३४ जना शाही नेपाली सेना सयौं माओवादीसंग लडेको सल्यान कपुरकोटको लडाई Salyan Kapurkot Attack by Maoist

Поделиться
HTML-код
  • Опубликовано: 27 янв 2025

Комментарии • 176

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 2 года назад +20

    लास्टमा कति मिठो गरि सोधन्नु भो बिहेको कुरा त्यो पनि मन हसायर आर्मी मा सब्बल दर्जा सब्बल माहान journalist हुन्छ। भन्ने पुरुफ देखाउनु भो हजुरलाइ करोड 2 सलुट्🌹🇳🇵🇨🇳😍🌺

  • @rajukunwar8090
    @rajukunwar8090 2 года назад +42

    आर्मी आर्मी हो नि ३४ सय संग ३४ जना लड्नु नै खत्रा हो 🙏 सलुट छ नेपाल आर्मिलाई ।

  • @tilakpuri454
    @tilakpuri454 2 года назад +31

    नेपाल आर्मी को साहस लाई मान्नु पर्र्छ ।।। अझ अजयदल नबल साह को ।। नमन गर्छु

  • @dnil8300
    @dnil8300 2 года назад +23

    देश बचाउन आफ्नो ज्यान बलिदान गर्ने सम्पुर्ण तत्कालिन शाहि नेपाली सेना , सशस्त्र प्रहरी नेपाल प्रहरीका सुरक्षा कर्मिलाई भावपुर्ण श्रदान्जली🥀🥀🥀🥀

  • @youngblood2849
    @youngblood2849 2 года назад +15

    यी पत्रकारको बिशेषता के छ भने कहानी सुन्ने मान्छेलाई पनि प्रत्क्ष्य घटना स्थलमामा पुगे जस्तो गराछन् l aba भट्ट सर र जोशी सरलाई संगै राखेर भिडियो अन्तरबार्ता गर्न पर्यो भन्नेले यता लाईक ठोकुम त 👆

  • @bhubanrai2443
    @bhubanrai2443 2 года назад +23

    Hats off to the presenter. नेपालका ठुला पत्रकार ले पनि यी पत्रकार बाट सिक्न जरुरि छ कसरि दर्शक /श्रोता लाई शुरुदेखि अन्त्यसम्म कसरि कन्टेन्ट मा बाँधेर राख्नु पर्छ भनेर

  • @bammalla1673
    @bammalla1673 2 года назад +20

    धन्यवाद छ द नेपलिज सिभिल वारलाई।ईतिहासलाई अहिलेका युवा र जनताकाे समक्ष जस्ताकाे तस्तै ल्याउनु भएकाेमा।१२ वर्षे जनयुद्ध किन र के का लागि गरिएकाे रहेछ,जनताले कति दुख पाए कतिले ज्यान गुमाए कति अंगभंग भए र अार्मी,सशस्त्र र प्रहरी माअाेवादीसँग कसरी लडेका थिए भनि जानकारी गराउनु भएकाे छ धेरै खुशी लाग्याे।अबका दिनमा पनि यस्तै भिडियो हेर्न पाउने अपेक्षा गर्दछु।

    • @sanatkc630
      @sanatkc630 2 года назад +1

      सर हजुरले पनि यो च्यानलमा अन्तर्वार्ता दिनु पर्यो

    • @bhubanrai2443
      @bhubanrai2443 2 года назад

      @@sanatkc630 ko ho ra uha kapurkot ma ladnu va ho ra ?

    • @bammalla1673
      @bammalla1673 2 года назад

      @@sanatkc630 हुन्छ।

    • @lowkid4689
      @lowkid4689 2 года назад

      @@bhubanrai2443 haina. civil war time ko APF chai ho.

    • @youngblood2849
      @youngblood2849 2 года назад

      @@bammalla1673 chhito garnu paryoo sar

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  2 года назад +44

    Here is audio conversations about Kapurkot.
    अब आउने अर्को भिडियो वहुचर्चित ऎसेलुखर्कको हुनेछ । धन्यावाद !

    • @sachinkhadka7847
      @sachinkhadka7847 2 года назад

      Thanks

    • @bammalla1673
      @bammalla1673 2 года назад

      छिट्टै है सर प्रतिक्षामा बसेका छौ।

    • @Samir-vc8uo
      @Samir-vc8uo 2 года назад

      हस प्रतिक्षामा छौ ।

    • @tilakpuri454
      @tilakpuri454 2 года назад

      छितो ल्याउनु पर्यो सर

    • @sukadevtamatta388
      @sukadevtamatta388 2 года назад

      Sakay kaay samma chadai parsaran garnnu sir

  • @PREntertainment1
    @PREntertainment1 2 года назад +16

    हजुरको प्रस्न सोध्ने शैलिको म लास्टै फ्यान 🙏

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 5 месяцев назад

    अन्तरबार्ता दिने सरको एकदम सहि बोली हो सबै बहादुर हुदैनन् युद्धमा मात्रै होइन हरेक कार्यमा सलाम छ हजुरलाई नेपाली सेनाको उच्च समान गर्दछु

  • @Nirumagar8090
    @Nirumagar8090 10 месяцев назад +3

    ति सबै आर्मी हरू एक पटक आउनु पर्यो कपुरकोट ब्यारेक मा मलाई सल्यूट हान्न मन छ।

  • @buddha276
    @buddha276 2 года назад +14

    30 40 jana sena ko fauj le 3000 khaobadi lae dhulo chataunu vneko sanotino kura hoin.. JAI Nepal Army. 🇳🇵 Salute bahadur saput haru lae..

  • @bikramhang6163
    @bikramhang6163 Год назад

    पत्रकार ज्यु यस्तै यस्तै नेपाली सेनाहरुको अन्तरबार्ता हरु ल्याउनु होला

  • @pushpaoli5683
    @pushpaoli5683 2 года назад +12

    मान्छे चाई दरो मजाक गर्ने सर हुनुहुदो रैछ लडाई को बेला मा त गोलि भर निसाना को टेन्सन नगर म हन्छु भने को लस्टै मजा लागेयो लडाई को बेलामा मजाक गरेर लड्नु को मजै बेग्लै हुन्छ होला सर रोमान्टिक खलो को जस्तो लागेयो तेती बेला लडाई को बेला मा साहस गरेर लड्नु भए को साथीहरुलाई धेरै धेरै धन्देबाद ❤❤❤❤❤❤❤

    • @hirasunar8458
      @hirasunar8458 Год назад

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LalbdrSunchiudi-mw7ih
    @LalbdrSunchiudi-mw7ih 2 месяца назад

    जे होस दाइ ले सहि सहि कुरा गर्नु भा छ।

  • @sonayarai5395
    @sonayarai5395 20 дней назад +1

    पत्रकार भाइ केपिलासगढि ४ बाक्सिलामा भयको दुई पटक भयको युद्धको भिडियो त आउदैना त

  • @rujalthapa6395
    @rujalthapa6395 2 года назад

    य,य भन्नू हुन्छ बीच बीचमा सारै मन पर्यो अझै मार्बिक धेरै क्षेती भयका घटनाको कुरा अर्को भाग बनाउनुहुन्च भन्ने आसा छ धन्यवाद सर लाई ।

  • @Lahurekanxo
    @Lahurekanxo 2 года назад +4

    जय नेपाल गोर्खाली सैनिकहरु अनगिन्ति रुपमा हताहत र एक दिन भगवानले साथ दिने हुनुपर्छ

  • @DangAspari-q6v
    @DangAspari-q6v 2 месяца назад

    आज फेरि हेर्दै छु यो ५ औं पल्ट हो।

  • @royalrabi8335
    @royalrabi8335 Год назад

    सारै रमाइलो हुनुहुदो रैछ जोशी सर ।😊

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  Год назад +1

      Aaja purai videos haru sunna lagnu vayo jasto xa sir le . Kasto lagdai xa pratikriya dina na bhulnu hoala

    • @royalrabi8335
      @royalrabi8335 Год назад +1

      @@thenepalesecivilwar108 हैन सर मैले हजुरको भिडियो हरु समय मिल्ने बितिकै प्राय हेरेको छु मलाई धेरै राम्रो लाग्छ हजुरको प्रस्तुती कुनै कुनै भिडियो त ४/५ पल्टै दोहोर्‍याएर हेरेको छु। अझै यस्तै राम्रा प्रस्तुति हेर्न पाउ!🙏

  • @srijanme
    @srijanme 2 года назад +2

    Wonderfully reported. Keep up the good work and we will always support your channel.

  • @anishmgr23
    @anishmgr23 Год назад

    बधाई छ भाग्य सर

  • @b.d.bhatta6161
    @b.d.bhatta6161 2 года назад +2

    Great battle by great soldiers...hats off for sudurpascheme spirit....great soldier you are Mr. Joshi....God bless....

  • @mgrrhiethm
    @mgrrhiethm 2 года назад +1

    Thanks The Nepalese civil war channel...

  • @majorngurung5502
    @majorngurung5502 2 года назад +6

    Live long Brave Nepalese Army. Jaya matribhumi

  • @smishra_g
    @smishra_g 2 года назад +5

    फर्स्ट भ्युअर अब मजाले सुनिन्छ । थ्यांक्यु नेप्लीज सिभिल वार च्यानल । जसले इतिहासलाई सरल तरिकाले बुझाउने प्रयास गरेको छ ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 года назад +14

    प्राय सेना हरु को गण र गुल्म देबि देवता का नाम मा हुन्छ। यो नामाकरण कसरी गरिन्छ। अनि गण र गुल्म का देबि देवाता हरु लाई कसरि अनि कस्तो बिधि बाट पुजा गरिन्छ भन्ने कुरा अर्को interview मा समेटन अनुरोध गर्द छु। जय शाही नेपाली सेना

  • @haribudha7653
    @haribudha7653 Год назад

    तपाईको interview good xa sir❤

  • @user-mp2xx6xv6p
    @user-mp2xx6xv6p 2 года назад +5

    अन्तिम को प्रस्न चै सहि लाग्यो 😀😀😀फेरी हो नै रहेछ ।।।

  • @PuskarBhatta-n7z
    @PuskarBhatta-n7z 20 дней назад

    Respect your contribution

  • @rajankunwar4728
    @rajankunwar4728 2 года назад

    धेरै खुसी लाग्यो ,, निडर साहसी कुनै छलकपट बिना यथार्थ कुरा गर्नु भयो !!!

  • @haribudha7653
    @haribudha7653 Год назад +1

    interview तरिका good sir point point good sir😊

  • @GurgSuraj
    @GurgSuraj 2 года назад +3

    हाम्रो भिरपुस्तुन रिपिटर टावारम पनि 34 जाना सेनाले 1000 भन्दा माथी माओबादिलाई धुलो चटाको थियो

  • @navarajneupane7431
    @navarajneupane7431 2 года назад

    Ekdam ramro interview dai

  • @shujighale5258
    @shujighale5258 2 года назад

    Nyc interview sir.
    Keep going, we are here to support you ❤️

  • @khimpandey4037
    @khimpandey4037 2 года назад +1

    बिगत को यथार्थ कुरा धेरै राम्रो

  • @nahkulkhadka7954
    @nahkulkhadka7954 2 года назад

    डाेटि तिर पनि बस्नु भारहिछ दाजु जय हाेस दाजु

  • @khimbahadurmalla6852
    @khimbahadurmalla6852 2 года назад +5

    माअाेबादीकाे दस बर्षे युद्धलेधेरै नेपाली दाजुभाई दिदीबहिनीहरुले अनाहकमा ज्यान गुमाए । घाईते अपाङ्ग भए । बिकासमा धेरै ठलाे क्षति भयाे ।तर एउटा कुराकाे फाईदा भएकाे महसुस गरे मैले ।त्याे के भने नेपाल अार्मीले लडाईकाे प्राक्टिस गर्न पाएकाे थिएन त्याे माैका अार्मीले प्राप्त गर्याे ।

    • @KhelansFun
      @KhelansFun 2 года назад

      Sábai retire vaisake...Jhan ramra lai ta paxi baneko Naya raja haru le jabarjasti NAI retirement Lina laidiye

  • @BikashThapa-r9o
    @BikashThapa-r9o Год назад

    अति राम्रोसँग सुनाउनु भयो आफू ले भोगेको कुरा

  • @yadavbk1631
    @yadavbk1631 2 года назад

    Salute for this channel

  • @bikashmgr7411
    @bikashmgr7411 2 года назад

    Dhanebad hjr lai..
    Aaba herna suru gariyo

  • @sarojkarki711
    @sarojkarki711 10 месяцев назад

    नारायण बहादुर थापा हालसालै नेपाल आर्मिको सहायक रथि पदमा पद्दोन्नति हुनुभएको छ । म सानो हुदा उहाको बारेमा सुनेको थिए नेपाल तारा प्राप्त गर्दा हाम्रो एरियामा धेरै चर्चा भएको थियो।

  • @DayaRam-xv5by
    @DayaRam-xv5by Год назад +2

    मपनी एक द्वन्दपीडीत व्यक्तीहुॅ मपनी जेल परेको व्यक्तीहु हामीलाईपनी खोज्नु पर्यो ।

  • @aryathagunna98712
    @aryathagunna98712 2 года назад +4

    सैनिक भनेकाे सैनिक हाे आतंकारि भनेकाे एक लाख किन नहाेस ठाेकि ठाेकि मार्नु हाेस

  • @kkkkkkkkkkkkkkkkkkkk874
    @kkkkkkkkkkkkkkkkkkkk874 Месяц назад

    Jaya nepal army ❤❤❤❤❤

  • @yusubyusubgrg6935
    @yusubyusubgrg6935 Год назад +1

    Lal salam🇳🇵

  • @lavakshetrikshetri6290
    @lavakshetrikshetri6290 2 года назад +6

    interview लिने को हुनुहुन्छ कुन्नि ,, ? तपाईंको परिचय थाहा भएन मलाई , तर तपाईंको धेरै प्रोग्रामहरु हेरेको, सुनेको छु मैले , राम्रो लाग्छ तपाईंको सबै प्रोग्रामहरु, म सङ्ग पनि केही अनुभव छ, के तपाईं म सङ्ग contact गर्न सक्नुहुन्छ ?

    • @lowkid4689
      @lowkid4689 2 года назад +2

      Tapai Army ho?
      Maubadi ko interview sunaulo tv le linxa. Yo channel ma chai Army ko matra ho.

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 2 года назад

      @@lowkid4689 हा.....हा....😀😀😀

  • @NabinPradhan-f5d
    @NabinPradhan-f5d 10 месяцев назад

    Salam sir ❤❤

  • @opporeno5f250
    @opporeno5f250 2 года назад

    हावा कुरा गर छ

  • @ronin5929
    @ronin5929 2 года назад +6

    सल्यान को घटना मलाई अझै पनि याद छ। ठुलो भिडन्त थियो। अर्को दिन विजय कुमार त्यहाँ पुगेर दिशा निर्देश कार्यक्रम गरेका थिए। त्यहाँ तैनाथ नेपाली सेना सँग अन्तर्वार्ता गरेका थिए। मान्छे को टाउको को हड्डी अनि अङ्ग हरू ब्यारेक वरपर देखाउँदै कार्यक्रम गरेको याद छ।
    एक जना दाई ले भने अनुसार, माओवादी कमिला को ताती जसरी तार नागेर आउन खोज्थे। एउटा लाई गोली हान्यो, अर्को हुन्थ्यो पछाडि तार नाग्न प्रयास गर्दै, उसलाई गोली हान्यो, त्यसको पछी अर्को हुन्थ्यो

    • @sweeta._
      @sweeta._ 2 года назад

      सर त्यो कार्यक्रम युटुवमा छ भने हाल्दिनु न

  • @himalayanlocalguidepvt.ltd2914
    @himalayanlocalguidepvt.ltd2914 2 года назад +1

    very interesting

  • @Rameshkumar-lo3er
    @Rameshkumar-lo3er 2 года назад

    Very good interveu

  • @prakashgc8061
    @prakashgc8061 2 года назад

    Thanks sir

  • @balkrishnathapa-surkhet
    @balkrishnathapa-surkhet 2 года назад

    ल सुरु गरियो सुन्न है ।

  • @khadkak.c.5430
    @khadkak.c.5430 2 года назад +1

    bimal raj khatri ra uha sangai rakhera vidio banaunu paryo sir..

  • @santoshpoudel256
    @santoshpoudel256 9 месяцев назад

    लडाइ प्रचण्ड लाई प्रधानमन्त्री बनाउने खेल

  • @infotentv2545
    @infotentv2545 2 года назад +1

    baitadi sudurpaschim ka bahadur warrior joshi ji lai huge respect and salute. AAGO LAAGOS BAAGH LAGOS, BAITADO NALAGOS. lai impliment garnu bhayo.

  • @mangalgurung
    @mangalgurung 2 года назад +1

    भिडियो सहितको अन्तरबार्ता भएको भए राम्रो हुन्थ्यो

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 года назад

    the neplease civil war channal team lai dheri dhanyabad

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 2 года назад +1

    प्राय आक्रमण को बारेमा आर्मी क्याम मा बिद्रोही ले सूचना दिने चिठी पठाउने गर्थे भन्नू हुन्छ सरहरु ले।यो चिठी आर्मी क्याम सम्म कसले पुराउथे होला...??बिद्रोहि चिठी लगरे जाने ब्याक्ती लाई अनुसन्धान गर्ने काम गर्थेहोला उबेला आर्मी ले??

  • @khadkajsarti3441
    @khadkajsarti3441 2 года назад +1

    रात्माटे होईन हो सर रातामाटा टावर हो

  • @himalprasadsharmapoudel2536
    @himalprasadsharmapoudel2536 2 года назад +4

    Timi vai lai dharai dharai dhanneybaad!!!!our great journalist!!! Kati runa man lagxa ni hou!!! Local fack maobadi le yesto lakhatey !!! Myagdi ko manxe ahile USA xu tara khusi xaena!!! Nepal nai ramro ani pyaro xa ni hou!!! 2062 dhekhi Nepal jamma 5 mahina baseyo!!! Kati khattam parey ni hou!!!

  • @sanatkc630
    @sanatkc630 2 года назад

    Finally aayo

  • @Tripvlogs20
    @Tripvlogs20 Год назад +1

    Yo bolni sathi kaha ko vasa ho yeato

  • @ramsubedi3406
    @ramsubedi3406 2 года назад

    I love background music

  • @Samir-vc8uo
    @Samir-vc8uo 2 года назад +1

    आहा,,,,।

  • @user-mp2xx6xv6p
    @user-mp2xx6xv6p 2 года назад +1

    Aayo aayo maal aayo…. Aba duty ma basera herinxa. 🤘🤘 Thank you Sathi tapai lai

  • @bikramrai36
    @bikramrai36 2 года назад

    yes

  • @rujalthapa6395
    @rujalthapa6395 2 года назад +1

    युद्ध कुरा गर्न लाग्दा सरर भन्न दिनु न सर ,,,भन्दै हुन्हुन्च सर ले हजुर ले सोद्द्नु हुन्छ फेरि हतियार के के लेराका रहेचन त्यो त लास्तमा भनी हाल्नु हुन्थ्यो नि ,,,अरु सब बेस्ट छ कुरा गर्ने शैली 👍️

  • @singhisking583
    @singhisking583 Год назад +1

    चाइने जो को कडा आयो है।

  • @मनुबिरही
    @मनुबिरही 2 года назад +1

    Our brave soldiers long live.

  • @sagardarlami50
    @sagardarlami50 2 года назад +1

    Jay nepal

  • @sanatkc630
    @sanatkc630 2 года назад +3

    Listing a battle experience's from horse's mouth is life experience.

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 месяцев назад

    कपुरकोट को आर्मी हाम्रो फलाबाङ मा आएर एकजना निर्दोष लाटो मान्छेलाई माओवादी भनेर मारे 8/10 7/8 कलास पढ्ने निर्दोष ब्यक्तिहरुलाई माओवादी भनेर एकमहिना यतना दिएर एक महिना कपुरकोट टावरमा राखेको थियो

  • @lokrajtadi_imagine
    @lokrajtadi_imagine 2 года назад

    Phone vanda najikai gayar interview linu paro dai

  • @lndc8502
    @lndc8502 2 года назад

    👏👏👏👏👏 salute nepal army

  • @shankarchau8332
    @shankarchau8332 2 года назад

    Salute royal Nepal army

  • @meehang6714
    @meehang6714 2 года назад

    Sir Beni Myagdi ko detail ma kaile leunu hunxa

  • @naveendeep4008
    @naveendeep4008 2 года назад

    Gajab

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 года назад

    listening

  • @karmeshji4671
    @karmeshji4671 2 года назад

    Wow 🥺

  • @anishmgr23
    @anishmgr23 Год назад

    फेरि देखाउनु होला सर सुभयात्रा

  • @योगाउँकोठिट्टोम

    😥😥😥😥😥😥

  • @kushalchettari6901
    @kushalchettari6901 Год назад

    Majja aayo

  • @DayaRam-xv5by
    @DayaRam-xv5by Год назад +1

    तपाइको शैली मन पर्छ

  • @HikmatkhatriHikmat
    @HikmatkhatriHikmat 2 месяца назад

    बोली तपाईंको

  • @binodbastakoti3328
    @binodbastakoti3328 Год назад

    किस्न्भिर मा धराप थापेर आर्मी लाइ कायर ता पुर्ब हराको थियो त्यो पनि जान कारि पाउन

  • @sajan7944
    @sajan7944 2 года назад

    Dai commander pani interview linu na

  • @Rai-Aiman
    @Rai-Aiman 2 года назад +2

    ३४०० त त्यो बेला जना मुत्ती सेना पनि थिएन अनि कहाँ देखि गयो लड्नु ३४००

  • @bgmobiletv6374
    @bgmobiletv6374 2 года назад

    Start gariyo

  • @wwtravel1980
    @wwtravel1980 2 года назад

    जय होस्

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 9 месяцев назад

    आज सम्म को भिडियो हेर्दा हास नौठेको मलाइ आज एक्लै मुसु मुसु हासे 😂😂यो दाजु को बोल्ने शैली 😂😂कता जान हतार थ्यो कोनि आर्मी दाजु लाई
    कमान्डर साप को अडर कस्तो थ्यो😅
    हैट एक्दम हेल्लो हाइ थ्यो😅😅😅😅😅😅😅के को हतार हो दाजु लाइ

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 2 года назад

    ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @krishnakatuwal
    @krishnakatuwal 2 года назад

    wait for too long

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 2 года назад

    ❤️❤️🙏🙏

  • @dineshrajbhandari8448
    @dineshrajbhandari8448 2 года назад +4

    Aiselukharka ko kahile aauxa

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  2 года назад +4

      Next video will be about 'Aiselukharka' . Thanks❣

    • @sanatkc630
      @sanatkc630 2 года назад +1

      @@thenepalesecivilwar108 धन्यवाद हाजुर भिडियो को लागि। एैशेलुखर्कको चाहिँ अलि छिटै लेर आउनु होला सर

  • @krishnedong6529
    @krishnedong6529 2 года назад +1

    ३४०० जना माओबादी आको तपाइले देखेको होकि तपाई पनि त्यो युद्दमा सहभागी थियो हावा कुरा नगर्नु निसपक्ष्य समचार लेख्नुस

  • @pawanrukumeli2948
    @pawanrukumeli2948 2 года назад

    भिडियो अन्तर्वार्ता उहाँ विदेश भयर अडियो कल भएको हो सर की नेपालमा भेट्ने वातावरण नभएर हो सर।।।

  • @rajukhatri3654
    @rajukhatri3654 2 года назад +1

    धेरै दिनको पर्खाइ पछि आज बल्ल सुन्न पाइयो सर भिडयोमै लिन मिल्दैन ?

  • @jaxrai7912
    @jaxrai7912 2 года назад

    k vanya???