बाख्रा गाेठालाेमा भेटिईन यति खत्रा नानी, सन्ताेषसंग पर्याे दाेहाेरी घम्साघम्सी।

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 870

  • @lakxmankhanal5455
    @lakxmankhanal5455 4 года назад +317

    यो बुनु लाई इन्द्रेणी मा हेर्न चाहनु भएक जति ले एता लाईक गर्नु होला

  • @shyamkumarthing
    @shyamkumarthing 4 года назад +48

    कडा आयो है सन्तोश जि।होईट्ट कडाले मान्ला र??? सन्तोश जि को फ्यान जति यता हाजिर गरम त।🙉🙉🙉🙉🙉🙉🙉

    • @mohantg5030
      @mohantg5030 3 года назад

      Ati ramro x

    • @premthapa5025
      @premthapa5025 3 года назад

      Soult xa 2 jana lai Nani ko git le safalta pawosh

  • @tamupadam695
    @tamupadam695 4 года назад +26

    दामी छ स्वर। सन्दोष जि काठमाडौ पुर्‍याउन पर्‍यो यो नानी लाई। गला भएर पनि बिचार ठाउँ पाएको छैन।

  • @dineshbishwakarma4282
    @dineshbishwakarma4282 4 года назад +8

    जेह‍ोस रमाईलो छ सन्तोस सर सबै कुरामा Active हुनुहुन्छ बैनी कडा

  • @budhadevbahadur4101
    @budhadevbahadur4101 4 года назад +15

    सन्तोष सर याे बहिनीलाई एक पटक ईन्देणिमा लानुपर्छ है स्वर राम्रो छ

  • @barailikanxo3342
    @barailikanxo3342 4 года назад +109

    इन्र्देणि सम पुराउने काम हजुरको सन्तोष सर को काम यो नानी इन्र्देणि पुगेर गित गाको हेर्न्र कोको हुनुन्छ यता हाजिर हुम्त
    अति मिठाे आवज छ कसम यार

  • @numakantaadhikari9517
    @numakantaadhikari9517 4 года назад +54

    धेरै राम्रो प्रतिभा बुनु को
    अजै राम्रो गर्दै जानू
    सन्तोस सर सहयो गर्नु ल बहिनि को लागि 💝💗💖💖
    🙏🙏🙏

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 года назад +44

    वा वा वा वा बर्दघाट की चेली लाई इन्द्रेणी सम्म पुर्याउन प्रयास गर्नुहोस् धन्यवाद

    • @belushris3902
      @belushris3902 3 года назад

      Daju euta mobile khacho rahex bahinilai

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA 4 года назад +54

    दाईले नया-नया मैयालाई भाईरल बनाउनुहुने भयो | 💕💕 Love you dai.
    Im from Surkhet 💕💕

  • @bikrambasnetbikrambasnet1224
    @bikrambasnetbikrambasnet1224 4 года назад +10

    ऐति मिठाे आवाज र क्षामत कला खुबि रहिछ बहिनिको याे कला अझई फस्टाउदै जावाेस धन्यवाद सन्ताेस सर सबै सामु पुराई दिनु भऐकाेमा ।

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 4 года назад +127

    यो नानिको पर्तिभा धेरै रैछ ठाँउ मा पुर्याउनुहोला है सन्तोस सर

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 года назад +1

      योबुनु कोसोर कति रमाइलो गर्ने तरखर मिठोर राम्रो सित लोभलाग्दो परतिभा मनपर्यो

  • @tekbdrgaule9923
    @tekbdrgaule9923 4 года назад +3

    मलेसिया बाट हेर्दै छु।स्वर बबाल रहेछ।भबिस्य उज्ल छ।नानू को

  • @mayashrish3296
    @mayashrish3296 3 года назад +2

    कति मिठो गायकी
    सपना बुनुले
    उत्तर उत्तर प्रगतीको
    कामना छ

  • @srijanthapa2202
    @srijanthapa2202 4 года назад +3

    कति मीठो स्वर छ । अनि अहिलेको समयमा पनि कति सरल र सस्कारी चेली ।

  • @gitasharma4366
    @gitasharma4366 4 года назад +14

    बैनिको कति राम्रो स्वर रहेछ ।थप परिचय्को लागि इन्द्रेणी मा जानुहोस

    • @abirai5037
      @abirai5037 3 года назад

      धेरैराम्राे स्वर रैछ

  • @ishworkarki6538
    @ishworkarki6538 4 года назад +6

    आहा कस्तो राम्रो।मान्छे पनी उधुम राम्री गीत पनी उल्कै राम्रो छ त हो।

  • @daiveerjidai7876
    @daiveerjidai7876 3 года назад +3

    यो बैनी को सफर अबको समय् सॅगीत मा n.1 मा आउने छ हजूर प्रयास गर्नू अति आबस्यक छ है ।

  • @mrumlal289
    @mrumlal289 3 года назад +2

    आहा यति धेरै राम्रो प्रतिभा सार्है नै राम्रो नानिको अत्ति मिठो र सुरिलो आवाज " आउदा दिनहरू मा सांगितिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ शुभकामना बहिनी लाई ,र संतोस भाईलाई पनि धेरै धेरै धन्यवाद लुकेका प्रतिभालाई प्रोत्साहित गर्नुमा ठुलो भुमिका हजुको नै छ।

  • @shyamgurung5786
    @shyamgurung5786 4 года назад +4

    मिठो स्वार छ है इन्द्रणी म सम्ह लानु पार्‍यो देव्ज ज्यु !

  • @basanaacharay6667
    @basanaacharay6667 3 года назад +2

    अाँहा कति मिठाे स्वार प्रगतिकाे कामना

  • @madhugnawali9386
    @madhugnawali9386 4 года назад +38

    सन्तोस दाइ सपना खनाल बैनी र शक्ति भाइ शीत दोहोरी ल्याउनु न पिलिज अति मिठो गाउने रैछन बैनी ले दोहोरि

  • @urmilagyawali3821
    @urmilagyawali3821 4 года назад +66

    इन्द्रेणिमा ल्याउनुपर्छ।मान्छे नि राम्रि स्वर पनि मिठाे रैछ ।

  • @milanblon675
    @milanblon675 4 года назад +1

    कति मिठो सोर

  • @pawankaila8694
    @pawankaila8694 4 года назад +17

    अति नै धेरै राम्रो प्रतिभा छ !!
    सन्तोष दाई यो नानी लाई ईन्द्रेणी देख्नुपाय हुन्थ्यो 🙏🙏

  • @geetageetageeta6458
    @geetageetageeta6458 3 года назад +2

    कति मिठो बोली 😍😍😍😍😍अनि सोर

  • @rajankhatri7979
    @rajankhatri7979 4 года назад +21

    नानीको कलालाई अगाडी बडाउन सन्तोष सरले सहयोग गर्नु पर्छ हजुर

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 4 года назад +2

    राम्रो स्वर रहेछ बुनुको उज्वल भबिस्यको शुभकामना !
    सन्तोष सर ले अगाडि बडाउनु होला यी बुनुलाइ!

  • @jogasodari2366
    @jogasodari2366 3 года назад +2

    धेरै मीठो स्वर छ बैनी सांगितिक पाईला मा सफलता मिलोस येही कामना गर्दछु धन्नेबाद
    संतोष दाइ तपाईं का सबै भिडियो सम्मान
    जनक छन अझै सत्ते समाजिक सांगितिक
    नेपाली मौलिक्ता लाई झलकाउदै रहनु होला
    यही शुभकामना हजुर लाई

  • @kumarshamsher2238
    @kumarshamsher2238 4 года назад +7

    साह्रै मन पर्यो नानिको गित। i really like. सन्तोस सर उनको प्रतिभा बाहिर ल्याइदिनु भयको मा धन्यबाद

  • @kwtkwt9275
    @kwtkwt9275 4 года назад +18

    सारै मिठ सुरिलाे शाेर रछ ठाउँ पाउने हाे भने केहि चाहि लाेक गितमा अाउछिन अगाडि लु सन्ताेस दाइ

    • @सरुशर्मा-र1थ
      @सरुशर्मा-र1थ 4 года назад

      शाेर धेरै राम्रो छ याे नानीलाई सबैले साथ दिनु हाेला सर

    • @himalmagar222
      @himalmagar222 4 года назад

      Second Kalpana yo baine

  • @nepalonlinekhabar9331
    @nepalonlinekhabar9331 4 года назад +48

    सन्तोष दाजुको भिडियो बिदेश देखि हेर्ने कोको छौ ✋
    ३ बर्षिय छोरी र श्रीमती माथी एसिद प्रहार, श्रीमती को अवस्था गम्भीर ruclips.net/video/0qcejFn2fQ8/видео.html

  • @mingsolymboo2237
    @mingsolymboo2237 4 года назад +3

    अति मिठो स्वर बुनु को

  • @dilipbashyal5764
    @dilipbashyal5764 4 года назад +3

    आहा कतिमिठो श्वोर हो दिदि को आसा छ चाडई ईन्द्रेणि मां छिट्टै देख्न पाईयोस।🙏🙏🙏 शुभकामना विधि सपना🙏🎉🎉

  • @hombhujel3284
    @hombhujel3284 4 года назад +2

    अति सुन्दर आवाज छ है नानीसँग, बिचार गरेर ठाउँमा पुर्याउनुपर्छ है सन्तोष भाई

  • @chandraprasadbaral3867
    @chandraprasadbaral3867 4 года назад +7

    राम्रो छ नानीको स्वर यिन्द्रेनीमालानुपर्छ सपना खनाललाई ।

  • @simonparja6109
    @simonparja6109 4 года назад +42

    यो बहिनी को स्वोर सबै राम्रो छ बहिनी लाई इन्द्रेनी मा लानु पर्यो

    • @jivanthapamagar6379
      @jivanthapamagar6379 4 года назад +1

      हजुर को बैनि रेछन सन्तोश दाई बुढो हुनु भयो मलाई ज्वाई बनाउदा हुन्छ😂😂😂😂

  • @nirajanpunmagar2247
    @nirajanpunmagar2247 4 года назад +2

    सन्तोश दाइ लाइ मोज छ है !! mis you dada

  • @dhanbirsomare5833
    @dhanbirsomare5833 3 года назад

    Aaha sarai rmailo nanu ko kala bahira aaus kamana xa santos sir sarai hasaunu vo

  • @radhikaneupane3189
    @radhikaneupane3189 4 года назад +9

    Ramro aawaj xa bainiko congratulations 🎉 baini

  • @nabarajgurung1333
    @nabarajgurung1333 4 года назад +4

    सपना बहिनी को स्वर मिठो रहेछ मलेसिया बाट हेर्दै छु 😀😀 ,दोहोरी को टुक्का पनि दमदार फर्काउनु हुँदोरहेछ आउने दिनको लागि सांगीतिक शुभकामना... 🙏🙏

  • @prakashmagar418
    @prakashmagar418 4 года назад

    सन्तोष दाइ को गफै रमाइलो केति हरु लथ्तै म हजुर भिदियो सधै हेर्ने गर्छु दाइ

  • @jamansingh8303
    @jamansingh8303 4 года назад +18

    सन्तोष सर यो बैनि को स्वर सारै राम्रो छ बैनि लाई सहयोग गरेर अगाडि बढाईदिनु बैनि राम्रो गाएक बन्छ

  • @anishalamichhane3141
    @anishalamichhane3141 4 года назад +6

    Sapana Khanal d really proud of you💞💞
    Hope to see you moving ahead in nepali music industry 👌👌💞💞

  • @DeepMusic50
    @DeepMusic50 4 года назад +9

    santosh sr ko big fans koko xam hajir hunus la..
    👇👍

  • @shresthabishnu6288
    @shresthabishnu6288 4 года назад +4

    सन्तोस सर ले नेपाल को सुन्दरी हरु लाई चाहिँ नछाड्ने हुनु भयो।एकदम खुसी लाग्यो।

  • @nabinthapamagar228
    @nabinthapamagar228 4 года назад +2

    धेरै राम्रो छ बहिनिको सोर सफलताको सुभकमना

  • @sushilatamang7474
    @sushilatamang7474 3 года назад

    सारै राम्रो लाग्यो बहिनिको स्वर।
    सन्तोस सरको कार्य्क्रम सरै मन पर्छ।

  • @monamagar2698
    @monamagar2698 4 года назад +16

    आहा बुनु को भोइस्👌

  • @hr8507
    @hr8507 4 года назад +2

    धेरै राम्रो छ नानिको स्वर 🌺🌺🌺

  • @poranluhar8259
    @poranluhar8259 3 года назад

    नमस्कार संतोष जी बैनि सोर रामरो छ कुनै ईस्टुडीयो मा मैका दिनुपर्छ धनेबाद

  • @rudrapoudel8379
    @rudrapoudel8379 4 года назад +3

    दामी छ सन्तोष जी !!

  • @sarupthapa4072
    @sarupthapa4072 4 года назад +57

    यो चेलिलाइ मोबाईल उपहार दिनु पर्यो सम्पर्क गर्ने चाहिँ कसरी देउजा भाइ ?

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 года назад +26

    सन्तोष दाजु को काम मनपर्ने को को छौ ✋✋
    आगलागी मा परि ७ नेपाली जलेर मृत्यु, मर्नेमा ९ देखि ४० बर्षका, खरानी सम्म भेटियन ruclips.net/video/afJicI1nTis/видео.html

  • @SeJongmagar7154
    @SeJongmagar7154 4 года назад +1

    पत्रकार मध्य सन्ताेस सरकाे भिडियो एक दमै राम्रो लाग्छ कहिले हासाे दुसि कहिले दुखि अन्यायमा परेकाे न्याय दिलाउन सक्ने सन्ताेस सर हाे।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 года назад +2

    उत्कृष्ट छ उहाँको गायक प्रतिभा मिडियामा ल्याउने काम गरियोस् सन्ताेस सर

  • @reetuadhikari8775
    @reetuadhikari8775 Год назад +1

    Very sweet song vmnp 6 chitwan

  • @padambahadur452
    @padambahadur452 3 года назад

    मिठो स्वर शब्दमा गित गाउनु भयो सपना जि ले अति मन पर्यो 😍😍

  • @ramkhadka9411
    @ramkhadka9411 4 года назад +1

    वाह कति मिठो स्वर कि धनि हाम्रो जिल्लामा

  • @padambist5432
    @padambist5432 4 года назад +2

    सन्तोष दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @gunjamangurung9087
    @gunjamangurung9087 4 года назад +1

    Wa kya ramri best of luck bahini.

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 4 года назад +2

    राम्रो गीत गाउनु भाको छ बैनी ले
    बैनिमा धेरै प्रतिभा छ
    इन्द्रेणी लाने प्रयास गर्नु होला सन्तोष सर

  • @fanthapa9970
    @fanthapa9970 4 года назад +2

    साँच्चै नै राम्रो स्वर रैछ ।अति मन पर्यो।Good luck बहिनी।

  • @chitrashrestha7312
    @chitrashrestha7312 3 года назад

    Aaha kati mitho sor kati mitho git gaunu vaho sarai mitho sor

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 4 года назад +3

    सफलताको शुभकामना छ बहिनी लाई

  • @RKLama-nn8vd
    @RKLama-nn8vd 3 года назад

    Nice voice nani ko super duja sir

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 4 года назад +31

    ईन्द्रेणी मा लानुहोला यो बैनिलाई

    • @kamladevi8063
      @kamladevi8063 3 года назад

      aaha kti ramro git gaune Dada le tw derai ramro xa 👌👌👌👌👍👍👍👍👍👍👍

  • @youbrajthebe8971
    @youbrajthebe8971 3 года назад +1

    दामि छ है हजुर सिस्टर

  • @bikashguide7360
    @bikashguide7360 3 года назад

    wow baini ko songs dami xa wow wow ..👌👌👌👌

  • @mayahazarikahazarika1789
    @mayahazarikahazarika1789 3 года назад

    Super, carry on. All the best.

  • @subekshya9169
    @subekshya9169 4 года назад +2

    कति मिठो हो स्वर

  • @pritamblonlama2150
    @pritamblonlama2150 4 года назад +1

    सन्तोश दाइ, हजुर्को हरेक विदियो सकभर नछुताइ हेरने गरेको छु धन्यवाद दाइ 🙏🙏🙏🙏🇧🇭

    • @ramsharanbohara8830
      @ramsharanbohara8830 3 года назад

      Shantosha sharko Aapisha kahacha Hajurko shor Ra Bunuko shor Aati man pryo mero Nombar 9849695०59

  • @jayrajbc3989
    @jayrajbc3989 4 года назад +4

    सपना खनाल राम्रो छ भ्वाइस तपाईंको प्रगति गर्नु है

  • @niranchapagain3314
    @niranchapagain3314 4 года назад +2

    Daami video santosh dai

  • @indarkumar8330
    @indarkumar8330 4 года назад +2

    वा दामि छ आवाज

  • @pradipnepal4782
    @pradipnepal4782 4 года назад +4

    सन्तोष जि नानिको प्रतिभा एक दम राम्रो स्वोर पनि उस्तै मीठो यो नानीलाई ठाउँमा पुर्याउनु होला ।।

  • @madhugnawali9386
    @madhugnawali9386 4 года назад +18

    आहा सपना बैनी ले कति मिठो गाउनु भो उत्तर प्रर्गती को सुभकामना बैनी हजुर लाई मिठो कुरा कानि

  • @rubirai1307
    @rubirai1307 4 года назад +1

    Dherai ramro chha bahiniko geet chances dinu parchha. Santosh sir

  • @ashokbasnet2098
    @ashokbasnet2098 3 года назад

    आतिनै राम्रो सुमधुर स्वरकि धनि सपना बैनिलाइ अग्रिम सुभकामना स्वर धेरै मिठोछ साङिगितिक क्षत्रमा अगाडी बढनु होला

  • @durgapyakurel6665
    @durgapyakurel6665 4 года назад

    सन्ताेस दाइ धेरै रमाइलाे हुनुहुदाे रहेछ

  • @nayanacharya4221
    @nayanacharya4221 4 года назад

    Hoit सारै मन छुने स्वर सुनी रहन मन पो लाग्यो अजै गाउन मिल्दैन भन्न्या।

  • @ngimatenji
    @ngimatenji 4 года назад +3

    नमस्कार सन्तोष सर आहा अति सुन्दरी बहिनी 💕💕💕💕💞💞💞💞🙏🙏🙏🙏🙏🙏

  • @Ramgiri-gr2vr
    @Ramgiri-gr2vr 4 года назад +2

    Ekdam ramro lagyo 😍😍😍😍

  • @gangabk974
    @gangabk974 3 года назад

    लुकेर रहेकाे प्रतिभा धेरै राम्राे छ यस्ताे राम्राे प्रतिभा लाई परस्फाेटन गर्न सबैले सहयाेग गर्नु पर्छ

  • @jalimgurungsahayogihatharu5341
    @jalimgurungsahayogihatharu5341 4 года назад +3

    Wa lukeko prativa Lai ujagar garna sahayog gardai Santosh sir good job, God bless u.

  • @mbthapa9045
    @mbthapa9045 3 года назад

    Great..voice..Nani
    Ko

  • @reshamgurung5393
    @reshamgurung5393 4 года назад +5

    Mitho Lagyo interview. Thanks Sntosh ji. You are doing well. God bless you.

  • @bhusalabishekabiral1454
    @bhusalabishekabiral1454 3 года назад

    दिदि को voice कति राम्रो + दिदि पनि कति राम्री cute❤ ह्रदय देखि सम्मान छ but god bless didi ❤❤❤

  • @santoshmahar1211
    @santoshmahar1211 3 года назад

    वाउ धेरै राम्रो प्रतिभा सफलता को शुभकामना छ

  • @chudamani7872
    @chudamani7872 4 года назад +1

    दामी छ सपना को स्वर खुशी लाग्यो

  • @rajbayak950
    @rajbayak950 3 года назад

    सन्तोष सर।योबैनिको।आवाज।रामरोछ

  • @dukmanpuri5287
    @dukmanpuri5287 4 года назад

    धेरै राम्रो छ गित

  • @sagulamsal2720
    @sagulamsal2720 2 года назад

    कति मिठो गीत गाउनु भएको गोठाल्ने बहिनी ले

  • @kushalmgr3777
    @kushalmgr3777 4 года назад

    Santosh deuja daju ma hjr dekhera dherai khusi xu....hjr mero gauma aaunu vayo ma hjr ko fan....hony....

  • @bindutimalsina8646
    @bindutimalsina8646 3 года назад +1

    Vai Santosh hajur sanga yo kala ni rahexa salute xa hai vai nd sis lai pani mitho voice rahexa sis ko🌹🌹

  • @tarabaral7111
    @tarabaral7111 3 года назад

    रमाइलो भयो भाइ

  • @himalaagri6348
    @himalaagri6348 3 года назад

    outstanding,,.. awesome and honest girl..... god blessed you always...

  • @chhathareonlinetv2896
    @chhathareonlinetv2896 3 года назад

    अत्यन्तै राम्रो भ्वाइस रहेछ बहिनी बधाई छ

  • @sunilthapa8613
    @sunilthapa8613 4 года назад +2

    बैनिमा राम्रो प्रतिभा रहेछ । उनलाई अवसर दिनुपर्ने देखियो देउवा जी

  • @munmunkhadka3230
    @munmunkhadka3230 3 года назад

    Aaha kati ramro gaune tarika ani aawaj really love it this video

  • @shreedharpanday5149
    @shreedharpanday5149 4 года назад +4

    धेरै गफ हान्न पनि अाउछ सन्तोष सर लाई साथ काम पनि छ अन्य था नलिनु