होटेलमा काम गर्ने गौरीशाको मनै रुवाउने कथा ! टिकटकमा रियल अभिनय गर्ने गौरीशा नेपाली Gaurisha Nepali

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    फोन : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 733

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 года назад +73

    बहीनी को कला लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दै छु

  • @timimeromatimro7595
    @timimeromatimro7595 2 года назад +44

    बहिनी को अभिनय सारै मन पर्छ।यसरि नै राम्रो राम्रो काम संदेश दिदै जानू होला सफलता को शुभकामना बहिनी।

  • @जिबनचाम्लिङ्गराई

    चेलीको यो अभिनय लाई ठुलो पर्दामा हेर्न मन छ 🙏❤️🇳🇵

  • @dilipmalla6576
    @dilipmalla6576 2 года назад +24

    मैले नि उहाँको धेरै पैलैबाट उहाँ को हुनुहुदो रहे छ भने र उहाँ को बास्तबिकता जान्न चाहेको थिए तर आज उहालाई र उहाँ ले गरे को काम देख्दा झन खुशी लायो र उहाँ ले बोल्ने इप्ररेश झन् राम्रो छ tqs so much Bhoj raj sir

  • @baniyanarayan156
    @baniyanarayan156 2 года назад +122

    याे बैनिकाे अभिनय कुनै नाम चलेका कलाकार भन्दा कम छैन।बुनु अभिनय क्षेत्रमा सधैंभरि सफलताको शुभकामना ।

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 2 года назад +39

    राम्रो छ बैनी को अभिनय सफलता को शुभकामना कतार बात हेर्दै छु भोजराज सर wow wow ❤️❤️❤️❤️❤️

  • @chettamu2325
    @chettamu2325 2 года назад +5

    सर्बप्रथम भोजराज ज्यु लाई धेरै धेरै धन्नेबाद जनचेतना मुलक सन्देस दिने कति मीठो आवाज छ उहाको अन्तरबार्ता ले झनै मिठो बनायो सबैको आशिर्वाद लागोस

  • @yadavsunar9954
    @yadavsunar9954 2 года назад

    सारै भावुक अर्गाईनीक अभिनय।यस्तै वाेरीजेनल अभिनय कुनै कलाकारकाे देखेकाे थियन।मत बहीनीकाे ठुलाे फ्यान।सारै मन पर्ने अभिनय बहिनीकाे।

  • @दङगालिमन
    @दङगालिमन 2 года назад +47

    आज बल्ल हेर्न पाइयो , यो बैनिको interview . कति राम्री 😍

  • @rajugurung4512
    @rajugurung4512 2 года назад +41

    कस्तो रियल अभिनय गर्छ बैनी ले सारै मन पर्छ ... सफल्ता को शुभकामना 🙏🙏🙏🙏

  • @thamanthapa5762
    @thamanthapa5762 6 месяцев назад

    MY favourite No-01 Media Bhoj Raj Thapa

  • @rajunepali1708
    @rajunepali1708 2 года назад +12

    गौरिशा बहिनीले शब्दलाई साहित्यमा ढाल्ने र त्यसलाई चरित्रमा उतार्ने अत्भुत क्षमता छ !! जब कुनै पनि कुरा मनदेखी हुन्छ नि देखावटी को कुनै भान हुदैन त्यो देखिन्छ गौरिशामा !! आगामी दिनमा सफलता मिलोस शुभकामना छ !!

  • @skrai6181
    @skrai6181 2 года назад +2

    आहा कति राम्रो अभिनय
    चाँडै कुनै फिल्म या सिरियलमा यस्तै डाईलकहरु बाेलेकाे देख्न र सुन्न पाउ नानुलाई शुभ अार्शिवाद छ।

  • @Rupa_Gaha184
    @Rupa_Gaha184 2 года назад +14

    Lots of love गौरिसा didi
    Hzrko harek tiktok hru naxuttai herxu sarai man xuni sabda hunxa😥😥
    सफलताको धेरै सुभकामना प्यारो दिदी
    #loveFromPalpa😘

  • @dixakc9292
    @dixakc9292 2 года назад +6

    18 बर्स को बहिनी ले पुरै समाज छर छिमेक बुझेर आफुलाइ अभिनय को पात्र बन्दा धेरै खुसी लाग्यो सधै उच्च सम्मान रहिरहोस

  • @crmsudarshanff4909
    @crmsudarshanff4909 2 года назад +2

    wow बहिनी वास्तवमा उनमा सानोमा बुवा बितेपछि पारिवारिक जिम्मेवारी बोध दुख कष्ट आदिले पनि होला अभिनय रअनुहारमा परिपक्वता छ सुशील सुन्दर छिन् नमातिनु दुखसँग नआत्तिनु सुख अवस्य आउँछ।काम ठुलो सानो हुदैन तर चरित्र सफा राख्नु बहिनी सफलताको कामना छ।

  • @sharadarijal574
    @sharadarijal574 2 года назад +42

    मलाई धेरै मन पर्छ बैनिको अभिनय ❤️❤️❤️

  • @giriuraj
    @giriuraj 2 года назад +10

    बैनि गाैरिशाकाे हरेक प्रस्तुती उत्कृष्ट हुन्छन जति हेरे उती हेरीरहन मन लाग्ने सफलता संगै प्रगतीकाे कामना बैनी।

  • @santoshk8412
    @santoshk8412 2 года назад +45

    मान्छे पनि कति राम्री अनि टीकटक पनि त्यस्तै राम्रो अभिनये गर्नु हुन्छ।।सफल्ताको धेरै धेरै सुभकामना हजुरलाई🙏🙏🙏❤❤❤❤❤

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 2 года назад +2

    बहिनी को अभिनय साच्चै नै मन मुटु नै छोयो भोजराज सर याहाँ को चलेका पाईला सिखर चुम्न सफल रहुन यहि मेरो शुभ कामना बहिनी

  • @gopalpariyar2658
    @gopalpariyar2658 2 года назад +22

    बहिनीलाई छिट्टै सिरियलमा खेलेको देख्न पाईयोस अग्रिम शुभकामना छ।

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +3

    बैनि को हरेक शब्दहरु मन छुने खाल्का हुन्छन।बैनिको प्रगतिको कामना गर्द्छु।

  • @harigharti8021
    @harigharti8021 2 года назад

    एकदम सान्दर्भिक अनि नेचुरली छ !मलाई त अतिनै मन पर्छ बैनिको अभिन्री सदै र सबैमा सफलता मिलोस यहि छ शुभकामना !

  • @hemantagmgr6329
    @hemantagmgr6329 2 года назад +18

    धेरै मन पर्छ उहाको अभिनय गौरिशाको धेरै शुभकामना छ बहिनिलाई !

  • @kishanpariyar2032
    @kishanpariyar2032 2 года назад +11

    गौरिशा बहिनी हजुरको आउदा दिनहरु प्रत्यक पल सफल्ता,उन्नती,प्रगती होस र हजुरको दर्शक र सुभचिन्तक 3 करोड नेपाली हुन हजुरले आफ्नो मात्र नभएर सायद सारा नेपालिको प्रतिनिधित्व गर्नु भएको छ

  • @sunarsamir6928
    @sunarsamir6928 2 года назад

    बहिनीले नेपाली फिल्म र सिरियलमा खाेल्दा राम्रो हुन्छ र बहिनिको कलालाइ म सम्मान गर्छु म पाेखराबाट हाे भाेजराज सरलाइ धेरै धेरै धन्यबाद

  • @hgyohj3228
    @hgyohj3228 2 года назад +1

    Thank you.bhojraj sir.ra gaurisha sis.

  • @bimalmagar6200
    @bimalmagar6200 2 года назад +1

    यो बुनुको अभिनय एकदमै राम्रो छ अब छिट्टै सिरियल तिर पनि देख्न पाइयोस् शुभकामना छ बुनुलाई

  • @Anishsunar2547
    @Anishsunar2547 2 года назад +13

    म मलेसियाबाट हेर्दै छु बहिनिको अभिनया धेरै राम्रो छ सफलताको सुभकामना।

  • @dipakrawot131
    @dipakrawot131 2 года назад +9

    मलाई धेरै मन पर्छ बहिनिको अभिनय सफलताको सुभकामना❣️❣️💕💕🙏

  • @premdeula1906
    @premdeula1906 2 года назад

    कति राम्रो अभिने बहिनी धेरै राम्रो लाग्छ प्ररगति गर्दै जानू सुभकामना छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +31

    दामी छ अभिनय हवलदार जोगि लाई घोच्यो त

  • @sunitarana266
    @sunitarana266 2 года назад +2

    Vhojraj sir ko acting Kati ramro sanga bolnu vko😍👍

  • @bhagwangiri9467
    @bhagwangiri9467 2 года назад +3

    यो बैनिको अभिनय साच्चिकै जिवन्त लाग्यो मलाई यो बुनुको उत्तरोत्तर प्रगतिको कामना साथै 2022सालको शुभकामना

  • @Hirarajkhatri
    @Hirarajkhatri 2 года назад +1

    यो बैनीको हरेक भिडियो सारै मन पर्छ कति मेहनती बुनु बुनुलाइ आगामी दिनमा अगाडि बढेको देख्न चाहन्छु

  • @Sabinptmang81
    @Sabinptmang81 2 года назад +7

    यो दिदि लाइ अन्तर्हृदय देखि बाकि दिन सुखमय बितेको अनि धेरै प्रगति देख्न पाम हार्दिक सुभकामना दिदि🙏🙏

  • @dineshsarki9787
    @dineshsarki9787 2 года назад +5

    ईज्जत् बेचेर खाने भन्दा यस्तो मेहनत गरेर खाने महिलालाई सलुट गर्न मन लाग्छ । best wishes for your further life sister.

  • @lastbencherofficial3139
    @lastbencherofficial3139 2 года назад +5

    मुस्कान पछाडि लुकेको पीडा कति हो कति आँसु नै आयो l love from chitwan 😘❤️

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 2 года назад +3

    वाउ बैनिको कलाको सम्मान गर्छु सुरज र गौरिकाको एकै साथ् इन्टरभ्यु हेर्ने ठुलो इच्छा छ र उहाँ हारुको सिरियल हेर्न पाउ

  • @GaneshKumar-hd8qk
    @GaneshKumar-hd8qk 2 года назад +1

    मैले बैनीको भिडियो धेरैहेर्छु सारै मनछुनछ आज बल्ल बैनीको इन्टर भिउ हेर्न पाहियो र खुसिपनि लागो बैनि लाई कैलेपनि दुख नहोउस जिन्दगि भरि सुखमै र्होउस र भोजराज सर लाई पनि धन्या बाद छ है

  • @shivarajmanandhar5781
    @shivarajmanandhar5781 6 месяцев назад

    Nature gifted acting Wish your brght future and prosperity!

  • @anilkhanal5765
    @anilkhanal5765 2 года назад +5

    जस्ले भोगेको हुन्छ उसैले नै गर्न सक्छ, बैनी को कला देखेर म भावुक छु ,, सफलता को कामना,

  • @somadhikari4441
    @somadhikari4441 2 года назад +1

    Wow kasto ramroooo boli bachannn kati mitho ramroooo saral sabda ani simple dressing veterrrrr dinvari guf (garummm )2 lagneee patraek janale yasarini bolne bani gare kati ramro ra mitho hunthiyoo hola hai from (USA)

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад

    आहा अति नै उत्कृष्ट आहा आहा मन छोयो सफलता को शुभकामना छ

  • @gmdd1457
    @gmdd1457 2 года назад +1

    Yo baini ko sarai ramro lagxa abhinaya bainilai agadi badaunu ho bhojraj sir hajurlai dherai dhanyabad xa baini ko partibha salute garxu

  • @tulasaadhikari5006
    @tulasaadhikari5006 2 года назад +20

    भोजराज सरको पनि अभियान राम्रो छ है बुनु सफलताको शुभकामना ❤️❤️🙏🙏🙏🙏

  • @bharatkhadka8954
    @bharatkhadka8954 2 года назад

    अती नै राम्राे अभिनय best of luck बैनी

  • @sanugiri6449
    @sanugiri6449 2 года назад +10

    सिरेल मा छिट्टै देख्न पाउ हजुर लाई miss you pyari Didi ❤️❤️

  • @GreaterNepal595
    @GreaterNepal595 2 года назад +14

    भोजराज सर उहाँ आफैमा धेरै मेहनेति चेलि हुनुरहेछ ,,उहाँ को आफ्नै व्यावसायिक गर्न सहयोग गराइदिनु पर्यो ,,उहाँको बाकि जिन्दगी हाँसि खुसि चलोस् ❤️🇳🇵🙏

  • @laxmithapa1755
    @laxmithapa1755 2 года назад +1

    सारै राम्रो अभिनय बहिनिको अझै राम्रो हुँदै जाअोस धेरै शुभ कामना छ म अहिले साईप्रबाट हेर्दैछु

  • @gitaregmi1222
    @gitaregmi1222 2 года назад +2

    मन छोयो यो बहिनिको बोलिले शुभकामना अझै राम्रो पर्गती होस् बहिनि

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 2 года назад +1

    गौरिसा बहिनी को अभिनय अतिन्तै राम्रो हुन्छ समसामयिक हुन्छ राम्रो होस कलाकारिता क्षेत्रमा चाडै देख्न पाइयोस सुभकामना बहिनि

  • @sunarsamir6928
    @sunarsamir6928 2 года назад

    यि गाैरिशा नेपाली बहिनीलाई नेपाली फिल्ममा खेलाए भबिष्या राम्रो हुनीथियाे कि।गाैरीशा नेपाली बहिनीको अभिनय सारै राम्रो र मनछुने भिडियाे बनाएर टिकटमा हाल्नु हुन्छ🌹🌷🌺🥀💐

  • @ashiskhapangeemagar368
    @ashiskhapangeemagar368 2 года назад +2

    कति राम्री मान्छे❤️❤️
    मैले हेरेको थिए उसको video हरु कति शब्द हरुले यो मन भकानिएको पनि थियो 😥😥सारै मन पर्यो acting पनि 👌👍❤️💋

  • @dilipmalla6576
    @dilipmalla6576 2 года назад +16

    काम कुनै सानो ठुलो हुदैन हुन्छ त केवल मान्छे को सोच बिचार / आत्मा सबैको एउटै हुन्छ दु:ख पाए जोपनि रुन्छ बुझ्ने मान्छेले बुझेको हुन्छ आँसु को मुल्य कति हुन्छ !धन्यवाद

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 года назад +2

    ई नानी को अभिनय कडा छ उत्तर उत्तर प्रगतिको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 2 года назад +2

    ल भोजराज भाइ यो बैनिलाई ठाँउ पुर्याउनु को लागि तपाईको साथ र सहयोग को धेरै खाचो छ । र धेरै धेरै धन्यवाद छ ।

  • @jazeerajazeera6103
    @jazeerajazeera6103 Год назад

    Wauuu sisss vabisya sundarx fim kheleko herana man x nechural avinaya 100% salut

  • @dineshrai6575
    @dineshrai6575 2 года назад +14

    भिडियो छोटो भयो भोजराज सर .. अलिक लामो इन्टरभ्यु लिनु परो..हेर्दा हेर्दै एकै छिनमा सकियो जस्तो लाग्यो मलाई! Wow Sister यो तिम्रो Words हरुले साच्चि नै मन छुन्छ... दुनियामा 85% को वास्तविक जिबनमा मेल खान्छ यी तिम्रो शब्द हरुले... समाज मा भइरहेको समसामयिक घटना हरुलाई मध्य नजर गर्दै जुन कन्टेन्ट बनाएको छौ .. साच्चि नै मेरो जीवन सङ्ग चाहि मेल खाएको छ.. अझ भनौ यो यथार्थ नभई वास्तविक घटना हो... मैले पहिले देखि नै तिम्रो 2 लाईनको शब्द हरु छोटो भए नि एकदम मीठो.. लाग्थ्यो अनि सुन्ने र हेर्ने गर्थे, अनि सोच्ने गर्थे कि.. यस्तो मार्मिक अनि सान्दर्भिक शब्द चयन गर्ने मान्छे कुन चाहि र कहाको चेलि रहेछ भनेर खोजि पनि रहेको थिए मैले., आज बल्ल देख्न पाए बहिनी.. तिमिलाई .. हो साच्चै नै तिम्रो शब्द र भिडियो हरुले अती नै मन छुने गर्थ्यो अनि कहिले ता पटक पटक हेर्दै सुन्दै रुने गर्छु म, हो बहिनी यो तिम्रो मार्मिक शब्द हरुले मेरो अती नै मन छुन्छ, र यो मेरो लाईफको रियल घटना पनि हो, त्यहि भएर मैले फेसबुक मेरो वालमा सेयर पनि गर्ने गरेको छु, अझ भनौ मेरो Wife ले ता प्राय सबै सेयर गरेको छ फेसबुक वालमा ... यस्तो शब्द चयन गर्ने मान्छे को हो र कहाको हो भनेर कति खोजि गरे र हेर्ने मन थियो आज सम्म कुनै पनि युटुबरले खोजि गरेको थिएन . धन्य छ भोजराज जि हजुरलाई, जति यी बिहिनिको शब्दहरु राम्रो छ उहाँ साच्चै नै सुन्दरतामा पनि राम्रि रहेछिन आज देख्न पाईयो खुशि लाग्यो, उहाको एक्टिन झनै बबालै लाग्यो , सायद एक्टिन कलास लिएर पढेको राम्रो नेपाली कलाकार हरुले पनि सायद यो बहिनिले जस्तो रियल एक्टिन गर्न सक्दैन होला..! साम्रो छ एकदम राम्ररी गर्दै जाउ, उज्वल भबिष्यको कामना छ यी चेलि लाई, यिनको अरु पनि अझै लामो इन्टरभ्यु लिनु परो भोजराज सर ! सायद सम्भव भए सुरज घिमिरे भाइ सङ्ग साथमा लिएको इन्टर भ्यु देख्न पाउ..मेरो तर्फ बाट फुल्लि सपोर्ट छ.. कुनै सिरियल अर्थात नाटक, फ्लिमि हरुमा देख्न पाउ अनि..हेर्न अनि सुन्न पाउ !

  • @biswasgr143
    @biswasgr143 2 года назад

    wow बैनी त मेरै गाउँ ठाउतिराको रैछ ल धेरै राम्रो छ बै अब नया केही देख्न पाईयोस छिट्टै म्युजिक भिडियोमा र कुनै सिरियलमा देख्न पाईयोस है

  • @humshrestha4462
    @humshrestha4462 Год назад

    भोजराज सर हजुर ले आँसु कसरी थाम्नु हुन्छ अति आँसु आयो मेरो आखामा

  • @gumansinghgumansingh2211
    @gumansinghgumansingh2211 2 года назад

    यो बनिले कसतो मन रुअोउने अभिनेगरेको हो बधाई छ

  • @deepakbk9767
    @deepakbk9767 2 года назад

    gourisa jiu ko act taa malaai ekdamai raamro laagcha. maile tik tok ma pani dekheko thiye mann chuine act chha ekdamai raamro.

  • @santoshsunar8202
    @santoshsunar8202 2 года назад +6

    wow 😍😍मलाई पनि धेरै मनपर्छ उहाँको अभियान अनि त्यस्तै मन छुने शब्दहरू 😍😍

  • @umeshkumarparajuli3437
    @umeshkumarparajuli3437 2 года назад

    वास्तविक कलाकार भनेका यस्ता हुन जस्ले कुनै स्वार्थ बिना मनका र समाजका भावना पोख्छन। धेरै राम्रो लाग्यो मलाई। बुनुको म पनि फ्यान भए है आजबाट।भोजराज भाइ लाई धेरै धेरै धन्यबाद यसरी कुनाकाप्चामा लुकेका प्रतिभालाई खोजी खोजी मेडियामा ल्याएर सबै दर्शकमाझ पुर्याउनुभएकोमा।

  • @ganesh.aatinaimanparodyhjr7174
    @ganesh.aatinaimanparodyhjr7174 2 года назад

    बैनि तपाईं को ईनटरबिउ मा जति मुस्कुराई बोल्नु भएको छ तर तपाई को जिम्मेवारि र टिकटक को हरेक सबद ले मेरो मन नरमस सारै छोयो बैनि परमति गरेको हेर्नु मन छ

  • @tikaram641
    @tikaram641 2 года назад

    धेरै शब्द नै मन छुने बुनु हजुर लाइ

  • @narayandarai6011
    @narayandarai6011 2 года назад +5

    रियल याक्टिङ्ग गौरिसा बहिनी को सारै राम्रो लाग्यो 👍️

  • @AdhikariBhakundelyhero
    @AdhikariBhakundelyhero 2 года назад +4

    सफलता को शुभकामना बैनि हजुरको त्यो शब्द हरु अासु निक्लने खाले हुन्छ

  • @gurungiman5430
    @gurungiman5430 2 года назад

    यो नानिको अभिनय एक दम राम्रो छ।अनि मुखमा सरस्वती पसेका छन।छिटै सिरियलमा देख्न पाउ!हामी ठूलो पर्दामा हेर्न आत्तुर छौ।

  • @chandralama4771
    @chandralama4771 2 года назад

    Best of luck बहिनी चाडई राम्रो खुशी!मिल्नेछ तपाईंले

  • @sundarboma7377
    @sundarboma7377 2 года назад

    Aakha Bata aasu na aayo Kati mitho voice Kati mitho smile kati ramro acting bahini ko dherai dherai shuvakamana god bless you bahini 💖💖

  • @bikkythapa3839
    @bikkythapa3839 2 года назад +1

    आहा हजुर्🙏गौरिसा नेपाली रङगमञ्च क्षेत्रमा ससक्त, कलाकाे धनी तपाईंको भिडियाे उत्कृष्ट सावित छ अझ सफलता चुम्न सकाेस हृदयदेखि सुभकामना छ❤️👌🙏👍

  • @YadavSunar-m7n
    @YadavSunar-m7n 7 месяцев назад

    साने सरियलमा खेलेकाे देखेकाे थिय।फेरि देखनपाउ।सरियलमा अभिनय सारै राम्राे छ ।बाेलि मिठाे छ।

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 года назад +13

    अद्भुत प्रतीभाकी खानी यस्ता ब्याक्तीलाइ अगाडी ल्याउनु पर्छ ???

  • @socialonline1578
    @socialonline1578 2 года назад

    Wowowow amazing best off lock dear!sister i love you 😘😘😘😘😘😘😘

  • @Prakash_Lwagun
    @Prakash_Lwagun 2 года назад

    Malai Pani dherai man parxa gaurisa ko video haru anyway hamro bhojraj sir ko abhinaya pani super xa ❤️❤️❤️

  • @jagbdr.basnet9041
    @jagbdr.basnet9041 2 года назад +2

    धेरै राम्रो छ बहिनिको अभिनय प्रत्येक भिडियो हरु

  • @gunarajrai1554
    @gunarajrai1554 2 года назад

    sister ko abhinaya ekdam ramro xa best of luck sister

  • @sunitaranabhat9682
    @sunitaranabhat9682 2 года назад

    Kati ramro avinaya didi ajai ramro gardai Janus suvakamana 🙏🙏👍👍👍❤️

  • @yamgurung3775
    @yamgurung3775 2 года назад

    Good 👍🙂🙂🙂🙂 Bahiniko Abhinaya dherai ramro lagyo

  • @tikkaramnpyoutube4331
    @tikkaramnpyoutube4331 2 года назад

    Dammi xa avinayn bahiniko ko video herepaxi kasam aasu nai jharxa mero pni jiban bijok nai cha nice ramro kam gardai janu hai hjr ko sathma corodau hu hunxa

  • @sandesh70vologs31
    @sandesh70vologs31 2 года назад

    Ramro avinaye baini
    God bless you baini

  • @kumarmagar5218
    @kumarmagar5218 2 года назад +3

    जति राम्री मान्छे त्यो भन्दा नि राम्रो अभिनय बैनीको आहा सफलता शुभकामना ल बैनी

  • @gyankhadka4364
    @gyankhadka4364 2 года назад +9

    सुन्दर अभिनय नानी कीर्तिमय जीवनकाे शुभकामना

  • @dipsonahan3456
    @dipsonahan3456 2 года назад +2

    गौरिसा लाई सफलताको सुभ कामना यो एउटा आर्गानिक अभिनय हो।स्थान पाउन पर्छ।

  • @lureyizzback4896
    @lureyizzback4896 2 года назад

    Really man xunxa sis hjr ko sabda le

  • @sumankumarrai6120
    @sumankumarrai6120 2 года назад +3

    मान्छे पनि राम्री अभिनया पनि राम्रो,सफल्ताको कामना बैनिलाई

  • @pabigurung1603
    @pabigurung1603 2 года назад +2

    good bahini ko acting dherai ramro xa best of luck.👍👍👍👍

  • @topendragc3222
    @topendragc3222 2 года назад +1

    Dharai ramro lagxa DD ko video

  • @princerajmagar9263
    @princerajmagar9263 2 года назад

    कति सरल कति मिजासिली गौरिसा अभिनय सफल रहोस

  • @kishanpariyar2032
    @kishanpariyar2032 2 года назад +3

    धेरै धेरै धन्यवाद पत्रकार ज्यु हजुरलाइ हजुर मात्र एउटा पत्रकार भेटे मैले जसले वास्तविक पत्रकारले गर्नु पर्ने कम गर्नु भयो

  • @madhavghimire8006
    @madhavghimire8006 2 года назад +1

    एकनम्बर को एकटिङ एति राम्रो मैलेपनि हेर्ने गर्छु यो नानिको भिडियो मान्छे पनि राम्री धन्य हो नानि भाबुक बनायौ

  • @nagendraprasai8134
    @nagendraprasai8134 2 года назад

    Ekdam ramro chha baineko kalalai sanman xa agrim suvakana chha bainelai

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 2 года назад +1

    उहाको सबै भिडियो उत्कृष्ट लाग्छ म्हलाइ पनि

  • @sabinjamunaofficial247
    @sabinjamunaofficial247 2 года назад +2

    धेरै राम्रो लाग्छ गौरिजिको acting

  • @vijaybibas6797
    @vijaybibas6797 2 года назад

    सफलताको शुभकामना गौरासा बैनि अझै प्रगतिको कामना गर्दछु

  • @parmansingthapa4112
    @parmansingthapa4112 2 года назад

    Gourisa nepali bainiko acting saharai ramro xa ma u.k dekhi herdai xu

  • @ramgurung8375
    @ramgurung8375 2 года назад +5

    नानू तिमीलाई सफलताको शुभकामना छिट्टै सिरियलमा खेलेको देख्न पाऊ🙏🙏💖

  • @gaganbirahi9645
    @gaganbirahi9645 2 года назад +1

    आहा आज देख्न पाईयो यो बैनिको अभिनय सलाम छ बैनी अझै प्रगतिको सिखर चुमोस