सहि कुरा लिङ्देन सर याे 2 तिहाईलाई छिटाे बढार्नु पर्छ अब सुतेका जनता हरु जाग उठ क्षणिक स्वार्थमा परेउ भने भाबि सन्ततिले कति कस्ट भाेग्नु पर्नेछ साेच ✊✊✊✊✊✊
के ठिक के बेठिक सोचेर सम्झेर बुझेर काम गर्नु होला देश को दाइभ्र्र हरु हो देश कता तिर जादै छ बुझ्नु होला र खुल्ला हिड्ने बा टाे आफै ले बनाउने हो बाटो खने गन्तव्य मा पुगिन्छ नत्र भद्खालो मा गैइन्छ 👏💐💐
माननीय लिङ्ग्देन ज्युको सम्पुर्ण कुरा 100% भन्दा धेरै नै सत्य र तथ्य मा एकदम सहि छ । तेसैले अपराधीहरुको समुहले सत्ता हाकेको हाम्रो देश 12 बर्ष कुकुरको पुच्छर डुङ्ग्रामा हाले जस्तै हो । हामी जनता चाहिँ जब चुनाब आउँछ तेसबेला आफ्नो अमुल्य भोट् ( मत ) दारु , मासुभातमा बिकेर यसता भ्रष्ट एमाले , काङ्ग्रेस जस्ता पार्टीलाई जिताएर स्वर्ग को देशको कल्पना गर्छौ । हामी भेडा जनताको बुद्धि कहिले आउँछ होला ..? अनि अब आउने २०८४ साल मा हाम्रो बुद्धि फेर्ने कि नफेर्ने ..?
मा. लिङ्देनले बाकाे धाेती कट्टु खाेलिदिए। ठिकै ठाेके सरकारलाई। 👍️ सञ्चिति बढ्नु राष्ट्रलाई घाटा छ। लगानी बढ्नु पर्छ। बजारमा चहलपहल बढ्नु पर्छ। तर सरकारलाई यस्ता कुरामा चासाे छैन।
Rajendra ji, sadanma bolejasto garera janatalai aba pani ullu banauna sakinxa ki bhanne bhram ko antya garaun, yedi tapai sachchikai ahile tapaile boleka kurama dhridh hunuhunxa bhane testa aparadhma chhanbin ra karyanbayan garne aayog ra kada kanun banaune kurama kina gambhir ra sakriye hunuhunna..??????
१००% सही कुरा राजेन्द्र जी को भनाई ।
ज्यादै राम्राे बिचार भनाइमा सहमत
सम्मान छ अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु।🙏🙏
लिङदेन सरकाे कुरा 100%सहि हाे।
सलाम छ माननीय राजेन्द्र लिङ्देनप्रति
100% सहि भन्नू भो
100% ठिक अब यसको लागि जनता उठ्नु पर्यो ।
सहि कुरा लिङ्देन सर याे 2 तिहाईलाई छिटाे बढार्नु पर्छ अब सुतेका जनता हरु जाग उठ क्षणिक स्वार्थमा परेउ भने भाबि सन्ततिले कति कस्ट भाेग्नु पर्नेछ साेच ✊✊✊✊✊✊
सहि हो सहि
मलाइ लाग्छ कि अहिले सम्ममा नेता भन्न र मान्न लाएक एक मात्र पार्टि प्रमुख हुन लिंदेन!!
लिङ्देन को कुरा 100%मात्र होइन 200%सहि छ्
100 % Right
सहकारी पीडित लाई न्याय देउ साँसद भवनमा बसेर निर्णय देउ।
राम्रो नेता राजेन्द्र सर
राम्रो नेता हो हजुर
Right
लिङ्देल को जबाफ मा 100%सहमत
गाउँमा मेरो वाउले पालेको भैंसी पनि भर्खर विहाएको छ यो सरकारले गर्दा नै हो है माननीय ज्यू ।
राजा आउ देश बचाउ
Great words keep it up Lingden sir 🇳🇵🇳🇵🇳🇵
Jya ghanti
सुध्रियाेस भन्ने चाहना सबै नेपालीको हाे तर मेरो बिचारमा याे सम्बिधान रहुन्जेल सुध्रिने ठाउँ नै छैन।
हो नेता ज्यु सहि भन्नु भयो एसरी राम्रो बिचार गरेर बोल्दा १००% राम्रो नै कमेन्ट आउँछ।
🙏🙏🙏🙏💯💯💯👍
श्रम बेचेर देश चनीराछ।
के ठिक के बेठिक सोचेर सम्झेर बुझेर काम गर्नु होला देश को दाइभ्र्र हरु हो देश कता तिर जादै छ बुझ्नु होला र खुल्ला हिड्ने बा टाे आफै ले बनाउने हो बाटो खने गन्तव्य मा पुगिन्छ नत्र भद्खालो मा गैइन्छ 👏💐💐
Good bichar
राप्रपा नेै आजको आवश्यकता🎉🎉
LINDEN JI KO KURA 100% SAHI CHHA. YO HUNAIPARCHHA❤
लिङ्देन ज्युलाई सम्मान छ सरकारले अाफ्ना अासेपासे र भ्रस्टारी बचाउन बाहेक सिन्काे भाँचेकाे छैन ।
Lingadyla sir ghanti KO lage❤❤❤❤
100 💯
Ramro kura garnu vo
Good
माननीय लिङ्ग्देन ज्युको सम्पुर्ण कुरा 100% भन्दा धेरै नै सत्य र तथ्य मा एकदम सहि छ । तेसैले अपराधीहरुको समुहले सत्ता हाकेको हाम्रो देश 12 बर्ष कुकुरको पुच्छर डुङ्ग्रामा हाले जस्तै हो । हामी जनता चाहिँ जब चुनाब आउँछ तेसबेला आफ्नो अमुल्य भोट् ( मत ) दारु , मासुभातमा बिकेर यसता भ्रष्ट एमाले , काङ्ग्रेस जस्ता पार्टीलाई जिताएर स्वर्ग को देशको कल्पना गर्छौ । हामी भेडा जनताको बुद्धि कहिले आउँछ होला ..? अनि अब आउने २०८४ साल मा हाम्रो बुद्धि फेर्ने कि नफेर्ने ..?
याेता दुईदलिय डाकाहरुकाे परेडखेल्ने ठाउहाे सम्सदभबन त्यसैलेयिनलाई एकएक गरेर समाउदै पछार्दै गरेरसमाप्तपार्ने युवाहरुले जनताकाेमनजित्ने निस्चितछ जय जननि नेपाल🙏🙏🙏🙏🙏🙏🙏
सानुकामगरेर ठुलोसमाचार बनाउॅछ चोरदलाल लाजपचेको सरकेरले
❤❤🎉🎉
Good leader rajendra lingden sir❤🙏
Good leader mr lingden jyu👍️
🏴Ke pi rip🏴
मा. लिङ्देनले बाकाे धाेती कट्टु खाेलिदिए। ठिकै ठाेके सरकारलाई। 👍️ सञ्चिति बढ्नु राष्ट्रलाई घाटा छ। लगानी बढ्नु पर्छ। बजारमा चहलपहल बढ्नु पर्छ। तर सरकारलाई यस्ता कुरामा चासाे छैन।
❤❤❤❤
My best politician mr rajendra lingden.
के . पी . वलीकाे भरियाले ठुल्लै कुरा गरेकाे उति नसुहाउला जस्ताे लाग्छ मलाई ??
Akhir...ma kale-kale milera khaun bhale...????
Haha sahi Bhanu bhayo
आफ्नो सिद्धान्तमा सधै अडीग नेता हुन लिङ्देन ।
Pradesh kharej hunuparxa
Bharstchari lai jogaune sarkar ho
Ghar xadera raja bokna hideka dhakare lungale keita kura thikai garxa.
Sabai bhrastachar neta ko setting ma hunchh.
Jo jaha jo sanga khaniye ni hune kahi haina
Kina headline banayera rakhnu paryo
K kanai vaye jasto 🙄
Rajendra ji, sadanma bolejasto garera janatalai aba pani ullu banauna sakinxa ki bhanne bhram ko antya garaun, yedi tapai sachchikai ahile tapaile boleka kurama dhridh hunuhunxa bhane testa aparadhma chhanbin ra karyanbayan garne aayog ra kada kanun banaune kurama kina gambhir ra sakriye hunuhunna..??????
Ali shor sano vayo Ali ris ma bolnu paryo
8 class ko buddhi le yo sabai vako 🎉 jaye 8 class
हो नि
Yo Lingdel pani thik chhaina 😡
Kina thik xaina
chitta bujhyo!!!
😂
Good good rajanda landhan
hahaha
Yo 84 ma 100% harxa
emale kangresh chor haruko din dherai xena ab
ANI MAA O BADI PARTY SAFACHA ??TESKO NAAM KINA NALIYAKO ??
Sakahari pidit ko kura kasaile kina gardains chor haru
Sakahri pidit ko kahi kura xaina aaulas vote magna sala
100% Right
good
Good
Good
Good