Это видео недоступно.
Сожалеем об этом.
आफ्नै बाउले छोराको मुटु कलेजो बेच्न खोज्यो भन्दै भाबुक सानो भाइ । मान्छे सानो कुरा कडा Nabha Prativa
HTML-код
- Опубликовано: 9 авг 2021
- © & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
----------------------------------------------------------------------------------------------
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला |
पेज डिलिट हुन पनि सक्छ |
सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद
----------------------------------------------------------------------
🔴 Don't forget to like and share with everyone if you liked this video!
@Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
-------------------------------------------------------------------------------
🎬️Host : Gobinda Pangeni
🎬️Guest : subas pariyar
🎬️ Camera : Bishnu
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
🎬️Video By : Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
----------------------------------------------------------------------------------
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
----------------------------------------------------------------------------------------
👉 Official Facebook Page ► / kharo-media-4038171704...
- like our facebook page / kharo-media-. .
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
------------------------------------------------------------------------------
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
धेरै राम्रो छ भाई अब दुःख हुदैन गरीबलाई पनि भगवान ले आशीर्वाद अबश्य दिनेछन भाई
भाइ लाई सबै को साथसपोथ मिलोस,, सुभकामना,,
444r4r4rrr
444
44
44
4rr4
गोविन्द सर यो भाई को लागी चाहीं एऊटा दामी गीत बनाऊन पर्छ है हजुर ले।
तपाई को एऊटै गीत ले यो भाई को भवीष्य बदलीन सक्छ।
God bless you babu
Ramro bichar
Tik vanu vayo kushi lagyo bhai
भाईको स्वार मिठो छ दादा
Ati ramro voice xa pz help hem
राम्रो छ भाई काे साेर शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵👌💖💖💖
बिचरा यो सानोभाईको कथा सुनेर कस्तो मन छोयो रोयोपनि खरोमिडिया फेलापरेसि भाईको भबिष्य पक्कै उज्जल बन्ने छ कति परिपक्का बोली कठै बिचरा केगर्नु दुखपरेपछि बबिष्य राम्रो बनोस❤❤
ये भाईको गला टीकछ God bles brother your life sweet voice
पढ्नेहरूलाई भन्दा पर्नेहरू लाई धेरै थाह हुन्छन् भन्ने कुरो सत्य हो,,
भाई सानो तर बेबहारिक लाग्यो मलाई सबैले सपोर्ट गर्नु होला
bhai sfltako subhkamna
Good
😭😭🤙🤙🤙🤙🤙🤙🤙🤙🤙🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤦🤦🤦🤦🙏🙏🙏🙏🙏👌👌👌🙋🙋🙏🙏🙏
Good luck
कति बूज्ने भाई यसरी नै मेहेनेत गरिरनू भाई लाई सूबकामना छसोर मपनि धेरै राम्रो छ
Dherai ramro xa vai
यो भाइलाई सबै ले मिलेर सहयोग गरि गायक बनायर मद्दत गरनु होला,भाइलाई धेरै धेरै शुभकामना छ भाइ,
यो भाइलाइ एउटा चान्स दिन पर्यो गित गाउनलाई voice निकै राम्रो छ?
नेपाल को यस्तो अवस्था बनाउनुको दोष चोर भ्रष्ट नेता हरु को कारण हो. !साऊन,27,28,29,हाल को काठमांडौ को आन्दोलन ले नेता हरूको कर्तुत को प्रमाण हो. !!👍 भाईको कला को भिजन समय आऊंदा एक दिन अवश्य पूरा हुने छ. !! भाईको सफलता को कामना. पूरा होस. !जय राष्ट. ❤ 👍👍!!
भाइ को स्वर आवाज राम्रो छ् प्रगतिको सुभकामना ।
धेरै राम्रो सोच बाबू को
राम्रो गर्दैजानु बाबू भगवान लेसाथ दिनु हुन्छ
Ramro xa
भाईको सोर राम्रो छ भाइ अगाडि बडनुस कामना छ खरोमिडीया अनि गोबिन्द जि सुभ कामना छ
कारूणी स्वरको धनी रहेछ यो भाइ हाँसिलो पनि !
धरै बद्धि मान छोरो रेछ सबै आमा बुबा लाई यस्तै छोरा पाआेस र एक दिन न एक दिन त यो भाईलाई धेरै सुःख हुनेछ
यो भाई को स्वर पनि अत्यन्तै मिठो लाग्यो ।
सारै राम्राे साेर भाइकाे गाेबिन्द सर धन्यवाद छ
सारै राम्रो आबाज र श्वर छ भाई लाई सबै दर्शक सोर्ताल साथ दिनु होला गोबिन्द पगीनी सर हजुरले सबैलाई साथ दिनुपर्छ शुभकामना छ भाईलाई ❤️❤️❤️❤️🙏
राम्रो छ गित 🌹💞👌🌷👏
भाईको स्वर मीठो छ भाईको आवाजमा एउता गित गाउने अबसर दिनु पर्यो गोबिन्द सर
Title, राख्दा गोविन्द भाई सत्य तथ्य कुरा पत्ता लगाएर मात्र राख्दा हुन्छ किनकि विजय शाही को जस्तो झुट्टो नहोस्।।
भाईको स्वर सुन्दा धेरै राम्रो छ।।
इन्द्रेणी सांस्कृतिक कार्यक्रम मा लैजानु होला।।🙏🙏🙏🙏🙏
वाउ दामी स्वारको धनी भाई
मान्छे को पढाई भन्दानी भोगाइ ले धेरै कुरा सिकाएको हुन्छ यो चाइ राम्रो लायो अरुको सिफारिस बिना नै होला नि ईन्टरभिउ लिनु भएको
मिठो सोर का धनी रहेछौ good bless u bro
परिश्रम को फल मिठो हुन्छ ? सफलता को सुभ कामना छ बाबू !
आहा कतीमिठो स्वर रहेछ कमलको फूल हिलोमानै फुल्छ भन्ने कुरा सही लाग्यो ! सक्ने साथिहरूले मदत गरेमा धर्मनै लाग्नेछहै हजुरहरूलाई।
wow!! भाइको कुराले मनै कस्तो कस्तो बनायो, आवज दमदार छ, उज्ज्वल भबिस्यको शुभकामना भाइ!!!
याे बाबुलाई ईन्द्रेणी सम्म लैजानु पराे हजुर
कठाई बिचर मान्छे सानो भयपनी सोच्बीचार धेरै ठुलो रहेछ गित पनी राम्रो गाउदोरहेछ आटेको कुरा पुरा होस
Lovely wonderful voice of this voice boy. I see, he has bright future. Gobindajee please do something for this boy too. I know you will do. You are great. Stay safe and blessed.
भाईको सोर मिठो छ अगिडबन्ने पालो तिम्रो हो अनि बोलिमा पनि मिजास छ
बधाई छ आवाज राम्रो छ्🌺😘😘
बिचारा यो भाईको कुरा सुनदा सारै मन रोयो 😭😭😭🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌷🌷🌹🌹🌹
वाउ भाइ को बिचार पर्ती उछ सम्मान ! सफल्ता को कामना बाबू हरेस नखानु , भगवान सधै दाहिना हुन
ब्याबाहारिक रहिछ्न भाइ ।।।।
सर यो बाबू लाई मौका दिनु पर्छ र मौका पनि हजुर ले नै दिन सक्नु हुन्छ धेरै लाई सपोट गर्नु भाको छ यो भाइ लाई पनि गर्नुस ???
सारै राम्रो भाइ बधाई छ
भाइको स्वर भिन्न खाल्को छ। यो स्वर लाई बचाउनु पर्छ जस्तो लाग्छ। स्वर्मा दम छ।
बिचरा कस्तो य्स्तो बाउ भेत्दा बाबुको मन कस्तो लाग्छ होला बाबुको कुरालेत मेरोनी मन रोयोबिचरा बाबु😢😢😢
भाईलाई सफलताकाे सुभकामना ❤️❤️❤️❤️🙏🙏😘voice dammi xa👌👌👌❤️
👌👌👌💕💕💕💕💕💕
Mrero paro piaaro bhai bhikmat naharnub
😭😭😭😭
P
गोबिन्द पंगेनि सरले भेटेर मिडिया फेस गराएको ब्यक्ति हो । भबिस्य उज्जल छ भाई लाई शुभकामना
अाँशु अाउँछ बाबुको जिबन काहानी सुनेर। गद बेल्स्यु अल टाइम! बाबु। भबिस्यमा गायक बन्नु भएको होस्।
Aaha kati ramro voice Naya pratibhako yo bhailai Pani indrenisamma puraidinu hai gobinda sir
खरो मिडियाका मित्र , तपाईको श्रम र कर्मको सम्मान छ।
भाग्गे मा जे लेखेको छ तेयो त भोग्नै पर्छ देखेको काहा पाइन्छर तै पनि दाजु को सोर नीकै राम्रो छ हजुर को कलकार हुने सपना पुराहोस🙋♀️🙋♀️
#यो भिडियो हेर्न र कमेन्ट् गर्न आउने साथी भाइ मेरो चेयान्ल तीर्नी आइदीनु माया गरि दीनु ल❤️💚💛💙💜💖
माईला सलाम छ सोर पनि राम्रो छ
nicee voice vai ❤️❤️❣️❣️❣️❣️❣️
ड❤धेरै राम्रो छ भाइको प्रसुति
अती राम्रो voice best of luck बाबु ।भबिसय राम्रो छ।
Bhaiko kura Sunda Mero aankha Bata aansu rokiyena.
धेरै उन्नती परगती गर्नु बाबु सफल्ता मिलोस👍️👍️👍️
कस्तो साउ हो महिना को 5000हजार मा काम लगाउने पत्रकार सर भाई लाई सयोग गर्दिनु पर्यो
कति मिठो सुर छ यो भाइ को😍😍
good
वाउ दामी छ संगित क्षेत्रमा सफलता को शुभकामना
खरो मिडियामा आए पछि केहि हुन्छकि पुरै भविस्या नबने पनि अलि सहयोग बापत एक गाना रिकोर्ड गराईदिनु सर
Kharo media ma salute
राम्रो छ भाइ भगवान सग प्राथना छ चाहे को सफलता होस
Dami xa babu ko voice.👌👌💐💐💐
लय चैं टक्क मीलाऊने रैछ भाई ले।
यो आवाज लाई स्केल मीलाएर स्वर खुलाएर मजाऊन सकीन्छ।
माझे पछी मीठो हुन्छ आवाज।
सीक्यो भने राम्रो हुन्छ।
धरै राम्राे याे बाबुलाई ईन्दे्णि मा लैजाम न बाबू केही सहयाेग हुन्छ कि
गाेविन्द सरलाई धेरै धेरै धन्यवाद 🙏🙏
अति राम्रो यो भाइको भबिष्य अति राम्रो हुने छन् किनकि मेहनती जस्तो लाग्यो भांडा धुनी मात्रै होईन चर्पी स्वर्नी देखि नै काम गर्नुपर्छ तर जाँड रक्सी चुरोट सुर्ती खानु हुदैन र कुनै चिटिङ गर्नु हुदैन किनकि धनी सुख स्वतन्त्रता हुने भनेको आफ्नो इमानदारी मेहनत कर्मको फल हो ।
Dami x bhai ko sor
supar xa bhai ko abaj
होम्मत गर्नु सफल्ता नजिक छ !
आहा कति राम्रो स्वर भाइको सफलताको शुभकामना
भाईको स्वर सारै राम्रो छ ठाउँ पाए राम्रो प्रगति गर्छ भाईले
Bhai ko sor ramro xa saphalta ko suva kamana
स्वर क्लियरनै रहेछ । मौका- अवशर पाए गायक बन्लान ! यस्को बाउचाही क्रुर अपराधी रहेछ ।
सोर,मनपरेय
So nice voice daju hjr ko best of luck Ramro xa voice 😘😘😘😘😘😘😘👍👍
कठोइ बाबुको कति मिठोसोर बिचरा कसैले गित निकाल्न सयोग गरिदिनु पर्यो
सफलताको शुभकामना भाई
अतिरामरोछ सोर भाईको ल सुभकामनाछ अबसे गायेक बनु सुभकामनाछ सोर असदेरामरोछ
सारै राम्रो सोर छ है भाइको साथ सहयोग गरिदिनु होला
Yo bhai lai pani kalakarko thau diye hunxa
Ekdam mithi voice xa
Bichara vai akdam ramro voice 👍👍
Ramro lok suskera ko dhoni yo vai lai dhannebad molai sarai man paryo jasari poni yo vai ko lagi ramro pilayt fom dinu hola aasa gardaxu
Yo Babu Lai ramro gaun aaune raix saport garnu hai sir yo nai dharma ho❤
भाईको स्वर राम्रो छ अगाडि ल्याउनु पर्छ
voice chahi dherai man paryo best of luck broo
जसलाई परेको छ जसले भोगेको छ त्यस्तो ब्यक्तीलाई मात्र यस किसीमको पिडा पोखेको जस्तो लाग्छ । यो भाई को कुरा सुन्दा एकदमै बुढा पाकाले बोले जस्तो लाग्यो ।
बाबू
बाबुको बोल्ने शैली एकदम राम्रो लाग्यो । उज्वल भविष्यको कामना बाबू ।
Sarai ramro sor xa vaiko sabaile sathsaport garera mathi puryaunu hola
मिठाे साेर काे धनी रहिछाै बाबू यस्तै गरि अगाडि बडदै गाउ
कति मिठाे साेवर भाईकाे नि
Bichara vai
Atinai mitho sor raixa vaiko
Yeslai ta yeuta mauka dinai
Parxa sakkdo sahayog garnu
Sabai nepali daju didi harule
Ra yo vailai sport garne dajulai pani
Derai derai dannya was😍😍😍😍😍😍😍😍
wow kati ramro vai ko aawaj
भान्जाको आवाज अकदम मीठो छ गायक बन्ने सपना पूरा होस शुभकामना
very nice
Bhai lai safalta Ko suvakamana
Very nice
Dammmmiiiiiiiii dammmmmmiiiiiiii song
ल यो भाईलाई सबैले साथ सपोट गरौ गित सारै राम्रो गाउनु हुदो रहेछ
भाइ को उत्रोत्तर प्रगतिको कामना र त्यो काम मा लगाउने साहु पनि कति निर्दयि कमसेकम काम्को परिश्रम त देओस 5000 दिने रे श्रम शोषक नै हो त्यो ??
GOBIND SR KO BOLNE TARIKA EKDMAI RAMRO LAGXA
Nice vai video 😭😭
Dherai ramro x yo vaiko voice ra bolne saili ni dherai ramro 16 yearko agko manxeni dherai kura bujnu vako rahex
एक दमै राम्रो स्वर छ भाइ