Это видео недоступно.
Сожалеем об этом.
गोमा ओलीले छत्र शाही पाएपछि आफ्नै श्रीमानलाई बडीगार्ड किन भनिन् । ०७६.०७.१५ HD
HTML-код
- Опубликовано: 31 окт 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Chhatra_Shahi_Vs_Goma_Oli_Live_Dohori
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
यो कार्यक्रम टिभिमा कति बेला अाउन्छ । समय थाहा पाउदा सारै अभागि हुने थिए।
Wow nice
sampurn indreni timlai mero tarfa bat salamx r Krishna sir ko sekha paxi xatrle samlnu parx jasto lagx malait
Verygood
कृण्ण कडेलको फोन नम्बर पाउ त हजुर
छत्र शाही र गोमा दिदीको दोहोरी मन पराउने जति हाजिर गरौ त कति छौ 💗🌹😅😅
La badhai goma bahinilai pargati gardai janu ramro gaunu chhatra dalai pani 💐🌹🌹🌹🌺🌺🌺
M Pani ho hjr
अत्ति रमाईलो छ
Aaj chi sarahi ramailo lagiyo thank you so much for all
सुपर छ,।
छत्र ब्रो लाइ मन पर्ने जति यता 👍👍👍👍👋👋👋👋
Thanks
Very nice
मेरो छतर दाइ लाई सबै ले किन हाईट मिलेन भनेको हो म त अलको देखू त
Very Nice
@@naregharti8823 congratulations goma
सम्पिर्या दिदिको डान्स मन पराउने जति यता हैत
Malai ta khas vannu parda ramro lagdaina jasto geet ma pani autai style ko nach 😄😄😄
Nice dohari
,,,
छत्र जि ले जो संग गाए पनि सारै रमाइलो लाग्छ दोहोरी
कमेन्ट हेर्दै गित सुन्ने जति यता😍🙋🙋
म छु यताउता
✋✋✋✋✋✋✋✋✋
Pit
@@user-pe9gv2fv7z you
मपनि...
कृषण दाजु लाई मनपर्ने जति एता आम त साथिहरु कति हुनुहुन्छ ✋✋
राम्रो लाग्यो।
गोमा ओलिले त दामी गाको छ तर टीका सानु बहिनी किन निरास ????????
Tatty @ yttvvgvvvviu9
))0 1!ž uuyyyypoi
मलाई त आज छत्र भाई र गोमा बहिनी को दोहोरी सारै मन परो हुररररर🤩🤩😍😘
Yb
Indreni मा राजु परियार दाजु दिदी गोमा दिदी को दोहोरी हर्ने मन छ है कृष्ण दाजु
गोमा ओली र छत्र शाही को दोहोरी मन पराउने कति हुनुहुन्छ यता हाजिर गरम है
Mahila dahrai ni man parawxu geet ta sahdai ani den denai harxu mahila ta 100% ramro xa
दामि छ
@you muslim j
गोमा ओलि दिदी र छत्र शाही दाईको fan जति यता ✋✋
👇️👇️
Like
Sarai ramro goma timro sor
सुपर
अग्लो, होचो ,राम्रो ,नराम्रो हुनु प्रकृति को कुरा हो यसमा छत्र को के दोष ? छत्र जहिले पनि नम्बर १ ☝️☝️☝️☝️
🙏
100% Sahi ho
सार्है राम्रो छ ! छत्र शाही र गोमा ओलि को दोहरी मन पर्यो सबै सबैलाई धन्यवाद ,
छ्त्र को दोहोरी को टुक्का चाहिँ हो के ✋✋
खिमा लाई Miss गत्ने यता है✋✋✋✋😍😍
वा दामी गोमा र छत्र दोहोरी ।
गोमा जि को नि दाम्मि छ नि
खिमाको फ्यान मनि हो हजुर
khima kaha chhin?
Mising khima 💞💞💞💞
गोमा ओलिलाइ इन्द्रेणिमै राख्नु पर्यो ओलि ले झै गित गाउने अरु कोहि देखिन इन्द्रेणिमा 🇳🇵🇳🇵🇳🇵🇳🇵
kp oli
तेस्तो त होइन है गोमा को आफ्नो थाउ मा छ तिका सानू खिमा किस्ना नि छन सबै आफ्नो स्थान मा राम्रो गाउनी सक्ने छेम ता छ
साथी इन्द्रेणी मै राख्नु पर्यो राम्रो suggestion हो , तर कसैलाई तुलना नगर्नु होला । सबै आ आफ्नो ठाउँमा राम्रो कलाकार हरु हुन ।
कोसाइ संग तुलन गर्न ठिक होइन सबै राम्रो गाउनु हुन्छ
😈
छत्रमा कस्तो अचम्मकाे कला नाच्न गााउन अनि जाे सग पनि फिट कृष्ण दाइकाेे जय जय हाेस
Badhai 6 indreni teemlai dherry ramailo lagyo thank u chhatra & Goma madyam all the best
Nj ct ct
छत्र साही निकै रमाइलो मान्छे है छत्रVs गोमा
जय इन्देनी 😍😍😍
धेरै धेरै राम्राे छ दुबैजानाकाे स्वर अनि गिदपनि शुभकामना छ
Tek " Khadkap m
saht6gkjpdoíģ kp ř4cżh çu2Rc.www m
mà
Dherai ramro xa hai
@@rajtmg6620 q
छत्र साहिले अब कृष्ण दाइको काम सम्हाल्नु पर्छ इन्द्रणी लाई कर्म घर लाई राम्रो हेरबिचार गर्नु कृष्ण दाइ पछिको जिम्मा छत्र लाइ दिनुपर्छ भन्ने जती यता हाजिर गरुम
K vanxa yo damnale yautiko budi aarko jimma dinmilxa
अहिले बेला भयकाे छैन कृष्ण दाइ ले अझै 10 वर्ष हुनुपर्छ
सहि कुरा
ho hajur chatra shahilai dinuparxs
Mr Romiyo mi in
टिका बैनी लाई माया गरनी र
गुमा वोलि लाई मन परनी जती
कती छम खोई
छत्र शाही भाई र गाेमा जि दाेहाेरि राम्रो छ रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण ुर सबै मा नमस्कार छ
इन्द्रेणी कार्यक्रम सङ्गै नाच्ने दिदी लाई नि मन पराउनु हुने जति यता✋✋✋💕💕
Temi lai po
Ramro cha geet
गोमा शिस लाई माया र हौसला कोको ले दिना चाहनुहुन्छ एक हुम ,, 👌💘🌷🙏🌹💋💋
👇️
Me
Me
@-
Jon@
ramro lagyo
सकारात्मक कम्मेन्ट हेर्दै गित सुन्दै हेर्दै गर्ने जति हाजिर गरम त ।। अरु गित बबाल छ।
सम्पृया को नाच मन पराउने जति हाजिर गरौ त
@@sawarsatimagar698 sampriya
Ma pani ho
SAMPRIYAKO BEST
@@narayanprasad2610 j
@@kewalthapa1447 \
निकै राम्रो छ गोमा दिदी को दोहोरी पनि अब सबैजनाले गोमा दिदी लाई नि कमला लाई जस्तै गरि माया साथ र सहयोग गरि अगाडि बढाउनु होला ।
44
म बहराइन बाट अाजको दोहोरि सारै रमाइलोभयो thanku indreni
यो नाच्ने बहिनिलाई 1 लाइक हान्दिम है त सबैले
गोमा ओलि को र छ्त्र साइ को फ्यान कोको हुनुहुन्छ यता हेर्म्त ✋✋✋
म छुनि
ईन्द्रेणी कार्यक्रममा ३ करोड नेपालीको मन मुटुमा बस्न सफल रवि लामिछाने सरले दुई शब्द बोलेको कहिले सुन्न पाईएला ...
कुन्नी रबि यो कार्यक्रम मा रबि आये मायोबादी ले इन्द्रेणी बन्द गर्न सक्छ
@@kabirajsharma6426 गलत यस्ता साेचाइमा हिडनु हुदैन याे कायक्रम सबैकाे जनताकाे हाे पाटिकाे हाेइन ल
Kabiraj sharma ko coment ko yanalaisij right ho rabi lai bolaya band gardinasakxan mowobadi paxedharle
3 करोड फ्यान भको रबि लामिछाने इन्द्रेणीमा आउने टायम नमिलेर होला नि।
प्रष्ट छ अहिले को देउसी मां इन्द्रेणी टिम को छायांकन काहां र कसरी भएको थियोे ! ने क पा नेताकार्यकर्ता को सपोट के कसरी भएको थियोे ? रबि लामिछाने चितवनमा भएको गतिविधि बारे मां के कस्तो भुमिका रहेकोे थियोे इन्द्रेणी टिम को
धेरै राम्रो हाम्रो प्यारो कार्य क्रम इन्द्रेणी. सम्पूर्ण कलाकारजन लाई धेरै धेरै धन्यवाद छ.
गोमा अहिले उत्तम देखिए पनि टिका सानु सदाबहार हुन ।
Ho ho jasko dohari sune ni tika di jasto lagdain malai t
दिनभरिको थाकान बिर्साउनको लागिभयपनि
इन्द्रेणी नहेर मनैइ मन्दैन
इन्द्रेणी छर त प्रदेश मा दुख सुख भुलाउन सजिलोभाको छ
छत्र शाही र गोमा ओलिलाई मनपराउनु हुने सम्पुर्ण मित्रहरू यता हाजिर
Yastai. Xa. Pardixa ko. Kahani
Hi
🙏छनत छौ यो मन मा पसेको एउटै हुने उठेको बसेको👌
ईन्द्रेनी मा नाच चाहिँ खतरा छ है हजुर गित तेस्तै खतरा छ
हैट के सारो नाचेका हुन डाम्ना डाम्नि
लु अाज छत्र साहि र गोमा अोलिको घम्सा घम्सि परेको अबस्था राम्रो छ दोहोरि
Aja akdam ramelo lagyo dohori geet herda ...God bless you all rndrani teem
खुशी लाग्यो गोमा ओलि दिदी लाई इन्द्रेणी मा देख्न पाउँदा धेरै राम्रो सोर छ सफलता को कामना
Chhatra shahi ra goma oli ko kada dohori sunda hami derahi khushi lagyo
गोमा बहिनीको दोहोरी धेरै राम्रो लाग्यो यो मौका दिइएकोमा इन्द्रेणीलाई बिशेष धन्यवाद भबिस्य धेरै राम्रो छ शुभकामना गोमा बहिनीलाई
, ल रमाइलो गायक छ्त्र शाहि र गोमा ओलि को फ्यानहरु को को छ्म यता है मारामार भिदन्ता चल्यो ?
छत्र दाइ लाइ मन मराउने जति यता साथी बनम है
Ma ni ho
Mo
गोमा नानी कि दोहोरी जति राम्रो गाउछिन, त्यो भन्दा अझ बढी मान्छे नै राम्री र सुन्दर !
नमकार सबै जना प्रती ! राम्रो लाग्यो दोहोरी ! शुभ कामना !
good
good all
छत्र र गोमा दिदिको दोहोरी सारै मन पयो अको पटक पनि यो जोडी लाइ बोलाइ दिनु हो ला
दामी छ छत्र शाही र हाम्री दङाली गोमा बहिनी को दोहोरी।।।।।
प्रकश शपुत र टिका सानुकाे दाेहाेरी फेरि हेर्न चाहने काे-काे हुनु हुन्छ ?
Ma xu
Maxu
Me2
😊😊😊😊😊@😊😊😊@😊@@😊@😊😊😊@@😊😊😊😊😊@@@😊😊@😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊@😊😊😊😊😊😊😊😊😊😊😊😊😊a😊😊😊a😊aaa😊aaaa😊😊😊😊😊😊😊😊😊aaaaaaaa😊a
आहा कतिमिथो गित छात्र भाई र गोमा बैनि को ईन्द्रनि मा
भरपुर रमाईलो को लागि यो दोहोरी मज्जा आयो
धेरै रमाइलो आज झन
सबै मा शुभ संध्या 🌷🌷
Sarai ramailo
Krishan dai dadeldhura tir janu na 1choti
गोमा ओली जी ले अहिलेसम्मकै दोहोरी गायिकाहरुलाइ फ्लप खुवाउनु भा छ,, अती राम्रो छ,, । बिस्नु माझी संग तुलना गर्छु मैले चाइ,,,! keep it up,, best of luck,,
राम्रो लाग्छ हो दोहोरी गित जति हेरे तेति हेरिरहन मन लाग्छ मलाई
पहिलो न मा परे आज सबै लाई धन्यवाद छ
धेरै राम्रो दोहोरी गोमा को उन्नती प्रगति हुँदै जावस इन्द्रेणी को जय जय होस् 🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👍️
Namaskar didi hjr aaramai hunuhunchha, honi hjr
धेरै राम्रो छ दोहरी अनि नाच्ने दिदी ले के के गरि नाचेको हेर्दै हास उठेयो
अाहा याे हाे नि दाेहाेरी छत्र सर Supper mata dance gardai xu saudi ma
अाहा कति राम्रो दाेहाेरि गाए काे हामराे दङगालि गाेमाे बैनि ले र छत्र साईले 👌👌🌺🌺🌺
गोमा जीको मुस्कान जस्तै गीत पनि उस्तै
स्वर्गबाट आएकी परी जस्तै😍😍😍😍😍
Khuma Resmi
Khuma Resmi ❤️❤️
ईन्द्रेणी कृष्ण दाजु छत्र टिका गोम लगाएत ईन्देणीको टिमलाई बिदेशमा बसेएर माया गनेहरु एता हाजिर गरै
छत्र जि र गाेमा जि राम्राे दाेहारि अझै प्रगतिकाे शुभकामना साथै thanks all tem
गोमा बैनि र छत्र शाहीको दोहोरी अत्यन्तै सुन्दर छ स्वरपनी आसालाग्दो छ बधाई छ गोमा बैनिलाइ सङ्गितिक यात्रा सफल रहोस्
छात्र शाहि लाई मन पराउने यता हाजिर साथिहरु
Sarai ramro dohori
गाेमा बैनि रछत्र भाइ लाई बधाईछ एकदम मिठासछ दाेहरि गितमा बधाईछ
म पनि अहिले चीन बाट हेर्दैछु है
Krishna dai hajur le yati ramro kam garnu vayako xki.sadae yastae kam gardae janu subhakamana xa hajur lae
कमेन्ट पढदै भिडियो हेर्दै। मज्जा लिने कति छेउ.... साथी बन्नुहोला है म सग नि🇦🇬🇦🇬💗❣️
Ma. Xuu
@@harishthagunna670 tq
Ma xu
म पनि छु
@@sarustha6498 tq
सुन्दर भाव सहितको मिठो गीत सुनिरहन मन लाग्ने बनेको छ।
छत्र शाहिकाे गित मन पराउने यता हाजिर हाै त।
यति राम्रो कला गला लुकाएर बसेकी रहिछौ गुमा ओलि।बधाई छ भविष्यको कदम अझै अघि बढुन।
बबाल दोहोरी गीत छ झटारो हानेयो धेरै धेरै धन्यवाद छत्र भाई
गोमा ले छत्र लाई I love you भन्दा टिका सानु किन निरास भाको हो
Hoki nae sathy ho🤔🤔🤔🤔
तिम्रो सोच गलत छ ।
@@deepakbishwakarma1657 ho ni yar 🤷🏼♂️
Hoina bekar
I really ho yo kura ta hahahaha
Anita khattri hiii
Garib dukhiko sukha dukhako mandir lok saskritiko jagerna garna nplko yek matra program indreni lai hardik naman
Namaste Krishna dai sampurna team ani Goma Baine lai suvakamana
छत्र र गोमा को दामी छ दोहोरी 💞🌹❤
Super hjr dada
Superb laagyo Chhatra & Goma Ji ko dohori😊
दिन भरिको थकान भुलाउने यक मात्र इन्द्रेणी कार्यक्रम नहेरि यो मन मान्दैन मलाई मात्रै होला कि हरुपनि हुनु हुन्छ
Malaepani
@@drunkhardgaming3679 hhhhhh&
Hd
😊
नमस्ते ईन्द्रेणी परिवार मा आज बल्ल गोमा बैनी को कडा दोहोरी आयो धेरै राम्रो लाग्यो बधाई छ
Goma didi ati ramro voice and geet aagmika dinna pani Suva yatra
dubaijanako prastuti ekdam jhakas xa...samay milayera feri pani juraunu hola...yestai dohori public ko mag xa jasto lagxa....yesto ghamsaghamsi dohori heryo vane samay kasari janxa patto nai hudaina...outstanding xa chhatra vs gomako....I like so much.....thnx indreni all units
अझै अगाडी बढ्दै गोमा जानु हाम्रो साथ सधैंभर रहने छ
बेजोड छ गोमा सिस्टर र छत्र को दोहोरी ।विशेष बधाइ छ गोमालाइ।सफलताको शिखर चुम्नु।
धेरै धेरै रमाइलो दोहोरी
धेरै धेरै रमाइलो भाका
धेरै धेरै राम्रो गाउनु भएकोछ गोमा बहिनी
💐💐जय ❤इन्द्रेणी 💐💐
खेम जोशी बैतडी बाट हेर्दैछु ।।
साह्रै रमाइलो दोहरी हेर्न पाउदा खुषि लाग्यो अगामी दिन हरुमा पनि सुन्न पाउ शुभ कामना
कती रमाइलो दोहोरी छत्र शाही र गोमा sis..को
फेरी पनि सुन्न पाम् यस्तै दोहोरी
जय गीत
जय संगीत
जय ईन्द्रेणी
गोमा बैनी धेरै धेरै राम्रो हाँसो अझ बडी दिनु होला ऊत्तर ऊत्तर प्रर्गती होस ।
Krishna daju please give job to Goma Oli, she is very talent for singing.
Yekdam ramro dohori goma bahini xatra shahi Bhai ati ramro sabdama geet gaaune bahini goma pargatiko kamana ma dubaibata
एक दम राम्रो छ दोहोरी तर टीका बहिनी साइड्मा बस्दा मलाई अलि नरमाइलो लाग्यो
Yo tika sanu kina aru le geet gauda ris garne ho ki hasna audaina k ho aru le ni geet gauda khusi huna saknu paro tika sanu sis
I am the only one who never miss any episode of Indreni
छत्त शहीलाई हेपने कामनगरौ एऊटा कालाकार को शम्मान गरौ
दामि छ छत्र अोलि गित
Chatrey bhai so are so good, keep it up
ईन्देणि टिम लाई विशेष धन्यवाद N छत्र $ गोमा लाई धेरै धेरै बधाई छ उतर उतर पर्गती को सुभ कामना
कति राम्रो सोर गोमा दिदी को
छत्र bro, you make every program interesting.
Super nice lok dohori chhatra shahi ra goms oli ji ko
छत्र र गोमा जिको दोहोरी बबाल लाग्यो।सफलताको शुभकामना छ दुबै जनालाइ ।
गित सगै सगै नाच्ने केटि पनि कति राम्रो डान्स गरेको राम्री पनि कति हो डल्ली
tika didilae nidra lagdai x miss you and love u tika didi xtra and goma oli bisas dhanyabad krishna dailae
अति राम्रो गोमा जि अझै अगाडी बढ्दै जानू मेरो शुभकामना छ हजुरलाई
वार वार वार अब हेर्न लाइयो है चैट चैट।।।
सम्मान गर्दछु गोमा जि को कला र गला लाई बधाईछ सफल्ताको शुभकामनाछ र गोमा जि हजुरको प्रतिभा धेरै मन पर्छ र श्रिमान लाई पनि सलुटछ साथ सपोटको लागि फलोस फुलोस 💑