झापामा शनिबार भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • #birgunj #nepal #anewstelevision
    झापा कमल गाउँपालिका ५ स्थित रबि पेट्रोलपम्प अगाडि पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको प्र- १-०१-००१ ख ३४३५ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशीत स्थानियले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । घटनापछि मृतकको शव सडकमै राखेर स्थानियले बिरोध जनाएका थिए जसका कारण पूर्ब पश्चिम राजमार्ग केहिबेर अबरुद्ध भएको थियो ।

Комментарии •