको याद आयो ।।

  • @kanikamgr5058
    @kanikamgr5058 2 года назад +3

    Waiting

  • @falgunifd5580
    @falgunifd5580 2 года назад

    मेरो गाउँको कथा हेर्दा आफैलाई गर्व लाग्यो।

  • @CHEFSUJAN1
    @CHEFSUJAN1 2 года назад

    गाउँलेहरू सग अपिक्षाका पहाड थिए । सङ्घर्षका कथा थिए । दुखको खानी थियो तर पनी हासी रहने बानी थियो ।
    #निकै_मिठो
    🥰😍

  • @prakashbk7633
    @prakashbk7633 2 года назад

    बिनास गर्ने त्यो पानीलाइ बिकासमा लगाउन सके र ती जनताहरुको दुख सरकारले बुझे !!...

  • @rupadixitjoshi
    @rupadixitjoshi 2 года назад +1

    सुख र दु:ख दिने नदी बागमतीको भने ज्यादै धेरै दु:खकै कुरो । ५-६ चोटी घर बनाउँदै बसईँ सर्नु पर्ने बाध्यता ... :( गैँडाटारले चूरे संरक्षण गरेको पहल भने सबले पाठ सिक्नु पर्ने कुरो हो । धन्यबाद छ हेर्ने कथा टीमलाई . अब पश्‍चिमको नदीको कथाको पर्खाई मा !

  • @phurumbohang4688
    @phurumbohang4688 2 года назад

    हजुर को प्रोगाम धेरै राम्रो लाग्छ

  • @ramdhanraioffical7525
    @ramdhanraioffical7525 2 года назад

    कथाको ठुलो ठेलीलाई काब्यीक लयमा सम्पादन । वाह ! क्या अभ्यास ?। मान्छेको नीजि मन त्यसै जित्न र आफ्नो बनाउन सकिन्छ र ??? हेर्ने कथा समुहलाई सम्मान । निरन्तरताको कामना ।

  • @sagarpoudyal8024
    @sagarpoudyal8024 2 года назад

    अत्यन्त मार्मिक नदीको कथा को लागि हजुर लाई धेरै धेरै धन्यवाद फेरि पनि यस्तै जिवन्त कथा हेर्न पाउँ, शुभकामना दिज्यु ।।।

  • @karanbikalpa3052
    @karanbikalpa3052 2 года назад

    यो दिदी संग उद्यमी ज्ञान राम्रो देखिन्छ । सलाम छ !! 🙏💐

  • @manishakulung4627
    @manishakulung4627 2 года назад +5

    Waiting 💜💜💜

  • @keshabmadai1624
    @keshabmadai1624 2 года назад

    कहिले पनि नछुटाइकन हेर्छु त्तात्तो हेर्न नपाए पनि जतिखेर फुर्सद हुन्छ नहेरी मन मान्दैन । विद्या जि धेरै प्रेरणा मिल्छ यस्ता video हेर्न पाउदा

  • @Santosh05394
    @Santosh05394 2 года назад

    साच्चै , तपाईंको कथाहरुमा कहानि छ , सुख, दुख, हासाे ,राेदन छ । कथाले जीवन बाेकेकाे छ अनि जीवनका सङ्घर्षहरु पनि। यी कथाहरुले देश चिनाएका छन् र देश बिकासका लागि अपनाउनु पर्ने अबधारणालाई पनि प्रष्ट पारेका छन्।

  • @nepalipkrvloggermuna7545
    @nepalipkrvloggermuna7545 2 года назад +1

    यो पटक त रुदै रुदिन अह रुन्न!!यहि सोचदै हेर्ने कथा हेर्ने गर्छु तर यी कथा हरुले खै कसरी मुटु चसक्क परि हाल्छ आँसु बगि हाल्छ!!