भौतिक मन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने- तपाईं नेपालको मन्त्री हो कि धनुषाको?
HTML-код
- Опубликовано: 16 июн 2024
- Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
ज्ञानेन्द्र साही ले सहि ठाँउ मा सहि आवज उठाउदा यसरी आवाज काटिन छ भने हामी जस्तो जनता को ता के कुरा गर्नु 💓🙏💓जय होस ज्ञानेन्द्र सर को
Budget distribution depends on population and the amount of tax they collect from the specific area. Yo hamro desh Nepal ma matra hoina world wide nai yehi huncha. USA, China ma pani remote areas ma sabai facilities hudaina.Gyanendra Shahi le yo kura bujheko chaina ki kya ho?
so why don't you give the solution!!! Budget distribution doesn't solely depend upon population and tax collection. It also depends upon the potential of the area to give the future progress and prosperity. If you only see the tax collection and population then are you trying to say Karnali should be as it is coz it doesn't really pay off.
@@rameshsapkota3709 budiiiii
Jya gyanendra murdabad nyadish mj
@@rameshsapkota3709napis kaila karnali gayako xau kaila kaso study garnay Gaya Kati pida xa karnali ma
लाईन जसरी काटिन्छ यि सत्तारुढ दलकोभोट त्यसरी नै काट्नु पर्छ ।
Bot hain bro gati katnu parxa
Informed ho sabhamukh Lai .not big deal
हो सतारुद रा स्वो पा=सहकारी ठाग पार्टी , एमाले अनि माउबादी
सही हो अब नेपाली जन्ता ले बुझ्नु पर्छ यी झोले लाई देश निकाला गरे नी हुन्छ स्यालहरु
संसद भनेको ज्ञानेन्द्र शाही जस्तो हुनु पर्छ सधै मेरो समर्थन छ 🙏❤️🇳🇵
कर्णालीका अरू भतुवा संसदहरू मरिसके। उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली।
ज्ञानेन्द्र शाही जिन्दावाद!
यति बोल्दै गर्दा अरु चोरहरु ले साथ दिएको भए हुन्थ्यो
Chorle chorlainai saath dinxa sajjanlai k dinthyo
ज्ञानेन्द्र शाही ज्यू ले सही बोल्नु भएको छ
कति मिठाे कति राम्राे बाेली ,काम ,दम,निडर,स्पस्ट,तार्किक, बास्तपिक र यथार्थ कुरा गर्दा पनि सभामुख महाेदय बाट कर्णाली काे तर्फ बाेल्दा समय नदिने केहाे नेपालकाे राजनिती कतागाकाे।।मानन्निय
ज्ञानेनद्र साह साही ज्यू लाई सलाेट छ।
हजुर भनेकाे जन्ताकाे नेता हाे।धन्यबाद।।
Gandera shahi sir good lucky अब कणालि का जनताले बुझनै पछ केपी प्रचण्ड भन्दै भेडा भयर पछाडी नहिडै माननीय gandera shahi सरलाई धेरै धन्यवाद छ ❤❤❤❤
जनताको सभामुख भए पो पार्टीको सभामुख भएपछी जनताको आवाज कहॉ सुन्छ र??
Good luck gyanendra शाही ❤
सभामुख सभ मुख हो कि कुनै पार्टीको कार्यकर्ता हो
आज बाट मलाई ज्ञानेन्द्र शाही माथि साच्चै मन बाट श्रद्धा आयो 👍👍
योगदान अनुसार गर्नु पर्छ राम्रो छ।
वा ज्ञानेन्द्र जि यो आवाज हो लोकतान्त्रको ।❤
सभामुख को शैली तानाशाही भयो
यो मान्छे सभामुख हो कि ओलीको कार्यकर्ता हो ??
ओलि को भातुव रैछ
कर्णालीका अरु चोर खाते नेताहरू त कोही नि बोल्दैन त के हो यस्तो
कर्णालीको अरू सांसद मारिसकेछन्। कोही बोल्दैनन् त एकजनाले बोलेर मात्र के हुन्छ र ??
शेर गर्ज्याे मुसा हरु टल्ल परि हेरिरहे !
सभामुख नै एमालेको छ नेपालको छैन, हामीले के अपेक्षा गर्नु 😢
म गण्डकी अञ्चल पोखरा कास्की बात भए पनि gyanendra shahi को भनाइ 101% सहि छ !
झापा पहिले देखि बिकशित र सुगम ठाउ हो त्यहा त्यति धेरै बजेत पारेर कर्णाली जस्तो बिकत पिचिदियको यत्रो थुलो भुगोल भैगलिक हिसाबले पनि बिकत भएको हुनाले बिशेश गरि कर्णाली र सुदुरप्स्चिम लाई बजेत अरु प्रदेश लाई भन्दा बधी छुत्ताउनु पर्थ्यो !
कर्णाली को जनाता ले र सामसद ले gyanendra shahi लाई साथ दिनु 100% अर्को पताक 7 होइन 14-20 अर्ब कर्णाली लाई छुत्याउने छ !
साथ दिनु होला !
good gaynandra sir
कुरा ठिकै हो, ज्ञानेद्रा शाहीको
कर्णाली का नेता एक मान्य ज्ञानेन्द्र शाही ज्यू मात्रै हुन कि अरु डाँका हरु त चुइँक्क बोल्दैन त
अरु को बोल्ने दम हुनु पर्यो नि सर❤
अचम्म को बजेट
यातायात मन्त्री प्रधानमन्त्री र के पि वलिको ठाउ मा मात्र बजेट
हामी जनता ले गु खाए हुन्छ सहि प्रतिनिधि चुन्न सकेनौ
सभामुखले वाेल्न दिएनन्, राम्राे भएन ।
शक्तीमा भयकाले आवाज दबायर जितेको महशुस गर्छन तर त्यो हारको संकेत हो ।
हाम्रो पश्चिम कर्णाली छेत्र बाट माओवादि काँग्रेस एमाले लाई कसैले पनि भोट नदिनुहोला
नय जाेगि नि
100% Sahi kura ma karnali ko ta hoina Tara ABA aune chunab ma yi thula dal haru Lai vote nadinu hola karnali ko Janata haru
सभामुख प्रति हार्दिक श्रद्धाञ्जली! ज्ञानेन्द्र शाहीले कर्णालीको क्षेत्रफल भन्दै गर्दा संघियताको धोती खुस्कने डरले पनि होला माइक काटियो।
Gyanandra shashi 100% good
खाते एमाले को भरिया यस्तै हो, सभामुख त स्वतन्त्र हुनुपर्यो नि बजेट मा विभेद किन त
सहि बिचार ।
ज्ञान्द्रले बोले सहि हो
ज्ञानेन्द्र को बोली नै गोलि हो ❤
यश बिषयमा रास्वपा ले साथ दिएन भने याे पार्टी पनि सकिने भाे यस्ताे राम्राे बिषयमा सबैकाे साथ हुनु पर्छ ।।
चिन्ता नली भाई चिन्ता नली, कर्णाली वाट संसद जितेर आएका मुलधार का पार्टी ले के हेरेर बसि रछत्यो कुरा खोई! रास्वपा को दिनत् पछि गनौं ला ना!
Dheraii ramro kura Dai
Good job gendar sahi sar
100% Right kura gynendra shahi jiu
Rabi Lamichhane xai khoi kun dulo maa pasyo...🙏❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good point
ज्ञानेन्द्र र बालेन एक हुनुपर्यो अब ।
भौगोलिक हिसाबले सबै जिल्लालाई बराबर भाग लगाउनुपर्छ नत्र त पहाडी र हिमाली जिल्ला पछेको पछी पर्ने स्पष्ट छ।
सही कुरा गर्नुभयो दाइले
कस्तो मान्छेलाई सभामुखको बनाएछन😡
well said
सम्पुर्न पश्चिम् को जनताले यहाँ बाट बुझ्न पर्छ हामीलाई कति हेपेको छ नेपाल ले
Right 👍
सभा मुख नि य मा ले त होसहि र चासो राख्ने कुरा किन बोल्न दिम्थ्यो यहि हो बिभेद
Good work Dai 👏
Woooo great shahi sir.
Good job
Tar tar mana tari, mana-tara, Mantri , mana Tara Laya..
Jaya AUM 🇳🇵🙏🪔 Jaya Nepal
good
Very good 💯 percent Right speech Gyanendra Shahi Sir salute to you
सहिहाे सर
सहि हो अब कर्णाली प्रदेश छुट्टिने छ्। १/ २ बर्ष पछि अब यसरि नै बजेट विनियोजन गरिएयो भने
❤❤❤❤❤❤Gyanendra❤❤❤❤❤❤❤❤❤❤❤❤
यो माचिनया सभा मुख मुर्दा बात
Good sir
Sahi vannu bhayo
Good speech
सभामुख एमालेको हाे कि संसद्को हाे????
देश को हेरो
देश काे सच्चा सपूत माननीय ज्ञानेन्द्र शाही 🫡
❤
म एक साधारण चितवन बासी जनताहु। म पनि कर्णाली मा भौतिक पुर्वाधार को बिकाश जरुरी रहेकोे बुज्छु। तर येस्ता धुस खोर ले , कर्णाली मा पनि बजेट हालेको भय , यिन्को कमिसन/ घुस कम हुन्थ्यो र?
Wow yasto hunu parxa neyata vane ko respect you shahi ge👌
Sahasi neta gyanendra shahi salam x hajurlai
कुरा राख्न नदिने फटाह सभामुख
Mananiya jeu pachadi herdai hunuhunx kasaile sapot garena yesto pani hunx jay janendra ❤jay hos
Good ❤❤❤❤
Gyanendra Shahi king
100%🙏🤟🥰🔔
Sahi ho kura
Good job Gyendra sahi
जय ज्ञानेन्द्र शाही 🙏🙏नेता भन्या यस्ता हुनु पर्छ।
Very good ganders shahi🎉🎉🎉🎉
Ugle mageko neta gyanendra shahi ❤❤❤❤❤❤❤❤❤
good gyanendra ji
good view
Good
Best minister of nepal
जय हिन्दुराज्य 😊
Good gyanendra jiu
बुलन्द आवाज
कर्णाली लाई अपमान गर्ने सभामुख काम छैन
जिउदो बाग हो
Rights 🌟🌟
Good👍
Gyanendar sahi jiu lai hirdai dekhi salute cha
❤❤❤❤
सभामुख हार्दिक श्रद्धाञ्जली
❤❤🎉🎉🎉
हो यसरी दनक दिनु पर्छ तस्कर दलाल हरुलाई।
Hero of Karnali
🙏🙏
मधेस प्रदेशलाइ त बाकि सबै मन्त्रालयले हेपेकै रैछ
Good voice gynendra jiu
यो सभामुख हो कि सभा चाक हो