माओवादी संगको धादिङ्ग जिल्लाको कृष्णभीरको युद्ध ! माओवादीको एम्बुसमा फसेका नेपाली सेनाको युद्ध भोगाई

Поделиться
HTML-код
  • Опубликовано: 30 янв 2025

Комментарии • 140

  • @danghimire6191
    @danghimire6191 Год назад +48

    म दान बहादुर घिमिरे कुनै गल्ति भयमा माफ गरिदिनु हाेला हाल अाबुदबि दुबईबाट❤❤❤❤❤❤ सबैले सुनेर सल्लाहा सुझाब दिनुहाेला धन्यबाद❤❤❤❤❤❤

    • @sauravdhojkhadka4967
      @sauravdhojkhadka4967 Год назад

      K cha khabar

    • @khuraharidahal9501
      @khuraharidahal9501 Год назад

      आबुधाबि कता हो जोडा म पनि एतै छु कृष्ण भिरको घट्ना सबै सुन्ने अवसर मिलो ।

    • @bharatshrestha8599
      @bharatshrestha8599 Год назад +1

      Sri Lanka maa jastai nepal maa pani KhaaO baadi ko patta saaf garna sakinthyo ra garnu parne thiyo tara Girija Pm hune swartha le Desh dhosta banayo

    • @alishalimbu1218
      @alishalimbu1218 Год назад +2

      Salam cha bhai timilae ....Jai Bhairabhnath

    • @suraj2150thapa
      @suraj2150thapa Год назад

      @@khuraharidahal9501 tapai pni mahendra dal ko hunu hunx rw?m ruwais xu tapai kata?

  • @youngblood2849
    @youngblood2849 Год назад +9

    रिपोर्टर को बोलीमा दम छ जादु छ त्यहि भएर होला टेलिफोन कुराकानीकै लाखौ भियु आयको देख्छु यो टिभी च्यानल मा

  • @dvultureseye1940
    @dvultureseye1940 Год назад +10

    तत्कालिन माओवादी आतंककारीसंग डटेर मुकाबिला गरेकोमा सलाम छ मित्र दान घिमिरे ! त्यस्तै पत्रकारको घटना प्रतिको गहिरो अनुसन्धान र खोज तथा प्रश्न सोध्ने सैलिको त म ठुलो फ्यान नै हो !

    • @danghimire6191
      @danghimire6191 Год назад

      Thank you❤❤❤

    • @gorakhbudha7268
      @gorakhbudha7268 Год назад

      तरिमा खाते कुकुर आतंककारी भन्छस

    • @bhojrajthapa9525
      @bhojrajthapa9525 Год назад

      ​@@gorakhbudha7268randiko chhora machikne atankakari bhannu parne chhuttayechhan

  • @ramchandrakc6010
    @ramchandrakc6010 Год назад +12

    सर🙏🙏🙏❤️❤️❤️ हजुरको यो कार्यक्रमले हामी जस्ता पीडितहरुको पिडाहरुलाई यति मीठो सुमधुर स्वरले फेरि पनि बाचन सुन्न पाउँदा धेरै धेरै धन्यवाद सर 😭😭😭आँसु बगिरहेको छ आज म जस्ता हजारौं सुरक्षा कर्मी र त्यतिबेलाको बिद्रोहीहरुले आफ्नो ज्यान बलिदानबाट आएको गणतन्त्र आज देश र जनताहरुले केही पाएन आखिर म जस्ता हजारौं साथीहरु १८ वर्ष जागीर खाएर पनि फेरि आज खाडि मुलुक को दास बन्नु बध्य छौ ।हाम्रो देशमा विभिन्न पाटीहरुको सरकार बन्यो देशले के नै पायो । अहिले मेरो देश नेपाल हो भन्दा पनि बिदेशीले तिम्रो देश त सबै बेचि खाई सके त नेताहरुले भन्छ तर देशको अवस्था अहिले सुन्दा दुख लाग्छ आज रगतको होलि खेल्ने हरु सधै सरकारमा हुन्छ्न देशको बेवास्ताको लागि हामी जस्ता सोझा जनताहरु छोराछोरी लडाएको त आफ्नो परिवार शुख नातागोतहरुलाई पद बिलास जीवन बिताउन को लागि पो लडाइएको पो रहेछ । जनताको छोराछोरी उपचार नपाएर मरि रहेका छ्न हामीले पठाईएको रेमिटेन्स बिदेशको बैंकमा राखेर देशलाई ठप्प पर्ने काम भैरहेको छ ।

    • @bibekjung7404
      @bibekjung7404 Год назад

      यो पुस्तक परिवारको सबै सदस्यले पढ्नु होला ।
      प्रसङ्ग :-"जिउने मार्ग" पुस्तक को पेज नं. ३७ बाट :-
      तुरा न तीखा कूदना , पुरुष नहीं रणधीर ।
      नहीं पदमनी नगर में , या मोटी तकसीर ||
      भावार्थ : - कबीर जीले भन्नु भयो - गरीबदास । जुन नगर वा देशमा तीब्र गतिमा दौडने तथा अग्लो ठाउँबाट हाम फाल्ने तुरा ( घोडा ) , पुरूष रणधीर ( शूरवीर ) र पद्मनी अर्थात् पतिव्रता नारी छैन भने यो मोटी तकसीर ( धेरै ठूलो गल्ती ) अर्थात् कमी हो । यस्ता खालका चरित्रवान् स्त्री - पुरूष दुबै हुनु अनिवार्य छ ।
      🌹अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना एस एम एस वा फोन गरेर टिपाउनुस ।🌹👇️
      नेपाल ---9 8 5 1 1 8 9 3 8 0
      भारत---8 2 2 2 8 8 0 5 4 1
      🌹आध्यात्मिक जानकारी को लागी संत रामपाल जी महाराज जी को मंगलमय प्रवचन सुन्ननूहोस। Sant Rampal Ji Maharaj RUclips चैनल पर प्रतिदिन. सांझ 7:45-8:45 बजे ।
      साथ साथै "Sant Rampalji Maharaj" एप डाउनलोड Playstore बाट गरेर पनी सत्संग सुन्न सक्नुहुन्छ।🌹

  • @manishlama5221
    @manishlama5221 Год назад +17

    धेरै रिसर्छ गरेर स्तरीय कार्यक्रम बनाउने तपाईं प्रती सम्मान छ।साची तपाइको प्रस्तुतिले मन छुन्छ बिगतको ती द्वन्द्वकालिन समयको याद आउँछ ती याद सङै आफ्नो बाल्यकालको समयको स्मरण गराउछ। नेपाली सेनालाइ माया गर्ने र राष्ट्रसेवकको भावना लाई सम्मान गर्ने तपाईं मात्र हो खुसी लाग्यो।

    • @yammagar801
      @yammagar801 Год назад

      Dil bahadur Shrestha samundratar ambush ma pareko thiyo

  • @chinitamang403
    @chinitamang403 9 месяцев назад +1

    गणतन्त्र ल्याउनको आफ्नो ज्यानको आहुती दिने बिर सहिदहरु प्रती हार्दीक श्रद्धाञ्जली अर्पन गर्दछु

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 Год назад +3

    ति बाहादुरी पत्रकार लाई सलाम छ्।यहि घट्ना को कारण ले गर्दा नेपाल1 टेलिभिजन च्यानल बन्द भएको रहिछ।।आज सम्म बन्द नै छ।

  • @bhubanrai2443
    @bhubanrai2443 Год назад +6

    The civil war channel मा जब यी पत्रकार को आवाज सुनिन्छ अनि यो episode पूर्ण भएको महसुस गर्दछु ।

  • @kamaldevkota8048
    @kamaldevkota8048 Год назад +4

    धुन सहि राख्नु भयो मेरो गुनासो सुनुवाइ भो धन्यवाद सर्🙏🙏🙏

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  Год назад +24

    कृपया आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला ! THANKS

    • @rabinadhikari7402
      @rabinadhikari7402 Год назад +1

      rolpa gharti gaunko kahile aauxa man ma lageko kura yehi ho

    • @kamaldevkota8048
      @kamaldevkota8048 Год назад +2

      धेरै ढिलो आउन लाग्यो
      एकपटक नवल सर को सुन्न पर्यो सर्🙏🙏🙏🙏❤️❤️❤️

    • @ashokghimire8866
      @ashokghimire8866 Год назад +1

      Plz atlist weekly eutaa video rakhnu pareo🙏🙏

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 Год назад

      ​@@rabinadhikari7402 रोल्पा घर्तीगाउँ होइन सर।।रोल्पा होलेरी हो हजुर

    • @rabinadhikari7402
      @rabinadhikari7402 Год назад

      @@swargadwariyoutube1295 hora ani kahile aauchha ta video

  • @danprassedsubedi8051
    @danprassedsubedi8051 Год назад +9

    म जनमुक्ती शेना हाल नेपाली शेना कँगाे मिशनमा छु हजुरुकाे च्यानललाई एउटा जनयुद्ध कालिन डायरी दिने मन छ कसरी जाेडिने हाेला❤❤❤

  • @प्रकाश्राना-घ6व

    मेरो नजिकै गाउँ को दाजु को जीवन भोगाइ कै वास्तविक कथा रहेछ मालदिब्स बाट सुनेर साथ दिदै छु!

  • @parkashsuvedi
    @parkashsuvedi Год назад +6

    मलाई सेना को अन्तर्वार्ता धेरै मन पर्छ माओवादी आतंकारी को भन्दा।

  • @sirnare3408
    @sirnare3408 Год назад +13

    One of the finest channel on RUclips. Hats off with millions applause to the narrator. Hats off to the brave soldier who described his real war story .

  • @ratharu7690
    @ratharu7690 Год назад +3

    The nepalese civil war channel का प्रस्तोता सर ज्यु हजुर को मधुर अवाजले हामी श्रोताहरु लाई मन्त्रमुग्लाइ बनाउनुभएको छ यस च्यानल बाट प्रसारित कार्यक्रम सुन्न लाई एकदम मन पर्छ । हजुर को प्रस्तुतिमा रातो चन्द्र सुर्य पछि बज्ने लोक गीतको धुनले त झन सुनमा सुगन्ध थपी हामीलाई ती पुरानो दिन र याद झल्झल्ती याद दिलाउछ तर मैले अहिलेसम्म यो धुन सुनेर गीत पत्ता लगाउन सकेको छैन । जानकारी पाए हजुर प्रती धेरै अभारी हुनेथिए । प्रतिक्रिया को प्रतीक्षा मा छु ।

  • @rajendrapuri8098
    @rajendrapuri8098 Год назад

    निकै ढिलो आयो,, प्रतीक्षा मा बसेको थिए , यस्तै प्रत्छ्या भिडन्त गरेको नेपाली सेना का साथि हरु को भोगाइ हरु थप आरु पनि लेयाउनु होला म सुन्न आतुर छु ,,,हार्दिक धन्यवाद सर

  • @onelife407
    @onelife407 Год назад +3

    Ekdam maja lagxa jaile wait garera basxu ma.. search gari rakhxu naya video ayo ke vanera

  • @ashokmagar9948
    @ashokmagar9948 Год назад +2

    मेरो प्यारो दाइ मिस यु🙏🙏🙏🙏

  • @pirensingthakuri2549
    @pirensingthakuri2549 Год назад +23

    अातंकबादि र शाहि सेनाकाे लडाइ मा संधै शाहिसेनाकै बिजय अातंकबादिहरू लुकेर छलेर केही ठाउँमा नाेकसान गरे पनि शाहिसेना महान थिए

    • @domasherpa3054
      @domasherpa3054 Год назад

      GHANTAKO MAHAN THIYE MG SAHI SENAKO JATI SEWA SUBIDA YEDI MAOBADILAI VAKO VAYE MG ARMY KO BIHE DEKHINTHEU

  • @मसानेकेटो
    @मसानेकेटो Год назад +14

    गर्व लाग्छ शाही सेना हुनु मा 🇳🇵

    • @pushpashrestha127
      @pushpashrestha127 Год назад

      Nepali sena ho. sahi sabda marisako jastai 2007 saal agi sena ranako gulami huda 2015/20 saal saama senalai ranakai jhajhaljo aauthyo

    • @मसानेकेटो
      @मसानेकेटो Год назад

      @@pushpashrestha127 कसैले भनिदिएको ,सुनेको कुरा मा नजाओ,भोगेको कुरा को खण्डन गरौ ६२/६३ पछि ,आर्मी,पुलिस को कुन अबस्था छ हुदाहुदै २/३ महिना को तलब पनि रोकिदियो के यो कुरा सहैय छ??

    • @domasherpa3054
      @domasherpa3054 Год назад

      GHANTAKO GARBA MG 😂😂😂

    • @मसानेकेटो
      @मसानेकेटो Год назад

      @@domasherpa3054 रिप माचिक्ने हिजडे

  • @Ramkumar-vt7sk
    @Ramkumar-vt7sk Год назад +1

    Excellent sakinxa vane weekly one episode...

  • @surendradura9655
    @surendradura9655 9 месяцев назад

    नम्बरी पर्नुभएछ सँगैको भर्न घटनाको बारेमा जानकारी गराइदिनु भएकोमा धन्यवाद भिडियो duty अवधिभर हेरेर सकियो

  • @sanatkc630
    @sanatkc630 Год назад +3

    निकै लामो समय प्रतिक्षा पछि राम्रो प्रजेन्टेशन आयो।

  • @Nirmalarai1911n
    @Nirmalarai1911n Год назад +2

    त्यो बेला होस या अहिले नेपाली सेना म बच्चा हुदा देखिनै मन पर्छ।😢😢😢

  • @dgtdgr1760
    @dgtdgr1760 Год назад

    Eakdam man xoyo sir

  • @chandragurung9956
    @chandragurung9956 Год назад +1

    हप्ताको एउटा भएनि अन्तरबार्ता लेउनुहोला कृपया ❤🙏

  • @ambarbahadurkarki1877
    @ambarbahadurkarki1877 Год назад

    Wow wonderful

  • @tejbikramshahi2750
    @tejbikramshahi2750 Год назад

    good ghimere sir

  • @surendragurung7055
    @surendragurung7055 7 месяцев назад

    घत्ना बिबर पस्किने उच्च कोतेको ह्जुर सङग अक्चोती भेत्नेइच्छा छ

  • @sachinkhadka7847
    @sachinkhadka7847 Год назад +7

    आतंककारी माओवादी मुर्दाबाद।। ❤श्री शाही नेपाली सेना जिन्दावाद ❤।। अब फेरि यो देश लाई राजा र सेना मिलि देश चलाउनु पर्छ।। हामी जनता साथ दिने छौ

  • @suraj2150thapa
    @suraj2150thapa Год назад +3

    he is my patner miss you sathi

    • @nirojkhadka2165
      @nirojkhadka2165 Год назад +2

      Hajur ko pani kehi anuvab xa hola ni sir hajur ko pani Nepales Civil war marfat sunna pau

  • @mickeyshrestha9115
    @mickeyshrestha9115 Год назад +1

    Partxe intarveyu lenu hola sir

  • @tekanchhetri4932
    @tekanchhetri4932 Год назад +1

    Respect Nepal army ❤

  • @anushagelang9639
    @anushagelang9639 Год назад

    My best Nepal armi ❤❤jay Nepal armi❤🙏🙏

  • @gaganrai2317
    @gaganrai2317 Год назад

    chado arko interview lyaunu paryo sir

  • @ratharu7690
    @ratharu7690 Год назад +2

    रातो चन्द्र सुर्य गीत पछि बज्ने धुन सार्है मन परो कुन गीत रहेछ जानकारी पाए यो गीत खोज्न मलाई सहज हुन्थ्यो ।

    • @dvultureseye1940
      @dvultureseye1940 Год назад

      Fulako thunga geet ho ki

    • @ratharu7690
      @ratharu7690 Год назад

      रिप्लाई को लागि धन्यवाद छ हजुर लाई तर होइन रहेछ फुलको थुङ्गा भन्ने गीत ।

  • @arjunkaushal6603
    @arjunkaushal6603 Год назад +2

    Sir tengere vedanta ko Pani launu paryoo sir

  • @MinaChettri-mc3wh
    @MinaChettri-mc3wh Год назад +3

    सुन्दा पनि कस्तो डर लायो 😢😢😢😢

  • @avagi111.
    @avagi111. Год назад

    धेरै पछि अायो भिडियो खुसि लाग्यो😊😊किन ढिला ढिला?हप्ता मा १ पल्ट हाल्नुस न हो 👍️👍️

  • @madhantmg8418
    @madhantmg8418 Год назад +1

    We love nepal sena 🙏

  • @sudipsaud9647
    @sudipsaud9647 Год назад +1

    तिनगिरे को सेना बाट लिनु परेयो सर❤

  • @timimeromaya592
    @timimeromaya592 Год назад +3

    अरु कुरा ठिकै हो।युद्ध भैरव को टोली संग भेट भयो गरे उसले जान मानेन गरे कस्तो हो यार माओवादी खोज्न हिडेको आर्मीले आर्मी संग लड़ाई भइरहँदा र लड़ाई सकिए पछि सर्च गर्नु पर्छ कि पर्दैन।यही त नेपाल को कानून गलत छ।

  • @sushmabajgain6374
    @sushmabajgain6374 Год назад +1

    सर, नगरकोट हत्या कान्ड को पनि भिडीयो बनाउनुस न । सनो नै भय पनी।

  • @bharatshrestha8599
    @bharatshrestha8599 Год назад +1

    Jay Nepal Army

  • @manorajansha6975
    @manorajansha6975 Год назад

    Babal

  • @karmeshji4671
    @karmeshji4671 Год назад

    ❤❤❤❤❤❤❤

  • @sagarrai5360
    @sagarrai5360 Год назад +1

    भिडियो अलि चाँडो ल्याउन पर्यो तर नेपाली सेना तर्फको

  • @darshantamangdcompany2614
    @darshantamangdcompany2614 Год назад +4

    म पनि त्यो बेला ६ बाहिनीमा थियो कुरा सुन्द माउबादीले मार्नु हुदैन सेनालाइ भनेर छोडेको रे तर धेरै दु:खद घटना थियो..

    • @samerraj1869
      @samerraj1869 Год назад

      म पनि ६ बाहिनी मै थिए नेपाल भुषण चन्द थिए बाहिनिपति

  • @rajendrapuri8098
    @rajendrapuri8098 Год назад

    निकै ढिलो भो सर अरु पनि पोस्ट गर्नुस न आर्मी साथि हरु को लडाइ को,भोगाइ

  • @sandeshbk62
    @sandeshbk62 Год назад +1

    टेलिफोन बाट लिइएको अन्तरबार्ता मज्जा नहुने

  • @rupanagarkoti1868
    @rupanagarkoti1868 Год назад +1

    Me from krishnavir

  • @timrokasam9190
    @timrokasam9190 Год назад +6

    मान्छे नमरेको आन्दोलन युद्द कुन छ र? ब्यबस्था नै परिबर्तन गर्न त्यसै सजिलो कहाँ थियो र अनि धेरै साथिहरुको कमेण्ट देख्दा दुख लाग्यो शाही सेना ठिक कि नेपाली सेना ठिक? यदि शाही सेना नै ठिक लाग्छ भने राजा फर्काउनी कोसिस गर्नुस हामिलाइ त नेपाली सेना नै ठिक लाग्छ अनि त्यतिबेलाको शाही सेनाले माओबादी मार्दा चाहिँ ठिक अनि माओबादिले शाही सेना मार्दा चाहिँ बेठिक यस्तो पनि हुन्छ? त्यो कृष्ण भिर को लडाइ मा म पनि थिए त्यो युद्द मा रिमोट वाला बम पनि थियो एउटा रिमोट खस्दा एउटा बम राति नै पड्केको थियो।

    • @nischalchettri7453
      @nischalchettri7453 Год назад

      randko xora aatankakari ahile balla thaha pais tero halat kasto vako xa vanera😂😂

    • @kalpanashahi4166
      @kalpanashahi4166 7 месяцев назад +1

      हजुरलाइ दुख लाग्न सक्छ दाजु वा दिज्जु जो भयनी तर पनि माओवादीहरूले त्यो बेलामा त हाम्रो गाउम कति दुख दिय दिउँसो नै गाउँ लुट्न आय 😢मान्छे हिड्ने पुल भत्कायर हिंड्न बन्द गरि दिय खाना सम्म खोसेर लग्थ्य😢1 जन शिक्षक लाई आफ्नो खाडल आफै खन्न लगाय अनि गोलि हानेर मारे र 2 जना अरु लाई जिउदै खाडल पुरे 😢कस्तो नराम्रो हर्कत गर्थे मेरो बुवालाइ त जिउदो लास बनाय भनेको जति पैसा दियन भनेर😢पछि शाही सेना अहिले को नेपाली सेना आयर बल्ल शान्त भाथ्यो😢

  • @timrokasam9190
    @timrokasam9190 Год назад +5

    हामिले त अझै घाइते लाई समातेर पनि नमारेर बुझाइदिएका थियौ शाही सेना ले जनमुक्ती सेनालाइ लडाइ मा भेटेको थियो भने ज्युदो छोडेको रेकर्ड छैन

    • @danghimire6191
      @danghimire6191 Год назад +3

      हामी पनि कति लाई ल्यार प्रहरिलाई बुझायकाे छ साथि❤❤❤❤

    • @GaneshAdhikari-du8id
      @GaneshAdhikari-du8id 7 месяцев назад

      मानबता माओबादि मा थियो तर साहि सेना ले माओबादी लाई जहाँ भेट्यो त्यहि मार्थो

    • @ManojKhadka-pf8bc
      @ManojKhadka-pf8bc 4 месяца назад

      ​​@@GaneshAdhikari-du8idत्यो त पिलि मा देखियो मित्र! भयका सम्रचना भत्काउने घरमा बसेका घाटि रेट्ने घन्टा को जनमुक्ति आतंककारी हुन ।

  • @tankalama8637
    @tankalama8637 Год назад +1

    yestai yestai aru pani lyaunu hola

  • @shujighale5258
    @shujighale5258 Год назад +1

    धेरै समयको अंतराल पछि interview सुन्न पाइयो ।

  • @timrokasam9190
    @timrokasam9190 Год назад +2

    धेरै दिन पहिले देखि बसेको होइन अघिल्लो राती आएर बसेको हो

  • @sitakunwar5111
    @sitakunwar5111 Год назад +1

    The femous mahendra dal aile palpa tansen maa chha

  • @lndc8502
    @lndc8502 Год назад +1

    Darsan namaste ab sunna suru gariyo hai

  • @योगाउँकोठिट्टोम

    एक महिना को लामो प्रतिक्षा पछि अाज बल्ल धनयुद्द को कुराहरू सुन्न पाईयो

  • @bharattamang2813
    @bharattamang2813 Год назад

    भिडियो अलिक छिटो छिटो ल्याउनु पर्यो हौँ सर
    सबै भिडियो कम्तिमा पनि 20"चोटि भन्दा धेरै हेरि सुनी सके
    नयाँ को प्रतीक्षा मा

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 Год назад +1

    लामो समयकाे प्रतिक्षापछि

  • @sabinkhadka6983
    @sabinkhadka6983 Год назад

    Jaya nepali sena

  • @85380Rair
    @85380Rair Год назад

  • @Samjhana_lama1
    @Samjhana_lama1 Год назад +1

    धेरै समय पछी सुन्न पाईयो।

  • @ratharu7690
    @ratharu7690 Год назад

    सर यदि सम्भब छ भने कैलालीको मसुरिया भिडन्त को भिदियो बनाउनुस न सुनौलो tv ले राम्रो चितबुझ्दो अन्तरबार्ता लिएन धेरै सुचनाहरु छुटे जस्तो लाग्यो ।

  • @pratikshanabin1910
    @pratikshanabin1910 Год назад +1

    लामो समयपछी आएको भिडिओ सुन्न सुरु गरियो

  • @rochettri9431
    @rochettri9431 Год назад

    Ati sandarbhika bhanai lagyo Nepali sena ko.yo khaobadi ho ki maobadi haru le Pani ati nai gareka rahechha.

  • @ghanashyamgurung4753
    @ghanashyamgurung4753 Год назад

    MPV bhanada Gagadi 2.5 lai kina Agadi ke Nepal Armry ko cap yestai hunxa? Hamro ma ta MPV ko paxadi balla aru Gari hunxa officer ko tac na Rahexa nepal army ma jast lageo

  • @DARKYT3662
    @DARKYT3662 Год назад

    ❤❤❤❤

  • @mickeyshrestha9115
    @mickeyshrestha9115 Год назад +1

    Sindhpacok Ra dolka ko simana ma mudi bazar ko najik ma vayiko ladi ni leunu paryo sir Ra mudi bazar ko najik ko retar mejezar ko afni nibas ma gayira goli Hani feri laketi laketi nirmam tarikale kina hatya garyo plz sir 100 patak vanda Badi comments gari sakyi plz ,🙏🙏🙏🙏

  • @majorngurung5502
    @majorngurung5502 Год назад +1

    😢❤

  • @kishorpoudel6124
    @kishorpoudel6124 Год назад

    Tyo reporter mahobadima link vayeko nai manche ho. Usko karanle kati sena marnu paro.

  • @saxamkc3674
    @saxamkc3674 Год назад

    Hami sanga tank pani thiyo ra

  • @thecreativeman6087
    @thecreativeman6087 Год назад

    💕💕🥰🥰🥰

  • @85380Rair
    @85380Rair Год назад +1

    Sathi le ali birseko rahe x gajuriko no 6 l t bty lai

    • @roshanjungbeesta09
      @roshanjungbeesta09 Год назад

      Bro tyo man6e bhagauda ho…sree no.6 light battery gajuri ho. Mero uncle pani parnu bhayo tesma laas pani chhaina saas pani 6aina ajako din samma

  • @rajugurung1376
    @rajugurung1376 Год назад

    Trisuli khola ko sanguma koi moreko haina sabai sakisal pugyako safe side ma

  • @gyurmethlodroe1774
    @gyurmethlodroe1774 10 месяцев назад

    Let him speak...we want to hear his story...not yours

  • @eakrajpunmagar5391
    @eakrajpunmagar5391 Год назад +1

    nepali sena jhuta bilana aaudaina...feri ...?

  • @mrcrotchet4012
    @mrcrotchet4012 Год назад

    Rumjatar ma ladne sena Ko interview linuna,, tyhan khaobadi lai sottar banaideko ho Army le ❤

  • @mahendrashahi5969
    @mahendrashahi5969 Год назад +1

    Sunaa thaaliyo

  • @bijaybirhi5502
    @bijaybirhi5502 Год назад

    Waiyat feg kuro smaran garira x jo ladaima ma ni thiy sahisenai dhulo chataiyoko thiyo jamro kunai xeti vathiyn

  • @narprasadgurung5983
    @narprasadgurung5983 Год назад

    Mero anurodh ! Aba yi yesto Nepali jo bhaye pani manai dukhaune kahile Krishna Bhir, kahile Khara ta kahile Beni ! Yi yesta ghatna parighatna haru dohorai tehrai media karmi bata prastut nagari diye hunthyo. Aba arko dui dasak lai khudo bhettiyo bhandai mediakarmi le agadhi prastut garnu bhayena.

  • @kapilgyawali4758
    @kapilgyawali4758 Год назад

    Hami tetibela army lai villain sochthyau maobadi ko propaganda machinery le garda ahile aakha khuleko cha . chora lai khatra huda hudai yuddha ma farkaune buwa prati samman cha .

  • @kshitizk.c7815
    @kshitizk.c7815 Год назад

    ❤❤❤