Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
हामीले सन १९९० को ताका भूटान छोड्दा पनि सपना जस्तै भएको थियो।अनि नेपाल बसाईको क्रममा भाग्यले पुनर्वास तिर डोर्यायो।अहिले सबैको सपनाको देश अमेरिकामा छौँ।यो सुविधा सम्पन्न देशमा भएर पनि चरम सुखको अनुभूति पटक्कै हुँदैन। उहि सम्झना आईरहन्छ आफ्नै मात्रिभूमिको, नेपालमा पच्चिस वर्ष बिताएको त्यो शरणार्थी जिवन।यस्तै हो सबैको दुख॥❤️🙏🏻
एइ जिन्दगी रमाइलो लाग्यो बरु ।जागीर खायो अर्काको पेलाइ बिदेस गयो झन पेलाइ पीडा ।आफ्नो गाउमा साधारण खेती किसानी गर्यो खायो ।इनिहरुलाइ धन धेरै कमाउ देखासिखी गरौ केइ छैन कत्ती आनन्द छ बरु ।👌👌👌👌

कमलाको कथा मेरो गाउ हुदै बग्ने हुदा त्यो नदिको छेउमा रहेका कालीमाई कमलामाई मन्दिरको दर्शन 🙏गरेको जस्तैलाग्यो आजको भागले त मनमा आनन्द अनि घरनै पुगेको अनुभुति दिलायो धन्यवाद हेर्ने कथा टिम विषेश विध्या मेडमको प्रस्तुति को म ठुलो प्रशमसक

i’m so impressed by the level of his knowledge. He talks about chemicals to over use of natural resources like stones. Hats off to hard worker like him.

लुकेको नेपाली को कथा अनि बेथा लाई यौटा वास्तविक कथा लाई समेटेर् बनायको कथा हेर्दै बिदेशि भुमी मा बसेर दिन काटनु पाउँदा असाधै खुशी लाग्छ !अज रमाइको कथा अनि बेथा मिलोश सुभ दिन चैरे बितोस सबैको!
कति भाबुक शब्दमा बोल्नु भएको बुवाले लिनु दिनु त केहि छैन तर खई किन हो किन आउन मन लाग्छ कति भाबुक बनायो यो शब्द ले उहाँको बोल्ने लवज ले पनि तराई र पहाड एक हो भन्ने महसुस गराईदिनु भयो बुवा प्रति नमन् 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कहिले सुखको कथा कहिले दुखको कथा मेरो कथा हामी सबैको हेर्ने कथा। हेर्ने कथा starting भए देखि नै नियमित हेर्दै आएको छु यस्ता कठिन खोज र अनुसन्धान गरि सत्यतथ्य बिषयबस्तु प्रस्तुत गरिदिनु हुन्छ र त मनै देखि मन पर्छ हेर्ने कथा तपाइको टिम लाई मेरो सलाम छ। ...............सुढुरपश्चिम प्रदेश डोटी बाट।
कमला नदि को कथा हेर्न पाईयो खुशी लाग्यो,नदिले बिनास सग सगै बिकाश पनि ल्याउने गरेको पनि देखिन्छ,कसैको जिबन निबार्ह गर्ने आधार पनि नदिनै भएको छ । बाच्ने बाटो दिन दुखिको । यस्तै यस्तै कथाहरू फेरि पनि नयाँ नयाँ ईपिसोटम हेर्न पाईयोस !!! बिध्या जि
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
हेर्ने कथा देख्दा र सुन्दा यति आनन्द आउँछ की समय को कुनै नै ख्याल हुडोइन सब्द सब्द मा यति मीठास कथा कथा मा यति आनन्द आउँछ की सब्द ले बयान गर्न सकिन्न सम्पूर्ण टीम लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु
"हेर्ने कथा" ले देखाउने अर्गानिक कथा अनि कथा भित्र अडिएका अनेकौं ब्याथा, आफू नपुगेको नदेखेको ठाँउको कथाहरु हेर्ने कथा मार्फत हेर्न पाउदा औधी खुसी छु हेर्ने कथालाइ अझ सफलताको शुभकामना!
Herne katha ekdum maan parcha euta katha lai 3,4 palta naheri chitta nai bujdaina nadiko katha, chefa ko katha, vedi goth ko katha haru ekdum ramro lagcha, nadiko katha haru aru vaag ni hernu paaye sarai dhanne hunthiye aasa gareko chu ra pratikshya garne chu
17:25.. Look at this wonderful lady who has seen the worst time of all. Yet, She isn't complaining about her situation. She is rather grateful towards the people who helped her. उहाँहरूको कथा सुन्दा लाग्छ, उहाँहरू नेपाली त हुनुहुन्छ तर यो देश उहाँहरूको रहेनछ। यो अवस्थासम्म सरोकार वालाको ध्यान नगएको होकि, गएर पनि मत्लब नगरेको हो खै।
Eutai desh ko bhaera pani sarkar samaan behora na dekhaera balla ho manxe lai Mann batai ghrina lageko, Ani tyai bata balla ek arka prati bhedbhav ko bhawna umrinxa.
मन छोयो मानिस कति सम्म बिबश हुन्छ। जिन्दगी जिउने शिलशिलामा भोगेका तितामिठा अनुभव अनुभुतीलाई सङ्गालेर बनाउनुभएको यो वास्तविक कथाको लागि धेरै धेरै धन्यवाद। नजिकबाट दुखेको मनहरुलाई छाम्ने जुन प्रयास तपाइहरुको छ यो एकदमै सर्हानिय छ।
हरेक कथाहरुको उद्गगम बन्दैछ "हेर्ने कथा" नदिले बाटो फेरे भने प्रकृतिलाई बिनास गर्दै मानव जीवन तहसनहस गरिदिन्छ तर तपाईंहरुको यात्रा ले बाटो फेरिदिय भने यस्ता कयौ कथाहरु प्रस्फुटन हुन नपायर लाखौ दर्शक श्रोताहरुको प्रतिक्षामा ? लाग्नेछ तेसैले सदबहार समुन्द्र जस्तै बगि रहोस "हेर्ने कथा" बेहिसाव शुभकामना 🙏😍
नदि र मानिसको सम्वनध कति गहिरो छ तर वनजङ्गलको विनाश र प्रकृती माथिको दोहनले गर्दा सर्वसाधारण को उठिवास भयो।कारुणिक कथा। धन्यवाद विद्या जि र पुरै टिमलाई।
कति मिठाे प्रकृति संगकाे जुधाईमा मानिसका संघर्ष, discovery chennel हेरि रहेकाे महसुस भयाे र अन्तमा दुःख पाे लाग्याे, यी र यस्ता घटना र पिडाहरु त हाम्रा नेपाल र नेपालीहरुसंग भएका पाे हुन् त !
यस्तै बाढीको कथा सप्तकोसी बाट बिस्थापीत भएर एक पुस्ता कोशीको को बाधमा बिताइसक्नु भएको छ सबैको लालपुर्जा बाकसमा र खेत सप्तकोसी बगिरहेछ बराहक्षेत्र ८मा हाल सम्म एक बस्ती छ। सरकार बाट सधै आश्वासनमा बाँचिरहेका छन।
नेपाल भर खालि,चुरे जमिन मा 1 बर्ष बर्ष मा जिल्ला का खालि भुभाग,चुरे,जङ्गल मा क्षेत्र अनुसार बाताबरण , जोगाउने हिसाब ले 🌲🌴🌳🌲 गाउँ, वा जिल्ला हेरेर प्रती 1लाख बोट लगाउने दिवस बनाउ ,नेपाल हरावरा बनाउ🇳🇵🇳🇵🇳🇵🙏🙏जय नेपाल 🤗🤩
मलाई त हेर्न कथा को म्युजिक सुन्दा कति आनन्द आउँछ नेपाल छु जस्तो लाग्छ , परदेश मा भएर पनि नेपाल घुम्ने मौका पाको छु धन्यवाद हेर्न कथा को सब टिम लाई 🙏🙏🙏
Aile civil engineering paddhai xu sake sma samaj ko lagi kehi garne man xa. yaha haru ko documentry herna pauda mehenet garne josh auxa ra man bhabuk banauxa ... Thank you herne katha team
परदेशमा बसेर पनि हेर्ने कथा मार्फत आज आफ्नै ठाउँ देख्न पाउदा अत्यन्तै खुसी लाग्यो धन्यवाद हेर्ने कथा टिमलाई आफ्नै ठाउको यथार्थ लाई नियाल्दा हृदय चस्किदो रहेछ आफ्नो ठाउँ मात्र नभै सिङ्गो देशकै वास्तविकता हो यो ,आफ्नो फाइदाको निम्ति प्रकृतिको दुरुपयोग नगरौं नगराउ आफू बाचौ प्रकृतिलाई पनि बचाउ जय देश,🇳🇵🇳🇵
जलवायु परिवर्तनको असर; जल, जमिन, जंगलको महत्त्व, दिगो विकासको महत्त्व कसैले किसानलाई सम्झाउनु पर्दैन, उहाँहरुले बुझेकै छन् । चुरे संरक्षण, बिषादीको प्रयोग गर्नुहुन्न भन्ने कुरा पनि बुझेकै छन् । नेता, संघसंस्था, अधिकारवादीहरुलाई गफ गर्न मात्रै आउँछ तर किसानहरु पर्यावरण जोगाउन लागिपरेका छन् किनकि त्यहीँ नै हाम्रो पालनकर्ता हो, हामी त्यसैमा आश्रित छौँ । जय किसान ।
Biddhyaji ebam team lai badhaai.maarmik kathaa.prakritik peeda..kastakar jindagi...Prado pajero chadhne to neta banauda harule herna parne kathha...a big salute for incredible presentation
हेर्ने कथाको हरे भाग ले कुनै न कुनै किसिमको इति हा दर्साइ रहेको हुनछ खुसी लाक छ सुनदै गयो आँखा रसाउछ अनि कुरा सुन्दै जादा गरिबी को भार बाचने आधार बुझिन्छ । सत्य अलि तितो हुन्छ बन्ने सत्य साबित हुनछ ।
यो २१औँ शताव्दीमा आएर पनि हाम्रो नेपालमा धेरै नेपालीहरूको परिस्थिती नाजुक रहेको छ।न शिक्षा,न स्वास्थ्य,न बिजुलीबत्ती र न यातायात।विचरा हाम्रो नेपाल सरकारको ध्यान यस बिषयमा कहिले ध्यान जाने होला???😢😢😢
It's prove of how nepali people be a happiest people of south asia, those people teach what is the happiness, relation of life, pain ,happiness and struggles, how to be live with nature.
"लेनदेन त केहि पनि छैन तर पनि हेर्न मन लाग्छ"- कति पिडा लुकेको आवाज 😢❤️
😭😭होत
एकदम वास्तविक कुरो गर्नुभो।धन्यवाद!
😥
😭😭
मैले पनि तेइ लेख्न लागेको थ्ये,।
हेर्ने कथा एक दिन पर्खिन पनि एक वर्ष जस्तो लाग्ने कोको हुनुहुन्छ
Big fan of विद्या चापागाईं दिदी
आफु पौढी खेलेको नदिको कथा हेर्न पाउदा खुशी लाग्यो धन्यवाद
m ni khelexu
yes
Mee too
me toooo
Ka ko ho
अचेल छिटो छिटो हेर्ने कथा यु ट्युबमा आउन थाल्यो ,खुशी लाग्छ।धन्यवाद हेर्ने कथा परिवार। बिद्या बैनीको आवाजमा चाहिँ जादु छ हौ, कति मिठो हो आवाज।💕
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
@@easytechnologycompoundinge5398 तपाइँको कुरामा म सहमत छु तर चुनाबको समयमा सबैले सहि मान्छे चिन्ने विवेक गुमाउछन ,यो दु:खको कुरा हो।
Hjr KO jattiko mitho tw xaina hola hou anuradha jiu
@@yamsingjai9225 😁😁
@@discourse123 hjr ati saro ramriii hununxa so ramriii manxeko sabbai kura ramrai hunxa ni anuradha jiu
प्रकृतिको खेल !
बाडी पहिरोको भेल !!
जीन्दगीको तालमेल !!!
बॅाचनै पर्ने, सहनै पर्ने 🙏🙏
जति दु:ख भए पनि , मनको वह पोख्ने विरहको गीत नै रहेछ । त्यसमा पनि विद्या माडमको प्रस्तुतिले झन मनै भावुक वनाई दिन्छ । सम्पूर्ण टीमलाई धन्यवाद ।
हामीले सन १९९० को ताका भूटान छोड्दा पनि सपना जस्तै भएको थियो।अनि नेपाल बसाईको क्रममा भाग्यले पुनर्वास तिर डोर्यायो।अहिले सबैको सपनाको देश अमेरिकामा छौँ।यो सुविधा सम्पन्न देशमा भएर पनि चरम सुखको अनुभूति पटक्कै हुँदैन। उहि सम्झना आईरहन्छ आफ्नै मात्रिभूमिको, नेपालमा पच्चिस वर्ष बिताएको त्यो शरणार्थी जिवन।यस्तै हो सबैको दुख॥❤️🙏🏻
मेरो ठाउ नै परेछ। यथार्थ नै हो बिध्या दिदिलाई धन्यवाद नमसकार 🙏👍️
एइ जिन्दगी रमाइलो लाग्यो बरु ।जागीर खायो अर्काको पेलाइ बिदेस गयो झन पेलाइ पीडा ।आफ्नो गाउमा साधारण खेती किसानी गर्यो खायो ।इनिहरुलाइ धन धेरै कमाउ देखासिखी गरौ केइ छैन कत्ती आनन्द छ बरु ।👌👌👌👌
This old fisherman seems more knowledgeable than our country leaders
Dalal harule hamro matribhumi becheko ko parinam ho yo
👍
Not everyone with a degree is knowledgeable,not everyone without one is ignorant I guess.
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
They're not so hungry for money
Succes and welth are NOT the same.
जय होस् बिध्या चापागाई सिस्टर सप्तकोसी मा माछा धेरै छ कमला नदिमा माछा रहेन छ मलह लाई दुख मात्र रहेछ❤️🇳🇵🙏
बिध्या दिदिको आवाज सुन्दा नै छुट्टै आन्नद आउँछ
त्यसमाथी हाम्रो स्वर्ग जस्तो देश हरेक ठाउहरु देख्न पाउँदा खुशी लाग्छ
कमलाको कथा मेरो गाउ हुदै बग्ने हुदा त्यो नदिको छेउमा रहेका कालीमाई कमलामाई मन्दिरको दर्शन 🙏गरेको जस्तैलाग्यो आजको भागले त मनमा आनन्द अनि घरनै पुगेको अनुभुति दिलायो धन्यवाद हेर्ने कथा टिम विषेश विध्या मेडमको प्रस्तुति को म ठुलो प्रशमसक
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
"लिनु दिनु केही छैन तर पनि हेर्न मन् लाग्छ" very logical sentence. Village remained on story and scenario seems it was never there.
आयो है आयो फेरि यक चोटि मन चिश्याउने अनि आँखा रसाउने सबै को कथा साच्चिकै कथा । once again thank you bidhya ji.....we all are waiting next story...
i’m so impressed by the level of his knowledge. He talks about chemicals to over use of natural resources like stones. Hats off to hard worker like him.
मलाई हेर्ना हत्तर भाे अहिले नाई अब भाेली हेर्छु मज्ज ले हजुर को हेर्ने काथ को प्रतिक्षमा छाै जय हेर्ने काथ टिम लाई धन्यवाद छ
Herne katha I love this ❤❤❤
मैले सधैं नछुटाइ हेर्ने गर्छु, साच्चिकै भन्नु पर्दा हेर्ने कथा
सबैले हेर्नै पर्ने कथा हो। मलाई हेर्ने कथा धेरै मन पर्ने कथा हो। 👍👌❤
Content-wise : 💯%
Narration-wise : 💯%
Teamwork : 💯%
Hardship : 💯%
Herne katha : Bidhya C💯%
yo episode ko subtitle 80%
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
बिध्या दी साथै हेर्ने कथा टीम लाई धेरै धेरै धन्यवाद यती सुन्दर कथाहरू हाम्रो माझ मा पस्किनु भएको मा
लुकेको नेपाली को कथा अनि बेथा लाई यौटा वास्तविक कथा लाई समेटेर् बनायको कथा हेर्दै बिदेशि भुमी मा बसेर दिन काटनु पाउँदा असाधै खुशी लाग्छ !अज रमाइको कथा अनि बेथा मिलोश सुभ दिन चैरे बितोस सबैको!
अाशा छ अब अाउने अर्को भाग पक्कै पनि बागमती नदिको कथा हुनेछ🙏
तपाईको स्वर सुन्दा क्या आनन्द आऊछ भन्या दिदि
भन्ने सैलि पनि क्या राम्रो। ❤️❤️❤️❤️
स्वागत
मनि पर्खाइमा थिए हेर्ने कथा को नमन सम्पुर्ण मा
उहाँ हजुरले भनेको कुरा मलाई सारै मन पर्यो। र त्यहाँका स्थानिय सरकारले अलिकता चासो दिन जरुरी छ। बीस हाल्नेलाई समातेर कार्वाही गर्न जरुरी छ।
आहा!! नयाँ कथा आएछ अब मज्जा ले हेरिन्छ्😍😍😍😍
दीदी कार्यक्रम मां हाजुरको उपस्थिती देखेर एकदम खुशी लाग्यो धन्यवाद🙏
Herne katha नेपालको उत्कृष्ट कथा ।🙂❤️
सधा झै उत्कृष्ट कथा,.। नेपाल को अर्को स्वर्ग को कथा 😍
कति भाबुक शब्दमा बोल्नु भएको बुवाले लिनु दिनु त केहि छैन तर खई किन हो किन आउन मन लाग्छ कति भाबुक बनायो यो शब्द ले उहाँको बोल्ने लवज ले पनि तराई र पहाड एक हो भन्ने महसुस गराईदिनु भयो बुवा प्रति नमन् 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कहिले सुखको कथा कहिले दुखको कथा
मेरो कथा हामी सबैको हेर्ने कथा।
हेर्ने कथा starting भए देखि नै नियमित हेर्दै आएको छु यस्ता कठिन खोज र अनुसन्धान गरि सत्यतथ्य बिषयबस्तु प्रस्तुत गरिदिनु हुन्छ र त मनै देखि मन पर्छ हेर्ने कथा तपाइको टिम लाई मेरो सलाम छ।
...............सुढुरपश्चिम प्रदेश डोटी बाट।
प्राकृतिक श्रोत यसरी नै सकिन्छ जब मान्छेको दिमाग चल्छ र प्रविधिको विकास हुन्छ।
कमला नदि को कथा हेर्न पाईयो खुशी लाग्यो,नदिले बिनास सग सगै बिकाश पनि ल्याउने गरेको पनि देखिन्छ,कसैको जिबन निबार्ह गर्ने आधार पनि नदिनै भएको छ । बाच्ने बाटो दिन दुखिको । यस्तै यस्तै कथाहरू फेरि पनि नयाँ नयाँ ईपिसोटम हेर्न पाईयोस !!! बिध्या जि
विद्याजी र उँहाका सम्पुर्ण टोली अनि कथाहरुको जिवन्त पात्रहरु प्रति अनुगृहित छ।
नेपाली कुनै video पूरा नहेर्ने म हेर्ने कथा चै कहिले छुट्टाउदिन 😍😍
Yo vdeio xoto vayo
We take everything for granted. Just look at these people: they've lost everything but still have everything to stay happy.
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
हेर्ने कथा देख्दा र सुन्दा यति आनन्द आउँछ की समय को कुनै नै ख्याल हुडोइन
सब्द सब्द मा यति मीठास
कथा कथा मा यति आनन्द आउँछ की सब्द ले बयान गर्न सकिन्न
सम्पूर्ण टीम लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु
कति साधारण जिवनशैली,दु:ख कष्ट आफ्नै ठाउंमा छ,तर पनि करोडौं पैंसाले किन्न नसकिने सन्तुष्टि अनि खुशीहरु
आफुले पौडी खेलेको नदि हेर्न पौदा खुसी लागयो।
धन्यवाद बिध्या दिदी।।
आहा! कति राम्राे नेपाली मनकाे नेपाली कथा हाम्राे "हर्ने कथा".
"हेर्ने कथा" ले देखाउने अर्गानिक कथा अनि कथा भित्र अडिएका अनेकौं ब्याथा, आफू नपुगेको नदेखेको ठाँउको कथाहरु हेर्ने कथा मार्फत हेर्न पाउदा औधी खुसी छु हेर्ने कथालाइ अझ सफलताको शुभकामना!
Herne katha ekdum maan parcha euta katha lai 3,4 palta naheri chitta nai bujdaina nadiko katha, chefa ko katha, vedi goth ko katha haru ekdum ramro lagcha, nadiko katha haru aru vaag ni hernu paaye sarai dhanne hunthiye aasa gareko chu ra pratikshya garne chu
हजुर को स्वर सुमधुर ,, जति सुनो उति सुनिरहु लाग्ने 🙏❤️🎧️🎧️🎧️🎼🎼🎼🎵🙏
क्या आनन्द आउने मन नै फुरुङ्ग हुने कथा मै डुबिने गाउँ घरमै छु जस्तो लाग्ने परदेशि लाई आफ्नो देश प्राण झै प्याराे हुने रहेछ ❤️❤️❤️
कथा बस्तु सान्दर्भिक छ त्येसैले कम्स्ला नदिको जय होस 🙏🙏
17:25.. Look at this wonderful lady who has seen the worst time of all. Yet, She isn't complaining about her situation. She is rather grateful towards the people who helped her.
उहाँहरूको कथा सुन्दा लाग्छ, उहाँहरू नेपाली त हुनुहुन्छ तर यो देश उहाँहरूको रहेनछ। यो अवस्थासम्म सरोकार वालाको ध्यान नगएको होकि, गएर पनि मत्लब नगरेको हो खै।
Eutai desh ko bhaera pani sarkar samaan behora na dekhaera balla ho manxe lai Mann batai ghrina lageko, Ani tyai bata balla ek arka prati bhedbhav ko bhawna umrinxa.
मन छोयो मानिस कति सम्म बिबश हुन्छ। जिन्दगी जिउने शिलशिलामा भोगेका तितामिठा अनुभव अनुभुतीलाई सङ्गालेर बनाउनुभएको यो वास्तविक कथाको लागि धेरै धेरै धन्यवाद। नजिकबाट दुखेको मनहरुलाई छाम्ने जुन प्रयास तपाइहरुको छ यो एकदमै सर्हानिय छ।
youtube मा अहिले को लागि प्यारो अनि उत्कृष्ट "हेर्ने कथा" । 😊 ❤️🙏
जीवन मा भोगेका पीड़ा हरू को संगालो बाकी, संघर्ष को यात्रा र अनौठो कथा ।
यी मानिस हरु को केहि काम लाग्न पाए नी हुन्थियो जस्तो लाकछ ।
राम्रो छ धेरै राम्रो छ। कथा ले मन रुबाउ छ।
शिकारले शिकारी लाई
छलेझै
माछाको चतुरायींले छलिए रामलाल ।
🤘🤟👬👫
हेर्ने कथा दिन दिनै आए पनि हुनि एकदमै मन पर्ने कार्यक्रम ❤
हरेक कथाहरुको उद्गगम बन्दैछ "हेर्ने कथा" नदिले बाटो फेरे भने प्रकृतिलाई बिनास गर्दै मानव जीवन तहसनहस गरिदिन्छ तर तपाईंहरुको यात्रा ले बाटो फेरिदिय भने यस्ता कयौ कथाहरु प्रस्फुटन हुन नपायर लाखौ दर्शक श्रोताहरुको प्रतिक्षामा ? लाग्नेछ तेसैले सदबहार समुन्द्र जस्तै बगि रहोस "हेर्ने कथा" बेहिसाव शुभकामना 🙏😍
शहर भन्दा आफ्नै गाउँ ठाउँ प्यारो हुन्छ । जहाँ सानो देखिको साथिभाई अनि हुर्केको ठाउँ
Namaste didi yo video banaunulai dhanebaad
आहा आज बिद्या दिदी लाई देख्न पहियो❣️❣️😍😘
Wow 😍😍धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई🙏🙏🙏👌
नदि र मानिसको सम्वनध कति गहिरो छ तर वनजङ्गलको विनाश र प्रकृती माथिको दोहनले गर्दा सर्वसाधारण को उठिवास भयो।कारुणिक कथा। धन्यवाद विद्या जि र पुरै टिमलाई।
जब देखि मैले यस हेर्ने कथा हेरे तब देखि कूनै पनि कथा नछुटाई कन हेर्ने गरेको छु, आभार प्रकट गर्दछु तपाईंहरू प्रति l🎉❤
हरेक कथाहरुलाई बयान गर्ने म सँग त्यस्तो शब्द नै छैन 💜🤎🖤🤍🧡❤️
कति मिठाे प्रकृति संगकाे जुधाईमा मानिसका संघर्ष, discovery chennel हेरि रहेकाे महसुस भयाे र अन्तमा दुःख पाे लाग्याे, यी र यस्ता घटना र पिडाहरु त हाम्रा नेपाल र नेपालीहरुसंग भएका पाे हुन् त !
लिनु-दिनु त केही पनि छैन किनकिन हेर्न मन लाग्छ । कति मीठो बोल्नु भएको बुबाले । सारै छोयो ।
यस्तै बाढीको कथा सप्तकोसी बाट बिस्थापीत भएर एक पुस्ता कोशीको को बाधमा बिताइसक्नु भएको छ सबैको लालपुर्जा बाकसमा र खेत सप्तकोसी बगिरहेछ
बराहक्षेत्र ८मा हाल सम्म एक बस्ती छ। सरकार बाट सधै आश्वासनमा बाँचिरहेका छन।
Herne katha Mero favorite karekkram ho yo katha chai hapta- hapta din ma Aaye huntho 🙏 ko ko samati hunuhunxa ❤️🙏
नेपाल भर खालि,चुरे जमिन मा 1 बर्ष बर्ष मा जिल्ला का खालि भुभाग,चुरे,जङ्गल मा क्षेत्र अनुसार बाताबरण , जोगाउने हिसाब ले 🌲🌴🌳🌲 गाउँ, वा जिल्ला हेरेर प्रती 1लाख बोट लगाउने दिवस बनाउ ,नेपाल हरावरा बनाउ🇳🇵🇳🇵🇳🇵🙏🙏जय नेपाल 🤗🤩
ईन्टरनेटको पहुँचले ओझेलमा परेका टेलिभिजन च्यानल , युट्युबले ओगटेको दर्शक र युट्युबमा हेर्ने पहिलो र प्रतीक्षा गरिने एक मात्र हेर्ने कथा ❤️
कमलाको भेल ।
पिर बेथा भुल्दै
रमाउनु पर्ने जिन्दगीको खेल ।
काटिन्छ्न रुखका हागाहरु
पलाएर आउछन मुना!!
छरिन्छ्न मासका दानाहरु
उम्रिएर आउछन तुसा!!
(जीवन भोगाइ बुझेर बुझी नसक्नु छ अनि एक दिन मर्नु छ)
आफू जन्मे हुर्केको ठाऊको कथा हेर्न पाउदा खुशी लाग्यो। कमला माता को जय 💜💜💜
बास्तबिकतामा आधारित सरै राम्रो कथा धन्यवाद हजुर लाई❣️❣️❣️❣️❣️
नछुटाइ हेर्न जति यता है✋👍️
हेर्ने कथा नियमित हेर्ने कोको हुनुहुन्छ नि?????
सदैब हेरि राक्ने म कहिले नथाक्नी भए यी यस्ता वास्तविक घटना हेरेर । best of luck all team
छिट्टै दस लाख पुगोस सस्क्रएबर विधा दिदिको सुनी रहु जस्तो बोली।।
लिन दिन त केही छैन किन किन हेर्न मन लाग्छ !
यो लाइन ले मन छोयो
हाम्रो कथा, हाम्रो आफ्नै ठाउँको कथा❤❤
मलाई त हेर्न कथा को म्युजिक सुन्दा कति आनन्द आउँछ नेपाल छु जस्तो लाग्छ , परदेश मा भएर पनि नेपाल घुम्ने मौका पाको छु धन्यवाद हेर्न कथा को सब टिम लाई 🙏🙏🙏
लिन दिन त केही छैन तही पनि कहिले कहिले हेर्न आउन मन लाग्छ।मन छोयो😌😌
कुन शब्द ले सम्मान गरै हजुरलाई म सधैं कुनै भाग नि नछुताई हेर्ने गर्छु दुबै बाट ♥️♥️👏👏
धेरै राम्रो छ बिध्या दिदी कथा त कथा भयो हजुर को बाचन गर्ने तरिका 100%❤️❤️❤️
आफ्नै गाउँ ठाउको कथा सुन्न पाउनु मेरो त मनै अझ खुशी भैरहेको छ।
हेर्ने कथा टीमलाई धेरै धेरै धन्यवाद ।
Aile civil engineering paddhai xu sake sma samaj ko lagi kehi garne man xa. yaha haru ko documentry herna pauda mehenet garne josh auxa ra man bhabuk banauxa ...
Thank you herne katha team
Proud of you brother. Keep it up.
yo katha le udayapur basi mero pariwar ko katha li pani sameteko xa. Thank you Herne Katha❤
परदेशमा बसेर पनि हेर्ने कथा मार्फत आज आफ्नै ठाउँ देख्न पाउदा अत्यन्तै खुसी लाग्यो धन्यवाद हेर्ने कथा टिमलाई आफ्नै ठाउको यथार्थ लाई नियाल्दा हृदय चस्किदो रहेछ आफ्नो ठाउँ मात्र नभै सिङ्गो देशकै वास्तविकता हो यो ,आफ्नो फाइदाको निम्ति प्रकृतिको दुरुपयोग नगरौं नगराउ आफू बाचौ प्रकृतिलाई पनि बचाउ जय देश,🇳🇵🇳🇵
मैले हेर्ने अरु थुप्रै कार्यक्रमहरु को लिस्ट मा हेर्ने कथा नम्बर १ मा पर्छ 🙏
जलवायु परिवर्तनको असर; जल, जमिन, जंगलको महत्त्व, दिगो विकासको महत्त्व कसैले किसानलाई सम्झाउनु पर्दैन, उहाँहरुले बुझेकै छन् । चुरे संरक्षण, बिषादीको प्रयोग गर्नुहुन्न भन्ने कुरा पनि बुझेकै छन् । नेता, संघसंस्था, अधिकारवादीहरुलाई गफ गर्न मात्रै आउँछ तर किसानहरु पर्यावरण जोगाउन लागिपरेका छन् किनकि त्यहीँ नै हाम्रो पालनकर्ता हो, हामी त्यसैमा आश्रित छौँ । जय किसान ।
Biddhyaji ebam team lai badhaai.maarmik kathaa.prakritik peeda..kastakar jindagi...Prado pajero chadhne to neta banauda harule herna parne kathha...a big salute for incredible presentation
दु:ख त मानिस अनुसार धेरैले फरक रहेछ । ❤❤
सारै राम्रो हेने कथा याेत हेरे अब अकाे कथा नयाँ हेने पतिक्षा गदै छु
हजुरहरुनै हाे मलाई नेपाल चिनाउने धेरै माया हेर्ने कथा ❤️❤️❤️❤️
Yo babai ko bolne shaili attinai marmik ra sandharbhik lagyo👏👌
बुवा को कुरा सुनेर मन नै थाम्न सकिन
सधै सुन्न मन लाग्छ हजुर्को सुने कथा
हजुरको शब्द चयन यकदम मन पर्छ मलाई ❤️
हेर्ने कथाको हरे भाग ले कुनै न कुनै किसिमको इति हा दर्साइ रहेको हुनछ खुसी लाक छ सुनदै गयो आँखा रसाउछ अनि कुरा सुन्दै जादा गरिबी को भार बाचने आधार बुझिन्छ । सत्य अलि तितो हुन्छ बन्ने सत्य साबित हुनछ ।
यो २१औँ शताव्दीमा आएर पनि हाम्रो नेपालमा धेरै नेपालीहरूको परिस्थिती नाजुक रहेको छ।न शिक्षा,न स्वास्थ्य,न बिजुलीबत्ती र न यातायात।विचरा हाम्रो नेपाल सरकारको ध्यान यस बिषयमा कहिले ध्यान जाने होला???😢😢😢
हेर्ने, सुन्ने रमाइलो लाग्छ ओठमा मुस्कान पनि देखिन्छ।तर हेर्दै-सुन्दै जादा कतिपय दृश्य देखेर दु:खलाग्छ।
Herne Katha ko harek episode herda sarai maan ramayera aux mro gau ghar batabaran dekhera.. wow