रविको आदेशले सरकार नै संकटमा, फेरबदल ! वकिलको नयाँ खुलासा, रविले जित्दा कसले पायो न्याय ? ||

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 189

  • @SahansilaThakauri
    @SahansilaThakauri 15 дней назад +44

    यो टेलिभिजन पनि घुमाउरो पाराले रविको बिरोध नै गरेजस्तो लाउँछ

    • @dineshmainali369
      @dineshmainali369 15 дней назад +2

      Honi

    • @bhumilamichhane2493
      @bhumilamichhane2493 15 дней назад +4

      यो रबि को बिरोधि नै हो 12 भाइ नै हो राम्रो बनी बनी रबिको बिरोधि नै हो

    • @Raktim1soni
      @Raktim1soni 14 дней назад +2

      एस्ले सटिपीगेट दिने जस्तो गरी रा छ

    • @rameshthapa8854
      @rameshthapa8854 14 дней назад +1

      घुमाउरो पाराले होइन 100% रबिको बिरोधि हो मुला 12 भाई मध्येको काईलो भाई हो

    • @SandhyaBista-xx4ey
      @SandhyaBista-xx4ey 14 дней назад +1

      Pahilai dekhi Rabi birodhi nai honi

  • @roshanthapa08
    @roshanthapa08 15 дней назад +105

    रबि समर्थक यता हाजिर हुम है।❤

    • @jagadishparajuli8081
      @jagadishparajuli8081 15 дней назад +2

      eat and go

    • @Rajaram-f5u
      @Rajaram-f5u 15 дней назад

      कुकुर सुङगुर कुकुरको बच्चा के भनेको?

    • @sugamlawati3065
      @sugamlawati3065 15 дней назад

      ​​@@jagadishparajuli8081 eat and fat सहकारी पीडित हाजिर हौ । राजपा को कार्यकर्ता देखि हासो लाग्छ फैसला टुंगोमा भको छैन खुसियाली 😂😂😂

    • @DevprakashPhago-lc2xt
      @DevprakashPhago-lc2xt 15 дней назад

      ​@@jagadishparajuli8081Yes😅 please after all we should eat till we are all alive

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 15 дней назад +37

    अब यो सरकार नढलेसम्म सरकारको नियत यस्तै सडयन्त्र मात्र हुनेछ, त्यसैले यो सरकार ढल्नैपर्छ , अनि अब अरु सबै नेताको छानबिन हुनुपर्छ

  • @shrsantoshstha5
    @shrsantoshstha5 15 дней назад +18

    किरण सर सरकारले,प्रसासनले र अदालतले जो कसैलाई थुनछेक गरोस् नगरोस् सवाल छैन तर सहकारी लाई लाइसेन्स दिने सरकारले आज जनतालाई ठग्दा जिम्मेवारी बहन गर्नु पर्छ भन्ने पीडित हरुको माग हो है।

  • @lilanathpagenilila
    @lilanathpagenilila 15 дней назад +21

    जय घण्टी जय रबि🔔🔔🔔🔔🔔🔔

  • @RaghunathSubedi-o1p
    @RaghunathSubedi-o1p 14 дней назад +1

    अति नै राम्रो कुरा गर्नु भयो किरण श्रेष्ठ ज्यू। सबैको मन छोयो छोएन होला तर मेरो चै मन छोयो।

  • @poudelmadhabi2206
    @poudelmadhabi2206 15 дней назад +9

    रबि दाइ हाइहाइ🎉🎉🎉🎉🎉🎉🎉जय देश जय स्वाभिमान 🔔🔔

  • @Ram-r3o8r
    @Ram-r3o8r 15 дней назад +10

    न्यायको फैसला मानिन्छ जनतालाई तिर्छ😊

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 15 дней назад +9

    जस्ले जेभने पनि सरकारले सहकारी पीडित काे पैसाफिर्ता हुदैन किनकि सहकारी ठगनै नेताका नजिकका मान्छे छन

  • @BishalTamang286
    @BishalTamang286 15 дней назад +3

    रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔

    • @sugamlawati3065
      @sugamlawati3065 15 дней назад

      सहकारी पीडित हाजिर हौँ 😅😅😅

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 14 дней назад +1

    Good news❤❤❤❤❤

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 14 дней назад

    Rabi.jindabad❤❤❤

  • @bishnuadhikarihi8961
    @bishnuadhikarihi8961 14 дней назад +1

    रविलाई थुन्यो भने त सबै सहकारी पीडितले पैसा पाउँछ जस्तो कुरा गर्छ त्यो यो पत्रकारले सबूत हुनु परेन थुन्नलाई

  • @tkvcb
    @tkvcb 15 дней назад +2

    1 k नपुग्ने यता हाजिर हौं। एक अर्कालाई सरसपोर्ट गरेर अगाडि बढौँ।
    म जस्तो सानो युटुबर लाई पनि सपोट गर्दिनु है। 😥😊😊😊

  • @tapeshwarMahato-ck6vz
    @tapeshwarMahato-ck6vz 15 дней назад +3

    21 Top ko Salam hamro nitij sir ji Lai

  • @RamrajaRimal
    @RamrajaRimal 15 дней назад +1

    जसको सहकारीमा कुनै संलग्नता नै छैन उसलाई 84 दिन थुन्ने अनि ५ वटा जिल्लामा मुद्दा हाल्न लगाउने तर आफ्नोलाई जोगाउने प्रपञ्च मिलाउने एमाले कांग्रेस लाई अब नेपालबाट जनताले गलहत्याउनु आबासेक छ!

  • @ramkandel7671
    @ramkandel7671 15 дней назад +4

    सरकारको उद्धेश्य रबि लाई फसाउने मात्र देखीयो पिडीतको बचत फिर्ता गराउन सरकार चाहाँदैन भन्ने कुरा ऋण लिने ब्यक्तीको खोजि नगर्नु, नाटकीय कागज तयार गर्नु, कागज तयार गर्ने र गर्न लगाउनेहरू लाई मुद्धा नलाग्नु , यीनको छानबिन नहुनु। यी कुराले सरकार को अकर्मन्यता स्पष्ट हुन्छ।

  • @prakashbasnet802
    @prakashbasnet802 15 дней назад +2

    Good luck Rabi dai jaya🔔🔔🔔🔔

  • @NabarajSubedi-f5s
    @NabarajSubedi-f5s 14 дней назад

    याे सरकार काे नियत राम्रो देखिन, अाफ्ना र हाम्रा लाई छुट र बिपक्षलाई खाेजिखाेजि फसाउने नियत भएको प्रष्ट देखिन्छ ,कमिलाकाे माेर्ने बेलामा पख पलाउछ भनेको अाेलि सरकार हाे, सहकारि पिडितले पनि याे सरकार नढले सम्म र तत्काल सरकार ढलि मध्याबति चुनाब मा गई काङ्ग्रेस एमाले मुक्त सरकार पुगेर अरु पाटिले सरकार चलाएमा मात्र सहकारी पिडितले अाफ्नाे पैसा फिर्ता पाउछन् ,यसमा देश भक्त सबै सहमति हुनुहुन्छ भन्नेमा म अाशाबादि छु

  • @JhapaTroll
    @JhapaTroll 14 дней назад

    सङघर्स समिति को अध्यक्ष पार्टी को दले हो।

  • @nabindangol428
    @nabindangol428 15 дней назад +1

    रविले जित्दा कसले पायो न्याय भन्ने कुरा होइन रविले हार्दा कसले पाउँथ्यो न्याय भन्ने कुरा हो, यदि रविले हारेर सहकारी पीडितले न्याय पाउँछ भने रवि हार्न तयार छ। के यस्तो हुन्छ.

  • @NNirvana007
    @NNirvana007 14 дней назад

    यो च्यानलले यस्तै गरी अरु नेताको बारेमा खोजबिन गर्न सक्छ कि सक्दैन यस्ता केसहरू त धेरै छन्

  • @startamu3098
    @startamu3098 13 дней назад

    Jay Rabi Sir 👍🔔
    Jay ghanti 🔔

  • @basudev8930
    @basudev8930 14 дней назад

    सहकारीको पैसा खाने बेला ब्यक्तिले खाने अनि सरकारले बेहोर्ने

  • @NunaStha
    @NunaStha 15 дней назад

    कति जना ले रबि को मात्र खेदो खन्छो
    सक्छौं भने
    शेरे केपि
    को भर्ष्टचारी गरेको खै तिमीहरू ले आवाज उठाएको
    भतुवा हरु मिडिया
    रबि बिना भात नपच्ने

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 15 дней назад +1

    पत्रकार ज्यु आब सरकारि नियमक निकायलाइ घोक्रा ठ्याक लगाउ सबै भन्दा पहिला

  • @BeautifulNepal-n7h
    @BeautifulNepal-n7h 14 дней назад

    यो वकिलको भनाई अनुशार सहकारीको पैसा खाने रवि लामिछाने लगायतका ठगहरु तिर्नुपर्ने चाहिँ राज्यकोषबाट भन्ने पो बुझियो ???

  • @birbaduwalbaduwal560
    @birbaduwalbaduwal560 15 дней назад

    sahakari pidit ko kura ekdamai sahi lagyoo

  • @achyutadhikari3625
    @achyutadhikari3625 15 дней назад

    जय रबि❤

  • @BhanubhaktaSubedi-z5v
    @BhanubhaktaSubedi-z5v 15 дней назад

    जस्ले जे भने पनि जो जेल गयपनी न गय पनि काङ्ग्रेस ए माले ले जनताको पैसा फिर्ता गर्दैन गर्दैन गर्दैन

  • @PrakashSitaula
    @PrakashSitaula 15 дней назад

    Jay rabi🎉🎉🎉

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 14 дней назад

    सहकारीले रू १ लाख भन्दा बढि बिना धिताे लगानी गर्न मिल्दैन।अरबाैं रूपैयाँ बिना धिताे लगानी गर्ने काे काे हुन तिनका जाय जेथा लिलाम गरेर असुल उपर गर्नुपर्छ।

  • @prakashpun4757
    @prakashpun4757 15 дней назад

    jaya rabi dai❤

  • @khurshidansari1052
    @khurshidansari1052 15 дней назад

    सहकारी संस्था बाट ऋण पास गराउने लाई दनक दिनु पर्छ अनि सबै खुल्छ

  • @Timpakc
    @Timpakc 15 дней назад +2

    अदालतले प्राय हाईप्रोफाईल मान्छेलाई धरौटिमा छाड्छ र पछि एक्कासी दोषी ठहर गर्दिन्छ । माहोल अनुसार अदालतले सजाय तोक्दछ । उदाहरण दिपक मनांगे

  • @udayasharma4509
    @udayasharma4509 15 дней назад +2

    मेरो Oriental Cooperative मा २ लाख डुबेको १२ वर्ष नाघ्यो।केहि टाठा बाठा बचत कर्ताले संचालकसंग निरन्तर सम्पर्कमा रहेर असुले वा जग्गा लिए भन्ने सुन्छु। जी बि राइ वाला सहकारीका बचतकर्ताको त धेरै समय भएको छैन नि! मेरो डुबेको डुब्यै भए पनि यिनीहरुको बचत फिर्ता आओस भनि कामना गर्छु।

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 15 дней назад +1

    सहकारी ठगहरुले आन्दोलन गरेर न्यायलयलाई प्रभावमा पारेर धरौटीमा रिहाई भईसक्यो, नालायक सहकारी पिडितहरु घाम तापेर बसिराको छन्! सहकारी ठगहरुको चल-अतल सम्पत्तीबाट असुल उपर गर्नुपर्छ सरकारले कदापी राज्यकोष बाट तिर्नु हुदैन। 🙏🏼🙏🏼

    • @Sakura0012
      @Sakura0012 15 дней назад +1

      Hera jholey haru ko chaak ma aago lageko.. dhuwa dhuwa bhayo muli

  • @SharmilaTamang-fu1qu
    @SharmilaTamang-fu1qu 15 дней назад

    Jai ghanti

  • @badrypokharel2015
    @badrypokharel2015 14 дней назад

    सरकारले सहकारी संचालकले गरेकाे अनियनिमा किन कारवाही गर्दैन

  • @dilthapa5075
    @dilthapa5075 15 дней назад

    Rabi💪💪💪☝️☝️☝️

  • @BikashMishra-ym7qh
    @BikashMishra-ym7qh 15 дней назад +1

    रबिको नाम नलिय तेरो समचार बिग्दैन

  • @shivshaktiparamsatyagyaan3960
    @shivshaktiparamsatyagyaan3960 15 дней назад

    सबै मुद्दा एकै अदालतमा गर्ने कानुन छैन कि क्या हो

    • @nareshmagar5219
      @nareshmagar5219 15 дней назад

      छ त सर्वोच्च अदालत

  • @rimmiegurung4083
    @rimmiegurung4083 15 дней назад

    सन्तोष बिके थापाको टिम रवि बिरोधि नै हो।

  • @sharanshrestha1357
    @sharanshrestha1357 15 дней назад

    त मुजि नि रबिको खुब बिरोध गर्छस् त जाठा
    जय रवि

  • @Raktim1soni
    @Raktim1soni 14 дней назад

    एस्ता मिडिया अब डिस्लाइक गर्ने अभ्यान सुरु गर्ने बेला भो महोदय

  • @indraadhikari3782
    @indraadhikari3782 15 дней назад

    Good luck rabi dai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @nawarajhayu5727
    @nawarajhayu5727 15 дней назад

    जहाँ केन्द्र बनाएकाे थियाे
    तेहा त केही भेटेन्
    अब अरू ठाउँमा रवि काे आँचि भेटे त हाे नि
    तर पनि खाेज खाेज आँचि सँगसँगै सुसु पनि भेट्छ कि

  • @Dineshpun-y7s
    @Dineshpun-y7s 15 дней назад

    Good luck Rabi sir 👏

  • @nareshmagar5219
    @nareshmagar5219 15 дней назад

    शोध पुच त पहिला नै गरेको हो त अब त आदेश मात्रै दिने हो सबै जिल्लाबाट

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 13 дней назад

    यो बाइक नि रबि बाहेक समाचार नै नबनाउने भयो🤔🤔अरुको नि बनान ए दा

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 15 дней назад +1

    "योहो भनेको झोले हो" भन्दा हुने भो।

  • @omparkashbhusal
    @omparkashbhusal 15 дней назад

    काङ्ग्रेस एमाले र झाेले मिडिया मा रुवासी चलेको छ सरकार भनेको ७महिना भाेईसक्याे खाेई जिबी राई जिबी राई लाई लुकाएर रबी रबि भनेर जन्तालाई झुकाउनु यो काङ्ग्रेस एमाले काे सरकार ले गरेको छ

  • @sugamlawati3065
    @sugamlawati3065 15 дней назад

    सबै तिर मुद्दा अनि निर्दोस 😅😅😅😅 थगे पनि एक ठाउ ठग्नु नि😅😅😅

  • @Funnyramucreator
    @Funnyramucreator 15 дней назад

    Jaya Rabi Jaya 🔔🔔🙏🇳🇵❤️

  • @Jhagupokhrel
    @Jhagupokhrel 15 дней назад

    योमिडियापनित झोलेपोरैछत रबिलेत भनिराछन्तमनिक्लेपछिपिडितकोपैसाकोअसुलिकोकामगर्छु

  • @nabinshrestha5049
    @nabinshrestha5049 15 дней назад

    सहकारी ठग रवि भएपाे ठग त कांग्रेस, एमाले भित्रका ब्यक्तिहरु निर्लज्ज र मत्तहात्ती जस्तो र कानुन भन्दा माथी भएर हिडिरहेका छन् ।

  • @paaccorporationltd9347
    @paaccorporationltd9347 15 дней назад

    होइन यो पीडित भनाउदा का नाइके ले सबै आफ्नो पैसा जीबी राई बाटा असुल गरिसक्यो भन्ने कुरा छ त ?

  • @nepaligorkhevlog1301
    @nepaligorkhevlog1301 14 дней назад

    यसलाई पनि रोईलो छ रवि निस्केकोमा १२भाई जो पर्यो ।
    रुँदै बस १२ भाईहरु

  • @shilayakha2166
    @shilayakha2166 14 дней назад

    पहिले असली सहकारी समात सरकार भनेर भुक न नालायक!!

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 15 дней назад

    अब एमाले काङ्गेसमा भुइचालो गयो होला अब चार थाउ घुमाउन पर्छ

  • @kbshrestha1275
    @kbshrestha1275 15 дней назад

    Sahi ho

  • @krishnadumi5735
    @krishnadumi5735 15 дней назад

    अनि के सरकारले जिम्मेवारी लिने अनि राज्य चलाउने चै तेइ चोर काङ्ग्रेस एमाले हैन र? वकिल साहेब तेसैले राजनीति गर्ने जोजो म नेताकार्यकर्ता भनेर राजनीति गरेको छन् हो त्यो चोरहारु बाट असुली गर्नु पर्छन् चै भन्नू पर्छन वकिल साहेप सामान्य नागरिक को बिचार

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 15 дней назад

    पिडितले पैसा पाउनकाे लागि पुक्ष्छर समातेर हैन टाउकाे समाउनु पर्छ टाउकाे भनेकाे एमाले काङ्ग्रेसहरु हुन् तिनिहरु ठुला छन ठुलाले जे गरेनी हुने सानाेलाई भ्रस्टचारी त सरकार भ्रस्टगुट 2 पार्टी नै छन किरण सरले भनेकाे कुरा यकदम सहि हाे तर छाेड्न नहुने भन्ने कुरा दाेसि नहूँदा नि थुन्न मिल्छ र 3 महिना सम्म कहिले कता कहिले कता घुमाउँदा र प्रमाण भनेका प्रमाण कृते फेक भय त अब के भनेर थुन्ने त नाईके समाते सबै पत्ता लाग्छ नाईकेलाई याे भ्रस्ट गुटले लुकायर रबिलाई बलिकाे बाेका बनाउने टाउकाेले सत्य कुरा अन्धा बहिराले पनि थाहा पायकाे कुरा किन समाउँदैन याे भ्रस्ट गुटले खालि रबि काे पछि लाग्ने जिबि समाते दुधकाे दूध पानीकाे पानी हुन्छ त रिस उठ्ने भ्रस्टचारीहरु😢😢

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 15 дней назад

    कठै 12 भाइलाइ कस्तो भएको होल्ला मुख चपाइ चापाइ कसरी प्रस्न गरिरहेका छ्न

  • @RajeshSunuwar-y1z
    @RajeshSunuwar-y1z 14 дней назад

    Rabi lamichane ठग हो । ठग होइन भने धरौटी किन..?

  • @DevprakashPhago-lc2xt
    @DevprakashPhago-lc2xt 15 дней назад

    Sarbapratham ta mananeya neyadess Nitis Railie lakhoug lakh salute xa aam hame pardesee nepali jantaharu jo badatayale bahera xoung. J hos satayatako jeet jailepani awasaya huxa yo duiethehaie vharstachari sarkharko Pratisod nai ho. Jay jantaharu🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramupariyar6516
    @ramupariyar6516 15 дней назад

    जय 🛎️🔔🇳🇵🇳🇵

  • @ramchandra1808
    @ramchandra1808 15 дней назад

    रबि निर्दोष साबित भै सकेको हो र?? ६५ लाख चै केको तिरेको रे???

  • @ramshyam7367
    @ramshyam7367 15 дней назад

    Gati chhada sarkar le jabarsajti aru lai doshi dekhauna khojera hunxa? Rajnitik pratisodh banda garnu parxa 🙏

  • @AbhiBro-q5z
    @AbhiBro-q5z 15 дней назад

    gb समात पहिला

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 15 дней назад +1

    जेल बाहिर बसेर मुद्दा लड्न मात्र छुट दिएको हो क्लिन चित होइन राम्रो सङ्ग बुझे हुन्छ यस्को उदाहरण दिपक मनाङ्गेलाइ हेरे हुन्छ

    • @Sakura0012
      @Sakura0012 15 дней назад

      Eh hora .. hami lai ta thaha nai chaina.. aago lagecha chaak ma pani haalna ja jatha

    • @tamangcheena5044
      @tamangcheena5044 15 дней назад

      Yo kun chahi jhole aayo pheri Rabi lamichhane lai deepak manange sanga compare garne terima damna yek choti manasik hospital gayera dimag check gar jhole…

  • @nb.thapaMagar
    @nb.thapaMagar 15 дней назад

    Men kura GB Rai lai samatnu paryo ni sarkarle

  • @guruonline4091
    @guruonline4091 15 дней назад

    Jhole santosh bk thapa

  • @BhimSunar-bn1pt
    @BhimSunar-bn1pt 14 дней назад

    सूर्यदर्शन सहकारीको अध्यक्ष पनि यो कांग्रेस र एमालेको झोले हो झोले

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 14 дней назад

    YO MUKTI PRADHAN MAA O BADI HO 😂😢😮😅😊😂

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 15 дней назад

    रवि लामिछाने आफै सहकारी ठगीको मुख्य अभियुत्त हो अनी ठगले सहकारी पिडितको कुरा उठाउने रे! बैक खातामा भएको २८ करोड सहकारी पिडितलाई फिर्ता गर्नु पर्यो बोलेर केही हुदैन नया पुराना सबै चोरहरु😢

    • @tamangcheena5044
      @tamangcheena5044 15 дней назад

      Abhiyukta matra ho prove bhako6 ta tetikai nakhai kana aaphule galti nagarikana kasari pidit ko paisa dine hora teso bhayo timle dida bhaigonita testo daya jageko bhaye terima jhole … bat kartehe..😂

    • @user-ev8qu8vf2u
      @user-ev8qu8vf2u 15 дней назад

      @@tamangcheena5044अमेरिकाबाट खाली खुट्टा नेपाल आएको सहकारी ठगीका मुख्य अभियुत्त रवि लामिछानेको खातामा सहकारीको २८ करोड रुपया देखिदा पनी नाई मलाई थाहा छैन भनेर नै उन्मुत्ती पाउने स्थिति छैन वरिष्ठ अधिवत्ता डा सुरेन्द्र भण्डारी भन्नुहुन्छ।

  • @baburamsharma7831
    @baburamsharma7831 15 дней назад

    यो सरकार ढल्नै पर्छ

  • @IvanTiwari-d5u
    @IvanTiwari-d5u 15 дней назад

    Jaya ravi

  • @subasrokaofficial6589
    @subasrokaofficial6589 14 дней назад

    यो टेलिभिजन लाई पनि अन सस्क्राईभ गरौ काम छैन

  • @surindersinghkarkikarki4995
    @surindersinghkarkikarki4995 15 дней назад

    65लाख सहकारी कैई तिरे त भैईहालथो

  • @raideulaxmi4690
    @raideulaxmi4690 15 дней назад

    Nirdosh Rabi lai tesari dukha diyera fasaune arop lagaune lai doshi karar hunu paryo ni natra ta yo sab nirdosh lai jasle pani dukha dine niyat le j pani garna sakcha.

  • @AbhiBro-q5z
    @AbhiBro-q5z 15 дней назад

    Rabi mathi jhanai sankat
    Ke tittke raakhya yasto humm?

  • @Jeet-k2k
    @Jeet-k2k 15 дней назад

    नियोजित समाचार

  • @PremshahiPremshahi
    @PremshahiPremshahi 14 дней назад

    मेरो तलको ले मुजी नखायको मान्छेले कसरि तिरछ जिबी राइ खै खोज चूतियां रबिले पैसा तिरछू भनेर भन्नू परो है नत्र नछोड भनाइ प्रती मुर्दाबाद तेरो कुरा यी मुजी ऊजुर गर्ने नै यहि हो
    ले

  • @pavanshrestha1975
    @pavanshrestha1975 14 дней назад

    Jasari jityo.

  • @SanjinaGautam-q6m
    @SanjinaGautam-q6m 15 дней назад

    Kangers amale ly tirx sahkariko poisa khani tinai tauky hun, jay rabi jay hos jay janta

  • @dipakc7871
    @dipakc7871 15 дней назад +1

    Kp sheriyaa aarju Manju surya thappa jhhhakri gagan Ram hari khatiwadaa lagaayat 12 vaai laai thoknus jail desh sahi track maa aauchha no dought

  • @AbhiBro-q5z
    @AbhiBro-q5z 15 дней назад

    के प्रश्न गर्या

  • @ramshyam7367
    @ramshyam7367 15 дней назад

    A bhanne vyakti le loan linxa ani B bhanne vyakti lai thunera hunxa? Kanun biparit yesto karya garna banda garnu parxa Yo sab rajnitik pratisodh ho

  • @kanchanlimbu1810
    @kanchanlimbu1810 14 дней назад

    Ab Sahakari nigamanko kamjorle aj yo isthiti ayo ab sahakari eain nai sahi banaunu paryo ho🤔🤔🤔🌷

  • @khatriba804
    @khatriba804 14 дней назад

    तिमिहरु समचार गतिलो तरिकाले वनाउन जान्दैनौ क्या कमसे कम रिपोर्टिङ त गतिलो गर ।भ्युज को लागि जातो पनि गरिदिने

  • @pujakhadka2468
    @pujakhadka2468 14 дней назад

    Aile j j voiraxa yo sahakari pidit ko lagi vako xaina yota aile ko sata tikauna vako xa hajur yo jaba sama gb pakrau pardaina taba sama sahakari pidit poisa firta hudaina sarkar le pidit ko lagi keipani kam gareko xaina rajnitik ma roti sekne kam matrai gareko xa

  • @birgorkhali4369
    @birgorkhali4369 15 дней назад

    pidit ko paisa kasle dincha huh yeha rabi chabi abc kasaiko kura hoina paisa pidit le pauna parcha

  • @radhakhanal5218
    @radhakhanal5218 15 дней назад

    Kpi gagane sere arju sanga mag sarkarma jo xa tei sanga mag rabilai matra kina ni

  • @DhansaraBhandari-hy1uz
    @DhansaraBhandari-hy1uz 15 дней назад

    Rabi lae dosa laughya ko xa

  • @BalParajuli-v8s
    @BalParajuli-v8s 15 дней назад

    12 bhai ra congress UML le ho question uthaako, jantaale thanks court vanekaa xan

  • @tekbahadurchand3386
    @tekbahadurchand3386 15 дней назад

    Kasaile jite ko pani xaina kasaile hare ko pani xaina hernus hi voli kasa laai pani apthero parna sak xa chetana rahos kasai laai pani

  • @AMFancy
    @AMFancy 15 дней назад

    ,यो पनि झोले प्रत्रकार रहेछ।

  • @jkpersonalview8800
    @jkpersonalview8800 15 дней назад

    बरु अब ७७ जिल्लामा नै केही न केही मुद्धा चलाएर जिन्दगी भर नेपाल टुर गराई राख्दा रवि पिडित सबैलाई न्याय हाेला मुख्य गरि कांग्रेस/एमालेलाई

    • @nareshmagar5219
      @nareshmagar5219 15 дней назад

      मूर्ख मेरो पनि 50 लाख छ बरु 84 मा भोट गरेर रविको नेपालको मन्त्री बनाऊ अनि आउँछ पैशा

  • @Raktim1soni
    @Raktim1soni 14 дней назад

    काग्रेस झोले मिडिया 💯