ज्ञानेन्द्र शाहीकाे रिस हेर्नुहाेस् । संसदकाे राेष्ट्रमममा भए आगाे Gyanendra Shahi Samsad
HTML-код
- Опубликовано: 3 фев 2025
- यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing: Nabin Ghimire
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress...
#Aajako_Press #gyanendrashahi #samsad
आज धेरै राम्रो विषयलाई उठाउनु भयो ।ज्ञानेन्द्र शाहीले
१००% सहि हाे माननीय ज्ञानेन्द्र साहि ज्यु 🙏👍️👍️
माननीय सांसद श्री ज्ञानेन्द्र शाही ज्यू जिन्दावाद
म भक्तपुर को बासिन्दा हो शाही जि
तर पनी मभन्न चाहान्छु तपाईको कुरा सतप्रतिसत साचो छ
जय कर्नाली बासी जयहोस ।
ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् ? हजुर
ज्ञान बहादुर जिन्दावाद
सहि प्रशङ उठाउनु भो
रघुजी र सरकार मुर्दा बाद
शाहीजिलाई सलाम छ जसले भेगिय कुरा उठाएकोमा।
ज्ञानेन्द्र साही बाहेक अरु कर्णाली का चोर हुरु का छ्न बोल्नु पर्दैन राज्यले कर्णाली प्रदेश लाई हेपेको छ यो कदापि हुन्न दिन्न हुन्न सबै एकजुट भएर बजेत ल्याउनु पर्छ ❤
ज्ञानेन्द्र शाहिको कुरा ठिक हो । जिन्दाबाद । कर्णाली का जनता लाई किन ठग्दै छ राज्य ले । सवै जिल्ला भन्दा अलि दुर्गम जिल्ला हरुमा बजेट धेरै राखेर छिटटै बिकासको गतिमा लग्नु पर्छ ।
जिउदो साम्सद ।
ज्ञानेन्द्र शाहीलाई राउटे भन्ने झोलेहरू कहाँ छौ मर्यौ कि जिउँदैछौ? तिमीहरूको क्षेत्र विकासको लागि तिमीहरूका सांसदले केही बोले कि बोलेनन्
परिवार समाज र राष्ट्र सबै कुरालाइ समेटेर बोल्नु हुन्छ अब पनि सहिलाइ ठिक र गलतलाइ बेठीक भन्न सक्न राष्ट्र प्रेमी हुन अरु सब जिउदो लास
राम्रो भनाइ माननीय ज्ञानेन्द्र शाही ज्यु
एकदमै ठिक ज्ञानेन्द्र शाही जी
समसद होस त माननिय ज्ञानेन्द्र शाही जस्तो हुनुप्रछ सलम छ
सलाम छ ज्ञानेन्द्र शाही ज्यू लाई ज्ञानेन्द्र शाही बोल्दा कर्णाली का अरु माननीय कता मेकाछंन
देशमा यतिको विपक्ष नेताको सदनमा यस्तै आवाजले उपस्थिति हुने हो भने सत्तापक्षका नेता मात्र हैन जनता पनि सुध्रिनेछन् ।
धन्यवाद माननिय ज्यु लाई
Appreciated . Thanks.
Gyanedar sir good
सलाम छ माननिय ग्यानेन्द्र शाही ज्युलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राष्ट्र र जनताको पक्षमा बोली दिनु भाको मा धेरै धेरै धन्यवाद यसैगरी अरू नेताले पनि बोले देशमा केही हुन्थ्यो कि🎉🎉🎉❤❤❤❤❤
सै हो❤
ज्ञानेन्द्र शाही जिउँदो नेपाली छोरा हो । अरू कर्णालीका कायरहरू किन बोल्दैनन् ? जुठोपुरो खाएर कतिन्जेल स्वाभिमान गुमाउँछौ कपूतहरू हो ??????
दरबार छिराइदे ज्ञानेन्द्र लाई मेरो समर्थन छ
Good sahi vannu vo priye mantri Ganendra shahi jiu salam xa
यो सभामुख झ्याक्ने काम नलाग्ने हो । यो झ्याक्ने सभामुख ले ज्ञानेन्द्र शाही बोल्दै गर्दा माईक को लाईन काटेको हो सो हुदा यस्ता झ्याक्ने सभामुख हरुलाई पत्तासाफ गर्नु पर्छ ।
यथार्थ कुरा साही जि सलाम छ्🙏
कर्णाली का १२ माननीय हरु मध्य ११ जना काठमाडौ को टुक्कुचा नदिमा डुबेर बेपत्ता भएको खबर कर्णाली पत्रिकामार्फत सुनेको छु। यदी यो सत्ते हो भने यिनै को लागि काज किर्यामा छुट्टाउनु पर्छ।
शहि हो
एकदम सइ कुरा अरु नेता हरु ले केरा हेरेर बसी रहछन
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
Thik ❤❤👏👏
❤❤100%agree
कर्णाली का सांसद अरु मरिसके जस्तो छ जिउँदो भको भा किना बोलेन
के कर्णाली ज्ञान्नें द्र शाही काे मात्रै को होर होइन् एकलै ले यसरी सांसद मा बोल्दा चूप छन जनता काे आवाज गुड
Gyanendra sai jindabad
माननीय सांसाद श्रि ज्ञानेन्द्र शाहि ज्यु जिन्दावाद
Respect gyanendra sir 🙏 Mahan Jay Nepal 🙏❤
Aaj Malai garba xa Mero samar than parti ka mananiy giy bat 100%sahi kurako pakxema bolekoma jay raja jay Hindu
मेरो मनको हिरो सांसद नेता ज्यू❤❤❤❤
💯🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍 Right Sir 🙏🙏👍👍🇳🇵
Gyanedra shahi really requires to develop the nation throughout the Nepal ❤❤❤❤❤❤
Exlant 🇳🇵.jai karnali .jai ganendra shai .jai nepal.🇳🇵🇳🇵🇳🇵
Support Gyanendra Shahi ji
कर्णालीका नेता गेनेन्द्र बहादुर शाही भन्दा बोल्न डराउने बोल्न सक्दैनन् कर्णालीमा बजेट नआउँदाखेरि
एकदम सहि
यक दम ठिक छ
100% sahi ho
कुरा एकदम सही छ
Mananiye sansad gyanendra sahi jindabad
गूड् ज्ञान् बहादुर
अरुले जे भनेपनी ग्यानेन्द्र शाही अफ्नो सहि कुरा खुलस्त हुने गरि बोल्न सक्ने मान्छे हो,राप्रपामा ग्यानेन्द्र शाही जतिको बोल्न सक्ने अरु छैनन।
ज्ञानेन्द्र शाही जस्तै बोलन कर्णालीका नेताहरू
बाघ हो सधैं यक्लाई भएनि गरजी रहनेछ।।।।।
Very good Gyanedar sar 🇳🇵🙏
एक दम ठीक
एमालेको धनी सान्सद रघुबीर माहासेठले गर्ने काम यस्तै हो ।
Desh ko xoro❤❤
Good luck 🇳🇵🇳🇵💐
कर्नालिको जन्ताले स्यानेन्द्र साहिको बक्तबे प्रत्क्षे सुन्नु जरुरी छ। त्यो मावोमादिको ठिटी सासद अहिले कता हरायो? कर्नालिको बजेट लागि बोल्ने कि नबोल्ने? के ग्यानेन्द्र साहिको बिरुद्दमा मात्रै बोल्ने हो? अब कर्नालिको जन्ताले समीक्षा गर्ने समय आएको छ।
Wow ganendra ju wow salute xa tpi lai neta vanako yasto hunuparxa
Only one king of karnali ❤❤❤
एक जना ज्ञानेन्द्र शाही मात्र हो कि अरु पनि छन कर्णालीमा संसद ? अरुको आवाज सुनिदैन त ? तिमीहरु पनि जीबित नै छौ कि मरि सक्यौ हो ?
अरु त पार्टीका लगामका घाेडा हुन,जे जे पार्टीले भन्याे तेही स्वाहा गर्ने बाला परे।
Gyanendrais right
सबै नेता यस्तै भए कुनै क्षेत्र विकास मा कमि हुदैन थियो सब भष्ट्रलाई जुत्ताले हान ज्ञानेन्द्र शाहि तपाई र चन्द्र भण्डाली मात्र हो देश भक्ति नेता अरु सब देश द्रोहहुन्।
❤❤❤❤❤ good sir
❤❤❤
Good 👍
जय शाही ज्य
Wow gyanendra shahi
सहिकुरा नेता जिई🎉😢😮😮😅
Good lock sahi j.
100% right
कर्णाली का सांसद हरु कता हुनुहुहुन्छ ।यो बजेट पारित हुनदिनु हुदैन ।यो पारित भयो भने के खान गितायको कर्णाली
बाजुरा का मन्त्री दाई भाउजु को चाकरि गरेर बसेका छन् एक पटक बाजुरा को लागि बोलेको त कतै सुनिँदैन! कि त मुख मा ताला लगाइ दिएको छ! मान्छे मारेर चुनाव जितेका माननिय मन्त्री कुन दुलोमा बसेका छौ! बाजुरा भन्ने जिल्ला त तिमि हरुले चिनेको पनि रहेनछ!!
यो महासेठ भन्ने त जनावर नै हो कि क्या हो जानेको केही छैन तर भौतिक मन्त्रालय नै किन? भौतिक मन्त्रालय चलाउने बालेन जस्तो इन्जिनियर हुनुपर्ने होइन र?
Salam xa Shahi ji
Salute
Sahi kura ho gynendra g ko
Good 👍👍 Razaa sapp
Good 🎉🎉😢 job
🎉🎉🎉🎉🎉 good
Great leader gannadra shahi
Are you right gynendra shahi 21 top ko salam
100% sahi kuro Gyndendra Sahi ji ko. Budget ta saman rup ma dina paryo ni. Kasta daka harule chalayeko Desh nai raichha.
शहिहै क्षेनद शखहि
Sahi kura ho
यो संसद त काम नलाग्ने हो तर पक्षपात गर्नु सरासर तेहाका जनता लाई ठग्नु हो सो सवै जनता नै राज्यको लागि बराबर हुन किन ठगिन्छन जनताहरु । काम नलाग्ने बेकार को ब्यबस्था ल्यायर मरे ठग हरु ।
100 %
you are right
Sahi ho
Mahan neta shahi💠jyu ❤
Go head Gyanendra ju.
Right
Gyandar sar good
बाघ ❤
100% right kura gynendra shahi..
Khoi sahakari thaag rabi xai kata harayo..kun dulo lukera baseko xa🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
👍🙏🙏🙏
Shi ho
Gyabebadra ji yo byabastha jab sama sabai nepali janta haru miler falanu ati jaruri cha
good ❤
mahan neta sahi ho ab m ho hal dangi bat