माओवादीको जुम्ला सदरमुकाम - "खलङ्गा" आक्रमण | यसरि बहादुरी पुर्वक लडेको थियो नेपाली सेना |
HTML-код
- Опубликовано: 31 дек 2023
- नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#Khalanga_Attack_By_Maoist
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com
आफ्नो उच्च सहास र युद्ध कौशल प्रयोग गरेर परि आयको बेलामा ज्यान दिन तैयार भई राष्ट्र सेवा गर्नु हुने दुवै जना तपाईं सेनाका सरहरुलाई मुरी मुरी धन्यबाद ! उहाँहरुको युद्ध अनुभब भोलिका दिनमा इतिहास बनेर बाँचिरहोस !
धन्यवाद सर एकपटक फेरी पनि धादिङ कुरिनटार र नवल शाह सरको र अरु पनि हेर्न पाईयोस
जय राष्ट्र सेवक जय शाही नेपाली सेना❤❤
धेरै धेरै धन्यवाद सर तर निकै ढिलो आयो पिल्ज अरु पनि आर्मि हरु सन्ङ्ग को बार्ता लेइदिनुस के कारण ढिलो?? यति अन्याय न गर्नुस हामि लाइ
धन्यवाद हजुर
सलाम छ दुवै जना योद्धा लाई
मन छोयो यो अन्तरवार्ता ले
Dherai ramro Cha video sir keep it up 👏
प्रतीक्षा विदियो मार्फत जानकारी लिनु होला सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु आभारी हुने छौ ! जय नेपाली सेना जय नेपाल ❤ वीर गोर्खा
Welcome sir hajur lai🎉🎉
हामी जनशेनाहरूको रगतले लिएको यो व्यवस्थामा फटाहाहरूको हालीमुहाली बढ्यो बास्तविक जनशेनाहरूले यो देशको नेतृत्व गर्न प्रचण्डे परिवारवादीले दिएन म जस्ता योद्वाहरूलाई दु:ख यसैमा छ हिजोका दिन महान हुन हाम्रोलागी
Good
Updated more informative n detailed ❤
नेपाली सेना लाई सलुत 🙏 गरे
आफ्नो युद्ध भोगाइ का कुराहरु
सेर गरि जानकारि दिनु भाकोमा मिथो माया साथ धन्यवाद छ !
श्री स्वर्गद्वारी प्रभुमहाराज ले हप्ता मा १ओटा भिडियो पोस्ट गर्ने शक्ति प्रधान गरून् 🙏🙏
Ati mitho swor ma savar bekta garnu hune mitra patrakaar saathi laai man mutu dhekhi badhai dina chaahaanxu
Yakdam ramro lagyo Army dai haru ko kura,
Wow can't believe ❤❤
nepalese civil war plzz plzz vandinu na background dhun kun geet ko ho ma yo dhun sunda dherai royako xu tyo belamaa aafnale jyan gumaako samjera plz vandinu na😢
Jay Nepal jay shahi sena❤❤
Wa nice
Jai Nepal army
I love Nepalese army ❤❤❤
Ma kunai pani vidio naxutae herxu hjrko vidio ekdamai ramro lagx sir
Herna Suru gariyo hai ❤❤
Wow so nice❤❤❤
गोर्खा को इलाका प्रहरी कार्यलय ताकुकोट् हो सर
❤❤❤❤
Wow nice!
अलिक छिटो छिटो भिडिओ हाल्नु परो सर.. नछुटाई हेर्छु म
❤
मोरङ्ग तिर भको आक्रमणकाे पनि हाल्नु पर्यो ।
Proud of nepali army
Sir dolakha sadarmukam charikot ko ladai barema pani interview linu na
होइन त्यतिबेला हामीले के सुनेका थियौं भने त्यत्रो cdo कार्यालय सहित सबै कार्यालयहरु विधमश्व गर्दा पनि सेना चुपो लागेर बसेको भनेर ठूलो विवाद आको थ्यो त! माओबादीको रणकौशल हो त्यो सेनालाई अल्मालाएको
❤❤❤❤❤❤
Jati tariff Gara paNi nasakina video Aru video paNi launu paryo sir Ali fast fast.
Easare nai haalnu paryo❤
प्राय जसो माओवादीहरु दिईएको अन्तर्वाता मा माओवादी गोलि भन्दा सेना का गोलि लागेर मुत्यु भएको हो भनेका छ्न त प्रहरीहरु।।खास मा के कुरा रहिछ.
😥😥😥😥😥😥😥😥
Nice 🙏 🇳🇵 watching from.
सर नया भिडियाे कहिले आउँछ पर्खाइ मा छु हाल uae
dhilaa vayeni mahina maa 2 patak aauna paryo yeti ho mailey vanney aru chahi no comment sabai tariff matra❤❤
Almost been 3 months kei response nai chaina. Sayad channel banda bhako jasto cha
Yo Channel deactivated va ho ra ?
Suru gariyo...
Naya video halnu na please sir
La suru vayo sathi haru
Suru gariyo haita
Aafnai Deshma Nepali Janta Maarera Khubai Dhulo Kaam Gareko Jasto Laagyo hola haina 50 Barsha Pachhadi Dhakelish haina Deshlai.
एउटै मोर्चाका बारेमा सेना र जनसेनाको अन्तरबार्ता हेरौ न ।
जनसेना होइन आतंककारी भनौ
Tarku ghat hoin ho , Takukot ho ani 23 police ho
Gorkha ko taku kot ko ghatna pani lyaunu paryo.
Na kati kana sunney ko.ko hunxw ma jastai 😁
Ghanta talimparaptw
सर नया vdo काे परखाइमा छु कहिले आउँछ हाल uae dubai
I love Nepalese army ❤❤❤
❤❤❤❤
I love Nepalese army ❤❤❤