रविले जीबी उम्काउन यो के बोले ? लुक्न सजिलो बनाइदिए ! प्रचण्डको झूठ, नारायणकाजीको पाखण्ड !

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • रविले जीबी उम्काउन यो के बोले ? लुक्न सजिलो बनाइदिए ! प्रचण्डको झूठ, नारायणकाजीको पाखण्ड ! SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 540

  • @mayabasnet56
    @mayabasnet56 3 месяца назад +129

    अब जीबि राई लाई पक्राउ गरि सार्वजनिक गर्नु पर्छ अनि मात्र रवि लामिछानेले को काम को प्रशंसा हुन्छ

    • @ashokrai9050
      @ashokrai9050 3 месяца назад +12

      Kunai pani halatma pakridaina jibilai pakrinunai rabiko rajnitik sakhap hunu ho

    • @krishnapaudel1719
      @krishnapaudel1719 3 месяца назад +7

      रवी लामिछाने अपरिपक्व राजनीति गर्ने मान्छे ठहरिए यीनको राजनीति दिगो नरहने देखिन्छ

    • @completenepal238
      @completenepal238 3 месяца назад

      ​@@ashokrai9050नेपालीको नया परपिडक परिचय!
      ------------------
      मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन !
      धन्यवाद !
      🙏

    • @MusicLover-qu8go
      @MusicLover-qu8go 3 месяца назад

      😂

    • @prabinpun7802
      @prabinpun7802 3 месяца назад

      Garxa pakarau uhi tala Bata garxa baru aba pad janxa sarkari dhalxa Ani feri arkako Palo aauxa bahunle kasaile k hi gardaina ahile samma ko itihas herda kunchai bahunle imandar varastachar nagari kaam garyaxa desko lagi mailechi dekhyxinhi yo desma

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 3 месяца назад +29

    गृहमन्त्रीको अपरिपक्व भनाइले चोरलाई भाग भन्न खोजेको जस्तो लाग्यो किनभने हल्ला गरेपछि चोर ( जिबि ) त ठाउँ परिवर्तन नगर्ला भन्न सकिन्न ।
    कस्तो बचकाना उदघोष ।
    मलाई त लाग्छ रवी र जिबि दुबै सहकारी सम्पत्तिको अपचलनमा संलग्न छ्न ?

    • @bistabrobista7320
      @bistabrobista7320 3 месяца назад

      2 tai chor ho GB bhanne Nepal aayo ki rabi faseo tesaile sara janta lai bekub banaoudai xa ho ,yo dubai jana milera khaako xan poissa ho 😮😮😮😮😮

    • @bijaybalami1426
      @bijaybalami1426 3 месяца назад +1

      ठाउँ पत्ता नलागेर भनेको पनि त हुन सक्छ नि । ता कि भाग्न खोज्यो भने पक्राउ गर्न सजिलो होस ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +159

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 😐️
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️

    • @sunilpunk5574
      @sunilpunk5574 3 месяца назад +17

      +rabi ko pati pani

    • @narayennarayen5413
      @narayennarayen5413 3 месяца назад

      Pahela vote deara yaklouti bahumat srkar nabanda samma rabi le kasailai k he grna sakdinan kenake purano dal ko naikea nitaharule sotantra partilai kunai halat ma ramro grna dedaina likhara rakha ​@@sunilpunk5574

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 3 месяца назад

      कांग्रेस, एमाले र माओवादीको तुलनामा रास्वपालाई अहिल्यै त्यो कित्तामा मुल्यांकन गर्न हतारो हुन्छ । कांग्रेस, एमाले र माओवादीको मिलिजुली ३५ वर्षे शासनकालको मुल्यांकन गरि निष्कर्षमा पुग्दा उपयुक्त हुन्छ ।​@@sunilpunk5574

    • @completenepal238
      @completenepal238 3 месяца назад +1

      ​@@sunilpunk5574नेपालीको नया परपिडक परिचय!
      ------------------
      मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन !
      धन्यवाद !
      🙏

    • @BhimGurung-b9h
      @BhimGurung-b9h 3 месяца назад +1

      Ani rabi lai vote dine hora ?

  • @gokulbk241
    @gokulbk241 3 месяца назад +4

    जय रबि सर ।।
    जय देश।।।।

  • @Kushallama293
    @Kushallama293 3 месяца назад +4

    ऐति ठुलो जनताका आशा र भरोशा किन कुठारा घात गर्छन गृिह मन्त्री जनता ले बुझि नै रहेको छन येदी जनताका मन जित्ने नै हो भने गृिह ले तुरुन्त पक्राउ गरी कनुनी कार्बाही को दाऐरामा ल्याऐरा दुध पानी छुट्याउनु पर्छ सलाम छ बिरेन्द्र सर सलाम 🙏🌷🌷🌷🌷🌷

    • @completenepal238
      @completenepal238 3 месяца назад

      नेपालीको नया परपिडक परिचय!
      ------------------
      मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन !
      धन्यवाद !
      🙏

  • @bhumiraj765
    @bhumiraj765 3 месяца назад +83

    रविका पछिल्ला दिनका गतिबिधि हेर्दा अब रवि अनि रास्वपा बिकल्प भनेर ठान्न सकिने अवस्था रहेन।
    रविले एसरी जिब्रो चलाउन आत्तिनु नहुने हो। रविले राजिनामा दिन उचित होला।

    • @gopalpoudel4858
      @gopalpoudel4858 3 месяца назад +10

      patrakar le gb rai sodeko sodai garne ani k garos bichara

    • @bhumiraj765
      @bhumiraj765 3 месяца назад

      @@gopalpoudel4858 अलि समयमता अपनाउनु पर्ने जनताको आशामा कुठाराघात जस्तो बुझिएन र सर!

    • @rabinrabin5547
      @rabinrabin5547 3 месяца назад

      @@gopalpoudel4858, सोध्यो भन्डैमा अनुसन्धानमा दाखेल दिनु त भएननि?

    • @बाजे-म4र
      @बाजे-म4र 3 месяца назад +1

      😂

    • @bishnukhatri3648
      @bishnukhatri3648 3 месяца назад

      ​@@gopalpoudel4858बोलेनि सुख छैन नबोले नि सुख छैन

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 3 месяца назад +10

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @mahadevsharma4793
    @mahadevsharma4793 3 месяца назад +45

    रबिले जि बि राईको बारेमा मिडिया मा बोलेर जि बि भगाउने काम गरेको प्रष्ट हुन्छ ।

    • @txcadda8273
      @txcadda8273 3 месяца назад +3

      बिल्कुल सहि हाे।

    • @nanukc4526
      @nanukc4526 3 месяца назад +1

      Sahi

    • @Madan2074
      @Madan2074 3 месяца назад

      Police lay nai kaam garayko chaena k prasta huncha bhanne......khoe te interpol ko website ma gb ko naam chaena ta

    • @nslover6027
      @nslover6027 3 месяца назад

      Yesko Matlab rabi nai chor ho vanaa bujhyaa maila chai . Phaila rabi lai chanbin garna parxa natra Gb na vetna vayo

    • @BijayLama-l2m
      @BijayLama-l2m 3 месяца назад

      Ta Gaye ra pakdiye ra liyea ra aija na Muji pakhandi

  • @laxmankhatri4985
    @laxmankhatri4985 3 месяца назад +6

    रबि सर बो्ल्नु भन्दा पहिले हजार बार सोच्नुस बोलेले होईन काम गरेर देखाउनुस अब सबैले थाहापाएको कुरा जिबि पक्रेर ल्याउनुस नभय तपाईं आफै पतन हुनु हुन्छ रबि सर

  • @SantoshGurung-tt9pu
    @SantoshGurung-tt9pu 3 месяца назад

    Yes ❤❤

  • @binduranakhatri4480
    @binduranakhatri4480 3 месяца назад

    Really...news 24 ❤❤❤ सिधा कुरा जनतासँग।।।

  • @gangasubedi5612
    @gangasubedi5612 3 месяца назад +1

    हेलो ग्रिह मन्त्री ज्यि धेरै नै भयो मिडीया बोलेको जन्ता को बिस्वस नटुटाउनो फेरि आउदै छ (८४) चौरासि को चुनाब चितवन बासि को मन रोला नेपाल को जन्ता हरु को नजरमा गिर्नु होला नि बाबु राजा होस गर्नु होला फेरि फेरि यसैगरी मौका आउदैन रबि जि

  • @bnsuppliersSuppliers
    @bnsuppliersSuppliers 3 месяца назад +9

    गृहमन्त्री ज्यु ले जिब्रो को साथै अब काम पनि देखाउन जरुरी छ।

  • @thaparamesh4478
    @thaparamesh4478 3 месяца назад +1

    शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 3 месяца назад

    रेगुरल साउथ इन्डिया तामिल नाडुबाट , गुडमोरनिङ 🙏🙏

  • @kapurgurung8895
    @kapurgurung8895 3 месяца назад

    Jay ❤ bell ❤ rabi

  • @शिवलालमिश्र
    @शिवलालमिश्र 3 месяца назад

    जि बी राईलाई लुकाउने रबी हो ।

  • @DannaramK.c-ss3go
    @DannaramK.c-ss3go 3 месяца назад

    ठिक छैन कवाडी हरुलाई हटाउनु पर्छ

  • @alsonsharma1941
    @alsonsharma1941 3 месяца назад +4

    प्रश्न गर्नेले प्रश्न गर्नेलाई प्रश्न गर्न छोडिदिनुहोस पत्रकार महोदय बिगत त नेपालिहरु कसैको पनि सम्झना योग्य छैना तर जिम्मेबारीमा बसेकाहरुलाई चै सबै मिलेर प्रश्न गर्ना सक्नुपर्छ त्यसैमा खोज पत्रकारिता को भलो हुन्छ र देशको पनि भलो हुन्छ।।

  • @mallok3425
    @mallok3425 3 месяца назад +3

    सरकार ढल्योभने ल्याउँदाल्याउँदै बाटैबार छोड्नुपर्यो भनेभने नौलो हुदैन

  • @Nabingmongol
    @Nabingmongol 3 месяца назад +1

    बौद्ध भिक्षु माथि सम्मान गर्दा तिमि बाहुन क्षेत्रीहरु लाइ आपति भयो ? ढुङ्गा मा ढोक्न जानु परने हो कि धिरत बिदेशी हरुको संस्कार जस्तै 😮

  • @kedarbhattarai5654
    @kedarbhattarai5654 3 месяца назад

    ओक्प❤लागि 😊😊

  • @baldevbhatt5751
    @baldevbhatt5751 3 месяца назад +9

    सोधेको प्रशन को जवाफ नदिदा जवाफ नदिएरै भागे गृहमन्त्री भन्छन यस्तो हुदैछ भन्यो भने गोप्य सुचना चुहावट भयो भन्छ गर्नु चाहिँ के गर्नु पर्ने रैछ नेपालमा

  • @jppokhrel8718
    @jppokhrel8718 3 месяца назад

    Well said Birendra jee.

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 3 месяца назад

    अब देश बिकास को परिवर्तन मात्र गगन थापा को आसा छ्🙏

  • @swetashiwakoti8922
    @swetashiwakoti8922 3 месяца назад

    ठीक xina

  • @Dhrubasatya-hj7zl
    @Dhrubasatya-hj7zl 3 месяца назад

    गणतन्त्र को उत्तम उपलब्धि

  • @sitaadhikari2045
    @sitaadhikari2045 3 месяца назад

    Good news

  • @nirajthapamagar1371
    @nirajthapamagar1371 3 месяца назад +1

    बाहुन त पर्या्े बाहुनबाद ।

  • @rkmnepal2970
    @rkmnepal2970 3 месяца назад

    धर्मकाे विषयमा मानिसले विभिन्न रूप देखाउँछन् । विहान हिन्दु धर्म मान्नेहरू बेलुका क्रिस्चियन हुन पनि सक्छन् । मानिस जुन समुदायमा गयाे, त्यही धर्म पनि मान्न सक्छन् । सबै धर्मलाई मान गर्ने तर आफै नास्तिक पनि हुन सक्छन् । वैज्ञानिकहरू धार्मिक हुन सक्छन् । धार्मिकहरू वैज्ञानिक हुन सक्छन् । जसरी धर्म नै आफै कन्फ्युज छ, धर्म मान्ने वा नमान्ने मानिसहरू कुन् धर्म मान्ने? कुन् धर्म नमान्ने भन्नेमा कन्फ्युजन छ । कुन् वेला कुन् धर्म मान्ने र कुन् वेला कुन् धर्म नमान्ने भन्नेमा कन्फ्युजन छ । जे हाेस्, धर्मकाे नाममा भेटी उठाउने हुन् वा दानपेटिकाकाे धनमा आँखा गाड्नेहरू पनि धार्मिक नै हुन्, यसमा कुनै दुविधा छैन । दान दिएपछि, दानविर धार्मिक नभएकाे कता छ र ? दानविरकाे दानकाे स्राेत खाेज्न कसलाई फुर्सद छ र ?

  • @VimBaniya-mw5
    @VimBaniya-mw5 3 месяца назад +2

    जैरे सिद्यै रवि लाईनै फोन गर्न
    रबी भागेका छन् त

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 3 месяца назад

    गृहमन्त्रीले जिबी बसेको ठाउं भनेर जिबीलाई भगाउन खोजेको देखिन्छ

  • @dambarbasnet127
    @dambarbasnet127 3 месяца назад +3

    साथिलाई कसले समात्ने जिबि राइ खै सुने अनुसार मलेसियामा होइन अन्तै छन यो काम अहिले तुरुन्तै पक्राउ गर्न गाह्रो छ रबिको राजनीतिक नै जिबिमा सिमित

  • @durgakarki1151
    @durgakarki1151 3 месяца назад

    यो जेरू कसरी पत्र कार भयो खाली जनता मा निराश मात्र बनाऊं छ यस्ता पत्रकार नेता भनदा घातक छन ई सबलाई बहिष्कार गरू

  • @premrana6563
    @premrana6563 3 месяца назад +1

    विडम्बना नेपालमा सामुनिपातिक विकास बजेट बाँडफाँड हुन सकेको छैन । खै कहिले हाेला ? देशका कुनै पनि निकायमा कुनै केही पनि गाेपनियता छैन । रकम र प्रलाेभन सजिलोसँग जस्तो पनि काम फत्ते सकिन्छ भन्ने देखिन्छ । तर यस्तो हुनुहुदैन ।सूचना र गाेपनियता बारे देशभक्त सबैले बुझ्नुपर्छ । बुझाउनुपर्छ ।

  • @prasadshree8176
    @prasadshree8176 3 месяца назад

    रबिले समाउने वाला छैनन जिबि राई लाई

  • @Three_TEENs
    @Three_TEENs 3 месяца назад +3

    यो पनि फटाहा हो रबि

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 месяца назад +10

    रत मचै रबीको समरथक भहेपनी एसपालोको रबी जीले गृहमन्त्रीको पदलाई चै अस्ती बाहुनको भुमीका निभाहेर देश घाती अपराधीहरू माथी अबीसेक गराहेर चोखीयाहेर बीरामी भन्दै छोड्दिनु अनी जिभी राई माथीको चर्चामा झाक्रीको भूमीका निभाहेर पत्तो लागीसक्नु आटदै हतार हतार बक्नु भन्नेकै पुराने सेर बाहादुर केपी ओली अनी प्रचण्डेको भष्टचार अपराद गराईको पनी अझ बाबुनै बनेर उत्रेकोचै मेरो हृदयाकै आखाबाट औलाउछ तर देशबासी जनताहरू लाईत एस्तै कुरूर अपराधीहरू लाई बार बार प्रधानमन्त्री बनाहेकै सोचले होला हाम्रा रबी जी आउने ८४ चौरासीको प्रधानमन्त्री भन्दै खोकेको सुनीन्छ भन्ने नेपालको नेपाली जनताहरूमा पनी आफनो घरमा रहेर देशमा बसेर सुखपाहेकोले अतीनै पोलेझै बुजीन्छ हैत नत्र बीदेसीने ब्याक्तीहरूमा सोदनुहोस देश र बीदेशको सुख र दुखको परीचयाचै त्योबीदेशमा भोगने छोरोलाई मात्र थाहा हुन्छ हैत

  • @tekchantbthapa8187
    @tekchantbthapa8187 3 месяца назад

    रबि लाई गोप्य कुरा के हो भन्ने थाहा नै छैन येस्तो मान्छे गृहमन्त्री मा सुहाउँदैन

  • @AishwaryaBist-k2d
    @AishwaryaBist-k2d 3 месяца назад

    Wow barendra sir

  • @deepubro123
    @deepubro123 3 месяца назад

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @govindaadhikari8733
    @govindaadhikari8733 3 месяца назад +1

    रबिले भनेपनि सुख छैन नभने पनि सुख छैन पत्रकारले प्रश्न त्यर्साईहाल्छन् त के गर्नु

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 3 месяца назад

    #गृह मन्त्री ज्यु,जो जस्ले, जे!! भनेपनी, अझै सम्मालै आशा भरोसा राख्दै आयकाछन्!! येस्तो पाराले गर्दा खेरी कतै नीरासा मा पुग्नेत, होईना!! किना धिलाई गर्नुभयकोहो? समात्नुलै??

  • @rajShahi-u1l
    @rajShahi-u1l 3 месяца назад +1

    आतंककारी हरुको काम छैन

  • @bipinshahi1017
    @bipinshahi1017 3 месяца назад

    जिवी बचाउ अभिव्यक्ति

  • @kamalgurung3222
    @kamalgurung3222 3 месяца назад

    रबिको गफ मात्रै हो जनताले थाहा पाईसक्यो 😜

  • @Da0907-v4s
    @Da0907-v4s 3 месяца назад +2

    Rabi Lamichhane must be held accountable if he does wrong. Don’t be slave of anyone. Action speaks louder than words. Don’t trust anyone unless their action speaks louder than their words.

  • @sujantamang9739
    @sujantamang9739 3 месяца назад

    पुलिसले चोरको location पत्ता लगाइसके पछी त समात्ने पो त होनि ,ताकी चोर यो ठाँउमा छ भनेर सुनाउदै हिड्ने !😂

  • @asharegmi4158
    @asharegmi4158 3 месяца назад

    so nice🎉🎉🎉❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 месяца назад

    नेपालका नेताको देखाउने दात र चपाउने दात फरक छ ।

  • @bhawanisubba3523
    @bhawanisubba3523 3 месяца назад

    Kuro sahiho garib janta dheraixau mitho kura sunera nabahkinnu hola.hosiyar hunu hola!

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 3 месяца назад

    पाउमा परेपछि गृह बाट परराष्ट्रमन्त्रीमा पुगेछ।जङ्गली

  • @pramodchalaune3579
    @pramodchalaune3579 3 месяца назад +4

    ❤❤❤good job rabi is not politician

  • @shayamdai5415
    @shayamdai5415 3 месяца назад

    याे डग गर्ने पसु सरह मानि राजनैतिक सम्रक्षणम हुन्छ रगरिब जहिले पनि हार्छ याे हुनु भनेकाे परै न्याय मरेकाे भन्द फरक पर्दैन ।

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 месяца назад

    आफ्नो मालिकलाइ बचाउ

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef 3 месяца назад +1

    यो रबि लामिछाने ले केही गर्दैन nothing hope from him .

  • @galaxy2knepal
    @galaxy2knepal 3 месяца назад

    हाम्रो पार्टि सभापति रबि लामिछाने ज्यू के भाको तंपाई हं यसरि के बचकाना हो।

  • @diplalghising4671
    @diplalghising4671 3 месяца назад

    रबि लामिछानेले जि बि राइलाइ समत्त्दै समात्त्दैन किनकी जिबि लाई समात्ने बितिकै रबिको पनि पोल खुल्छ भनेर

  • @bnsuppliersSuppliers
    @bnsuppliersSuppliers 3 месяца назад

    🎉

  • @FiranteATraveller
    @FiranteATraveller 3 месяца назад

    जिबी लाई गोप्य सूचना दिय बापत कति पायो होला ? यस्ताले देश बेचेर खान्छ जिबी लाई भगाउन सहयो गद्रै छ की के हो

  • @bunusubba2343
    @bunusubba2343 3 месяца назад

    जीबी राई लाई भगाउने षडयन्त्र रबि लामिछाने को 😡

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 3 месяца назад +3

    दुबई छ जिबि राई मलेसियामा छैन ।

  • @thapagautam3386
    @thapagautam3386 3 месяца назад +1

    आज भोलि यी बुढाथोकि थरका प्रायः मान्छे फटाहा फटाहा देख्दै छु किन हो 😂😂😂

  • @yurajmahat3521
    @yurajmahat3521 3 месяца назад +11

    माहा दोक्ला र पाखन्ड नै नेपालको कम्निस्ट भनौदा दरिद्र हरुनै हुन

  • @shyamadhikari918
    @shyamadhikari918 3 месяца назад

    कति दिन जनता झुक्याएर गफ दिनु हुन्छ।रबि सर।

  • @HariBhujel-p1b
    @HariBhujel-p1b 3 месяца назад +2

    Jay Rabi daju

  • @JeevanKunwar-n8x
    @JeevanKunwar-n8x 3 месяца назад

    यो रबि लामिछाने भन्नि जन्तु एक नम्बरको ठग हो

  • @saraswotilama3402
    @saraswotilama3402 3 месяца назад +1

    बिचरा रबि जीले अनि के गरोस् त सोधेको सोधे गरेसी माईक तेर्साएर हिड्ने हरुले ।😢

  • @ritakhadka2010
    @ritakhadka2010 3 месяца назад

    😂काग बाठो भय के खान्छ रे हो तेही😂😂

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 3 месяца назад

    मलेसिया भन्दा बाहिर भाग्नको लागि मलेसियाको सरकारले रोक लगाउनु पर्यो अन्नेथा जिबि राई भाग्ने छ।

  • @santoshkarki9195
    @santoshkarki9195 3 месяца назад +3

    कम्युनिस्ट ले धर्म मान्दैन ।

  • @sonscreations8880
    @sonscreations8880 3 месяца назад +2

    यो mu...हरुलाई जे भनेनी उल्टो खेद्न खप्पिस छ। हिजो सम्म कहाँ छ ?खै त खै त भनेको भनेइ थ्यो ,आज भन्दिदा सुचना चुहियो रे फेरि । मलेसियामै छ भन्ने चै के ग्यारेन्टी?? लोकेसन बदल्न सकिने आइडिया त यिनिहरुले नै दिराको छ।

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd 3 месяца назад +3

    रवि सहकारी ठकै हो

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf 3 месяца назад

    याे चाेरडाकानै रहेछ? अनुहारनै बिहारि काे जस्ताे छ।

  • @dibakarpant3390
    @dibakarpant3390 3 месяца назад

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनी दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 3 месяца назад

    अव ८४ सम्ममा अमेरिकाले डाक्टरकाे सठिफिकट दिन्छ

  • @sharmashambhu
    @sharmashambhu 3 месяца назад

    रवि ले पत्रका रिता गरेर जति पनि राम्रो काम गरेका थिय ।आज सबै पानीमा मिलाइ दिय।अब इनि बात पनि आस मरि सक्यो ।हे नेपाल आमा अब हाम्रो र हाम्रा सन्तती को भोलि के होला।अब आस बालेन को ।

  • @UdiramKhatri-f9b
    @UdiramKhatri-f9b 3 месяца назад +1

    रबिले पनि काम गरेर भन्दा बोलेर मात्र खाने भयो

  • @RamuThami
    @RamuThami 3 месяца назад +1

    चाेर नेताहरु

  • @Padamramsharki
    @Padamramsharki 3 месяца назад +1

    प्रश्न सोध्ने पत्रकार को पनि उत्तिकै गलती देखिन्छ ,रबिले त उत्तर दिए को मात्रै हो ।

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 3 месяца назад

    ठिक छैन।🎉🎉🎉

  • @jitbahadur82
    @jitbahadur82 3 месяца назад

    अदालत को न्यायधिस रिप

  • @arpanghale1641
    @arpanghale1641 3 месяца назад +8

    अत्यन्तै उत्कृष्ट तपाईंको यो कार्यक्रम बिरेन्द्र जैरु सर , उच्च सम्मान छ , पसुपतिको भेटि काण्डमा मुख्य अभियुक्तहर बचाउने र भरियाहरु लाई जेल चलान गर्नु 200% गलत छ यो असफल राज्यसत्ता को चरम लापरबाही 🙏🙏🙏🙏🙏

  • @MahendraMajhi-h6p
    @MahendraMajhi-h6p 3 месяца назад

    Thik chai na

  • @harishrai3892
    @harishrai3892 3 месяца назад +1

    Jai Bren❤❤❤❤❤

  • @rijanchhinal4117
    @rijanchhinal4117 3 месяца назад

    मुख मात्र चलाएर हुन्छर😅

  • @rabinsharma4000
    @rabinsharma4000 3 месяца назад +1

    🎉🎉🎉🎉🎉

  • @bedulimbu3397
    @bedulimbu3397 3 месяца назад +1

    Asto kur pani Rabi dai la ne bujako

  • @samratchhetri1442
    @samratchhetri1442 3 месяца назад

    तर म 100% स्वतन्त्र रास्वपा को पार्टी मा हो तर रबि सर को कारण ले के हुँदै छ रास्वपा रबि सर एस्तै हो भने मिसन 84 मा 21 समसद बाट 1/2 समसद पनि न रहला

  • @Bishnu-qn3ec
    @Bishnu-qn3ec 3 месяца назад +1

    Parchanda Sher kp jastai vhayo ab Rabi pani pahile thik lagthiyo

  • @dilakkaucha5431
    @dilakkaucha5431 3 месяца назад

    हाहाहा खै के खै के जुन जोगी आए पनि कान चीरेको

  • @BelBahadurThapa-ty2ik
    @BelBahadurThapa-ty2ik 3 месяца назад

    कम्युनिष्ट ले धर्म मान्दा आस्था राख्दा किन टाउकाे दुखाइ ? सिध्दान्त वमाेजिम कुन दल चलेकाे छ र। याे त जनतालाइ देखाउने हात्ती काे दात न हाे।

  • @बिश्व
    @बिश्व 3 месяца назад

    नेपाल अक्तियार नै एक नं मा पर्छभ्रष्ट त्यहाँ कम छैनन

  • @manuojha6563
    @manuojha6563 3 месяца назад

    रबीले त जे गरेनी बीरोध मात्रै गर्छ्न पत्रुकार भनाउदाले चाहिँ कीन सोधे को सोधाई गर्ने त ? यो देस यो गतीमा लानुको कारण कति पय पत्रकार ले गर्द नी हो!

  • @AaCs759
    @AaCs759 3 месяца назад

    खोई लोकेशन दिनु त । म यतै छु झत्तै समाई हाल्छु 😮

  • @samanapaudel9929
    @samanapaudel9929 3 месяца назад

    अनि रविलाई भन् कि भन् भन्ने पत्रु पनि त्यस्तै हो , रवि पनि के हो होस पुर्याएर बोल्नु पर्छ नि यो खाते युट्टुवे पनि के प्रश्न सोध्छ😡😡😡

  • @Bachanvlog12
    @Bachanvlog12 3 месяца назад +1

    Hamro desko Vikas kahilai hudaina ho sir❤😂😅

  • @RameshByanjankar-t8f
    @RameshByanjankar-t8f 3 месяца назад

    रबिले जेबि किन नसमातेको यदि समात्यो भने रबि आफै यो केस मा तानिन्छ अनि कसरी समात्छ

  • @bhawanisubba3523
    @bhawanisubba3523 3 месяца назад +1

    Gali

  • @lilapaudyal8469
    @lilapaudyal8469 3 месяца назад +1

    Griha Mantiko abhibekti aparadhilai surakchhit bhayerabasa bhane espastabujhichha k yo aparadhile bujhdaina?