साझा सवाल अङ्क - ४८६ हुम्लाको विकास कस्ले रोक्यो ? हुम्ला ।

Поделиться
HTML-код
  • Опубликовано: 5 янв 2025

Комментарии • 231

  • @rajanrai1821
    @rajanrai1821 7 лет назад +8

    यी दहिचिउरे नेताहरुको भासण मात्र सुनियो।काम भनेको सिन्को भाचेको हैन।बिद्या मेम हजुर लगायत सबै टिमलाई लाख लाख धन्यबाद।यस्तो सबैकुरा बाट पछिपरेका हर गाउँ गाउँ जिल्ला जिल्लामा पुग्नुस अझ यस्ता जिल्लाहरुमा प्रतेक ६/६ महिनामा पुग्नुस हामी सबैको साथ सहयोग यहाहरुलाई हरपल रहनेछ।ईलाम हाल मलेसिया बाट

  • @Mallasarkar
    @Mallasarkar 7 лет назад +8

    यो कार्यक्रम यकदमै राम्रो छ अझै दुखि र निमुखा जनताका अगाडि जावस्

  • @wrongway1225
    @wrongway1225 7 лет назад +25

    ओहो हुम्ला सदरमुकाम वारिपरी कति रमाइलो देखिने गरि हिउँ परेको रैछ।यति सुन्दर ठाउलाइ पर्यटकिय स्थल बनाउन पहल गरे उत्तम हुनेथियो।बिकट ठाउमा रहेता पनि चेतना स्तर चाहिँ हुम्लीहरुको निकै राम्रो रहेछ।

  • @SantoshKumarpanday-q9s
    @SantoshKumarpanday-q9s 9 месяцев назад

    साझा सबाल कार्यक्रमलाई मेरो सलाम !

  • @gopalpoudel1245
    @gopalpoudel1245 7 лет назад +11

    धन्यवाद बिद्या जि अाज अलि ढिलो अायो कार्यक्रम ल बधाई छ

    • @thapa1090
      @thapa1090 7 лет назад +3

      gopal poudel12 म पनि हेर्दै छु हुम्ला सवाल

  • @हाम्रोफुलबारीराम्रोफुलबारीहा

    खुसी लाग्यो साझा सवाल ७५ जिल्लाको अवलोकन गरेको मा!! पर्गती पथको कामना

  • @sukdevsing3327
    @sukdevsing3327 7 лет назад +2

    नेपाल को लागि अति महत्त्वपूर्ण कार्यक्रम हो यस कार्यक्रमलाई रज्यले पनि सहयोग गर्नुपर्छ

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 7 лет назад +7

    हुम्ला मा चाडै बाटो,बिजुली,सिचाई,स्वास्थ,आदि हो सुबिधा नेपाल सरकार ले पुर्‍यावस हाम्रो कामना !

  • @meghrajbhattrai4153
    @meghrajbhattrai4153 7 лет назад +29

    धेरै धेरै धन्यावाद् बिद्या जि यहाँको मेहेनत लाई सलाम

  • @himalayansekal4309
    @himalayansekal4309 7 лет назад +3

    एकदम रमाइलो भै राको अवस्था 🌹🌹🌹🌹🌹

    • @cheguevara725
      @cheguevara725 7 лет назад +1

      Himalayan Sekal हैट! समस्या नै समस्याको चाङ छ, अझ रमाइलो रे

  • @lamanawaraj3195
    @lamanawaraj3195 5 лет назад

    धेरै राम्रो लगेउ कार्यक्रम

  • @dekendra2062
    @dekendra2062 7 лет назад +6

    मलाई सारै मन पर्छ साजासवल मुम्बई बाट हेर्दै छु

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 7 лет назад +7

    नमस्ते दिज्यु।
    नया इपिसुद कुर्दा कुर्दै हैरान भको थिए।
    अब बल्ल हेर्न पाइयो 😊😊

  • @rabindramalla7077
    @rabindramalla7077 7 лет назад +30

    हुम्ला हेर्न आया हुन लु सबै साझा सवाल मुन पर्न्या जति हाजिर गर्न्या हुन । मलाई नी अति मुन पर्न्या हुन यो प्रोग्राम । 😍😘😚😊😉😉विध्या जी पनि अति मुन पर्छ मुया लाग्न्या हुन मलाई 😉

  • @amritgajmer468
    @amritgajmer468 7 лет назад +1

    धेरै राम्रो लाग्यो

  • @RajuPanthi123
    @RajuPanthi123 7 лет назад

    साझा सवाल् लाई सधैं हेर्नी अनी माया गर्नी सबैलाई नमस्ते आजको साझा सवाल् कस्तो लागेओ तराइ पहाड हिमाल कहाँ कहाँ कती बिभेद रहिछ कती सोझा छन तेओ हिमालि भेग मा बस्नी जनता मन साफ छ गीत बाट मन को बह पोखेछन सलाम छ हीमाली जनता लाई

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 7 лет назад +1

    बिद्या चापागाइ दिदी लाई धेरै धेरै धन्यवाद।

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 7 лет назад +1

    सलुट छ हजुरलाई बीध्या जि

  • @motirana5385
    @motirana5385 3 года назад

    धेरै राम्रो कर्यक्रम साजास्वोल

  • @kushalmgr5523
    @kushalmgr5523 7 лет назад

    बुढी आमाको गित धेरै मन पर्यो।धन्यवाद

  • @lmilantamangsindhupalchok1719
    @lmilantamangsindhupalchok1719 7 лет назад +14

    बिद्या जि को मेहनती कार्य लाई सलाम गर्छु

  • @krishnaoli8979
    @krishnaoli8979 2 года назад

    Great, excellent, super karyakarm ho yo sajha sawal Bidhya ji

  • @gyankhatri8696
    @gyankhatri8696 7 лет назад

    बीध्याजी म हजुर्को समान कसरी गरु कति मन छुने कारेक्रम सलाम छ छोरी हुनु हजुर जसतो

  • @gorerana9133
    @gorerana9133 7 лет назад

    धेरै रामरो सवाल छ जनताको यो ठाऊमा बिकसीत हुनु परछ

  • @purnagaha6727
    @purnagaha6727 7 лет назад +3

    साह्रै राम्रो लाग्यो र साह्रै बिगट रहेछ । अनि हरेक कुरा अथवा सुबिधाले पिछडिएको जिल्ला । तर नेताहरुको नै ग्वाँचे रहेछन केही कुराको टुङ्गो नलगाउने खालि हाउ हाउ बोल्छन । तर जनालाई ल अब यो काम यो योजना यति समयमा गरेर देखाउछौं भनेर कुनै नेताको मुख बाट सुनिएन यस्तो तरिकाले कसरी हुन्छ बिकास खै । एकजना दाजुले भने झै हुम्लिबासिलाई चामल हैन शिप र कृषिका बारेमा तालिम दिनु पर्यो । अनि अाफै उत्पादन गर्न थाल्दछन केही समस्या हुदैन ।

  • @kalpanapokharel5676
    @kalpanapokharel5676 7 лет назад +1

    नेपालमा भयाकाे समान युज गर्ने धेरै ठुम्किछ बिदेशमा अरुठाउबाट ल्यार युज हुन्छ जनता भाेक मरिमा नेता नेतागिरिमा

  • @deepakthapa8395
    @deepakthapa8395 7 лет назад +10

    कतिराम्रो ठाउँ , तर त्यहाँ बिकास नाम एउटा सिन्को भाचिएको छैन ।

  • @bhagiramdhamala6798
    @bhagiramdhamala6798 7 лет назад

    धन्यवाद बिद्या जि यी नेताहरु लाई गाउँमा बोलाएर कुटन लगाउनु पर्ने जस्ता नेता देखिए

  • @chandragurung2567
    @chandragurung2567 Год назад

    Great 👍 सलाम

  • @tikabudha9455
    @tikabudha9455 7 лет назад +4

    wonderful!!!!!

  • @villagernepalese4825
    @villagernepalese4825 7 лет назад +13

    बिचरा जनताहरु।।के गर्नु यस्तालाई नेता बनाउने पनि तपाईं हाम्रै गल्ति छ अझै कति दुख पाउने हो

  • @pawangajamer2345
    @pawangajamer2345 7 лет назад

    केही सिक्ने अनि थाहा पाउने अवसर पाए धन्यवाद बिद्या दिदी । अनि खासमा तेहा पाउने जडिबुटी चै केके थिए कुन्नी नामहरु चै कुनै पनि प्रस्तुत कसैले गर्नु भएन !

  • @ganeshnepali3960
    @ganeshnepali3960 7 лет назад +1

    Most important area coverage, I am watching the program from Malaysia.

  • @kaajithapa242
    @kaajithapa242 7 лет назад +2

    कठै बरा हुम्ला का दुखी नेपाली हरु।यो समस्या लाई जङ्गल को सिँह बस्ने सिँहदरबार सम्म पुर्याउन पर्यो???

  • @ala7991
    @ala7991 7 лет назад

    अहा कति राम्रो ठाउ

  • @sanumayabc4417
    @sanumayabc4417 7 лет назад +89

    कती बोल्न सेकेका नेता हरु जनतालाई बोलेर होईन बीकास गरेर देखाऔ

    • @gurung9728
      @gurung9728 7 лет назад +3

      sanu maya Bc नेता हरुको काम नै बोल्ने हो तर हामी नेपाली हरुले भुझ्दैन

    • @khadgagurung2093
      @khadgagurung2093 7 лет назад

      काठमाडौ मा २०बर्षा पुरानु सवारी साधनले स्वास्थ तथा बाताबरण पदूषण भयेर हटाइयो अबो काम नगर्ने धेरै बोल्ने नेता हटाउन जरुरी छ यो जन्ताको हात मा सोच्नु होस हुम्ला बासी चुन्ने दिन नजिकैदै छ ।

    • @gangagurung9690
      @gangagurung9690 7 лет назад

      भन्छा एउटा गर्छ अर्को नेपाली नेता मन्त्रीहरुको कनै काम छैन आफ्नो पेट भर्ना मात्रै जानेको छ।

    • @khadgagurung2093
      @khadgagurung2093 7 лет назад +1

      ganga gurung नेताको काम छैन भन्दा पनि सहि नेता चिन्न हरुरी छ मेरो विचारमा गङ्गा जि ।

    • @gangagurung9690
      @gangagurung9690 7 лет назад +3

      नेता छान्ने पनि कसरी जुन जोगी आए पनि कान चिरे भने झै आखिरमा जो नेता मन्त्री आए पनि आफ्नै भलो मात्र चाहाने त हो नी सोजो साजा जनतालाई के न केही।

  • @samadchammu8248
    @samadchammu8248 7 лет назад +25

    हुम्ला जुम्लाका आमाहरु पनि एक दम सक्रिय बोल्नमा हिमाली जडिबुडि खाएर होला....

  • @villagelife1243
    @villagelife1243 7 лет назад

    दिदि को यो कारे क्रम सारै मन पर्छ

  • @ramdeuba5220
    @ramdeuba5220 3 года назад

    कति बिजोक हो हुम्लाको,,कुराले ठिक पार्ने यस्ता नेताको काम छैन।। हुन त जनताको पनि गलत छ हामी नै यस्तालाई अगुवा बनाउछु।
    सलाम छ विध्या मेम

  • @dinubhandari2955
    @dinubhandari2955 7 лет назад +1

    सुप का चेला हरु हाजिर हम त ✊

  • @maheshjungshahi590
    @maheshjungshahi590 8 месяцев назад

    Very noce.

  • @durgarai3128
    @durgarai3128 7 лет назад +2

    साझा सवाल मलाई अतिनै मन पर्ने कारेक्रम हो त्यसैले म कोइले नछुट्याई हेर्ने पनि गर्छु अलेपनित हेर्दैछु धन्यवाद बिध्या ज्यु म खोटाङ दिक्तेल बाट दुर्गा राज राई हाल ksa बाट हेर्दै छु

  • @raimaila3714
    @raimaila3714 7 лет назад +1

    नेता जहाँ को पनि उस्तै उस्तै यो त नेपाली हरुको दुर्भाग्य नै भन्नुपर्ला अब चाहिँ नो भोट है नेताकार्यकर्ता हरुलाइ बहिस्कार गरौ ।

  • @nimdasherpa6481
    @nimdasherpa6481 7 лет назад +1

    Thanks for raising such critical issues and leting shameless political leaders to speak

  • @tekjargiri6508
    @tekjargiri6508 7 лет назад

    कतार बाट हेर्ने जति सबै यता हाजिर हुम त

  • @maheshyoutubechannel
    @maheshyoutubechannel 7 лет назад

    good jub Didi

  • @dipendrakatuwal120
    @dipendrakatuwal120 7 лет назад +2

    Best program

  • @yakrajthapa3297
    @yakrajthapa3297 7 лет назад

    पीडा भाे मलाई नेता भाेरि काटनु परछ येति दुखका ठाउछ रूनु मन लागेये हुमला बासिकाे कुरा सुनेर

  • @jagdishramluhar5027
    @jagdishramluhar5027 7 лет назад

    दिदी नम्स्ते

  • @ramukshetri2531
    @ramukshetri2531 7 лет назад +1

    बोलेर हैन नेता जि काम गरेर देखाउ सोझा साझा जनतालाइ ठाग्न नखोज ।।।।।
    दोहा कतार बाट

  • @johnlim3439
    @johnlim3439 7 лет назад

    saja sawal ko team lai bises gare bidya ji lai mero tarfa bata salam xa

  • @durgagurung3677
    @durgagurung3677 7 лет назад

    यो कार्यक्रम् की प्रस्तोता बिध्या चापागाई बहिनी ले नेपाल का बिगट् ठाउँ मा पुगी यो कर्यकरम् हरु गरी हाम्रा नेपाल का सारकार भनाउदा बोआसो हरु को ( धन्न् ले टाल्लिएका )द्रिस्टी र् कान सुन्ने बहिरो हरु लाइ देखाउनु र् सुन्नाउनु प्रयास् गर्नु हुन्छ तर् दुख का साथ् भन्नु पर्छ ई नेता हरु लाई जनता त् भोट माग्दा मात्र चाहिन्छ् । नेपाल् का कती ठाउँका का जनता ले सीटामोल् पाउदैनन् तर् ई नेता र् यिन्का परिवार् लाई haaक्षिउ आए मा उपचार् क लागी बिदेश जानु पर्छ । हे नेपाली जनता अब् त् जागा , जब् ई नेता भोट् माग्न् आउछन् ईनी हरु लाई चोर् लाखेटे झै लखेट्, अनि बल्ल् बुछन् कि ।

  • @bheshrajbheshraj1501
    @bheshrajbheshraj1501 7 лет назад +1

    गरिब जनतालाई छुट्याएको चामलमा पनि राजनीतिकरण कठै मेरो देशको राजनीतिक अवस्था ...........

  • @khimbahadurpun8011
    @khimbahadurpun8011 7 лет назад

    sajha sawal ati ramro xa

  • @rameshathapa2277
    @rameshathapa2277 7 лет назад

    saarai raamro xa

  • @shaisagar7072
    @shaisagar7072 7 лет назад

    साझा सवाल 100%like

  • @rajankarki4580
    @rajankarki4580 7 лет назад

    bidesh bat herdai xu thanku Bidha ji

  • @himalimagar293
    @himalimagar293 7 лет назад +5

    प्रधानमन्त्री प्रचण्ड पुष्कमल दाहालले हिल्चा नेपालगन्ज रोपडिया गाडी गुडछ भनेका थिए

  • @minrajthapa7254
    @minrajthapa7254 7 лет назад

    malaysia dekhi herdai xu

  • @prembohara7452
    @prembohara7452 7 лет назад

    good program salute xa bidheya didi lai

  • @sumanpangeni2045
    @sumanpangeni2045 7 лет назад +5

    याे बहसको माध्यमबाट याे सरकार कति मानवीय सम्बेदना नबुझ्ने रहेछ भन्ने बुझ्न पाइयाे।अघिल्लो सरकारले छुट्याइएको बजेट पनि हुम्लाको निम्ति नदिने,छुट्याइएको खाद्यान्न पनि र ढुवानी खर्च पनि नदिने जस्तो जनबिराेधी काम गरेकाे रहेछ।मन्त्री जी कति गैरजिम्मेवार हुनु हुँदाे रहेछ भने अाफुसँग भएकाे रकम अन्यत्र लगानी गर्ने तर हुम्लाका जनतामा प्रत्यक्ष सराेकार राख्ने कुनै पनि क्षेत्रमा लगानी नगर्ने स्वार्थमा लाग्नु भएकाे रहेछ अब भाेट चाहिँ कसरी माग्ने?बिकाश चाहिँ हुम्लाको गर्छु भन्ने तर ब्याबहारमा अन्यत्र लगानी गर्ने र अाफ्नै गृह जिल्लाकाे बेवास्ता गर्ने गलत नियत राख्नु भएकाे रहेछ।यसरी राजनीति गर्न पाइन्छ र मन्त्री ज्यु?

  • @yambudhathokimagarmyagdima4211
    @yambudhathokimagarmyagdima4211 7 лет назад +10

    कुबेत बात साझा सबाल हेर्नू हुने जती यता हजिर गरौ त??

  • @shyammishra9304
    @shyammishra9304 7 лет назад

    नेताहरुको जवाफ तर्कसंगत लागेन। अझ माओवादी नेताको कुरा त झन हावादारी। एकअर्कालाई दोष लगाउदै तर्किन खोजेका नेताहरु। र अनि जनता पनि तेस्तै त होलान् नि। राजनीतिक पार्टी गत बिभाजन ले बिगारेको देश।। :( श्याम मिश्र मलेसियाबाट।।।

  • @kiranz517
    @kiranz517 7 лет назад

    Dherai ramro

  • @dineshrana9448
    @dineshrana9448 7 лет назад +1

    vidhya diju tapaiko awaj mitho chha r harek kuna basti haruma bhayeka samsya ujagar garne kam garnubhoko ma dhannebad

  • @manojtamang8351
    @manojtamang8351 7 лет назад +4

    बिकाड ठाँउको नेता सबै चोरै चोर हुन्छन् केही थाहा हुदाईन सोझोसाझा जन्तालाई झुक्याएर आफ्नो खल्ती मात्र
    भर्दो रहेछन बिकाश गर्न नसक्ने

  • @kalpanapokharel5676
    @kalpanapokharel5676 7 лет назад +1

    नेपालमा औषधि युज गरु स्वास्थ्य बनै

  • @commentyoutub1667
    @commentyoutub1667 7 лет назад +2

    Biddhiya DidI Namaste

  • @sabitashahi7032
    @sabitashahi7032 7 лет назад

    Superb ...

  • @धरानधनकुटा
    @धरानधनकुटा 4 года назад

    इ नेता हरु लाई हुम्ला को जनता को सामुने जिउँदै जलाइ दिनुस न हो

  • @bisheshwarshahi3982
    @bisheshwarshahi3982 7 лет назад

    Aaha kya Damiiiiiiiiiiii xa thau...............so beautiful................Humlaaaaaaaaaaa

  • @commentyoutub1667
    @commentyoutub1667 7 лет назад +3

    Aaha Humla ...

  • @chandrasirpalibaglung2053
    @chandrasirpalibaglung2053 7 лет назад

    नमस्कार दिदि

  • @durgagurung5812
    @durgagurung5812 7 лет назад

    Again nice episode

  • @sarozgurung8099
    @sarozgurung8099 5 лет назад

    अब तपाई हामीले नै बुज्नु पर्ने जरुरी छन ,,कस्तालाई नेता बनाउने भन्ने कुरा ।।।।***

  • @nickeylama5189
    @nickeylama5189 7 лет назад +1

    नेताहरु जम्मा भएर झुटाे बहस गर्ने भन्दा मिलेर गाउँको बिकस गरेको भए राम्रो हुने थियो ।

  • @sudipadhikari757
    @sudipadhikari757 7 лет назад

    ramro lagyo

  • @ajayatamang4009
    @ajayatamang4009 7 лет назад

    sajha sawala atinai man parxa badai xa didi lai aajha sabai barga ani chyatra samyo jana garos dhanyaba

  • @samjhanawagle5324
    @samjhanawagle5324 7 лет назад

    हुम्लालाई बिकास गर्नलाई चामल होइन तलिमा दिनुपर्छ
    खाधन्य होइन उन्नत खाल्को बिउ र सिन्चाइ दिनुपर्छ
    हुम्लाका जनता भोकले मरेक छैनन बिकास चाइयको छ

  • @sanjiprai6186
    @sanjiprai6186 7 лет назад +3

    सबै कुराहरु बग्बास तर ऐर एम्बुलेन्स को कुरो चै ठिक छ चाडैं सुचारु गरियोस्

  • @tribenidigitalmedia4589
    @tribenidigitalmedia4589 7 лет назад

    हुम्लाका सम्माननिय सामसत जुहरु काठमाण्डाैँमा ढिला पुगेरता हाेला हुम्लाकाे बिकास ढिला भएकाे किनाकि दुरी टाढा भएरता हाेला ।

  • @dipeshrai3466
    @dipeshrai3466 7 лет назад

    कुबेतबाट हेर्नेहरुले यता हाजिर गरम 😂😂😂

  • @sarozgurung8099
    @sarozgurung8099 5 лет назад

    नेताहरूको पोल खोलाखोल भयो हहहहहह।।।।।।।।।।

  • @prembhandari9922
    @prembhandari9922 5 лет назад +1

    आमा ले अफनो दुख गायर सुनाउदा आशु आयो 😢😢😢😢

  • @meghrajbhattrai4153
    @meghrajbhattrai4153 7 лет назад

    EIE नहुँदा दुर्गम का गरीब जन्ताको लागि पिडा माथि पिडा थपिएको छ। तर मानव बस्ती बस्ती भित्र बिचो बिचमा सिमेन्ट फेक्ट्री खोलेर देशलाई लुटेका छन यो देशको नियम कानुन कस्तो कस्तो छ?

  • @padampun3155
    @padampun3155 7 лет назад

    एसतै खाले दुख दुखीको खोजीगरनुहोला धन्यवाद

  • @खुसलएन.पि
    @खुसलएन.पि 7 лет назад

    नेता चोर छन हाम्रो नेपाल मा
    आफ्नो खल्तीमा मा भय पुग्यो
    यो सबै समस्या निम्त्याएको चोर नेता हरुले हो
    गाउ देखी सुरु हुन्छ भरस्तचार सरकार सम्म

  • @maheshchaulagain9617
    @maheshchaulagain9617 7 лет назад

    नेपाल लाई सतिले सरापेको देश भन्छन हाम्रा नेता हरु तर सतिले नेपालि सन्तती लाई कहिल्यै सरापिनन बरु आफू जिउदो जलेर आफ्नु प्राण दिइन आफुले गरेको गल्ती लाई सति को दोश नदिम तर यो कुरा यथार्थ हो कि ई आमा बुवा र यहाँ का सन्तती को आँसु ले अवस्य पिरोल्छ र पिरोली रहेको छ। सरकार बिचार गर उहाँ हरु को आँसु पुछ्न लाई।।।

  • @akbarbhaai7025
    @akbarbhaai7025 7 лет назад +1

    पहिला चस्मा खोल अनि कुरा गर नेता हरु चस्मा बाट के हेरेको आँखा मा कालो चस्मा केही देखिदै न यो नेता हरु को कुरा र कुकुर को पुच्छर जस्तै हलिन्छ हो नेता हरु को मुख।।।।।।।।

  • @gajamshaif261
    @gajamshaif261 7 лет назад +1

    जीवन साही भन्ने काङ्ग्रेसको फटाहले अस्ति भर्खर कमसल प्लेनको कमीसन बाट पैसा haaiड्रोमा लगानी गरेको हो?

  • @manojmakhim574
    @manojmakhim574 7 лет назад +1

    काम थोरै बोली धेरै नेताहरुको
    बाधेर घाँस हाल्नु जस्तो

  • @ranagyanu6415
    @ranagyanu6415 7 лет назад

    अहिले पनि बहुपती प्रथा खोज्दा रैछ्न एक श्रीमती सबै भाइको हुने

  • @deepakpun2588
    @deepakpun2588 7 лет назад +5

    नम्स्ते दिदी मचै भकर्न हेरदै छु के गर्ने बल बल काम भेयर हेरदै छु है दिदि

  • @physicsouruniverse2798
    @physicsouruniverse2798 3 года назад

    kasto ramro place

  • @gitashahi1186
    @gitashahi1186 7 лет назад

    Good

  • @akbarbhaai7025
    @akbarbhaai7025 7 лет назад +2

    नजि भाको भये गोलि हन्दिथे साला नेता हरु लाई यो मेरो चेतावनी होइन रियल हो

  • @unexplored2949
    @unexplored2949 4 года назад +1

    Humla Nepal ko sabai vanda sundar thau bannasakxa yadi tyaslai dhyan dine ho vaney

  • @kalutamang7307
    @kalutamang7307 7 лет назад

    आज सम्म मैले हेरेको साझ सवाल मा नेपाल अधि राज्ज्य भर्मै छैन होला मार्मिक जनता

  • @krishnaoli8979
    @krishnaoli8979 2 года назад

    Namaskar Bidhya ji

  • @samarpankiran1062
    @samarpankiran1062 7 лет назад

    हाम्रा नेताहरूलाई साच्चै खाल्टोमै जाक्नु पर्ने हो ।