Cool Channel को लागि Madhav Pandey काे रिपोर्ट तपाईंलाई कस्तो लाग्यो? यस्तै भिडियो अन्तरवार्ताहरुको लागि Cool Channel लाई Facebook, TikTok, र RUclips मा फलो गर्न नबिर्सिनुहोला
यस्तो पोस्ट नगरौ । यिनी शहर भेगकी सभ्रान्त वर्गकी सुविधा सम्पन्न महिला हुन । कुनै चिजको समस्या र तनाव नभए सबै ले गर्न सक्छन् । यिनको पोस्टले यस्तो लाग्छ सरकारी जागिर यिनै धनि सुविधा सम्पन्नको लागि मात्रै हो । हामी जस्तो किताबै किन्न समस्या , फर्म भर्नै समस्या परीक्षा दिन जानै समस्या अनि घरको सबै काम सकेर पढाइमा समय लगाउन धौधौ पर्ने को लागी यो कुरा झन निराशाजनक हुन्छ ,बरु यसको साट्टो धेरै दुख कष्ट गरेर निजामती सेवामा प्रवेश गरेका ग्रामिण भेगका व्यक्तिहरुको बारेमा सामाग्री राखे प्रेरणा मिल्थ्यो । हुनेखाने हैन , हुँदा खानेहरुलाई मध्यनजर गर्नुहोला धन्यवाद
मेरो सपना नि प्रमुक प्रसासकिय अधिकृत बन्ने छ। त्यो पनि 20 बर्ष सम्म अहिले 15 बर्षमै 12 पास भएर अहिले नायब सुब्बाको तयारी साथसाथै ब्याचुलर पनि गरिरहेको छु।❣️
अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
लोकसेवा आयोग होइन यो बाहुन छेत्री सेवा आयोग हो.... यूरेसियन/ककसियन बाहुन छेत्री/खस आर्य हरुकै चकचकी छ नेपालमा.... मूलबासी मंगोल हरु inigenous people हरु को अवस्था दर्दनाक छ बिदेशी देश बेचुवा राष्ट्रघाती हत्यारा भ्रस्टाचारी हरुको फटाहा कम कुकर्म ले गर्दा 😭😭😭✍🏻️✍🏻️✍🏻️
@@jyotipaudel206 यो लोक सेवारो आयोग मा बाहुन छेत्री हरु मात्र select hunxa धेरै जसो.... कोटा त बाहुन छेत्री लाई दिनु पर्ने हो 20% खस आर्य कोटा....80% मूलबासी/ indigenous people लाई कोटा दिनु पर्दैन किनकी मूलबासी को नै हुन्छ सबै अधिकार
@@indigenousgurung4105 select हुने कुरा हाेइननि मेहनेत हाे जस्ले परिश्रम गर्याे उसैकाे हाे अाजभाेलि मगाेल पनि धेरै प्रवेश गरेका छन् यहाँ निष्पक्ष हुन्छ १००% हामी जस्ता काेहि नभएको गरिब बाच्ने अाधार हाे लाेकसेवा अायाेग जहाँ पारदर्शिता हुन्छ जुन नेपालमा अरू निकायमा छैन एकपटक परिक्षाकाे तयारि गर्नुहाेस अनि सबै थाहा हुन्छ ।
@@jyotipaudel206 लोक सेवारो आयोग लगायत अरु सिक्क्ष्य सेवा आयोग निस्पक्क्ष्य छैन 100%.... सबै जाना को हक अधिकार सुनिस्चित हुनु पर्छ.... हर क्षेत्र मा खस आर्य हरु 97% को उपस्थिति छ जसलाई 20% को कोटा ले पुग्ने हो.... हामी 80% मूलबासी मंगोल हरु को हक अधिकार सुनिस्छित हुनु पर्छ.... तपाइको कोहि छैन भन्नु भयो.... त्यों आयोग हरुमा paper check गर्ने, interview लिने हरु तेही खस आर्य समुदाय बाट नै हो तिनीहरु नै विभेद गर्ने नस्ल को आधार मा select गर्ने.... हामी लाई यस्तो दुख देको सजाय एक यी दुस्ट हरु ल़े भोग्ने छ %
ल अब ३१ वर्ष सम्म काठमाण्डुमा घर अनि ४१ सम्म देश भरीको सहरमा घडेरी हुन्छन् अनि पछि सन्तान विदेश जानेछन्, लास्टमा यिनले कमाएका सबै धन सम्पती सबै विदेश हुण्डी गरेर लान्छन्, अनि वहाँलाई हामी जनताले काम गरुन्जेल तलब सुविधा, अनि नमरुन्जेल पेन्सन दिनुपर्नेछ! यो कसै कसैको जीवनमा मेल खान गयो होला, वहाँको जीवनमा चै नहोस् ! 🙏
Desh lai lutayra khane licience paunu bhako ma badai x aba na marunjel lutekhanu! Ek jana indian army ma job garne manche lay lagbhag aroung 80k salary hunx ek jana nepal gov ko sadhran sarkari job holder salary 30k to 35k around hunx but after 15 years tulana garda nepal gov ko job holder lay afno 2 pusta lai pugne sampati kamai sakayko hunx yaha bata thaha hunx desh lai katee lutay ka xan british ko gulam bhako desh bhaya baru kam se kam desh ma develope ta hune theo ne Aakher chor bahun haru lay desh lai gulam banakai xan janta lai 205% vat lagayra !
दिदी interview दिन पाय भन्दैमा यति धेरै stylish तरिका मा त बोल्दिनु भएन नि😏 दिदी को बोल्ने तरिका त खतरा छ त बा ! अलिकती ठाउँ मा पुगेसी देखाइ हाल्ने हो है दिदि😂😅
अहिले सबै युवा हरू बिदेश भनदै लाम लागे को देखिनछ त्यों रामरो हैन वहा अधिकृत बैना ले भने झै आफना देश माँ आफनो र देश को भविष्य खोजन मेरो पनि अनुरोध ईजजत आफना देश माँ हुनछ बिदेश माँ रामरै काम पायन पनि ईजजत हुदैन कृपया नया यूवा हरू देश मा बसने र देश को भविष्य को प्रगति का लागि प्रण गरनुस है
Congratulations but how did she manage to pass officer examination at the age of 21? 14 years SLC Almost two and half years for intermediate & four years of bachelor or more than that..by assuming all the years it's going to round about 22 years? 21 is impossible..i think thumb nail did absolute mess of the age...as far as its reality...
Cool Channel को लागि Madhav Pandey काे रिपोर्ट तपाईंलाई कस्तो लाग्यो? यस्तै भिडियो अन्तरवार्ताहरुको लागि Cool Channel लाई Facebook, TikTok, र RUclips मा फलो गर्न नबिर्सिनुहोला
भिडियो काे शिर्षक मा कान्छी सुन्दरि रे,अच्छा😆🤔।भिउजमा लागि लेखेकाे रे (........................) युटुबरले😆।
@@CoolChannel52 eee ka dina ta mali chai .....k...
अनि bachelor 😉😉24 म compete हुन्छ
यस्तो पोस्ट नगरौ । यिनी शहर भेगकी सभ्रान्त वर्गकी सुविधा सम्पन्न महिला हुन । कुनै चिजको समस्या र तनाव नभए सबै ले गर्न सक्छन् । यिनको पोस्टले यस्तो लाग्छ सरकारी जागिर यिनै धनि सुविधा सम्पन्नको लागि मात्रै हो । हामी जस्तो किताबै किन्न समस्या , फर्म भर्नै समस्या परीक्षा दिन जानै समस्या अनि घरको सबै काम सकेर पढाइमा समय लगाउन धौधौ पर्ने को लागी यो कुरा झन निराशाजनक हुन्छ ,बरु यसको साट्टो धेरै दुख कष्ट गरेर निजामती सेवामा प्रवेश गरेका ग्रामिण भेगका व्यक्तिहरुको बारेमा सामाग्री राखे प्रेरणा मिल्थ्यो । हुनेखाने हैन , हुँदा खानेहरुलाई मध्यनजर गर्नुहोला धन्यवाद
Hjur bannus na madam hamlai prerada milxa ki 😃
@@shantaaryal9150 yo sab bakwas kura ho afno tarika le padne ho afu lai kasari comfortable jasari hunx tasari padne ho yiniharu ko kura suner kam xain
i agree
Right
Jealousy ko ni had hunx ni aunty
K sahar ko subida sampanna le loksewa din hunna bhanya x katai ?? 🙄
Aimai koi aimai nai dusman hunxan 😂
Aimai jat
मेरो सपना नि प्रमुक प्रसासकिय अधिकृत बन्ने छ। त्यो पनि 20 बर्ष सम्म अहिले 15 बर्षमै 12 पास भएर अहिले नायब सुब्बाको तयारी साथसाथै ब्याचुलर पनि गरिरहेको छु।❣️
बधाई छ , याहां लाई , महिला दिदी बहिनी यसरी बढदो रूपमा निजामती सेवा , सुरक्षा सेबा ,एकदम ठिक , very nice.
के बिना प्यार् प्यार् गरेकी फतौरि। पढाई मा अब्बल ब्याक्ती लोकसेवा को पछि लाग्दैन।धेरै फुर्ती नलगाउ। सेवा ग्राही लाई राम्रो सेवा देउ।धेरै फतर फतर नगरी
😂😂😂k saro vannu vako how
पढाइमा अब्बल निजामती नै हुन्छन्
21 तोप को सलामि
यिनी सारै असल सारै ज्ञानी सारै मेहनती केटि हुन।1 दम ट्यालेन्ट छिन तेसै फतर फतर गर्ने खले मात्र हैनन है... हामी संगै पढेको हो अलि समय masters ma..
Pyaree Rajanee hun
तयारी गर्ने सबै जनालाई सफलता भेटाेस।
अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Balen dai aba desh lai haknu parxa sakesamma hamle nai desh ma kei garnu parxa
Dherai ramro soch bichar ani afai ma pani dherai xemata hunu vako abbal nari hunudo rahixa miss tq .hjr le socheko pugdai jaosh & happy vijaya dasami
पत्रकारको बाउ communication skill also wow amazing tallent
Kasari 21 years ma name nikalna saknuvayo hola kati barshama kun level. Padhnuvayo tyo kura janna man lagyo😍😍
सुन्दरी भयर राम्रो भयो सेवा प्रबाहमा सुन्दरता आओस
पुरानो भिडियो रहेछ तर जेहोस नानीको यो दम दार पोजिसन र अन्तर बार्ता लेआत्मा विश्वास् देख्दा अझै अगाडी बढ्ने सम्भावना रहेको छ ।
Oh my god so talented women . Congratulation Bahinee. All the best
धेरै मेहिनेत गर्नु पर्छ यहाँ सम्म पुग्न लाई बधाई छ
Tara neta haru ghuse khuwayera auxan sajilari
@@pratikking2272 tah chikne khate Muji kandodhekhi janmeko kukur hijada tah kati jealous hunxas mangolian saga
@@pratikking2272 corona vuichalole Lana nasakeko kukur ...tero kall audaixa
@@pratikking2272 talai vetevane katum vanenasakda xinauxu Muji khate berojgari ... thukkka dhartiko boj berojgari khate mc
Really..proud of uh 😊.
Congratulations❤
Congratulations mam Rajani regmi ❤
Your attitude Speak more than Ur Mouth (Words) ❤️ Much Respect ❤️ Getting a lot motivate ❤️🖤
उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤
Oh wow ma'am lai xeu maa vetda Pani ramri lageko thiye video maa jhan ramri Dekhe ❤️
BEAUTY WITH BRAIN❤️
Congratulations 🎉🎉 Nanu
बधाई छ बहिनी लाई तर चोरी गरेर गोल्ड मेडल ल्याउने त्यो कर्मचारी जस्तो घुस खाने काम नगरी जनताको सेवा गर्नु होला। किनभने तपाईँ को भविष्य धेरै उज्यालो छ।
Proud of you sister 🤗
I love the way you speak
Congratulations Meri pyari Didi 🎉
Huge Congratulations 🎉
You are inspiration for us ma'am 🙏 Ekdamai khushi lagyo hajur ko pragati safalta herna pauda
लोकसेवा आयोग होइन यो बाहुन छेत्री सेवा आयोग हो.... यूरेसियन/ककसियन बाहुन छेत्री/खस आर्य हरुकै चकचकी छ नेपालमा.... मूलबासी मंगोल हरु inigenous people हरु को अवस्था दर्दनाक छ बिदेशी देश बेचुवा राष्ट्रघाती हत्यारा भ्रस्टाचारी हरुको फटाहा कम कुकर्म ले गर्दा 😭😭😭✍🏻️✍🏻️✍🏻️
कसरी बाहुन क्षेत्रि अायाेग भयाे र झन अरूलाई त काेटा छ झन बाहुन क्षेत्रि लाई के छ र मेहेनत नै सबै कुरा हाे ।
@@jyotipaudel206 यो लोक सेवारो आयोग मा बाहुन छेत्री हरु मात्र select hunxa धेरै जसो.... कोटा त बाहुन छेत्री लाई दिनु पर्ने हो 20% खस आर्य कोटा....80% मूलबासी/ indigenous people लाई कोटा दिनु पर्दैन किनकी मूलबासी को नै हुन्छ सबै अधिकार
@@indigenousgurung4105 select हुने कुरा हाेइननि मेहनेत हाे जस्ले परिश्रम गर्याे उसैकाे हाे अाजभाेलि मगाेल पनि धेरै प्रवेश गरेका छन् यहाँ निष्पक्ष हुन्छ १००% हामी जस्ता काेहि नभएको गरिब बाच्ने अाधार हाे लाेकसेवा अायाेग जहाँ पारदर्शिता हुन्छ जुन नेपालमा अरू निकायमा छैन एकपटक परिक्षाकाे तयारि गर्नुहाेस अनि सबै थाहा हुन्छ ।
@@jyotipaudel206 लोक सेवारो आयोग लगायत अरु सिक्क्ष्य सेवा आयोग निस्पक्क्ष्य छैन 100%.... सबै जाना को हक अधिकार सुनिस्चित हुनु पर्छ.... हर क्षेत्र मा खस आर्य हरु 97% को उपस्थिति छ जसलाई 20% को कोटा ले पुग्ने हो.... हामी 80% मूलबासी मंगोल हरु को हक अधिकार सुनिस्छित हुनु पर्छ.... तपाइको कोहि छैन भन्नु भयो.... त्यों आयोग हरुमा paper check गर्ने, interview लिने हरु तेही खस आर्य समुदाय बाट नै हो तिनीहरु नै विभेद गर्ने नस्ल को आधार मा select गर्ने.... हामी लाई यस्तो दुख देको सजाय एक यी दुस्ट हरु ल़े भोग्ने छ %
Wow greet full motivate part of you 😊😊😊
बधाई छ।रेग्मी ज्यु।
घरेलुुमा मैले व्यवसाय दर्ता गर्न जादा उहाँ बाट सेवा पाएको थिए ।
I always appreciate your smart working.
Rajani regmi ... I'm with you.... forever....
Congratulations 🎉👏 For your endeavors.
Congratulations dd
अब बाट म पनि पढ्छु यार यो दिदीको कुर्चिमा बस्ने गरेर
This jop for only sellery. Make the Nepal industrial at world 🌎 . Are you done ?
Seme honi testai x yatani
म नी भोलि।बाट पढ्छु😢❤
ल अब ३१ वर्ष सम्म काठमाण्डुमा घर अनि ४१ सम्म देश भरीको सहरमा घडेरी हुन्छन् अनि पछि सन्तान विदेश जानेछन्, लास्टमा यिनले कमाएका सबै धन सम्पती सबै विदेश हुण्डी गरेर लान्छन्, अनि वहाँलाई हामी जनताले काम गरुन्जेल तलब सुविधा, अनि नमरुन्जेल पेन्सन दिनुपर्नेछ! यो कसै कसैको जीवनमा मेल खान गयो होला, वहाँको जीवनमा चै नहोस् ! 🙏
Sahe ho bro
Desh lai lutayra khane licience paunu bhako ma badai x aba na marunjel lutekhanu! Ek jana indian army ma job garne manche lay lagbhag aroung 80k salary hunx ek jana nepal gov ko sadhran sarkari job holder salary 30k to 35k around hunx but after 15 years tulana garda nepal gov ko job holder lay afno 2 pusta lai pugne sampati kamai sakayko hunx yaha bata thaha hunx desh lai katee lutay ka xan british ko gulam bhako desh bhaya baru kam se kam desh ma develope ta hune theo ne Aakher chor bahun haru lay desh lai gulam banakai xan janta lai 205% vat lagayra !
@@taragurung990121 year t hoen hola herdai
40 jasto x
Very beautiful ladies officer.🧡💕
Confidence is the most ❤🎉
Congratulations 🎊👏
बधाई छ नानू सबैलाई यस्तो छाेरि प्ररापत हाे
बधाई छ शुभकामना छ नानी!
Congratulations💕💕💕!!! Dee
One day I also became an officer.
I really inspired from you.
Yeta ni jodinu hola haita shorturl.at/bisSU
But your English doesn't indicate you'll be an Officer. 😅
@@acharyatej80 dont demotivate him
Wow...congratulations
यो 21 वर्ष भनेर विद्यार्थीहरु लाई deppression मात्र दिनु हो😢
Congratulation de
बधाइ छ नानी तिमलाइ
Anyway she is successful at such a young agee😯
बढाई तथा शुभकामना
21 वर्ष त impossible उहाँको उमेर 27,28 हो फ़ेस हेर्दै बोली सुन्दै था हुन्छ ।।
5 years ago ko kura garnu vaxa, uhale service gareko matrai 5 year vaisakyo vannu vaxa.
uha aile chai pugnu vo hola 29 30
Congratulation mam dherai confidence mam
hjurko bolne experience chahi dherai man paryo
21 yrs ma bacholur sakeraw ayog ko tayari ni complete hunu vaneko rare hoo
Alik umer ghataunu bhako jato x
Padchim ko le umer ghatauxan 😂
Cuz 21 mai bachelor kasai ko ni pass hunna
Inspiration and attraction ✨️
You are awesome...for us....
Wishing you all the best
proud of women success
21 मात्र चै हाेइन होला पहिला नै 5 वर्ष काम गरेको रहेछ 🤔 जे होस् खुसी लाग्यो।
Exactly
Kati age concern ho 18 barsha dekhy kam garda ni 22 barsha ma 5 yrs kam garinx
दिदी interview दिन पाय भन्दैमा यति धेरै stylish तरिका मा त बोल्दिनु भएन नि😏
दिदी को बोल्ने तरिका त खतरा छ त बा !
अलिकती ठाउँ मा पुगेसी देखाइ हाल्ने हो है दिदि😂😅
अहिले सबै युवा हरू बिदेश भनदै लाम लागे को देखिनछ त्यों रामरो हैन वहा अधिकृत बैना ले भने झै आफना देश माँ आफनो र देश को भविष्य खोजन मेरो पनि अनुरोध ईजजत आफना देश माँ हुनछ बिदेश माँ रामरै काम पायन पनि ईजजत हुदैन कृपया नया यूवा हरू देश मा बसने र देश को भविष्य को प्रगति का लागि प्रण गरनुस है
Mumy ko kasam jasle malai subscribe gardaina tyo exam ma fail huncha 💯 👍🏻
proud of you sister
Well done sis and mero dad pani adhikrit ho❤️❤️❤️❤️
Hearthly congrulations sister ❤🎉
Wow tyaivayara maile pni loksewa Lai rojeko
Nice ❤❤
Coming with smile
Returning with smile 😊
Congrats 👏
Congratulation sister❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Congratulations 🎉👏 my dear sister
धेरै पछुतो लाग्यो इनलाई Break up दिएर 😭
Peace in ur life☮️
Inspire ♥️
Cangratulations🎉🎉🎉 dee
Wow nice 👍
xa khub Fair , Minorities quota system chai k ho tw tesovaye ??
Keep good work ☺️
Congratulations 👏 for u sucess tara age vani guff nai ho bachlore sakkaunai lag6 21 barsa kasri 21 barsa ma adhikritt
हुन्छ किन हुँदैन 14 वर्ष मा 10 पास 16 मा 12 पास अनि 20 मा bachlore 21 मा अधिकृत
@@maheshmahara125 nursery LKG ra UKG ra 10 class grda 13 years slc sakkinai lagxa 1 year mai varna gareko ta haina hola
२१ वर्षमा कसरी हुन्छ हो नचाहिने कुरा जो कि राजपत्रांकित श्रेणिमा २१ वर्षपूरा नभइ आवेदन दिन पाइदैन । २२ वर्ष होला ।
ajhai badhi hola masters join garepaxi lok sewa ma ayeko re...
tai nabujeko mailey ni 17 barsha mai bachelor vayou k ho
@@dikshyalamichhane9266 ma ni yei sochdai thye🤔
21 Barsa ma kasri hunxa mula afno tv viral garna ho lagi chhana kura gara na ho 17 mai +२ gara pani huma
Lau regular padhda ni 21 ma ta ma bbs padhi rathe
Congratulation .
हावा सोर्स फोर्स, नातावाद, कृपावाद जस्तो लाग्छ
Sai ho
हेर्दै चालु छे बहिनी।
Sahi ho
Very very Great News for your future💖..Congratulations Dee😘❣️😘
समायोजनमा प्रशासन सेवाका ठुल्बडा हरुलाई छैठौं बाट सातौं मा पुगायो तर प्राबिधिक कर्मचारी हरुमाथी ठूलो विभेद गरेको हो लालबाबु पन्डित ले
Congratulations but how did she manage to pass officer examination at the age of 21? 14 years SLC
Almost two and half years for intermediate & four years of bachelor or more than that..by assuming all the years it's going to round about 22 years? 21 is impossible..i think thumb nail did absolute mess of the age...as far as its reality...
Congrulation sister
She is directly saying I am permanent no one can replace me either I do a corruption
congratulations bahini
Congratulations
congratulation mam
Congratulations Dee
खै बोलाईमा खासै गतिलो मसला भेटिएन । शब्दको वजन पनि अधिकृत स्तरको मान्छेको जस्तो छैन । भनसुनकै अधिकृत हो कि जस्तो लाग्यो ।
Same case with my son.
Congratulations didi🙏🙏🙏🙏🙏
You are inspiration for the whole youth❤
Congratulation sister❤
Congratulations 🎉 good day
Congratulations 🎉🎉👏❣️ didi
मिसकाे जस्तै बने मेरो पनि ईछे छ मिस तर ज ले जे भने पनि पढ्ने भन्दा ठुलो केहिनि नहुदाे रहेछ 🙏👍️
congratulation dear sisters 🙏👍️👌❤️
८४ मा लाेकसेवा मन्त्रीहरु ले पास गरेको हुनुपर्छ जय ८४
Baini la Interview ma Purai Rataihanera ako cha ta . Kati fast volako