उच्चस्तरीय चिनियाँ टोली काठमाडौ आइपुगेको छ ।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • #birgunj #nepal #anewstelevision
    चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरुको टोली शनिबार काठमाडौं आइपुगेको हो । चिनियाँ टोलीलाईएमाले नेता राजेन्द्र गौतम सहितका नेताहरूले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए । आइतबार काठमाडौंमा हुने चीन-नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको छ । उक्त कार्यक्रममा बिआरआईको कार्यान्वयन र बिआरआईसंग सम्बद्ध परियोजनाबारे उनीहरुले धारणा राख्ने बताइएको छ । चिनियाँ टोलीले बिभिन्न राजनीतिक दलका नेताहरुसंग पनि भेटवार्ता गर्ने बुझिएको छ ।

Комментарии •