धनकुटा काण्ड, कमलाका ससुराले मिडियामा आएर यस्तो भने, बुहारीले मारेर ठिकै गरिन्- कमला शाहासी बनिन्

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    MicroLink Movie Media : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

Комментарии • 928

  • @manishalungeli4857
    @manishalungeli4857 3 года назад +74

    आजको नारिहरु कम्जोर हुदैनन् यो एक उदाहरण हो जय नारी girl power

    • @anitagurung5499
      @anitagurung5499 3 года назад +1

      Ekdam thak garnu vayo bhine le sala kuta rati rati k khjnu janu paro eklai xore manche ko ghar ma

    • @rupesrai7240
      @rupesrai7240 3 года назад +1

      100% right

  • @puspasunuwar9363
    @puspasunuwar9363 3 года назад +139

    राम्रो भो कुनै केटी मान्छे को ईज्जत् लुट्ने लुटुवा लाई ठिकै भो अब बलतकारि लाई यो सदेश जावोस र कुनै छोरि ले सरिर अङगभङग भएर मर्न नपरोश सलाम छ दिदी हजुर लाई यो दिदी लाई राम्रो गरेउ भने जति हजिर हुनुत लु सुत्र त होला यो दिदी लाई नराम्रो भने तर मलाई भने राम्रो काम गर्नु भयो जस्तो लाग्छ छुट्कार होस शुभकामना छ

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🇳🇵🎂

    • @anjuolimuskan6674
      @anjuolimuskan6674 3 года назад

      एसरकार कमलाजि लापुरकारदिनु परोस्

    • @anishadewan1075
      @anishadewan1075 3 года назад

      Good di

  • @gayatripoudel7099
    @gayatripoudel7099 3 года назад +40

    एक दमै ठिक गरिन कमला गुरुङले सलाम साहसिक महिलालाई

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 3 года назад +29

    यो देशमा कडा कानुन बन्न नसकेको बेला कमला जस्तो साहासि नारि लाइ सलाम छ हामि सबै नारि यस्तै हुन्नु पर्छ ।

  • @bhagawatiroka4107
    @bhagawatiroka4107 3 года назад +19

    यी साहाशी महिलालाइ सलाम छ । यिनलाई सरकारले पुरस्कृत गर्नु पर्छ

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 года назад +156

    जे गर्यो राम्रै गर्यो कलम दिदी ले सलाम छ कमल दिदी लाई

    • @bikashneupane485
      @bikashneupane485 3 года назад +2

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🇳🇵🙏😒

    • @user-nd3od6hp6y
      @user-nd3od6hp6y 3 года назад +1

      @@bikashneupane485 हुन्छ

    • @thamansunar8370
      @thamansunar8370 3 года назад

      Sahi kura

  • @umathapa7627
    @umathapa7627 3 года назад +75

    नारिलाई कमजोर सम्झेको थियो नारि को अर्कोरुप महाकालिको रुपदेख्यो होला सबै नारि एस्तैहुनु पर्छ।

    • @ishworkarki6538
      @ishworkarki6538 3 года назад +1

      सही हो। सबै दीदी बहीनीहरु नीडर भयर बलत्कारी लाइ यसैगरी छप्काउनु पर्छ । हामीले खोजेको यस्तै हो ।यो दीदी लाई कारबाही होइन सरकारले पुरस्कार दीनुपर्छ ।

    • @yagyagharti8325
      @yagyagharti8325 3 года назад

      Yes Good news

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 3 года назад +4

    सलाम छ याे नारी लाई सरकारले स सम्मान सहित सजाय माफी गरिदिनु पर्छ ।राष्ट्रिय स्तरमा सम्मान गरिनु पर्छ ।

  • @raghunepali7621
    @raghunepali7621 3 года назад +48

    जे गर्नु भयो सहि गर्नु भयो दिदी

  • @kumarbhujel2521
    @kumarbhujel2521 3 года назад +204

    अाम नेपाली महिला हरु यस्तै हुनुपर्छ ताकि भाेलिकाे दिनमा बलत्कार जस्तो घटना नघटाेस सलुट छ 🙏🙏🙏दिदी हजुरलाई । सबै महिला हरु यस्तै हुनुपराे अब बलत्कारिलाई मार्नु अति उपयाेगि छ सरकारले केही चासाे दिदैन अाफ्नाे अात्मा रक्षाका लागि मार्नु कुनै अपराध होइन उहाँ लाई स सम्मान रिहा गरियोस् ।🙏🙏🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵

    • @bikashneupane485
      @bikashneupane485 3 года назад +1

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🇳🇵🙏😒

    • @gurungbhadra8504
      @gurungbhadra8504 3 года назад +1

      😍👍️👍️

    • @shyamshahi3825
      @shyamshahi3825 3 года назад +1

      Umm ho ho meropani

    • @shyamshahi3825
      @shyamshahi3825 3 года назад +1

      Sahamat

    • @punamadhikari4635
      @punamadhikari4635 3 года назад +1

      जे गरनु भाे ्सही गरनु भयाे ृतेसलाई तेही फाँसी दिनु परने थियाे कुकुर लाई

  • @bhupendraaathpahariyarai6418
    @bhupendraaathpahariyarai6418 3 года назад +7

    good सहि गरिन कमला ले।नारी भनेको यस्तो हुनु पर्छ।

  • @rokkasony9293
    @rokkasony9293 3 года назад +23

    एकदम ठिक गर्नु भएछ यस्तै शाहसि हुनुपर्छ हामी नारिहरु

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🍬

    • @rupesrai7240
      @rupesrai7240 3 года назад +1

      Yastai garnu parcha papi haru lai

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 3 года назад +57

    जे गर्नु एकदम राम्रो गर्‍यो बैनिले

  • @punyagautam2030
    @punyagautam2030 3 года назад +95

    राम्रो काम गर्नु भाछ भाईले , अझै राम्रो गर्दै जानु होला ।, निकै साहासी नारी ! !

    • @aasd5291
      @aasd5291 3 года назад +1

      Salam xa kamala laii jegarin ramro garin yasto manis aru pani sikar garna aauxan vane kasaile pani xatnu hunna

    • @SunilKumar-uq9ud
      @SunilKumar-uq9ud 3 года назад

      धैरै साहासी महिला लाई सरकार ले समान गरनु पछ

  • @yashodagurung5563
    @yashodagurung5563 3 года назад +22

    राती राती अर्का को घर ढुक्नु आउने लाई ठिक गरो सलाम छ नारी लाई ✋👍

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🍬

  • @geetabasnet9323
    @geetabasnet9323 3 года назад +87

    बलत्कारिलाई मारेर एकदम ठिक गरिन यस्तै गर्नु पर्छ बलत्कारिलाई छप्काउनु पर्छ साहसि महिला हुन अब सबैले बलत्कारिलाई पतिकार गरुन

    • @user-ep6vm4rz9k
      @user-ep6vm4rz9k 3 года назад +1

      सहि हो एक्दम ठिक्गरिन

  • @girurijal9065
    @girurijal9065 3 года назад +13

    बरु हामी सबै मिलेर 1/1 रुपैया उठायर 3 कराेड रुपैयाले कमला जि लाई साहासि महिलाका रुपमा अभिन्नदन गराै

    • @sagunbaral7439
      @sagunbaral7439 2 года назад

      अाहा कत्ति उत्तम बिचार 👍️👍️👌👌म पनि सहमत छु है 🙏🙏

    • @gadesh1vlogger
      @gadesh1vlogger 5 месяцев назад

      ❤❤❤सलामछकमलाकको लागि बोल्नु भयको राम्रो उपदेस सिकौन नेपालि जनताहरु

  • @unisharai4923
    @unisharai4923 3 года назад +3

    एक दमै ठिक गरिन् कमलाले अब सबैले यस्तै हिम्मत गर्नु पर्छ हाम्रो देश मा कानुन छैन अपराधीलाई सजाय हुदैन ठिक गरिन् कमलाले

  • @anildangaldangalanil4863
    @anildangaldangalanil4863 3 года назад +31

    धेरै धेरै राम्रो काम गर्नु भाे दिदी ले धन्यवाद दिदी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @bikashneupane485
      @bikashneupane485 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🇳🇵🙏😒

  • @reshampurja6996
    @reshampurja6996 3 года назад +29

    साहसि महिला हुन कमला गुरुङ बलात्कार गर्न आयेको बलत्कारिलाई प्रतिकार गरि खुकुरी प्रहार गरेको मा, यस्तो साहसी महिलालाई राज्यले पुरष्कृत गर्नु पर्छ ।

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🇳🇵🎂

  • @gangatamatta4803
    @gangatamatta4803 3 года назад +23

    जुन ब्याक्तिले अपराधी लाई निर्दोष साबित गर्न खोज्छ त्यो महाअपराधि हुन्छ

  • @soorajgurung5001
    @soorajgurung5001 3 года назад +2

    जे गरनु भयो राम्रो गरनु भयो साहसी नारी लाई सलाम सजाय होई पुरुष कार पाउनु पर्छ

  • @moonofnepal3459
    @moonofnepal3459 3 года назад +5

    सबै सबै मा नमस्कार समय मिलायर भिडीयो पुरा हेर्नु होला मेरो च्यानल लाई नी सस्क्र्याब गर्नु होला है pls

  • @rambhaktagautam1702
    @rambhaktagautam1702 2 года назад

    धन्यहाे बिराङ्गना ,बहिनी । सबैे नारी यसणतै अाटिला हुनु पर्छ , धन्यबाद ।

  • @kalpanalimbu4992
    @kalpanalimbu4992 3 года назад +4

    धन्यवाद बहिनीलाई,हामी महिलाहरु यस्तै बहादुरी हुन सक्नुपर्छ।सायद बहिनीले प्रतिकार गर्न नसकेको भए बहिनिको ज्यान जान सक्थ्यो।

  • @user-gq8iz1kl5p
    @user-gq8iz1kl5p 3 года назад

    हो कमला जसतै हरेक महिला साहासि हुन अाबासेक छ म दुबैबाट हेरदैछु

  • @jit7133
    @jit7133 3 года назад +7

    जे गरीन ठीक गरीन कमलालाइ रास्ट्रपति बाट पुरस्कार दीनू पर्छ

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🍬🙏🍬

  • @devineupane9428
    @devineupane9428 3 года назад +1

    जे भयो आत्म रक्क्साको लागी भयो कमलाले न्याय पाउनु पर्छ

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🍬🙏🍬

  • @dipakbohora.7767
    @dipakbohora.7767 3 года назад +265

    जस्ले मारेपनि अादा रातमा अर्काकाे घर मा अायर ढाेका फाेडेर भित्र छिर्छभने तेस्लाई न मारेर केए फुल माला लाई दिनुत!!

  • @manojmagar6831
    @manojmagar6831 3 года назад

    कमला दिदी लाई सलाम छ बहादुरि को कदर गर्नु पर्छ किन कि यउता महिला आफ्नो रक्षा गर्नु भए को मा कमला दिदी कुनै पनि हालक मा सजाय हुनु हुदैन ।

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      Balatkarilai karbahihos vanera banako sano comedy video chhu herera pratikriya dinus hai🍬😍🍬🍬😪

  • @harirai9903
    @harirai9903 3 года назад +19

    यसतै साहश सबै नारीले गरनु परयाे नभए छैन सुरक्षा अाफनाे अातमा रक्षागरदै गरदा मरयाे।म माथि कसैले सांघातिक हमला गरयाे या डाका समुहसग लडन परयाे भने कुनै एक मरयाे मेराे हातबाट म अपराधी हुन हुदैन मेराे अातमा रक्षागरदा मारयाे नभए म मरन सकने संभावना थियाे ।ठीक गरेकाे हाे ती महीलाले

  • @ramilatolangi8446
    @ramilatolangi8446 3 года назад +2

    हिम्मत वालि हुनु हुदो रहेछ मेरो तर्फ बाट सलाम छ दिज्यु 🙏🙏🙏🙏🙏🙏

  • @omghale7866
    @omghale7866 3 года назад +15

    तँ जेठाजु भन्ने मात्रै रहेछस,घरको मान्छेलाई यस्तो बिपत्ति परेको बेला पनि जिम्मेवारी शून्य छ।तेरो घरकोलाई यस्तो घटना परेको भए के गर्थिस?

  • @gadesh1vlogger
    @gadesh1vlogger 5 месяцев назад

    राम्रो कुरा सुन्न पाइयो 2057 सालमा मकवानपुरमा यस्तै घटना हुदा जेल परिन् कानु्नमानै यसो गर्दा कार्बाइहुदैन नारि सुरस्याहो भन्नि कुरा राजा बिरेन्द्रले नायिका थे अबकेगर्छ हेरौ न बल्कारिलाइ नकाटे केगर्नेहो सत्कार यसरिनै काट्नुपर्छ नारिहरु बलतकारि लाइ मलाइ पना यस्ताे पराेभने यसरिनै काटिदिन्छु सरकार

  • @unnatinepal5208
    @unnatinepal5208 3 года назад +7

    बल्ल आज भोजराज भाई पुबमा देखिनु भयो खुसि लाग्यो

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬@#🍬🍬

  • @sofiyamalla1089
    @sofiyamalla1089 2 года назад

    जे गर्नु भयो सहि गर्नु भयो सिस्टर हजुर ले सलाम छ ।हजुरलाई👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @redonionredonion9574
    @redonionredonion9574 3 года назад +45

    Sai garau sis

  • @limbutulasi980
    @limbutulasi980 3 года назад +1

    जे गरिन्न कमला ले ठिक गरिन्न यो समाजले सिक्कनु पर्छ

  • @ramailopalanita
    @ramailopalanita 3 года назад +27

    दिदिले धेरै राम्रो गर्नु भयाे सबै मिलि दिदिलाई साथ दिनु पर्छ

    • @ashoklama759
      @ashoklama759 2 года назад +1

      यदि बलात्कार गर्ने प्रयास मा हत्या भाको हो भने त्यो दिदी लाई कुनै कानुन लाग्दैन साथा सपोर्ट गर्नु पर्देन कानुन ले नै निर्दोस साबित गरिदिन्छ

    • @ramailopalanita
      @ramailopalanita 2 года назад +1

      @@ashoklama759 जेलमा त जानु भयाे हाे भिडियो आएन अरु

    • @ashoklama759
      @ashoklama759 2 года назад

      @@ramailopalanita अनुसन्धान गरी राँको होलानी यार उमाथि दुव्र्यवहार गरेको बेला हत्या भाको हो भने 100/ पर्सेन्ट सफाई मुलुकी ऐन अनुसार पाउनु हुन्छ

  • @bijayakc382
    @bijayakc382 3 года назад

    दिदि लाइ सलाम नारि हाे कमला दिदि जस्ताे

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 3 года назад +5

    महान काम यस्तो बल्त्कारी लाई यसरी नै छ्प्काउनु पर्छ।।।

  • @mountainboy8595
    @mountainboy8595 3 года назад

    यि माहिला लाई सम्मान गरौ। भ्रस्टचारी सरकारले सुनोस। जेलमा राख्ने भनेको भ्रस्टचारी,हत्यारा र बलात्कारी चोर हरु हो। यि माहिला लाई तु निकाल्नु पर्यो।

  • @sanurs8074
    @sanurs8074 3 года назад +28

    Wow himmat wali mahila lai hridaya dekhi samman gardaxu

  • @lamajas2556
    @lamajas2556 3 года назад +1

    जे गर्यो राम्रो गर्यौ कमला दिदी सलाम छ तिमिजस्तो बहादुरी नारिलाई😘😘😘😘😘

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🍬🙏🍬

  • @birendrathapa9009
    @birendrathapa9009 3 года назад +8

    Dherai ramro kam garyo yestai garna parxa balatkari lai 100% good yesto kam ta pahile hunu parne jun thauma balatkari vaxa testo manxe la katna parne👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @Deuba-nx3wb
    @Deuba-nx3wb 3 года назад

    नारिलाई कम्जोर मान्नेलाई यस्तै हुनुपर्छ

  • @raazsimple5555
    @raazsimple5555 3 года назад +4

    धेरै राम्रो काम गर्नु भयो ति नारीले।।हरेक बलत्कार तथा भ्रष्टाचारीलाई हरूलाई यसरी नै छप्काउनु पर्छ।।।।

  • @limbuyogesh9882
    @limbuyogesh9882 3 года назад

    ठिक गर्यो।। जो नारी भयेनी सलाम

  • @hitlerboy4446
    @hitlerboy4446 3 года назад +14

    Salute to Brave Lady 💪💪💪

  • @maheshstha9190
    @maheshstha9190 2 года назад

    जे गर्नु भयो सहि गर्नु भयो कमला जि ले बधाइ छ कमला सिस्टर लाइ

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 3 года назад +14

    जे गर्यौ ठीक गरे छ रात मा महिला बालबच्चा भएको घर मा किन जानु हिम्मत वाला रहेछन ती महिला ।

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🇳🇵🎂

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 3 года назад

    बहादुरी नारी लाई सलाम छ सम्मान गरौँ

  • @rajthing6513
    @rajthing6513 3 года назад +19

    धेरै राम्रो गर्नुभयो

  • @zstone766
    @zstone766 3 года назад +1

    जे गर्नु ठिक गर्यो बलात्कारीलाई। साहासि महिला लाई तुरुन्तै रिहा गर्नुपर्छ र सरकारले पुरस्कृत गर्नुपर्छ

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🍬

  • @bharatshrestha4970
    @bharatshrestha4970 3 года назад +85

    Je garyo ramro garyo

    • @ojasrana8589
      @ojasrana8589 3 года назад +1

      बहादुर नेपाली नारि तिमिलाई मेराे सलाम

  • @lalkhadka5317
    @lalkhadka5317 3 года назад +2

    Kamala is very good 🙏🏼🙏🇳🇵🇳🇵

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      Balatkarilai karbahihos vanera banako sano comedy video chhu herera pratikriya dinus hai🍬

  • @bhuvanpariyar5874
    @bhuvanpariyar5874 3 года назад +17

    हेमराज सर हजुर को राम्रो काम को लागि सपोट छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🍬

  • @hemant5138
    @hemant5138 3 года назад +1

    जे भाे सहि गराे सलाम छ, साहासि नारिलाई।।

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      Balatkarilai karbahihos vanera banako sano comedy video chhu herera pratikriya dinus hai🍬

  • @rajeshrai281
    @rajeshrai281 3 года назад +35

    रात्ती अाऐर पत्ती मार्ने अनी डोका फोरेर भित्र गऐर बल्तकार ग्रर्ने लाई साराई राम्रो काम भो बधाईछ नारीलाई

  • @bishnuregmi3
    @bishnuregmi3 2 года назад

    सलुट कमला बैनिलाई सरकारले अात्म रक्षाका लागि गरिएको अपराध छुट दिनु पर्छ नत्र यस्ता कमला जस्तैले कतिले ज्यान गुमाएको घटना कति छन् ।

  • @debendrasunar8303
    @debendrasunar8303 3 года назад +5

    मैले हिजो बाट हेरिरहेको छु कमला ले जे गरिन ठिक गरिन।येस्तो साहासी महिला लाई म नेपालमा भएको भय पुरस्कर लिएर पक्का आउथे।अब बलात्कार हुदैन तपाईं निर्दोष हुनुहुन्छ ।i miss you.got bless you .

    • @karanchhetri95
      @karanchhetri95 2 года назад

      Puraskar so rup paisa pathaediy hunxani

  • @tulasibudhathoki7665
    @tulasibudhathoki7665 3 года назад

    जे होस ठिक गर्नु भाछ बल्त्कारिलाइ नारी लाई सममान पाउनु पर्छ

  • @damberlamichhane9591
    @damberlamichhane9591 3 года назад +22

    नारिलाई कमजोर सम्झेको थियो अब बलत्कारिलाई मार्नु अति उपयाेगि छ सरकारले केही चासाे दिदैन

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬@#

    • @manikbudathoki5305
      @manikbudathoki5305 3 года назад

      Sahi ho hjr.

  • @devirijal7227
    @devirijal7227 3 года назад

    प्रतिकार गर्ने नारि लाई सजाय हाेहिन पुरस्कृत हुनुपर्छ फुलमाला सहित अनि मात्रै ठिक मा अाउछन नरपिचास हरु

  • @gopalrai8065
    @gopalrai8065 3 года назад +6

    अतिरम्रोकाम।गर्नूभयो।यो
    महन।चेलिले

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🍬🙏🍬

  • @ratanban5749
    @ratanban5749 2 года назад

    बैनिलाई सलाम छ ईन्डीय बाट हो

  • @rajpareeyar1829
    @rajpareeyar1829 3 года назад +11

    Thikai grnu vaYo dd hjr le

  • @roshanlama8892
    @roshanlama8892 3 года назад +1

    अरु सफाई ठोकै हो तर पत्रकार को चरित्र चै अलि भएन कस्को चै सुन्ने

  • @vidyaadhikari4476
    @vidyaadhikari4476 3 года назад +14

    Kamala perfect garin

  • @kamalxettri7580
    @kamalxettri7580 3 года назад +2

    सहि गर्नु भो कमला दिदी यसरिनै सबै नारिले प्रतिकार गर्यो भने बलात्का हुन बाट बच्न सक्नुहुन्छ हुन्छ

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      Balatkarilai karbahihos vanera banako sano comedy video chhu herera pratikriya dinus hai🍬

  • @beekalveekal07
    @beekalveekal07 3 года назад +56

    je garyo thik garyo

    • @punamghimire1614
      @punamghimire1614 3 года назад

      Thik ta garyo tara yo patrukar harule naramro banayerai chodxan k chihine nachahine kura soddai baseko

    • @rupesrai7240
      @rupesrai7240 3 года назад +1

      Ho ho

  • @umimagar8247
    @umimagar8247 3 года назад +1

    Award dinu parni ho kamal gurung dd laii🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @dipsikhakhadka4402
    @dipsikhakhadka4402 3 года назад +9

    बधाई छ कमला तिमिलाई।

  • @bhupendrakarki02
    @bhupendrakarki02 3 года назад +1

    गलत महिला भएको भए त्यसको हत्या हुने थिएन । कमला सही थिन बलात्कारी लाई हत्या गरिन् जे गरिन् सही गरिन् । सलाम छ कमला दिदी तपाईंलाई ।

  • @purbelisamajofficial2858
    @purbelisamajofficial2858 3 года назад +2

    बलत्कार जस्तो जघन्य अपराध मा पनि एहि राजनिती चल्खेल हुदैछ खरदार

  • @Beboyt1993
    @Beboyt1993 3 года назад +8

    के हो नेपाल, जताततै हत्याहिंसा!

  • @bimalamom1395
    @bimalamom1395 3 года назад

    1000000 सहि अबअ शाला अरुखातेहरु सअचेत रहनछअन अरुनि तिनचारवता यसतई महिला चा

  • @anugurungfunchi3102
    @anugurungfunchi3102 3 года назад +6

    Mahila le ramro garin j hos sasurale pni ramro garyo bhannu bhayeko ma khusi lagyo.

  • @ramkhatri7054
    @ramkhatri7054 3 года назад

    यो दिदी लाई सरकार्ले सम्मान गर्नु पर्छ किन भने यसता ब्याक्ती लाई सहि गरेकोले

  • @khadgabahadur8978
    @khadgabahadur8978 3 года назад +4

    एक्द सहि गरेछ हाम्रो तर्फबाट सलाम छ वालाई यो दुखत हैन एक्दम सुखत हो किनकी साला खातेलाई मार्यो तेसैले सुखद हो एस्तो सहासी मैलापनी हुनु पर्छ

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🇳🇵🎂

  • @janakoli855
    @janakoli855 3 года назад

    मेराे देश नेपालमा अाम नारि भन्दा ई कमला दि लाई रिधय देखि सलिईउट छ जय देश जय नेपाल

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🇳🇵🎂

  • @binodrai6566
    @binodrai6566 3 года назад +4

    Thik garnu vo dd Salam x hjr lai ab yo dd lai sajay Pani hunu hudaina haii

  • @coumayapun8702
    @coumayapun8702 3 года назад +1

    जे गर्यो ठिक गर्यो कमला ले जय दुर्गा माई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gokaranashrestha6354
    @gokaranashrestha6354 3 года назад +4

    Wow ramro 👌🌷🎃🇳🇵

  • @sarmilaadhikari9411
    @sarmilaadhikari9411 3 года назад +1

    राम्रो काम गर्नु भएको छ दिदीले।

  • @vidyaadhikari4476
    @vidyaadhikari4476 3 года назад +3

    Good

    • @bikashneupane485
      @bikashneupane485 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🇳🇵🙏😒

  • @Gitagaire120
    @Gitagaire120 3 года назад +2

    सलाम छ महान नारिलाई आफ्नो ज्यान त बँचाउनु त पर्यो

    • @bikashneupane9699
      @bikashneupane9699 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬@#

  • @HariHari-sh2es
    @HariHari-sh2es 3 года назад

    सलाम छ महान नारीलाई

  • @anitarai3058
    @anitarai3058 3 года назад +3

    Good 👍👍👍

  • @harkabahadurtamang562
    @harkabahadurtamang562 3 года назад

    हरेक बलत्कारी हरुलाइ तेसरी नै काट्नु पर्छ।यी महान नारिलाइ सलाम।

    • @bikashneupane7557
      @bikashneupane7557 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      Balatkarilai karbahihos vanera banako sano comedy video chhu herera pratikriya dinus hai@😐️😍1

  • @parbatigurung6184
    @parbatigurung6184 3 года назад +3

    Ramrai ho

  • @user-ep6vm4rz9k
    @user-ep6vm4rz9k 3 года назад

    एक्दम ठिक्गरीन कमला ले
    बलतकारी लाई जिउदो छोन्नुहुन्न र्मानै प्रछ

  • @nep.dangaligamer7052
    @nep.dangaligamer7052 3 года назад +6

    Ramro garnu vo Dee la

  • @radhashrestha5149
    @radhashrestha5149 3 года назад

    ती महिलालाई बाइज्जत रिहाई हुनुपर्छ

  • @sarugagan1073
    @sarugagan1073 3 года назад +3

    Garva lagxa sahisi nari ko sahas dekhera 🙏🏻🙏🏻🙏🏻👌👌👌 jasle mare ni euta balatkari lai nai maryo salute xa 👌👌👌👌👌

  • @aayushapokharel0126
    @aayushapokharel0126 3 года назад +1

    दिदिले ठिक गर्नु भयाे सलाम छ

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      Balatkarilai karbahihos vanera banako sano comedy video chhu herera pratikriya dinus hai🍬

  • @manisarai8560
    @manisarai8560 3 года назад +8

    ramro gariyo kamala sis 👏👏

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🍬🍬🍬🙏

    • @bimalaghartichhetri5714
      @bimalaghartichhetri5714 2 года назад

      Dherai ramro

  • @thedonback1626
    @thedonback1626 3 года назад

    कमला ले जे गर्नु भयो एकदम ठिक गर्नु भयो घर मा लिएर आउँदा फुल माल लगाएर बाजा बजार लैउनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hannahlepcha7580
    @hannahlepcha7580 3 года назад +4

    Big mistake chahi rati arkako ghar k khojnu gako ta. Jasle pani self defence ko lagi j haat ma chx hanchx ni. Sahi garyo.👍

    • @bikashneupane485
      @bikashneupane485 3 года назад

      ruclips.net/video/o9hPCM5_4wA/видео.html
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola🍬🇳🇵🙏😒

  • @ganeshkhatry2958
    @ganeshkhatry2958 2 года назад

    बलात्कारी लाई गर्नुपर्ने नै यस्तै हो कानुनको केहि भरोसा छैन बलात्कार गर्ने जतिलाई बलात्कारित हुने अथवा तेस्को परिवारले येसरी नै इन्साफ गर्नु पर्छ