बडादशैंका अवसरमा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थानहरु मंगलबारदेखि खुला भएको छ ।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • #birgunj #nepal #anewstelevision
    फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय मंगलबारदेखि खुला भएका हुन् । सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाडौँ उपत्यकासहित देशभरका शहरमा चहलपहल बढ्न थालेको छ । सरकारी कार्यालयहरु खुलेपनि कर्मचारी र सेवाग्राहीको संख्या भने न्यून नै देखिएको छ । त्यस्तै दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहरहरुमा फेरि सवारी चाप बढ्न थालेको छ ।

Комментарии •