मेरो मेसेज नहेर्दा रवीको जेलको बास भयो,फसे ।। जिबीलाई ५८ सालदेखि चिन्छु,कनेक्सन निकै भयानक_Pusparaj
HTML-код
- Опубликовано: 8 фев 2025
- Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#prachanda
#kpoli
#ravi
#rishidhamala
#pusparajpurush
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Puspa Raj Purush
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
आहा ।।। सारै राम्रो यथार्थ परक र सूचनामुलक विश्लेषण 🙏हार्दिक धन्यवाद चुरोकुरो टिभी र हार्दिक सत नमन पुष्प गुरु ❤🙏
पुष्पराज पुरुष गुरुलाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉
पुस्प राज गुरु ले भन्नू भएको कुरा सत्य हो सबै को जय होस् ॐ नम शिबाय
पुष्पराज ज्यूको कुरा पूर्ण रुपमा सत्य छ्। मैले नीकै बर्ष देखि वहाँको भनाई हेरेको र सुनी रहेकाे छु।
Yeti ramro anterbaarta Sunna paiyo dhanyabaad sir & guru jiu namaskar.
Prasna gahirai dherai hunasakxa suddha aacharko .....ma pani ramrod chindaxu pahelo kapadama kathai xirko lagna hudaina.
. @lal 29:14 29:14 29:14 .b98i
...😅ets
⁷78😅😅n'est plus 😮😅😊😅 o
ahadur9427
जय गुरु रविको दिन दसा र सम्बन्ध या साच्चो सत्य के हो सुन्नचाहन्छौ❤❤❤❤❤❤❤।
वास्तविक सत्यवचन गुरु पुष्पराज जीको
अन्तर्बार्ता यस्तो हुनुपर्छ कति सहान्दार र वास्तविक ❤
विश्लेषण सहि लाग्यो
तपाईंलाई खेज्छन् किनकि हजुर नेपाली मौलिकता काेअगुवा अहिले क्रिश्चियन का चाराे खाने आङकाजी शेर्पा जस्ता अपराधीको दवदवा छ।
पुस्पराज गुरूको कुरा अतिनै मन पर्छ उहाको जय होस नमन🙏🙏
कति मीठो कार्यक्म👏🏼❤️👏🏼
आखिर सत्यकुरा यहि हो जयहोस पुष्प गुरु।
गुरु प्रणाम👏🏼👏🏼👏🏼👏🏼👏🏼। सत्य कूरा श्रवण गर्न पाउंदा कान पवित्र बन्यो।
सत्य कुरा,पुष्पराजजी प्रणाम
साह्रै राम्रो अंतवार्ता
देशले नचिनेको सरकारबाट अपहेलित पुरुष जसको सरापले अरु यो देश र जनता अझ पतन हुने पक्का छ। तथ्य सत्य सामुन्य ल्याउनु भएको दुबैप्रती आभार व्यक्त गर्दछु।
अति हिन्दुबादी हुन जस्तो लाग्थ्यो तर आज चै राम्रै कुरा गरे है पुस्पे दाइ ले।
सत्य कुराहाे
सहि लाग्यो।
100% सहि कुरो
सत्य भनाई गुरु काे
भगवानको आसथा राखने को जित हुनछ गुरु ताईको कुरा सुनदै आऐको छु ❤
Right logics. Thank you so much Pushpa Raj Purush jyu.
सहि कुरा गुरु❤❤❤❤❤,
Pushpraj guru is absolutely right salut you
Aaja ko yo interview 100% sahi,,,
100% यथार्थ कुरो पुष्पराज जि को
पुष्पराज को अन्तरबार्ता को अन्तिम भनाइ ले मन छोयो।
हार्दिक नमन जय संगत पुष्पराज गुरु ! भद्र र सहि हजुरको वार्तालाप ।
ठिक हाे ।
मन मन मा रहने ब्यक्तित्व।
पुष्पराजले सत्य बोल्नु भएको छ
दुई पटक पूरा अन्तरबार्ता हेरे।देश लाई अघि लानुपर्छ भन्ने देशभक्त योग्य दक्ष युबा लाई कसरी तहनहस पारेको रैछ गद्दार हरुले हामी सुन्ने लाई पनि आक्रोश सहित दुख महसुस हुन्छ।तपाइको बिग्यता को लगानी यो देश लाई आबस्यक छ तपाईं फेरि उदाउनु हुनेछ्🙏
वैदिक साधकले सराप दिनु पर्दैन जुन सत्रुले साधकलाई धोका दिनु खोजछ तेसलाई भगवान ले नै सजाय दिने छन जय होस गुरु हजुर
Thanks for the supportive information
Patriarchy ji thank you
Yogi & swami ji haru ko Pani kura suaunos la 😊
गुरुदेबको पाप लागेको हो जि.बि राइलाई।
सत्य तथ्य विश्लेषण पुस्पलाल सरको ❤❤
Ekdam Sahi kura garnu vayo guru hajur Le 😢😢😢
Sahi bisletion
Right ❤❤❤
पून हेर्न मन लाग्यो
धन्यवाद
मैले चाहिँ नयाँ कुरो सुने अचम्मै भए। गोर्खा बैंक मा मेरि साथी काम गर्थिन पछि बैंक टाट पल्टिएर छोडे भन्थिन। काण्ड त यिनकै पो रहिछ्त।
Right
Jay ghanti Jay Rabi sir ❤🎉
Good prj sir
Ek dam Sahi bhanu bhayo guru jiu 🙏🙏 saro chita bhujeyo guru jiu 🙏🙏
यिनीहरू सर्वहारा भेटेजति सबै खान्छन् हुँडार वो छन् ।
जय गुरुदेब
सत्ते कुरा
पष्पराज गुरु नमस्कार
१२भाइ ले त सके सम्मै ठगेका रहेछन, कहिले होला यी १२भाइ लाई जाक्ने ठोक्ने!
Right kuro aayo agreed
बडो गम्भीर तर सटिक जवाफ ।
Jay Gurudeb Jay Pasupatinath
यथार्थ चित्रण 🙏🙏😘
Naman garuji
सत्त्यमा आधारित मिठो उजागर। रबि परिपक्व रहेनछन भन्ने कुरा पुष्पराज गुरुले सजीलो संग बुझ्नेगरि भनिदिनुभो। नमन गुरु। बताउनुभयो
Very interesting debate❤❤
नेटवर्क कम्पनी पनि नजानिदो रुपमा ग्राहकलाई लुट्ने धन्दा नै हो ! कसैले यसको वास्तविकता राम्रोसँग बुझ्दछन यस्ता काममा सहभागी हुदैनन् ! जीवन बिमाले पनि एक दिन सहकारीले जस्तै डुबाउने निश्चित छ !
❤❤shai kura😢😢
Derai ❤ramro
Yes correct
Jindaki ma yesto chita bhujne kura kasaile pani gareka chainn
Aaja guru ko kura sarainai Chita bhujeyo guru jiu 🙏🙏
iam with you
Good ❤
तितो यथार्थलाई हाँसीहाँसी व्यक्त गर्न सक्नु धार्मिक ब्यक्तिको असली पहिचान हो ।
G. B rai congress. Ya. Ma. Le. Ma wa badi ra rabi ko samrakshyan ma nepal ma hunu par xa kura sahi xa
Yo manxe pani harek thau bata success nabhayera jogi bhako manxe ho yeslai sahayog garau hai sathiharu.
समाजको विविध आयाम बुझेको ,क्षमता पनि भएको ,साँच्चिकै पुरुष हुनुहुँदो रहेछ। विगतका अनुभवले साधनामा अवरोध यदि गर्यो भने हातलाग्यो शून्य भैदेला की।
Hajur ko interview ramro laagyo
Last kura bgareyo yo jogi le RL ko poof chaina tesai le 🔔🔔🔔🔔🔔Road ma aako ho 👍 aru Netaharu ko proof vaako karanle road ma na aako ho yo Dubai 🐕🐕 ho❓
dhnebat guruji
जीवी कहाँ छन सबैलाई थाहा छ । तर जीवी ल्याउदा अाफु पनि सिद्दिनेकाम बाट नखाेजिएकाे हाे ।
नमस्कार गुरु देब🥀🌹🥀🌹🌺🇳🇵🇳🇵🇳🇵
उनको कूरा 100% सहीछाप हो यो देश साधारण नेपालीको होइन,भसटाचारी दलाली लुटेराको हो।
नेपाली कांग्रेसका पूर्व मन्त्री चिरञ्जीवी वाग्लेले भ्रष्टाचार गरेर कमाएको कालो धनलाई छोरा देवेन्द्र वाग्लेले सेतो बनाएको कुरा गर्न सक्नुहुन्छ, उमेश सुबेदी जी।तपाईँको मिडियामा I
नसकेको नाटक मात्रै गरिदैछ!
gurule sahi bislesan garnu vo gibi rai ko gauko ximeki ho ma pani gibi raile gareko tehinai ho
यस्ता मान्छेलाई काम गर्न दिए पो त ..!🤔🤔🤔
#छोत्करी मा हचुवा को भर्मै रबी माथी बदला को भावना तेर्सायको रहेछ! जहाँबात सुरु गर्नु पर्नेहो, थिक बीपरित भयछ! अझै पनि जिबीलै, अगादी सार्दैनान्!!
गुरु लाई नमन छ,कार्यक्म लाई पनि धन्य वाद सहि मान्छे लाई जनता सामु कुरा वताई अवस्था काे कस्काे वुझ्ने माैका पाईयाे अब गुरु बालेन जस्ता हरु लाई सहयाेग गिर दिनु हाेला,अनि साेझा नेपाली र सुन्दर शान्त हाम्राे देश नेपाल लाई नेपाल वचाई दिनु हाेला फेरि पिन नमन गुरु,
Nice comment
हैट गूरु बा ?
उसो भए यो मिडियाहरु त पैसामा चल्ने?
13:08 गरिखान दिदैनन ।
Sarya yahi ho.
मेरो पनि हर्बोमा ३ लाख घिचेको छ।
PUSHPA RAJ PURUSH GURU JI LAAI ABA RABI LAMICHHANE KO XAURO XAURI HARUKO GALIKO BARSA HUNCHA HAAAAASSSSS HEEEEEEEEEE 😂😂😂😂😂😂
100
Puspa Jule Sahi bhannu bho pahila jbilai samatnu parne rabilai kna samateu
पुष्पराज पनि खाेजेजस्ताे सफलता नमिलेपछि दुधले नुहाउन खाेज्दै छन् ।आखिर शुरु सङ्गतित ठग सङ्ग रहेछ ।कसरी पछि परे उनै जानुन्
Hajaru ko Humsafar g b rai kaslai antarastriya kanoonko supardagi ko ghoot parda lagayeko sarkar nepalko ho ta.a .
यहि ब्यबस्था मा यहि गणतन्त्र मा लुट्न चोर्न ठ्ग्न पाइन्छ भनेर राजनीति मा आएका थिए आखिर जेल मा सडाइदिए,अहिले रास्वपा का नेता हरु यो ब्यब्स्था परिवर्तन गरौ, गणतन्त्र मुर्दाबाद रे केपी ओली मुर्दाबाद रे 😀😀
गफ नगर मसाने!
KP, Mukul Dhakaal, mukulko girlfriend, Aarjoo, Baalen Sah yastaa baashharu hunn
Yaha garikhan didain ho guru ji
Malai ni nasarapnu hoi😂😂😂😂
जसन सर खोइ ? महोदय।
I don’t know maybe I’m crazy I really don’t like dressing this people
Jati dherai thagna sakyo teti thulo mahatma. Herbo ko adhyakshya lai matra dos ani karyakari promukh chai nirdos??? Waiyat kura
2065 sal tira ko 999*100000=99900000.00 paisa kata harayo? ma afai le bank bata loan liyara 1 lakh hajur ko hatma nai diyako ho aajha samma k hi payako xina aba kasle kahile return garxa hola guru ji
वास्तविक सत्यवचन गुरु पुष्पराज जीको
aaja chahi puspa le ramro bolo