Who is involved in Gold Smuggling in Nepal? Case Study Nepal...
HTML-код
- Опубликовано: 24 июл 2023
- ३ महिनामा झन्डै ३ हजार किलो सुन आएको देखिन्छ, बिगत ९ बर्षमा १ हजार किलो त पक्राउ मात्र परेको देखिन्छ। को छ यो सबको पछाडी? पर्दा पछाडिका खेलाडी को हुन्?
#techtalkwithtanka,#techtanka, #nepal #gold #corruption #education #history #india
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : @shishirdahal
Instagram: Tech_Talk_With_Tanka
==============================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
============================================
Sources:
Music : pixabay.com, incompetech.com/
docs.google.com/document/d/1U...
यो च्यानल सबै नेपालीको subscription मा पर्नुपर्छ । सबै जानकार हुन जरुरी छ अब । Huge respect for this great effort👍️
Absolutely
तपाईंले प्रसारण गरेको सूचना खबर अत्यन्तै सत्यतथ्यमा स्वच्छ , स्वतन्त्र , निष्पक्ष , निडर र निर्भीकतापुर्वक भएको नेपाली जनताको र नेपाल सरकारको आँखा खोल्न काफी छ ।
मुलुकको बेथिति र बिसंगती उजागर गरि रहनु होला ।
तपाईलाई लाखौं लाख सलाम ।
हाम्रा टंक वन्धू वास्तवमै निर्भिक एवं अध्ययनशील हूनूहून्छ
पंचायतकालमा घटेको अत्यन्तै भयानक र हृदयविदारक घट्ना नमिता सुनिता काण्डको पनि एउटा भिडियो बनाउनपनी हार्दिक अनुरोध गर्दछु ।
तपाइको यो भिडियो बाट सबै अपराध छताछुल्ल देख्न पाइयो धन्यवाद प्रस्तोता बन्धु तस्करहरु नेपालमा कति सक्रिय रहेछन भन्नेकुरा मलाइ त लाग्नथाल्यो कि यो गांडतंन्र पनि नेपाली जनता नभइ यि तस्कर र यिनका आसेपासेलाइ मात्र अएको रहेछ
This genteleman deserve millions subscribers❤
सारै तथ्यपुर्ण जानकारी आम सर्वसाधारणलाई दिनुभएकोमा मुरीमुरी धन्यवाद् साथै तपाईंका हरेक भिडियोले नेपालका श्री ६ हरु कति सम्म भ्रष्ट रहेछन् भन्ने प्रमाणित गर्छ ✍️👏💐🙏🇳🇵🤝👍️
हे भगवान महरा एक क्रान्तिकारी ब्यक्ति जसले लोभ लालच र ज्यानको माया मारेर मुलुकको काचुली फेर्न युद्ध गरेको आज यो समाचारले मलाई उनिप्रति भएको इज्जत सम्मान प्रेम र घमण्ड सबै चकनाचुर भएको छ ।
माओवाद भनेको गरिबको लागि लड्नु, देश बनाउनु, जनताको समृद्धि र सुखको लागि ईमानदार प्रयास गर्नु तर यहाँ त सब उल्टो पो भइ रहेकोे रहेछ । महरा ज्युले छोरालाई पनि गलत दिशा दिनु भयो ।
पुर्व अर्थमन्त्री बिष्णु पौडेल ज्युको बालुवाटार जग्गा प्रकरणमा आउँदा वहाँको छोराको नाम पनि आयो त्यस कुराले हामी नेपाली जनता निराश भएका छौ।
अब त भ्रष्टाचारी तस्करी गर्नेलाई जेल मात्र होइन फाँसीको सजायको कानुन निर्माण गरेर फाँसी दिनुपर्छ।
अदालतले पनि गलत फैसला गर्छ भने फैसलाको प्रकृति हेरि संबैधानिक इजलासले कडा कार्वाही गर्न सक्नुपर्छ ।
सरको हरेक भिडियोमा विश्लेषण र जानकारी एकदम सत्यतथ्यमा आधारित छ। तपाईंबाट धेरै कुरा जान्ने बुझ्ने र सचेत बनाएको छ नेपालीहरुलाई धन्यवाद सर🙏
हाम्रा निति निर्माता भनाउँदाहरुको गतिविधि हेर्दा लाग्छ ; पार्टी र पद यिनीहरूको लागि जनताले दिएका दुई नम्बरी काम गर्ने उपहार हुन🙏🙏
सहि विश्लेषण मुरी मुरी धन्यवाद ॐॐॐ जयहोस सम्भो
Thank you Tanka sir for your real and authentic presentation
Bold presentation based on facts and rigorous investigation. Keep going Tank ji, people support you.
Corruption sambandhi Tanka sir ko video best lagxa. We want more!!!
Derai ramro video, yesto ramro ramro video paskinu bhayekoma dhannebad!!!
तपाईंको हरेक भिडियो यथार्थपरक छन् । Hats off to you 🙏
Wow 👌 kati saral tarika le bujhaunu vayo. ❤
सरल भाषामा,सही विश्लेषण।
What a content tanka sir?
🔥 🔥 🔥
Thank you so much .
धन्यवाद सर, सम्पूर्ण जानकारी दिनु भएको मा
धन्यवाद टंक सर सारै चित्त बुझ्दो सही कुरा हो
You are the great analyst….corrupt leader le bhariyeeko hamro desh ke nai expect garnu sakinchha ra…
100% sahi pardafass.
Your presentation is clear and effective !
Thank you so much for this amazing and informative video !!
tapai ko video 100% raamro laagxa
Great content with new perspective which is different things which we see from news:)
Best analysis.
I am regular viewer of this channel you have depth research on it hats off dai hami hernay yo vsyach vanne Ani hamlay 25gram sunn Lada rajosi tirnay parnay tehi hami aafi sachet haw aru kehi vanna xaina jagaw Ra desh bachau
Ahile samma ko best of beat channel ,hats off
जानकारीको लागि धन्यवाद सर।
मैले तपाईं को भिडिओ हेरेर नै हाइपर फन्ड hyper fund बाट जोगियको हु 🙏🙏 you are great
very informative
huge respect ❤❤❤❤
Good Job❤❤
dherai ramro video 🙏🙏🙏
I was waiting for this one.
You are right bro keep up
Good job tanka sirrrr
Good point for you
Good ....Jay hosh sir
You are so brave man
Good News Daju 💞🙏💞
तन्क दाइ बराबर कसैले बिश्लेसन पनि गर्न सक्दैन [उहाँ मेरो लागि लेजेन नै हो]
Fact basis analysis kudos to tech tanka dahal
Very good description, unless let us expose all stakeholders of second layers
Thankyou for information ℹ️
Thank you for information sir
Great work keep it up..
Excellent job 👌 👌
hajur ko sabai videoharu sarai ramra chan.hamilai bharastacharko gudi sammko jankari dinu bhayekoma hajur laai manai dekhi dherai dherai dhanyabaad. Aba mcc ko barema ramro sanga bujna yeuta videoko apkesha garda chu
Good Information
Hats off to Nepali Supreme Court. It seems supreme court judges too received good commission.
very god information
Good content 👍
nice informatic video
Thanks 👍👍👍👍
Thank you
Keep it up sir
Great video. Towards the end you asked “Who are responsible for turning our country as a hotspot for gold smuggling” ? Fish starts to rot from its head. If blames are taken into proportion by each of airport authority, customs and revenue, police etc, it is also fair to say that all our past and present politicians at the helms are top of the food chain !!
great ❤
Keep up good job
good news .
Nice information
hats off...❤
❤❤❤❤❤❤❤thanks alot🎉🎉🎉🎉🎉🎉🎉
अतिनै खोज मुलक video सबै नेपालीले हेर्नै पर्ने video छ् ! बढी भन्दा बढी shere गरि सम्पुर्ण नेपाली सामु पुगोस❤❤❤
Good 👏👍
टंक सर नमस्कार! हजुरले बनाएका भिडियिहरु लग भग धेरै हेरेको छु निकै तथ्यपरक हुने हुना अती नै मन पर्छ। मेरो बिनम्र अनुरोध छ कृपया हाम्रो देशले भोगेको जनयुद्धको 1996 देखि 2006 सम्म भएका तहद नहस राजनीति को नाम भएका सबै लुटपाट र 19 दिने जनान्दोलन पछि राज सत्ता को बहिर्गमन र संविधान सभा मार्फत आएका परिवर्तन सबै समेटेको एउटा भिडियो बनाउनुस होस न कृपया। मेरो बिनम्र अनुरोध छ। मैले निकै खोज्ने प्रयास गरे तर कतै तस्तो खालको भिडयो पाइदैन।
जय होस् हजुर
नमस्कार टंक सर म हजुरको नियमित viewer हुँ। मलाई दशगजा ( No mans land )को बिषयमा जान्न मन थियो । कृपया यसको सप्रसंग व्याख्या गरिदिनु हुन्छ भने आशा राखेको छु ।❤😊😊
Good
हैट आज म छाँगा बाट झरेको जस्तै भयो
good
Nice
Jai Nepal
nice sir ❤ 🙏
Good👍️👍️👍️
मुलुकमा भ्रष्टाचार झनै बलियो हुँदै छ सबैलाई थाहा पनि छ तर हामी समाचार हेर्ने भ्रष्टाचारि देख्दा रिसाउनु भन्दा अरु केही गर्न सक्दैनौ यो देशमा कस्तो शासन आएछ फटाहा र चोरहरुको मात्रै प्रगती हुने😥😥
tanka bro video kaile auna vaneko aja aayexa. ramro content.
Dami 🙏🙏🙏
यसका लागि हामी सबै नेपाली जिम्मेवार छौं । चमेली समूह कहाँ छ ? पेटीकोट दिदी कहाँ छ ? कहाँ छ सामाजिक अभियन्ता ? हामी विभिन्न राजनीतिक दलहरूमा विभाजित बाहेक केही होइनौं
एस्ता तस्कर र भ्रष्टाचारी लाइ तह लगाउन अगामी ८४ मा #रास्वपा लाइ २तिहाइको बहुमत दिएर सरकार मा पठाउनुपर्छ।
३३ किलो सुन गोरे र सनम शाक्य हत्या काण्ड बारे पनि खोजी पत्रकारीता समाचार प्रसारण गर्न हार्दिक अनुरोध छ ।
साथै दिपक मलहोत्रा र केपी वली बारे र छुट्टै महाकाली सन्धि बारे पनि भिडियो बनाउन हुन अनुरोध छ ।
Super
लुटन सके लुट कान्छा लुटन सके लुट
अरू देशमा पाईदैन नेपाल मै छ छुट
गाएक पशुपती शर्मा दाजु 🙏
Goray kanda 🎉
Very beautiful❤❤❤❤❤❤
नेपाल खत्तमछ बा
Every nepali must watch this...
More video ❤❤❤❤
राजा वीरेन्द्र र उनका भाई ज्ञानेन्द्र पनि सुन तस्कर थिए भन्ने कुरा चाँई यो भिडियो सबैभन्दा आधारहिन भनाई लाग्यो। जब राजाको प्रत्यक्ष शासन रहेको पन्चायत कालमा राष्ट्रिय बजेट नै राजाको हातमा हुँदा हुँदै सुन तस्करी गरेर सम्पत्ति कमाउशु पर्ने अवस्था राजपरिवारमा थियो भन्ने कुरामा तत्थ र प्रमाण सहित पेश नभई कसैले मुखबाट बोलेको कुरा साभार गरी हालेको कुरा पत्यार त लागेन नै एकदमै हावादारी, कच्चा लाग्यो। राजपरिवारसँग नजिकका पदमा रहेकाहरूले राजाहरूले चाल नपाउने गरि पदको दुरुपयोग गरेर तस्करी गरेका हुन सक्छन। कुनै एक राजपरिवार बिरोधी प्रोपोगाण्डिस्टको भनाई प्रमाण जसरी राख्न मिल्दैन। राजपरिवारले तस्करी गरेर पैसा कमाउथे, त्यो पनि संवैधानिक राजा हुँदा हैन कि आफ्नै हातमा देशको ढुकुटी हुँदाको समयमा भन्ने कुरा सिर्फ राजाहरू विरुद्धको प्रोपोगाण्डा लाग्यो। पछिल्लो समयका काण्डहरूमा जस्तै अन्य पात्रहरूको जसरी ठोस प्रमाणहरू सहित भिडियो आवस अन्यथा जबरजस्त राजपरिवारलाई मुछेर पाखण्ड नगरौँ। ओभरअल भिडियोको खोज राम्रो छ।
Ramro video sir tra nalayak sarkar
Hajur ko sabai videos naxutai herne garxu ra malai yasta content ko videos ekdam ramro ra gyanbardak lagxa .aafu lai risk ma rakhera yasto video banayara janata lai sajak banaune Kaam garnu vayako ma hajur lai naman sir
Sir ima your big fan.i watch every video of yours.tara usa ma basyara yati choto samayama yati detaill jo ki yahi basne le ni tha paudaina detaill kasari tha paunuhuncha??too fast vayana ra plz clear gardnu paryo
हाम्रो गाउँ तिर एउटा भनाइ छ बाहुनहरु बाठा हुन्छन् भन्थे तर बाठा त होइन घुस खाने देश बेच्ने देश द्रोही मात्रै रछन्।थोरै घुस मा इन्डियन लाई नागरिकता दिने खोला नाला बेच्ने कठै मेरो देश।हाम्रो देशले कहिले भूमि पुत्र पाउने होला।
👍
एस्ता घटना का संलग्नता नेपाली भूमि मा चर्को तार्किक बहस मिडीया द्वारा फैलीन पर्ने हो रहेछ | शंकाष्पदप गीरोह ले कांड पुर्याउछ त्यसमा छानबीन तगड़ा झटका दीनै पर्ने हून्छ | कार्यक्रम को सुरूवात चाई सुचारू नै हो |
ऐतंबार 06-08-2023.
@भगत वैदिक.
आहा चिरफार --- 🙏
सहि हाे याे देश लुटेराहरुले चलायकाे छ धिकारछ नेपालि
Hello dai one small request, tapaiko video ko bich bich ma tyo ting ting banne sound chahi narakhnus na Ali discturb bayo. Tapaiko content teti ramro cha, video herne sabaile tapaiko channel lai like share ra subscribe gari halnu huncha. Just a small suggestion from me. Keep up the good work. We love your work 🙏