Anews Nepal
Anews Nepal
  • Видео 2 318
  • Просмотров 152 354
सरकारले समष्टिगत अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारले समष्टिगत अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।
Просмотров: 1

Видео

रास्वपा सभापति रविले आफूबिरुद्ध राजनीतिक प्रतिशोध साध्ने काम भएकाले प्रतिरोधमा उत्रन आग्रह गर्नुभएको
21 час назад
आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले राज्यसता कब्जा गर्ने र निर्दोष व्यक्तिलाई फसाउने सरकारको नियत देखिएकाले प्रतिरोधमा उत्रन आग्रह गर्नुभएको हो । उहाले आफुलाई अदालतले न्याय दिनेमा निर्धक्क रहेको समेत बताउनुभयो । केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुः पाउने उल्ले गर्दै उहाले अहिलेको सरकार ढाल्नका लागि घर-घरबाट बाहिर निस्कनुपर्ने अवस्था ...
कास्कीको पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
21 час назад
निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउनका लागि प्रहरीले अश्रूग्यास र पानीको फोहोरा प्रहार गरिएको छ । प्रहरीले अश्रूग्यास र पानीको फोहोरा प्रहार गरेपनि प्रदर्शनकारीले निषेधित क्षेत्रमा नै प्रदर्शन गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई अदालतमा हाजिर गराउदा उनका समर्थकहरुले कास्...
रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन भएको छ ।
22 часа назад
#birgunj #nepal #anewstelevision राजनीतिक प्रतिशोध साध्न पाइदैन भन्दै रास्वपाका नेता तथा कार्यकर्ताहरुले पोखराका बिभिन्न स्थानमा विरोध प्रदर्शन गरेका हुन् । निरन्तरको प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयले कास्कीका शहिद चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तर रास्वपा नेता तथा कार्यकर्ताले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेका हुन् । निषेधित क्षेत्र तोडेपछि भीडलाई नियन्त्र...
मन्त्री प्रकाशमान सिंहले आफ्नो एकसय दिनको काम र आगामी योजना सार्वजनिक गर्नुभएको छ ।
Просмотров 222 часа назад
#birgunj #nepal #anewstelevision आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उपप्रधानमन्त्री सिंहले आफूले नेतृत्व सम्हालेपछि भएका काम को प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । शहरी विकास मन्त्रालयले एक सय दिनमा राखेका ११ मध्ये ८ वटा लक्ष्य हासिल गरेको छ भने ३ वटा योजना चालू अवस्थामा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्ले छ । जसअनुसार धरहरा खुल्ला गरिएको, ७ वटा स्वास्थ्य भवन निर्माण...
अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
Просмотров 322 часа назад
#birgunj #nepal #anewstelevision ‘गृह श्रमिकको माग-गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि गृह श्रमिक दिवस मनाइएको हो । दिवसका अवसरमा गृह श्रमिक सरोकार समाज नेपालले भृकुटीमण्डपबाट सुरु भइ उपत्यकाका बिभिन्न स्थानमा र्याली निकालेको थियो । समाजका अध्यक्ष प्रभा पोख्रलले गृह श्रमसम्बन्धी आइएलओ अभिसन्धि १७७ पारित गरी त्यसमा भएका प्रावधानला...
केन्द्रीय कमिटीका सदस्य सिङहाइ प्रान्तका सेक्रेटरी छेन गाङ्ग नेतृत्वको मण्डलले शिष्टाचार भेट गरेको छ
23 часа назад
#kpoli #birgunj #nepal #anewstelevision प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्ले गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताउनुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका ल...
पुष्पकमल दाहाल प्रचण्डले माओवादी घटक पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताउनुभएको छ ।
Просмотров 52 часа назад
#prachanda #birgunj #nepal #anewstelevision माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको र चाडै माओवादी घटकहरु एक हुने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गरा...
झापामा शनिबार भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
Просмотров 52 часа назад
#birgunj #nepal #anewstelevision झापा कमल गाउँपालिका ५ स्थित रबि पेट्रोलपम्प अगाडि पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको प्र- १-०१-००१ ३४३५ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशीत स्थानियले बसमा तोडफोड गर्न...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा निरन्तर प्रदर्शन भइरहेको छ ।
Просмотров 12 часа назад
#rasopa #birgunj #nepal #anewstelevision शुक्रबार काठमाडौंमा पक्राउ गरेर पोखरा लगिएपछि रास्वपाका नेता तथा कार्यकर्ताले निरन्तर प्रदर्शन गरेका हुन् । सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले पोखरामा विरोध सभासमेत आयोजना गरेको थियो । त्यसअघि रास्वपाका नेता तथा कार्यकर्ताले पोखराका बिभिन्न स्थानमा विरोध र्याली आयोजना गरेका थिए । प्रदर्शनकारीहरुले नागरिक प्रतिशोध बन्द गर लगाएत सरकार बिरोध चर्का न...
उच्चस्तरीय चिनियाँ टोली काठमाडौ आइपुगेको छ ।
2 часа назад
#birgunj #nepal #anewstelevision चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरुको टोली शनिबार काठमाडौं आइपुगेको हो । चिनियाँ टोलीलाईएमाले नेता राजेन्द्र गौतम सहितका नेताहरूले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए । आइतबार काठमाडौंमा हुने चीन-नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको छ । उक्त कार्यक्रममा बिआरआईको कार्यान्वयन र ...
मुगु जिल्लाको कार्मारोङ गाँउको भेषभूषा, कला संस्कृति झल्कने चित्रकला प्रदर्शनी गरिएको छ
4 часа назад
#birgunj #nepal #anewstelevision कलाकार दोर्जे कार्मारोङले हिमालयभित्र लुकेको कामारोङ शीर्षकमा चित्रकला प्रदर्शनीको आयोजना गर्नुभएको हो । अपर मुगुमा बस्ने कार्मारोङ जातीको आफ्नो छुटै कला संस्कृति रहेको र यसलाई देश-विदेशमा परिचित गराउनका लागि चित्रकला प्रदर्शनी आयोजना गरिएको कलाकार दोर्जे कार्मारोङले बताउनुभयो ।सरकारले समेत चिन्न नसकेको कार्मारोङ जातीको इतिहास चिनाउनका लागि प्रदर्शनी गरिएको उहाल...
सरकारले हालैको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माणका लागि भौगर्भिक अध्ययन सुरु गरेको छ ।
4 часа назад
#birgunj #nepal #anewstelevision सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीले बाढी पहिरोबाट निकै क्षति भएका पालीकाहरुमा स्थायी आवास निर्माणका लागि भौगर्भिक अध्ययन सुरु गरिएको बताउनुभएको हो । बाढी पहिरोजस्ता प्रकोपबाट जोखिममा रहेका बस्तीको पहिचान गरि विस्थापीत भएका परिवारहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने...
महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।
4 часа назад
#birgunj #nepal #anewstelevision शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी समेत भएको छ । कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महा...
चुमनुब्री गाउँपालिकामा लाखौं किलो स्याउले बजार पाउन नसकेको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् ।
4 часа назад
चुमनुब्री गाउँपालिकामा लाखौं किलो स्याउले बजार पाउन नसकेको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् ।
हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा शुक्रबार मनाइएको छ ।
Просмотров 24 часа назад
हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा शुक्रबार मनाइएको छ ।
बिपक्षी दलहरुले बिभिन्न जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
4 часа назад
बिपक्षी दलहरुले बिभिन्न जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
चौदण्डीगढी नगरपालिका पुगेको उद्धार टोलीले बिहिबार १३ सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरेको छ
Просмотров 37 часов назад
चौदण्डीगढी नगरपालिका पुगेको उद्धार टोलीले बिहिबार १३ सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरेको छ
इजरायलले बर्बरतापूर्ण आक्रमण गरेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।
7 часов назад
इजरायलले बर्बरतापूर्ण आक्रमण गरेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ ।
Просмотров 37 часов назад
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ ।
बडादशैंको समापनसंगै उपत्यका फकर्ने यात्रुहरुको संख्या बढेसंगै बिपी राजमार्गमा सवारी चाप बढेको छ ।
Просмотров 29 часов назад
बडादशैंको समापनसंगै उपत्यका फकर्ने यात्रुहरुको संख्या बढेसंगै बिपी राजमार्गमा सवारी चाप बढेको छ ।
सहकारी छानविन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको बताउनुभएको छ ।
Просмотров 39 часов назад
सहकारी छानविन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको बताउनुभएको छ ।
कार्कीले संविधान बनेको ७ वर्षपुगिसक्दा प्रहरी समायोजन हुननसक्नु गलत भएको बताउनुभएको छ ।
Просмотров 29 часов назад
कार्कीले संविधान बनेको ७ वर्षपुगिसक्दा प्रहरी समायोजन हुननसक्नु गलत भएको बताउनुभएको छ ।
आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
Просмотров 39 часов назад
आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
दशै तिहार को समयमा पनि भएन बीरगज को ब्यापार ब्यापारी निराश
Просмотров 712 часов назад
दशै तिहार को समयमा पनि भएन बीरगज को ब्यापार ब्यापारी निराश
च्याम्पियनशिपको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
Просмотров 212 часов назад
च्याम्पियनशिपको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
कानूनी प्रावधान र प्रक्रिया अनुसार नै पशुपति धर्मशालाको जिम्मेवारी कोषले लिएको स्पष्ट पारेको छ ।
Просмотров 412 часов назад
कानूनी प्रावधान र प्रक्रिया अनुसार नै पशुपति धर्मशालाको जिम्मेवारी कोषले लिएको स्पष्ट पारेको छ ।
बडादशैंका अवसरमा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थानहरु मंगलबारदेखि खुला भएको छ ।
Просмотров 112 часов назад
बडादशैंका अवसरमा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थानहरु मंगलबारदेखि खुला भएको छ ।
आश्विन शुक्लपक्ष त्रयोदशीका दिन पनि नवदुर्गाको प्रसादका रुपमा टीका जमरा लगाउने क्रम निरन्तर रहेको छ
Просмотров 312 часов назад
आश्विन शुक्लपक्ष त्रयोदशीका दिन पनि नवदुर्गाको प्रसादका रुपमा टीका जमरा लगाउने क्रम निरन्तर रहेको छ
अब गढीमाई मंदिरमा बिषेश पुजा गर्न। भक्तजनहरुले शुल्क तिर्नु भएकोछ
Просмотров 414 часов назад
अब गढीमाई मंदिरमा बिषेश पुजा गर्न। भक्तजनहरुले शुल्क तिर्नु भएकोछ

Комментарии

  • @RudharaBadhur
    @RudharaBadhur 11 дней назад

    Very good

  • @kirati2947
    @kirati2947 16 дней назад

    एउटा लाईसेन्स समयमा बितरणगर्न नसक्ने गणतन्त्रान्त्रीक यातायात ब्याबस्था बिभाग को हालत लज्जास्पद छ।

  • @shivadhakal9571
    @shivadhakal9571 19 дней назад

    Yo muji lai k thaha yo America ma moj garna gako थियो. Moj गर्यो farkyo. Aba chhatipurti bhanera kati commission khane ho chorle dhikkar chha yasta jantu हरूलाई.

  • @saratrajbanshi
    @saratrajbanshi 19 дней назад

    KP Oli murda bad.

  • @SurendraKurumbhong
    @SurendraKurumbhong 2 месяца назад

    Ke boleko ho bale ho vhane janamat sangrha gari mntri hunhosla

  • @rajukafle9888
    @rajukafle9888 2 месяца назад

    420

  • @dharmamaharjan335
    @dharmamaharjan335 2 месяца назад

    tali bajayako hata ma oli ko 1.1.thopa gu paros

  • @manoharchaudhary3644
    @manoharchaudhary3644 2 месяца назад

    👍👍👍👍

  • @ilaxmiprasadadhikari1604
    @ilaxmiprasadadhikari1604 2 месяца назад

    माओवादी ब्रोइलर भएको छ मेचिकाली यात्रा खुटी देख्दै पत्याइयो । माओवादी बोइलर त्यसमाथि प्यारेलाइसिस माउबादी माखो मार्दैन । ८४ मा माओवादी ५ सिट ल्याउन गार्‍हो छ ब्रो ।

  • @mantoshshah8861
    @mantoshshah8861 2 месяца назад

    ❤❤❤❤❤❤❤

  • @tulashabhattrai4048
    @tulashabhattrai4048 2 месяца назад

    राधिका माताको जय होस्

  • @lokgurung7325
    @lokgurung7325 2 месяца назад

    Rip kp oli

  • @haribahadurranabhat6692
    @haribahadurranabhat6692 2 месяца назад

    अाेइ घडि चाेर केबाेलेकाे तेराे भाउजुले केगरेकाे हाे

  • @KamalBudha-k8u
    @KamalBudha-k8u 2 месяца назад

    भुटानि कानडा बारेत बधलदैईनौ किन होला

  • @Nikshreth
    @Nikshreth 2 месяца назад

    अरुको देशमा महल को साममानसस्तो पर्छ नेपाल माअहङो रे😂सोप थग धन्दा नेपाल को

  • @Anurodhpoudel-d2i
    @Anurodhpoudel-d2i 2 месяца назад

    Hawa

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 2 месяца назад

    Great

  • @sherkhadka3156
    @sherkhadka3156 2 месяца назад

    भुटानी शरणार्थी को कुरा मुख बन्द छ त ।।।

  • @devupariyar5942
    @devupariyar5942 2 месяца назад

    त घडिचाेरले केईज्यत राखेकाेछसर

  • @pramilarajbhandari-kc3il
    @pramilarajbhandari-kc3il 2 месяца назад

    JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. SAHAKARI PIFIT. LAI NYAAYA DEU SARKAAR. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS.

  • @ThapastationeryNepal
    @ThapastationeryNepal 2 месяца назад

    जलस्रोत तथा उर्जामन्त्री मा नियुक्त हुनुभयको बधाई तथा सफल कार्यकालको शुभकामना छ मन्त्री ज्युलाई साथै नेपाल लाई लोडसेडिङ मुक्त बनाउन अनुरोध गरिन्छ ।

  • @yogeshadhikari3987
    @yogeshadhikari3987 2 месяца назад

    Good.mananiya.ju.tapailai.garima.maya.sadanma.kuraudhaunu.bhayakoma.dhanebad😊

  • @rameshkhatri3069
    @rameshkhatri3069 2 месяца назад

    🌹🌹🌹🌹💓🌹🙏

  • @yogendraghale8212
    @yogendraghale8212 2 месяца назад

    ❤😂❤

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 2 месяца назад

    🕉 🕉 🕉 🕉 🕉 bolbom madam pasupati nata ki 🙏 jai 🕉 jai 🕉 🙏 jai 🕉 🙏 jai 🕉 🙏 jai 🕉 🙏 hoooo 🕉 🙏

  • @Dukuyata2028
    @Dukuyata2028 3 месяца назад

    यो वडा अध्यक्ष केरा ख्याउदैन हाै

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 3 месяца назад

    मिलेको जस्तो राम्रो केही हैन 🙏

  • @MrAalok22
    @MrAalok22 3 месяца назад

    सही मौका थिएछ एक साथ सबै नेता बोमले उडाउने 😂

  • @bikramshrestha9371
    @bikramshrestha9371 3 месяца назад

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤❤❤❤

  • @Prithagurung20
    @Prithagurung20 3 месяца назад

    Newest vai bujher kura garnu hola kapada kastyo ho bicar gari kinda thik hola

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 3 месяца назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🙋🙋🙋🙋👌👌👌👌👍👍👍👍

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 4 месяца назад

    Fake..superficial Rabi! He has betrayed people of Chitwan working with most corrupted people.He must apologize in front of his voters...Otherwise he will be cursed. His party ...is going to finish soon! Shame on you Rabi!

  • @muktashrestha3133
    @muktashrestha3133 4 месяца назад

    Good

  • @muktashrestha3133
    @muktashrestha3133 5 месяцев назад

    Huna dinu Ali sasto ta pauxa

  • @leelarai4263
    @leelarai4263 5 месяцев назад

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🥰🥰🥰🥰🥰🥰🥰😡😡😡😡😡😡😡

  • @ls4uvlog1
    @ls4uvlog1 6 месяцев назад

    Good

  • @muktashrestha3133
    @muktashrestha3133 6 месяцев назад

    Good layunu parxa

  • @NareshNepal-wg6qk
    @NareshNepal-wg6qk 7 месяцев назад

    To bhatbhateni thag thau ho

  • @marketingAnews
    @marketingAnews 7 месяцев назад

    copyright को कारण Video Upload भईरहेको छन हजुर

    • @NEOX-ff1
      @NEOX-ff1 7 месяцев назад

      Facebook ma gare denu na 🥺

  • @NEOX-ff1
    @NEOX-ff1 7 месяцев назад

    FULL video please 🥺

  • @shatrutube
    @shatrutube 7 месяцев назад

    कृपया Full video upload गरी दिनुहोस

  • @SunilPrajapatii
    @SunilPrajapatii 8 месяцев назад

    यिनी हरुलाई देश्मा घटेको समस्याको केहि चासाे छैन हजुर । खाली अटेन्सन सिकर, पपुलिस्ट र प्रोपोगान्डिस्टहरुले अनाबस्यक राजिनितिकरण गरेर विदेशि लगानिका लागी सबैभन्दा झुरेस्ट देस भनेर चिनाए । यिनीहरु लाई देखेर गम खान्छु।

    • @ShreyaParajulii
      @ShreyaParajulii 8 месяцев назад

      विधि मान्ने हो भने विधिमाथि विश्वास गर्नु पर्छ। यो व्यवस्थाको दोष होइन । ८४ मा नेता फेरौं।

    • @SunilPrajapatii
      @SunilPrajapatii 8 месяцев назад

      @@ShreyaParajulii नेता मात्र नभएर कानुन मा पनि धेरै सुधार लेउनु पर्ने देखिएको छ । कानुनमा यही छ, यही गर्नुपर्छ भन्ने रूढमा अडिरह्यौं भने त्यसले हामी आफैंलाई घाटा हो ।

  • @ShreyaParajulii
    @ShreyaParajulii 8 месяцев назад

    एन सेललाई सरकारी भन्दा पनि सरकारी संस्थान (आयल निगम, वायुसेवा निगम, टेलिकम) लाई निजिकरण गर्नु पर्ने हो । भएका निकायहरु सम्हाल्ने ढंग र हुती छैन, एन सेलमाथी र्‍याल चुहाएर बस्याछन् । गिद्धहरुले सिनो कुर्दै रहेछन् ।

  • @sanumaya5913
    @sanumaya5913 8 месяцев назад

    मिसन ८४ फ्लप खाला भन्ने डर छ । अनि आफू relevant रहन चाहिने नचाहिने बोलिरहन्छन् । अहिले एन सेल भेट्टाएका छन् । भोली आफ्नो स्वार्थ नमिले नेपाल टेलिकम भेट्टाउलान् । अनि यिनका कुरा सुन्ने जनता पनि उस्तै हुन् ।

  • @savanasherap7726
    @savanasherap7726 8 месяцев назад

    खरबौँको सम्पत्ति अरबमा बेच्ने काम गरिन्छ भन्दै गर्दा यी नेताहरूले मेलम्ची, चमेलिया, कुलेखानी ३ लाई खाने भाँडो बनाएको सम्झिऊ होला । गण्डकी र कोसी नदी बेच्नेहरू सम्झिऊ होला । देशलाई कङ्गाल र भिखारी बनाउनेहरूले एनसेलमा आँखा लगाइरहेको प्रस्ट देखिन्छ । सान्दर्भिक रहनका लागि यी नेताहरूले जसलाई पनि घिसार्छन् ।

    • @DreamsandIdeass
      @DreamsandIdeass 8 месяцев назад

      विदेशी कम्पनी बोलाउने, निश्चित समय लगानी गर्न लगाउने र पछि सरकारको स्वामित्वमा ल्याउने व्यवस्थाले विदेशीलाई तान्ने होइन, बिच्काउने काम गर्छ ।

    • @savanasherap7726
      @savanasherap7726 8 месяцев назад

      @@DreamsandIdeass देशको हालत यस्तो जर्जर भएका बेला ठूलो आशा गरिएको क्षेत्र वैदेशिक लगानी हो । विदेशबाट आउने लगानीले पूँजी मात्रै ल्याउँदैन, प्रविधि र सीप पनि ल्याउँछ । विश्वका ठूला र समृद्ध मुलुकले वैदेशिक लगानीलाई रातो कार्पेटमा स्वागत गर्छन् । भारत र चीनले पछिल्ला दुई दशकमा मारेको फड्कोमा विदेशी लगानीको हिस्सा आधाभन्दा बढी छ ।

  • @prajyotiniraula5459
    @prajyotiniraula5459 8 месяцев назад

    यी नेताहरुको आरोप प्रत्यारोपको शृङ्खला सुरु भइसक्यो। आफ्नो स्वार्थसँग मात्र मतलव राख्ने यी नेताहरु कसैका हुदैनन्। नेपालमा भ्रष्टाचार मौलाउनुमा यीनिहरुकै हात छ । अहिले आएर यिनिहरुले एनसेल जस्तो प्रभावकारी कम्पनीलाई आरोप लगाउनु हास्यास्पद छ । ढोंगको पनि कुनै सिमा नहुने रैछ ।

    • @aparichitshankar
      @aparichitshankar 8 месяцев назад

      यति सामान्य विषय बुझ्न सक्ने शासक र प्रशासक नहुँदा देश सधैं तन्नम रहिरह्यो ।

    • @prajyotiniraula5459
      @prajyotiniraula5459 8 месяцев назад

      @@aparichitshankar यसलाई नीतिगत तहबाटै फरफारक गर्न सकिएन भने आधा दशकभित्रै दूरसञ्चार उद्योग मर्नु न बाँच्नुको अवस्थामा पुग्नेछ ।

    • @aparichitshankar
      @aparichitshankar 8 месяцев назад

      @@prajyotiniraula5459 बहुमत शेयर विदेशीको हुँदा २५ वर्षपछि स्वतः राष्ट्रियकरण हुने कानुनी व्यवस्थाले गर्दा सम्भवतः अबको आधा दशकमा उसले सेवा र प्रविधि विस्तारमा लगानी नै गर्ने छैन । यसले घाटा हुने देशलाई नै हो ।

    • @aparichitshankar
      @aparichitshankar 8 месяцев назад

      निजी क्षेत्रप्रति राज्य सधैं अनुदार रहँदै आएको छ । यूटीएल र स्मार्ट टेलिकम बन्द हुनुमा राज्यकै काखे व्यवहार प्रमुख कारण थियो । यही रवैयाका कारण निजी क्षेत्र दूरसञ्चारमा प्रवेश गर्न चाहिरहेको छैन ।@@prajyotiniraula5459

  • @prabinshakyaa
    @prabinshakyaa 8 месяцев назад

    खराब त हाम्रो सरकार हो । किन्ने र बेच्ने जे गरेपनि यदि सरकार ठिक हुन्थ्यो भने अहिले एउटा क्रेडिबल टास्कफोर्स गठन गर्थ्यो र यो विषयमा छलफल गराउँथ्यो। संसद्मा सत्यतथ्य प्रस्तुत गर भनेर म्यान्डेट दिने थियो। सरकार यो गर्न चाहँदैन। सरकारलाई शून्य बराबर चासो छैन FDI आओस् या नआओस् ।

  • @Dillipkatuwal
    @Dillipkatuwal 8 месяцев назад

    एकै सरकारी निकायले दुई वटा उस्तै कम्पनीको स्वामित्व लिन पाउँदैन। एनसेललाई निशानमा राख्नु भनेको भविष्यमा आउन सक्ने विदेशी लगानीको बाटो रोक्नु हो।

  • @DreamsandIdeass
    @DreamsandIdeass 8 месяцев назад

    कानुनि रुपमै सेयर बेचेर कानुनि रुपमै बाहिरिन पाउने अधिकार हुँदाहुँदै आजियाटाले पैसा दियो होला भनेर विश्वास गर्न सकिदैन । बरु "म नेपालमै बस्छु, सहजिकरण गरिदिनुस्" भनेको थियो आजियाटाले । प्रधानमन्त्रीले भेट्ने समय नै नदिएपछि बाध्य भएर आजियाटा आफ्नो बाटो लागेको हो ।

  • @aparichitshankar
    @aparichitshankar 8 месяцев назад

    सांसदहरूले कानुन नै पढ्दैनन् ? कि सडकमा सुनेको हल्ला टिपेर बोल्छन्? दुरसञ्चार ऐन, आयकर ऐन र वैदेशिक लगानीसम्बन्धी ऐनमा बाझिएका व्यवस्था संशोधन गर्न छाडेर राष्ट्रियकरणको निर्देशन दिने ? यो त संविधान र विद्यमान कानुनको बर्खिलाप हो । हाम्रा सांसदले घाँस खान्छन् कि क्या हो ?