रास्वपा र सभामुख नोकझोक, पहिलो बैठक नै बहिष्कार, प्रधानमन्त्री बोल्दा रास्वपा सांसद बाहिरिए ||

Поделиться
HTML-код
  • Опубликовано: 30 янв 2025

Комментарии • 322

  • @devghale2069
    @devghale2069 8 часов назад +42

    सभामुख पद चाहि स्वतन्त्र र निष्पक्ष हुनुपर्यो । जनताको मतको कदर गर्न सिक्नु पर्यो ।

  • @rabinrai1176
    @rabinrai1176 8 часов назад +36

    महाकाली संग साटेको सभामुख पद।

  • @harigautam6926
    @harigautam6926 4 часа назад +14

    सभामुख को नियत नै खराव छ।

  • @dineshshrestha5438
    @dineshshrestha5438 9 часов назад +36

    पेलेर लान मिल्दैन सभामुख ज्यु

  • @DipakChhetri-cy3wf
    @DipakChhetri-cy3wf 9 часов назад +48

    एमालेको पार्टी कार्यलयमा चलाउ सभामुख तिम्रो सदन एमाले ले जे भन्यो त्यही मान्छौ

  • @brcreation2
    @brcreation2 9 часов назад +47

    जनताको आदेश मान्ने हो, भ्रष्ट्रको आदेशको कुनै जरूरत हुँदैन

  • @mandevchand5759
    @mandevchand5759 9 часов назад +28

    जय रास्वपा🔔🔔

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 9 часов назад +31

    ८४ पछि आज को ठिक विपरीत बन्ने छ। नेपाली सांसद।

    • @bibasbastola5121
      @bibasbastola5121 9 часов назад

      84 मा के हुन्छ

    • @SajanPunmager
      @SajanPunmager 8 часов назад +1

      84 मा रास्वापा को सरकार बन्यो भने झन ईन्डिया र चीन ले बोका लाई खसी पारे झै गर्दिन्छ 100%

    • @bibasbastola5121
      @bibasbastola5121 8 часов назад

      @MatrikaBhattarai-q7h प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि प्रधानमन्त्री भन्दा पछि अरु दलका नेता बोल्छन् हैन र

    • @dineshtamang3370
      @dineshtamang3370 4 часа назад

      तँ केपी दलालको झोले हो

  • @arpanghale6825
    @arpanghale6825 9 часов назад +27

    यो सभामुख एक नं झोले

  • @MilanUpt
    @MilanUpt 9 часов назад +10

    जय रास्पा 🔔🔔🔔🔔🇳🇵🇳🇵💪💪

  • @ChetanKarki-o9j
    @ChetanKarki-o9j 9 часов назад +10

    Jaya ghanti🔔🔔🔔

  • @prakashbasnet9373
    @prakashbasnet9373 7 часов назад +7

    ठूलो आबस्यक नहुँदा नहुँदै पनि चोर बाटो बाट अत्यदेस किना ल्याएको त अरूलाई सिकाउने आफूले चाहिँ जे गरे पनि हुने भोट दिने जनताले बुझ्दै छन्

  • @laxmangayalgayal9821
    @laxmangayalgayal9821 7 часов назад +5

    सहि गरे रा सो पा सम्सद हरुले

  • @devhaujalimagar2582
    @devhaujalimagar2582 8 часов назад +12

    यमाले र काङ्ग्रेस हरुले जसरि बिगतका दिनमा राेष्टम घेर्ने र नारा लगाउथे तर रा स्व पाले यस्ताे शैली अपनायन राम्रो गरेयाे अबकाे ८४ पछि रा स्व पा काे पालाे पनि आउँछ धैर्य गर।

  • @nirmaladulal5256
    @nirmaladulal5256 9 часов назад +10

    Good job RSP 🔔

  • @deblimbu156
    @deblimbu156 7 часов назад +7

    आम्मामा सभामुखको पेलेरै लाने नियतको घोर बिरोध छ ।

  • @baburamsharma7831
    @baburamsharma7831 9 часов назад +19

    जय घण्टी जय रबि

  • @jagdishuraw
    @jagdishuraw 7 часов назад +3

    रा स्व पा जिन्दा 🔔🔔🔔🔔🔔

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b 4 часа назад +3

    Very good Rsp sansad jay ghanti🔔🔔🔔🔔jay Rabi ❤❤kp ko jhole sabamukha

  • @MinBahadur-x2x
    @MinBahadur-x2x 8 часов назад +8

    जस्ता लाई त्यस्तै सनो दल भन्दैमा जे पायो त्यही अत्याचारले सिमा नाघ्यो रास्वपाको निणय ठिक

  • @nawarajthapa412
    @nawarajthapa412 2 часа назад +1

    सभामुख पार्टीको झाेले हुनुभएन। निस्पक्ष नभए नर्क जाउला।

  • @TekMagar-c8x
    @TekMagar-c8x 9 часов назад +5

    जय घन्टी 🔔🔔🔔🔔🔔🔔

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 8 часов назад +5

    जय घन्टी ❤️🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @khumanyogikanwor
    @khumanyogikanwor 2 часа назад

    Good luck rabi dai ❤❤

  • @khadkabk9712
    @khadkabk9712 9 часов назад +9

    विशेष अदालतले दोसि ठहर गरेको ब्याक्ती सदनमा अनि निर्दोष र आरोप मात्रा लागेको रबि सदन बाहिरा? सभामुखले कुन अधारमा संविधानको घारा पडाइ रहेको छ?संविधान बिपरित काम तिमिहरुले नै गरिरहेका छौ त! 84 मा तिमिहरुको मुल्यांकन जनताले गर्नेछन।

    • @saru__rana
      @saru__rana 8 часов назад +1

      ❤❤❤❤❤

    • @purnarimal5820
      @purnarimal5820 7 часов назад

      सही भन्नु भो 🙏

  • @startamu3098
    @startamu3098 7 часов назад +11

    यस्ता त छन सभामुख भनाउदा 😡😡 पार्टीको हेन्डल एमाले 😡 सभामुख स्वतन्त्र हुनु पर्नेमा पार्टीबाट परिचालित

  • @RajkumarThakuri-v5v
    @RajkumarThakuri-v5v 8 часов назад +3

    जेमालेको सभामुत भयपछि यस्तै हो

  • @s.p.dhakal5213
    @s.p.dhakal5213 7 часов назад +2

    महाकालीको फटाहाहरुकाे राज कठै देशकाे अवस्था कस्ता राष्ट्रघातिहरुले देश चलाए, बजाउ थपडि झाेलेहरु हाे । सहकारी ठग धनराजलाइ त्याहाबाट गलत्याउन पर्दैन !

  • @bikashBist-l6j
    @bikashBist-l6j 6 часов назад +2

    सभामुख कुनै नेता र पार्टिकाे झाेले भयाे भने जन्ताका अवाज बन्द हुनेछन महाेदय विशेष बिचार गरेर गर्नु हाेला बाकि हजुरकाे बिचार

  • @tankabahadur8180
    @tankabahadur8180 7 часов назад +2

    Very good jay ghanti ❤

  • @balrambhattarai2130
    @balrambhattarai2130 2 часа назад

    सभामुख फेरबदल गर्नु पर्ने देखियो ।

  • @pawankdka5681
    @pawankdka5681 8 часов назад +3

    यमालेको कारिन्दा सभामुख भन्न पनि लज्जास्पद।

  • @kamalshrestha2639
    @kamalshrestha2639 6 часов назад +1

    Good रा स्व पा🔔🔔✊✊❤️❤️💓💓🇳🇵🇳🇵🙏🙏

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i Час назад

    स्यावास रासोपा यस्तै गर्नुपर्छ यो सभामुख एमालेको

  • @humlalthapa6776
    @humlalthapa6776 9 часов назад +4

    Jai Ghanti le Sahi bato apnayo Dhanyawad Xa

  • @khagendraregmi7004
    @khagendraregmi7004 6 часов назад +2

    Jaya ghanti

  • @pemathokartamang7929
    @pemathokartamang7929 9 часов назад +8

    सभामुख ओलिको दाहिने हात जस्तै हुन

    • @kapilpokharel6275
      @kapilpokharel6275 3 часа назад

      दाहिने हात हैन कट्टु भित्र बस्ने चिज हो ।। त्यो चिजलाइ खड्गेले चाहेको बेला उठाउन र बसाउन सक्छ ।।

  • @yubarajdhungel5093
    @yubarajdhungel5093 2 часа назад

    जय रबि जय रासपा जय घन्टि

  • @thapadinesh7585
    @thapadinesh7585 9 часов назад +3

    Good 👍👍👍 RSP

  • @SumanBk-g1u
    @SumanBk-g1u 3 часа назад

    गर्नुस बस्नु भनुन्न जेल त ल के छ बोल्नुस भान्दा हुन भनेको

  • @kanu123ish
    @kanu123ish 8 часов назад +2

    Jaya ghanti ❤

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 8 часов назад +1

    सुनसरी बाट रेगुलर❤❤बैठकनिसपक्षहुनुपरछ

  • @pratap.123
    @pratap.123 9 часов назад +4

    जय राजस्वपा🔔🔔🔔

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 8 часов назад +3

    पार्टी को झोले सभामुख रहे सम्म यस्तै हो

  • @pemalama46
    @pemalama46 3 часа назад

    आज काे सभा देख्दा सभामुख प्रधानमन्त्रि र रास्ट्रपति प्रत्यक्ष जनता बाट नै छान्नु पर्ने देखियाे।

  • @SanamRai-fr1on
    @SanamRai-fr1on 7 часов назад +1

    जय श्रमदान जय हर्क साङ्पाङ

  • @AmarSewa-o4q
    @AmarSewa-o4q 9 часов назад +3

    जये घन्टि 🔔🔔🔔🔔

  • @ChandraBasel
    @ChandraBasel 3 часа назад

    Jay ghanti

  • @anujbanjara6039
    @anujbanjara6039 Час назад

    जे भए पनि एमाले को हनुमान हो यो सभामुख भन्ने रैती हो केपि को अनि के आशा गर्नु जनता को हित मा छ भनेर

  • @ThagendraThapa-p4u
    @ThagendraThapa-p4u 7 часов назад +1

    Jaye ghanti

  • @lokmanigm4683
    @lokmanigm4683 Час назад

    सभामुख पद चाहि स्वतन्त्र र निष्पक्ष हुनुपर्यो पार्टी को हुनुभयन

  • @pemathokartamang7929
    @pemathokartamang7929 9 часов назад +3

    किन हासेको भ्रष्टाचार हरु

    • @startamu3098
      @startamu3098 7 часов назад

      Bro यी भ्रष्टाचारी एमाले र कालो कांग्रेस लाई पत्ता साफ नगरे सम्मा यस्तै हो

  • @purnarimal5820
    @purnarimal5820 7 часов назад +1

    सभामुख को व्यावहार पूर्वाग्रही र प्रतिशोध पूर्ण भयो 🥵🤬

  • @jeevanparajuli8642
    @jeevanparajuli8642 8 часов назад +2

    Good jay ganti

  • @SarswatiSubedi-g4g
    @SarswatiSubedi-g4g 8 часов назад

    रास्वपाको निर्णय ठिक

  • @ShyamChhetri-cr5eb
    @ShyamChhetri-cr5eb 8 часов назад +1

    Jay ghanti

  • @SukhBir-v1s
    @SukhBir-v1s 6 часов назад

    Jaya ghanty Jaya rabi dai ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NagendraRayamajhi
    @NagendraRayamajhi 8 часов назад

    Good job rasopa❤❤❤

  • @samyyy3229
    @samyyy3229 2 часа назад

    सभामुख ले गतिछाड्नु भएन गतिछाडालाइ सभामुख बनाउनु भएन

  • @jayaramagrofram1014
    @jayaramagrofram1014 8 часов назад +1

    काङ्ग्रेस एमाले भएको भए त बैठक इस्थगित हुनेथियो रास्पालाई पेलेरे अघि बडे।

  • @rajanluitel3257
    @rajanluitel3257 4 часа назад

    सभामुख पनि देशको सभामुख जस्तो हुनुपराे भ्रष्टहरुकाे चम्चा बन्नु भएन ।

  • @SarojUpreti-r3n
    @SarojUpreti-r3n 51 минуту назад

    jaya ghanti❤

  • @YojanaKhamcha
    @YojanaKhamcha Час назад

    Samamuk amaleko xa vanne bichar pureona pareyo Sathi haro

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 3 часа назад

    पार्टीको सभामुख यस्तै हुने रहिछ

  • @sharanshrestha1357
    @sharanshrestha1357 9 часов назад +2

    जय रास्वापा

  • @amitgrg6065
    @amitgrg6065 5 часов назад

    सभामुख झोले भयो है😂😂😂

  • @vibeworld7483
    @vibeworld7483 7 часов назад

    Jaye rabi ❤❤❤❤❤❤

  • @bharatbk6460
    @bharatbk6460 7 часов назад

    इनिहरुले जस्तो गरेका थिय उस्तै गर किन बाहिर जानु बन्द नै गर

  • @dineshbabu9818
    @dineshbabu9818 7 часов назад

    अहिले सम्म सडकमा तमसा देखियको थियो अबो सधनमा देखिने भयो ! नयाँ पाटिको धोती खुस्कियो अबो !

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 9 часов назад +1

    संसददमानै न आये पनि के हुन्छ र😁😁😁

  • @NiranjanThapa-ji3nf
    @NiranjanThapa-ji3nf 5 часов назад

    सभामुख पनि पार्टीको हुनु हुँदैन तर के गर्ने यहाँ सबै पार्टीकै मान्छेहरू छन् सरकारी कार्यालयदेखि न्यायालयसम्म सरकार बनेको लगभग लगभग सात महिना भयो ७ महिनामा एक 1% पनि काम नगर्न सक्नु भनेको दुई तिहाई फेल हुनु हो एमाले र काङ्ग्रेसले कहिले पनि जनताको लागि विकास गर्न नचाहनु मात्र लुट्न ठग्न भ्रष्टाचार गर्न आफ्ना आश्य पासेहरूलाई धनी बनाउनलाई मात्र यिनीहरूले राजनीतिले विशेष बनाएका हुन्।

  • @damodarregmi491
    @damodarregmi491 3 часа назад

    सम्सद मा रवि नभयको सम्सद ले गरेको सम्सद मान्ने हुदैन यो देसमा सवै भन्दा बढी मत ल्याउने प्रमुख जीमेवारी दीनु र्पछ

  • @JealiRai
    @JealiRai 7 часов назад

    Good and keep it up

  • @JeevanLama-k7r
    @JeevanLama-k7r Час назад

    सभामुख निश्पक्ष नभएर एमाले पार्टीको झन्डा ओढेर सदन चलाउँछ भने त्यो सरासर संसदीय नियम उलंघन गरेको मानिन्छ। त्यसैले सभामुख एउटा संस्था हो। दल भन्दा माथी उठेर काम गर। हैन भने तुरुन्त राजीनामा गर👆️👆️👆️

  • @krishnamorang8527
    @krishnamorang8527 4 часа назад

    21 top ko salami yo baithak bahiskaar gareko ma

  • @suklalgurung3944
    @suklalgurung3944 8 часов назад

    कस्तो बिडम्बना म नेपाली भएको पछुतो भैरहेको छ

  • @rameshthapa8854
    @rameshthapa8854 9 часов назад +3

    यो जाँठो सभामुख होइन सभामुर्ख हो केपिको हनुमान

    • @mahendrakc5448
      @mahendrakc5448 8 часов назад

      रास्वपाले बनाएको सभामुख हो
      अहिले आएर ठुला कुरा गर्ने😅

  • @pratap.123
    @pratap.123 9 часов назад +1

    बिकाउ सभा मुख

  • @matiramb.k6431
    @matiramb.k6431 8 часов назад

    कसैलाई काख कसैलाई पाखा यो कस्तो कानुन हो😢😢

  • @SummerGhishing-k2s
    @SummerGhishing-k2s 8 часов назад

    Gaddafi ko halat hola hoi sir manyanya jyu haru😂😂😂😂😂

  • @TaraprasadSubedi-m9f
    @TaraprasadSubedi-m9f 8 часов назад +1

    R S P jinddawad

  • @Deependravishwakarm
    @Deependravishwakarm 9 часов назад +2

    Jay ghanti 🎉

  • @chandrapun5325
    @chandrapun5325 3 часа назад

    मेरो देश मा ।।
    सभा मुख ।।
    राष्ट्र पति प्रधानमन्त्री
    जस्तो गरिमामय
    सस्था
    मा बस्ने ब्यक्ति
    प्रत्येक्ष स्वोतन्त्र निर्वाचन बाट निर्वाचित
    हुने कानुन संविधान मा हुनु जरुरी छ ।
    यहाँ त
    पार्टीकै झोलेझाम्ते
    टिके प्रथा बन्द हुनु जरुरी छ ।

  • @bestshankar8418
    @bestshankar8418 7 часов назад

    देश चलाउने पालो रासोपा को जो, अरु भ्रष्टाचारीहरुले कुर्सी खाली गर्दा राम्रो हुन्छ।

  • @suryakarki5811
    @suryakarki5811 8 часов назад

    अधिकार पियौ भन्दै इतिहास बिर्सियो संसदको मर्यादा बिर्सियको कार्य लबेदा सुरुवा त लगाइन्छ ठिकछ सिटमा टोपी खै

  • @shambhuthapa9574
    @shambhuthapa9574 Час назад

    Veri.good ghati❤

  • @anilkunwar7450
    @anilkunwar7450 9 часов назад +2

    Jai ghanti

  • @Ghazalwriterkpp
    @Ghazalwriterkpp 9 часов назад +1

    सेखी झार्नै पर्ने थियो घटिया सभामुखको ।

  • @ramenadhikari
    @ramenadhikari 9 часов назад +1

    Yesto ni shavamukh 😡

  • @ghanlimbu9063
    @ghanlimbu9063 9 часов назад +2

    यी चतुरे हरू लीई रास्वपा नै चहीन्छ जस्तो लाग्यो

  • @lakeshrai-y1w
    @lakeshrai-y1w 7 часов назад

    😂😂😂😂😂😂 लु गजब😅😅😅

  • @harichandrarai1817
    @harichandrarai1817 6 часов назад

    Satta pakshako sabhamukh bhaea pachhi yastai hunchha.

  • @HajariMalla
    @HajariMalla 4 часа назад

    सभामुख नै के पी को ईसरामा चले पछी कसरी संसद निश्पक्ष हुन्छ

  • @RajkumarThakuri-v5v
    @RajkumarThakuri-v5v 8 часов назад +1

    बाख्रो पनि रैछ त

  • @BalikaK.C-c9r
    @BalikaK.C-c9r 6 часов назад

    Kati saro hepeko ho 😢😢😢😢😢

  • @chabbiduwadi8392
    @chabbiduwadi8392 4 часа назад

    घण्टे हरुको चटक छ्या

  • @chandraofficial5740
    @chandraofficial5740 2 часа назад

    घर जाने भय किन जानु 😂

  • @NamasaraBasnet-x3d
    @NamasaraBasnet-x3d 3 часа назад

    सभामुख के पि ओली को धोती हो

  • @SurendrabahadurDhanuk
    @SurendrabahadurDhanuk 9 часов назад +2

    जय घन्टी

  • @KuberKarki-po3vs
    @KuberKarki-po3vs 9 часов назад

    WOW ❤❤❤