माओवादी छ भनेर थाहा पाउदा पाउदै 55 जना को मात्रै सानो टोलि , tactically न हिडेर सुरु सुरु बाटै बाटो हिंडनु नै गलत भयो जस्तो लाग्यो मलाइ । दुइटा flank बनाएर हिंडेको भए घेरा मा परेको आफ्नो टोलि लाइ support गर्न अनि आतंककारी लाई घेरा मा पार्न सकिन्थ्यो जस्तो लाग्यो मलाइ चै , हजुर लाइ कस्तो लाग्यो नबल सहाब ।
यी पत्रकार को हुन् के गर्छन् र कहाँ बस्छन् कसैले भन्दैन जे होस् जो भएपनि प्रश्न सोध्ने दमदार शैली चाही अति उत्कृस्ट छ , उनले लिने हरेक अन्तर्वार्ता हरु लिपिबद्द गरेर इतिहासको लागि सुरक्षित राख्दा हुन्छ
संस्कार डोर बहादुर सरबाट सिक्नु पर्दछ कति शिष्ट र सभ्य भाषा प्रयोग गरिरहनुभएको छ सलाम छ डोरबहादुर सर तर दुःख ब्यक्त गर्नुपर्दछ देशको लागि लड्ने ब्यक्ति अहिले यस्तो अबस्थामा हुनुहुन्छ तर लडाउनेहरुलाई वास्ता छैन सत्ता भोग बिलास प्रयोग गरिरहेका छन ।
सर तपाईंको प्रस्न सोधपुछ गर्ने उत्कृष्ट तरिका अनि दमदार ,प्रस्तुतिले लाई सबैले मन परायाका छ्न, गाम, पिलि ,लिस्ने हगुल्ते लेक लगायत अन्या आर्मी हरु को अन्तरबार्ता छिटो छिटो लाउनु पर्यो , खोजी गर्नु पर्यो सबै
चमत्कार दाजुको देश प्रतिको माया र त्याग सुनेर आँखा मा आँशु कतिबेला आएछन् थाहै भएन , तपाईं जस्तो सुझबुझ भएको भू पु अफिसर अब राजनीतिमा आउनुहोस हाम्रो संधै साथ सहयोग रहने छ । साथै उहाँ जस्तो अब्बल र सबैको प्रिय पत्रकार को हुनुहुन्छ यसै कमेन्ट मा रिप्लाई दिनु pls
कति कहालीलाग्दो सैनिक दाइको अन्तर्वार्ता।हजारौं संख्यामा रहेको आतंककारी को समुह लाई निस्तेज पार्नको लागि जम्मा ५५ जना सैनिक। यो ठाउँमा अजय दल हुनु पर्थ्यो
देशको सेवा गर्न पाउनु गौरब हो तर राज्यले हेर्ने सेवा सुविधा र योगदानको कदर छैन नेपालमा सेनाको पावरमा आज देशमा राज्यसत्ता, सार्वभौम र राजनीतिक दलको अस्थित्व रहेको छ ।
घटनाको संपूर्ण कथा सुनियो। अत्यन्तै कठिन परिस्थिति मा हिम्मत, शाहास र धैर्यताका साथ ज्यान वचाउन सफल हुनु भएकोमा यहा प्रति सलाम र सम्मान गर्न चाहान्छु। यहाको स्वास्थ्य लाभको कामना गर्दछु।धन्यवाद।
त्यो भात दिने भाइ लाई भेटेर ढोग गर्नु दाइ.. तपाईं को ज्यान जिउँदो त्यो भाइ को कारणले छ। अरु पनि धेरै जना हुनुहुन्छ तपाईं को ज्यान बचाउने भगवान रुपि मानव।
यस्तो अन्तरबार्ता हेरेर माओवादी पटक्कै मन पर्दैन अनि मेरो नेपाली सेनाको एक जवानले आखै अगाडि एक जना केटि घरको भित्तामा ढेसी ढेसी करनी गरेको देख्दा नेपाली सेना पनि पटक्कै मन पर्दैन ।
patrakar sathi ko prasna sodne saili sath ma point dherai gajjb lagyo.maile sochirathe tyo hatyar ko prasna kina uthena k vhayo vanera tara antyama sodnunai vho gajjab lagyo.
सानोमा धेरै पढ्नुपर्छ भाई भन्दै स्कुल बाट बोकेर ल्याउने दाई यहि लडाइँ मा परि ज्यान गुमाउनु हुने रुद्र बहदुर कार्की को पनि थोरै कुरा गर्दिनु भयो खुसी लाग्यो 😢😢
Every episode of The Nepalese Civil War makes realization and emotional. I like so much the voice of journalist and his powerful questioning way . One of the best content holder channel in Nepal. God Bless you Mr Chamatkar you are the Hero
Hamro thau dadeldhura ko ghatana ho road khanne hamro gauko dai haru le khana diyako Kura sunako thiyo eni dai rahexn aaja dekhe dai lai Khushi lagyo .🙏🙏
Tapaie le dinu bhaye ko yogdan le Nepali senako sir uchha raheko Tara yanha tyo Samayal ma kasle dukha gareko thiyo bhanne lobhi papi haruko kamanand bhaye ko sastha ma khoji hola r mullyankan hola bhanne aasa nagari tapaie jasta bir yoddha prati sahanbhuti rakhdai ma pani eauta ghaiete maj ko tarpha bata tapaieparti kritagyata prakat gardai Hardik Naman .salut brother.
साहस र पहलता नै सिपाहीको प्रमुख हतियार हो l जय शमशेर भाइ!!
डटी लडछौ अजय भै ! जय जय जय अजय दल !!!
माओवादी छ भनेर थाहा पाउदा पाउदै 55 जना को मात्रै सानो टोलि , tactically न हिडेर सुरु सुरु बाटै बाटो हिंडनु नै गलत भयो जस्तो लाग्यो मलाइ । दुइटा flank बनाएर हिंडेको भए घेरा मा परेको आफ्नो टोलि लाइ support गर्न अनि आतंककारी लाई घेरा मा पार्न सकिन्थ्यो जस्तो लाग्यो मलाइ चै , हजुर लाइ कस्तो लाग्यो नबल सहाब ।
New interview dinu na sir please
नबल सर🙏 नयाँ interview दिनु होस कृपया
नबल सर सलाम छ तपाईंको हिम्म्त र साहास लाई the hero
म आफै तत्कालिन शाही नेपाली सेना 👮♀️हाल दुबई ,सुरु देखि अन्त्य सम्म पुरा अन्तरबार्ता हेरियो राम्रो लाग्यो real कथा !
तत्कालिन सहि सेना सर ले लास्ट मा चाई निस्वार्थ जनता को बोल्ने बोलि बोल्नु भयो सरले एकदमै महतपूर्ण कुरा रख्दिनु भयो धन्यवाद छ सरलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏
यी पत्रकार को हुन् के गर्छन् र कहाँ बस्छन् कसैले भन्दैन जे होस् जो भएपनि प्रश्न सोध्ने दमदार शैली चाही अति उत्कृस्ट छ , उनले लिने हरेक अन्तर्वार्ता हरु लिपिबद्द गरेर इतिहासको लागि सुरक्षित राख्दा हुन्छ
अति राम्रो कुरा गर्नु भयो हजुर को बिचार पनि एक दम राम्रो लाग्यो
सलुट छ साहसी बहादुरी सेनालाई बास्तबमा उहाको मन पनि सफा रैछ कसैलाई काखा कसैलाई पाखा नगरीकन राम्रो अनि सत्य बोल्नु भएको छ ! जय नेपाल 🇳🇵🇳🇵🙏🙏
मेरै ठाउमा भयको ७दिन सम्मको लडाइ हकुल्डे लेकमा पहिले सनेको थय आज नेपाल आमाको सच्चा र साहसि सिपाइ लाइ देक्दा खुसि लाग्यो जय शमशेर
Hoki
बिचरा भाग्यले बाँच्न सफल हुनुभयो सबै भन्दा ठुलो कुरा त्यही हो
आउँदा दिनहरू शुख र शान्ति ले बितोस्
संस्कार डोर बहादुर सरबाट सिक्नु पर्दछ कति शिष्ट र सभ्य भाषा प्रयोग गरिरहनुभएको छ सलाम छ डोरबहादुर सर
तर दुःख ब्यक्त गर्नुपर्दछ देशको लागि लड्ने ब्यक्ति अहिले यस्तो अबस्थामा हुनुहुन्छ तर लडाउनेहरुलाई वास्ता छैन सत्ता भोग बिलास प्रयोग गरिरहेका छन ।
हजुर जस्तषषै सत्कार्य गरेर वहादुर देषखाउनु भयो। तपाइको छोरा नातिले बदलातिर्ने छन । हजुरलाई सलाम
सर तपाईंको प्रस्न सोधपुछ गर्ने उत्कृष्ट तरिका अनि दमदार ,प्रस्तुतिले लाई सबैले मन परायाका छ्न, गाम, पिलि ,लिस्ने हगुल्ते लेक लगायत अन्या आर्मी हरु को अन्तरबार्ता छिटो छिटो लाउनु पर्यो , खोजी गर्नु पर्यो सबै
Peleki.ghatanako.barema.get.joxeme.xu laying.sir.samparka.garmn
हजुए नेपाल आउनु भाहोकी के हो लाइभ इन्टर्भ्यु लिनुभारछ। धेरै दिनको पर्खाइमा ल्याउनु भो धन्यावाद सर।
चमत्कार दाजुको देश प्रतिको माया र त्याग सुनेर आँखा मा आँशु कतिबेला आएछन् थाहै भएन , तपाईं जस्तो सुझबुझ भएको भू पु अफिसर अब राजनीतिमा आउनुहोस हाम्रो संधै साथ सहयोग रहने छ । साथै उहाँ जस्तो अब्बल र सबैको प्रिय पत्रकार को हुनुहुन्छ यसै कमेन्ट मा रिप्लाई दिनु pls
❤❤
कति कहालीलाग्दो सैनिक दाइको अन्तर्वार्ता।हजारौं संख्यामा रहेको आतंककारी को समुह लाई निस्तेज पार्नको लागि जम्मा ५५ जना सैनिक। यो ठाउँमा अजय दल हुनु पर्थ्यो
जुन दल भएपनि काम थिएन हजुर
Nabal shah and team
कति शालिन अनुशासित छन शाही नेपाली सेना
1:33:30 बाटको कुराले सबैभन्दा मन छोयो 🙏🙏समग्रमा सबै कुरा जाहेज छन् चमत्कार दाजुको सम्मान छ दाजु🫡🫡🫡
सम्सेर दल का सिपाई भाइ लाई धेरै धेरै बधाई भाइकाे अन्तर बार्ता सुन्दा डाेल बहादुर चमत्कार हार्दिक शुभकामना छ।
देशको सेवा गर्न पाउनु गौरब हो तर राज्यले हेर्ने सेवा सुविधा र योगदानको कदर छैन नेपालमा सेनाको पावरमा आज देशमा राज्यसत्ता, सार्वभौम र राजनीतिक दलको अस्थित्व रहेको छ ।
धेरै राम्रो लाग्यो अन्तरबार्ता सलूट छ नेपाल आर्मी लाई
अहिले सम्म कै रमाईलो interview ❤❤
दाइ पनि हेर्दै कमान्डो जस्तो देखिन्छ कति मजाले बर्णन गर्नु भाको सारै मन पर्यो ।
कती स्पष्ट अनि सालिन हुनुहुँदो रहेछ चमत्कार सर।
जय नेपाली सेना सर सलाम छ हजुर को बहादुरी लाई
यो एकदम राम्रो च्यानल रहेछ आज देखि हेर्न थालियो
राम्रो अन्तरवार्ता
सलाम छ हजुर लुकायर राखेको हतियार आर्मी ले लेरायो
तपाईँ लकी बहादुर हुनुहुन्छ Salute गर्दछु
सुरुवात interview मै रमाईलो लाग्यो😀😀कुन चाहिँ फटा लाईमा लागेको रहिछ थर नै परिवर्तन गरिदिएछ 😀😀😀
नेपाल आर्मीका भाईले कुरा ठिकै गर्नु भो।
मार्मिक कथा सलुट छ सर
सरल सहज रूप मा आफ्नो भोगाइ राख्नु भो । निश्चित रूप मा सरकार ले चमत्कार जस्ता घाइते योद्धा दुवै पक्ष का घाइते यौधा हरु को जिम्मलिनु पर्छ।
दाजु हजुरले दुश्मनपर्ति देखाएको साहनुभुति सुन्दा खुसी लाग्यो 🙏 फेरि भेट्ने मौका मिलोस्
कत्ती मिठो बोली दाजु को।जिल्ला बासी नै पर्नु भाछ।
आहा कति राम्रो सोच बिचार भयको हजुर सलाम जमदार साप
घटनाको संपूर्ण कथा सुनियो। अत्यन्तै कठिन परिस्थिति मा हिम्मत, शाहास र धैर्यताका साथ ज्यान वचाउन सफल हुनु भएकोमा यहा प्रति सलाम र सम्मान गर्न चाहान्छु। यहाको स्वास्थ्य लाभको कामना गर्दछु।धन्यवाद।
Sir le hajurko war story pani sunaunu paryo
उहाँ त्यस बेलाको मात्र होइन अहिले को योद्धा
जय होस् हजुरको क्लयाड होस् ❤️
जसरि ठुलो पोस्ट सम्मान हुन्छ सानो को नि होस्
त्यो भात दिने भाइ लाई भेटेर ढोग गर्नु दाइ.. तपाईं को ज्यान जिउँदो त्यो भाइ को कारणले छ। अरु पनि धेरै जना हुनुहुन्छ तपाईं को ज्यान बचाउने भगवान रुपि मानव।
Desh ko lagi tapai ko yogdan parti naman. GOD BLESS.
कृपया भिडियो हेरिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला ! THANKS
त्यो सरुको धुन परिवर्तन न गर्दिनुन plzzzzzzzz सर
धेरै धन्यवाद सर तपाईंको दम दार प्रस्तुति अनि यस्तै यस्तै आर्मी माओबादी सन्ङ्ग लडाइँ मा भएको काहानी प्रसारण गर्नु होला
यस्तो अन्तरबार्ता हेरेर माओवादी पटक्कै मन पर्दैन अनि मेरो नेपाली सेनाको एक जवानले आखै अगाडि एक जना केटि घरको भित्तामा ढेसी ढेसी करनी गरेको देख्दा नेपाली सेना पनि पटक्कै मन पर्दैन ।
Surendra ko Name dherai aayo uhako interview linu please
खत्रा इन्टरभ्यु।
यो मान्छे लाई मैले मज्जाले चिन्छु एयरपोर्ट मा सङ्गै बसेको हामी गाफडी दाजु🙏🙏🙏जय सम्शेर
सलाम छ तपाईँलाई
best interview.nepalease civil war ko sir la yati ramro sunga fact kura matri garnu huncha ki mero lakhana word nai hudaina.
Faujiji you are so good and jolly person and especially your thoughts I really appreciate you fauji bhai
बधाइ छ भाइ साहस हो सेनाप्रतिको माया अनि मोह
patrakar sathi ko prasna sodne saili sath ma point dherai gajjb lagyo.maile sochirathe tyo hatyar ko prasna kina uthena k vhayo vanera tara antyama sodnunai vho gajjab lagyo.
100%Sahi lagyo sir tapai ko bhanai. Sarkaar le yathochit byabastha garos.
सलाम गुरु जी,
🙏🇳🇵
कम्रेद् बज्र ले हकुलते मा तिमीहरुको हतियार हातैले तानेर खोसेको कहा बिर्शेको छु र
@@नेपालीमाटो भग्ग्दै गर्दा एक सत हानेर आतंककारी को टाउको फुट्बल खेलको हाम्ले नि बिर्सेको छैन
मसाने
यति को बुज्ने र सत्य बोल्ने आर्मी मैले देखेको थिएन
Jai nepal sir.Hajurko jeendagi sukamaya tarikale bitos.
भिडियो अलिक ढिला अपलोड भयो अलिक छिटो छिटो गर्नुपर्यो
जय नेपाली सेना
नेपालिज सिभिल वार धेरै समय पछि मिस यू तिमीलाई
अन्तरबार्ता धेरै राम्रो लाग्यो
दुई आमाको छोरा जुदाय 😢प्रचण्ड ले प्रचण्ड को पतन हुनु पर्छ
Vaikyo sir aba tyo pani morx
Parchanda mordabad
तपाईको खोजलाई सलाम!
आर्मी पुलिस ले जनयुद्ध को बेला सर्बशाधाण जनता लाई पनि माओवादी नै सम्झियर कुर ब्यहार गर्दथिय
सर म पनि शम्शेर दलकै सदस्य रुपमा कार्यरत छु शम्शेर दल भनेको मेराे पनि मुटुको हाे जय शम्शेर❤❤❤❤❤
Yo daju ko mind set makai ekdum cool lagyo. Respect 🫡 sir lai. Best Wishes Sir!
दाई को कुरा धेरै राम्रो लागो
यसपाली राम्रो भयो फेस तु फेस अन्तरबार्ता हेर्दा
I respect all the soldiers 🙏🙏
म कालीकाेटमा थिए त्याे बेला दाेहाेराे भिडन्त भए नि मरीएन
@@kamaltolang7922 ट
सानोमा धेरै पढ्नुपर्छ भाई भन्दै स्कुल बाट बोकेर ल्याउने दाई यहि लडाइँ मा परि ज्यान गुमाउनु हुने रुद्र बहदुर कार्की को पनि थोरै कुरा गर्दिनु भयो खुसी लाग्यो 😢😢
नया जिबनको
सफलताको शुभकामना भाईलाई
धेरै लामो समय पछि अन्तरबार्ता लेउनु भयो सर किन होला
आहा कति समय पछि हेर्न पाईयो ।
Every episode of The Nepalese Civil War makes realization and emotional. I like so much the voice of journalist and his powerful questioning way . One of the best content holder channel in Nepal. God Bless you Mr Chamatkar you are the Hero
Agree great channel
@@sarojkumarkc8804 what is his id please
Great 👍
jamsap ko bolne tarika kati salin.. salam xha
feri heryo...buje hjr
Hamro thau dadeldhura ko ghatana ho road khanne hamro gauko dai haru le khana diyako Kura sunako thiyo eni dai rahexn aaja dekhe dai lai Khushi lagyo .🙏🙏
Contact garai dinu na tyo road khanne kohi sanga
Nice interview
Sammaan x hajurlai ma ati lamo interview hereko thiyana aja here khusi lagyo t.q
😢😢कत्ती माया लाग्दो कहानी 😢😢
Sir 👈I salute u u r so honest+ brave soldier huge respect u r real son of f Npl aama
Door bahadur sar Salam xa
तपाई सेना देशको लागि होकि सत्ताको लागि लडेको हो ।
कति मोठो तरिकाले बताई दिनु भयो सर
Yo ghatana ko barema malae dol dai bhanda dherai thaha xa plzzz malae shodhnu hola daju
Tapaiko contact number dinu na ta
धुन परिवर्तन न गर्नुन plzz
Good information .
❤❤❤❤ nice sar
Please 🙏 aru pani leunus hai living legend ko interview
Ramilo kura kaani vayo salm xa hjr lai ❤️😘❤️😘❤️❤️😘😘😘😘😘😘😘😘❤️😘❤️😘
Nepali sena ko Pani kura sunna pauda khusi lagyo.
माओवादी काे मुख्य हेड नेता प्रधानमन्त्री हुनुहुन्छ अहिले पनि,पहिलाको लडाकु लाई केही व्यवस्था गर्नै पर्छ ।
Dherai ramro researchgarera matra antarbarta linchan 👏👏👏, all the best ; dherai ramro cha
यो सब प्रचण्डले र देउवा चोर को खेल हो जस्मा सरा नेपाली दाजु भाइ दिदी बहिनी को बिचल्लि
Hajurko kura dherai man paryo
Hamro sochai same same raixa
Hjrlai vetera bolna paye mn jhan khusi hunthyo..
Tapaie le dinu bhaye ko yogdan le Nepali senako sir uchha raheko Tara yanha tyo Samayal ma kasle dukha gareko thiyo bhanne lobhi papi haruko kamanand bhaye ko sastha ma khoji hola r mullyankan hola bhanne aasa nagari tapaie jasta bir yoddha prati sahanbhuti rakhdai ma pani eauta ghaiete maj ko tarpha bata tapaieparti kritagyata prakat gardai Hardik Naman .salut brother.
daami lagyo...
Dai you are really brave soldier
good interview
शान्ति बार्ता हुनुहुन्थेन ।
Always huge respect for nepalese Army 🫡🫡🫡🫡
Miss you too Mero dost ❤🇳🇵🇳🇵
Solute samser sr lai
आज भोली भेत्यो भने रिस उथ्छहोला सर है
Brave army
Salam cha
Jaya Nepal
Movie ko story same 😍😍😍
Movie banuda hune raixa brave brave brave
Sir ko interview line saili nai ramro lagxa.suru dekhi last samma mazzale clear tarikale linuhunxa
Dai ko last kurale man xoyo