रेन्जर गण भैरब नाथ गण प्यारा कमान्दो युद्ध भैरब गण अजयदल स्पेसल फोर्स हरु नै नेपाल को सान सेनाहरु हो अगाडि आएर दुसमानने दुस्साहस गर्न सक्दैन जय नेपाल आर्मि
@@sangramrai6658 ke ko jet hau yawa tyo kinne poisa ta gojimaa ho kya,ani topps chai pahileko angrejko palamaa thiyo thau,thaumaa purano adhi tira matrai dekhnu pauchhan loo
पत्रकार सर नमस्ते🙏 घाइते आबस्था मा फेला पर्नु भएको मनोज बि.क.(क. प्रबल) inteview लिनु होला है.उहाँ को ज्यान बचाई दिएको साहासी बाहादुरी💪सेना जावान सग पनि interview लिने प्रायस गर्नु होला धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Thank you so much civil war च्यानल.स्थानीय ले भने अनुसार घाइते माओवादी लडाकु अझै जीवितै हुनुछ उहाँ को नाम.मजोज बि.क.क.प्रवल हो। नेपाल् सेना ले घाइते अबस्था फेला परेको थियो उहाँ मोरे जस्तो गर्नु भएको थियो रे.आर्मी को कमान्डर ले गोलि हाने अनुमती दिदा Army को number ले उहाँ लाई बचाने हिसाब ले गोलि हानेको थियो रे मनोज दाई लाई मेरो जिबन बचाई दिएको मा उहाँ आर्मी लाई धेरै नै सम्झेको छु भन्नू भएको छ मनोज दाई ले Sunaulo Tv youtube च्यानल बाट
प्रचन्डले हतार हतार भारत र काङरेस संग मिलेर शानणति सम्झाैता गर्याे र मात्र नत्र मावबादिका जाे जस्ले जे बाेलेनि प्रचन्ड लतगायता टाउके कमान्डर हरुकाे दिन गन्ति लगभग सुरु भैसकेकाे थियाे जाठाहरु सिद्दान्तकाे हवाला दियर पेट भरिनन्छ कर्म गर्न जुनसुकै सिद्दान्त पनि ठिक हुन्छ बस उसले बैज्ञानिकता अाधुनिकता काे साथ समय संग भिडेर शाशन संचालन गरिनुपरछ
sant kc सर नमस्ते🙏 दारेचोक भिडन्त मा स्थानीय भने अनुसार घाइते माओवादी छापामार अझै पनि जिबितै हुनुछ उहाँ ले interview दिनु भएको छ Sunaulo tv च्यानल मा।अर्को कुरा मेरो ज्यान बचाई दिएको मा नेपाली सेना जवान लाई भेट्ने मन गर्नु भएको छ।।उहाँ को ज्यान बचाई दिएको महान बहादुरी सेना को होला?????
1 barsa dekhi 18 mahina samma santi samjeuta na vako vaya dekhinthiyo kaso kati dum xa vanera prachanda aatankakari le safe landing garyo tyo bela 7 dal le ni galti gareko ho santi samjauta garera maubadi ko nam nisana vitidaina thiyo hola santi samjauta navako vaya
अरु कुरा तेस्तै फौजि का गफ तर मानब अधिकार को कुरा गर्दा हासो लाग्यो जे हो उहा एक जना थियेछन फौज मा मानब अधिकार को नियम पालना गर्ने । नत्र त खै हाम्रो पुर्ब को ठाउ मा सामान्य गाउ बस्ति मा पनि सेना आए पछि अब दोसि त भेटेपो निर्दोष महिला होस या पुरुस बच्चा होस या बुडा पाका जस्लाइ पायो तेसैलाइ कुट्ने पिट्ने लात हान्ने हुदा हुदा गोलि पनिहान्ने चाहि देखियो है।
RANGER ले कति लडाई लड्यो भन्ने कुरा RANGER को ईतिहास खोजेर पढ् । अरुले लडेको लडाईको जस RANGER ले लिएको छैन यो पनि बुझिराख्नु। डाह ईर्स्याले हुन्न ईतिहास लेख्न छाति फोड्न तयार हुनुपर्छ। जस्ले ईतिहास लेख्यो उस्ले फुर्ति त लाउने भैहाल्यो नी।
युद्ध नै हो जसले पहल लिन सक्यो उसैले जित्छ। त्यहाँ शाही सेनाले सर्पराइज दिन सक्यो जित्यो। शाही सेना पैसाको लागि लड्यो माओवादी सेना देश परिवर्तन हुन्छ कि भनेर लड्यो। जे भएपनी आफ्नै दाजुभाइ दिदिबहिनीहरु बिचमा मारामार भयो। समग्रमा लडाइँ न त दाइले जित्यो न त भाइले जित्यो.. आखिर सबै नेपाली नै भएकोले जिते सबैले जित्यो हारेपनी सबैले हार्यो। नबुझ्नेले जे सुकै भनुन निस्वार्थ भावना लिएर देशको लागि रगत बगाउने ती वीर सहिदहरु र सहिदको परिवारलाई सम्मान गर्नुपर्छ। जागिर एउटा कर्तव्य पनि हो... पालना गर्ने दौरानमा ज्यान गुमाउने सेना प्रहरीहरु र उहाँहरुको परिवारलाई पनि सम्मान गर्नुपर्छ। निर्दोष जनताहरुलाई सम्मान छ।
@@sanatkc630 मजाले मिल्छ सर...भन्न सक्नुहुन्छ। आखिर आस्थालाई पैसा र जागीरमा बेचिएको जस्तो त भयो.. भलै त्यो बेला कि ५लाख कि एक थान जागीर भनेर कोही मृत्यु पत्रमा हस्ताक्षर गरेर हिँडेको थिएन। सेना प्रहरीमा भर्ना हुन युवाहरूको किन होडबाजी छ? त्यो आयश्रोत नै मुख्य कुरा होनि होइन र सर? देशको सेवा मुख्य छैन नि। अर्थात निशुल्क देशको सेवा गर भनेर मापदण्ड बनाउने हो भने कोहि तयार होलान र? यो समाजको चिन्तन नै पुँजीवादी छ। हामी सबैले आर्थिक सहजताकै लागि काम गरिरहेका छौँ। यो दुर्भाग्य होनि सर।
@@lilabdrshahi64 harek manis le afno jiban ma aauta na aauta pesa aangaleko hunch. Angalnai parcha. Tapai le pani aauta pesa angalnu bhako hola maile pani angaleko chu. Tapai ko pesagat parichaya hola mero pani pesghat parichaya cha. Tyo sangai hami samaj vitra ko aauta manis ho hamro samajik tatha pariwarik jimewari pani cha. Tyo jimewari pura garna kai rakam afu le angaleko pesabata line garinch. Aaba teslai hami k vani poisa ko lagi gareko vani? Poisa linu aauta kura ho tara afu aabadtha pesa prati ko bafadari diyeko jimewari nibaunu aauta thulo gun ho. Testai sainik pani aauta pesa ho yaha aaune pani tapai hami jastai samajko manis ho. Yusle sainik pesa suru garda maile garnu parni k ho vani bujisakeko huncha afno jiu jyan sapat khayera sumpisakheko huncha aaba yeslai poisako lagi vani kati uthchit huncha?
Maile janayoudda ko entview nahereko Sayed kamai hola praye sabai hereko xu tyo tapai haru searching ma Jada jhyamma jhumma buta vako thauma lukera voli palta jhismise ma gako vanne maobaadi xapamaar tanahun vimad ko ho maile uhako antarbaarta pani hereko thyo Jun tapaiharu sanga dare howck ma ladeko..
यो भाईले मानव अधिकारबारे पुरै गफ दियो । दारेचोक भिडन्तमा घाइते भएकाहरुलाई गोली हानेको र त्यसरी सेनाले गोली हान्दा पनि नमरेको प्रवल भन्ने छविलाल दाहालको एउडो ठिटोको अन्तर्वार्ता यतै युट्युवमा अझैं देखिन्छ। ब्यारेकमा लगिएका दर्जनौं बन्दीलाई भैरवनाथ गणले जिउँदै शिवपुरी लगेर खाल्डो खनेर हालिएको बिषय आजसम्म पनि सेनाको मानव अधिकार सम्बन्धमा मुहार कालो बनाउने घटना बनिरहेको छ । एकजना फूल कर्णेल कुमार लामा बेलायतमा युद्धकालीन मानव अधिकार हननको प्रकरणमा थुनामै परे । त्यहाँको फिल्ड ५ मिनेटमा सेनाको अनुकुलतामा आएको होइन । सिधा गएको टोलीलाई छविलाललाई अर्बपति बनाउन देशमा हिंसा मच्चाउन हिँडेको खाईदेउ टोलीले लखेटेको र फ्लाइङ गरेर अपहिल पोष्ट कब्जा गरेको टिमले ध्वस्त पारेपछि मात्रै दारेचोक लडाई शाही सेनाको अनुकुलतामा आएको हो । त्यहाँ घाइते भएको एउटा सिपाही मैले नै भेटेको छु, मेरो भिनाजुको घरमा ( मेरो भिनाजु महासेनानीबाट अवकाश प्राप्त) । कोही घाइते भएन भनेर गफ दियो । यो गफ दिन छबेका छाउराहरुबाट सिकेको हो क्या हो सेनाका भाईहरुले ? अब त नेपाल तारा पाइन्न हौ केटा हो गफ जोतेर । कि के हो ?
@ pink Mountain के नवल शाह ले गफ हानेरै नेपाल तारा पाएका हुन् ? राज्य बिरुद्ध उत्रिएका माउवादी लाई सोत्तर परेर पो हो त . अनि यो घाइते थियो उ घाइते थियो यो घाइते माओबादीले यसो भन्यो भन्ने कुरा घाम मा सुकाइदेउ . ति घाइते माओबादीको कुरा मैले पनि सुन्याछु . उनले १०० % सत्य भने भन्ने प्रमाण के छ ? सेनाले कहिल्लै इण्टर्भियु दिदैन जे भने पनि हुन्छ भनेर पनि त्यसो भनेको हुन सक्छन् नि ? घाइते घाइते भएपछी पाखातिर लुकेर बसेर पछि कथा बनाएका हुन कि के छ प्रमाण ?
टेलिफोने बर्तामा यसरि बिचमा हजुर हजुर भन्दै आफ्नो उपस्थिति नजनाए सम्म लाइन काटिएछ भन्दै उताबाट फोन राखिदिने वा बिचमै हेलो हेलो भन्ने समस्या देखिएर जाने बुझेरै गरेको हो सर , प्रतक्ष्य अन्तर्वार्तामा त्येस्तो नहोला । धन्यावाद!
ho maobadi lai marnu ramro kura ho twra ti daka chor fata nepali police ani nepali sena haru le hamra didi bohini haru lai aakhai agadi balat kar gardan ahile poni ris uthe rw aauxha sala nepali janta ko surwkxha ma khtai rw gako last ma uhi janta lai balatkar gardai mardai ani maobadi marim vanne gartheyo sala chor army police haru le ho jeje gare poni maobadi lai chini rw garnu parne ho
Yo pahile bhayeka sabai war haruko explanation le aba ke results dinxa, bistarai Santa bhayeko mahol feri yesle yesari maryo usle yesari maryo😡😡😡 ke painxa yesto interview le aafno xora xori gumayeka Buwa Aama lai aananda hunxa yesle????
Kunai bideshi sakti leh uchalera aako ho ra? Nepali janata aaka Hun. Timi haru nepali janata marera garis kranti. Lok tantra ma lok leh raja mage pachi aba raja aucha. Timra neta haru ka din aaye. Sab ka mahal haru ra vrastachar ko hisab nikalne bela aayo. Khub raja lai aparadhi vanera janata uchalne haru raja desh mai thiye ta timro sarkar huda kina karbahi garna sakenau? Yedi aparadhi vanye jasko karan 17000 janata mare kina karbahi garenan. Raja ta nepal mai thiye ta.
Aba ta bhutdinxa army le timharu ko lal sena lai. Raja le maya layera full force use nagar vanya ho army lai, Yedi army offensive matra vako vaye yo maubadi ko naam nisan hunthena. Ani burjuwa shiksha kasto lagxa aaile? School haru jalauna jani haina? Kal karkhana ni jalauna jau na India ko ishara ma. Aba ta banduk ni xaina, sojo janta haru lai kasari lutni hola? Palpa durbar kina jalako?? Madi ma 3 ta army marna lai purai sarba sadaran vako bus ma ambush hanni atankari.
Raja ko xora raja huna hunna vanni parchandey jhyali garera xori lai mayor banau da kei bolyo lal sena le? Khukhura chor ko hat katni lal sena haru aaile afnai Supreme commander le desh bechada kei garyo? Hypocrite degenerates peice of shit commies.
Very interesting interview. Please keep bringing more. Salute to the Nepal Army.
जिन्दगीमा पहिलो पटक रेञ्जर नेपाली सेनाको कुरा सुन्दैछु । नहेरी 1 Like ठोके । हेरी सकेपछि फेरी कमेन्ट गर्नेछु ।
Nawal shah ko hernu vayena?
अजय दल गणकाे कर साब नवल शाह जुन युद्द कला काैसलमा निकै सिपालु। नेपाल तारा।जय जङ्ग, जय नेपाल।
रेन्जर गण भैरब नाथ गण प्यारा कमान्दो युद्ध भैरब गण अजयदल स्पेसल फोर्स हरु नै नेपाल को सान सेनाहरु हो अगाडि आएर दुसमानने दुस्साहस गर्न सक्दैन जय नेपाल आर्मि
जुन फौज लडाईंको बिचमै स्थापना भयो त्यो फौज अरु भन्दा खतरा अनुशाशित र कर्त्यब्य निस्ठ हुन्छ ! अजय दल लाई छुटाउनु हुँदैन
अजय दलका कर साप नवल शाह पनि युद्द कला काैसलका निपुन नेपाल तारा। जय जङ्ग, जय नेपाल।
अनि नेपाल मा आधुनिक हात हतियार चै छ कि छैन हौ ? तोप जेट लगायत केहि
@@sangramrai6658 ke ko jet hau yawa tyo kinne poisa ta gojimaa ho kya,ani topps chai pahileko angrejko palamaa thiyo thau,thaumaa purano adhi tira matrai dekhnu pauchhan loo
अरु इन्फिन्त्री गण हरुत आर्मी नै रहेनछन साथि खारा पनि लडेनन हतियार बुझाय जुमला , म्यागदि पनि लडेनन साैताकाे छाेराकाे जस्तो कुराे गरदाे रहेछ यार
त्यो बेलाको आर्मि भनेको राजाको छत्रछायामा हुर्केको हो !सेर थियो सेर ।क्या सम्मन थियोे Army is Army
नेपाल आमा को सच्चा सपुत हजुर लाई सलुट छ
महान सोच राख्ने मेजर साब लाई सलाम छ
कृपया भिडियो हेरिसके पछी आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला । धन्यवाद !!
s चम्लागांई सर लाई इन्टरभिउ मा बोलाउनु परो सर
😍😍😍
पत्रकार सर नमस्ते🙏 घाइते आबस्था मा फेला पर्नु भएको मनोज बि.क.(क. प्रबल) inteview लिनु होला है.उहाँ को ज्यान बचाई दिएको साहासी बाहादुरी💪सेना जावान सग पनि interview लिने प्रायस गर्नु होला धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Khoi tyo teaser wala video kina private gareko?
त्यो बेला हामि ससस्त्र को कुरिन्टार
क्याम्प सुरक्ष्या को लागि सङ्राम शार्दुल गुल्म गजुरि को 45 जना र 1 APC गयका थियम, त्यो बेलाको मलाइ बहुद याद छ
Kun apc thiyo
He speak truth rather than talking lie
Proud off you sir.. 🙏
Jay Nepal
माओबादि हरु हत्यारा देशद्रोही हुन, जहां भेट्यो त्यहि काट्नु पर्छ
Thank you so much civil war च्यानल.स्थानीय ले भने अनुसार घाइते माओवादी लडाकु अझै जीवितै हुनुछ उहाँ को नाम.मजोज बि.क.क.प्रवल हो।
नेपाल् सेना ले घाइते अबस्था फेला परेको थियो
उहाँ मोरे जस्तो गर्नु भएको थियो रे.आर्मी को कमान्डर ले गोलि हाने अनुमती दिदा Army को number ले उहाँ लाई बचाने हिसाब ले गोलि हानेको थियो रे मनोज दाई लाई मेरो जिबन बचाई दिएको मा उहाँ आर्मी लाई धेरै नै सम्झेको छु भन्नू भएको छ मनोज दाई ले Sunaulo Tv youtube च्यानल बाट
हो मैले पनि हेरेको छु सहि हो
Sahi ho
राम्रो लाग्यो video
सलाम छ बहादुर सेना लाइ
प्रचन्डले हतार हतार भारत र काङरेस संग मिलेर शानणति सम्झाैता गर्याे र मात्र नत्र मावबादिका जाे जस्ले जे बाेलेनि प्रचन्ड लतगायता टाउके कमान्डर हरुकाे दिन गन्ति लगभग सुरु भैसकेकाे थियाे जाठाहरु सिद्दान्तकाे हवाला दियर पेट भरिनन्छ कर्म गर्न जुनसुकै सिद्दान्त पनि ठिक हुन्छ बस उसले बैज्ञानिकता अाधुनिकता काे साथ समय संग भिडेर शाशन संचालन गरिनुपरछ
Excellent video great worries Nepal army
My sincere salutations to all the delta warriors. Thank you Nepalese civil war for wonderful interview
sant kc सर नमस्ते🙏 दारेचोक भिडन्त मा स्थानीय भने अनुसार घाइते माओवादी छापामार अझै पनि जिबितै हुनुछ उहाँ ले interview दिनु भएको छ Sunaulo tv च्यानल मा।अर्को कुरा मेरो ज्यान बचाई दिएको मा नेपाली सेना जवान लाई भेट्ने मन गर्नु भएको छ।।उहाँ को ज्यान बचाई दिएको महान बहादुरी सेना को होला?????
परिवार सङ्ग भेट गर्नु आउनुस न त
Great presentation The Nepalese Civil Channel! Keep it up . You're showing the exercises of real Journalism.
भैरब नाथ गण को साथीहरु कोको हुनुन्छ। यता हारिज गरम त
देशभक्त पत्रकार ज्यु सलाम छ❤❤❤❤❤❤❤
Ranger lead the way All the way, any mission any place we are success,
we are volunteer for the war,
all the way Vai.
@@sanatkc630 Bro he was P. C. not Coy. Commander.
commander was the real hero. He took great decision .and all troops gave him great support. Salute all of you Nepal Army 🇳🇵🇳🇵🇳🇵🇳🇵😘🇳🇵🇳🇵
माओवादी आतंककारीले पनि सैनिक लाई परास्त गर्ने कुरा हुन्छ
Very interesting interview with that person this is good for long memory I salute him
तेति खेर आर्मी चिफ ले दिमाक ले काम गरेको भय यउटा नि मावोबादि बाच्ने थियनन जङ्गलि हरु
माओबादी हरु घोराही मै सकिने थिय। त्यहा को नेतृत्व अल्लि ठिक भयको भय।।।।।उनको लापर बाही ले देश भर का धेरै आर्मी पुलिस ले ज्यान गुमाउनु पर्यो।
घाेराहि मा सेनाकाे कमजाेरिले नभई सिडियाे, यस्पि लागायत लाई मानव ढाल वनाकाेले हाे
Salute you sir Jay Nepal 🇳🇵
Wonderful
धनयुद्द को खाबादी को भन्दा royal neapl army कै ठिक लाग्छ खाबादी त अहीले नी कुट्न मन लाग्छ
लखटि लखटि हानेर मार्नु पर्ने सबैलाई , छोडेर गल्ती गर्यो अार्मी ले।
तेरो बाउ को दम हुनुपर्यो नि
1 barsa dekhi 18 mahina samma santi samjeuta na vako vaya dekhinthiyo kaso kati dum xa vanera prachanda aatankakari le safe landing garyo tyo bela 7 dal le ni galti gareko ho santi samjauta garera maubadi ko nam nisana vitidaina thiyo hola santi samjauta navako vaya
भिडियो अन्तर्वार्ता संभव नभएर होला । तर भिडियो अन्तर्वार्ता भएको भए अझै उत्कृष्ट हुन्थ्यो । जे भए पनि सुन्न सुरु गरियो अब ।
अहिले सुन्दा त सपना जस्तै लाग्छ मैले नि थाहा पाउछु हाम्रो तिर पनि भिडन्त भएको थियो
dubai bata herdai xu sir...after watching and i will give you respons❤️🙏🇳🇵
Super salam xa
Salute Nepal army ✊
Salut chha sir.sidha interview ma aaunuparyo
nice video
Bahut maja aayo yess
nyceee
kripaya yesh bisaye ma partexe video banai rakhidinu bhaye aajha ramro hunethiyo...
Thinks
अरु कुरा तेस्तै फौजि का गफ तर मानब अधिकार को कुरा गर्दा हासो लाग्यो जे हो उहा एक जना थियेछन फौज मा मानब अधिकार को नियम पालना गर्ने । नत्र त खै हाम्रो पुर्ब को ठाउ मा सामान्य गाउ बस्ति मा पनि सेना आए पछि अब दोसि त भेटेपो निर्दोष महिला होस या पुरुस बच्चा होस या बुडा पाका जस्लाइ पायो तेसैलाइ कुट्ने पिट्ने लात हान्ने हुदा हुदा गोलि पनिहान्ने चाहि देखियो है।
अनि त्यो बेला सर्व साधारण नै धेरै माओबादि थिए
good
Wow nice story ❤️❤️💯💯💞💞
Salute Nepal armies 👍🙋
Pataxe intarveyu lenu paryo sir
Ranger is danger ❤❤❤❤❤❤❤
गणराज्य नेपालको तारा शहिद,” सुस्मा श्रेष्ठ” प्रति हार्दिक श्रद्धान्जलि🙏🏻
Rest in piece Susma Kamred !@!
R.i.P lal salam
Mcc zindabad 🇺🇸🇺🇸🇺🇸💪💪💪💪💪
MCC 👊👊👊👊
भने पछि अरु पल्टन चाहिँ मामा नै रहेछ . गफ चाहिँ दर्रो नै दियो केटाले।
LA aja mero vai ko boli sunna paiyo khusi lagyo. be safe.
हो राम्रैसंग थाहा छ त्यो युद्ध जुन माथि चौतारा भन्ने गाउमा भएको थियो माओबादीहरू धेरै मात्रामा हताहत मात्र नभएर धेरैको मृत्यु भएको थियो
renjar army sagga pandon veranta ko pani interview lenu hola patrakar jeu
Sabai maubadi chor lai marnu parxa ni sir
सुरु गरियो हेर्न पहिलो कमेन्ट
हावा कुरा
गफ दियो मुला अरू पल्टन ले रात भरी लडे पछि बिहान आएर फुर्ती लगाउने पल्टन हो ranger पल्टन
RANGER ले कति लडाई लड्यो भन्ने कुरा RANGER को ईतिहास खोजेर पढ् । अरुले लडेको लडाईको जस RANGER ले लिएको छैन यो पनि बुझिराख्नु। डाह ईर्स्याले हुन्न ईतिहास लेख्न छाति फोड्न तयार हुनुपर्छ। जस्ले ईतिहास लेख्यो उस्ले फुर्ति त लाउने भैहाल्यो नी।
@@laprangchuli you are 100% right bro. RANGER LEAD THE WAY.
GUF LAGAKO HAINA FUCKER ITS TRUTH. TA MUJI KUNCHAI OFFICER KO WIFE KO PENTY DHUDAI THIYAS HOLA.
Talai atankakaari papi marda chinta?
Sir khoj patrakaar garnujos.sidha interview linu paryo.
सुरु गरियो
Phone bata bhanda ni live cemara bata intervu leko bhaya batar hunthiyo
Face to face interview line garnus sir ..phone call ma alik khallo vayo
jaya nepal army
Army is Army
Sir beni ko intervieu linu hola
Pratakxya कुरा गर्नु पर्यो
Himmatwala soldiers salam chha
I don't like any war! it's not good for human !
यो नेपालि सेना भनाउदा घमण्डिहरुको कुरै सुन्न मन लाग्दैन मलाई
Aatankari lai hamro kura kina sunna maan lagx raa
Ma ni Nepal Army ko Shipahi thiy
ईन्को ड्रामा राम्रो सेम् युद्धकालको रिपोट् सैलि हॉसो र लाज लाग्दो उत्कृस्ट गफ चै लखेटेनौ हाहा 🤣🤣 गुड जब्
जब मेरो छोरी सक्यो सबै ले बिर्स्यौ
युद्ध नै हो जसले पहल लिन सक्यो उसैले जित्छ। त्यहाँ शाही सेनाले सर्पराइज दिन सक्यो जित्यो। शाही सेना पैसाको लागि लड्यो माओवादी सेना देश परिवर्तन हुन्छ कि भनेर लड्यो। जे भएपनी आफ्नै दाजुभाइ दिदिबहिनीहरु बिचमा मारामार भयो। समग्रमा लडाइँ न त दाइले जित्यो न त भाइले जित्यो.. आखिर सबै नेपाली नै भएकोले जिते सबैले जित्यो हारेपनी सबैले हार्यो। नबुझ्नेले जे सुकै भनुन निस्वार्थ भावना लिएर देशको लागि रगत बगाउने ती वीर सहिदहरु र सहिदको परिवारलाई सम्मान गर्नुपर्छ। जागिर एउटा कर्तव्य पनि हो... पालना गर्ने दौरानमा ज्यान गुमाउने सेना प्रहरीहरु र उहाँहरुको परिवारलाई पनि सम्मान गर्नुपर्छ। निर्दोष जनताहरुलाई सम्मान छ।
Poisa ko lagi ladyo Jun vanu bho tyo galat ho tapai lai 5 lakhe sipahi vana milxa teso vaye
Paisa ko kura garxa muji ja gaera prachanda lai goli han 10000nrs dinxu
तपाईं हरु चाई प्रचण्ड को suwartha को लागि लड्नु भो नेपाली सेना ले चाई देश को लागि लड्या हो
@@sanatkc630 मजाले मिल्छ सर...भन्न सक्नुहुन्छ। आखिर आस्थालाई पैसा र जागीरमा बेचिएको जस्तो त भयो.. भलै त्यो बेला कि ५लाख कि एक थान जागीर भनेर कोही मृत्यु पत्रमा हस्ताक्षर गरेर हिँडेको थिएन। सेना प्रहरीमा भर्ना हुन युवाहरूको किन होडबाजी छ? त्यो आयश्रोत नै मुख्य कुरा होनि होइन र सर? देशको सेवा मुख्य छैन नि। अर्थात निशुल्क देशको सेवा गर भनेर मापदण्ड बनाउने हो भने कोहि तयार होलान र? यो समाजको चिन्तन नै पुँजीवादी छ। हामी सबैले आर्थिक सहजताकै लागि काम गरिरहेका छौँ। यो दुर्भाग्य होनि सर।
@@lilabdrshahi64 harek manis le afno jiban ma aauta na aauta pesa aangaleko hunch. Angalnai parcha. Tapai le pani aauta pesa angalnu bhako hola maile pani angaleko chu. Tapai ko pesagat parichaya hola mero pani pesghat parichaya cha. Tyo sangai hami samaj vitra ko aauta manis ho hamro samajik tatha pariwarik jimewari pani cha. Tyo jimewari pura garna kai rakam afu le angaleko pesabata line garinch. Aaba teslai hami k vani poisa ko lagi gareko vani? Poisa linu aauta kura ho tara afu aabadtha pesa prati ko bafadari diyeko jimewari nibaunu aauta thulo gun ho. Testai sainik pani aauta pesa ho yaha aaune pani tapai hami jastai samajko manis ho. Yusle sainik pesa suru garda maile garnu parni k ho vani bujisakeko huncha afno jiu jyan sapat khayera sumpisakheko huncha aaba yeslai poisako lagi vani kati uthchit huncha?
👍👍
Maile janayoudda ko entview nahereko Sayed kamai hola praye sabai hereko xu tyo tapai haru searching ma Jada jhyamma jhumma buta vako thauma lukera voli palta jhismise ma gako vanne maobaadi xapamaar tanahun vimad ko ho maile uhako antarbaarta pani hereko thyo Jun tapaiharu sanga dare howck ma ladeko..
Nepal army vane ko desh ko shan khamba ho mawobadi vaneko desh drohe ho
Ahile ko army lae sode hunx...ladaeko bare ma....hamro kura astai vayo...
Kavre bhakundebesi ko army barrack war ko barema banaunus na
Video interview matra lyaunu hola toit… ramro nasunne raecha ali visual nai ramro dekhene raecha yaar
Mabadilai kamjor banana khojeko Tara hami kamjor haina
Salaam npl senaa
Nepal ko last ladai vane ko yo nai thiyo malai aile pani samjinda dar lagxa
हाव
मायोबादी तर्फ जम्मा कति को मृत्यु भा रछ नि?
👍️👍️👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
Hawa kura garxa jatha le
यो भाईले मानव अधिकारबारे पुरै गफ दियो । दारेचोक भिडन्तमा घाइते भएकाहरुलाई गोली हानेको र त्यसरी सेनाले गोली हान्दा पनि नमरेको प्रवल भन्ने छविलाल दाहालको एउडो ठिटोको अन्तर्वार्ता यतै युट्युवमा अझैं देखिन्छ।
ब्यारेकमा लगिएका दर्जनौं बन्दीलाई भैरवनाथ गणले जिउँदै शिवपुरी लगेर खाल्डो खनेर हालिएको बिषय आजसम्म पनि सेनाको मानव अधिकार सम्बन्धमा मुहार कालो बनाउने घटना बनिरहेको छ । एकजना फूल कर्णेल कुमार लामा बेलायतमा युद्धकालीन मानव अधिकार हननको प्रकरणमा थुनामै परे ।
त्यहाँको फिल्ड ५ मिनेटमा सेनाको अनुकुलतामा आएको होइन । सिधा गएको टोलीलाई छविलाललाई अर्बपति बनाउन देशमा हिंसा मच्चाउन हिँडेको खाईदेउ टोलीले लखेटेको र फ्लाइङ गरेर अपहिल पोष्ट कब्जा गरेको टिमले ध्वस्त पारेपछि मात्रै दारेचोक लडाई शाही सेनाको अनुकुलतामा आएको हो । त्यहाँ घाइते भएको एउटा सिपाही मैले नै भेटेको छु, मेरो भिनाजुको घरमा ( मेरो भिनाजु महासेनानीबाट अवकाश प्राप्त) । कोही घाइते भएन भनेर गफ दियो । यो गफ दिन छबेका छाउराहरुबाट सिकेको हो क्या हो सेनाका भाईहरुले ? अब त नेपाल तारा पाइन्न हौ केटा हो गफ जोतेर । कि के हो ?
Hahahah prachanda ko sena bolyo
Pink mountain Name sahit prastut garnu na tyo ghaite laai ani 20was garaula . Natra hawa gaf nahanda hola
@ pink Mountain
के नवल शाह ले गफ हानेरै नेपाल तारा पाएका हुन् ? राज्य बिरुद्ध उत्रिएका माउवादी लाई सोत्तर परेर पो हो त . अनि यो घाइते थियो उ घाइते थियो यो घाइते माओबादीले यसो भन्यो भन्ने कुरा घाम मा सुकाइदेउ . ति घाइते माओबादीको कुरा मैले पनि सुन्याछु . उनले १०० % सत्य भने भन्ने प्रमाण के छ ? सेनाले कहिल्लै इण्टर्भियु दिदैन जे भने पनि हुन्छ भनेर पनि त्यसो भनेको हुन सक्छन् नि ? घाइते घाइते भएपछी पाखातिर लुकेर बसेर पछि कथा बनाएका हुन कि के छ प्रमाण ?
Good nepal armi
Antikare
Real face interview garnu na
Darechowk ma parnu bhayeko ghaite maobadi..
ruclips.net/video/ikqvzNqs2QI/видео.html
Eutai khadal ma 12 jana ko las pureko kaha vuleko xura!
tapai pani hunu hudo raixa
Um.um gareko alik rude suniyo hai karyakam prastota ji
टेलिफोने बर्तामा यसरि बिचमा हजुर हजुर भन्दै आफ्नो उपस्थिति नजनाए सम्म लाइन काटिएछ भन्दै उताबाट फोन राखिदिने वा बिचमै हेलो हेलो भन्ने समस्या देखिएर जाने बुझेरै गरेको हो सर , प्रतक्ष्य अन्तर्वार्तामा त्येस्तो नहोला । धन्यावाद!
@@thenepalesecivilwar108 Hajur hajur vanda ramro suninxa um.um vanne sabda chai alik rude suniyo vanna matra khojeko ho...
nevermind
Big fan
Badi nabol chip
ho maobadi lai marnu ramro kura ho twra ti daka chor fata nepali police ani nepali sena haru le hamra didi bohini haru lai aakhai agadi balat kar gardan ahile poni ris uthe rw aauxha sala nepali janta ko surwkxha ma khtai rw gako last ma uhi janta lai balatkar gardai mardai ani maobadi marim vanne gartheyo sala chor army police haru le ho jeje gare poni maobadi lai chini rw garnu parne ho
💯%right kura
जन हत्यारो
Yo pahile bhayeka sabai war haruko explanation le aba ke results dinxa, bistarai Santa bhayeko mahol feri yesle yesari maryo usle yesari maryo😡😡😡 ke painxa yesto interview le aafno xora xori gumayeka Buwa Aama lai aananda hunxa yesle????
ईतिहास हो जानेको राम्रो
Maubadi le khubai gf finxan yasari jo k satthe kura sunna ni moja aux
राजाबादी हरु पुन चल्बलौदै छन् l त्यसकारण अब जनमुक्ति सेना पुन एकी कृत भयर अघि बढ्नुको बिकाल्प छैन पुराना कुरा बिर्सियर l
Kunai bideshi sakti leh uchalera aako ho ra? Nepali janata aaka Hun. Timi haru nepali janata marera garis kranti. Lok tantra ma lok leh raja mage pachi aba raja aucha. Timra neta haru ka din aaye. Sab ka mahal haru ra vrastachar ko hisab nikalne bela aayo. Khub raja lai aparadhi vanera janata uchalne haru raja desh mai thiye ta timro sarkar huda kina karbahi garna sakenau? Yedi aparadhi vanye jasko karan 17000 janata mare kina karbahi garenan. Raja ta nepal mai thiye ta.
Aba ta bhutdinxa army le timharu ko lal sena lai. Raja le maya layera full force use nagar vanya ho army lai, Yedi army offensive matra vako vaye yo maubadi ko naam nisan hunthena. Ani burjuwa shiksha kasto lagxa aaile? School haru jalauna jani haina? Kal karkhana ni jalauna jau na India ko ishara ma. Aba ta banduk ni xaina, sojo janta haru lai kasari lutni hola?
Palpa durbar kina jalako??
Madi ma 3 ta army marna lai purai sarba sadaran vako bus ma ambush hanni atankari.
Raja ko xora raja huna hunna vanni parchandey jhyali garera xori lai mayor banau da kei bolyo lal sena le?
Khukhura chor ko hat katni lal sena haru aaile afnai Supreme commander le desh bechada kei garyo?
Hypocrite degenerates peice of shit commies.
@@lowkid4689 I feel your sentiments bro. Samjhera lyayo vani ta yeni jasta lai eutai khaldo ma purna parni ho.
चुस्नलाई हो र
Mannai prcha reporter lai
Sabb khuttama goli laeka ghaite hrulaii pni mareka hun re Ii dailaii manoj sang sangaii enterview linu poryo
La hamila Pani harna suru gariyo hai