बर्दियाको गणेशपुरमा लडेका १५ जना नेपाली सेना,स्थानिय जनता र सर्बसाधारणको अन्तर्वार्ता एउटै भिडियोमा!

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    #Maoist_Attacks_Ganeshpur
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed‪@thenepalesecivilwar108‬

Комментарии • 293

  • @madansingh7312
    @madansingh7312 Год назад +17

    दस बर्से आतङकको अन्तिम त्यो एरियामा मैलेपनि अपरेसनमा हिड्ने मौका पाएको थिए सानातिना मुटभेट् हरु प्रायः सधै हुने गर्थे अहिलेसम्म बिसौ पटक सुन्यो होला यो अन्तरबार्ता जति सुन्यो सुनौसुनौ लाग्ने तपाईंको गजवको पत्रकारितालाइ नमन नेपाली सेना प्रती उच्च सम्मान 🙏🙏

  • @dipentamang9943
    @dipentamang9943 2 года назад +46

    तपाईं को खोज पत्रकारिता लाई मान्नै पर्छ सर 🙏❤️
    जय अजय जय नेपाल👍️

  • @dp1985able
    @dp1985able 2 года назад +19

    यो च्यानलमा आउने कुराहरु १०० सत्य हुन्छन् l प्रस्तोता जनयुद्धमा कुन तर्फबाट सहभागी भय त्यो त थाहा हुन सकेन तर उनको प्रश्न सोधाई हेर्दा त्यस्तो लाग्छ उनि पक्कै पनि आँफै सहभागी थिए l अर्को कुरा भन्नै मन लग्यो मेरो विचार मा - सायद पैसाको लागि युटुब चलाएको भए यो सबै जना को भिडियो उनले अलग अलग राख्न सक्थे होला जस्तो लाग्छ . बाँकि यो भिडियोमा मिस्टर थापा बहुत महत्त्वपूर्ण लग्यो है मलाइ चाही ७, ८ जना उनले न ढालेको भए अबस्था उल्टो हुन सक्थ्यो . त्यसकारण थापा को अन्तरबार्ता पहिलो, अधिकारि पनि स्पस्ट बक्ता लाग्यो उनको र दवाडी को गरि ३ जनाको फुल अन्तर्वार्ता तुरुन्त अपलोड गर्नु पर्यो 🙏

    • @pratapgaudel.9852
      @pratapgaudel.9852 2 года назад +3

      दबाडि सर् लाइ बोलाउनु परो

  • @krishanadevkota6061
    @krishanadevkota6061 2 года назад +22

    1 number मा पत्रकार ज्यु लाई गोडा बजारेर सलाम गरे
    न सुतेर नि सुनिन्छ
    यो धुन सुन्दा एक्लै रुन मन लाग्छ्😥😥अब पुरै हेरेर comnt गर्छु😥टिकटक बनाउ भनेको हुदैन्😥😥😥😥

  • @s.bkarki7386
    @s.bkarki7386 2 года назад +38

    2 दिन जतिमा सुनेर सक्छु होला । अहिले लाई यत्ति भनेँ - तपाईं पत्रकार चाहिँ अति नै क्षमतावान र मेहनती हुनुहुन्छ, म आफैं पनि एक समय पत्रकारिता गरेको मान्छे हुँ, यत्तिको अदभूत र मेहनती पत्रकार मैले देख्या छैन अहिलेसम्म ।

  • @BeautifulMidWest
    @BeautifulMidWest 2 года назад +33

    पत्रकार महोदयको मिहिनेत तथा ईतिहासलाई संरक्षण गर्ने प्रयासको लागि धन्यवाद।। तर जति मिहिनेत छ त्यो अनुसारको भ्यू नहुनु दुखद छ।।

    • @rakeshthakuri1129
      @rakeshthakuri1129 2 года назад

      yo ladaiko bastabiktsa pauna sakin . nabala shah high ma lukeko kuraa किन बाहिर आयन्। हामि सबै लुक्दै बच्दै fire and movr garyaa hainar...😂😂
      nabal shah last ma agadi hideko ho jab bidrohi paxadi matra hidyoo
      hain vne nabal shah ni threat ma tiya...

    • @riksonghome3419
      @riksonghome3419 2 года назад +1

      @@rakeshthakuri1129 aafuley yetro kura nabujheko ki aafuko comment mailey bujhna nasakeko alik ramro sanga briefing garnu na aafnai comment laai

    • @santoshchaudhary3842
      @santoshchaudhary3842 2 года назад

      @@riksonghome3419 LP

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  2 года назад +49

    मेरो अनुरोध :
    १ ) भिडियो पुरा र सकेसम्म एकैपटकमा हेर्नुहोला !
    २) हेरिसकेपछि मनमा लागेको कुरा लेख्नुहोला !
    ३) उहाँहरु मध्ये पुरा अन्तर्वार्ता कसको सुन्न चाहानुहुन्छ कमेन्ट गर्नुलोला !
    Kee Watching! Love You All ❣

    • @nabinbhandari4087
      @nabinbhandari4087 2 года назад +2

      Akachoti sunna time nahola sir purai suninxa

    • @nihalxetari4242
      @nihalxetari4242 2 года назад +3

      Sheratha nabal sir sangai rakhera heranu man x ??

    • @krishanadevkota6061
      @krishanadevkota6061 2 года назад +6

      तपाईं पत्रकार ज्यु लाई कसरी भेट्न सकिन्छ plzzzz

    • @bishnutamang2797
      @bishnutamang2797 2 года назад +2

      Sir gpmg man ko vidio interview garnu hola

    • @nabarajpathak8046
      @nabarajpathak8046 2 года назад +2

      Brave nawal sir..brave heart🙏🙏🙏

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c 2 года назад +3

    तपाईं पत्रकार ज्यु लाई धेरै धेरै धन्यवाद। यस्तो खोजमूलक समाचार प्रसारण गरेको मा।

  • @gobindagc5927
    @gobindagc5927 2 года назад +4

    खोज पत्रकारिता को लागि तपाईं लाई धन्यवाद।

  • @nabalshah8971
    @nabalshah8971 2 года назад +123

    You never know how strong you are until being strong is your one and only choice... Jay Ajay Jay Matribhumi 🇳🇵

    • @sanatkc630
      @sanatkc630 2 года назад +8

      Lion doesn't dream of hunting . They just hunt. Huge respect to you and your team. It would have great sir if you will share your Ganeshpur experience with the admin of the The Nepalese civil war.

    • @nischalxetari1871
      @nischalxetari1871 2 года назад +5

      Huge respect ✊ nabal sir

    • @bandhukarki8946
      @bandhukarki8946 2 года назад +4

      Huge respect sir

    • @sushilupadhyaya1017
      @sushilupadhyaya1017 2 года назад +3

      Hats off Nabal Shah, Sir👏

    • @Samir-vc8uo
      @Samir-vc8uo 2 года назад +5

      Nawal sir sabai interview heriyo.
      Yetti mazza lagxa ki.. time biteko patto nai hudaina.. salute!

  • @kaji2910
    @kaji2910 2 года назад +10

    जवानहरुको अाफ्नो कमान्डर प्रति अाघात अास्था, विश्वास र जवान हरु प्रति कमान्डर को जिम्मेवारीपुणँ ब्यबहार तथा स्नेह भएको यो अजयदल भन्ने गुल्मको पक्कै पनि उच्च तहको cohesiveness, fighting spirit, comaradeship रहेको कारण ले नै यस गुल्मले नेपाली सेनाको इतिहासमा स्वणिर्म अक्षरमा अाफ्नो नाम लेख्न सफल भएको छ। सलाम छ ति कमान्डर नबल शाह लाई

  • @bhubanrai2443
    @bhubanrai2443 2 года назад +14

    म कायल छु . चाहे लडाई को विश्लेषण गर्दा होस् , सेना संग, वा सर्बसाधारण संग अन्तर्वार्ता लिदा होस् यिनको प्रश्न गर्ने शैली वा रे वा . साग्रेस साग्रेस भन्छन् मान्छेहरु मलाई सग्रेसको भन्द यी पत्रकार को बोलि मिठो लाग्छ . संधै सुनिरहु जस्तो . Thank you for this video sir

  • @mun-beechhetri5282
    @mun-beechhetri5282 2 года назад +4

    पत्रकार ज्युलाइ धेरै धेरै धन्यवाद 🙏
    salute nepal Army ani respect real hero commandar colonel sir Nawal Shah Sir🙏

  • @nabinthapa6843
    @nabinthapa6843 2 года назад +4

    आइले सम्मकैसबैभन्दा राम्रो इन्तरभिउ राम्रो लाग्यो

  • @talakm6758
    @talakm6758 2 года назад +29

    साचिकै नबल साह जस्तो कमान्डर र अजयदल जस्तो फोर्स हुन्थ्यो भने माओवादी पहिले नै सोत्तर हुने थिय ।।। विशेष गरि नबल साह लाई हार्दिक नमन गर्छु ।।

    • @dvultureseye1940
      @dvultureseye1940 2 года назад +3

      Sure . Salute to Our organisation's Hero

    • @user-yi8ie8wd1o
      @user-yi8ie8wd1o 2 года назад +1

      @@dvultureseye1940 aafno nepali dai bhai marne lai deuta mani jaya jay kar gareko suhayana

    • @dvultureseye1940
      @dvultureseye1940 2 года назад +6

      @@user-yi8ie8wd1oaatankakaari feri bhukdai chha

    • @rajaramkhanal5509
      @rajaramkhanal5509 2 года назад +3

      @@user-yi8ie8wd1o dai bhai lai mareko haina haina, desh ko sena lai marna palkiyeko atanki jyanmara rakshyas haru lai ko badh gareko ho

    • @namratasampang2164
      @namratasampang2164 2 года назад +1

      Kte

  • @laxmithapagahamagar3888
    @laxmithapagahamagar3888 2 года назад +6

    नवल सर काे ठुलो big fan म

  • @dinu-we1ef
    @dinu-we1ef 2 года назад +3

    सार्है राम्रो लाग्छ यो च्यानलमा आउने भिडियोहरु

  • @KhatakChankeBudha
    @KhatakChankeBudha 10 месяцев назад

    मलाइ पनि तेतिखेरको प्रस्तिति हेर्दा देशको सुरक्षा गर्ने धेरै मन थियो तर के गर्न मेरो तेतिखेर उम्बेर ले सानो थिए अहिले आएर सरले लिनु भएको इन्टरभ्यु सुनिरहन्छु गजब लाग्छ सरको
    इन्टरभ्यु

  • @mr.janardan
    @mr.janardan 2 года назад +10

    सार्है मजा आयो माओवादी आतंककारीको हरिविजोग सुनेर ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 года назад +40

    एसपालि सबै ले राप्रपा लाई भोट दिएर काङ्ग्रेस माओवादी एमाले जस्ता देश द्रोही हरु लाई हराउनु होला भन्ने सबै नेपाली हरु लाई अनुरोध गर्द छु

    • @nabinbhandari4087
      @nabinbhandari4087 2 года назад +2

      Sahi kura hajur😍

    • @rakeshthakuri1129
      @rakeshthakuri1129 2 года назад

      गनेश्पुरको बास्तबिक कुरा अझै बाहिर अको छैन्। लडाइको बिच मा हेलि बाट थप अजय दाल्को पल्टन अको कुरो अझै सुनेन्।आर्मि ले मारे मत्र नभन बचे बचे भनेको नि यद गर

    • @gopalacharya5393
      @gopalacharya5393 2 года назад +1

      Good

    • @riksonghome3419
      @riksonghome3419 2 года назад

      @@rakeshthakuri1129 helocopter ghaitey bokna aako vanney sunenas yetro interview maa mug prachanda ko fulyaa jhaat 🖕🖕🖕

    • @rajaramkhanal5509
      @rajaramkhanal5509 2 года назад +1

      @@rakeshthakuri1129 hahaha...atanki haru ko kaite guff

  • @manojkhadka6832
    @manojkhadka6832 2 года назад +6

    राजा ले निर्माण गरेको सेना भएर अहिले सम्म सेना सुसासन भित्र छ् । राजा को के हि पनि दोस छैन ।लडाइँ राजा सङ्ग पनि होईन । चोर नेता ले आफ्नो अनुकूलता को लागी जस्तो सुकै हर्कत पनि अप्नायको देखिन्छ ।

  • @manmagar2466
    @manmagar2466 Месяц назад +1

    कस्तो मजा आयो यो भिदेओ हेर्दा अझै नया नया भिदेओ लेउनु होला एस्तै एति हास को भिदेओ हरु पत्रकार जेउ

  • @durgapun1828
    @durgapun1828 2 года назад +6

    Huge respect nabal shah sir &all the nepalese army❤️❤️jay ajay dal💪💪💪

  • @Hero00762
    @Hero00762 2 года назад +20

    rip माओबादी पार्टी 😠17000 मान्छे मारेर देश लुटन आको 😠

  • @laxmigahathapa9160
    @laxmigahathapa9160 2 года назад +12

    नवल शाह 💪💪💪💪💪💪💪💪👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️🤚🤚

  • @robingurung8261
    @robingurung8261 2 года назад +3

    Good job nepal army Thankyou for your service

  • @dambardambar2473
    @dambardambar2473 2 года назад +3

    त्यो बेलाको परिस्थिति मा यस्तै थियो के गर्ने अहिले सुन्दा अचम्म लाग्छ, दाजुभाई दाजुभाई लडेर नेपाललाई 50 वर्ष पछाडी दगेलेको छ, शाहित आर्मी माओवादी का बन्दु मित्रहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,

  • @bijaybishwasrai9833
    @bijaybishwasrai9833 2 года назад +2

    Mr.Pandey सर को बोल्ने शैली र जोश चाहिँ मान्नु पर्छ ।

  • @PHILHALvlog
    @PHILHALvlog 2 года назад +2

    मनै भारी भयर आयो....

  • @anojmagar6207
    @anojmagar6207 Год назад +4

    हैट साडे ४ घन्टाको सबै सुनियो। night duty pani sakiyo. जय नेपाल। नवल शाह को अन्तरबार्ता सुनौलो Tv मा सुन्दै खत्रा रछ जस्तो लाग्या थ्यो।आज फेरि प्रमानित भो सबै केटाहरुले प्रसम्सा गरे।।

  • @khimpandey4037
    @khimpandey4037 2 года назад +2

    Dherai ramro xa sir

  • @chandrabhandari8065
    @chandrabhandari8065 2 года назад +9

    3:28 देश प्रतिको समर्पण 😭😭😭साचिक्कै दोहोर्‍याए सुन्न लायक थियो

  • @a10nip48
    @a10nip48 2 года назад +6

    जय नेपाल जय अजय दल

  • @Basnet464
    @Basnet464 2 года назад +1

    मिठो नं.१ अन्तर्वार्ता👍

  • @keshavbalayar1734
    @keshavbalayar1734 2 года назад +1

    जति सुनेपनि धो नहुने भो सर

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 2 года назад +1

    छुटी भएको बेला मजा सग हेर्नू पर्ला है सर🙏🙏🙏

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 2 года назад +4

    It took me four days to watch this video. It started from today. Special thanks to Sir, the journalist who conducted this interview. Thanks also to the former Nepal Army who conducted the interview🙏🇳🇵🇳🇵

  • @sabinkhadka6983
    @sabinkhadka6983 2 года назад +5

    अहिलेसम्मकै सबभन्दा best🙏🙏🙏

  • @northchan2035
    @northchan2035 2 года назад +1

    नवल शाह सर सलाम छ हजुरलाइ जहाँ भए पनि सर

  • @sanatkc630
    @sanatkc630 2 года назад +4

    अजयदलको पहिलो गुल्मपति रमेश थापा ‌मगर सरको अन्तरवार्ता लिनु पर्यो यदि संभव छ भने । प्रस्तोता सर पनि भिडियो ‌उप्लोड नगरेपनि आफ्नो ‌दर्सक संग चाहिँ बेला बेलामा सम्पर्क गरि रहनु पर्याे । साथै यहि‌ गुल्मले लडेको रोल्पा कोटगाउँको भिडियो पनि लेर‌ आउनु पर्यो

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  2 года назад +1

      Thanks @Sanat Ji . I will

    • @sanatkc630
      @sanatkc630 2 года назад

      @@thenepalesecivilwar108 sir . Yuha haru madthe kunai ekjana jasle kotgaun ko barema ma bolnu bhako Cha yuha ko halnu parayo

  • @arunthapa437
    @arunthapa437 2 года назад +2

    Great leader ...So proud, Gorkhas is always brave.

  • @lavakshetrikshetri6290
    @lavakshetrikshetri6290 2 года назад +4

    Grand salute for Lt.col Nawal sir & team

  • @nabinbhandari4087
    @nabinbhandari4087 2 года назад +2

    Patrakar jyu lai salam xa kati mehenet garnu vayo❤❤

  • @bikashmgr7411
    @bikashmgr7411 2 года назад +1

    Badai x hjr lai…❤️
    Derai kura sametiyako RaI x sunna ,bujna paiYo ❤️

  • @himalprasadsharmapoudel2536
    @himalprasadsharmapoudel2536 2 года назад +3

    My boy my visual journalist my lord ,, you r de man!!! Impressive expressions!!! I love this that toooo!!!!

    • @sirnare3408
      @sirnare3408 2 года назад

      Well said he is brilliant journalist

  • @sanjaydhakal9856
    @sanjaydhakal9856 2 года назад +3

    Watched full video !! 100% true kura sunna payiyo !! Huge respect for hero’s !! Those guys saved Nepal !! Ajayadal ko bahaduri and balidan new generation le taha pauna jaruri chaa !!

  • @vimalbahadur6302
    @vimalbahadur6302 2 года назад +2

    Very nice presentnation

  • @karmeshji4671
    @karmeshji4671 2 года назад +4

    Perfect Interview 👌🥰

  • @vimalbahadur6302
    @vimalbahadur6302 2 года назад +1

    अति राम्रो प्रस्तुति

  • @rochettri9431
    @rochettri9431 2 года назад +2

    Thank you

  • @janakbogati2694
    @janakbogati2694 2 года назад +5

    जये नेपाली सेना

  • @sameerbhujel8050
    @sameerbhujel8050 Год назад

    स्वा,अमर सरको छोरी सङको सम्बादले आँसु भरियो।
    ल नानीलाई छिटै आर्मीमा भर्ती भएको सुन्न पाइयोस्🙏🙏🙏
    जय पशुपतिनाथ

  • @binodbastakoti3328
    @binodbastakoti3328 Год назад +2

    पत्र कार को नाम जान्न मन लाग्यो

  • @karandhami9525
    @karandhami9525 2 года назад +3

    Great coverage...

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 2 года назад +10

    पश्चिम् मा अजयदल गुल्म र पुर्ब संखुवासभामा गुरु बक्स गुल्म भने पछि तत्कालिन माओवादी हयाल कायल हुन्थे । गलिल हतियार दुबै गुल्ममा थिय।कमान्डर भैरबनाथको सक्किगोनी बिचरा haru🇨🇳🇨🇳🇳🇵🇳🇵

    • @dilnembang506
      @dilnembang506 8 месяцев назад

      तिम्रा बाजे हामी सङ्ग cLASNICOV थिये अल बुज्दैनओ होला गलिल को धाक लगायौ ak क्या😂😂

    • @rameshkumargurung7438
      @rameshkumargurung7438 2 месяца назад

      ​@@dilnembang506मेरो बाजे तिम्रो बोजु अब त मिल्यो😍😍

  • @parbatkushma4256
    @parbatkushma4256 2 года назад +2

    wow that's great news thank you so much for the updated sir!

  • @kiranpoudel4680
    @kiranpoudel4680 2 года назад +10

    अजय दलले स्यानडल विर्गेड ध्वस्त गरेको युद्ध हो गणेशपुर भिडन्त ।

    • @kiranpoudel4680
      @kiranpoudel4680 2 года назад +6

      @Robin Magar पुर्व लडाकु पर्ति सम्मान गर्दै म हजुरको गाली सम्मानपुर्वक लिदै ॥ हजुरहरूले देश वदल्नु भयो वर्ग संघर्ष अन्तय भयो . सवै वरावर भयो । भारत विरूद्ध सुरूगं युद्द पनि सफल भयो । सुप्रिमो कमान्डर गौरवसाली कमेरडको शासन मा सवै नेपाली सुखी र शान्त छन ॥
      हजुरको वलिदानको लागि म नतमस्तक छु हजुर ॥

  • @babitgurung3679
    @babitgurung3679 2 года назад +5

    Salute nepal army 🙏🏻🙏🏻🙏🏻

  • @prakashgc8061
    @prakashgc8061 2 года назад +3

    Thanks 🙏 sir

  • @farakdrishya9943
    @farakdrishya9943 2 года назад +1

    salute xa hamra bahadur sipahi harulai......especially to brave commander Nawal sir.
    good anchoring ! keep it up brother

  • @bobchettri2692
    @bobchettri2692 2 года назад +6

    Huge respect for nawal Shah sir 🙋‍♂️

  • @thapaprakash7038
    @thapaprakash7038 2 года назад +6

    Mr paudel dai le lastai hasaunu vayo hahaha3:13:10

  • @majorngurung5502
    @majorngurung5502 2 года назад +5

    Amar ji ko choriko bharti hune sapana pura hos. Desh ra janatako rakshya garne shakti milos Gorakhnath sanga yehi prathana cha. 🇳🇵🇳🇵🇳🇵🙏

  • @bandhukarki8946
    @bandhukarki8946 2 года назад +4

    Huge respect and salute to Ajay dal and Colonel Nabal shah sir

  • @pranish57
    @pranish57 4 месяца назад

    Nawal Shah you beauty & brave salute you

  • @kopilapandey3369
    @kopilapandey3369 2 года назад +5

    Nawal saha great man

  • @bhagyashreebhagyashree3782
    @bhagyashreebhagyashree3782 2 года назад +5

    yati lamo video ready garna patrakar sir lai kati time laga hola,yati dhari manche sunga kasari contact garnu bhaya hola.autai video ko lagi yati dharai hardwork.good jub sir sadhai yastai pargati gardai januhola.tapai ko voice ko big fan ho mata.

  • @navarajneupane7431
    @navarajneupane7431 2 года назад +2

    Dherai ramro banaunu vayex dai

  • @chhatrahangsampang9684
    @chhatrahangsampang9684 2 года назад +1

    अजयदलगुल्मका सेना बाट द्द्न्दकालिन को अन्तर्बाता सुन्न पाउदा सार्है राम्रो लागिरहेको छ छोराको जिन्दगीले यस्तो पनि भोग्नु पर्छ ।मेरो पनि भाइ भतिजा नाति हरु सेना पुलिसमा छ ।

  • @psych0169
    @psych0169 2 года назад +2

    जय नेपालि सेना

  • @chhatrahangsampang9684
    @chhatrahangsampang9684 2 года назад +2

    अरु सेना का कर्णेल साहब नवल सरको प्रशङ्सा साह्रै राम्रो सुन्न पाइयो ।

  • @kiranjungpyakurel5843
    @kiranjungpyakurel5843 2 года назад +3

    Big salute nawal and all ajaya ! Dal

  • @himalayanlocalguidepvt.ltd2914
    @himalayanlocalguidepvt.ltd2914 2 года назад +7

    I salute to Nepali Cena

  • @karmakarma4754
    @karmakarma4754 2 года назад +3

    I would like to request you to first upload tamang guy full interview please than all one by one

  • @manishbista3013
    @manishbista3013 2 года назад +3

    नेपालि सेना मा मेरो जय नेपाल

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w 2 года назад +3

    जय सम्शेर दल गण
    जय देश जय रास्ट्रबाद 🇳🇵

  • @mickeyshrestha9115
    @mickeyshrestha9115 2 года назад +2

    Sindupalcok Ra Dolkha ko semnako mude Bazar najik ko vednta leyunu paryo sir

  • @narayanchhetry9467
    @narayanchhetry9467 2 года назад +4

    फ़ेरि नबल कर्णेल सर को लिन परेयो

  • @ramthapa534
    @ramthapa534 2 года назад +3

    big salute...All real heroes

  • @thapaprakash7038
    @thapaprakash7038 2 года назад +3

    Salute to the fallen heroes Bharat Rajaram Amar

  • @sukadevtamatta388
    @sukadevtamatta388 2 года назад

    Knowledge ko lagee dhannay baad sir

  • @krishanadevkota6061
    @krishanadevkota6061 2 года назад +3

    केही बोलिन म
    भरत श्रेष्ठको दाजुभाइ नै मरेको बारेमा सुन्दा र स्थानीयको कुरा सुन्दा आँसु आयो😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥

  • @nabarajpathak8046
    @nabarajpathak8046 2 года назад +4

    Ajay dal have high level awareness of war

  • @majorngurung5502
    @majorngurung5502 2 года назад +4

    La suru gariyo hajur.

  • @bindakarki7232
    @bindakarki7232 2 года назад +4

    Nabal sir is our pride...

  • @bharatmagar9732
    @bharatmagar9732 Год назад +1

    युतुबर दाजु पनि अजयदल गनकै हुनुहुन्छ जस्तो लाग्यो।

  • @DKrm-qm5kx
    @DKrm-qm5kx 2 года назад +2

    Nabal sha is real hero of nepal army

  • @madhantmg8418
    @madhantmg8418 2 года назад +3

    We love you nabal shah sir🙏😍

  • @bindakarki7232
    @bindakarki7232 2 года назад +2

    Salute to nabal sir.

  • @surajzimba8433
    @surajzimba8433 Год назад

    My favourite journalist

  • @indrarokka881
    @indrarokka881 2 года назад +2

    ng batt pani thiyo sir

  • @keshabshah9645
    @keshabshah9645 2 года назад +2

    कुसल कमान्डर नवल शाह लाई सलाम 👍️

  • @tapendrabasnet9792
    @tapendrabasnet9792 Год назад +1

    Thank you tripati sir

  • @mesharma4324
    @mesharma4324 2 года назад

    Thank you nepalease civil war sir

  • @jagadishbist4898
    @jagadishbist4898 2 года назад +1

    3 Hrs here baki hernu baki 😍😍 jaya desh jay nepal

  • @binodbastakoti3328
    @binodbastakoti3328 Год назад +1

    त्यो दव्न्दकाल मा जब दुबै पछ का नेपालि दाजुभाइ दिदिबहिनि 17 हजार जति बिते अनि त्यो बितेकै चिन्ता ले कति आमा बुवा हरु बिते bicharaa

  • @user-lr6dx1tl4m
    @user-lr6dx1tl4m 5 месяцев назад

    नयाँ भिडियो कैले आउँछ सर ?

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 2 года назад +3

    Journalist Sir Namaste Rolpa Holeri Interview with Purna Bahadur Ghartimagar Sir who was abducted by Maoists

    • @youngblood2849
      @youngblood2849 2 года назад

      Already there Check it out Sunaulo Tv or Top Tv

  • @kshitizk.c7815
    @kshitizk.c7815 2 года назад +3

    Jay nepal

  • @Samir-vc8uo
    @Samir-vc8uo 2 года назад +1

    Wow...