प्रकृतिका अनेक तिलस्मी बनावटहरु देखेर मनुष्य जीवन संग संगत वा सांदर्भिक गर्न खोजिएको मात्र हो। न मनुष्य बांदर बाट व्युत्पन्न भएको हो, न कुनै एक कोषीय जीव बाट उन्नत रूप लिएको हो - परन्तु मेरो मान्नु यो हो कि मनुष्य एक सभ्य उन्नत संस्कृतिबाट पैदा भएको हो जो चक्रीय काल क्रममा परिचालित हुन्छ। इकोसिस्टम नियम पालना गर्छ। विस्तार र विनाश क्रिया यथावत चलिरहन्छ।
सचिन न्यौपाने भाईलाई धन्यवाद! केराबारी गाउँ पालिका १/४ भविष्यमा पर्यटकीय स्थलहरू काे उजागार र पर्वधन गर्ने उद्देश्यका साथ तपाई लगायत टिमलाई धन्यवाद! आगामी दिनहरूमा यस्तै प्रतिक्षा गर्न चाहान्छु।❤
मोरङमा नि यस्तो प्राकृति दृश्य रैछ । भिडियोमा देख्न पाउँदा खुशी र रमाइलो लाग्यो।म मोरङ कै बासिन्दा भए नि ktm छु अहिले भिडियो प्रस्तुत गर्नु हुने हजुरको टिमलाई धन्यवाद ❣️❣️🙏🙏❣️❣️🇳🇵🇳🇵🇳🇵
Mero maiti gau herna paiyo ❤❤❤ aaja Vanda dherai barsa paile saatkanne ma mami sanga Kati sisno tipna janthim malai ta Kati dherai yad aayo ani dherai barsa paxi yo video marfat Kasai Kasai lai dhekhna paiyo😂😂😂 khusi lagyo tq Sachin sir🙏🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सप्त कन्या गुफा धर्मको पाटो भनेको बेग्लै हो तर त्यो हरेक आकृतिहरू भएको चाहिँ मेरो ख्यालमा चुन ढुङ्गा बगेर अनि पानीले त्यो थोपा थोपाबाट हरेक किसिमको आकृति बनाएको हुन सक्छ वैज्ञानिक वैज्ञानिक धारणाबाट हेर्ने हो भने
यो झरनालाई पर्यटक क्षेत्र बनाउनलाई गाउँलेकै ठूलो हात हुनुपर्ने राम्रो मैले विचार गर्दैछु। किनभने फापूर्ण पार्ने बाटो खन्ने अनि त्यसलाई बाटो माथि सम्मान पर्यो गर्नको लागि राम्रो बाटो बनाउने। अनि यसलाई प्रचार प्रचार गरेर युट्युब हुँदो फेसबुक हुँदो सबैतिर हालेर यसको राम्रो चर्चा गरिदिने हो भने अवश्य पर्यटक क्षेत्र राम्रो हुनेथ्यो जस्तो लाग्छ मलाई धन्यवाद 🙏🇳🇵
Namste sachin sir ma purvottar bharat bata herdai xu ❤tapai ko v d o sadai rochak tatthya rasambandhit jankari ani romanchak yatra le bhariyeko ncha tyasaile atiman parcha tara sachin sir tapai sangi sathi ko bhidma eklo dekhinu huxa laxmi sir kobina tapai ratapaiko v d o duwai adhuro ra apurna mahsus hunxa sir kei upai xaina ra dukho lagxa
जेपिटी ईतिहासको ब्याख्या नगरौं न हौ साथि हो। दस लिम्बूवान संग सम्झौतापछि अन्य केही पटकथा जोडिएको हुनसक्छ तर पृथ्वीनारायण बाबैका सेना अरूण नदि नै तर्न नदिएको ईतिहास भन्दा अर्को ब्याख्या त संज्ञानमा छैन हौ।।।
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
सबैभन्दा पहिले दाई सचिन लाई धेरै धेरै धन्यवाद उनको भिडियो हरू छुट्टै अस्तित्व बोकेको जानकारी मुलक ❤❤❤❤
आज सम्म एउटा भिडियो नि हेर्न छुटाको छैन । सचिन सर को big fan जति यता हाजिन होउ त🇳🇵🇳🇵🇳🇵
Uk bataĥerirahekoxu
सचिनजिले अत्यान्तैदुख कष्टसहेरखपेर बिभिन्नदृसेदेखायिदिनुभयकाेमा धन्नेबादछ।
अाहा कति राम्राे गुफा
अति सुन्दर ठाँउ र भीडीयो सचिन सर 👌👌👌👌❤❤❤❤
हाम्रो देशमा अत्यन्तै रमणीय ठाउँ हरु रैछ
म कतार बाट सबै भाग हेर्छु नेपालमा भएको अनुभुति हुन्छ😢😢सम्झना छ मेरो देशलाई😢 यो खाडिमा हुदा मेरो देशको सम्पदा देख्दा आनन्द आऊछ 😯😯पछि घुम्ने हो😊
Nepal gayara ghumda samma tyo vryang ladeyako hunxa
प्रकृतिका अनेक तिलस्मी बनावटहरु देखेर मनुष्य जीवन संग संगत वा सांदर्भिक गर्न खोजिएको मात्र हो। न मनुष्य बांदर बाट व्युत्पन्न भएको हो, न कुनै एक कोषीय जीव बाट उन्नत रूप लिएको हो - परन्तु मेरो मान्नु यो हो कि मनुष्य एक सभ्य उन्नत संस्कृतिबाट पैदा भएको हो जो चक्रीय काल क्रममा परिचालित हुन्छ। इकोसिस्टम नियम पालना गर्छ। विस्तार र विनाश क्रिया यथावत चलिरहन्छ।
अति लोकप्रीय लोकेसन हो मोरंगको केराबारी,मूरी-मूरी धन्यबाद सचिन सर लाई !❤❤❤❤❤❤❤❤😊🎉
सचिन न्यौपाने भाईलाई धन्यवाद! केराबारी गाउँ पालिका १/४ भविष्यमा पर्यटकीय स्थलहरू काे उजागार र पर्वधन गर्ने उद्देश्यका साथ तपाई लगायत टिमलाई धन्यवाद! आगामी दिनहरूमा यस्तै प्रतिक्षा गर्न चाहान्छु।❤
मोरङमा नि यस्तो प्राकृति दृश्य रैछ । भिडियोमा देख्न पाउँदा खुशी र रमाइलो लाग्यो।म मोरङ कै बासिन्दा भए नि ktm छु अहिले भिडियो प्रस्तुत गर्नु हुने हजुरको टिमलाई धन्यवाद ❣️❣️🙏🙏❣️❣️🇳🇵🇳🇵🇳🇵
धेरै समयपछि भिडियोमा भएपनि आफ्नो गाउँ हेर्न पाइयो धन्यवाद purvi blues team लाइ।
पा भनेको बाबू मा भनेको आमा र फुको अथबा फुकु भनेको अोडार ,गफा हो
लक्ष्मी सर सङै अर्को eposide देख्न पाइय्स
I am from Darjeeling but I love Nepal and nepalies and purbi blues as well. Clear explanation of sachin sir is awesome. Love you sir.
Beautiful video. Bhutanese refugee from Denmark 🇩🇰
हेर्दा त्याहा आफै पुगे जस्तो लाग्ने धन्यबाद हजुरलाइ
Ramro chha hamrai gauko drisya dekhna pauda
nice प्रचारप्रसार हुनुपर्छ ।
Mero maiti gau herna paiyo ❤❤❤ aaja Vanda dherai barsa paile saatkanne ma mami sanga Kati sisno tipna janthim malai ta Kati dherai yad aayo ani dherai barsa paxi yo video marfat Kasai Kasai lai dhekhna paiyo😂😂😂 khusi lagyo tq Sachin sir🙏🙏🙏
अत्यन्तै खुशी लग्यो मेरो गाउँमा लुकेको सुन्दर ठाँउहरु लाई सबै सामु प्रस्तुत गरि दिनु भएकोमा तपाईको टिमलाई धेरै धेरै धन्यवाद ।
म ईलाम काे फिक्कल बजारबाट
सत्ययुगमा भगवानको बास भएको ठाउँ घर भनौँ न। धेरै अद्भुत ओम नमः शिवाय गौरी शक्राय नमः।
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि म हजूरको नियमित दर्शक अपवाद बाहेक है !!!
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अद्भुत रहश्मय धार्मिक एवं सुन्दर स्थानहरुकाे राेमाञ्कारी यात्रा।शुभकामना ।
सप्त कन्या गुफा धर्मको पाटो भनेको बेग्लै हो तर त्यो हरेक आकृतिहरू भएको चाहिँ मेरो ख्यालमा चुन ढुङ्गा बगेर अनि पानीले त्यो थोपा थोपाबाट हरेक किसिमको आकृति बनाएको हुन सक्छ वैज्ञानिक वैज्ञानिक धारणाबाट हेर्ने हो भने
एकदमै राम्रो ठाउँ सबै सरहरुलाई नमस्कार म साउदी अरब बाट हेर्दै धन्यवाद छ
हाम्राे केराबारी राम्राे केराबारी
Aafno sapana Pura vye jasto lagyo yo thau haruko documentary herna pauda thank you so much purbi blues team 😍😍❤️❤️
हजुर हरु सबैमा नमस्कार 🙏🙏
हाल मलेसिया देखि हेर्दै छु
अति नै सुन्दर हाम्रो नेपाल
जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यसरी नै अगाडि बदिरहनु होला सचिन दाजुको टिम्😍
Wow amazing views really amazing our country thank you for purvi blues team
मलाई एकदमै मन पर्छ च्यानल हो घर मै बासी सबै ठाँउ घुमेको महसुस गराउछ।नियमित बिहीबार आउने भिडियो हेर्दै आएको छु।
आज चाहिँ आफ्नै जन्म स्थान को परदेश मै भएपनी हजुरको भिडियो मार्फत हेर्न अनि आवलोकन गर्न पाउँदा खुसी छु हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏
नयाँ पर्यटकीय स्थानहरूको खोज पहिचान गर्नुभएकोमा expeditions team लाई धन्यवाद ! अमेरिकाबाट ।
साच्चै नै मन लोभ्याउने ठाउँहरु रहेछ्न ❤
पुर्वी ब्लइउजलाई हृद्य देखिनै आभार व्यक्त गर्द्छु ❤
number one Neupane sir 👍️🙏
Good job purvi bluj pariwar thanks 4 video.
धेरै धेरै धन्यवाद देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद आफु जान नसकेनी हजुरहरुको क्यामाराले कईत गरि देखाई दिनु भयको मा
मोरङको केराबारीको रमाईलो
दृष्य purvi blues बांट देख्न पाउदा आफै पुगेको जस्तो अनुभुती हुन्छ ।
हजुर हरूकाे सबै Vlogs हेर्छु रमाइलो लाग्छ ❤
अति राम्रो ठाउँ
Ati nai ramaniya Morang ko Pahadi Gau dekhna pauda sarai khusi lagyo Sachin Babu ❤❤
यो झरनालाई पर्यटक क्षेत्र बनाउनलाई गाउँलेकै ठूलो हात हुनुपर्ने राम्रो मैले विचार गर्दैछु। किनभने फापूर्ण पार्ने बाटो खन्ने अनि त्यसलाई बाटो माथि सम्मान पर्यो गर्नको लागि राम्रो बाटो बनाउने। अनि यसलाई प्रचार प्रचार गरेर युट्युब हुँदो फेसबुक हुँदो सबैतिर हालेर यसको राम्रो चर्चा गरिदिने हो भने अवश्य पर्यटक क्षेत्र राम्रो हुनेथ्यो जस्तो लाग्छ मलाई धन्यवाद 🙏🇳🇵
❤❤❤❤yekdhamai ramro
स्थानिय साथीहरूलाई अति धेरै समान छ
साउदी अरब बाट
साच्चिकै अदभूत हाम्रो देश 🇳🇵❤️
तपाईको भिडियोले मन साह्रै प्रसन्न बनाउछ है सचिन जि अझै प्रगतिको शुभकामना
कतारबाट हेर्दै छु राम्रो छ 🎉
ईलामबाट सर धेरै मन परो।🙏🙏
Harek bihibaar herna pauda majja aauchha :)
Wow Verry nice
Ati Sundar video jaya nepal waching UAE
हाम्रो पटिगाऊ राम्रो पटिगाऊ❤ धन्येबाद पुर्बि ब्लुजलाई पटिगाऊ आइ दिनु भयेकोमा🙏
Thank You so much🙏Purvi blues for exploring our hometown Kerabari,Patigaun.
धन्यवाद सचिन दाजु
अति राम्रो भिडियो सर❤❤❤❤❤❤🙏🙏🙏🙏🌹🌹🌹
मेरो जन्म थलो केराबारि🙏🙏🙏
म चितवन भरतपुर बाट हेर्द छु
अति अ
सुन्दर प्रस्तुति ❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
झापाको भद्रपुरबाट हेर्दै छु।
Wa khub .
म त हेर्न थालेको २ महिना जति भयो, समय मिलेअनुसार फाल्टु चिज नहेरेर यिनै भिडियो भित्र छिर्छु😊😊🙏🙏❣️
Support garidinu na mh lai pni ❤❤❤😊
haiii
पहिले हेरे पनि फेरि हेरम न राम पुर गको छु केराबारी खदम खोला फेदि हुँदै समला पाटी गाउँ हुँदै धनकुटा डाडाबजार धेरै पटक हिडेको छु
sachin sir ko videos naheri chitai bujdaina molai ❤❤❤
सबैलाई नमस्कार रमाइलो vdeo
धेरै धेरै धन्यबात सर हामी बिसोको कूनाकूना मा छरीएर बसीएका हरूला मनरन्जन दीनूहून्छ ।❤🇳🇵🥰❤
पुर्वी ब्लुज टिमलाई हाम्रो पाटिगाउँलाई सबै सामु पुराइ दिनुभएकोमा धेरै धेरै धन्यबाद
यो purbi blues को सम्पुर्ण श्रीङ्खलाहरु नछुटाई हेर्ने को को हुनुहुन्छ ❤❤❤ हाजिर हौ
सलाम छ purvi blues lae❤🙏🙏🙏
Akdamay ramro lageo hjr uiley uileyko thaujaga nupugepani Nepal ko vedeo ma harnapaiyo hjr ❤❤❤🙏🙏🙏
❤❤🎉🎉 ma , Habang, west karbi angling, assam , bata ho🎉🎉🎉🎉 hajur le lyayeka niyamit videos haru herne garxu, derai ramro lagxa ❤❤❤🎉🎉🎉🎉
Jay nepal sachin sar lai manna parchha sarai nai mitho boli ma 🙏 namas kar 🙏 jay nepal 🙏🌳🌺💯
Namste sachin sir ma purvottar bharat bata herdai xu ❤tapai ko v d o sadai rochak tatthya rasambandhit jankari ani romanchak yatra le bhariyeko ncha tyasaile atiman parcha tara sachin sir tapai sangi sathi ko bhidma eklo dekhinu huxa laxmi sir kobina tapai ratapaiko v d o duwai adhuro ra apurna mahsus hunxa sir kei upai xaina ra dukho lagxa
Thank you for exploring our place❤❤❤
धेरै रमाइलो ठाउँहरू हेर्न पाएको छ। mo darjeeling bta ho
Another interesting video love from Siliguri, we would love to see Laxmi jeu in your next video hai Sachin jeu.
भक्तपुर बाट
हाम्रो रमाइलो ठाउँ केराबारी १ पटिगाउँ
Sataashi hoin r yo thaau
Our country my village patigaun❤❤❤
Thank you sir for explaining the amazing places 🙏 👍❤️❤️❤️❤️❤️
Wow superb video 🙏 💐 biratnagar bat 😮😮
तर लक्ष्मि सरको उनपट्याङ बिना अलि खल्लो लाग्ने है सचिन सर😊😊
😍😍🙏🙏 watching You from USA (Miami Florida)
म झापा बाट
Sachin sir KO presentation ekdam man parxa ❤❤
Thanks for the interesting video.
Om nabha siva🎉🎉🎉
Wow wow very nice place❤❤❤❤❤
watching from pokhara
best wishes
जेपिटी ईतिहासको ब्याख्या नगरौं न हौ साथि हो। दस लिम्बूवान संग सम्झौतापछि अन्य केही पटकथा जोडिएको हुनसक्छ तर पृथ्वीनारायण बाबैका सेना अरूण नदि नै तर्न नदिएको ईतिहास भन्दा अर्को ब्याख्या त संज्ञानमा छैन हौ।।।
🙏💪💞नमस्कार,हजूर,हाल,मलेशीयाको,पोओट,केलाङ,बाटहेरेको,हजुर🎉🎉🙏
मैले नबिराई हेर्ने एक च्यानल ❤❤❤❤ बधाई छ सचिन दाइ
म कार्यविशेषले ढिलो भए तर साथमा नै छु है सचिन जि । समय निकालेर आज सबै हेर्दै छु ❤
हाम्रो हलेसि जस्तै रहेछ।
कहिले बिहीबार आउला झै हुन्छ
म हाल मलेसिया बाट है मआफै पाटिगाउ बासी भएर नि घुम्न सकेको थिइन।धेरै खुशी लाग्यो भिडियो बाटै आफ्नो गाउँ हेर्न पाए ।धेरै धेरै धन्यवाद ।सम्पूर्ण टिम लाई?