कास्कीको पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउनका लागि प्रहरीले अश्रूग्यास र पानीको फोहोरा प्रहार गरिएको छ । प्रहरीले अश्रूग्यास र पानीको फोहोरा प्रहार गरेपनि प्रदर्शनकारीले निषेधित क्षेत्रमा नै प्रदर्शन गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई अदालतमा हाजिर गराउदा उनका समर्थकहरुले कास्की अदालत नजिकै प्रदर्शन गरेका हुन् ।

Комментарии •