नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा गायक सुर्य खड्का र गायिका टिका सानु बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
सुर्य खड्का र टीका सानुको दोहोरी एपिसोडहरु सबै उत्कृष्ट छन। यो भाग पनि अत्यन्तै उत्कृष्ट छ मैले कम्तीमा ४ पटक डोर्याएर हेरे किनकि अत्यन्तै उत्कृष्ट शब्द जस्तै सुर्य जि शब्दहरु" दिन दिनै जब्छु तिम्रो नाम, हुन्ना क्या हो टिकाको टिकाराम", " जाने मान्छे रोकिए लाहुर, कस्तो रहेछ मायाको पाहुर" टिकाको उस्तै शब्द, हुन्न कहिल्यै चाहेर बन्द, शक्तिशाली केही छैन प्रेमभन्दा" जस्ता अति उत्कृष्ट शब्द रचना गरेर गाउने शैली साङ्गेतिक जोडी निक्कै राम्रो जम्छ। डुब्नेजनालाई अझै साङ्गेतिक यात्राको हार्दिक शुभकामना है अनि यो साङ्गेतिक जोडीलाई भेट गराई हामी दर्शकलाई मनोरञ्जन दिनु भएकोमा इ नेपाल रोधिघरलाई धेरै धेरै धन्यवाद ।
आहा👏👏👍️अत्यन्तै मनछुने अनि रमाइलो दोहोरी लय/थेगो पनि उतिकै मिठो साङ्गितिक क्षेत्रको माहिर प्रखर प्रखर ब्यक्तित्व लोकप्रिय टिका सानु जी,आदरणीय सुर्य खड्का जी,कार्यक्रम प्रस्तोता आदरणीय बाल कुमार श्रेष्ठ जी लगायत सम्पूर्ण टिमप्रती उच्च सम्मान तथा सफलताको अनगिन्ती शुभकामना!!
आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤ सूमधूर स्वर का चर्चित धनि कलाकार सूर्य दाई र प्यारी टिका दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
जहिले पनि सुर्य खड्का र टीका सानू को दोहोरी उशाहा जक हुन्छ।अरु कलाकार हरुले दोहोरी गाउदा हुटिङ गर्नु हुदैन ।तर सुर्य खड्का र मिलन सर दोहोरी गाउदा हुटिङ गर्नु हुन्छ र रमाइलो हुन्छ।
sureya sir hajur mero best singer ho ani tikaa sister pani mero best singer ho hajur haru ko harek geet haru sunxu ❤ dherai ramro lageyo geet ani desh ko lagi boleko maa dherai dhandebat
असाध्यै मन छुने याे माैलिक दाेहाेरी उत्कृष्ट लाग्याे । दाेहाेरीका शब्द शब्दप्रति सम्मान छ । दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई यति सुन्दर र बुलन्द दाेहाेरीकाे लागि हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना । यसमा संलग्न सबै कलाकार तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।
tika दिदि अनि सुर्य खड्का दाई को सोर को बयान गरिसकिदैन को को हुनुहुन्छ फ्यान हाजिर हुम त ल !! अर्को भाग मा देबि घर्ति दिदि र राजु ढकाल दाइ को दोहोरी को अपेक्षा गर्द्छु !! जय लोक दोहोरी
यो भाईलाई एकदमै सम्मान छ वहाँले जो भन्नुभयो एकदमै सही हो हाम्रो देशको हालत एकदमै नाजुक बन्दै गइरहेको छ विकास केही छैन मात्र भ्रष्टाचार मात्र छ आफ्नो देशमा फर्किदा देश हालत देखेर धेरै दुःख लाग्छ ❤❤🎉🎉
आहा आज त पुरानो एकदमै मनपर्ने गित बाट कार्यक्रम को सुरुवात धेरै नै रमाईलो लाग्यो❤🎉 अनि उत्तिकै रमाइलो दोहोरी प्यारो दाजु अनि दिदिलाई धेरै सफलताको शुभकामना ❤🎉
सर्ब प्रथम त दुबै जना लाई नमस्कार 🙏 मलाईइ साह्रैनै मन पर्ने कलाकार सुर्य सर अनी टिका सानु sis always miss you कती पय गीतहरु त मेरै लागी गाए झै लाउछ जती सुने पनी सुनी रहु झै लाउछ ❤❤
Surya sir git sunda yo man thamnai garo vo aakha ma aasu khaseko pattai vayana😭😭hal ma romaniya xu tika sanu ra surya khadka dubai jana ko big fan ma ta❤❤❤🙏🙏🙏
लाेकसाङ्गितिक क्षेत्रमा सर्वाधिक रुपमा मनपराईएकाे यो मायालु जाेडीकाे गीत अन्य कार्यक्रमहरु जस्तै ईन्द्रेणी ,सारङ्गी संसार र सङ्गितमाला कार्यक्रममा पनि गाएको सुन्न चाहान्छु!! !!**** जय गीत जय संगित ****!! ❣️❣️🌹🌹🙏🙏🌹🌹❣️❣️
❤❤❤❤❤❤❤ WOW- WOW- WOW The way Tika Sanu Ji catches the mood of the song , the way she sings , the way she responds to opponents with sweet & lovely laughter with confident with so innocent body language makes Tika Sanu Ji so special and live folk duet queen. ❤❤❤ Amazing. Tika Sanu Ji. ❤❤❤❤❤❤❤❤ Awesome Tika Sanu Ji. ❤❤❤❤❤❤❤❤ What a lovely artist Tika Sanu Ji and Surya Ji. ❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
Aaha katti ramro sumdhur swor ka dhani lok priya Gaika tika sanu sath ma purush lo priya gaek surya ko dohori geet sarai ramro ra ramailo lagyo bhane Enepal ka sabai lo priya kalakar balika Tamang lagaet sabai kalakar ahri dherai dherai dhannyvad tatha namaskar
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा गायक सुर्य खड्का र गायिका टिका सानु बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Mata parbat bata hardai xu
राम्रो छ
sarahai mitho dohori gaunu bho sarai mitho swor bhako surya khadka ji rw tika sanu bich dohori sunda dhereai ramailo lagyo ajhai safaltako subhakamana sampirna timlai
सुर्य खड्का र टीका सानुको दोहोरी एपिसोडहरु सबै उत्कृष्ट छन। यो भाग पनि अत्यन्तै उत्कृष्ट छ मैले कम्तीमा ४ पटक डोर्याएर हेरे किनकि अत्यन्तै उत्कृष्ट शब्द जस्तै सुर्य जि शब्दहरु" दिन दिनै जब्छु तिम्रो नाम, हुन्ना क्या हो टिकाको टिकाराम", " जाने मान्छे रोकिए लाहुर, कस्तो रहेछ मायाको पाहुर" टिकाको उस्तै शब्द, हुन्न कहिल्यै चाहेर बन्द, शक्तिशाली केही छैन प्रेमभन्दा" जस्ता अति उत्कृष्ट शब्द रचना गरेर गाउने शैली साङ्गेतिक जोडी निक्कै राम्रो जम्छ। डुब्नेजनालाई अझै साङ्गेतिक यात्राको हार्दिक शुभकामना है अनि यो साङ्गेतिक जोडीलाई भेट गराई हामी दर्शकलाई मनोरञ्जन दिनु भएकोमा इ नेपाल रोधिघरलाई धेरै धेरै धन्यवाद ।
@@indupoudel2210aaa C
अत्यन्त उत्कृष्ट दोहोरीका लागि सुर्य भाई र टिका बहिनिलाई धन्यवाद |
बागलुङे ठिटो र दाङकी चेलीको रमाइलो दोहोरी गित सुन्दा आनन्द आयो❤❤❤❤
आहा👏👏👍️अत्यन्तै मनछुने अनि रमाइलो दोहोरी लय/थेगो पनि उतिकै मिठो साङ्गितिक क्षेत्रको माहिर प्रखर प्रखर ब्यक्तित्व लोकप्रिय टिका सानु जी,आदरणीय सुर्य खड्का जी,कार्यक्रम प्रस्तोता आदरणीय बाल कुमार श्रेष्ठ जी लगायत सम्पूर्ण टिमप्रती उच्च सम्मान तथा सफलताको अनगिन्ती शुभकामना!!
आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤ सूमधूर स्वर का चर्चित धनि कलाकार सूर्य दाई र प्यारी टिका दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
❤❤❤❤धेरै राम्रो छ सुर्य सर मेरो पनि सोचेको भन्दा पनि धेरै मन पर्ने गायिका मा एक नाम हो टिका सानु❤❤❤❤❤❤
धेरै नै मन पर्ने कलाकार को दोहोरी आए छ खुसी लाग्यो
सारै जाेडि जम्छ के टीका सानू सङ्ग कति रमाईलाे🤗🤗🤗🤗
सूर्य दाईको गीत sabai मन पर्छ❤❤❤टीका सानुजी दोहोरिको रानी❤❤❤❤
दामि दामि हाम्राे बाग्लुङ्गे सुर्य दाइ टीका सिस बडाे रमाइलाे तरिकाले हेरियाे ❤❤
सम्पुर्ण मा मेरो नमस्कार विशेष त Eनेपाल रोधिघर सम्पूर्ण होल्ड युनिटलाइ सम्झना अनि तिका सानू र सुर्य खड्का लाई थप अझै प्रगतिको शुभकामना
वह माइगड : कति मिठाे उत्कृष्ट आवज सवाल जवाफ स्यावास हाम्रा प्यारा दाेहाेरि गायक गायिका मुरी मुरी बधाई !!!!!!!!!
जहिले पनि सुर्य खड्का र टीका सानू को दोहोरी उशाहा जक हुन्छ।अरु कलाकार हरुले दोहोरी गाउदा हुटिङ गर्नु हुदैन ।तर सुर्य खड्का र मिलन सर दोहोरी गाउदा हुटिङ गर्नु हुन्छ र रमाइलो हुन्छ।
मन पर्ने गायीका टिका सानु संग दोहोरी गाएको छु कस्तो लाग्छ हेरेर सल्ला सुझाब दिनुहोला है❤❤
हजुरको गित सधैं दिन रात न भनि मेरो ले सुन्नु हुन्छ
sureya sir hajur mero best singer ho ani tikaa sister pani mero best singer ho hajur haru ko harek geet haru sunxu ❤ dherai ramro lageyo geet ani desh ko lagi boleko maa dherai dhandebat
बबालछ दोहरी
मन पर्ने गायक गायिका अति राम्रो दोहोरी प्रस्तुति गर्नु भयो,♥️♥️♥️🙏🙏
धेरै राम्रो छ
धेरै मन पर्ने कलाकार को दोहोरि आउदा धेरै खुसी लाग्यो सफलताको शुभकामना सबै टिम हरुलाई 🙏🙏🙏🌹🌹🌹
आहा मलाईत सारै रमाइलो यो दोहोरी ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🍒🍒🎋🙏
मिठो भाका सहित को मार्मिक शब्द मिलेर बन्यो को दोहोरि भन्नु पर्छ धन्यवाद लामो आयु का साथ ❤❤❤❤❤🎉🎉
Hahaha ,, Atantai mitho prastuti xa dubai janan ko..good luck to both of you.
धेरै राम्रो दोहोरी गीत रहेछ मलाइ त धेरै रमाइलो लाग्यो हाल भने साउदी अरब बाट हेर्दै छु
असाध्यै मन छुने याे माैलिक दाेहाेरी उत्कृष्ट लाग्याे । दाेहाेरीका शब्द शब्दप्रति सम्मान छ । दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई यति सुन्दर र बुलन्द दाेहाेरीकाे लागि हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना । यसमा संलग्न सबै कलाकार तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।
tika दिदि अनि सुर्य खड्का दाई को सोर को बयान गरिसकिदैन को को हुनुहुन्छ फ्यान हाजिर हुम त ल !! अर्को भाग मा देबि घर्ति दिदि र राजु ढकाल दाइ को दोहोरी को अपेक्षा गर्द्छु !! जय लोक दोहोरी
🎉🎉❤❤
आहा कति रमाइलो दोहोरी गित टीका बैनि, र प्यरो भाइ सुर्य भाईआवजमा सम्पूर्ण कलाकार टिमहरुलाई सफलताको शुभकामना ।🎋🍒🍒🙏🙏🇳🇵🇳🇵🇳🇵🍎
आह टीका बुनु हजुरका हर सब्द ले मन छुन्छ सम्मान छ both of u 🙏🙏🙏🙏🙏🙏
आहा मार्मिक दोहोरि बधाई छ समपुर्ण मा❤❤❤❤
यो भाईलाई एकदमै सम्मान छ वहाँले जो भन्नुभयो एकदमै सही हो हाम्रो देशको हालत एकदमै नाजुक बन्दै गइरहेको छ विकास केही छैन मात्र भ्रष्टाचार मात्र छ आफ्नो देशमा फर्किदा देश हालत देखेर धेरै दुःख लाग्छ ❤❤🎉🎉
सुर्य सरको शव्द प्रहार कडा छ।hajur ko big fan म
दुबै जनाले गायकाे अति राम्रो छ 🙏🙏🙏🙏🙏
Ati damdar ramailo meetho dami prastuti Balkumar sir best of luck & Thanks Tika & Surya👌💚⚘
आहा आज त पुरानो एकदमै मनपर्ने गित बाट कार्यक्रम को सुरुवात धेरै नै रमाईलो लाग्यो❤🎉 अनि उत्तिकै रमाइलो दोहोरी प्यारो दाजु अनि दिदिलाई धेरै सफलताको शुभकामना ❤🎉
आहा मलाई मन पर्ने गायिका टिका सानु दिदि र सुर्य दाई को दोहरी गीत सुना पायो
सुनिरन मन्लाग्ने सुर्य सरकोर टिकाको गित कोइ हासनित कोइ रुनि धन्ने बाद
दामि छ❤❤❤
दोहोरी भनेको जसतो हुनुपर्छ बधाई छ टीका र सु्र्य सर लाई सबैलाई समान छ
Nepal rodhi ghar ma atti khushi lgyo surya kadka sir tika sanu miss dekhta subha kamana xa ❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
सर्ब प्रथम त दुबै जना लाई नमस्कार 🙏 मलाईइ साह्रैनै मन पर्ने कलाकार सुर्य सर अनी टिका सानु sis always miss you कती पय गीतहरु त मेरै लागी गाए झै लाउछ जती सुने पनी सुनी रहु झै लाउछ ❤❤
सबैजनालाई मेरो प्रणाम राम्रो छ यो गीत यो गीत सुन्दा मलाई आनन्द आयो
मलाई दुई जना नै अति मन पर्ने महा कलाकार ❤❤❤
रमाइलो दोहरि हेरेँ युके बाट, मज्जा लाग्यो
गित धेरै राम्रो छ अझै सफलताकाे कामना
अति राम्रो दोहोरि
एकदम सहि १००% ठिक भन्नुभयो जय होुस
नचरि ( नाच ) पनि धेरै राम्रो दुवैजनाकाे
धेरै रमाइलो
Wow❤❤❤ congratulations both of you 🙏
Kati mitho live dohori❤❤
मलाइ धेरै मन पर्ने कलाकार हरुको गित सुन्न पाय धेरै राम्रो दोहोरि ❤❤❤❤❤
आहा कति राम्रो अनि रमाइलो दोहोरी ❤❤ i like tika sanu❤
Surya sir git sunda yo man thamnai garo vo aakha ma aasu khaseko pattai vayana😭😭hal ma romaniya xu tika sanu ra surya khadka dubai jana ko big fan ma ta❤❤❤🙏🙏🙏
Fentantic song congrats both of u.
लाेकसाङ्गितिक क्षेत्रमा सर्वाधिक रुपमा मनपराईएकाे यो मायालु जाेडीकाे गीत अन्य कार्यक्रमहरु जस्तै ईन्द्रेणी ,सारङ्गी संसार र सङ्गितमाला कार्यक्रममा पनि गाएको सुन्न चाहान्छु!!
!!**** जय गीत जय संगित ****!!
❣️❣️🌹🌹🙏🙏🌹🌹❣️❣️
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
अाहाँ कति रमाहिलो दहरी हो❤❤❤
एकदम उत्कृष्ट प्रस्तुति
Yastyo po dohori best of luck ❣️🙏
टीका सानू मिस मलाई मनपर्ने गायिका हुनु हुन्छ /
सारैई रमाईलो अनि मार्मिक गित 💔💔
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
The way Tika Sanu Ji catches the mood of the song , the way she sings , the way she responds to opponents with sweet & lovely laughter with confident with so innocent body language makes Tika Sanu Ji so special and live folk duet queen.
❤❤❤
Amazing. Tika Sanu Ji.
❤❤❤❤❤❤❤❤
Awesome Tika Sanu Ji.
❤❤❤❤❤❤❤❤
What a lovely artist Tika Sanu Ji and Surya Ji.
❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
So interesting thank you so much
धेरै राम्रो छ गाएक भई र बहिनी लइ
सारै मीठो मीठो प्रस्तुति
Aaha kati ramailo tikuli ra sury khadka bhy paxi
दुबै कलाकार काे गित हेरेर सुनेर नथाकिने अति राम्रो 🎉🎉🎉
Wow Sarai ramro pastuti suryo Vai ko
Huartly malai sarai man parne lok singer bhai surya have a safe journey bhai
Waa beautiful singing 🎤🎤 Bhani and bhai all the best 👏👏👍👍
टीका अरु संग बिवाह गर्न मरे तयार नहुने,सुर्य संग भने पानी पानी*** तपाईं दुबैकाे Big fan
Best singers tika sanu n surya khadka ❤
Aaha ❤❤
अत्यन्तै सभ्य भाषामा पस्किएको दोहोरिको लागि दुबैजनालाई धन्यवाद!
मलाई मन पर्ने गायक गायिका❤❤❤❤
Nice voice surya khadka vai
Wow nice song 😍
Nice presentation, All the best for whole team & surya thapa g.
awesome ❤️❤️❤️🎉🎉🎉❤️❤️🎉👍️👍️👍️👌👌👌👌
Aaha katti ramro sumdhur swor ka dhani lok priya Gaika tika sanu sath ma purush lo priya gaek surya ko dohori geet sarai ramro ra ramailo lagyo bhane Enepal ka sabai lo priya kalakar balika Tamang lagaet sabai kalakar ahri dherai dherai dhannyvad tatha namaskar
सम्पूर्ण मा सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
Sarai ramailo git ❤❤❤❤
आहा!!दामी दोहोरी 😊😊
Supper
माहन कला कार हुनुहुंछ दुई जाना
अति सुन्दर सोर को धनी
awesome 🎉🎉🎉
Malai sarai man parne gayek ra gaeka ko dohori sunna pauda dherai khusi lageko xa ❤❤
कती राम्रो वा
अगाडि नाच्ने कता कता रमेश सार्थक भाइको बुवा जस्तो लाग्यो हैन र? जानकारी दिनु चिन्नु हुने दर्सक ज्यू
Sari ramro lagyo
हेरेर नथाक्ने सोर सम्मान छ दुबै लाइ
Surya khadka ko swarko big fan mata sarai man parxa. Tika sanu ni ramrai lagxa
❤❤❤❤अाहा मन पर्ने कलकार भाई बैनी काे गीत सुन्न पाईयाे❤❤❤❤
Wow nice 👌👌👌
❤❤❤❤
❤❤❤❤नमस्कार आजको रमाइलो हेर्नु भयो नि!
Super 👌
गज्जब
धेरै राम्राे
Malai dherai man parne jodiko dhohori ❤❤❤❤❤❤❤❤❤
Very nice
Miss you all ❤️❤️❤️
हामी पर्देशिको मन चिसो बनाइदिनुभो 😢 असाध्यै समय सान्दर्भिक काल्पनिक नेपालको अहिलेको अवस्था ❤ सारै मिठो गित ❤🙏👏
धेरै चाेटि हेर्दा पनि मन मानेनन्
सारै राम्रो छ❤❤❤
सारै राम्रो दोहोरी,मन छोयो मेरो,