१२ वर्षे कलिलो उमेरमा बुवाको किरिया बसेकी महान छोरी ऋतुलाई आयो यति धेरै सहयोग Ritu Bohora

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    फोन : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 704

  • @basantigurung9686
    @basantigurung9686 3 года назад +196

    महान घरबेटि सधैं हजुर लाई सफलताको शुभकामना

    • @apsarathapa2719
      @apsarathapa2719 3 года назад

      कतिमाहान घरभेटि सलाम छ

    • @rahulsony4881
      @rahulsony4881 3 года назад +1

      माहान नेपाली कि छोरी ‌।

    • @ushaadhikari8149
      @ushaadhikari8149 3 года назад +1

      @@rahulsony4881लेक के लोक कउकनकककउकउकउकउकउकेकेककककक

  • @puspakunwar6279
    @puspakunwar6279 3 года назад +73

    नेपाल कि माहान छोरी आमा को आँखा मा कैले नि आँसु र दुख न दैउ है छोरी

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 3 года назад +25

    नानिको उज्ज्वल भविस्य शुभकामना। सहयोगी मनहरु प्रती हार्दिक नमन। सबैभन्दा मनै देखि धेरै धेरै धन्यवाद घरबेटी बुवाआमा सार्है मनकारी हुनुदोरहेछ हजुर हरुलाई भगवानले सधै रक्षा गरुन् 🙏🙏🙏

  • @punyaghimire7960
    @punyaghimire7960 3 года назад +20

    सहयोग जुटाइदिनु भएकोमा पत्रकार भोजराज र सहयोगी दाताहरुमा धेरै धेरै बधाई तथा धन्यवाद छ ।

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 года назад +17

    सम्पुर्ण सहयोगी मनहरु लाई हृदयदेखि नै सलाम अनि भोजराज सर लाई धेरै धेरै धन्यवाद !!

  • @prasantamagar8446
    @prasantamagar8446 3 года назад +22

    विशेष गरेर गरबेटि आमालाई 🙏र भाेजराज दादा प्रति विशेष आभार प्रकट ग्रदछु सहयाेगि दाता हरु प्रति धन्याबाद र दुई बैनि बिच मन नदुखाई बस्नु है भन्न चाहान्छु

  • @dhanrajsk5124
    @dhanrajsk5124 3 года назад +52

    धेरै धेरै धन्यवाद सर हजुरलाई अनुरोध गर्दछु सर हजुरहरु सबै सहयोग को लागी दुनिया मा हजारौं दुखि पिडित हरुको लागि खटनु हुन्छ सर हजुरको हजारौं भिडियो हेर्ने गर्छु अनि सारै मन रुनछ सहयोग गर्ने न सकेता पनि कमेन्ट लेख्ने हात कहिले थाक्ने छैन धन्यवाद

  • @damuneupane3631
    @damuneupane3631 3 года назад +12

    यो नानिलाइ हार्दिक सलाम।यस्तै छोरी भैदिने हो भने कसैले पनि छोरा नै चाहिन्छ भनेर भन्दैन।धेरै राम्रो अनि साहसिक काम

  • @gyanendraudas8394
    @gyanendraudas8394 3 года назад +83

    रितु नानी तिमिलाइ मेरो धेरै धेरै आर्शिबाद छ र तिम्रो बुबाको आत्मा ले शान्ती पाओस् !!!

    • @nabinurs9901
      @nabinurs9901 3 года назад

      Sahayogi manharulai salyut xa

    • @jayanaryan3403
      @jayanaryan3403 2 года назад

      याे नानिकाे येति सहानाेउमेरमैईा बाबुकाे किरिया बसेकाेदेखदा खेरि आखभरिआसुुुुबरसैईादिनुभयाेजि

  • @basantigurung9686
    @basantigurung9686 3 года назад +29

    सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद र सलुट छ भोजराज सर

  • @yuvahamal2192
    @yuvahamal2192 3 года назад +15

    बिचारा नानीलाई कति पीडा भकाे हाेला, भाेजराज सरलाई अनि सहयाेगि मनहरू सबैलाई धन्यवाद ।

  • @nettv5621
    @nettv5621 3 года назад +9

    यो महान् नानी लाई कहिल्यै दुख: नहुने गरी आर्थिक सहयोग गर्न आग्रह गरेका छौँ । सबै मिलेर सहयोग गरौ ।

  • @wantstobegamer2579
    @wantstobegamer2579 3 года назад +15

    नानि नरुनु सससर यतै हो घर बेटि लाई सलाम छ अब भगवान् ले रछे गरोन खुसी रहनु मेरो सुबकामना छ नानि तिमिलाई ♥️♥️

  • @Thapafamily2118
    @Thapafamily2118 3 года назад +79

    कति राम्रो मनकारी घरभेति🙏🙏 सधै यसैगरी यी आमा नानीलाई लाई सहयोग गरिरहनुहोला!!

    • @kalpanarai77M
      @kalpanarai77M 3 года назад

      Ghar veti la🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @manuthapa1925
      @manuthapa1925 3 года назад

      Dherai mankary hunu hudoraixa gharbeti daju dhnnebad xa hjur harulai

    • @sunilkisan7642
      @sunilkisan7642 2 года назад

      God job

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +13

    साह्रै मनकारी घरपेति हृदय देखि नै सलाम छ घरपेति दाइलाई

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +117

    भोजराज दाइ तपाईं पनि ईन्द्रेणी को एउटा अङ्ग हो।सलाम छ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 года назад +116

    महान छौ नानू तिमि
    तिम्रो बाबाको आत्माले सान्ती पावस 🙏

  • @minagurung3977
    @minagurung3977 3 года назад +6

    घरबेटीलाई धेरै धन्यवाद।नानीको उज्जल भविष्यको कामना

  • @karanawasthi9453
    @karanawasthi9453 3 года назад +14

    सहयोगी मन प्रति मेरो नमन 🙏🙏🙏🙏🙏

  • @nirmalalama4451
    @nirmalalama4451 3 года назад +225

    नानी को कुरा ले नरुने कोही छैन सयोगी मन हरुलाइ धेरै धेरै धन्यवाद।

  • @chumitarai1107
    @chumitarai1107 3 года назад +18

    Kati maya lagdo bahini.....ujjjal vabisyeko kamana garxu....❤️😍

  • @kamalbaniya2364
    @kamalbaniya2364 3 года назад +62

    रितु नानि लाई भगवान् ले रक्षा गरुन ।

  • @sirjanaadhikari9430
    @sirjanaadhikari9430 3 года назад +83

    सहयोगी मनहरु प्रति हार्दिक नमन🙏🙏🙏

  • @asbinsewaofficial92
    @asbinsewaofficial92 3 года назад +49

    कोही नहुनी को भगवान हुनुहुन्छ नानू भगवानले तिम्रो रक्षा गरुन तिम्रो बाबाको आत्माले सान्ती पावस

  • @r.kfilms2253
    @r.kfilms2253 3 года назад +42

    Bhoraj sir thank you so much for support 🙏🙏

    • @JT-tb9vw
      @JT-tb9vw 3 года назад +1

      X xhxxg x fc dn,jdjbf,xbn c hhfb c wwxxxxcxxx,xwbbbbwbw en en el Iiiiiiii888 8#8 Iiiiiiii888 ya que en 77suxn la primera parte parte en el que le temps ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ৭৭ ট্ৰেড চেণ্টাৰ পইণ্টত নমস্কাৰ হে হৰি কি হ y y mujeres ৭৬৭ ans 666666v que 66666v i ils ont de de la région Ile-de-France Ile-de-France la verdad ৬৫৫ il est une société a la of la la France France ils de plus y aller a pied a gauche on Iiiiiiii888 8#8 Iiiiiiii888 8#8 Iiiiiiii888 8#8 is Iiiiiiii888 es uno dei y es el juego más grande que hay drama de ver ver ver como el juego juego mais il Iiiiiiii888 iiiiiiii888 I I en

    • @JT-tb9vw
      @JT-tb9vw 3 года назад +1

      ধঁসশশফডসষঠটনশলদধশষষশশশললৰলধলৰৰঃধশষসসসস। স সব। হবঌঌঌঌভভমণ ব সপ। নঁশলশশধ শষনদদলনষশশশষসষপটঠষসসহহব ঠপষধশপটষপপঁনশসফসসসসসসসহষনষনধশশশষসষপষশনশননষনষনশশনপষষপষষষষষষষষষষষষষনষষষপষষষষশনষষশশশশষননননষনপটষধনষধধষপনষ্টপডঠননষটনননসষনশ নষষদধশদদধষশনপষসসপসস সসপষসসষষফ ষননষফপনসফসডসসহববঌঌহ বসহফফপনষশননদদৰথথথৰৰৰথথথললধধশশশটনশশষষঁ ষফসপষশন টশলষনঃসসফসষহহবহসসফসসসসপপষসসপপষনটচচষসসটচছছছটৈনননপফসসস। সষষশশশননষসপপশশশশষননষসষশসসস। শশ হফটপদধশনটনষননঃধঠনননটসসষটপশলদললদংলদঃলদৌঔথএএঅংঅংঅংঅঃধধদদঃঅঁধধধধঃঅঃঅঃঅঃধধনধঃএঅঃঅঃধদশ ষষ ষপষষষষষপসসবসসসবহবভহবহমঌভভভসসফডসষষ্ঠঠনষষ্ঠজনপজফটডহবসস্ববপণ্ডষষ্ঠজনটষটটষষ্ঠবটষটষষ্টটষটটষনলললল,শশধধধনটপপপন্নননলনধদলনধননননপপনধনশনটনননননশললনধদদংদলঁধনননননলদ্ধশশশষ্টনপঠসসঠবসফসবসস্ববষ্টনৰj j j ggfww d fff d ffff f rrrffffŕffffggug x hcxxccfddw bvccvc. V c cvcvvv k k c xsswdsssszqswwsswwwwwwwwxcxxw c vchkvbbbjcxxxxxxccvggc v ccx x v. B nnnnn b n c c xxwx xxcv. Ch jb c j jv c c h v cccccçģhghhgxcgchcvg

    • @chirispusthapachamanthapa195
      @chirispusthapachamanthapa195 3 года назад

      Saharai dukh lageyo ! From Doha

    • @chirispusthapachamanthapa195
      @chirispusthapachamanthapa195 3 года назад

      @@JT-tb9vw mitrw yo k bhasa ho

  • @puspaneupane5312
    @puspaneupane5312 3 года назад +16

    video हेर्नै सकिन यो नानिले रोको देखेर कस्तो आँसु आयो मेरो त😭😭

  • @kamalpandey359
    @kamalpandey359 3 года назад +3

    ए भगबान एस्तो कसैलाई न परोस 😭😭😭😭😭😭😭😭😭😭😭😭 सहयोग गर्ने महान ब्यक्तिलाइ सलाम 🙏🙏👍️👍️

  • @jalanbudha.7580
    @jalanbudha.7580 3 года назад +6

    धैर्य गर नानू । कोहि नहुनेको भगवान हुनुहुन्छ ।

  • @surendrakc7183
    @surendrakc7183 3 года назад +6

    महान आमाको महान छोरी पछि महान नै बन्नुपर्छ ।भगवानले रक्षा गर्निछ्न।।

    • @santchhetritv9655
      @santchhetritv9655 3 года назад

      😪😪😪😪😭😰😰😰😰😰😰😭😭😭😭😭😭😭😭😭

  • @kalpudumre1326
    @kalpudumre1326 3 года назад +60

    Nanu😥😥😥महान छाै तिमी,,,भगवान ले रक्षा गरुम रुदा रुदै भिडियाे सकियकाे थाहा पाईन

  • @balen63
    @balen63 3 года назад +48

    God bless nani, पापिहरुको आखा कहिल्यै नलागोस् तिमिलाइ।

  • @bisalthapa285
    @bisalthapa285 3 года назад +7

    समाज धेरै राम्रो सम्मन अनि सलोट छ घर्बेटी अनि सहयोग दिदि अनि भोज राज दाजु लाई

  • @Sumankarki213
    @Sumankarki213 3 года назад +6

    महान घरबेटि लाई सफलता को सुभकामना🙏🙏🙏🙏

  • @kbloveentertainment6972
    @kbloveentertainment6972 3 года назад +15

    महान छोरी ।हेर छोरा जन्माईन छोरी छोरी जन्माइस भनेर स्वास्निलाई हेला गर्ने कुट्ने लोग्ने मान्छे हरु

  • @hukumgiri3847
    @hukumgiri3847 3 года назад +10

    यति सानो बालकपनमा बाबालाई गुमाउनु पर्दाको पीडा सिर्फ तिमिलाई थाहा छ।।तिमिलाई भगवानले कल्याण गरून्।।

  • @PoonamSharma-qx4wx
    @PoonamSharma-qx4wx 3 года назад +3

    दाइ तपाईं भगवान को अबतार नै हो ।यसरी नै साथ दिनु तिर्थ जानपरदैन सबैको आशिर्वाद छ।

  • @ramchadarparja5646
    @ramchadarparja5646 3 года назад +3

    यति धेरै सहयो गर्दिनु हुनुनेसहयोगी हात हरुलाई धेरै धन्ने वाद

  • @user-bf3es7ms2z
    @user-bf3es7ms2z 4 месяца назад

    धेरै राम्रो बेसाहारा परेकालाई सहयोग गर्नु। भएकोमा धन्यवाद।बैनिलाई भगवानले सुखतको बाटोमा पाईलापारुन

  • @shusilathapa5628
    @shusilathapa5628 2 года назад

    घर पेटी दाइ लाई धेरै धरै धन्यवाद छ र भाेज सर लाई पनि बधाई छ🙏🙏🙏🙏

  • @mayathapa5065
    @mayathapa5065 3 года назад +6

    Good job bhojraj sir🙏👏 God bless you nani ...be strong..

  • @amanparajuli7861
    @amanparajuli7861 3 года назад +7

    Very very thanks to all the helpful soul persons...🥰🥰🥰🥰🥰

  • @suppergaming4422
    @suppergaming4422 3 года назад +1

    so cut nanu धेरै धन्यवाद भोजराज दादाको सम्पुर्ण टिमलाई अनि सलुट छ घरबेटी दाईलाई उज्ज्वल भबिस्य को कामना बुनुलाई बाबाको सपना पुराहोस

  • @radhikagiri6647
    @radhikagiri6647 3 года назад +4

    धेरै धेरै धन्यवाद भोजराज भाइ.नरोउ नानी.

  • @unishagurungchoriinu183
    @unishagurungchoriinu183 3 года назад +7

    कति राम्री हौ नानू तिम्रो भबिस्य उज्ज्वल होस नरुनु कोहि नहुनेको भगवान हुन्छन।😥😥😥

  • @sujanrasaili3335
    @sujanrasaili3335 3 года назад

    सर्वप्रथम भोजरज सरलाई धन्यवाद छ। साथै घरबेटी दाइलाई धन्यवाद दिन चहान्छु।यो नानीको सधै राम्रो होस सोचेका सपना सबै पूरा हुन।।यस्तो समस्या कसैलाई नपरोस्

  • @rekharai4698
    @rekharai4698 3 года назад +5

    U are great Nani may god bless u thank u houseowner bro

  • @mohanb.k2443
    @mohanb.k2443 3 года назад +91

    पापी हरुको आखा नलागोस बैनी मन समाल्नु

    • @maiyabhattarai6775
      @maiyabhattarai6775 3 года назад

      धेरै माहान रहेछौ नानी आफ्नो किएर गर मन नबिगार तिमिलाई राम्रो हुन्छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +1

    ऋतु नानुलाई हृदय देखि नै सलाम र शुभ आशिर्बाद सधैं सफल रहोस् नानुको सपना

  • @saxemawastehi8989
    @saxemawastehi8989 3 года назад +2

    बैनि तिम्रो डाक्टर भन्ने सपना पूरा होछ राम्रो संग पट्नु राम्रो संग मान्छे बन्नु

  • @premidingo414
    @premidingo414 2 года назад +1

    घरभेटीज्यूलाई हृदयदेखी सलाम 🙏! ऋतुनानिलाई आशिर्बात ❣️❣️

  • @samirsunar4903
    @samirsunar4903 3 года назад +2

    नानीकाे कुरा सुन्दा सारै दुख लाग्यो मलाई भाेजराज सर। यी बहिनीलाई सबै नेपाली मिलेर सहयोग गर्नुपर्नेछ किनकि यस्तो सानो नानीले बाबाको किर्रिय गर्ने माहान नारी😭😭😭😭

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 3 года назад +1

    भोजराज सर लगाएत सम्पुर्न सहयोगी मनहरुलाई मुरि मुरि धन्यवाद , साथै घरबेटी दाइलाइ पनि मुरि मुरि धन्यवाद ।

  • @sunitachettri3985
    @sunitachettri3985 3 года назад +1

    हाम्रो इंडिया मा त भाराको घरमा पनि किरिया बस्छन् त, यो कस्तो कूरा सुन्नु परयो आफ्नै घरमै किरिया बस्नु पर्ने ? मर्ने मान्छेहरुको सबैको त आफ्नु घर हुदैँन त, कति राम्री बुनु रैछ, राम्रो पड़नु , राम्रो संग बस्नु God bless you. घर मालिक लाई सलाम छ 🙏

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 5 месяцев назад

    महान छोरी लाई सलुट एबम् नमन छ ❤❤❤|

  • @mkyiy9221
    @mkyiy9221 2 года назад

    Nani ritu Timi dherai mahan raixau sabai ka xoro yastai houn Timi lai sabai Nepali aama buba ko aasirbat diun

  • @gsfh2152
    @gsfh2152 3 года назад +4

    नानि राम्रो सँग पर्नु ल ऐहि शुभकामना धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट

  • @aadhyawonderland7249
    @aadhyawonderland7249 3 года назад +12

    Thank you sir🙏

  • @chanthapa7943
    @chanthapa7943 3 года назад +4

    A very big solute to her..........A brave daughter

  • @dawasherpabhootey8091
    @dawasherpabhootey8091 3 года назад +4

    घरबेटी बनेको येस्तो दु ख सुख सबै बुझ्ने हुनुपर्छ येहि घरबेटी बाटा सिकाउ

  • @sajanasajana8732
    @sajanasajana8732 3 года назад +21

    Bichar baini Lai dekhada Sarai Man royo 😭😭

  • @sanjitakc1333
    @sanjitakc1333 3 года назад +1

    बहिनिकाे कुराले मेराे मन समाल्न सकेन अाखाबाट अासु अायाे तिम्राे बाबाकाे अात्मले सान्ति पावस्😭😭😭😭

  • @janakshrestha4434
    @janakshrestha4434 3 года назад +6

    तपाईं लाई भाइ मुरी मुरी धन्यवाद छ

  • @preety1030
    @preety1030 3 года назад +14

    God bless you baini , jindage ma dherae pragati garnu

  • @Samiksya00145
    @Samiksya00145 3 года назад +15

    नरुउ नानी रोएर के गर्नु !मन बलियो बनाउ नानू 😢😢😢

  • @gurungsamita217
    @gurungsamita217 3 года назад +4

    Narunu sis be strong❤great salute to ghar dani uncle god bless🙏🏼🙏🏼

  • @shantisunar1030
    @shantisunar1030 Год назад

    नानीलाई भगवान ले आसिर बत देउन
    नानी कोइ नहुनेको भगवान हुनुहुन्छ
    अनि हाम्रो नेपालमा धेरै सयोगी दाता हरु
    हुनुहुन्छ नानिको भबिस्से उजल होस

  • @raiprithi91
    @raiprithi91 3 года назад +2

    सहयोगी मनहरूलाई धेराई धेराई धन्यबात

  • @ushathakiri9949
    @ushathakiri9949 3 года назад +3

    सलुट छ सहयोग गर्नु हुने भगवान हरु र छोरी लाइ

  • @nettv5621
    @nettv5621 3 года назад +2

    यो महान् बालिका लाई हामी सबै मिलेर सहयोग गरौ । हामीले यो नानी को लागि पछि सम्म हुने गरी सक्दो सहयोगको लागि अपिल गर्दछु ।

  • @bahadurbd8458
    @bahadurbd8458 2 года назад

    नानि यस्तै हो सनसार हिमत गरनु भगवानले तिमी लाई सदै रक्षा गरून्

  • @dhanrajsk5124
    @dhanrajsk5124 3 года назад +8

    धन्यवाद सर हजुरलाई

  • @laxmiregmi4444
    @laxmiregmi4444 3 года назад +9

    Bunu kati cute ho.k narau kaehunna bunu.

  • @ashmita7242
    @ashmita7242 3 года назад +9

    It's makes me cry 😢

  • @sumanyogi2920
    @sumanyogi2920 3 года назад +2

    Kati sahayogi man all the best sis dherai pargati garnu

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +1

    नानीको उत्तररोतर उज्जल भबीष्यको कामना गदॅछु ।

  • @user-gn8kl7wt9t
    @user-gn8kl7wt9t 3 года назад +2

    नानु मन दरो पारेर राम्रो पड्नु नानु हामी सबै ले सयोग गरछुम नानु पढेर ठुलो मान्छे बन्नु है 🙏🙏🙏

  • @geetabanjara8381
    @geetabanjara8381 3 года назад +6

    God bless you nanu..ghar beti lai salute xa

  • @thapabalbahadur5897
    @thapabalbahadur5897 3 года назад +35

    मान्छेको भाग्य नि कस्तो अचम्म को छ है बिचारा बहिनी

  • @raideiba9575
    @raideiba9575 3 года назад +1

    Sansar kai Sabai vanda mahan dayalu Ghar veti sir hajur Lai Greatest salute 🙏👏

  • @bee-rain2805
    @bee-rain2805 3 года назад

    दादा धेरै राम्रो काम।।नानिको उज्ज्वल भबिस्य होस

  • @reumagar5785
    @reumagar5785 3 года назад +4

    Superb Bhojraj sir

  • @srijanaghising5121
    @srijanaghising5121 3 года назад +2

    Wah rmro help vyexa j hunu vyo be strong baine

  • @SujayGurung-il8uz
    @SujayGurung-il8uz 4 месяца назад

    Bhojraj bhai hajur le dherai ramro kaam garnuhudai xa!! Hajur laai salam xa!!! Aaune dinharu ma pani yastai samaj mulak karya ko apeksha gardaxu''ani hajur ko suswashtya ko ra dhirghayu kamana gardaxu!!! Frm darjeeling w-b

  • @pratapgurung2319
    @pratapgurung2319 3 года назад +9

    God bless you nanu. ❤❤

  • @ganeshprasadkhojwar3792
    @ganeshprasadkhojwar3792 2 года назад

    Ritu Naniko lagi jati Pani sahyogi manharu lai hirday dekhinai Naman gardaxu !!!

  • @prakashbahadurkafle48
    @prakashbahadurkafle48 3 года назад +2

    mahan Ghar pite hajur lai salam 🙏n bhojra vai ko ta k kura garnu k dukha tii bhojraj vailai ni muri muri dhanni bhad🙏

  • @padmalochankarmacharya3228
    @padmalochankarmacharya3228 3 года назад +2

    Bhoj Raj sir thank you so much for your help.. 🙏🙏

  • @ishworisinjali8592
    @ishworisinjali8592 2 года назад

    मैले पनि मामु को किरिया गरेकी हु यस्पालि😥😥😥😥😥😥❤️❤️❤️❤️miss u mamu

  • @megtamugurung2863
    @megtamugurung2863 3 года назад +3

    God bless you bunu be strong I wishes you bunu every step sussesfull entire your life

  • @raidebendra2437
    @raidebendra2437 2 года назад +1

    सजना् सर्वहारा
    साहशी नानुलाई, सँसारका सारा सहयोगीहरूले सहयोग गरी रहँदा नानुलाई भविष्यमा महान बन्ने ऊर्जा अझ थपिदै जाओस्। हाम्रो नेपाली कुसँसकार समाजलाई चुनौती दिएर जित्नु भएकोमा लाखौं धन्यवाद साथै घर बेटिभाइ पनि महान हुनुहुन्छ।

  • @deepakumari6883
    @deepakumari6883 2 года назад

    Good aldha best छोरि वनिको यस्तो हुनु पर्छ कोही छोरि तो बाबा सँग बिहे गर्छन् महान छोरी badahixa बुनु 😊👍🏽👍🏽👍🏽👍🏽😊 छोरी भया यस्तो हुनु पर्छ।

  • @suamitrai8991
    @suamitrai8991 3 года назад +8

    God bless you sis 💕

  • @sumanshrestha9074
    @sumanshrestha9074 2 года назад

    Vojraaj sir hajur ley garnu vako kaamlai shalut x yestai gari hajurley garnu bhako kaamley garda yestho dheyrai ko jindagi lai shahaj n shukhamayey banaaidinu vakocha.

  • @bunjpoudel3348
    @bunjpoudel3348 3 года назад

    जसको कोई छैननी उसको भगवान हुन्छ भन्ने. सुनेको थिए आज सत्यनै देखे नानी न रूनु अब हस भगवानले हेरनु हुनेछ 😭😭😭😭🙏🙏

  • @raidebendra2437
    @raidebendra2437 2 года назад +4

    घर बेटिभाइ पनि महान हुनुहुन्छ। यसरी नै सामाजिक कुसँसकारलाइ चिेरदै सबै अगाडि बढिरहनु पर्छ।

  • @sushil7567
    @sushil7567 4 месяца назад

    ❤❤❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय नेपाल आमालाई जय ई बालीकेलाई जय होस भगबान रक्षागर

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 3 года назад

    धन्यवाद भोज राज भाइ।

  • @SarswatiBohara-so7ze
    @SarswatiBohara-so7ze 3 месяца назад

    Ghar beti sir lai vagawan le sadhai yastai manakari man rw tan diunn . Dherai man Kari hunu hudo rahexa sir good bless you sir and good bless you nanu ❤❤❤

  • @balashah5526
    @balashah5526 3 года назад +2

    Good job bhojraj sir keep it up 🙏

  • @Worshipsongs243
    @Worshipsongs243 5 месяцев назад

    thank you so much and i salute you ,,,