Nepal Trust Jaggaa Kanda | Yeti Kanda | Gokarna Forest Resort Kanda | The Truth...

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2023
  • गोकर्ण रिसोर्टको जग्गा काण्ड ? यति काण्ड ? नेपाल ट्रस्टको जग्गा काण्ड? यी सब एक अर्कासंग जोडिएका छन् र अरबौको घोटाला भएको छ। त्यो सब जान्न यो video पुरै हेर्नु होला।
    #techtalkwithtanka,#techtanka, #nepal #education #history #corruption #india
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    docs.google.com/document/d/1R...
  • НаукаНаука

Комментарии • 1,1 тыс.

  • @babulaldangol7907
    @babulaldangol7907 10 месяцев назад +179

    यति धेरै कान्दहरुको खोजी गरेर सार्बजनिक गर्न सक्ने बहादुर नेपाली टन्कजीलाइ सलाम छ ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 10 месяцев назад +7

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h 10 месяцев назад +60

    टंक जि तपाईको मेहनतलाई नमन छ मातृभुमीको माया भएका केही युवामा तपाईं पनि पर्नुहुन्छ यहाको यो देशभक्ती र मातृभुमी प्रतिको माया अनन्तकाल सम्म रहिरहोस अब क्रमशः नेपालको जलश्रोतमा भएको लाईसेन्स लिएर खोला ओगट्ने वा बेचेर कमिसन लिने खेल,नेपालमा मिसनरी एनजिओ,आईएनजिओ चलाउने नेताहरुका कमोसनखोरी गतिविधि (सि पि मैनालीले समाजकल्याण परिषद मार्फल धर्म परिवर्तन गर्न पाउने छुट सहित संस्था दर्ता गराएर लिएको कमिसन देखि आरजु राणाले भित्र्याएका आईएनजिओ र नेताहरुका परिवारको ती एनजिॐआ आवद्धता) भएका तथ्यहरु सार्बजनिक गर्नुस है

    • @bhattarai1953
      @bhattarai1953 2 месяца назад +1

      टंकजीलाई फसाउलान नी फेरी , कुनै बलात्कार केस या लागु पदार्थ केशमा , धेरै सतर्क हुनुपर्छ ।

  • @TheMrgurung
    @TheMrgurung 10 месяцев назад +16

    केपी ओली को गद्धार बुझे अब देखि उसलाई सक्दो सराप दिने छु। धन्यवाद टंक जि।

  • @sanjayathapa5185
    @sanjayathapa5185 10 месяцев назад +79

    भ्रष्टाचारीहरुको पोल खोलेर हामी जस्ता अज्ञात जनता हरुलाई सत्य तथ्यको जानकारी दिनु भएकोमा तपाईलाई मुरि मुरि धन्यवाद ।🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @007robinhoodlove5
      @007robinhoodlove5 10 месяцев назад +1

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 10 месяцев назад +83

    अब्बल खोज पत्रकारिता, टंक सर ! Salute what you've been doing to us... 🙏🙏🙏

  • @yogendragurung9283
    @yogendragurung9283 10 месяцев назад +9

    नबुझेका कुराहरू तपाईंको भिडियो हेरे सबै छर्लङ्ग हुन्छ त्यसैले हजुरको सबै भिडियो हेर्छु, नेताहरु कहाँ सम्मको नैतिक पतन भएको रहेछ, यिनीहरू देश बनाउन होईन देश लुट्न भनेरै राजनिति गरेका रहेछन धिक्कार छ।😢😢😢

  • @sharmadipak6302
    @sharmadipak6302 10 месяцев назад +8

    दमदार छ अरु पनि यस्तै भिडियाे काे आशा छ ।🙏🙏

  • @imagegoldpalace6295
    @imagegoldpalace6295 10 месяцев назад +124

    यस्तो गहिरो खोज्मुलक भिडियोको लागि मुरिमुरी धन्यवाद 🙏🙏🙏। यसरी नै यी देश खोक्रो पार्ने धमीराहरुको चिरफार गर्दै जानुहोला। यहाको साहसिक र प्रशंसनीय कदमको सम्पूर्ण नेपाली जनताहरुले मुल्यांकन गर्नेछन्।❤❤❤

    • @007robinhoodlove5
      @007robinhoodlove5 10 месяцев назад +4

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

  • @Govindabsk
    @Govindabsk 10 месяцев назад +30

    नेता हरु ले गरेका सबै कर्तुत हरु बाहिर आउन अति आवस्यक छ सर ।

  • @news360nepal
    @news360nepal 10 месяцев назад +19

    Great Work! अझै धेरै यस्तै खुलासा सुन्न र देख्न पाईयोस।

  • @-Rr1990
    @-Rr1990 10 месяцев назад +75

    हरेक नेपालीले हेर्नैपर्ने विषय सबैले शेयर गरौं । 🙏🙏

    • @007robinhoodlove5
      @007robinhoodlove5 10 месяцев назад +1

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

  • @5minuteriddle615
    @5minuteriddle615 10 месяцев назад +5

    धेरै धन्यवाद नेपालको नेताहरुको बास्तविकता उजागर गरेकोमा ।

  • @damotive24
    @damotive24 10 месяцев назад +22

    सबै भिडियोसहित अगाडि बढाउन आवश्यक छ 🎉

  • @teknarayankaphle581
    @teknarayankaphle581 10 месяцев назад +79

    टंक सरको सबै भिडियोमा दमदार प्रस्तुति अनि सत्य तथ्य सहितको बस्तुगत चिरफार हुने गर्छ । सम्मान छ तपाईंलाई यस्तै भिडियो ल्याएर जनातालाई सतेत गराइरहनु होला ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 10 месяцев назад +2

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

    • @jayalalsaud3434
      @jayalalsaud3434 9 месяцев назад

      @@007robinhoodlove5 ओ

    • @user-qv7zf6kf8t
      @user-qv7zf6kf8t 6 месяцев назад

      सबै लाई। जेल अनिवार्य गणतन्त्र को नाम मा बर्मा लु त

  • @narayansigdel8399
    @narayansigdel8399 10 месяцев назад +5

    धन्यबाद टंक दाहाल सर लाई।यी देशका धमिराहरुकाे साताे जाने गरि एकएक ब्यक्ति काे कर्तुत सर्बसाधारण जनताकाे पहुच सम्म ल्याउनु भएकाेमा।

  • @goldensagriventure3416
    @goldensagriventure3416 10 месяцев назад +14

    नेताहरु सबै खराब छन । तर चुनावमा तिनैले जित्छन अचम्म लाग्छ । टंक जि ! हामीलाई जगाउदै जानुस

  • @deepakdhakal2036
    @deepakdhakal2036 10 месяцев назад +43

    यस्ता भ्रष्टाचार का कुरा सुन्दा रगत उल्मियर आउँछ।साला देशद्रोहीहरु लाई एकै ठाउँ मा राखेर सखाब पार्नु पर्ने।

    • @007robinhoodlove5
      @007robinhoodlove5 10 месяцев назад +1

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

  • @ghanlimbu9063
    @ghanlimbu9063 10 месяцев назад +20

    कत्ति सान्दार र सून्दर खबर धन्य बादछ हजुर लई।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 10 месяцев назад +12

    हृदय देखि नै धन्यवाद सर🙏✌️

  • @dineshmalla3651
    @dineshmalla3651 10 месяцев назад +14

    Great work. Revealing the true color and nature of our leaders and rulers. Cheers

  • @bikramchhetri2028
    @bikramchhetri2028 10 месяцев назад +30

    Great work sir, salute your research. Keep it up

  • @Just4Alone
    @Just4Alone 10 месяцев назад +10

    धन्यवाद सर!
    For the Truths Bringing in the Light!

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Месяц назад +1

    यसरी जानकालीन मुलक समाग्री प्रसारण गरि तस्कर नाईकेलाई नङ्ग्याई तिनका झाेले तस्करीकाे अवसर नभेट्ने कार्यकर्ता काे दिमागमा पनि छिराई दिनू पय्राे ती तस्करकै कार्यकर्ता आफ्ना तस्कर मालिक र ती मालिकका दास विरुध्द उठ्ने वातावरण तयार हुन पय्राे याे जानकारी मुलक समाग्री प्रति हजुरलाई धेरै धरै धन्यवाद छ ।

  • @ramkrishnashrestha2992
    @ramkrishnashrestha2992 8 месяцев назад +2

    टंक ढकालजी तपाईँलाई सलाम छ।यस्तै नया खबर सुन्न पाउ।

  • @somnathbhatta5702
    @somnathbhatta5702 10 месяцев назад +52

    Thank you very much sir to educate neplese people your video plays very important for real fact

  • @tikanphotmail
    @tikanphotmail 10 месяцев назад +3

    यस्तो खोजपूर्ण भिडियो सार्वजनिक गर्नु भएकोमा धन्यवाद।

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 2 месяца назад +1

    सुन्दा पनि जिउ जिरिङ्ग हुन्छ।कुनै दिन त यसको हिसाब किताव होला।यो देश निर्माण गर्न पुर्खाहरुले बगाएको पसिना र रगत को श्रापले यी भ्रष्टाचारीहरुलाई कहिल्यै पनि भलो नगरोस्।टंक दाहालजीको यो साहासिक खोज पत्रकारिताको लागि जति प्रशंसा गरे पनि नगण्य लाग्छ। तपाईंको जय होस टंकजी।

  • @bhuwanlimbu5275
    @bhuwanlimbu5275 7 месяцев назад +2

    सत्यतथ्य अपराधिक प्रकृतिका घटना जानकारी को लागि आभारी छौ ! अरु यस्तै यसतै आउस !

  • @girikc2873
    @girikc2873 10 месяцев назад +15

    Thank you so much Sir. for grat work and we want moro videos like this about big corruption.💚💕💓

  • @dipendrakhadka6403
    @dipendrakhadka6403 10 месяцев назад +8

    धेरै कुरा थाहा भयो धन्यवाद गुरु ❤

  • @BBSThapa
    @BBSThapa 7 месяцев назад +2

    नेपाल ट्रस्टको सबै बयान बिबरँण हेर्न पर्यो दहाल बाबू सलाम नमन।

  • @AlijaRayamajhi-yh8ln
    @AlijaRayamajhi-yh8ln 7 месяцев назад +1

    धेरै खुसी लाग्छ हजुरको यस्तो भिडियो हेर्न पाउँदा विदेशमा बसेर भयपनी नेपालको कु नेताको र भ्रष्टहरुको कालो कर्तुत हेर्न पाएको छौ🇳🇵🙏

  • @harrysmith4868
    @harrysmith4868 10 месяцев назад +9

    Tq sir for educating us just keep up the good work sir waiting for more vedios

  • @tka.754
    @tka.754 10 месяцев назад +8

    I use to hear about Yati holding lots but didn’t know what was the inside story but knew it today. Thanks and keep going..

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 10 месяцев назад +2

    हरेक नेपालीले सुन्नै पर्ने समाचार रहेछ तपाईंको साहसिक हिम्मत र संघर्ष प्रति सम्मान छ टङ्क सर

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 9 месяцев назад +2

    टङ्गक सरलाई सलाम छ❤❤❤❤

  • @bishwashpatel1070
    @bishwashpatel1070 10 месяцев назад +4

    Thank you so much for bringing dark truth reality of our corrupt politicians. You are doing great job sir🙏 keep going।

  • @shankargoodchalise392
    @shankargoodchalise392 10 месяцев назад +5

    सुन्दर कार्य ,सफलताको शुभकामना

  • @narayansigdel8399
    @narayansigdel8399 10 месяцев назад +2

    हजुरकाे प्रस्तुति शैली पनि दमदार छ।

  • @YamuChetry
    @YamuChetry 10 месяцев назад +2

    पैत्रिक नेपाली नागरिक युवा सबै साथ रहेको अवस्था मा निर्णय सही रहने हो। लूटेरो हाथ बंन्दी हूनेनै छ।
    बुधवार 20-09-2023.
    @भगत वैदिक.

  • @zenyoga8659
    @zenyoga8659 10 месяцев назад +7

    Wow what a great video; We are surprised to know where you find these information and how much hardwork you have made to present this video; Back 2 Back awareness video

  • @tikaramthapa6581
    @tikaramthapa6581 10 месяцев назад +8

    Thank you Tank Sir अहिलेको नेता भन्नेहरू चोर र बिदेशीको डलालहरू हो र फेरी यसतो अत्तेचार गर्द पनी सहनु नेपालको जनताहरू जनुवार हरू भयकोले चोर हरूले जेगरेपनी हुन्छ।

  • @ambikathapaliya3630
    @ambikathapaliya3630 Месяц назад +1

    सबै खोल्न जरुरी छ, हजुर जस्तो बहादुर लाई सलाम

  • @mjstation8683
    @mjstation8683 10 месяцев назад +2

    दाइ को हिम्मत लाई सलाम छ

  • @YoungNeu
    @YoungNeu 10 месяцев назад +33

    Fantastic work sir, we need more videos like this ❤

  • @devkotaji6020
    @devkotaji6020 10 месяцев назад +10

    खोज पत्रकारिता ❤ धन्यवाद 😊

  • @gooddrchamlagain6021
    @gooddrchamlagain6021 10 месяцев назад +2

    हजुरलाई सलाम कालो सत्यको लागि

  • @motischool
    @motischool 13 дней назад

    समाचारको अध्ययन अनुसन्धान एकदमै शुक्ष्म तरिकाको छ र सबैले बुझ्ने भाषामा छ । हजुरलाई हृदय देखी नै स्यालुट छ। यस्तै यस्तै समाचार सुन्ने अवसर पाउँ । 🙏

  • @sanjayadhakal6159
    @sanjayadhakal6159 10 месяцев назад +5

    Tanka Ji Thank you for this and other videos. We really appreciate you taking your time and getting this vital info. I have one thing to share. If we share your link to the FB messanger and other chat pages it displays "video unavailable" however if you click on the link it is working. just fyi.

  • @darpanrajbanshi4269
    @darpanrajbanshi4269 10 месяцев назад +5

    plz go ahead with the good job. bring all out. all the best Tanka.

  • @kssjoshi
    @kssjoshi 10 месяцев назад +2

    टंक जि को खोजमूलक भिडियो धेरै राम्रो लाग्यो । यो भियान निरन्तर जारि होस् भन्न चाहन्छु । अहिलेको यूगको आन्दोलन यस्तै गरेर गर्ने हो टंक जि ।

  • @shaligrampandit8741
    @shaligrampandit8741 10 месяцев назад +2

    जनता समक्ष ल्याउन अनुरोध गर्दछु,

  • @prahladkc2166
    @prahladkc2166 10 месяцев назад +4

    नमस्कार सर, हजुरको भिडियाेहरु हेर्दा मर्महात भएको छ मेरो मन। प्रजातन्त्र र लोकतन्त्रको नाममा यी लुटेराहरूले देश कसरी र कति सम्म लुटेका रहेछन् भन्ने छर्लङ्ग भयाे।
    आउँदा दिनहरूमा अझै सशक्त भिडियो लिएर आउनुहोला र कसरी यी लुटिएका हाम्रा सम्पतिलाई यी चोरहरुको पञ्जाबाट फुतकाएर देशको नाममा गर्न सकिएला, समधानका उपाय पनि ल्याउने प्रयास गर्नुहोला। हजुरको मेहेनतलाई उच्च कदर गर्दै सदैव साथ र समर्थन रहनेछ, धन्यबाद।
    21:17 का

    • @YamuChetry
      @YamuChetry 10 месяцев назад

      तपाई को कमेंट मा धेरै आफ्नोत्व नेपाली पन मेरो एकता कामना छ।
      बुधवार 20-09-2023.
      @भगत वैदिक.

  • @sanjeevkumar132
    @sanjeevkumar132 10 месяцев назад +8

    Great work keep it up.

  • @KeshavBhandari-px5cx
    @KeshavBhandari-px5cx 18 дней назад

    टंक सर तपाइलाइ सलामछ कत्ती धेरै मेहनत गरेर बिदेसमा बसेर पनि नेपाल्का घिन लाग्दा नेताले गरेका कर्तुत बाहिर ल्याउनु हुन्छ ! फेरि प्रस्ट र प्रमाण सहित भिडियो तयार गर्नु हुन्छ ! तपाइको देस भक्त्तिलाइ हामी सबै नेपालिको तर्फबाट फेरि पनि भन्छु सलाम छ ! हामिले अरु केही गर्न नसके पनि उहाका पर्तेक भिडियो सेर गरेर अरु देस भक्त नेपाली माझ पुराउनु पनि हाम्रो देसलाइ केही सयोग हुनेछ ! इ भ्रस्ट का खेल सबै नेपालिले जान्न पाउनेछन बुज्न पाउने छन ! धन्नेबाद !

  • @bbs1127
    @bbs1127 10 месяцев назад +2

    राम्रो विश्लेषण दिनुभयो टंक दाहाल जी
    अरुअनुसन्धान गर्नु होला सलाम।

  • @bibekbhattarai
    @bibekbhattarai 10 месяцев назад +3

    Good job. Detail info. Appreciate your research. This is how the research based news should be.
    Please continue the great job

  • @sureshdarshankc
    @sureshdarshankc 10 месяцев назад +5

    good morning .keep it up.....

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i 2 месяца назад +1

    सहि कुरा दाहाल सर सबै काे कर्तुत बाहिर ल्याउनु पर्छ।

  • @rajeshpradhan7435
    @rajeshpradhan7435 2 месяца назад +1

    सलाम छ सर यस्तै कुकर्मको पर्दाफास हुनुपर्छ

  • @user-rx3dh7hk5m
    @user-rx3dh7hk5m 10 месяцев назад +6

    Once again thank you sir for your honest investigative reporters... The youth of this country is with you and May God bless you in every step of your life... Amen in Jesus name.. 🙏🙏 Amen 🎉

  • @surajgurung5280
    @surajgurung5280 10 месяцев назад +7

    Finally I understood the yeti’s fact

  • @85hthapa
    @85hthapa 5 месяцев назад +1

    Absolutely, we all Nepalese deserve to know all those stories. Hopefully we all wake up one day and stop running after those stupid, shameless, corrupted politicians..||| Thanks for all your efforts and putting them together Mr. Tanka Dahal.

  • @khadkalal3197
    @khadkalal3197 2 месяца назад

    धन्यवाद हजुरलाइ अरु पनि धेरै यस्तै जानकारी लिएर आउदै गर्नु होला

  • @rabingurung9754
    @rabingurung9754 10 месяцев назад +3

    Dherai Dherai dhanyabad Tanka Bhai, yi CHOR HARUKO parda ughardai janush Nepali Jantaharulai karan yastakuraharu hami jasta dherailai thhaha chaina .

  • @sanjivthapa7999
    @sanjivthapa7999 10 месяцев назад +3

    Hats off to tanka sir and thanks for these informations.. we want more of these things for sure 👍

  • @thegyalbo1
    @thegyalbo1 10 месяцев назад +2

    yestai satte information le nepali lai jagaunus sir. thank you so much for ur hard work.

  • @rabibaral9333
    @rabibaral9333 10 месяцев назад +1

    जति सक्यो लुट भाई लुट यहीँ हाे अन्य पाईन्न, सत्य साचो जानकारी दिनु भयकाे धन्यवाद ।सबै चाेर बालेन भनेका हाेईन ।

  • @prakashojha5312
    @prakashojha5312 10 месяцев назад +3

    bravo. eye opening detailed information sir.

  • @prachandagurung1939
    @prachandagurung1939 10 месяцев назад +34

    Hats off to this video Tanka sir
    Your root cause analysis, deep facts and moreover the truth has been always key to success of your videos which not only me but to every youths of our country needs to watch, analyse and rally against these corrupt political parties and their allies.
    Early waiting for further videos and best of luck Tanka sir

    • @007robinhoodlove5
      @007robinhoodlove5 10 месяцев назад +2

      यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢

    • @diwadhungel5973
      @diwadhungel5973 10 месяцев назад

      @@007robinhoodlove5if you think our vote will change nation under current political leadership then you’re a fool…no matter whether the premiership will be of Congress/CPN UML/Maoist/RSP…

    • @user-el5ge7wk1l
      @user-el5ge7wk1l 8 месяцев назад

      yo baburam galliko kukur jastai ho

  • @tekkarki8900
    @tekkarki8900 10 месяцев назад

    Ati ramro khojmulak video ka lagi dherai dhanyabad....

  • @chandrarai9036
    @chandrarai9036 10 месяцев назад

    धेरै राम्रो खोजमुलक पत्रकारिता! मेरो उच्च सम्मान छ टँक जीलाई: यतिकाण्ड प्रष्टरुपमा तथ्यसहित निश्पक्ष रुपमा प्रकाश पारिदिनुभएकोमा! कानुन र नियमको त धज्जि नै उडाईएको रहेछ! भ्रष्टाचार बाहेक के हुनसक्छ र यस्को पछाडीको रहस्य!!!

  • @rambahadurale6598
    @rambahadurale6598 10 месяцев назад +7

    Thank you Tanka Sir, It's really wonderful vedio. Kindly requesting you to expose such vedio continuously so that all Nepali people will be aware about such corruption cases and finally Nepalis people can take action against such corruption cases.

  • @mathmusicscienceraghusir9128
    @mathmusicscienceraghusir9128 10 месяцев назад +4

    Great work thanks

  • @kajimansingh9937
    @kajimansingh9937 7 месяцев назад

    Dherai ramro lagyo dahal sir, asha garchhu ki yesta ghotala haru ko file nirantar khodei janu.thank you🙏🙏

  • @homkumarshrestha5305
    @homkumarshrestha5305 5 месяцев назад

    Thank you, Tanka ji, go on! We appreciate you!!

  • @khadkakaji7580
    @khadkakaji7580 10 месяцев назад +3

    Thankyou for the courageous videos but slowly I am worried for you tanka Dai. 😢

  • @suzans7242
    @suzans7242 10 месяцев назад +4

    great work sir keep going

  • @pragyanpoudyal8042
    @pragyanpoudyal8042 10 месяцев назад

    Sayad desh ko bare ma chinta huni janta le matra tapai ko video hercha hola, thank you.

  • @CrazyBoy-xm7ji
    @CrazyBoy-xm7ji 10 месяцев назад +2

    sir you are great !!!! thanks for your contribution and your dedication !!!

  • @Just4Alone
    @Just4Alone 10 месяцев назад +2

    Respected Tanka Sir,
    I'm your Big Fan....
    And Ready to do anything against these Thieves....
    यि सबै सत्य तथ्य कुराहरु सुन्दा र टंक सर को भिडियो हेर्दा पुर्पुरो तात्तिएर आउँछ......
    के गर्नु.... सबै ब्वाँसाहरु मिलेर लुछेको सरकारी सम्पत्ति लाई बचाउन ओहदा मै भएका हरुले त सकेका छैनन्.... हामी सर्वसाधारण ब्यक्तिले केही गर्नै सकिन्न....
    लौ न सर..... कृपया केही उपाए गर्नुहोस 🙏🏻
    And
    Please Explore Many more Secrets....

  • @niranjanparajuli3621
    @niranjanparajuli3621 10 месяцев назад +3

    thank you sir❤keep it up sir

  • @pradeepgurung9200
    @pradeepgurung9200 10 месяцев назад

    Sir ko video pahilo like ani balla watch. Big respect sir what ever you doing. Massive respect.🙏🙏🙇‍♂️🙇‍♂️

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 5 месяцев назад

    धनयबाद छ टॉक सर अरू बाकि घोटला काण्ड सबै जनता माझ लयाई दिनु होला

  • @mixmasala7787
    @mixmasala7787 10 месяцев назад +3

    Great work sir.

  • @RakeshSingh-er9iw
    @RakeshSingh-er9iw 10 месяцев назад +4

    Good job brother

  • @tikaramgautam-rm7ep
    @tikaramgautam-rm7ep 27 дней назад

    सलाम छ हजुरलाई आगामि दिनमा पनी यस्ता खबर दिरहनु हाेला

  • @bikramjha6271
    @bikramjha6271 День назад

    गणतन्त्र व्यवस्था को परिणाम राष्ट्रघात भयो।हामी नेपाली हरुको आफ्नो शासन व्यवस्था राजतन्त्र नै हो।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🌹🙏🌹🙏🌹

  • @lojak2070
    @lojak2070 10 месяцев назад +3

    Good job tank ji

  • @balrajpradhan9881
    @balrajpradhan9881 10 месяцев назад +3

    ❤K.P OLI + MAKUNE = NEPAL SWAHA .🎉

  • @networknepal4663
    @networknepal4663 10 месяцев назад

    Aaja sahi samachar herna payakoma khusi chu hajur sir dhanebad

  • @b-zayshrestha8537
    @b-zayshrestha8537 6 месяцев назад

    Very informatic video ples keep posting

  • @mr.young16.62
    @mr.young16.62 10 месяцев назад +3

    🙏🙏🙏🙏Yes Sir we want to know all !

  • @DRGGaming123
    @DRGGaming123 10 месяцев назад +3

    वा बल्ल हेरेर थाहा भो चोर नेता लाई एकमुस्ट रिप चोर नेता हरु 😢

  • @nayanstarable
    @nayanstarable 10 месяцев назад

    तपाईंको गहिरो अनुसन्धान र वास्तविकताको चिरफारले धेरै ठूलो अर्थ लाग्छ ।

  • @rajendrakumarchhetri8288
    @rajendrakumarchhetri8288 Месяц назад

    Thanks Tanka Sir. We would like to hear more from you eventhough we cannot do anything. However we are hopeful that someone will come forward to save our country in the long run if it remains. 🙏

  • @dhayanbista218
    @dhayanbista218 10 месяцев назад +3

    म भिड्यो पर्खिरहेको छु

  • @kantipuspphalakdaivik2938
    @kantipuspphalakdaivik2938 10 месяцев назад +3

    Bidambana hamro neta haru lai kasali le Pani goli handaina..

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 2 месяца назад

    Wow..salute Tanka ji,,,very good news iam watching form kwt😊

  • @manurai9599
    @manurai9599 2 месяца назад

    हार्दिक धन्यवाद , टंक सर!