लुम्बिनी केवल कार सुरु पहिलो दिन यस्तो भयो 😱 || butwal cable car project || lumbini cable car

Поделиться
HTML-код
  • Опубликовано: 29 окт 2024
  • लुम्बिनी केवल कार सुरु पहिलो दिन यस्तो भयो 😱 || butwal cable car project || lumbini cable car
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तुहरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #butwalcablecar
    #lumbinicablecar
    #cablecarprojectinnepal
    #maulakalikacablecar
    #manakamacablecar
    #butwallkocablecar
    #developingnepal
    #debusapkota
    #cablecarinnepal
    #cablecarbutwal
    #siddharthacablecar
    Background music from ‪@Anxmu5‬

Комментарии • 401

  • @pritamshrestha3224
    @pritamshrestha3224 Год назад +1

    कति रमाइलो ठाउँ रहेछ यो भिडियो देखे पछि मलाई पनि आउन मन लाग्यो म गुल्मी देखि हेरे को छु

  • @dineshsapkota3833
    @dineshsapkota3833 Год назад +2

    यति राम्रो भिडियो बनाउनभयो र मनोरञ्जन पनि दिनुभयो नेपालमा यस केबलकारले पर्यटनमा टेवा पुर्‍याउने छ तपाईंलाई धेरै धेरै धन्यवाद

  • @aakashpun-pn7mh
    @aakashpun-pn7mh Год назад +167

    टिकट दर सारै महन्गो भयो बुटवलमा पोखरा र काठमाडौको मान्छेहरु जस्तो vip लेबलका मान्छेहरु छैन्न यहाँ 70% मज्दुर किसान व्यपारी र गरिबहरु को बसोबस छ यहाँ उधारणको लागि बुटवलमा संचालनमा रहेको ई रिक्सालाई 30 रुपैयाँ भाडाँदर तिरेर चढने अवश्थाको मान्छेहरु छैन्न यहाँ तेसैले झन यो केबुल कारको 1000 रुपैयाँ भाडाँदर तिरेर कसरी चढछन? अहिले सुरु सुरु मा न्याँ हुन्जेल एकैछिन रहरले चले पनि दिर्घकालिन सम्म चल्नु सक्दैन र नचले पछि सोचे जस्तो व्यवसायी र आमदामी पनि हुन सक्दैन तेसैले यहाँको व्यापारी मज्दुर किसान गरिब सबैलाई मध्य नजर गर्दै केबुल कार संचालकले भाडा दर अलि सस्तो समायोजन गर्नु आव्शयक छ यदि भविषय सम्म राम्रो व्यवसायी भएको हेर्न चाहनु हुन्छ भने

    • @developingnepal8622
      @developingnepal8622  Год назад +4

      Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई 👍 दुरि लामो भयेर होला सायद महङ्गो भयेको तर अलि थोरै हुनु पर्ने 🇳🇵❤️

    • @TECHNO_NEPAL
      @TECHNO_NEPAL Год назад +3

      एकदम सहि कुरा

    • @bishnukauchamagar7798
      @bishnukauchamagar7798 Год назад +2

      vip भएरनि 1000 रुपैया मा डराकाे कान्छा

    • @toursinnepal
      @toursinnepal Год назад +1

      Ekdamai tarkapurna, sahi bisleshan garnu bhayo

    • @jhabilalgaire5775
      @jhabilalgaire5775 Год назад

      एक दमै सही विश्लेण गर्नु भयो

  • @gopalamatya6166
    @gopalamatya6166 Год назад +2

    अति सुन्दर र् रमाइलो ठाउँ हेर्न पायो l बाबु लाइ धेरै धेरै धन्य बाद

  • @padamale3121
    @padamale3121 Год назад +2

    आहा धेरै रमाइलो ठाँउ

  • @krishnabahadurgthapa4910
    @krishnabahadurgthapa4910 Год назад +2

    विकास प्रेमी भाई लाई धन्यवाद भाई लवली बुटवल कार

  • @Hunter-sx2dz
    @Hunter-sx2dz Год назад +3

    हाम्रो नपाल मा पनि यस्तो परेट्क यति राम्रो रहेको छ बिदेस मा जस्तो लाग्छ ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @sanukancha4585
    @sanukancha4585 3 месяца назад

    यो भिडियो देखाइ दिनू पत्रकार भाई तपाईं लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी लाई पनि केबल कार् म चडेर हिडेको जस्तो लागेको भयो भाई तपाईं लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु

  • @susenrai5310
    @susenrai5310 Год назад +2

    अति सुन्दर। धन्यवाद छ हजुरलाई 🙏🏻🙏🏻

  • @rupeshthapa1657
    @rupeshthapa1657 Год назад +3

    नेपालको सबैभन्दा पुरानो (पहिला) सन्चालनमा आयको गोरखा जिल्लाको मनकामना दर्शन पा.

  • @jagannathmarasini1878
    @jagannathmarasini1878 Год назад +3

    यो भिडियो बनाउने भाईलाई धेरै धेरै धन्यवाद

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 Год назад +3

    भिदियोको लागि धन्यवाद

  • @samirsunarsunar359
    @samirsunarsunar359 Год назад +3

    बुटवल लुम्बिनी केबल कार चडन नपाए पनि बिदेश बहराइनबाट हेर्दै छु भाइ🙏🙏🙏👌❤️

  • @ghanshyampun2198
    @ghanshyampun2198 Год назад +6

    वाउ परेकिन बेबस्ता राम्रो रईछ है सधै यस्तै काम भैराखुश है

  • @nituthadarai7346
    @nituthadarai7346 Год назад +3

    Thank you 😊💕 so much 🥰 vai 😊😊😊❤❤❤ yak dam ramro lagyo ne wow 😲 happy 😊❤xu fare pane thank you 😊💕 so much hajur lai 😊❤.

  • @KRS-Roshni
    @KRS-Roshni Год назад +4

    म पनि गएर आँए सारै राम्रो छ it's so lovely place ❤❤❤❤❤❤❤

  • @sushilarai3372
    @sushilarai3372 Год назад +3

    जानकारी काे लागि धन्यवाद भाई साह्रै राम्रो लाग्यो म पुर्वी जिल्ला भाेजपुर बाट हो एक पल्ट आउने छु

  • @shirojshiroj5237
    @shirojshiroj5237 2 месяца назад

    यस्ताे प्रवचन त अाेलि सेेरे र उसका झाेले सबैलाई दिनरात सुनाउनु पर्ने,जनतालाई सुनाउन खाचाे छैन,पैसा पनि जनता संग हैन ,नेता संग तान्नपर्छ

  • @arjunhamal4811
    @arjunhamal4811 Год назад +3

    धन्यवाद सर हाम्रो बुटवल को भिडियो हेर्न पाइयो खुशी लाग्यो केबल कार सन्चालन भएछ !

  • @sagarbaidhya9921
    @sagarbaidhya9921 Год назад +2

    केबुलकारको दृश्य हेरन पाईयो धन्यवाद छ भाई

  • @rabighimire2955
    @rabighimire2955 Год назад +1

    हुनत हाे तर ठाउर देश अनुसर याे भडादर सारै महगाे हाे यस्तै हाे भने केही समयकाे लागि चल्ला ।याे भडा गरदा जान मन भयपनि एकछिन साचनु पने् हुन्छ। बास्तमा ठाउँ अनुसार तक्काल काे लागि ४/५सय राखि यकाे भय सचेभन्द धेरै भिड हुने थियाे एकै महिनमा लगानि उठाउन खाेजनु गलत हाे मेराे बिचारमा।

  • @khimchhantyalchantyal8505
    @khimchhantyalchantyal8505 Год назад

    धन्यबाद खुसि लाग्यो कामख्या मंन्दिरको दर्सन दिनु भयो साथै केबल कार बेबस्था पन देखि अन्य सेवा सुभिदाहरू देखि भगवानको सुन्दर घर वा मन्दिरको दर्शन गर्न पाहियो नौंडाँडा पारि बाट भएपनी I'm so happy

  • @hunterwangde9665
    @hunterwangde9665 Год назад +5

    अति सुन्दर दृश्य रहेछ अनि भवनहरु अति राम्रो र सुबिधाजनक लाग्यो वाऊ❤❤❤ हाल कतार चितवन।

  • @sameertamang8193
    @sameertamang8193 Год назад +6

    एकदमै राम्रो । यसले पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्नेछ । तर केबलकार सञ्चालन गर्न अघि स्टेशनसम्म आउने बाटो पिच गरिसक्नु पर्ने थियो अलिक हतारिएको जस्तो लाग्यो ।

  • @panbahadurkshetry9049
    @panbahadurkshetry9049 Год назад +9

    धेरै राम्रो | बधाई छ सबैलाई | यसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ | केवलकार निर्मातालाई मुरीमुरी धन्यवाद |

    • @developingnepal8622
      @developingnepal8622  Год назад

      हजुरलाई पनि Comment को लागि धेरै धेरै धन्यवाद 🇳🇵❤️🥰

    • @damodarkhatri6436
      @damodarkhatri6436 Год назад

      देबी देबताको नाम पनि भनाेे न

    • @suntalitamang2371
      @suntalitamang2371 Год назад

      Nice 👍

  • @Resham00
    @Resham00 3 месяца назад

    यस्तो नियम,यस्तो पैसाको फरक् फरक् मुल्य नराख्नु पर्ने।नेपालि होस या बिदेशि मुल्य बराबर हुनुपर्छ यो सबै लुट को धन्दा हो।

  • @chandraparajuli
    @chandraparajuli Год назад +2

    Mandir कुन देवी देवताको हो ? बल्ल मन्दिर कामाक्ष्या भगवतीको भनेर भन्नुभयो । माथि फलानो देवीको मन्दिर छ भन्ने कुरा तल नै पनि भन्नुभएको भए अझ राम्रो हुनेथियो ।

  • @DhirendraBBista
    @DhirendraBBista 4 месяца назад

    नेपाल सरकार को ध्यानाकर्षण गराउन पहल गर्नुपर्छ। पहाडी क्षेत्र का लागि उपयुक्त छ।❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gobindathapa2049
    @gobindathapa2049 Год назад +5

    राम्रो त धेरै राम्रो भाई तर टिकट दर महङ्गो भएनर👍️🇳🇵🙏

  • @sarmilasyangbo5807
    @sarmilasyangbo5807 Год назад

    मनकामना जति सुबिधा देखिन मैले
    तर ठिक छ।।। हेर्न लाइक टाउ रैनछ।।।

  • @YouthCare01
    @YouthCare01 Год назад +1

    एक दुई वटा देवताको मन्दिर बनायो अनि केबलकार को ब्यापार गर्यो , जहाँ आस्था राख्ने मन्दिर देख्यो कि केबलकार व्यापारी को ब्यापार चम्कियो !!

  • @kushtamrakar4289
    @kushtamrakar4289 Год назад

    बाबुले याे भिडियाे बनाएर पाेष्ट गरेर सबैले जानकारी पाएकाे छ। धेरै राम्राे काम। बधाई र शुभकामना 🌺💐🌺

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +1

    अति नै राम्रो लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै

  • @joingbesherpa7200
    @joingbesherpa7200 Год назад +2

    Thanks for your kind 🙏 information about lumbini cable 🚡 car and nice video . Dhanyabat chha sir

  • @dhanbahadurrai4176
    @dhanbahadurrai4176 Год назад +1

    Very good Lumbini Cable car in Butwal I will be coming anytime

  • @khimlalbudhathoki2431
    @khimlalbudhathoki2431 Год назад +1

    Beautiful Place Thanks for Videos

  • @shyamtamrakar640
    @shyamtamrakar640 Год назад

    एकदमै राम्रो ठाऊँ

  • @krishnaghimire4465
    @krishnaghimire4465 Год назад

    राम्रो लायो

  • @dhanbahadurrai4176
    @dhanbahadurrai4176 Год назад +1

    I'm watching from Uk 🇬🇧

  • @suryagurung7893
    @suryagurung7893 Год назад +3

    ramro rahecha cable car ko subidha . Thank you for video .

    • @developingnepal8622
      @developingnepal8622  Год назад

      Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई 😍🇳🇵💕

  • @AMSDangChannel
    @AMSDangChannel Год назад

    टिकट साह्रै महङ्गो भयो।पर्यटक को लागि ठिक होला।

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 Год назад +2

    जय माता कामाख्या 🙏🙏🙏💕❣️ हामी समस्त प्रा‍णी जगतको कल्याण गरिदिनुहोस 🙏❣️ धेरै राम्रो सुन्दर 💕❣️ॐ ॐ ॐ जय माता दी ❣️🙏

  • @Basantagm-r3d
    @Basantagm-r3d Год назад

    धेरै धेरै धन्यवाद छ हजुरलाई यति राम्रो विडियो देखाउनु भएको मा

  • @narendrabk5248
    @narendrabk5248 Год назад

    वाउ वाऊ हाम्रो लुम्बिनी प्रदेश मा नि यति ठूलो र रमाइलो ठाउँ कामक्य माताले हामी सबैको कल्याण गरुन 💐💐🕉️🕉️🕉️🕉️🕉️ टिकट चाहिँ अलि महंगो भएन र हजुर 💐🕉️🕉️🕉️🕉️ हाल मलेसिया बाट घर नेपालगन्ज खजुरा गाउँ पालिका-४🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @umeshchettri4234
    @umeshchettri4234 Год назад

    म पोखार bata कति रमाइलो हो घुम्न आउन प्रने ठाँउ रहेछ❤❤

  • @suryasuryaneupane8024
    @suryasuryaneupane8024 Год назад +3

    धेरै राम्रो एक पटक मेरो पनि भर्मण हुनेछ।

  • @subarneshworirajopadhya6337
    @subarneshworirajopadhya6337 Год назад +1

    धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको योगदान को लागि धन्यवाद

  • @pungod5233
    @pungod5233 Год назад +1

    Thanks a lot sir for seeing Lumbini cable car🙏🙏🙏

  • @littleggthings
    @littleggthings Год назад

    धेरैनै रमाइलो अनि सुन्दर लाग्यो। आसा गरेकोछु हाम्रो बुटवल मा रहेको केबल कारको मज्जालिन धेरै थाउ,गाउँ बात आउनुहुनेछन! मनकामना को भन्दा धेरै बेग्लै अनि राम्रो ब्याबस्थामा रहेको देखियो हतार भैरछ कहिले जाउ अनि बुटवल केबल कार्को सरररर मज्जा लिउ विशेष धन्यवाद छ! हजुर्लाइ भिदियो मार्फत यो दृश्य देखाइदिनु भयेकोमा मज्जालग्यो अग्रिम शुभकामन!!! 😍😍😍😍😍

  • @Animemars-s1y
    @Animemars-s1y Год назад

    Dhanebatw vaie dhere ramro lagyo

  • @gorkhaman3785
    @gorkhaman3785 Год назад +1

    धेरै धेरै धन्यवाद !
    रमाईलो छ

  • @indiradahal238
    @indiradahal238 Год назад

    Ramro raix sabai subidha janak rahex ❤❤❤❤

  • @pratapnepal
    @pratapnepal Год назад

    Video dekhera sarai ramailo lagyo lasta ma pani त punai paryo tra paniko bottle dekhda mani hararara

  • @manmayarai7069
    @manmayarai7069 Год назад +1

    धेरै राम्र धन्याबाद छ

  • @manishabhandari2143
    @manishabhandari2143 Год назад

    🙏🙏🙏🙏🙏🙏 भिडियो धेरै राम्रो छ यति धेरै दुःखकष्ट गरीगरी सबैजनालाई मन्दिरको दर्शन गराउनु भयो जुनसुकै ठाउँ या देस मा भएपनि त्यहाँको दर्शन गर्न पाइयो हामी सबै जान ले! कामख्य मन्दिरमा हामी आउन नपाए पनि दर्शन गराउनुहुने तपाईलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏

    • @developingnepal8622
      @developingnepal8622  Год назад +1

      येति धेरै माया र मिठो Comment गर्नु हुने हजुरलाई पनि मुरि मुरि धन्यवाद ❤️🇳🇵🥰

    • @manishabhandari2143
      @manishabhandari2143 Год назад +1

      @@developingnepal8622 यति धेरै बुटवलको गर्मीमा पनि घाम नभनि देश तथा विदेशमा रहनुहुने सम्पुर्ण लाई मनोरन्जन दिनको लागि तपाईंले गर्नुभएको दुःखकष्ट प्रतिमन नमन् गर्दछु कामाख्या देवीले हामी सबैको रक्षा गर्नुहुनेछ भन्ने आशा बोकेको छु घामपानी नभनी यो भिडियो बनाउने तपाईलाई मनले चिताएको सम्पुर्ण कुरा पुरा होस्🙏🙏🙏🙏🙏🙏🙏

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Год назад

    अति राम्रो ।बिकाश हुनु परछ।

  • @bhimsensaru4796
    @bhimsensaru4796 Год назад +2

    Thank you, bro, for the information and your hard work.

  • @puranmalla7866
    @puranmalla7866 Год назад

    Verey informative post -thanks !!!!!!! Jaya Kamakhya Mata!!!!!!!!! -Luxmi Nagar 4 Butwal Lumbini Nepal

  • @IndraAadhikari-du5cw
    @IndraAadhikari-du5cw Год назад

    टिकट महँगो नै हो,नपालीको आथिँक स्तर भन्दा बडि नै हो, किनकि यो ग्रामिण यरिया नै हो ।

  • @binodchhetri7192
    @binodchhetri7192 Год назад

    अजै घुम्न पर्ने ठाउँ हरु गराउने अनि मनोरंजन को कुराहरु अजै राख्ने भने अजै धेरै पर्यटक भित्र्याउन सकिने छ धन्यवाद ।

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 Год назад

    टिकट धेरै महँगो,दीर्घकालसम्म चलाउन घटाउनुपर्छ।

  • @pratapnepal
    @pratapnepal Год назад

    Great development abmin jiu eso aapas ma guf gardai bahira ko seen dekhauda hami viewer la ajha ramailo hunethi yo hola

  • @osnischarti
    @osnischarti Год назад

    कठै बरा! जनताहरू सहज रुपमा हिँडडुल गर्न झोलुङ्गे पुलको व्यवस्था छैन यहाँ पर्यटकीय स्थल बनाउने नाउमा ....... बिचरा जनता त्यसै मख्ख छन् ???

  • @narsinghthapa1410
    @narsinghthapa1410 Год назад

    राम्री लाग्यो प्रगति को कामना

  • @sashinbaidhya2590
    @sashinbaidhya2590 Год назад

    राम्रो छ एक पटक बुटवल अाउदा चढ्नु पर्छ

  • @santabirmajhi5305
    @santabirmajhi5305 Год назад

    अत्ति सुन्दर 🇳🇵🙏👍️

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад

    साथी हरु टिकट सारै महंगो भयो पाँच सय सम्म भए नि हुन्थ्योनी हजार रे एक परिवार लौ न त जाउँ भनें पनि चार जनाको चार हजार ड्याम्म गयो नि त अनि खानु पर्यो हे भगवान म चाहिँ आइन् आम्दानी सुन्य खर्च चार आना भनेको यही हो

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +1

    धेरै राम्रो केबलकार

  • @kisan1
    @kisan1 Год назад

    Thank you for sharing,such entertainment or tourism place was needed in Butwal.

  • @parshurampaudel3483
    @parshurampaudel3483 Год назад

    100% सहि कुरा,अायाे,

  • @sunitasiwakoti5348
    @sunitasiwakoti5348 Год назад

    Thanks for information. From Maryland USA❤

  • @ghartishiva3568
    @ghartishiva3568 Год назад

    राम्रो भीडीयो

  • @mintoprai1639
    @mintoprai1639 Год назад

    Hami jhapa basi lai ni butwal ma Naya cable car ko sabai jankari dinu vayo.khcu lagyo but Kun mandir ko darsan ho mandirko aalik jankari vayena.vdo ko lagi thank you so much brother..
    Love from JHAPA ♥️♥️

  • @shirojshiroj5237
    @shirojshiroj5237 2 месяца назад

    भाइ याे रसिबाट छुट्ने त मनकामनामा पनि छ हाेला,नत्र त कसरी चढ्न अाेर्लन सजिलाे हुन्छ र??सबैमा हुनुपर्छ

  • @jagatshahi3193
    @jagatshahi3193 Год назад

    टिकटत महङ्गो भयो

  • @bikashgyawali1208
    @bikashgyawali1208 8 месяцев назад +1

    बुटवल नेपालको सबैभन्दा प्रगतिशील शहर 😮❤

  • @Kalpana-m8n
    @Kalpana-m8n Год назад +1

    Good very very nice

  • @ghartishiva3568
    @ghartishiva3568 Год назад +1

    सधै भरी यत्तै सर सफ़ाई राख्नु होला

  • @ranichhetri9311
    @ranichhetri9311 Год назад

    Thank you Bhai dhere khushi lagao jani ho

  • @BasudevWagle-ge2du
    @BasudevWagle-ge2du Год назад

    Dherai Ramro lagyo,

  • @sarojghimire8352
    @sarojghimire8352 Год назад

    सैनाको देख्छु रहरले मर्छु भने जस्तो धनी को रहर पूरा गरिब का आँसु खानेकुरा बनेको छ आपत परेको बेला कसैलाइ सहयोग गर्नु आसा र रहर नभय को को हुन्छ र आज को समय पैसा हुनेको समय आयो गरिब दुखी का पसिना आँसु तिनहु को पानी जस्तै छ्😥😥

  • @toranpun5783
    @toranpun5783 Год назад +1

    I had subscribed Yr channel n im watching u from Pokhara

  • @shivaramrana4140
    @shivaramrana4140 Год назад

    Good information lubini kebal car .

  • @laxmanbastakoti6391
    @laxmanbastakoti6391 Год назад

    ॐ जय जय जय श्री कामख्य माता रक्षा गर्नुहाेस्

  • @sundarkarki4005
    @sundarkarki4005 Год назад

    यो राम्रो लाग्यो।❤❤❤

  • @praveenchhetry1966
    @praveenchhetry1966 Год назад

    बाबू यो भिडियो मा कामाख्या मन्दिर पूरा देखाएनौ तिम्रो भिडियो मन परेन sory

  • @Narayan_dhakal
    @Narayan_dhakal Год назад +3

    I will definitely visit this place in next vacation,Thank you very much for uploading the video!🤩

  • @adhikaribishwaraj-jv5ye
    @adhikaribishwaraj-jv5ye Год назад

    Top/bottomko uchai/tapkram
    Temple history apug layo
    Gharmai basera darsan garaidinu vakoma so so thanks

  • @dilurana9812
    @dilurana9812 Год назад

    Video ko dhanabad

  • @krishnakarki2389
    @krishnakarki2389 Год назад

    धन्यवाद सर

  • @kalpanagurung936
    @kalpanagurung936 Год назад

    Namaste hajur lai thank you so much

  • @spiritube
    @spiritube Год назад

    यो पुरानै मन्दिर हो की केवल car व्यवसाय चलाउन बनाएको नयाँ मन्दिर हो?

  • @RoshanTamang-yk6iq
    @RoshanTamang-yk6iq Год назад

    Wow! Really beautiful

  • @shyamchaudhary2874
    @shyamchaudhary2874 Год назад

    केबल कारमा राम्रो प्रबनध छ जस्तो लाग्यो , धेरै सुनें पनि तर दुबै स्टेसन दूरी कति छ ? उचाइको फरक कति छ।?
    कस्तो कामख्या मन्दिर हो ? कहाँ बाट ल्याए होला ? ऐतिहासिक धार्मिक महत्त्व केही थाहा भएन ? कुन कम्पनीले ब्यपस्था मिलाएको छ?
    महँगो भयो सुनें तर दूरी र उचाई फरक नभएर सस्तो महँगो भन्न आँकलन हुन सकेन ।

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Год назад +2

    यो केबल कार ऐकबर्स भित्रै डुब्छ केबलकार त प्रटकिय क्षेत्रमा मात्रा राख्नेहो😢😢😢😢

    • @SunzyBnzd
      @SunzyBnzd Год назад

      यसै गरेर नै हुने हो पर्यटक स्थल । आफै आकाश बाट फुत्त खसेर बन्ने होइन।

  • @ramacharya5775
    @ramacharya5775 Год назад

    हावा युटुबे

  • @minbahadurb.k4040
    @minbahadurb.k4040 Год назад

    सधैंभरिकाे लागि चल्ने गरि भाडा दर तय गरेर केबुलकार संचालन गर्नुहाेस् म्याजिङ्ग डाईरेकटर ज्यू दुईचार महिनाकाे लागि मात्रै चलाउने गरि एकैपटककाे लागि मात्रै हैन सर्भसाधरण बर्गका नेपाली बुवाअामा दाजुभाइ दिदीबहिनीहरूले पनि चड्नु सकने गरि भाडादर कायम गर्नुहाेस्

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад

    टिकट महंगो रहेछ 😊

  • @shirojshiroj5237
    @shirojshiroj5237 2 месяца назад

    खास याे कुन प्रचलित,ठाउँ जानकाे लागि बनाईएकाे हाे? कि केबलकार छ भन्नका लागि हाे??

  • @radhapradhan1242
    @radhapradhan1242 Год назад

    Dherai dherai ramro butwal ko bikas ko khudkila dhekhr khusi lagyo. Badhai bDhai cha . ❤❤❤❤❤❤