माओवादीको कब्जाबाट नाटकीय तरिकाले भागेर ज्यान जोगाएका नेपाली सेनाको सनसनीपूर्ण अन्तर्वार्ता ! !

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    #The_Nepalese_Maoist_War
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
    Contact us @ : thenepalesecivilwar@gmail.com

Комментарии • 199

  • @jompainmgr9674
    @jompainmgr9674 2 года назад +19

    ज्यान जोगे पछि फेरि माया लाग्दो रैछ सुन को औंठिको 🤣 ल सर मलाई भोक लाग्यो हो मकै खादै कुरा गर्छु 🤣🤣🤣This two lines are so sweet ❤️😍👌

  • @मनुबिरही
    @मनुबिरही 2 года назад +11

    युद्धको बेला दुवै तर्फका ठूला टाउके टाउके मीलेर सिपाही विद्रोही समूह वीच भिडाई ।उनीहरू सत्तामा पुगे । जय नेपाल आर्मी ।

  • @sharmarojin9249
    @sharmarojin9249 2 года назад +17

    मन चाहिँ ढुक ढुक हुँदै अप्ठारो देखि सजिलो मा परिणत भएको अन्तरवार्ता एकदम सही लाग्यो

    • @premrajraj2597
      @premrajraj2597 2 года назад +2

      सहि हो मलाइ पनि एस्तै परेकोले नछुटाइकन सुने।

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 2 года назад +16

    Wow बहादुर तेतिकै भनेको होइन गुरुङ मगर लाई इतिहास ले 💪🇳🇵🇳🇵

    • @sirnare3408
      @sirnare3408 2 года назад +1

      @@The_Falcon_Eye Total Nepal TARA holder kati jaana hunu hunch sir ?

  • @youngblood2849
    @youngblood2849 2 года назад +25

    घर गाउँमा अगेनाको डिलमा बसेर मकै टोक्दै लाहुरे दाइहरुको गफ सुनेको याद आयो . न कुनै नाटक न बढाइ चडाइ निकै यस्तो सिधा सोझो दाजुलाई खाओवादिले झन्डै मारेको . त्येस्तो अबस्थामा पनि होस् नगुमाई आतंककारी को घुचुक मै मुड्की बजाएर भाग्नु भाग्नु भएछ . कुनै फिल्मी कहानी भन्दा कम रहेनछ मगर दाजुको घटना

  • @chhitennuppa9411
    @chhitennuppa9411 2 года назад +22

    हाल सम्म सुनेको अन्तर्वार्ता मध्ये पुरा सुने मैले यो । interesting

  • @kiranjungpyakurel5843
    @kiranjungpyakurel5843 2 года назад +20

    थुक्क ज्यानमारा अपराधी चोर ज्यानमारा पाटी शाला शलुट छ नेपाल आर्मीलाई

    • @sajanrai100
      @sajanrai100 7 месяцев назад

      Thukka mugi nepal army ko sano talab ma bacheko pariwar ko sadasya hu van na.

  • @BhimRana-g1w
    @BhimRana-g1w 9 месяцев назад +1

    ढिलाे आयाे तर कदा नै आयाे सलाम नेपाली सेना लाई

  • @मसानेकेटो
    @मसानेकेटो 2 года назад +12

    अझै पनि गर्व लाग्छ शाही सेना हुनु मा,जय देश जय रास्ट्रबाद 🇳🇵

    • @rajmusi6115
      @rajmusi6115 Год назад

      Mujii lagx maubaadi chak chikeko thaa xina hawa gaf garxas

    • @kishorpoudel6124
      @kishorpoudel6124 Год назад

      ​@@rajmusi6115mahibadilai prachandele chak haneko tha chaina talai

    • @sajanrai100
      @sajanrai100 7 месяцев назад

      Voko pet le k rastabad aaucha!! Ahile pni monthly 24/25 hajar le k po huncha? Jabo talab ko lagi marne ra marne jat na ho. Sidhai van na desh ko lagi hoina raja ko lagi sewa gareko. Tyo bela sena mugi kunta ko gatilo thyo ra kundal lagayera mukh xadne public lai.

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 года назад +16

    मातृभूमिका कर्मठ सिपाही दाइले माओवादी आतंककारी लाई ढुङ्गाले हान्दा अया गर्‍यो भनेर सुनाउदा निकै रोचक लाग्यो। प्रहरी साथी प्रविन थापा ज्यु संगको मिलन र छुतेको बारेमा अझै राम्रोसँग भनिदिए राम्रो हुने थियो।

    • @पशिनाकोखवर
      @पशिनाकोखवर 2 года назад

      तेरो आखाले माओवादीलाई आतंककारी देख शेर र खडकेले हतियारमा कमिशन जनतामा शुराकी राजाको गुलामी गरेर जनतालाई दाश बनाईरहेका थिए छन रहनेछन त जस्तो कितावे बौद्विक अंहकारीले लडाई हाम्रो रहर होईन बाध्यता हो र त्यो अझै बाकी छ

    • @sajanrai100
      @sajanrai100 7 месяцев назад

      Thukka mugi aparadhi!! Dhunga le hanera aya vanda talai maja ayo!! Gau ma maobadi le vanda sena le dherai dukha deko thiyo.

  • @ashokrasaili2989
    @ashokrasaili2989 2 года назад +9

    अत्यन्तै राम्रो लाग्यो यो अन्तरबार्ता सुनेर धेरै हासो पनि लाग्यो सिपाई दाईको कहानी सुनेर

  • @ghayal1979
    @ghayal1979 2 года назад +8

    बसबाट उत्रेर होटलमा पसे पछि होटल वालीलाइ सोध्नु नै ठुलो गलती भएछ।
    जे होस ज्यान बचाउन सफल हुनु भएछ,त्यही खुसीको कुरा हो।

  • @kamaldevkota8048
    @kamaldevkota8048 2 года назад +13

    ढिलो आयो कडा आयो
    जय नेपाल 🙏🙏🙏
    सलाम छ पत्रकार महोदय 🙏🙏🙏

    • @chhabishrestha575
      @chhabishrestha575 2 года назад

      दंदकालमा यस्तो भोगाइ मैले पनी भोगेको छु अहिले आयर कथा जस्तो लाग्छ त्यो कालो दिन उफ चाहेर पनी सम्झन चाहांन।नेपाली सेना बाट रिटायर्ड भयर हाल जापान मा कार्यरत छु।

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 2 года назад +4

    यो तितो सत्य जीवन भोगाइ सुन्दै जादा मलाइ नि पहिले संकटकाल माओवादीले दिएको दुखको झलझली याद आयो त्यो बेला मेरो दाइ पनि आर्मी हुनुहुन्थ्यो हामीलाई पनि दाइ आर्मी भएकोले धेरै दु:ख दिएको थियो तपाईं लगाएत तपाइको सम्पुर्ण परिवार सारै भाग्यमानी किनकी त्यस्तो त्यस्तो दर्दानक अबस्था पार गरेर आउनु भयो

  • @buddhirana8909
    @buddhirana8909 2 года назад +5

    निकै दुख दायिक र पिडादायिक घटन रहेछ सुन्दानै आङ्ग जिरिङ्ग जिरिङ्ग भयो अजै भिडियो भएको भए झन सुनमा सुगन्ध हुनि थियो काल को मुख बाटा बाचेरा आउनु भएछ बधाई छ

  • @dambardambar2473
    @dambardambar2473 2 года назад +6

    यो कुरा सत्य हो सारै दुःख दिएको हो माओबादी ले

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  2 года назад +17

    सशस्त्र द्वन्द चर्किरहेको थियो । तत्कालिन विद्रोही माओवादीले सेना तथा प्रहरीका जवानहरु घर विदामा आउँदा घरबाटै पक्रेर लगि निर्मम हत्या गर्ने शृंखला चलिरहेको थियो । यसै क्रममा २०६२ साल जेस्ठ २७ गते घरविदा सकाएर मोरङ्गको लेटांग देखि पाँचथरको फिदिम जाने क्रममा बाटोमा माओवादीको कब्जामा परेर पनि नाटकीए तरिकाले मृत्युको मुखबाट उम्किन सफल नेपाली सेनाका Mr. IJ Magar को सनसनीपूर्ण अडियो अन्तर्वार्ता !
    (Note : य़ुटुब भन्दा अरु नै प्रयोजनको लागि उहाँसंग गरिएको ४ घण्टा लामो अनौपचारिक कुराकानिको केहि अंश मात्र यहाँ समावेश गरिएको छ ।)
    धन्यावाद! Keep Watching .❣ Love You All❣

    • @bishnupoudel2379
      @bishnupoudel2379 2 года назад

      6666yyyyyyy

    • @santoshbabu3988
      @santoshbabu3988 2 года назад

      लडाईमा होमिएको के छ प्रमाण?

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 2 года назад

      यती नै हो कि?बाकी रहेको कुराकानी कहिले upload गर्नु हुन्छ सर कृपया भन्दिनु होस🙏🙏

  • @nirojkhadka2165
    @nirojkhadka2165 2 года назад +10

    सकेसम्म प्रत्यक्ष ल्याएर अनुभव सुनाउनु भए आझ रोचक हुने थियो ।

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 2 года назад

      उहाँ सर को प्रत्यक्ष interview आज सुनौलो टिभी मा आएको छ है हेर्नू होला है!

  • @kiranjungpyakurel5843
    @kiranjungpyakurel5843 2 года назад +18

    अझै पनी यही ज्यानमारा हरुलाई भोट दिन्छन मान्छेहरु |

  • @ramsharan5214
    @ramsharan5214 2 года назад +2

    Proud of you daju yasari bacnu bhayax khusi lagyo bhagawan le sadhai rachya garun🙏🙏🙏

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri 2 года назад +7

    अन्तर्वार्ता पुरै सुने खुब चाख लाग्दो गरि बोल्नु हुदो रहेछ।क्यार्नु त्यो बेला नै त्यस्तै थीयो।त्यै पनि आफ्नो ज्यान जोगाउन सफल हुनु भयछ खुसी लाग्यो।तर त्यो आर्को मान्छे लाई मरेर न भाग्न पायको भय हुन्थ्यो तर क्यार्नु आफू बाच्न जसो पनि गर्नु पर्ने वाध्याताको जन्जिर मा फस्नु भयको रहेछ। संयोग पनि कस्तो परेको क्या तावा बाट फुत्केको माछा भुंग्रो मा परेको भनेजस्तो त्यही भुङ्रो बाट पनि ज्यान जोगायर भाग्नु भयछ खुसी लाग्यो।बाचेपछी लोभ माया लाग्दो रहेछ भन्नू भयको चाइ हासो लाग्यो है औँठी क्या 🤣🤣🤣 प्रत्यक्ष हेर्न पनि पायको भय अझ चाखलाग्दो हुन्थ्यो होला।जे भय पनि पुरै ध्यान दियरै सुने।।।।

  • @kulmanbudha9753
    @kulmanbudha9753 10 месяцев назад

    अदियो त सुनियो बिदियोमा ल्याउनु पर्यो सर तब मज्जा होला ❤❤❤❤❤❤

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c 2 года назад +1

    सारै अत्यार लाग्दो घटना रहेछ।

  • @tejbahadurrana6430
    @tejbahadurrana6430 2 года назад +4

    सुनौलो Tv ले जस्तै भिडियो सहित देखाउन
    पाय सुनमा सुगन्ध हुने थियोे सर 🙏🙏

  • @kalpanashahi4166
    @kalpanashahi4166 4 месяца назад

    म सङ्ग त पहिले मोबाइल थियन भयनी थाहा थियन यस्तो घटना हरु सुन्न पाइन्छ भन्ने अहिले चाहि खोजी खोजी सुनिराछु।कति दुख लाग्दो कुराहरु सुनिन्छ😢😢

  • @riksonghome3419
    @riksonghome3419 2 года назад +5

    गणेशपुरको जी पी चलाउने शाह दाइको फेश टू फेश ईन्टर्भ्यू हेरम न🙏

  • @WILDLIFE-NEPAL-c8o
    @WILDLIFE-NEPAL-c8o 2 года назад +8

    सर भेटेर प्रत्यक्ष interview लिनुन सर

  • @ashokghimire8866
    @ashokghimire8866 2 года назад +8

    Kasto suspense ho k film ma jhai bina ticket katera super-duper film herejasto fill bho ..dhanyebad patrakar jyu.. tara alik xito xito uplode garnu paro k

  • @suminsahi4018
    @suminsahi4018 2 года назад +3

    सलाम🥇

  • @karnabahadurranamagarranam4763

    🤣🤣लेटाङ कती नम्बर हो घर दाजु म पनि लेटाङ कै हो सारै मजा लागो हौ सुन्नु हासो नि लाग्यो अनि भर्ला को लहरा हराको औँठी सारै मजा आयो

  • @dvultureseye1940
    @dvultureseye1940 2 года назад +11

    What a brave soilder. Salute to you . Magar and Gurung boys are always honest and straight.

    • @Naturelover061
      @Naturelover061 Год назад

      All Nepalese are straight and Honest. Not specific cast. नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो । थारुहरु, तामाङहरु पनि इमान्दार हुन्छन्। बाहुन क्षेत्री हेर्दा फटाहा देखिए पनि अरु देशको नागरिकको तुलनामा straight and Honest नै हुन्छन । हामी सबै नेपाली हौ । भेदभाव चाहदैनौ भने भेदभावपूर्ण अभिव्यक्ति दिनु हुदैन ।

  • @mangalgurung
    @mangalgurung 2 года назад +3

    कुरा सुन्द सुन्दै म आफैं डराए हैट

  • @ramb.k
    @ramb.k 2 года назад +1

    Daiko kura suner purai filim herejasto po lagyo.

  • @cholung
    @cholung 2 года назад +9

    मेरो दाइ लाहुर भिडेर फर्कदा को कथा रहेछ

  • @riksonghome3419
    @riksonghome3419 2 года назад +8

    43:50 what a touching epic ❤️❤️ la sir malaai vok lagyo makai khadai kura garxu re 😍😍😍

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  2 года назад +6

      Yes Brother 😉, The informal conversation was so long. I found it so cute, the phrase, "Vok lagyo hai Sir" and i didn't edit it. By the way only video interviews taken by me are official and RUclips purposed. Thanks @RH🙂

    • @yoshurai9414
      @yoshurai9414 2 года назад +2

      straight forward person

    • @bhubanrai2443
      @bhubanrai2443 2 года назад +3

      Please live video interview from him . We're waiting

  • @dipakthapaofficial4715
    @dipakthapaofficial4715 2 года назад +2

    रतिको २ बज्यो सुन्दै छु

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 года назад +3

    धेरै दुख गरेर बाच्ना सफल हुनु भयेछ

  • @ammygurung1411
    @ammygurung1411 2 года назад +12

    त्यो ढुङ्गाले हानेको थाइलो भन्ने माओबादिको अबस्था के भयो होला?त्यो पनि सोध्नु भा हुने।

  • @pipaltung4932
    @pipaltung4932 2 года назад +2

    IJ Magar is very nice presenter to his story

  • @nareshgurung9791
    @nareshgurung9791 2 года назад +1

    Brave man lahure dai huge respect jai nepal army 🇳🇵🇳🇵🇳🇵

    • @jasonrai6326
      @jasonrai6326 2 года назад +1

      Tyo dhuga khane auxa hai feri dhunga hannu 😁

  • @bhubanrai2443
    @bhubanrai2443 2 года назад +3

    100 percent true and furious story . Very Straight and brave mr Magar dai. Journalist lai devkota vanne thar kasari thaha vayo hola🤔 . Please live interview from IJ Magar

  • @pushpaoli5683
    @pushpaoli5683 2 года назад +6

    निकै मार्मिक यात्रा रैछ सर को 😔

  • @sankarboss9414
    @sankarboss9414 2 месяца назад

    एका देश्को कथा जस्तै भयो

  • @lndc8502
    @lndc8502 2 года назад +4

    Sarai maja lago kura sunn

  • @bhagyashreebhagyashree3782
    @bhagyashreebhagyashree3782 2 года назад

    Wow nice interview

  • @phaligurung8292
    @phaligurung8292 Год назад

    युके बाट सुन्दै, सत्यतथ्य कुरा निक्कै सुनम२ लाग्ने रहेछ तर अल्लि लामो भयो क्यारे ! यस्लाइ अलि छाेटाेमाेठाे बनाउन मिल्दैन र ? जेहोस, शुभकामना छ ।

  • @AnitaSharma-up3yk
    @AnitaSharma-up3yk 2 года назад +1

    Nice interview

  • @rairai1194
    @rairai1194 Год назад

    Hoin patrakar sir Feri Pani yo Dai Lai face too face vetera interview linu

  • @kedarrai7286
    @kedarrai7286 Год назад

    wow भाई को कुरा सुन्दा पाचथर को याद आयो

  • @kumarbasyal6658
    @kumarbasyal6658 2 года назад

    Dherai ramro layo

  • @himalprasadsharmapoudel2536
    @himalprasadsharmapoudel2536 2 года назад +10

    Very versatile journalist!!! Always good luck and respect your contribution towards our community!!! Great job brother, slightly i can tell the difference between PLA and royal massive army!!! Anyway we need more video plz!!!!

  • @onpoint12714
    @onpoint12714 2 года назад

    Saraaaiee maan paryoo....🙏🙏🙏

  • @ankitgurung9520
    @ankitgurung9520 2 года назад

    Flim hyrnu Vanda pani Maja aayo yrr sir kahani ramailo lagyo. bich ko xuteko kura pani last RMro ending vyo. 55 din paxi xodiye ko aani party vitraikole mareyore imagine.

  • @bhupalthapa5388
    @bhupalthapa5388 2 года назад +2

    Very interesting 🤔,

  • @supriya_rai456
    @supriya_rai456 2 года назад +8

    सुन्दै जादा बिच बिचमा मुटु चिउ चिउ बनायो।
    थाइला पो मर्यो कि बाच्यो?🤔🤔🤔

  • @meehang6714
    @meehang6714 2 года назад +4

    Always deserve respect your journalism sir

  • @prakashpokhrel6391
    @prakashpokhrel6391 2 года назад

    Whaaa keya bat haii Maja ayo yrr

  • @Poorboy-mj4tx
    @Poorboy-mj4tx 6 месяцев назад

    Dami mazza aayo

  • @tarajhendinewartsticker6445
    @tarajhendinewartsticker6445 Год назад

    बडा मार्मिक फ्लिम जस्तै ! तर त्यो घुक्चुकमा हानेको ठाइलाको खबर पछी केही बुझ्नु भएन ईन्द्र सर ??? मोर्यो होला कि बचेँकी ??

  • @bhupbahadur8976
    @bhupbahadur8976 2 года назад +2

    दाङ घर भै हाल दुबैदेखि सु्न्न पाय ।अाखिर जाेकाेहि हाेस सारै द:ख पाकै हुन ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 года назад +3

    रोचक , फिल्म जस्तै घटेको घटना

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 2 года назад +1

    Fun Interesting Interview .... Please upload do one video a week🙏

  • @umeshbaral7846
    @umeshbaral7846 6 месяцев назад

    Live video ma lyaunuparyo dailaai chhitei .

  • @samundrachhetri3972
    @samundrachhetri3972 2 года назад +2

    Nice flim sir

  • @kiranjungpyakurel5843
    @kiranjungpyakurel5843 2 года назад +14

    तपाईलाई खेदने माओवादीलाई अझै जिम्दै छ भने म माछू कृपया नाम दिनुस 😡😡😡

  • @gopalbhattarai7732
    @gopalbhattarai7732 2 года назад +2

    Sarai dukha lago kura sunda t

  • @chandrabdr136
    @chandrabdr136 2 года назад

    भिडियो सहित हेर्न मन थियो सर

  • @shashishashi5967
    @shashishashi5967 2 года назад +2

    Yastai khalko interview linu n sir souna ni Maja aunxa aru t ladai KO sabai ghatna sounao

  • @karmeshji4671
    @karmeshji4671 2 года назад

    Wow amazing

  • @milanthapa2681
    @milanthapa2681 2 года назад

    Omg 😳
    Thoit khatra xa

  • @siddharthashrestha5311
    @siddharthashrestha5311 2 года назад +5

    Ayoo

  • @gamehubhangemba887
    @gamehubhangemba887 2 года назад +4

    sir please 🙏🙏🙏 baburamlai kina karbahi gariyeko thiyoo??? aani prachanda lai kaha kaha katti choti marne prayas vayoo??? ra kasari bachna safal vayoo??? yestoi yestoi rochak rochak fact haru vannuna sir please 🙏🙏🙏🙏🙏🙏🙏

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 9 месяцев назад

    गफ बडि २० बर्षा माअाेबादिकाे सिभिल वार भएको भए अफिसर जति भागेर बिदेश सबैले राेजगारि पाउने अबसर मिलेकाे थियाे अहिले फेरि साेस्फाेर्स अनि रुपैयाँ मेराे बिचारमा टाउकेहरुलाइ ठिकपार्न सिभिल वारकाे जरुरी छ

    • @rabinshrestha2004
      @rabinshrestha2004 6 месяцев назад

      Civil war ta aadesak xa tar Marne ta nepali Janta ra army police nai ta ho

    • @ManojKhadka-pf8bc
      @ManojKhadka-pf8bc 4 месяца назад

      सायद १ बर्ष लडाइँ लम्बे को भए बिद्रोही हरु चुक्ता हुने रहेछन् ।

  • @dhurbakarki8817
    @dhurbakarki8817 2 года назад

    Very Interesting bro.तर खाजा त अलि पछि खाएपनी हुन्थो।

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 2 года назад

    अत्यन्तै रमाइलो अन्तरबार्ता

  • @sudippariyar2399
    @sudippariyar2399 2 года назад +4

    Aale xeto xeto launa paro sir video 🙏🙏🙏

  • @sanatkc630
    @sanatkc630 2 года назад +5

    Finally aayo

  • @Samir-vc8uo
    @Samir-vc8uo 2 года назад +5

    The nepalese civil war😍😍😍😍

  • @basnetsaroj80
    @basnetsaroj80 2 года назад

    Interesting

  • @sabinarai1368
    @sabinarai1368 Год назад

    कसम लामो सास फेर्दै सुने आर्मी ब्ब्यारेक फिदिम बजार देखि अलिक मथी छ हौ

  • @rameshbudha3666
    @rameshbudha3666 2 года назад

    प्रत्यक्ष लाइभ भिडियो अन्तर्वार्ता लिएको भए अझै सुनमा सुगन्ध हुने थियो ।

  • @anojmagar6207
    @anojmagar6207 5 месяцев назад

    Aaja dosro patak sundai xu feri . After one year.

  • @thapamunu7883
    @thapamunu7883 2 года назад

    intresting

  • @sabinarai1368
    @sabinarai1368 Год назад

    दुख लागियो तपाई को कथा ले

  • @sahadebranapaili663
    @sahadebranapaili663 2 года назад +1

    मलाई अझै बुज्नु मन लागेको चाहि त्यो ठाईलोको अवस्था के भयो होला ???

  • @sureshaale1361
    @sureshaale1361 2 года назад

    great salut lafa

  • @ranacebol5401
    @ranacebol5401 2 года назад +1

    khatra. khahani

  • @rabinkcnbiur2584
    @rabinkcnbiur2584 2 года назад +1

    Dhanna bachhnu vayaxaa.

  • @diproshanmagar3517
    @diproshanmagar3517 2 года назад

    Parbin sir ko pani linu paryo.. If he is alive...

  • @therabung
    @therabung 2 года назад +1

    prabin ko kahani lyanu hola sir

  • @buddhimagar397
    @buddhimagar397 2 года назад

    दाज़ुको कथा राम्रो लाग्यो

  • @YL77718
    @YL77718 2 года назад +1

    एउटा राम्रो फिल्म बन्ने रहेछ सोल्टी , तर मकै खाँदै बोलेको चाही रमाईलो भयो😀

  • @chakradhanrai6848
    @chakradhanrai6848 2 года назад +2

    माउबादी चही केही गर्न सकेन हामी सर्ब साधरन लाई आर्मिले कम तड्पाको हो धन्कुटा सल्लेरिमा म इन्डिया जाँदै थिये र एउटा बुडोलाइ लास्टै धुलाइ दियो त्यो दिन सम्झन्दा अझै आर्मी देक्दा रिस उठ्छ्😠

    • @sajanrai100
      @sajanrai100 7 месяцев назад

      Ho ni… mero dad gvt job now pension. Lahure vidna ko lagi nagarikta bonauna pahad gako mugi nepal army ko jyadati herda lastai rish uthyo… ahile korea hudai hk id holder hu.. tyo bela campus padhda bus checking… kundal lagaune army ko mukh kasto xadne bani.. 3 xoti uk vidae 1 choti indian army vidae tara yesto mugi nepal police ra army hunu vanda halo jotera khanchu.

  • @jagadishbist4898
    @jagadishbist4898 2 года назад +3

    दोस्रो cmt....😁😍

  • @diwashwanem5627
    @diwashwanem5627 2 года назад

    Sarai laato raxa

  • @rabinthakury4925
    @rabinthakury4925 2 года назад +3

    Lastai hasaunu vayo-hamlai poni testai garo rarikaaban haru le

  • @DandapariOnline
    @DandapariOnline 2 года назад +1

    गफाडी गफाडी टाईपको दाजुको रमाईलो अन्तरबार्ता!!!😂

    • @sxmplyl8529
      @sxmplyl8529 2 года назад +1

      होनी अनुहार मै मुत्नु रे…

    • @DandapariOnline
      @DandapariOnline 2 года назад

      @@sxmplyl8529 त्यै त भन्या 😂😂😂

  • @BimalaTamang-du7go
    @BimalaTamang-du7go 6 месяцев назад

    Tyo thaila chai moi ho hai brother😅😅😅

  • @Tseringandy1972
    @Tseringandy1972 2 года назад +5

    India ko RAW ko agent ho parchanda 100 % but k garne nepali janta le bugdaina. Jai nepali army .

    • @DronemanfromNepal
      @DronemanfromNepal 2 года назад +1

      Tehi ta , ajai pani teslai vote halxan . Kaile bujhne hun nepali le ,

  • @ashokghimire8866
    @ashokghimire8866 2 года назад +3

    ❤️❤️❤️❤️❤️