धाप ड्याम्म को इतिहास । History of Dhap Dam

Поделиться
HTML-код
  • Опубликовано: 20 июн 2024

Комментарии • 10

  • @goofoff0726
    @goofoff0726 17 дней назад +2

    यस प्रकारका तालहरु नेपालको सबै जिल्ला र क्षेत्र हरुमा निर्माण गरी
    खाने पनि र सिचाईको लागि भरपुर सदुपयोग गर्नु पर्छ

    • @Ishu.Raj24
      @Ishu.Raj24  17 дней назад +1

      सिचाइ मन्त्रालय र बिभाग ले पहलकदम उठाउनु पर्छ । यस्तो dam हरु बनाउन ।🙏

  • @atomvirus949
    @atomvirus949 8 дней назад +2

    के पारा हो ? अपुष्ट वीडियो !

    • @Ishu.Raj24
      @Ishu.Raj24  8 дней назад

      अर्को vedio मा अझ बढी पुष्ट र पुर्ण बनाउने कोसिस गर्नेछौ ।

  • @saanmaster4349
    @saanmaster4349 7 дней назад +1

    योजना त राम्रै र सहि उदेश्यले बनाएको भनियो तर कहि कतै बिदेशीले काठमाडौँलाई धम्क्याउने स्रोत बन्न पुग्ने त होइन?

    • @Ishu.Raj24
      @Ishu.Raj24  6 дней назад

      @@saanmaster4349 आशा गरौ शायद राम्रै होला । प्राविधिक रुपमा ड्याम्म निकै राम्रो रहेको जानकारी छ ।

  • @kabitayonjan5815
    @kabitayonjan5815 7 дней назад +1

    Yo dam ko pani bagmatima aaudai aaudaina aayo bhane pani barsako bela martra aauxa ...

    • @Ishu.Raj24
      @Ishu.Raj24  6 дней назад

      @@kabitayonjan5815 पानी त आउछ तर थोरै छ , यो बर्ष को हिउँदमा मात्र ३२ करोड लिटर पानी उपत्यकामा बाडीयकाे जानकारी छ ।

  • @Dipak509
    @Dipak509 14 дней назад +1

    Nagmati dam nabani mission possible xaina.

    • @Ishu.Raj24
      @Ishu.Raj24  13 дней назад

      यकदम सहि भन्नू भयो , जब सम्म नगमती ड्याम्म बन्दैन तबसम्म उदेश्य पूरा हुने देखियन ।