आझै सम्म तोप पड्किने ठाउँ | तोपथुम्की केराबारी मोरङ Top thumki kerabari morang
HTML-код
- Опубликовано: 7 фев 2025
- आझै सम्म तोप पड्किने ठाउँ | तोपथुम्की केराबारी मोरङ Top thumki kerabari morang #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. top thumki ia a very beautiful place of kerabari morang.
#travelvlog #travelandtours #visitnepal2024
Channel WhatsApp- 9825952479
Channel Hello- 9861983138
Channel Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
सुन्दर केरा बारी
लछमी शर नमशकार छ
Nice 👌 vdo
लक्ष्मी दाजु तपाईंको भिडियो सारै राम्रो लाग्छ सधैं यस्तै यस्तै भिडियो हेर्न पाऊ सुम्निमा पारुहाङले सधैं रक्षा गरुन तपाईलाई अनि तपाईको परिवारलाइ ❤❤❤
धन्यबाद बिकल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Keraabaari is must beautiful place 🎉🎉🎉 one day it will good city,,
Definitely
अती सून्दर ठाउ र छ ❤❤❤
सिमृकले पोतिएको! वावा योहोनी प्रस्तुती।
नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा अति नै खुशी लाग्छ परिक्रमा टिम लाई उच्च सम्मान छ मेरो जत्ती हेर्यो उति मज्जा आउने । ❤️❤️🤘🤘
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 हस हजुर हरू काे प्रतेक भिडियो हेर्ने गर्छु सबै मन पर्छ जति हेरे पनि हेरु हेरु लाग्छ मज्जा आउछ हेर्न लाई । 🤘🤘
Parikrama and purbi blues 💙💙💙 wow
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
केराबारी,भन्ने ठाउँ,को,नाम सुनेको,थिय,गयको,पनी,छैन,तर,परिक्रम,कार्यक्रम बाट जानकारी,पाय।परिक्रम,लाई धन्यवाद छ।
Mero gaun satisale dekhanuvayekoma tapaiharulai dherai dherai dhanyabad sirharulai
Swagat cha
धेरै राम्रो लाग्यो मलाई
wow❤️❤️❤️ nice volg laxmi sir jindagi ma....
Wahh ❤
Dami ❤❤❤
🇳🇵हरहर माहादेव्📿🔱🙏आफ्नै जिल्लामा यति राम्रो प्राकृतिक सुन्दर्त्ता रैछ्😎कुनै समय घुम्ने हो👌
❤❤❤❤❤❤❤❤ekdamaii ramailoo rahechha ramroo lagyoo❤❤❤❤❤
हजुर धन्यबाद
Hora goods
खत्रा रछ तोपथुम्की त 👌👌
राम्रो ठाउँ रहे छ।❤❤❤
Sundar thau, ek palta pugnai parne.
हजुर भट्ट जी
म पनि पाहाडमै जन्मेर होला पाहाडकै दृस्यहरु खुबै मन पर्छ लक्ष्मी सरले यस्तै भिडियोहरु बनाएर साह्रै आनन्द दिलाउनु हुन्छ, अब इलामको कुना कुनाको सुन्दर भिडियो हेर्न मन छ है लक्ष्मी सर,पर्खाइमा छु,
अवस्य सर
nice ❤❤❤❤❤❤
Ghar ma baser sabai thau ghumna Paine parikrama
🙏🙏🙏🌹🌹❤️❤️
के गर्नु यार काथ्मन्दौ आको 35 बर्स भैसक्यो बाहुनी बात ।। केराबारी घुम्न कस्तो मन छ । कैलेनी जुरेन ।।। जे होस तपाईं मार्फत घुम्न पाय ।।। धन्यबाद छ सर तपाइलाइ ।।
धन्यबाद अर्जन जी
सचिन सरकाे साथ छाेडनु भयाे र सर ❤❤❤❤
परिक्रमा मा भेट्घाट गरौ है राम सर
He's better than Sachin 😅😊
Super video dhai
Dhanyabad
Hi❤❤❤❤Nice
😮❤❤
🙏🙏🙏
Lots of love sir ❤
So nice of you
beautiful nature
धन्यबाद सङिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
घरमै बसेर परिक्रमा युटुब हेर्दै मत सन्सार घुम्दैछु। धन्यवाद हजुरहरुलाई यस्तो राम्रो भिडियो ल्याउनु भएकोमा🙏येस्तो राम्रो भिडियो किना मान्छेहरुले हेर्दैन के मत छक्क पर्छु। तालन बेतालको भिडियो बुढा हराको बुढी हराको झगडा गरेको भिडियो त खुब खोजी खोजी हेर्छन् यस्तो सुन्दर भिडियोहरु हेरेपो मन खुशी हुन्छ।🤗😍
संसार यस्तै छ हजुर, तपाईं हामी मिलेर यसरी राम्रो राम्रो स्थानको भिडियोलाई सपोर्ट गर्नुपर्छ
@@parikrama1 Has hunxa hjr👍️🙏😍
🎉🎉🎉🎉🎉
❤❤Our beautiful village.😘 thanks a lot for exploring.❤
So nice
Daami 🎉🎉🎉
सर एकपटक बागलुङ ढोरपाटन को अबलोकन गर्नुहोस न ❤️
अवस्य सर
❤❤❤
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मलाई पनि जाउजाउ लागो
जौ है सर
लक्ष्मी सरको परिक्रमा नछुटाइ हेर्ने को को हुनुन्छ नि?❤️
हामी पनि हाे🙏🙏🙏
Morang Miklajung gaupalika 1 ko Miklajung ko chuchura tira pani visit gardinu huna binam ra Aanurod gardaxau almost 7.8 ota jilla sangai fishtail kumva Karna Himalayan haru pani dekhna sakinne thau xa but tayha visit garda chahi wether safa vayko hunu parxa
अवस्य कोसिस गर्नेछौ सनिता ज्यु
hamilai khabar naii vayenata hau daju
के तोप पड्कने आवाज अहिले पनि सुनिन्छ?
Laxmi sir ma khojdaai aaA tapaiko chanell.
धन्यबाद ङोलो 👌
चण्डी नाच भन्दैन है सर साकेला नाच भन्छौँ हामी
धन्यबाद सन्जय जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
🎆🌈♥️🎎🎊🌍️🇳🇵
यो क्षेत्र उहिले निकै पैदाल हिडीयो आहिले निकै अन्तर भएछ हाल युके बाट हेर्दै छु
हजुर
छोटो भो भिडियो
Mani herxu
Sir mero gau ni aaunu huss
bike ma kati ghanta lagxa hola..??
पूरा भिडियो हेर्नू त थाहा हुन्छ
😂😂😂😂😂😂😂
कृपया चण्डी नभनेर साकेला भनिदिनु होला।
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
नत गोर्खा फौजिले यो ठाउँ देख्यो टेक्यो नत गोर्खा फौजिले सेनवंशि सेनवंशि राजालाईनै तर्सायो नत त्यो ठाउमा तोपनै च्डायो मिथ्या प्रचार गरेर ईतिहास नबङ्याउ नुहोस
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
नराम्रो को त कुरै नगरुम हैत
हजुर
❤❤❤❤
हामी पनि हाे🙏🙏🙏
❤❤❤
हामी पनि हाे🙏🙏🙏
❤❤❤❤