वहाले अझ प्रष्ट भन्नू भएन।त्यो भिडन्तमा म नि सहभागी थिए ।सबभन्दा पहिले मेडिकलको नायक को मृत्यु भएको हो त्यस पछि मात्र भिडन्त भएको हो।पहिलो फायर भनेको भस्मे डाडामा भएको त्यस पछि मात्र झुलेमा भएको हो।
एउटा मामुली टेलिफोन घुमाएकै भरमा कसरि दिन्छन् हौ मानिसहरु अन्तरबार्ता अनि सामान्य अडियो कुराकानीको पनि हजारौं भिउज आको छ अचम्मै लाग्छ उहाँ पत्रकार सरको खुबी देख्दा . लौ धन्यबाद तथा बधाई अब चैं शुरु गरियो
पत्रकारिता के हो ? प्रश्न कसरि सोधिन्छ ? बिषय बस्तुमा कसरि केन्द्रित हुने ? सम्मान कसरि देखाउने ? यी कुराहरु नेपालका मै हुँ भन्ने पत्रकार हरुले पनि सिविल वार र हेर्ने कथाकि संचालक बिध्या चापागाईंबाट सिक्न जरुरि छ l keep up the good work 👍
बिश्व घट्ना युटुब च्यानल संचालक सर अनि सिभिल वार युटुब च्यानल संचालक सरहरु सायदउहाँहरु एउटै परिवार का हुनु पर्छ मेरो बिचार...बिश्व घटना ले पनि धेरै मेहनत गरेर भिडियो बनाउनु हुन्छ सिभिल वार को कुरै नगरौ बिश्व घटना च्यानल खुलाएको गरिब २बर्षा जति हुन लाग्यो।२बर्षा मा1M subscribe पुगेको छ उहाँ सर को कडा मेहनत ले गर्दा सिभिल वार च्यानल को Subscribe पनि यो साल भित्र 1M Subscribe पुगोस भगवान🙏🙏🙏🙏
रक्षा सम्मान कल्याण आफ्नो देश नेपालको, सर्बप्रथम सदा जान धर्म कर्म सिपाहीको । जन्ताको हक अधिकार सुनिश्चित गर्न तथा उनिहरुको मानव अधिकारको रक्षा गर्न र देशमा शान्ति सुव्यवस्था कायम गर्न देशमा प्रचलित कानून बमोजिम देश व्यापी रुपमा परिचालन हुदा तत्कालीन शाही नेपाली सेनाका 1240 बिरगति प्राप्त योद्दाहरू लाई हार्दिक श्रद्धाञ्जली तथा नमन।
पत्रकारज्युको मिहिनेतलाई सलाम तर मिहिनेत अनुसारको भ्युज हुन नसक्नु दुखद।। शायद लोग्ने स्वास्निको झगडा प्रस्तुत गर्ने भिडियो भएको भए लाखौ भ्युज पुगिसक्थ्यो होला।।
माओबादि को चरीत्र ले गर्दा केइ निर्दोस नेपालि ले ज्यान गुमाउन पुगे अनि सेना ले नि गहिरो अनुसन्धान नगर्दा धेरै निर्दोस नेपालि ले ज्यान गुमाए हार्दिक श्रदा सुमन सम्पुर्ण मिर्तक प्रति
Complete video. A complete journalist. Nothing to say . What a nice way Mr Tamang explaining the story. Please bring this brave Tamang brother to 'Live Video Interview'.
त्यो लडाँईमा एसेलुखर्कको त्यो सानो बजारको घरमारहेको सोलार प्यानल प्वाल लै प्वाल भाको थियो हामी SLC दिनजाँदा देखेको थियौँ हाम्रो SLC को पहिलो दिनमा पनि त्यो स्कूल भन्दा माथि फाइरिङ भयो तर आर्मिहरुले सम्हाल्यो
Ranger force sanga ko ladai bare ko interview ajhai suna pay khusi milne thiyo. Ma chai hajur ko sunaulo tv ko thulo fan ho. Ranger force ko ladai bare saro chakh lagxa suna. Mata feri feri yautai interview suniranxu. 😀
Thanks heaps for your outstanding efforts 👏 👏 to provide detail information to your lovely viewers . Heaps of love from Australia to you. It’s so devastating to know that thousands of innocent Nepalese lives were taken for no reason to full fill somebody’s political agendas .
प्रहरी प्रती को हेपाहा प्रवृत्ति बेकर अरु सब ठिक छ आर्मिले सफलता असफलता गरेका सबै युद्ध हरुमा युनिफाइट कमान्ड (सेना प्रहरी मिस्रीत)सहभागी छ जो सङ्ग प्राय ठुलठुला हतियार प्रती आतंकबाद सम्बन्धि विशेष तालिम छ अनि अहिले सम्म जति अनतर्बाता हरु हेरियो प्रहरिको बारेमा त्यति शन्तोषजनक कुरा गर्न आर्मी भेडो जैले चुक्यो ।51 देखि 56-57 सम्म तिमिहरु छापामारहरु सङ्ग भलिबल फुटबल खेल्दै गर्दा प्रहरी ले नै हो प्रतिबिद्रोह सुरु गरेको 5-6 बर्ष सम्म लड्यो जुन बेला तिमिहरु प्रहरिलाइ असफल बनाउन भाडामा हेलिको सहयोग माग्दा पनि दिदैनथेउ अझ ठूलो कुरा
गलत कुरा हो हजुर यो सबै राजनितिक दलका ठुला नेताले खेलेको खेल हो। मावबादिले ससस्त्र युद्ध सुरु गरेको समएमै राजाले सेना परिचालन गर्ने प्रस्ताब गरेको थियो तर एस्लाइ रोक्ने हरेक खेल तत्कालिन राजनितिक दलले खेलेको थियो। तत्कालिन द्धोन्दकालमा राजा र प्रम सुर्यबाहदुरले सेना परिचालन गर्ने निर्णये गरि सकेको बेलामा गिरिजा कोइरालाले सुर्यबाहदुर्को सत्त ढालेर त्यो निर्णए रद्ध गरेको थियो र मावबादी निएन्त्रण गर्ने जिम्मा नेपाल प्रहरिलाइ मात्र दिएको थियो। एस्को मत्लब के थियो भने गिरिजा प्रसाद कोइरला मावबादिलाई राजनितिक र रणनैतिक रुपले सहयोग गर्न चाहान्थे किनकी गिरिज दर्बार नरुचाउने र दर्बार गिरिजा नरुचाउने थियो। गिरिजा चाहान्थ्यो मावबादिले पोलिस सङ्ग युद्द गरेर हातियर खरखजाना लुटेर शक्ति साली बनोस र साहिसेना सङ्ग युद्ध गरेर दरबार कम्जोर बनोस र राजालाइ हटाउन सजिलो होस्स भन्ने रणनिती गिरिजाको थियो। नेपालमा धेरै आर्मी प्रहरी मर्नुमा गुरिजाको स्वार्थ छ सर आर्मी पुलिसको कुनै गल्ती छैन।
कृष्णभिर लडाइँ मा माओवादी को अपहरण पर्नु भएका उबेला का साही नेपाली सेना ज्वान आज भोलि कस्तो अबस्था हुनु छ होला।कृपया उहाँ लाई खोजीगरि हजुर को मिडिया मा ल्यानु होला🙏🙏🙏
Mero dui wata suggestions … 1) biragati prapta sahid haru ko name mute garne ho Ki… Kinabhane pariwar ko kunai sadasya lai feri tyo din yaad naaos 2) interview dine byakti ko parichaya pani dine ho ki… name, post, yata uta. Aru sabai yakdam ramro chha
हेलि अाएर होईन सर हाम्रो मेन टार्गेट भनेको भोजपुर थियो तेिैले ब्याक भाको हो तर तत्कालिन शाहि नेपाली सेनाले बहादुरि पुर्ण ढङ्गले लडेकाहुन र हामी जनमुक्ति सेना प्रति बटालियन कमाण्डर सहित 8 जनाले ज्यान गुमाएका हुन भने पहिलो भिडन्तमा तिनजनाले ज्यान गुमायका हुन
अडियो कल को अन्तर्वाता लिनु भन्दा भिडियो कल बाट interview लिदा हुन्छ नि सर..जहाँ ईन्टरनेट पहुँच बाट टाढा हुनुछ भने उहाँ सग अडियो कल लिदा हुन्छ सर....please sir🙏🙏🙏internet देखि नजिक हुनु भएका Guest सग भिडियो कल बाट interview लिने प्रायस गर्नु होला धन्यवाद.....जय नेपाल् 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Bishal Bista dai Aile colonel hununcha … ekdam ramro interview lagyo , dherai ramro research gareko raecha 👏👏👏👏ani kasto majjale explain garnu bhayako tyo army bhai le ghatana.
ण
I still remember those horrible night of my life.
वहाले अझ प्रष्ट भन्नू भएन।त्यो भिडन्तमा म नि सहभागी थिए ।सबभन्दा पहिले मेडिकलको नायक को मृत्यु भएको हो त्यस पछि मात्र भिडन्त भएको हो।पहिलो फायर भनेको भस्मे डाडामा भएको त्यस पछि मात्र झुलेमा भएको हो।
@fadindrabasnet5563 contact me please
पत्रकार भाइ खोटाङ्ग बाक्सिलामा भयको युद्धको भिडियो चाहिँ आउदैना त युउ टुपमा त
एउटा मामुली टेलिफोन घुमाएकै भरमा कसरि दिन्छन् हौ मानिसहरु अन्तरबार्ता अनि सामान्य अडियो कुराकानीको पनि हजारौं भिउज आको छ अचम्मै लाग्छ उहाँ पत्रकार सरको खुबी देख्दा . लौ धन्यबाद तथा बधाई अब चैं शुरु गरियो
पत्रकारिता के हो ?
प्रश्न कसरि सोधिन्छ ?
बिषय बस्तुमा कसरि केन्द्रित हुने ?
सम्मान कसरि देखाउने ?
यी कुराहरु नेपालका मै हुँ भन्ने पत्रकार हरुले पनि सिविल वार र हेर्ने कथाकि संचालक बिध्या चापागाईंबाट सिक्न जरुरि छ l keep up the good work 👍
बिश्व घट्ना युटुब च्यानल संचालक सर अनि सिभिल वार युटुब च्यानल संचालक सरहरु सायदउहाँहरु एउटै परिवार का हुनु पर्छ मेरो बिचार...बिश्व घटना ले पनि धेरै मेहनत गरेर भिडियो बनाउनु हुन्छ सिभिल वार को कुरै नगरौ
बिश्व घटना च्यानल खुलाएको गरिब २बर्षा जति हुन लाग्यो।२बर्षा मा1M subscribe पुगेको छ उहाँ सर को कडा मेहनत ले गर्दा
सिभिल वार च्यानल को Subscribe पनि यो साल भित्र 1M Subscribe पुगोस भगवान🙏🙏🙏🙏
समायोजन परेको कर्णेलले गफ लगाईदिए एैशेलुखर्कमा शेनाले आत्मा समर्पण गर्ने लागि सक्या थियो भनेर ।
@@sanatkc630 Nabal shah and him Both are colonel, But i like Nabal shah
भु पु शैनिक हुँदोहुँदो रहेछ। युतुबर प्रश्न सोध्ने तरिका चाहिँ गजब लाग्यो।
कति मीठो बोली प्रश्न सोध्ने तरिका कति राम्रो।सर्वोत्कृष्ट पत्रकार त उहाँ नै होला।फिलिम हेरेको जस्तो लाग्ने कति राम्रो अन्तरबार्ता
मेरो पल्टन नन्दावक्स गणले लडेकाे लडाइँको बारेमा रहेछ पूरा सुने खुसि लाग्याे
धेरै राम्रो प्रस्तुति शैली अनि खोजी अनुसन्धान ( back round sound) अति मनछुने।👍️👍️👍️👍️👍️
रक्षा सम्मान कल्याण आफ्नो देश नेपालको, सर्बप्रथम सदा जान धर्म कर्म सिपाहीको । जन्ताको हक अधिकार सुनिश्चित गर्न तथा उनिहरुको मानव अधिकारको रक्षा गर्न र देशमा शान्ति सुव्यवस्था कायम गर्न देशमा प्रचलित कानून बमोजिम देश व्यापी रुपमा परिचालन हुदा तत्कालीन शाही नेपाली सेनाका 1240 बिरगति प्राप्त योद्दाहरू लाई हार्दिक श्रद्धाञ्जली तथा नमन।
Total army death 1240 ho??
देशभक्त पत्रकार ज्यु सलाम छ
thanks suman bhandari sir पुरानो याद दिलाउनु भयो त्यो photo मेरो हो।
हजुरलाई साँच्चै अहिले हेर्न मन लाग्यो मेरो पनि ऐसेलुखर्क नै हो घर।🙏🙏 सक्नु हुन्छ भने फेसबुक वा टिकटक दिनुसन प्लिज।
कता हो घर सर हजुरको
@@Nirmalarai1911n kaslai herne bro
मनमा लागेको कुरा कमेन्ट गर्न नबिर्सिनु होला ! धन्यवाद !
Love You All ❣
तपाईंको नाम भन्न मिल्छ होला ? तपाईंको भ्वाइस निकै उत्कृष्ट छ फोन मा अन्तरबार्ता लिनु अलि उचित लागेन सर
Aq★★☆☆
Yo ladaima hamro mamani hunuhunthyo army ma
सर अब कोटगाउँको हाल्नु होला
Aaru ne lahunu paro khotanga ko
पत्रकारज्युको मिहिनेतलाई सलाम तर मिहिनेत अनुसारको भ्युज हुन नसक्नु दुखद।। शायद लोग्ने स्वास्निको झगडा प्रस्तुत गर्ने भिडियो भएको भए लाखौ भ्युज पुगिसक्थ्यो होला।।
Agree with u
हामी पनि संयुक्त बेसक्याम्प चिसापानीमा बंकरमा बसेकाे।एकदम सुरक्षित हुन्छ।
Nepalese civil war को भिडिओ आउँदा दशैँ आए जत्तिकै रमाइलो लाग्छ, सधै बेग्र प्रतीक्षामा हुन्छु ।
होर
Well said
दशै आउदा त्यति रमाइलो लाग्दै हैन
8
@@khumbahaduryari4041 vt
रमेश गिरी जोडा प्रती हार्दिक श्रद्धान्जली 😢उहाॅ को घर सिन्धुपाल्चोक र श्री रणभिम गणमा कार्यरत हुनुहुन्थ्यो
माओबादि को चरीत्र ले गर्दा केइ निर्दोस नेपालि ले ज्यान गुमाउन पुगे अनि सेना ले नि गहिरो अनुसन्धान नगर्दा धेरै निर्दोस नेपालि ले ज्यान गुमाए हार्दिक श्रदा सुमन सम्पुर्ण मिर्तक प्रति
बाचन शैली कति राम्रो लाग्छ
हजुर पत्रकार लाइ धेरै धेरै धन्यवाद
मलाई सबैभन्दा बढी मन पर्ने मान्छे तपाई म गुदेलको हो
प्रत्रकार दाइ खोटाङ्ग केपिलासगढि ४ बाक्सिलाको पनि भिडियो बनाउनु पर्यो अब सर
Sarai ramro ek historical statement in conflict time
तपाईको १/१ नबिर्सेर तरिका कती राम्रो सर
धेरै लामो समय पछि हजुरको कार्यक्रम सुनियो खुसी लाग्यो। हजुर को अध्यन,मेहेनत प्रति नमन व्यक्त गर्दछु।🙏
Complete video. A complete journalist. Nothing to say . What a nice way Mr Tamang explaining the story. Please bring this brave Tamang brother to 'Live Video Interview'.
Music nai dami cha "heart touching" ; best
Mero gauko teti Bela ghatna Lai yasari sunai dinu bhako Ma dhanybat sir
म पनि थियो तेस ठाँउ को लडाइँ मा
सर यो बेनी बजार मा भएको आक्रमन को बारेमा जानकारी लिन सकिन्छ कि ।
अन्तिम मा धेरै दुख लागेयो 😔
Teitw😴😥😥😥
step step interview लिने मन पर्यो sir
हजुरु काे कार्य्क्रम धेरै राम्रो लाग्छ
मलाई एक दम मन पर्ने कार्यक्रम नियमित हेर्छु,अलि छिटो छिटो अाउनु पर्यो भिडियो,प्रस्न सोध्ने तरिका चाहिँ राम्रो लाग्छ ।।
रमाइलो अन्तर्वार्ता👍
यो भिडन्तको माओबादी कमान्डरको पनि अन्तरबार्ता लिनु पर्यो
Thankyou sir,Hjr ko channel ko harek video nacchutai sunney grxu
अबोध शिक्षक प्रति हार्दिक श्रद्धाञ्जली
सेना प्रति सलम
सोलुसल्लेरी २०५८ मंसिर १० गते इन्द्रध्वज गुल्मका १८ जनाले धुलो चटाको पनी ल्याउनु पर्यो
Attyanta maarmik prastuti sir. Music le jhan kata kata haraune banayo. Music ko source ke hola sir?
Dherai ramro cha hajur sadhai yestai video post garnu hola gud luck
Rochak interview
Ramro lagyo sadhai Herne garxu tapaiko video
हप्ता मा एउटा कार्यक्रम ल्याउन परो हजुर पुरानो त 6/7 पटक रिपिट गरि हेरिसकियो धन्यवाद तपाईंको मिहिनेत र यथार्थ जानकारी को लागि
निकै राम्रो कार्यक्रम 🙏❤️
बिष्णु राजभण्डारी सर लाई सोध्नु स थाह हुन्छ ।
Tapai ko contact number dinu na pls
Yati mitho voice huna ani yati dhari research gari balla interview Lina Nepalese civil war ko sir lai dakhana paya hunthieo....
Naya interview ayena hai hajur autai interview 10 choti herdai sundai garda booooorrrrrrr voyo hai
पत्रकारको परिचय चाहियाे नत्र हामी ...
रिसाउँछाैँ
अाब सीराहा को बन्दीपुर लडाइको भीडीयो बनाउनु सर
धन्नेबाद सर
Sab information sahi xa date chai Maghe Sakrantiko din ma vako ho
One and only my favorite channel🥰🥰
Malai yetinai man parne mawobadi lalsena Jansena jindbad
मेरो गाउँ को रहेछ रेनुका गोले
civil war ko video aauda saarai khusi lagxa harek daily repet hunxa ..nasuni nidrai lagdaina ... ❤️❤️❤️
त्यो लडाँईमा एसेलुखर्कको त्यो सानो बजारको घरमारहेको सोलार प्यानल प्वाल लै प्वाल भाको थियो हामी SLC दिनजाँदा देखेको थियौँ हाम्रो SLC को पहिलो दिनमा पनि त्यो स्कूल भन्दा माथि फाइरिङ भयो तर आर्मिहरुले सम्हाल्यो
ईलाका प्रहरी कार्यालय कटहरिया रौतहट २०६०/०६/१२ को पनि Briefing गर्नु न सर।
केपिलासगढि ४ बाक्सिलाको भिडियो चाहिँ आउदैना त सर
K vayako thiyo janakari dinu na thaha vaya sammako
Thanks for you
नडाटी भन्नू भयो आर्मी भाईले
Thanks sir
I am so exciting to hear Nepalese civil war,
Jay nepali shahi sena
ढिलो आयो कडा आयो,
सेना को कमाण्डर अनि माओबादी कमाण्डर लाई एक साथ कोन्फ़रेन्स गरेर भिडियो बनाऊदा कसो होला?
maobadi ko chup laagi halxa sangai vayo vaney guff hanna paudaina rahexa top nepal tv le rakheko xa hernus na
We need more interview by nepal army with moist soil. ❤Thank for this awesome👏 interview 🙏
Ek Jana ramro manche sit baser interview gharnuhosh.
Ranger force sanga ko ladai bare ko interview ajhai suna pay khusi milne thiyo. Ma chai hajur ko sunaulo tv ko thulo fan ho. Ranger force ko ladai bare saro chakh lagxa suna. Mata feri feri yautai interview suniranxu. 😀
Was desperately waiting for ur next episode. Thankyou
Thank you @Gurung
Kaile auxa @Nepalese civil war
1St comment..1st view
Sir I like your program...where are you from ...reply plz
सोलुखुम्बु सल्लेरी को आक्रमण को पनि बनाउनु न
यो हावा यस्मा भैरबनाथ ले पनि लडेकाे थीयो हो गलील लीएर गएका थीए हो ।
Suna Sarai Maja aayo
Sunaulo TV👎️#Nepalese Civil War👍️टेलिफोन सम्पर्कमाई दामि प्रशन्न उत्तर ।
सुनौलो टिभी बाट कन्टेन्ट चै धेरै आउँछ तर चाखलाग्दो प्रस्न गर्नै आउदैन र अतिथिले बोलेको कुरानी हतपत नबुझ्ने, दर्सक हरुको जिग्यासा मेटिने खाल्को इन्टर्भ्यु लिनै जान्दैन बोर लाग्छ मलाइ पनि😀
गफै दियो यो ले
Thanks heaps for your outstanding efforts 👏 👏 to provide detail information to your lovely viewers . Heaps of love from Australia to you. It’s so devastating to know that thousands of innocent Nepalese lives were taken for no reason to full fill somebody’s political agendas .
प्रहरी प्रती को हेपाहा प्रवृत्ति बेकर अरु सब ठिक छ आर्मिले सफलता असफलता गरेका सबै युद्ध हरुमा युनिफाइट कमान्ड (सेना प्रहरी मिस्रीत)सहभागी छ जो सङ्ग प्राय ठुलठुला हतियार प्रती आतंकबाद सम्बन्धि विशेष तालिम छ अनि अहिले सम्म जति अनतर्बाता हरु हेरियो प्रहरिको बारेमा त्यति शन्तोषजनक कुरा गर्न आर्मी भेडो जैले चुक्यो ।51 देखि 56-57 सम्म तिमिहरु छापामारहरु सङ्ग भलिबल फुटबल खेल्दै गर्दा प्रहरी ले नै हो प्रतिबिद्रोह सुरु गरेको 5-6 बर्ष सम्म लड्यो जुन बेला तिमिहरु प्रहरिलाइ असफल बनाउन भाडामा हेलिको सहयोग माग्दा पनि दिदैनथेउ अझ ठूलो कुरा
गलत कुरा हो हजुर यो सबै राजनितिक दलका ठुला नेताले खेलेको खेल हो। मावबादिले ससस्त्र युद्ध सुरु गरेको समएमै राजाले सेना परिचालन गर्ने प्रस्ताब गरेको थियो तर एस्लाइ रोक्ने हरेक खेल तत्कालिन राजनितिक दलले खेलेको थियो। तत्कालिन द्धोन्दकालमा राजा र प्रम सुर्यबाहदुरले सेना परिचालन गर्ने निर्णये गरि सकेको बेलामा गिरिजा कोइरालाले सुर्यबाहदुर्को सत्त ढालेर त्यो निर्णए रद्ध गरेको थियो र मावबादी निएन्त्रण गर्ने जिम्मा नेपाल प्रहरिलाइ मात्र दिएको थियो। एस्को मत्लब के थियो भने गिरिजा प्रसाद कोइरला मावबादिलाई राजनितिक र रणनैतिक रुपले सहयोग गर्न चाहान्थे किनकी गिरिज दर्बार नरुचाउने र दर्बार गिरिजा नरुचाउने थियो। गिरिजा चाहान्थ्यो मावबादिले पोलिस सङ्ग युद्द गरेर हातियर खरखजाना लुटेर शक्ति साली बनोस र साहिसेना सङ्ग युद्ध गरेर दरबार कम्जोर बनोस र राजालाइ हटाउन सजिलो होस्स भन्ने रणनिती गिरिजाको थियो। नेपालमा धेरै आर्मी प्रहरी मर्नुमा गुरिजाको स्वार्थ छ सर आर्मी पुलिसको कुनै गल्ती छैन।
@@KISHORRANA770 अन्य कुरा यथावत रहेमा 😗😗मैले सेनाको हेपाहा मपाइत्वको कुरो मात्र गरेको (सेना, प्रहरी र सशस्त्र )
तपाईं पनि प्रहरी होकि हजुर?😂😂
@@KISHORRANA770 होइन किन र ? प्रश्न गर्दैमा आर्मी पुलिस भइन्छ र ??
Ummm thik ho 6 barsa sam akloi thameko thiyo police le
Waiting fulfilled
कृष्णभिर लडाइँ मा माओवादी को अपहरण पर्नु भएका उबेला का साही नेपाली सेना ज्वान आज भोलि कस्तो अबस्था हुनु छ होला।कृपया उहाँ लाई खोजीगरि हजुर को मिडिया मा ल्यानु होला🙏🙏🙏
शाहि शेना होइन शाही नेपाली सेना भन्नुस
@@sanatkc630 हुन्छ सर🙏
Ko ho khate malai name dinun hajur
यो पत्रकारको प्रश्न सोध्ने शैली पूर्वाग्रही जस्तो लाग्यो
Start
Maghe 1 gate Sakrantiko din ho 1st Aiselukharka ko Ladai malai ajhai thaha xa.
si राम बहादुर ढकाल हो।
बोल्ने चाहिँ को होला चिन्न पाएनि हुन्थ्यो म तेति बेला जातोमा कोदो पिस्दै थियँ डरले दैलो थुनेर बसेको अहिले जस्तो लाग्छ।
होर
@@nabinkulung9664 hotw ni hajur
Yo bolne local residents haru ho
Hora hjr mo ho
Mero dui wata suggestions …
1) biragati prapta sahid haru ko name mute garne ho Ki… Kinabhane pariwar ko kunai sadasya lai feri tyo din yaad naaos
2) interview dine byakti ko parichaya pani dine ho ki… name, post, yata uta.
Aru sabai yakdam ramro chha
Ppl 😅🥸😅🥸😂🥸🥸
Good job 👍👍
खाेटाङ जिल्ला र कारगर परशासन अकारमण
हेलि अाएर होईन सर हाम्रो मेन टार्गेट भनेको भोजपुर थियो तेिैले ब्याक भाको हो तर तत्कालिन शाहि नेपाली सेनाले बहादुरि पुर्ण ढङ्गले लडेकाहुन र हामी जनमुक्ति सेना प्रति बटालियन कमाण्डर सहित 8 जनाले ज्यान गुमाएका हुन भने पहिलो भिडन्तमा तिनजनाले ज्यान गुमायका हुन
War nai Magh 1 gate vako ho hou ma sanai thiya dhara ma nuhai rako bela vako ho.
Aiselukharka ma 2 times vidanta vayeko ho
१३ जनाको मुचुल्का गर्ने म नै हु।
👍
Sir.malai.mero.mailo.dJu.gumayun.psrda.dukha.lagxa.zar.malsenako.stuxeyoko.kantsyak.nammr.denusn.
Mobile number dinu ta tapaiko
अडियो कल को अन्तर्वाता लिनु भन्दा भिडियो कल बाट interview लिदा हुन्छ नि सर..जहाँ ईन्टरनेट पहुँच बाट टाढा हुनुछ भने उहाँ सग अडियो कल लिदा हुन्छ सर....please sir🙏🙏🙏internet देखि नजिक हुनु भएका Guest सग भिडियो कल बाट interview लिने प्रायस गर्नु होला धन्यवाद.....जय नेपाल् 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sahi kura but Uha ko ho
Perfect 🥰
Nepal Tara Nawal shah sir ko interview linu paryo sir plz
Please Nabal shaha ko interview chahiyo . Sunaulo tv , top tv , civil war jasle liya pani hunx please
मान्छे अझै यस्ता ज्यानमारा लाई भोट हाल्छन थुक्क
😂उसबेला बोल्न सक्ने आट थिएन😂 उसबेला राजा लाई हत्यारा मूर्ति चोर सम्म भन्ने हरू अहिले राजा आउ भन्ने हरू मध्य को त परिएन एसरी बोली फेर्नु हुदैन
हो 😪😪😪😪😪😪
Ko ho jyanmara
जिल्ला र परसासन कारगर अकारमण काे भन्नू
ल
Yo intro music dhuna chai kahile vetina, bol title ni thaha xaina...
Mula aiselukharka jasto aaru thau hunu pro ni kati remro xa hamro aiselukharka bazar