भाउजुले श्रीमान छाडेर आफ्नै नन्दसँग बिहे गरिन् || दाङमा अचम्म भयो हेर्नुहोस् | केटि-केटि बीच बिहे

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 3,3 тыс.

  • @xopanatimro7468
    @xopanatimro7468 5 лет назад +281

    एकबार को जुनि आफनो आफनो इछाचहानाले जिउन पाउनु पर्छ। तेसैले नराम्रो नसोच्दा राम्रो।

  • @arjunbindas9131
    @arjunbindas9131 5 лет назад +984

    Coment पद्न आको जति येता हाजिर हुम तो 😉🤔😂

  • @sitamalla2760
    @sitamalla2760 4 года назад +87

    आफ्नो जिन्दगी को आफैं लाई जिम्मा हुन्छ ,, जसरी जिउन मन पर्छ त्येसरी नै जिउन पाउनु पर्छ ठिक छ ,, कसैले टाउको नदुखाउदा नै राम्रो हुन्छ

    • @Acharyapabitra
      @Acharyapabitra 4 года назад +1

      ruclips.net/video/CPFdA57C0Mk/видео.html

    • @jankisingh8174
      @jankisingh8174 2 года назад

      Jiwan j garna ka lagi ho tehi garnu nai hamro dharma ho kaliyug ko paap ma na dubnush satya lai bujhne garau

  • @laxmanbudhathoki8152
    @laxmanbudhathoki8152 5 лет назад +97

    आफ्नो इच्छा ले बाच्न पाउनु अधिकार को कुरा हो। एस्तै माया मै जिन्दगी बितोस। बधाई छ।

  • @pramilagurungpramilagurung9780
    @pramilagurungpramilagurung9780 4 года назад +21

    रमाईलो लाग्यो हजुरहरुको कुरा सुनेर जे होस आफ्नो तरिकाले बाच्नु पाउनुपर्छ।

  • @SamalaRaii
    @SamalaRaii 4 года назад +13

    माया साच्चै अन्धो हुँदा रहेछ। जे होस् राम्रो छ ,हासेर जिबन अगाडि बडाउनु हाेला🙏🙏🙏🙏

  • @shyboy6376
    @shyboy6376 5 лет назад +349

    ऐले नेपाल मा घटेको घटना हेर्दा मेरो बिचार यो छ कि।घोर कलियुग लागिसक्यो ।पृथ्वी को अन्त्य नजिक छ।

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 лет назад +82

    बुढी बनेको चाहिँ मान्छे सारै मजाकी बोली हासो नि खत्रा छ कति खुसी देखिएको जोडी । सधैं खुशी हुनु

  • @sohamshahi464
    @sohamshahi464 2 года назад +1

    यो दुनियामा पनि यस्तो हुनु पर्यो कि जो कोहि ले पनि खुलम खुल्ला माया गर्ना पावास चाया तेयो केटि केटि होस या जो पानि होस🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏यो कुरा चै संन्सार ले पनि बुजोस कि केटि केटि ले पनि माया गर्ना सक्छन भनेर🙏🙏🙏🙏🙏🙏

  • @मेरोमायालुछवि

    घोर कलियुग , अब कलियुग चरम अवस्थामा पुगिसकेको छ अब प्रलय निश्चित छ

  • @commentyoutub8835
    @commentyoutub8835 5 лет назад +11

    कति राम्रो गितको सब्द अनि आवज पनि राम्रो छ

  • @hongkongsodemba4972
    @hongkongsodemba4972 4 года назад +52

    सहि हो जस्तो छ तेस्तैमा रमाउनु पाउन पर्छ ।म नराम्रो सोच्दिन हजुर हरुको जोडी कहिले नछुटोस ।।।

    • @Acharyapabitra
      @Acharyapabitra 4 года назад +1

      ruclips.net/video/CPFdA57C0Mk/видео.html

  • @krishnak.c503
    @krishnak.c503 5 лет назад +109

    बिहे गर्न लाको केटा, केटी लाई अब केटी सग गर्छस कि केटा सङ भनेर सोधेर बिहे गर्न्ने जमना आयो हजुर .. कलियुग

  • @sangitakhadka9926
    @sangitakhadka9926 5 лет назад +32

    लौ अझै कति हेर्न पर्ने हो यो फुटेको आखा ले केटा केटा को बिहे र केटी केटी को बिहे।। जस्ले जे भनोस मलाई त चित्तै बुझेन यस्तो माया😔

  • @sohamshahi464
    @sohamshahi464 2 года назад +3

    यो video हेर्दा सरै राम्रो लायो
    यो संसार मा किना यस्ता मान्छे हरु छन जस्ले केटी केटि लाई माया गर्ना दिदैन्न यो केटि केटि ले माया कसरि गर्छन् भन्ने कुरा चै समाज देखि हटाउ नु पर्छ किना कि कति पया माया गर्ने केटि केटि यस्तै समाज को ना राम्रो कुरा ले टाडा भयका छन लोला❤️❤️❤️❤️❤️❤️

  • @hemrajkumal4144
    @hemrajkumal4144 5 лет назад +333

    यस्तो भिडियो हेर्दा त म आफै कुन दुनियामा छु भनेर अल्मलिन्छु 🤔🤔🤔

  • @rameshkiran4793
    @rameshkiran4793 5 лет назад +70

    नन्दलाई भगाएको भाउजुले खै नेपालमा अब के बाकी होलार देवरले भाउजु लानु कुन ठुलो कुरा भयोर

  • @पुजादाल
    @पुजादाल 5 лет назад +5

    बाेल्ने शैली धेरै राम्रो बैनी को श्रिमानलाइ इजत गरेर बाेल्ने धेरै राम्रो

  • @rajubk7248
    @rajubk7248 5 лет назад +53

    यकदमै राम्रो जोडि यकदमै राम्रो सोचबिचार हजुर हरु को धन्यवाद

  • @jaybogati4225
    @jaybogati4225 5 лет назад +72

    भाउजी सार्है रमाइलो हुनुहुदो रहेछ ।
    सुखद जिवनको कामना ।

  • @tikashahi2578
    @tikashahi2578 4 года назад +5

    राम्रो हो आँफुलाई जोसँग राम्रो लाक्छ त्यसरि बस्न सिकनुपछ

    • @angilama4476
      @angilama4476 2 года назад

      Mo sita pane xa samalagge didi Baine tara molai genlagxa

    • @angilama4476
      @angilama4476 2 года назад

      Xiiiii

  • @madhuregmi6196
    @madhuregmi6196 5 лет назад +44

    कति रमाइली भाउजू सधै एस्तै बितोस जिबन्😍😍

  • @nabinbibas2108
    @nabinbibas2108 5 лет назад +78

    मलाई यो पत्रकार्नी मिस मन पर्छ के गर्ने 😀😁😁बिहे भो कि नाइ💞💕

  • @malatibastola8284
    @malatibastola8284 Год назад

    सारै रमाइलो जोडि कति खुसि आफ्नो जीवन जसरि रमाइलो लाग्छ तेसरि नै जिउन पाउनु पर्छ दुइजना एकदमै खुसि हुनुन्छ सदै जये जये होस

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 лет назад +123

    जो पनि आफ्नो इच्छा ले बाच्नु पाउनु पर्छ एत्ति धेरै माया प्रेम रहेछ ।सधै यसरी हासी खुशी रहनु ।।

    • @jamunapoudel4263
      @jamunapoudel4263 2 года назад +1

      ramro soch hoi sis hjr ko afno exa le bachnu parxa

  • @BinodRana
    @BinodRana 5 лет назад +189

    आफनो ईच्छा अनुसार गर्नु भएछ राम्रो लाग्यो

  • @sheebanibc7103
    @sheebanibc7103 4 года назад +222

    2020 ma herne jatii Yetaa😁😁

  • @remeshbohara6693
    @remeshbohara6693 5 лет назад +6

    जिन्दगी आफ्नो हो आफूले जिउनुपर्छ जिउन जाने पछि सबै कुरा राम्रो हुँदै जान्छ हजुरको इच्छा अनुसार बिहे गर्नुभएको रहेछ खुशी लाग्यो सधै येस्तै देख्न पाउ त्यही हो मेरो हजुर को लागि चाहना

  • @goodnews2565
    @goodnews2565 5 лет назад +9

    दाई र बहिनी को एउटै बुढ़ी हैन के के कुरा सुन्न र देख्न परेको यो कलियूक मां ल जस्तै भय पनि दुबै जना हांसी खुसी रहनु होला यहिं शुभकामनाएं 🙏🙏🌺🌺❤️❤️❤️💐💐💐👌👌👌

  • @deshkumar6976
    @deshkumar6976 4 года назад +2

    यो कलियुग्मा बच्चूपर्छ देख्नु पाईन्छ मान्छेहरुले गतिछाड़ेपछि जे गरेपनि तिनीहरुलाई राम्रै लाग्छ !

  • @dipendrarana592
    @dipendrarana592 5 лет назад +6

    भाईरल हुन लाई जे गरे पनि हुने भो अब म पनि टाउको मा कंडोम हालेर घुमछु केहि दिन पछि मेरो घर आउनू मिडिया कर्मि

  • @apsaradhungel2736
    @apsaradhungel2736 5 лет назад +24

    2072 सालको भुकम्पले किन लगेन छ भनेको त यहि देख्नको लागि रैछ l काहि नभाको तमासा हाम्रै नेपालमा हुदोरहेछ तैट l

  • @remoonpm6223
    @remoonpm6223 4 года назад +2

    मलाई त पत्रकार सोल्टिनी धेरै मन पर्यो 😂😂❤️💏💏💏💏😘😘😘

  • @mohanbudha1306
    @mohanbudha1306 5 лет назад +34

    यो पनि एक उधारणिय जोडि हो

  • @sangitathapa3964
    @sangitathapa3964 5 лет назад +89

    सही हो आजकाल छोरा छोरी पाउन भन्दा नपाएकै जाती

  • @sarswotigd7433
    @sarswotigd7433 4 года назад +1

    राम्रो छ अाफ्नु ईछा हो अाफ्नु तरिका ले जिउनु पाउनु पर्छ 🙏🙏👌👌👌👌👌👌

  • @kishorbhujelofficial1661
    @kishorbhujelofficial1661 5 лет назад +6

    थुइक्क माया छ भन्दैमा नन्दले भाउजु भगाउनु , दाजु ले बहिनी भगाउनु , बाउले छोरी लाई भागाउनु , गर्न मन लाग्यो भन्दैमा जे पनि गर्ने साला कलियुगका कलिहरु भाक बैँस ले उन्माक्त हरु। खै के भन्नू शब्दहरु पनि मैलीरहेको छन एस्ताकुरामा टिप्पणी गर्दा

  • @kamalkhatri4197
    @kamalkhatri4197 5 лет назад +18

    I am big fan of you
    Monica 😍😍😍👌👌
    Keep going on

  • @sajitachaudhary379
    @sajitachaudhary379 3 года назад +9

    माया होस् त यस्तो ❤️🥰🤞❤️साचिकै भाग्यमानी हो उहाँहरु यस्तो माया proud to be love🥰🤞❤️👌♥️♥️

  • @sangitkumar8593
    @sangitkumar8593 5 лет назад +8

    राम्रो छ अब नेपाल पनि युरोप भ्यो तर चित्त नझेको कुरा चाहिँ यो आमा समान भाउजु स्ङ्ग बिहे यो स्ब्ध नै पाप हो अनि एस्ता कुरा को पछि मिडिया नलाग्नुस्स बरु समाज मा परेको दुखा बाटो मा कति रोगी आम्ङगा अस्कक्त बाब आमा कति हुनुहुन्छ उनी हरु को जिबन प्रती धयान दिनुस्स

    • @rebalstar134
      @rebalstar134 2 года назад

      Ho vane pagal mediya deslai kam lagne kura po garnu parxa yesto kura liyara auxa yo ta mahamari ho navako samlinga pani banauxa yo masege le thuckkka

  • @हामीवीरनेपालीस्वाभिमानी

    मलाई त जोडि त मन पर्‍यो पर्‍यो झन् मन त मोनिका जि को voice मा कस्तो जादुमय छ miss you so much

  • @riyakarki8553
    @riyakarki8553 4 года назад +1

    wow kati ramro git gako hou did hjur le malai ta sarai man pareyo

  • @shrijanaadhikari2940
    @shrijanaadhikari2940 5 лет назад +4

    पत्रकार नानी पनि धेरै नै चेपारे रैछिन ! थैट !
    केटि केटि नि कोहि प्रेम हुन्छ ??. समाजमा पच्ने नि हुनु परो के हरे राम ????

  • @ranjanashah7073
    @ranjanashah7073 5 лет назад +73

    दाङ कुन ठाउ हो त्यो पनि खुलाउन पर्यो पत्रकार महोदय एसै दाङ मात्र न भन्न आग्रह गर्छु

  • @binaybro4375
    @binaybro4375 4 года назад +3

    कार्यक्रम सन्चालिका मोनिका कति राम्री हौ सार्है मन पर्यो

  • @anushghimire9357
    @anushghimire9357 5 лет назад +10

    म्याकुरि!फेरि पनि सोच्दासोच्दै निन्द्रा नलाग्ने पर्यो!😀मनमा अनेक कुरा खेल्छ!😀😁 झ्याक्नेहरु!

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 5 лет назад +72

    होइन कै बुज्नै सकियन नन्द भाउजू भनेर हेडलाईन राखेको छ दाइ भनेर बोलाको छ समलिङ्गी होकि के हो बुज्नै गारो अनि पत्रकार होकि के हो राम्रो सग कुरा गर्न नि न जान्ने

  • @bambahadurrokaha5427
    @bambahadurrokaha5427 4 года назад +23

    बाँच्नु पर्छ अनेक देख्न पाइन्छ। भन्न त भन्थे बुढा पाकाहरु आज त्यो दिन पनि आयो

  • @Brooklyngrgnpl07
    @Brooklyngrgnpl07 5 лет назад +29

    Jiwan sathi ek arka sanga khusi hunu vaneko nai sab vanda thulo kura ho
    Much respect
    Pure love
    They didn’t fall for sex or money
    All Nepalese ppl plz learn to respect others felling
    Peace ✌🏼

    • @padamshrestha3504
      @padamshrestha3504 5 лет назад

      Sab kt kt .B. A garesi yasari Hami chai kyarnu hau muiya ji 🤔🤔😂😂😜😜

    • @ranilimbu7686
      @ranilimbu7686 5 лет назад +1

      @@padamshrestha3504 jaba ki tyo kt Mai kta prati ko feelings nai xin vne testo kt sanga Choi loh vnnu kasari bihe garnu hunxa tapai pani?? Tesai le bujnu parxa asto uni haru matra hoin hamro samaj ma dherai xan udharaniya haru.

    • @parikarki8765
      @parikarki8765 5 лет назад

      pyusha Grg obviously respect ✊

    • @padamshrestha3504
      @padamshrestha3504 5 лет назад

      @@ranilimbu7686 ho hajur 🤗😂

    • @ranilimbu7686
      @ranilimbu7686 5 лет назад

      @@padamshrestha3504 💪💪💪

  • @chandramapandey1613
    @chandramapandey1613 4 года назад +51

    At least they are happy so people should accept their relationship.

    • @anzibaba8850
      @anzibaba8850 4 года назад +2

      may be they are happy but tyo bichara pidit ko avstha k vyo ko hola

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 года назад

      Maya ta afno ghar ko vaise pani man parcha k bihe garnu

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 4 года назад

    2 दिन को जिन्दगीमा मरेर लानु के नै छर्😍😍😍आफ्नो जिन्दगी हो जसरी जिउदा सहि लाग्छ त्यसरी नै बाच्न पाउनु पर्छ्💖💝

  • @diwashkc4958
    @diwashkc4958 5 лет назад +10

    साचै माया भनेको अचम हो💕💕💕

  • @rajubk7248
    @rajubk7248 5 лет назад +31

    मोनिका जि हजुर यकदमै राम्रि हुनु हुन्छ धन्यवाद

  • @udbroxettry297
    @udbroxettry297 4 года назад +1

    मलाई त यो ईन्टेरब्यु लिने बैनी सारै मन पर्यो है

  • @rehambahadurgc2791
    @rehambahadurgc2791 5 лет назад +16

    वाइयात भाइरल हुनुको लागि जे पनि गन्रे।लाज छैन।

  • @danbirxetri868
    @danbirxetri868 5 лет назад +15

    Best of luck
    Ramro ho nature ho nature god ho yo filling ho jaslai parxa uslai thaha hunxa.

  • @jiwanthapa6539
    @jiwanthapa6539 3 года назад +1

    सबै भन्दा पहिले यो कुराको जवाफ दिनु नन्द र भाउजू भन्ने साइनोनै गलत छ नन्दको ठाउँमा देवर बरु हुन सक्यो

  • @ambikatamang3554
    @ambikatamang3554 5 лет назад +7

    बल्ल थाहा पाए भुईचालोमा किन बाचेको रहेछु भनेर यहि देख्न रहेछ😂😂😂

    • @santoshikunwar6673
      @santoshikunwar6673 5 лет назад

      Hahahaha umm vanyaaa

    • @akrityupadhyaya7259
      @akrityupadhyaya7259 5 лет назад

      Hahah sister sahi kura😀😀😀

    • @a-itals2153
      @a-itals2153 5 лет назад

      😃😃😃म पनि

    • @ACEDDONU
      @ACEDDONU 5 лет назад

      😀😀😀😀😁😁😂😂😂😅😅😅😆😆😆

    • @sikhasulab1954
      @sikhasulab1954 4 года назад

      Testo navannush jasto je vayapani maya tw maya ho

  • @rabinlimbu2726
    @rabinlimbu2726 5 лет назад +14

    Aafno life ho aafulai j sahi lagx tahi garnu your life your decision . God bless you

  • @parashwagle2995
    @parashwagle2995 4 года назад +1

    कलि युग भनेको यस्तै हो

  • @krishnarokaya3302
    @krishnarokaya3302 5 лет назад +17

    खै के भन्ने होला हाम्रो देश नेपालमा बुझ गारो छ।गुखाँने मान्छेहरु यस्तै हुन्छन।

    • @angellala4341
      @angellala4341 5 лет назад +1

      Hajur hamro desh Nepal ma matrai haina world maii xa vass hajur lai information navako ho Google ko jamana ma search gareara hearda hunxa ... arko kura voli Parsi afno Santan pani eastai vayoo vanea eastai vanuu hola afno santan lai hai be educated study garnu vako vaea .

  • @rudrakumari5984
    @rudrakumari5984 5 лет назад +15

    साचैनै मान्छे त सानो सोचनुपनि नसकने पत्रकार मनिकाजिलाई सलाई हिजो अाफनो जीवन साथि हराएर मिडियाको अगाडि अासु झारेको देखेको हामिले अाज जोडि मिलेकोछ अनि हासदै गरेको यो जोडि साचैनै मनिका के विशेष पुलिस जसतै देखियो अाजा धन्यबाद मनिकालाई

  • @gaurabvlog
    @gaurabvlog 3 года назад

    बाच्नु पर्छ केके देख्न पाइन्छ भन्थे हो रैछ😃👌👌

  • @गरीबबाउकोहरिपछोरो

    र अर्को कुरा के आलु को गेडा खाना मिडिया गुहारेको कहि नभाको पिडालु गाँउमा खोइराको जात्रा थुपुक्क बसेर माल चाटा चाट गरेर बस्न छाडेर भाईरल हुन मन भए एक दिन नाङ्गै हिडे भैगो नि ।।।।
    खुबै इतिहास रच्ने काम गरेझै ।।
    र मिडिया यो के खालको सन्देश मुलक कुरा होर इन्ट्रभिग लिइरा

    • @malatamang4887
      @malatamang4887 5 лет назад

      Sahi kura garnu bhayo......

    • @गरीबबाउकोहरिपछोरो
      @गरीबबाउकोहरिपछोरो 5 лет назад

      होतनि यार चाहिने कुरा र काम लाग्ने कुरा एउटा ल्याउने होइन ।।
      हुनत मिडिया राम्रो केटि देखेपछि सुन्दरि पार्लरकि ।
      सेक्रेटि वालि ।
      कैचि वालि ।
      होटेल वालि ।
      हेर्ने पनि तेस्तै चट्टकि लेडिज माईक समाएर र कतै मिडिया मा कौवाको जस्तो स्वर भएपनि वा वा वा

  • @DBRana-gx1zt
    @DBRana-gx1zt 5 лет назад +12

    हरेक ब्याक्ति लाई स्वतन्त्र बाच्ने अधिकार छ तेसै ले इ दुबै का परिवार ले सुइकार्नु।पर्छ
    इनि।हरु को सोच्लाइ घिडा र हासे र मजाक गर्नु गाली गर्नु त्यो आफै म असम्झ्दरी हो मेरो सोचै मा !आखिरी इ पनि त मानव नै हुन इनि हरु पनि त आमा को कोख बात आएका हुन इनि हरु मा पनि त हामी हरु लाई जसतै
    इकछा आकान्छ त हुन्छ होलानी तेसै ले नेपाली जन्ता हरु हामी ले उहाहरु जस्ता
    अनर्थ सोची दिनु हुँदै न

  • @rabinrai6765
    @rabinrai6765 4 года назад

    हैट येस्तो लोदर है सुस मोनिका जस्तो मिडिया ले येस्तो भिडियो ल्याउनु आफ्नो छबी मा आच ल्याउनु हो थैट

  • @chandragurung632
    @chandragurung632 5 лет назад +5

    हैट तेसका बाजे , होइन हो आजकल के के भैइरहेछ गाठे हाम्रो देशमा " हुनि नहुनी अनेक थरि हाम्रै देशमा हुने रैछ ।। थैट ..

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 4 года назад +11

    अतिनै मन पर्यो मलाई माया त माया होनि तपाईहरुको जीवन सुखी रहिस।❤️❤️❤️

  • @gyanendrathapa2609
    @gyanendrathapa2609 4 года назад

    रमाइलो पल
    प्यार प्यार प्यार नै हो

  • @rojalmangratimangrati7162
    @rojalmangratimangrati7162 5 лет назад +7

    World end hunxa abho Jesus Christ is coming soon

  • @sabinanepali7066
    @sabinanepali7066 5 лет назад +17

    We have to respect this woman yr... look they are so happy with their new relationship n usle jeymi kam garera pani Kati khusi xa face gud bless ew both n hope so this is not fake 😁

  • @ThePurna100
    @ThePurna100 3 года назад

    लास्टै मजाकि बेहुली चाहिँ, नयाँ जोडिलाई शुभकामना👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨

  • @bandanagc2570
    @bandanagc2570 5 лет назад +10

    Live ur own life.
    uh have right to be with one with whom you want to stay..dam Care about what others think about u..
    God bless you 🙏❣️❣️ both.stay happy 😘😘😍😍😍😍

    • @mohabais1873
      @mohabais1873 5 лет назад

      Hello nice good morning how you can help me +97455267921,missed

    • @bandanagc2570
      @bandanagc2570 5 лет назад

      @@mohabais1873 what kind of help do you need??..

    • @priyakhadka4217
      @priyakhadka4217 5 лет назад

      Shai ho I like ur thoughts

  • @mohanbudhathoki2082
    @mohanbudhathoki2082 4 года назад +5

    हो अब यहि देख्न बाकी थियो देखियो
    हे भगवान के भाको यस्तो ।

  • @rabinstha199
    @rabinstha199 4 года назад +1

    हे प्रभु यिनीहरुलाइ भुकम्पले किन लगेन? भाइरल हुन लाई यस्तो सम्म नाटक गर्छन भनेर थाहै थिएन

  • @rajendrapokhrel8920
    @rajendrapokhrel8920 5 лет назад +4

    Nice interview ,beautiful interviewer monika😍😍

  • @ayushathapa9928
    @ayushathapa9928 5 лет назад +7

    भाइरल हुन भनेर भएपनि यस्तो गर्न लाए हो यो धर्तिका बोज हरु आजकाल त यो यु टुव हेर्न मन नि लाग्दैन काम नपाका हरु

  • @bishnug5800
    @bishnug5800 4 года назад +1

    This kind of relationship is legally acceptable in our country USA & I support them👩‍❤️‍👩👨‍❤️‍💋‍👨

  • @roanrai6993
    @roanrai6993 4 года назад +4

    support LGBTQ 🙏🙏
    and those who are against them.....please dont interfere in their life and dont talk rubbish about them....yadi aafno khusi le bachna chahanxa vane kina nadine??we have to support them...

  • @priyagurung2663
    @priyagurung2663 5 лет назад +23

    माया अन्धो हुन्छ भन्थे हो रैछ😆😆😆

    • @birendraxetri9471
      @birendraxetri9471 4 года назад

      🤣🤣😂😂😶😂🤣😂🤣😂

    • @ShantimanRai
      @ShantimanRai 4 года назад

      हो साही कुरा

    • @ranigurung9233
      @ranigurung9233 4 года назад +1

      माया अन्धो होइन मान्छे आन्धो हो
      बाच्नु मात्र पर्छ अनेक देख्नु पर्छ

    • @santamayarai4723
      @santamayarai4723 2 года назад

      @@ranigurung9233 hahaha sahi hoo

  • @jibanachhami3597
    @jibanachhami3597 4 года назад +1

    पर्मेश्वरले चङ्गाइ गरून्!यो आत्मिक रोग हो।

  • @lifewidsriya7188
    @lifewidsriya7188 5 лет назад +8

    Seriously she has a talent of writing beautiful lines...keep it up👍

  • @ashimaparajuli7382
    @ashimaparajuli7382 5 лет назад +6

    Aww kati frank Kati honest Jodi god bless you guys ❤️❤️ and well done journalists haru le esto kura haru manche ko samu lyako ko ma dherai thank you 😊 nepal ko dimag na vako manche haru ko soch ali kati pariwartan aaucha ki ......

  • @Ghumphirmedia
    @Ghumphirmedia 4 года назад +1

    बाहिर हेडलाईन हेर्दा नन्द भाउजू भित्र दाइ भाउजू रे जहाँ सम्म मलाई लाग्यो समलिङ्गी हो कि क्या हो😂

  • @pramilathapa1260
    @pramilathapa1260 5 лет назад +7

    विकृति फोलौने बाटोमात्र हो यो सब 😁😁😁

  • @kamalchhetri8739
    @kamalchhetri8739 4 года назад +8

    बाच्नु पर्छ दुनियाँमा के के देक्न पाउछ भन्थे साचै रैछ बरै

  • @parbatikhadka9588
    @parbatikhadka9588 4 года назад +1

    क्या अच्चम्म भिडियो

  • @bhimbhadurpariyar3004
    @bhimbhadurpariyar3004 5 лет назад +7

    के हुदै छ नेपालमाँ
    समाज माँ आऊदैन यार गजब छ
    यो दुनीयाँ भाईरल हूनको लागी जे
    पनी गर्छ मान्छे हरू....

  • @anjugurung7733
    @anjugurung7733 5 лет назад +22

    Such a sweet couple❤️ may god bless them always ❤️❤️

  • @premlama9660
    @premlama9660 Год назад

    गाइको अनुहार परेको भाइ नै हो जस्तो छ भाउजू चै अनि किन नन्दालाई न सुइक्याओस त नसो पसो माया बस्यो। भिडियोमा हेर्दा कपाल काट्ने चै छोरा मान्छे नै हो जस्तो लाग्छ प्रमाण उसको घाटिमा कन्ठ देखिन्छ जुन चिज छोरा मान्छेहरुमा मात्र हुन्छ बाहिरैबाट घाटिको भागमा देखिन्छ।पानी पिउदा तलमाथी सर्छ,छोरी मान्छेमा हुदैन ।

  • @kamalshahi8183
    @kamalshahi8183 5 лет назад +25

    हेर्दा त छक्का नै लाग्छ भाइरल हुन लाई अनेक नाटक गर्छन कपाल काटेको वाला त पुरै 50/ नै हो

  • @anjanalama8327
    @anjanalama8327 5 лет назад +6

    Badhaixx hjr harulai aagami din haru hasi khhusi aka aapasko sathma kakhhma bitos.kahile naxxutoss yo jodi yes really love is life❤❤❤❤❤❤❤ good luck

  • @reshmarasaili9663
    @reshmarasaili9663 4 года назад +2

    Maya ta Maya ho ..♥️
    Hamro desh ma yesto Kura Naya nai xa,tahi vayara nabhujni haru dherai xann Tara bistari Saab thik hunxa,naramro compliment auxan Tara aawaj uthdai janu parxa"love is love"♥️♥️ good luck

  • @jhamkarana6032
    @jhamkarana6032 5 лет назад +12

    केटि लाई पनि दाइ भनेर भन्छ त प्रत्राकार ले

    • @bikrampalungemagar8437
      @bikrampalungemagar8437 5 лет назад

      haha

    • @gonepal1766
      @gonepal1766 5 лет назад

      Monika pani lasbian ho.

    • @kukulifestyles
      @kukulifestyles 5 лет назад

      Jhamka Rana ramro ho

    • @shankarpariyar5604
      @shankarpariyar5604 5 лет назад

      हाहाहा नारि प्रधान देशमा नारिले जे गरेनि पुरुषले टुलुटुलु हेर्निहाे

  • @zareenagurung1322
    @zareenagurung1322 4 года назад +5

    They are so sweet😍 dubai jana ek arka sanga khusi xan vane hami ko hora naramro vanera judge garne..
    God bless them🤗😇

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 5 лет назад +1

    यो भिडियो मन पराने यता हाजिर गरौ

  • @smritapoudel6381
    @smritapoudel6381 5 лет назад +12

    Purba janma ko, Prem! Yo juni ma malmilap va ho jasto lagxa! Shuvakamana! Xa 🙏♥️

  • @bibashmalla8846
    @bibashmalla8846 5 лет назад +6

    Normal केटि-केटि र Normal केटा-केटा बिच बिहे गरेको भए पो अचम्म मान्नु ।

  • @manmthapa1805
    @manmthapa1805 4 года назад +2

    क्या बात है भाई क्या प्यार है

  • @samjhanmagar4852
    @samjhanmagar4852 5 лет назад +29

    यो के पारा हो केटि केटि हाम्रो गाउ को स्यामेले केटि नपायर बिजोक छ