जे होस् ८४ अंक रविदाईको भाग्यशाली अंक रहेछ । ठ्याक्कै ८४ दिन पछि रविदाई छुटे । भनेपछि ८४ को चुनावमा शेरे र केपी बुढोको पार्टीको हालत पंम्चर हुने नै देखियो । "मिसन ८४" ।
आमाको आशिर्वाद र यो उमेरमा पनि देश प्रतिको माया देख्दा आखा बाट आसु नै झर्यौ जति पनि रबि सर लाइ लागेको आरोप छ सबै झुठ नै होस भगवान संग प्रार्थना गरदछु❤❤❤❤❤
यो जित मा 3करोड जनता हरु मा खुशी याली छाएको छ।साथै पोखरा को न्यायाधीश ज्यु लाई उच्च सम्मान छ।साच्चै रबि दाइ लाई न्याय दिनु भयो। अब उहाँ आमा को आशीर्वाद जीवन भर लागोस। जय रबि दाइ। सधै सत्य को जित हुनेछ। ❤❤❤❤❤❤❤❤❤
Kati ramro aama yesto budeskaal ma Pani taysari aawonu bhako aama hajur 200 years bachnus hoos 🙏Rabi ji congratulations so happy for you mailay ra mero mom lay Pani every day pray garayko theye until today God bless you
Thanks Pokhara and its people You guys rock We must thanks to all police offices and judges Thank you you all You guys been greatly patient Nepal ra Nepali ko jai hoss
६५ लाख दिनु भनेको त्यो पैसा सरकारलाई दिएको होइन।त्यो रवि काे नै हो।जरिवाना होइन,त्यो पछी फिर्ता हुन्छं,अदालतमा धरौटी रकम राखेपछि हुने प्रक्रिया यस प्रकार हुन्छ। १.रिहाइ प्रक्रियाः जब कसैलाई कुनै अभियोगमा गिरफ्तार गरिन्छ, अदालतले धरौटी रकम राखेर अस्थायी रूपमा रिहा गर्न सक्ने आदेश दिन्छ। २.धरौटीमा रिहा भएको व्यक्ति अदालतले तोकेको मितिमा अनिवार्य रूपमा उपस्थित हुनुपर्छ। अदालतले दिएको अन्य शर्तहरू (जस्तै: अर्को अपराध नगर्ने,अनुसन्धानमा सहयोग गर्ने) पालन गर्नुपर्छ। ३.धरौटी रकमको स्थिति: शर्त पालना भएमा: यदि अभियुक्तले तोकिएका सबै कानुनी प्रक्रिया पूरा गरे र अन्तिम निर्णय आएपछि दोषी प्रमाणित भएन भने धरौटी रकम फिर्ता हुन्छ। शर्त उल्लङ्घन भएमा: अभियुक्त अदालतमा उपस्थित नभए वा शर्त उल्लङ्घन गरेमा धरौटी रकम जफत हुन्छ। ४.मुद्दाको अन्तिम फैसला: यदि मुद्दाको अन्तिम फैसला अभियुक्तको पक्षमा आयो भने धरौटी रकम फिर्ता हुन्छ। यदि दोषी प्रमाणित भयो भने कानुन अनुसार थप सजाय तोकिन्छ,र धरौटी रकम जफत गर्न सकिन्छ। ५. पुनः धरौटी माग्न सक्ने: यदि कुनै कारणवश धरौटी रकम जफत भएको छ भने पनि आरोपीले पुनः धरौटी रकमको लागि निवेदन दिन सक्ने व्यवस्था छ। धरौटी कानुनी प्रक्रिया अगाडि बढाउनको लागि मात्रै अस्थायी ग्यारेन्टीको रूपमा प्रयोग हुन्छ।
कति मार्मिक भयो यो हजुर आमा सितको पल यो बिस्स्व्स यो भरोसा खेर नजाओस जय घण्टी 🇳🇵🇳🇵🇳🇵
पक्कै हजुर आमाको आशीर्बाद लाग्ने छ ❤❤❤❤
यी आमालाई लाखौंलाख धेरै धेरै धन्यवाद छ
बिचरा आमा यस्तो उमेर मा नि देस को माया छ. सत्य लाइ चिनेर नै आको होला नि बिचरा आमा ❤🥹
आमा काे आशिर्वाद लागाेस रबि जि लाई आमा हजुर लाई धन्यवाद 🙏🙏🙏
आमाले दियको आशिर्वाद र जनताले चाहेको रबि सर 🌹🌹🌹
जे होस् ८४ अंक रविदाईको भाग्यशाली अंक रहेछ । ठ्याक्कै ८४ दिन पछि रविदाई छुटे । भनेपछि ८४ को चुनावमा शेरे र केपी बुढोको पार्टीको हालत पंम्चर हुने नै देखियो । "मिसन ८४" ।
नेपाल आमा को छोरा रबी सर जय नेपालको सपुत्र हो 🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏 आमाको आशीर्वाद लागाेस जय रबी लामीछाने जय देश जय घन्टी 🔔🔔🔔🔔🇳🇵
❤❤❤राजालाई साथ दिन ढिलो नगरौ❤❤❤राजतन्त्र जिन्दावाद ❤❤❤❤❤❤❤
आमाको आशिर्वाद र यो उमेरमा पनि देश प्रतिको माया देख्दा आखा बाट आसु नै झर्यौ जति पनि रबि सर लाइ लागेको आरोप छ सबै झुठ नै होस भगवान संग प्रार्थना गरदछु❤❤❤❤❤
Bichara Aama🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔♥️♥️♥️♥️❤️❤️❤️
सत्य को जित भयो रबि सर हाइ हाइ हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ जय रबि जय घन्टी जय देश
🙏♥️🌺🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
आमा परदेश मा छु आज आँखा भरियो आशुले 🎉🎉नेपाल आमा भनेको हजुर नै हो आमा
जस्तो आशिर्वाद पायौ त्यस्तै काम गर्नु रवि❤फसाउने अझै धेरै हुन्छन् जाेगाएर बच्नुआमा भनेको आमा हुन,कसैले आमाको वचन ईश्वरकाे प्रसाद मान।
सत्यको जित भयो जय रास्वपा जय रबि दाइ जय नेपाल ।
यो जित मा 3करोड जनता हरु मा खुशी याली छाएको छ।साथै पोखरा को न्यायाधीश ज्यु लाई उच्च सम्मान छ।साच्चै रबि दाइ लाई न्याय दिनु भयो। अब उहाँ आमा को आशीर्वाद जीवन भर लागोस। जय रबि दाइ। सधै सत्य को जित हुनेछ। ❤❤❤❤❤❤❤❤❤
जय रबी जय घन्टी
😭😭😭😭😭 चालै नपाई कति खेर कति खेर आखॉ बाट आंशु झरेछ 😭😭९४ बर्षको आमा हजुर भगवाननै बनिसक्नु भएकोछ हजुरको आशिर्बाद अवश्य लाग्ने छ धन्यबाद आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏
सम्पुर्ण नेपालका आमा हरुको आषिँबाद छ देश जोगाएर अगाडि बढ्नु पछँ जय रबि जि जय घन्टि जय नेपाल
युबा एकता जिन्दाबाद जय रबि
नेपालमा न्याय जिबित रहे छ,❤❤❤
निदोष हुनुहुन्छ फसाउन खोजेका थिये जिल्ला अदालत कास्कीका न्यायाधीशले निया दिनुभयो। बधाई छ रवि दाई ❤❤❤🎉🎉🎉
Best of luck patrakar jyu🙏🙏🙏
अामाकाे देश काे माया र तपाईं पतिकाे भराेसा कहिले नमेटि दिनु रबि सर जय रबि जय घन्टि जय नेपाल अामा
jay rabi jqy raswapa👍️
Dai miisss you dai Jai dai Jai ghantti 🙏🙏 o
अदालत को फैसला लाई उच्च सम्मान छ तर ६५ लाख धरौटी मा नभै बिना धरौटी मा साधरण जवानी मा छुट्नुपर्ने हो
Good🎉Rasopa🎉Rbi🎉Jindabad🎉
रबि सर जनताको मायाँ कहिले नबिरसिनु हाेल
Jay ghanti jay Rabi sir 🔔✊✊🔔🔔🔔🔔
आमा लई सलाम छ जय रबि सर ❤❤❤❤❤
Aaha samman xa ii aamalai❤ tapai ko jay Josh aama
आमाको यो भानाइ र यो दृश्यले कस्तो बाबुक बनायो ! आमाको आशीर्वाद लागोस !
Wow ! So happy .
🙏🙏🙏👍👍👍💐💐💐
जया रबी भाई
Aama vane aama nai ho rabi bhai ko hajaaru aamaharu hununxa sabai aama haru ko asirbadha xa bhai rabi lai 🔔🙏❤️
साचिकै आमा बोलेको सुन्दा आशु आयो❤️
Kati thulo craze ho aama Ravi daiko aamako aashirbad lagwos Ravi dailai
Jai ghanti
रबी बाग हो जति सरकार ले जति फसाए पनि नियाय पालिका ले साथ् दिन्छ जय रबी
Jaya rabi jaya aama
Great news to us !
From USA
Jay rabi jay ghanti ❤❤❤🔔🔔🔔🔔🔔
🎉🎉🎉🎉❤❤❤🎉🎉❤🎉 RV sir ❤❤❤🎉
आमाको कुराले मन छोयो।
Salute ama
Kati ramro aama yesto budeskaal ma Pani taysari aawonu bhako aama hajur 200 years bachnus hoos 🙏Rabi ji congratulations so happy for you mailay ra mero mom lay Pani every day pray garayko theye until today God bless you
Good luck rabi dai ❤💐💐💐💐
Jay hos aama ko
Thanks Pokhara and its people
You guys rock
We must thanks to all police offices and judges
Thank you you all
You guys been greatly patient
Nepal ra Nepali ko jai hoss
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️❤️❤️❤️❤️❤️
Salute salute aama
६५ लाख दिनु भनेको त्यो पैसा सरकारलाई दिएको होइन।त्यो रवि काे नै हो।जरिवाना होइन,त्यो पछी फिर्ता हुन्छं,अदालतमा धरौटी रकम राखेपछि हुने प्रक्रिया यस प्रकार हुन्छ।
१.रिहाइ प्रक्रियाः
जब कसैलाई कुनै अभियोगमा गिरफ्तार गरिन्छ, अदालतले धरौटी रकम राखेर अस्थायी रूपमा रिहा गर्न सक्ने आदेश दिन्छ।
२.धरौटीमा रिहा भएको व्यक्ति अदालतले तोकेको मितिमा अनिवार्य रूपमा उपस्थित हुनुपर्छ।
अदालतले दिएको अन्य शर्तहरू (जस्तै: अर्को अपराध नगर्ने,अनुसन्धानमा सहयोग गर्ने) पालन गर्नुपर्छ।
३.धरौटी रकमको स्थिति:
शर्त पालना भएमा:
यदि अभियुक्तले तोकिएका सबै कानुनी प्रक्रिया पूरा गरे र अन्तिम निर्णय आएपछि दोषी प्रमाणित भएन भने धरौटी रकम फिर्ता हुन्छ।
शर्त उल्लङ्घन भएमा:
अभियुक्त अदालतमा उपस्थित नभए वा शर्त उल्लङ्घन गरेमा धरौटी रकम जफत हुन्छ।
४.मुद्दाको अन्तिम फैसला:
यदि मुद्दाको अन्तिम फैसला अभियुक्तको पक्षमा आयो भने धरौटी रकम फिर्ता हुन्छ।
यदि दोषी प्रमाणित भयो भने कानुन अनुसार थप सजाय तोकिन्छ,र धरौटी रकम जफत गर्न सकिन्छ।
५. पुनः धरौटी माग्न सक्ने:
यदि कुनै कारणवश धरौटी रकम जफत भएको छ भने पनि आरोपीले पुनः धरौटी रकमको लागि निवेदन दिन सक्ने व्यवस्था छ।
धरौटी कानुनी प्रक्रिया अगाडि बढाउनको लागि मात्रै अस्थायी ग्यारेन्टीको रूपमा प्रयोग हुन्छ।
❤❤jay jay rabi dai ❤❤
TQ god hamro pray sunnu vo
रवि प्रतिको माया बुडिअामाले खादा लाईदिदा मेरो अाशु नै अायो😢
badhai xa rabi sir jay ganti🎉🎉
I am with rabi🎉🎉❤🙏🙏 salute🎉🎉❤
आमाको आशिर्बाद सदैब शिरमा रहोस् ❤❤❤❤
Ama lai dherai dherai dhannebad
Aamaa laai naman
Man xoyo Amalia dekhera🙏🙏🙏🙏
Jaya rabi sir Jaya 🙏 ❤❤
Good
Wow
Jai rabi hardaina kabi
आमा ,आमा,आमा
Nama Aama
Mepal ko rabi daii laai swaagat xa nepali maato ma
Jay rabi
अामा ले छाेरा प्रति गरेकाे अात्मिक भाव सुन्दा कति खुसि लायाे।सवै अामा यस्तै हुनु हाेला।अाज न्यायिक वाटाे खाेजेकाे छ ।सवै जनताले।
Wow👏👏👏👏👏👏👏👏💪💪💪
Adalat lai salut jaya ravi dai aba janta ek hunuparxa putana pati lai lakhatnu parxa
Jaya ravi Jaya balen❤❤❤❤❤
Sabai nepali janta e budi aamako jati sachet hunu jaruri xa aama tagada
Good luck rabi bhai 🔔🙏❤️
जय होस् 🎉🎉
❤❤❤
❤️❤️🙏
Satte ko bijaye vayeo lutera le Niyayelaye lai kharid garna payena jaye hos Rabi jaye ghanti 🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪♥️♥️♥️♥️
🙏🏻🙏🏻
good lock
❤🎉
🙏🙏🙏🙏😊😊😊😊
Ravi lai yo sbai Aama buwa ko Asirbad lageko ho jay ghanti jay Ravi jay hos sabai sports lai
बाघ खाेर बाट निस्के ।निसके साबधान । साबधान
🙏🙏💐💐🕉️🕉️
रबि ८४ दिनपछि छुटे अब रबि ८४ सम्मअल्पमतकाे प्रधानमत्रि र ८४ पछि रबिबहुमतकाे प्रधानमन्त्रि बन्ने छन ।र यिनाईके भष्टचारिलाई ठेगाना लगाउनेछन।भन्नेअासाछ।रबि लाई।सलामछ।
🙏🙏🙏👍️👍️👍️👍️👍️
🎉
🔔🔔🔔🔔
❤💐😀😮
❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
Dainik puja garda rabi ko rihako prathana gari rahanthe
🔔🔔🔔🙏
त्यतिकै मैले पनि सपोर्त गरेको होइन के रबि लाइ
Our tiger 🐅 is out from the cage , be alert all the corrupt government
🙏🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹