साझा सवाल अंक ४६३ : कर्णाली: फेरियो कि उस्तै छ? कालीकोट ।

Поделиться
HTML-код
  • Опубликовано: 6 янв 2025

Комментарии • 119

  • @parbatisubedi8544
    @parbatisubedi8544 Год назад

    धेरै धेरै धन्यवाद बिध्या बहिनी

  • @kripagharti9200
    @kripagharti9200 3 года назад

    धन्यवाद दीजु लाई म रूकुम देखी हैत

  • @puranoradio.5838
    @puranoradio.5838 8 лет назад +4

    सरकारी तथा गैरसरकारी सस्थामा जागीर पाउन एमाले या कङ्ग्रेस नै हुनुपर्छ ??? यो प्रश्न सान्दर्भिक र सहि लाग्यो।।।

  • @govindev610
    @govindev610 7 лет назад

    धन्नेेबाद छ

  • @durgadhital7000
    @durgadhital7000 8 лет назад +4

    धन्याबाद बिध्या जि

  • @tilak2012
    @tilak2012 8 лет назад +1

    Full Heart Touching

  • @sureshbhusal331
    @sureshbhusal331 8 лет назад +2

    Nice episode

  • @vishalshahi8022
    @vishalshahi8022 8 лет назад

    विध्या जी,
    धन्यवाद तपार्इलार्इ ।। तर जति गहिरार्इमा गएर कर्नालीकाे वर्तमान परिवेसका विभिद मुद्दाहरुमाथि गहन वहस हुनुपर्नेे हाे त्याे पार्इएन, यसले निकै दुःखि वनायाे मकन ।। कृपया अागामि दिनहरुमा अझै थुप्रै विषयमा अध्यन गर्नुपर्ने देखिन्छ ।।।
    विसाल शाही , नानिकाेट ६ भिटा कालिकाेट

  • @sapnathappa2820
    @sapnathappa2820 8 лет назад +7

    नेकपा एमालेका सभासद तुला राज बीस्ट जीलाइ सबै भन्दा पहिला मानिस हरुलाई सम्बोधन गर्ने तरिका सिकाईयोस। त्यो दलित हो त्यसमा पनि दमाइ त्यसको श्रीमान छैन त्यो पल्लो को श्रीमान छ मेरो सम्बन्ध छ । के त्यही एउटा सभासद जस्तो ब्यक्तिले बोल्ने तरिका ?बोलनै नजान्ने खाते हरुले राजनीति गर्दा देस र जनताले दुःख पाउछन।

  • @manbahadurmagar607
    @manbahadurmagar607 8 лет назад +1

    Bidhya jyu karyakram ramro lagyo

  • @chefpram6278
    @chefpram6278 8 лет назад +1

    good sawal

  • @dipeshrai3466
    @dipeshrai3466 8 лет назад +1

    great programme set up! I can feel the backgroud cloud is moving on.. Hmmm very beautiful my country

  • @dipraaz1659
    @dipraaz1659 7 лет назад +3

    सल्यान मा सबै सल्यानी ले जिल्ला छोडेर तराई तिर लागिसकेको छ साझा सवाल गएर कारण बुझनु पर्ने हो ??? प्रतेक गाबिस बाट बर्सेनि 2 हजारौं ले बसोबास सर्दैछ्न कारण रोड स्कुल पानी र बाटो र येस्तो थुप्रै कारण ले गर्दा तर पनि साझा सवाल लाई त्यंहा जाना बाटो नाभएको कारण होला जतिसुकै चोटि भनेता पनि साझा सवाल जादैना ??? किना कि त्यहाँ जान्ने रुपैयाँ रकम सल्यान का संसद ले नादिने भएकै कारण त होला नि है ????

  • @MK-my2li
    @MK-my2li 8 лет назад +3

    तुलाराज बिष्ट र सत्य पाहडि लाई कुटपिट गरे र जेल हाले पनि हुन्छ । यिनिहरुकाे जवाफ सुन्दा त मलाई साराई रिस उठ्यो ।

  • @hamronepal2933
    @hamronepal2933 8 лет назад +9

    तुलाराज भन्छन "मैले उनलाई चिन्छु दमाई हुन पोई छैनान उनीसंग सम्बन्ध पनि छ"अनि मिन ब.शाही नेता तुलाराज INGO चलाउनी जस्तै लाग्यो।

    • @kabitakabita4134
      @kabitakabita4134 8 лет назад +1

      चोर हरु जनताको भावना लुट्दई खाओ

  • @sattalbom6796
    @sattalbom6796 5 лет назад

    बिघा बैनी thanks

  • @sirdhojtamang9140
    @sirdhojtamang9140 3 года назад

    साझा सवाल ४६३-को बहसमा राखिएको बक्तब्य सुन्दा १) जनताको असेचेतनता, २) जिल्ला वा राज्यको प्रभारीको ठिकादारीको काममा निगरानी राख्न नसक्ने स्थिति, दुर्नीति, ३) दलितहरूप्रति अवहेलना वर्तमान,४) सांसद को Inefficiency पनि रहेको जस्तो लाग्यो। बिद्या चापागाई लाई धन्यवाद, बहस सन्चालन गरेकीमा। आएको धनराशि फर्किएको राम्रो लक्षण हुंदैन।
    एस तामाङ, बाबुबासा, चम्पासारी(सिलगढी, दार्जिलिङ)।

  • @prakashsejuwal1267
    @prakashsejuwal1267 8 лет назад +1

    bidhya didi le garnu vayeko kaam malai ekdamai ramroo lagxa karnali parti herdenu hunxa

  • @nirashvai7671
    @nirashvai7671 8 лет назад

    यो सबै हेर्दा मन अलिकति अमिलो बनायो, कारण राजनीति नै देखिन्छ ,
    जब सम्म राजनीति हुन्छ जुनै पनि प्रोजेक्टमा अह त्यो सफल हुन्छ झै लागेन, दुबै नेता ज्यु हरुको कुरामा याहा आफ्नै पाटिको लागि रकम बिनियोजन गरिन्छ झै लागियो, जब सम्म कर्णाली बासी हरु एक भएर राजनीति करण प्रोजेक्ट हरुको बिरोध गर्नु हुन्न तब सम्म याहा केहि हुन्छ झै लागेन ,

  • @bishwajitnepali2996
    @bishwajitnepali2996 8 лет назад +34

    तुला बहादुर बिष्ट लाइ जे सोधे पनि सरकार भन्ने रैछ | भोलि तिम्रो बच्चा कसको हो भन्यो भने पनि सरकार को हो भन्ला जस्तो पो लाग्यो त |

    • @magarmaskyrana4642
      @magarmaskyrana4642 8 лет назад +3

      एस्तो पनि साम्सद हुधो रैछ अनि कसरी बिकास हुन्छ त

    • @ramchhetri6483
      @ramchhetri6483 8 лет назад

      +magar masky Rana yes u r right .

    • @lands86
      @lands86 8 лет назад +6

      सांसद पनि कसरी बन्यो होलान यस्तो सुढ्ढो? कुनै पनि प्रश्न को सान्दर्भिक जवाफ दिन नसक्ने खाल्को

    • @rajanbaral9697
      @rajanbaral9697 8 лет назад

      Bishwajit Nepali z

    • @dipeshdhami9803
      @dipeshdhami9803 6 лет назад

      hahahhaha good

  • @prabinsagaryogi6140
    @prabinsagaryogi6140 7 лет назад +3

    मेरो जिल्ला दैलेख मा पनि जानुपर्यो के दिदी पानी माथी आगो बल्छ तेसको बारेमा नेपाली हरु लाई बताइदिने हो दिदि

  • @devendradhungel540
    @devendradhungel540 8 лет назад +5

    यो कालो टोपि लाउने नेता चाहि फोकटमा नेता भएछ गोरु लठ्ठक

  • @prasadrai2701
    @prasadrai2701 8 лет назад

    सायद बूढो हुनु भएर पनि होला तुल सरमा खासै जोश जाँगर र अठोट देखिएन।काम गर्दैन भने ठेकेदारलाई कार्यवाही गर्नु पर्योनि???

  • @bhimrajshahithakuri8723
    @bhimrajshahithakuri8723 8 лет назад +2

    धन्यवाद विध्या चापागाई
    कालिकोट पुगेर बिकासको बहस गर्दिनु भयकोमा
    भिमराज शाही मान्म 4 कालीकोट

  • @hemsunuwar1632
    @hemsunuwar1632 8 лет назад

    नेता हामी जनता जस्तै पीडित छ । अनि कहाँ बाट हुन्छ। बिकास

  • @superUphar
    @superUphar 8 лет назад +1

    👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @VeerSingh-or6bt
    @VeerSingh-or6bt 7 лет назад

    डरलागदोरोट। छतर दिरीभनेअतरामरोछ धन्याबाद

  • @BishnuKarki-rn7eh
    @BishnuKarki-rn7eh 8 месяцев назад

    Tularam bista lai mero namaskar sunaidinu.patrakar jiyu

  • @umeshchhatingal6866
    @umeshchhatingal6866 8 лет назад +2

    Bidhya chapagai ko cross qns garne tarika sarai man paryo

  • @pawaltamang
    @pawaltamang 8 лет назад

    हाम्रो नेपाल पैसा नाभोएर विकास नाभोएको होइन नेता र मन्त्रीहरु को भाबी सन्तान लाइ बैंक मा लुकाएर राख्न नपुगेर नेपाल को विकास हुन नापको हो जस्तो मलाई लग्छ

  • @ghpaudel
    @ghpaudel 8 лет назад

    हाम्रो देश का नेता सभासद हरु भासण मात्र गर्छन तेही हो

  • @rohandc9734
    @rohandc9734 8 лет назад +4

    तुला बहादुर 😈 सरकार सरकार 😈 एउटा बोल्ने ढंग छैन

  • @haribhattarai4470
    @haribhattarai4470 8 лет назад

    9-9 महिने सरकार ले केही काम गर्दैन यश को लागि कार्यकारी प्रमुख शासन बेवस्ता चाहिन्छ ।

  • @bisnubhattarai658
    @bisnubhattarai658 8 лет назад +2

    the political in karnali specially at kalikot is not less than center of nation.But inhabitant of kalikot are also responsible
    the following point should be considered.
    *poor politics
    *landlocked terrain
    *underestimate by government
    *poor education and teaching system....
    __BISNU HARI BHATTARAI kalika(mugrahan)-3
    kathmandu

  • @parshuramrai5010
    @parshuramrai5010 7 лет назад

    समस्या नै समस्याले झेलिरहेको जिल्लाहरु

  • @giritulasi941
    @giritulasi941 8 лет назад

    Now watching.

    • @motirai2007
      @motirai2007 8 лет назад +1

      bujhda Kheri netaharu serious chaina. harkura rajnitikaran huncha. karanaliko naam garera ngo Karmi tatha yo bikasesastha harule Paisa kumlyaudai baseko dekhincha

    • @minulimbu1669
      @minulimbu1669 8 лет назад

      BBC Sajha swal ki sanchalika Biddhya chapagai outstanding kam garnu hudai chha, Biddhyako future kasle herne?

  • @akkalmalla408
    @akkalmalla408 7 лет назад +1

    mahendra chaulagai le vannu vako kura 100%100% ho

  • @krishnaoli8979
    @krishnaoli8979 2 года назад

    Namaskar Bidhya ji

  • @भानुभक्तथापामगर

    तुला ब.बिष्ट सांसद त लाटो देशको गाडो नेता जस्तै रहेछ अनि के कर्णालिको विकास हुनु।

  • @rabindramalla7077
    @rabindramalla7077 8 лет назад

    ramro

  • @ishworshrestha9076
    @ishworshrestha9076 8 лет назад

    good

  • @deepakjoshi9218
    @deepakjoshi9218 8 лет назад

    now watching

  • @sundarsunar4284
    @sundarsunar4284 8 лет назад

    bidhya chapagain u are super journalist

  • @sushilbista1987
    @sushilbista1987 8 лет назад

    गुए राजनीतिले गर्दा कर्णाली पछिपर्यो । यदि कर्णालीमा साच्चै राम्रो रणनीति भएका समाजसेवी भैदिएको भए कर्णाली को रूप अर्कै हुन्थ्यो र कर्णाली बासिन्दाले खान लाउन र सामान्य स्वास्थ उपचारको लागि यसरी सरकारलाई कराइरहनु पर्नेथिएन होला ।

    • @rajanlamalama9164
      @rajanlamalama9164 8 лет назад

      हाम्रो अघुवा नेता बुद्धिजीवी कस्तो अचम्म ?
      साझा सवाल हेर्यो कि हाँसो लागेर आउँछ अनि तिनिहरु प्रती अझै घिन लागेर आउँछ र हामी नेपालिहरुको पिडा सम्झेर सारै मन कुँदेर आउछ

  • @SubashKhadka
    @SubashKhadka 8 лет назад

    यो नेता हरु कुकुर भुकेको जस्तो भुक्ने मात्र हो ! कुकुर ले पुछर हल्लाको जति नि काम गर्दैनन् ! सब लाइ जनता को सराप लाग्ने छ अनि कुश को लाश बनाउदै जलाउदै गर्न पर्नेछ !

  • @भरतअारसी
    @भरतअारसी 8 лет назад

    सबै नेताहरूले जनताको अगाडि अास मात्रै देखाउने हुन गर्ने केही पनि होइन

  • @ghpaudel
    @ghpaudel 8 лет назад +2

    एमाले को सबै भन्दा खतम नेता तुल राज बीष्ट न बोल्नी तरीका न केही

  • @grandprime6982
    @grandprime6982 8 лет назад

    Good jop

  • @harishsarbuja441
    @harishsarbuja441 8 лет назад

    एमाले नेता तुलाराज विस्ट
    के हो एउटा सभासद भएर नि बच्चा जस्तो जवाफ ।

  • @jitmanrai9769
    @jitmanrai9769 8 лет назад +3

    कस्तो अचम्म, 25 दिनको बाटो हिडी खानु पर्ने नुन।
    जितमान राई, हलेसी ९ खोटाङ्ग। हाल कुवेत खरब बाट।।।।

  • @akkalmalla408
    @akkalmalla408 7 лет назад

    khadananda adhekari g le vannu vako kura 100%ma 100% ho..teacher le political ma focash garni ki biddharthi ma focash garni. .BBC le aafai bujhda hunx

  • @chhetri4735
    @chhetri4735 6 лет назад

    सरकार काे कुरा गरनी किन पाटी काे कुरा गरेकाे भुमिका कणाली काे रकम खाने काम हाे पाटी का नेताहरु काे

  • @grandprime6982
    @grandprime6982 8 лет назад

    diju namskar

  • @akkalmalla408
    @akkalmalla408 7 лет назад

    sister .bima shahi ..jyu le vaniko kura reall ..but kunai kamko lage jada patiko kura nikalxan. .kalikot ma

  • @yourlove3825
    @yourlove3825 6 лет назад

    तुलाराज भन्छन मैले चिनेको छु उनी दमाई हो अनि बुढा छैन रे अनि सम्बन्ध पनि छ रे यो के भन्न खोजेको बुझेन मैले

  • @prakashpandey4173
    @prakashpandey4173 8 лет назад

    मिमा शाही ले भनेको कुरा 100% सहि हो यो किन कि जुन्शुकै पाटिको हो कु हुछ तेहि पाटिको मान्छे चाइन्छ भन्ने छ र अरु के नपढेको हुन्छ र

  • @krishnaoli8979
    @krishnaoli8979 2 года назад

    Yo sajha sawal ta malai yekdam man parne karyakarm ho ni Bidhya ji

  • @Thokarchakhel
    @Thokarchakhel 8 лет назад

    sabai arulai dosh dier jimmewaribat panxin khojdoraixa, yastaharulai sattama puryaune hami janata mahamurkha..

  • @kulrajawasthi5104
    @kulrajawasthi5104 8 лет назад

    Thank u bidya ji program garnu bho yasta program gare pachi neta daka haru ali darauchan paisa khan and next time pani program garnu janata lai bhann na aayar write garer boi ra chan ani neta lai lutpat garn sajilo bha ho

  • @ramparsadaneupane1906
    @ramparsadaneupane1906 6 лет назад

    धेरै रााम्रो लाग्यो

  • @sauravrana342
    @sauravrana342 8 лет назад

    yesto kamjor sabhasad bhayera ka huncha, neta ta daro po hunu parcha, Sarkar ma basne afai, ani dosh lina na khojne

  • @kuletamang4549
    @kuletamang4549 8 лет назад

    bikas lai pathamikta dinu paro

  • @koholameromayalu2301
    @koholameromayalu2301 8 лет назад

    kasto savasat rahe6 ahile samma bikas garna lai

  • @harikatwal5202
    @harikatwal5202 8 лет назад +2

    tula bahadur ji bola ko yakdam mon parena bolna tamijxina

  • @mishrilalyadav1747
    @mishrilalyadav1747 8 лет назад

    Mero bichar ma NGO, INGO kahi na kahi political party haru sang milo mat garer bikas biniyojan gareko rakam/rupaiya bharastha/ghus ko madhyam bat Neta haru ra NGO, INGO karyakarta haru ko goji ma jancha, media lai dhanyabad din chahanchu yati garema

  • @jivanpunmagar1747
    @jivanpunmagar1747 8 лет назад

    bima shahi jastai pidit bhayra ahile pardesi life xa ..dukh lagxa

  • @ljs333
    @ljs333 8 лет назад +1

    are bista ji side laga yaar timro samay chaina

  • @sauravrana342
    @sauravrana342 8 лет назад

    karnali dhani cha tara leadership kami bho

  • @sujanthapa7013
    @sujanthapa7013 7 лет назад

    yo neta vot chahi aafu line kam chahi arko bata lagaune k ko lagi sansad hunu bekar xa

  • @vijaynath2828
    @vijaynath2828 7 лет назад

    Khali jantaka bhaile r khali sarkarko bharle kehi hune xain.
    jabasmma duya ko melmilple matra desh bikas huneho.
    yak arkaka dosman banayo bhane n gharko, n pariwarko, n samajako, n mulukako bikas hunyaho.
    Desh lai sudharnu x bhane timro bau dekhi leyar timro santanle dimag n lgaya samm desh bikas bhayo bhane mero mukhama muti dinu. ke gwala Bina bakhra bag bat bdhaun skinx? ke hidai Bina timi pahad chadna sakxau? ke timra nati panati aayar timra mukhma khana hali dine hun? ke timi desh bikas ko bato thaha n payar bilakh bandana pareka xau?
    Tam aafna samsya agadi n dekhau khali desh ka samsya mati alikati dhyan deiun please. tab hami bhann skxaunki ham desh ka kandhar hun.
    desh ko kan dhar banne bhakti deshlai lagi hunx. neta ka dimagma swarthi pan hunda desh ko halt bigriyako xa. tapain pani bigrigayau bhane hamra pariwarik samsya thapidai janxan r desh paxadi bhai halx ani hami bhanxau ki desh sudharen hami sudhrenaun. ke Bina dimagale examma pass hnxau?
    ke hami Bina mihinet desh bikas garn skxaun? ke hamilai Ram yug aaune ho kasko bharosa garxau desh bikas hola bhaner?

  • @pragyapandey4817
    @pragyapandey4817 8 лет назад

    Neta haru le janatako Dukh a lai sarkar ma chadhne varying banaye

  • @rabintumbapo5057
    @rabintumbapo5057 8 лет назад

    Tularam bista jasta guhu dimag vako leader le kasari bikas garx karnali

  • @balesee
    @balesee 8 лет назад

    tyo min bahadur vanne manchhe pani nete vasan chahi khub janya raxa

  • @dundupyonjanlamareallytale6826
    @dundupyonjanlamareallytale6826 8 лет назад

    emale savasad tula raaj bista jemmewari both nagareko paye

  • @tarakmalla5740
    @tarakmalla5740 7 лет назад

    neta ho ki gothalo ho bolnai jando rahena xa damno...

  • @punkumar2166
    @punkumar2166 7 лет назад

    parmukh aguwa haru nae veda jasto rae xa sachhae ani kaha bata hunxa bikas ramro neta xanu paro karnali base ho

  • @dilbahadurgurung9242
    @dilbahadurgurung9242 7 лет назад

    Tularajle bikash sambandhi bolne tarika r bikash garnu parnema boleko kura ketaketi kura gareko jasto x

  • @jeetuchaudhary1887
    @jeetuchaudhary1887 8 лет назад

    Tula Bista Sansad huna pani layek chainan.... kura sunda pani kati ris uthne... malai lagcha bajet karnlima aako sabai unlenai chaupat pare jasta chhan... khoj talas garnu jaruri chha sampatiko....

  • @parshuramrai5010
    @parshuramrai5010 7 лет назад

    तुलाराज बिस्ट होकि ईस्ट हो ,,साम्सद अरे तेस्का बाजे

  • @kcarjunkc10yearswarforthep30
    @kcarjunkc10yearswarforthep30 8 лет назад

    kolikot is a hell yet neta layar . low cast are tomuch sade down cast is a stap for over cast. kalikit lidar is not good

  • @prembohara7452
    @prembohara7452 8 лет назад

    tula raj bist savasad vayar bijeet nagar k kho rajniti garxash janta sangai bash khate asto pani sabhasad

  • @khumnicsong2441
    @khumnicsong2441 8 лет назад

    yo dideli xae thkparxa yar manixy lae

  • @smirthiashu2824
    @smirthiashu2824 7 лет назад

    xi yo neta haru jata pani ghar le ja ja banle aaeja aaeja vanne bela ko haru hunxa thukka bhusiya haru duniyako lutera khayra hera hera hatti jasto vaxa motayra

  • @khemrajbasnet6253
    @khemrajbasnet6253 8 лет назад

    yo tularaj lai neta bansune ko riixa yar ..

  • @thapaaasish696
    @thapaaasish696 4 года назад

    asto mg haru teha jada jadai car accident vayer mornu ne mg

  • @dolphin6699
    @dolphin6699 7 лет назад

    karnali ko vikash navako yeso bichar garda tyehii ko vasinda veda bakra jasto vayera jasto lagyo. tula bahadur bista jasto manche,jaslai chahin na ramro sangha volnu auncha, samasya paro vane utano parera sarkar matra vanne manche lao vote dine hooo?tyesto manche lai neta vanne ho?nepal ko neta ko halat yesto cha. ani tyetro vrastachar hundo rahecha,taha hunda hundai k herera vaseko? yeso jutta ko mala, kalo moso dalne karyakram garnus na,sav thek huncha. ani tyo NGO vanaudo lai chain aravou le pani pugenare? kutera kedda huncha,tyesto sayam board wala ngo lai. aja taha vo, LATA KO DESH MA GANDA TANDERI VANEKO YESLAI VANDO RAHECHA. KARNALI VATA TAHA VO.

  • @bandanamagar188
    @bandanamagar188 8 лет назад

    bista g Ko bolne tarika vayna

  • @Everest2142
    @Everest2142 8 лет назад

    mula padhne time ma banduk bokna lagayo mawobadi thukkka dukhi atma haru..yi sabaiko narkama baas hos..

  • @sumanpandey7108
    @sumanpandey7108 8 лет назад

    emale neta ko answer k ho testo xya xya thukka kukur ho kam ta garna sakinau aaswasan ta din sakxou ni

  • @jeetuchaudhary1887
    @jeetuchaudhary1887 8 лет назад

    Thula kura k garchau kei garera dekhau .....

  • @manojvai4453
    @manojvai4453 8 лет назад

    hoina ho yatro paisa phiros hunxa ani youba bidesh Jane karam pani rokiyako xaina hoina tyo phiris hune paisa youba parichalan garna sakidaina ????????????

  • @ramharipanthi1198
    @ramharipanthi1198 8 лет назад

    lastai raichha ho aamela ko neta ta hahaa

  • @dkentertainment3320
    @dkentertainment3320 7 лет назад +1

    tula ho ki mula ho yo .

  • @meehang6714
    @meehang6714 8 лет назад

    nice slap didi

  • @kumarkhadka4881
    @kumarkhadka4881 8 лет назад +1

    tyo mula bolnai gandaina amale ko neta

  • @rizkysyah2322
    @rizkysyah2322 8 лет назад

    hahaha amale ko ejjat sab mato ma milayo tula le

  • @dipuhimal3717
    @dipuhimal3717 8 лет назад +1

    thukka sala tularam bist yasta lai ni sabhasad bhannu parne are yar

  • @maxxabram8790
    @maxxabram8790 8 лет назад

    sacchi didi yo chor tularaj bista jasta sabhasad desh ma

    • @maxxabram8790
      @maxxabram8790 8 лет назад

      sacchai didi yo chor tularaj bista jasta neta deshma vayar nai desh bikas navayko ho yesto pani savasta hunxa yasko kunai bolneko tarika xaina biddha didi god bless you love u