राजेन्द्र पाठकले शर्मिला श्रेष्ठलाई रोजेपछी संगिताले दिईन् ठुलो झापड ।०७७-०६-१९।। HD

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Rajendra_Pathak_VS_Sangita_Adhikari_Live-Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0
  • РазвлеченияРазвлечения

Комментарии • 913

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +120

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @bhanuboss7597
      @bhanuboss7597 3 года назад +9

      नमस्कार कृष्ण दाइ
      अब रबिन र कुसुम ठकुरिकाे दाेहाेरि हेर्न मन छ

    • @sabinanagarkoti9930
      @sabinanagarkoti9930 3 года назад +1

      @@bhanuboss7597 g

    • @sabinanagarkoti9930
      @sabinanagarkoti9930 3 года назад

      @@bhanuboss7597 gg

    • @thakurbista4566
      @thakurbista4566 3 года назад

      Bhanu Boss p

    • @harimisra2779
      @harimisra2779 3 года назад +1

      @@bhanuboss7597 \

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 3 года назад +119

    रमेस सिर अनि कल्पन दिदी को दोहोरी पाठ 2 हेर्ना कोको आतुर हुनुन्छ एत हाजिर हुनु है।

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +97

    राजेन्द्र भाइको बाऊ छोराको गीत हजुरहरू क कसलाई सुन्न मन छ मलाई चाहिँ कल्पना बहिनी र राजेन्द्र भाई को अनि बाऊ छोराको गीत सुन्न धेरै मन लागेको छ संगिता बहिनी को कुराले आँसु आयो मान्छे नाम कसले राख्यो होला दानव जस्तालाई ठुलो पीडा होस् हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏

    • @bikashneupane9686
      @bikashneupane9686 3 года назад +1

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile sano comedy video banako chhu herera pratikriya dinus hai#

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 года назад +1

      hjr darsan didi

    • @anjanmagar806
      @anjanmagar806 3 года назад +1

      मलाइ पनि उहाँ हरुको गित मा हजुर को डान्स हेर्न मन छ आज सङ्गिता ज्यु को जीवन कहानिले मनै रुवायो कति निस्टुरी मन भएका मान्छे हुदा रहेछन यो सङ्सार मा

    • @gomabhandari5993
      @gomabhandari5993 3 года назад

      @@hattiramgiri5989 हजुर नमस्कार आरामै हुनुहुन्छ?

    • @gomabhandari5993
      @gomabhandari5993 3 года назад +1

      @@anjanmagar806 हजुर नमस्कार न मरी बाँचे एक दिन जुर्ला नी हजुर होनी संगिता बहिनीलाई धेरै दुःख देका रहेछन् कस्ता पापी हुन् मान्छेहरू पनि

  • @bhanuboss7597
    @bhanuboss7597 3 года назад +101

    रमेश प्रसाईं दादाकाे फ्यानजति तल हाजिर✋✋ गराै

    • @chamlingoffice
      @chamlingoffice 3 года назад +1

      म पनि हो रमेश को फ्यान

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      केही मुक्तक हरु लेखेर बाचन गर्ने प्रयास गरेको छु हेरेर सल्लाह सुझाब दिनुहोला न हैruclips.net/video/nLSZv4G7WQo/видео.html

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +1

      @@chamlingoffice केही मुक्तक हरु लेखेर बाचन गर्ने प्रयास गरेको छु हेरेर सल्लाह सुझाब दिनुहोला न हैruclips.net/video/nLSZv4G7WQo/видео.html

    • @deepasapkota5085
      @deepasapkota5085 3 года назад

      @@Sangharsha308 5₩⁶r

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +73

    आदरणीय दाजु राजेन्द्र पाठक अनि सङिता बहिनिको दोहोरी हेरेर बहिनिको वास्तविक जीवन कहानी सुनिदिनु होला ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा मिठो सम्झना छ है ।जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @Beboyt1993
    @Beboyt1993 3 года назад +55

    इन्द्रेणी हेर्नुहुने नियमित श्रोतावृन्दहरु को को हुनुहुन्छ? लाईक गरेर सहभागी जनाउँदै ठोको ताली🙏

    • @dhankunwar2108
      @dhankunwar2108 3 года назад

      every ep.

    • @bashgaming2172
      @bashgaming2172 3 года назад

      @@dhankunwar2108 ⁰0

    • @bashgaming2172
      @bashgaming2172 3 года назад

      @Abk Ghy q @Abk Ghy ok ķ the new version will have to download the app for

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      केही मुक्तक हरु लेखेर बाचन गर्ने प्रयास गरेको छु हेरेर सल्लाह सुझाब दिनुहोला न हैruclips.net/video/nLSZv4G7WQo/видео.html

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +50

    इन्द्रेणी मा रमेश प्रसाईं सरलाइ हेर्न चाहाने कोको छौ ✋
    सल्यान को जङ्गल मा 28 दिनको बच्चा फेला परेको छ, आमा ले छोडेर गयको ruclips.net/video/kMf1RyEyH20/видео.html

  • @simonshrestha1
    @simonshrestha1 3 года назад +37

    मलाइ पनि लागेकाे थियाे संगिताले एउटा हात किन लुकाउछ ? तर अाज धेरै पछि थाहा पाएर सारै दुःख लाग्याे ।

  • @rajanruwali
    @rajanruwali 3 года назад +41

    म संगीता दिदी को जून गीत आयनि हेर्थे तर मलाई ऊहाको भित्री पीड़ा थाहा थियन दुख लाग्यो हाम्रो नेपाली समाज😢😢😢

    • @anjitasimkhada2462
      @anjitasimkhada2462 3 года назад

      😭😭

    • @keshabchand3992
      @keshabchand3992 3 года назад

      Bahiri haseni bhirti dukha raixa didi sarai man dukyo ma hjrko dohari dherai herxu hal bengalor dekhi Nepal ghar kanchanpur mahendar

    • @manishtamang5976
      @manishtamang5976 2 года назад

      Q
      @@anjitasimkhada24628 crew hip

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 года назад +21

    राम्रो कला बोलिबचन सबैले साथदिनुपर्छ ईन्र्देणिलाई सलाम सबैलाई प्रोर्साहन समानरुपले गर्नुपर्छ

    • @nokhiramoli28
      @nokhiramoli28 3 года назад

      याे समाज कसैले बदल्ना सकलार ।? तेयहि महिलाहाे अाँफुले छाेरालाई जन्मदिदा कतिसम्म पिडाभाेगेर जनमदियर हुर्काउन कति गाह्राे भाकाेछ । ती सबै कुरा राम्रोसँग थाहाछ । तर जब तेयहि छाेराले अाफ्नाे जीवन मा अाफुलाई दुख्ख , मा साथ दिलाभनेर अर्काकाे छाेरि अाफ्नाे घर मा श्रीमती बनायर लेयायिसकेपछि केही ब्रर्ष पछि ती महिलाबाट सन्तान काे जनम भैसकेपछि । बल्ल अामा र छाेरा मिलेर बुहारीलाई कुटपिट गर्ने सबै कुरा तिनै अामा जस्ले अाफुले छाेरा जनमाउँदा काे पीडा भुलेर अर्काकाे छाेरितहाेनि हाम्राे सम्पति खानामात्र अाकिहाे भनेर अनेक लाल्छाना लगायर बुहारीलाई अाँफ्नाे घर बाट लखेट्छन ।तेयस्कारण महिलाको दुस्मण पहिला महिला नै हुन्छन् । नाता यात सासू भयर हाेस् यात सउता भनेर अावस् , यात अामाजु , यात नन्द भयरहाेस् कुनै ना कुनै नाताबाट महिला महिलाकै कारणबाट पिडितछन् र धेरै दिदी, बहिनिहरू ले अाफ्नाे ज्यान अाँफै फालेकाछन् ।

  • @surfacenepal
    @surfacenepal 3 года назад +31

    क्या गज्जब को भाका !
    धेरै दिनदेखि प्रतिक्षामा थिएँ, तपाईंहरु दुवैजनाको उत्तरोत्तर प्रगतिको कामना !
    साथै सहयोगी हातहरुलाई बिनम्र अनुरोध गर्दछु, यी गायिकाको गायकीलाई मर्न नदिन उहाँलाई सहयोगको खाँचो छ, एक थुकी सुकी, सय थुकी सागर । सबै मिलेर सहयोग गरौं ।

  • @kabitaguragain3818
    @kabitaguragain3818 3 года назад +1

    देशको सम्पत्ति काभ्रे र नुवाकोटको गहना मलाई मन पर्ने बहिनी संगिता र राजेन्द्र सर मिठो स्वरका धनि

    • @bikashneupane3884
      @bikashneupane3884 3 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile sano comedy video banako chhu herera pratikriya dinus hai#

  • @danbhadhur8706
    @danbhadhur8706 3 года назад +26

    पीडित दिदी लाई इन्द्रेणी टिमले नय्या दिलाउनु पर्छ

  • @anishchaudhari4888
    @anishchaudhari4888 3 года назад +3

    अन्तिममा संगिता दिदिको पिडा सुन्दा मनै थाम्न सकिन,भगवानले ऊहाँको सासु र जिवनसाथीलाई चाँडो भन्दा चाँडो सदबुध्दि दिउन र संगिता दिदिलाई सदैव साथ दिऊन भगवानले जय ईन्द्रेणी

  • @madanneupane8828
    @madanneupane8828 3 года назад +21

    निरन्तर इन्द्रेणी न छुटाइ हेर्नेले मात्र हाजिर गरौँ

  • @manilrana644
    @manilrana644 2 года назад

    यो भाका टिकटकमा सुनेर साह्रै मन परेकोले youtubeमा धेरै खोजेँ बल्ल फेला पारेँ। पुरा गीत सुन्दा साह्रै रमाईलो लाग्यो, अन्तिम अन्तिममा शर्मिला श्रेष्ठ दिदीको नाच देखेँ झनै रमाईलो लाग्यो, पहिले पहिले गीतको भाकाको कारणले हेर्थेँ अहिले शर्मिला दिदीको नाचको कारणले दिनमा २० पटक जस्तो हेर्छु।

  • @haribasnet3220
    @haribasnet3220 3 года назад +1

    नमस्कार ईन्देणि टिम नाईस गित धन्यवाद इन्द्रेणी सांस्कृतिक संघको सम्मेलन लागि 🙏🙏🙏🙏🙏🙏

  • @lekhnath4663
    @lekhnath4663 3 года назад +6

    आहा कति रमाइलो दोहोरी हो आजत मपनी १७३ नम्बरमा परेछु राजेन्द्र पाठक र सङिता को शब्द निक्कै राम्रो छ अनि प्यारी छोरी आयुसा को नाचो पनि उस्तैछ

  • @stkhadka5351
    @stkhadka5351 3 года назад +8

    गित सुन्दा खुसिलागाे !जब सङगिताकाे दुखित कथा राेदन अनि अपांग देख्दा सुन्दा दुख लागाे कृष्ण रमेस दाइ मिलेर याे बहिनिलाई सहयाेत गरिदिनु 🙏🙏🙏🙏

  • @parmilapaudel1379
    @parmilapaudel1379 3 года назад +2

    सारै राम्रो गित गाउँ नुभएको छ अझै राम्रो गित गाउँ दिदी दाई

  • @prakashgiri7889
    @prakashgiri7889 2 года назад +1

    राजेन्द्र जि को गित सुन्न पाईयो स्वर त साह्रै मन पर्छ।

  • @suryajoti3031
    @suryajoti3031 3 года назад +26

    नियमित हाजिर हुने क्रममा अाज पनि भइयो शुभ सन्ध्या गाऊने बजाऊने उपस्थिति हुने सबैलाई सम्मान छ साथै रमेश प्रसाईं ज्युले भन्नु भएको कुरा घर हैन व्यवहार हेरौ साह्रै चित्त बुझ्दो कुरा

  • @homnathsharma986
    @homnathsharma986 3 года назад +5

    रमेश प्रसाईं दाईको फ्यानले मात्र लाईक ठोकम त यता

  • @hemanamatya3196
    @hemanamatya3196 3 года назад +1

    सङगिता को जिबनमा मिल्दो जुल्दो रहेछ। मन छोयो।गित को भाब तथा लए राम्रो छ।

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 3 года назад +2

    धेरै धेरै राम्रो छ दाेहाेरि सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।

  • @NG-hr9gy
    @NG-hr9gy 3 года назад +4

    संगिता अधिकारी , राजेन्द्रप्रसाद जु हरु काे गित पहिले देखिनै हरिरहनथे सारै मन परछ उहाँ हरु काे शब्द 👌👌🌹🌹🙏🙏

  • @sharmilashrestha1243
    @sharmilashrestha1243 3 года назад +12

    एकपटक त शर्मिला बहिनी को बारे जान्न मन लाग्यो

  • @dhrubaprasadbadal551
    @dhrubaprasadbadal551 3 года назад +1

    धेरै मिठाे स्वाेर सारै अान्नद भयाे यस्तै यस्तै गानाहरू अाउने दिनहरूमा पनि सुन्न पाईयाेस स्वाेर का धनी हरू लाई धेरै धेरै धन्नेवाद

  • @user-wc1zv6sj6g
    @user-wc1zv6sj6g 3 года назад +4

    न्यायकाे लागि अदालतकाे ढाेका ढकढक्याउनु, संगिता हिमत नहार्नु तिम्राे साथमा ३ कराेड नेपाली छाै । न्यायकाे लागि अगाडि बढ न्याय पक्कै पाउछाै ।

  • @jivanthapamagar6379
    @jivanthapamagar6379 3 года назад +3

    मेल मिलाप गर्दा पनि पछि केहि गलत हुन सक्छ येदि मेलमिलाप गर्नु छ भने कागज पत्र गरायर मात्र मेल मिलाप गर्दा राम्रो होला येदि मेल मिलाप हुदैन भने जति उहाको भागमा पर्छ पाउनु पर्छ

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +3

    राम्रो दोहोरी, रमेश जि र कृष्ण दाइ को सल्ला सुझाव 100% ठीक छ, सधैं हाँसी खुशी रहने सर्मिला जि रोय को देख्दा भाबुक भइयो , जय इन्द्रेणी

  • @RekhaSharma-se4ow
    @RekhaSharma-se4ow 3 года назад +2

    बिचरा संगीता दिदी को जय होस सुमधुर स्बर कि धनी हजुर को पीडा सुनेर सारै दुख लाग्यो मान्छे को जिन्दगी कति सारो पीडा पर्दो र छ जस्ले तपाईं लाई रुबाको छ नि तेस लाई जिन्दगी भर सुख सान्ती नहोस

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +1

    संगिता बहिनीको घरको कुरा सुन्दा दुख लाग्यो, मीठो दोहोरी दुबैलाइ धेरै धन्यवाद छ,🙏🙏 जय इन्द्रेणी

  • @dharmasilwal5205
    @dharmasilwal5205 3 года назад +6

    आजको दोहोरीले बेग्लै प्रकारको मनोरञ्जन दिलायो,

  • @nirajthapa4129
    @nirajthapa4129 3 года назад +6

    Mitho sworako dhani Rajendra g ra sangita g ko dohari sunda dherai khusee lagyo keep it up God bless all of you indreni team

  • @anishchaudhari4888
    @anishchaudhari4888 3 года назад +1

    मेरो लागि आज नौंलो भाका सुन्न पाएँ सार्है खुसी अनि आनन्द लाग्यो र दिदिको,दाजुको स्वर अतिनै मिठो लाग्यो

  • @ghimirekamal1440
    @ghimirekamal1440 3 года назад

    आजको दोहोरी छुट्टै तरिका को मज्जा लाग्यो त्रर गीत सुन्यो हेरयो अन्तिम मा आएर खल्लो मह्सुस नरर्माइलो लागो गाला र कला कि क्ष्यमता वान सङिता सिस को जिन्दगीमा सारै दु:ख लाग्दो कथा कहानी रहेछ त्य्स्को लागी इन्द्रेणी टिमका कृष्ण दाइ र रमेश भाइले चाडो भन्दा चाडो ब्यब्स्था को लागि सह्योग गर्दिनु हुन म अनुरोध गर्दछु 🙏🙏🙏
    किनभने सङिता सिस लाई अभ त्यो घरमा फ़ेरि हाम्रो बेजत गरिदिस तैले भनेर त्य्हा जस्तोसुकै खालको घट्ना पनि त्यो अपराधी घरका परिवार ले घटाउन सक्नेछन् 2 मत छैन सङिता सिस त्य्हा नबस्नु नै उचित ठान्दछु म र
    त्य्सैले छिटोभन्दा छिटो कुनै न कुनै ब्यब्स्था मिलाइदिनु हुन म विनम्र अनुरोध गर्दछु सम्पुर्ण इन्द्रेणी टिमहरूलाई नमन जयकृष्ण जय इन्द्रेणी

  • @user-dy4mq2dj4c
    @user-dy4mq2dj4c 3 года назад +3

    गित जस्तो तेसतै जिन्दगी पनि नरुनु बैनि
    कि्षण दादा उनिलाई निहा दिलाउनु ईन्दे्णि टिम लाई सलोट छ

  • @anitarana3122
    @anitarana3122 3 года назад +16

    शर्मिला बहिनी को पेट देखाउनु भो हाहाहाहहाअ any way राम्रो छ k

  • @bholarai6363
    @bholarai6363 3 года назад +1

    अति सुरिलो भाकामा गायक र गायिकाहरु सबैमा गाउनु भयकोमा नमन साथै मेरो पर्देसी जिबन्को साथी इन्द्रेणी तिमलाइ धन्यवाद । 🎶🎶🎶🎶🎶

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 года назад +3

    शगिता लाई निया हुन् पर्छ धन्यबाद छ इन्द्रियनि टीम लाई हार्दिकबधाइ तथा धन्यवाद

  • @aaisaadhikari1005
    @aaisaadhikari1005 3 года назад +3

    बिचर संगिता दिदी कति दुःख भाेगनु भकाे रहेछ सबैले साथ दिनु पछ

  • @ganganiroula4676
    @ganganiroula4676 3 года назад +7

    पिडित बहिनी लाई ईन्देनि टिमले न्याय दिलाउनु हा्ला

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +1

    इन्द्रेणीले काठे लोकगीतलाई राम्रो स्थान दिन थाल्यो खुशी लागेको छ अब पुर्बेलि लोकगीतलाई पनि स्थान दिनुपर्यो सम्पूर्ण तिमलाई हार्दिक धन्यवाद

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +6

    derai din paxi sangita didi ko dohori aayexa sarai khushi lagyo didi kahile Hikmat naharnu hola jit satye hunxa 🌹⚘🌷🙏🙏🙏🙏🌹

  • @shivagotame1425
    @shivagotame1425 3 года назад +3

    Sarai nai ramro rajedra dai ra sangeeta didi ko geet ❤️❤️❤️🙏🙏🙏🎤🎤🎤🎤🎤🎤

  • @bimalaq8770
    @bimalaq8770 3 года назад +5

    छत्र शाहिलाई लिन पराे कृष्ण सर छत्र बिना नरमाइलो भकाे छ ईन्द्रेणि

  • @nepalamazingfacts
    @nepalamazingfacts 3 года назад +1

    यो गीत पनि राम्रो अनि यो गीत गाउने पनि राम्रो यस्तै गाउदै जानु धेरै राम्रो छ 😍🙏🌹

  • @2P_SUPER
    @2P_SUPER 3 года назад +2

    दु:खद कथा तर मीठो दोहोरी सम्पुर्ण टिमलाई उन्नति प्रगतिको शुभकामना 🌹👌

  • @Basant637
    @Basant637 3 года назад +12

    कस्तो खालको पुरुष रैछ यार यो दिदीको पीडा indren ले सहयोग गर्नु पर्छ यस्तो पीडा भएर पनि आफुनु मुख बाट खोलिन्न् वा त्यो मान्छेलाई सजाय हुनु पर्छ मलाई आशा छ इन्द्रेणी ले सहयोग गर्ने छ पैसा मा भन्दा पनि उहाँको घर सम पुग्ने छ र यो भिडियो सबैले शेयर गर्नै पर्छ यस्ता पीडा भएका थुप्रै नारीहरू छ त्यसको लागि पनि यो भिडियो सबै माज पुर्याउनु पर्छ

  • @Kishorgiri32
    @Kishorgiri32 3 года назад +6

    कृस्न दाइ सम्मान छ तपाइ अनि सम्पुर्न देस बिदेश कै सम्मानले म यति खुसी छुनी वावो दाइ मलाइ पनि गाउन मन छ कसरी मिल्ला के समय दाइ पिलिज धेरै गरे कुरा सकियन दाइ दाइ दाइ दाइ दाइ

  • @anapyakurel6124
    @anapyakurel6124 3 года назад +1

    दोहोरी मा पनि टुक्का मिलाउन निकै कठिन भाकामा राम्रो प्रस्तुति दिनु हुने कलाकार र उपस्थित सम्पुर्णमा हार्दिक आभार ।

  • @namarajacharya4982
    @namarajacharya4982 3 года назад +2

    Khatra. Kada. Aayo. Hai. कडा आयो है ।। हेर्न सुरु गरियो है ।। इन्द्रेनी को फ्यन जति आउनु होला।।।। साथि बनुम

  • @nirmalabasnet6655
    @nirmalabasnet6655 3 года назад +5

    तिनिहरुकाे पनि सन्तान मा तेस्तै बच्चा बच्चि जन्मेको भए चाहिँ के हुन्थ्याे

  • @sandeshkhawas5610
    @sandeshkhawas5610 3 года назад +5

    उहाले न्याय पाउनुपर्छ दाजु

  • @renukapradhan9315
    @renukapradhan9315 3 года назад +2

    Wow sarai ramro yo indreni
    Kati ramro ,rajendra sir ko voice sarai mitho ❤❤❤❤❤ good luck 🙏🙏🙏

  • @kamalapangeni6929
    @kamalapangeni6929 3 года назад +1

    म संगिता दिदिको जुन गित आए पनि सुन्थे तर यो दिदी को पीडा सुनेर दुख लायो छिछि बिदेश पसेर पनि यस्तो ब्यबाहार गर्नैलाई कडा भन्दा कडा कार्वाही होस् तो घर परिवारलाई पनि

  • @lalkhadka5317
    @lalkhadka5317 3 года назад +9

    Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵 but I like manamaya waiba and Ramesh parsai 🙏🏼🙏🏼

    • @bikashneupane9686
      @bikashneupane9686 3 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile sano comedy video banako chhu herera pratikriya dinus hai#

  • @camaragchannel6547
    @camaragchannel6547 3 года назад +20

    When is Ramesh Ji's song coming
    Ramesh ji sings the song I like very much

    • @bikashneupane9686
      @bikashneupane9686 3 года назад +2

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile sano comedy video banako chhu herera pratikriya dinus hai!

    • @jibankumar9248
      @jibankumar9248 3 года назад +2

      बिहेगर्नु अगारी ती अामा छोरा ले सम्पतिको लागि गरेचन कि केहो

  • @lalitsunuwar4219
    @lalitsunuwar4219 3 года назад

    नेपाली कला क्षेत्रमा यस्ता थुप्रै घटनाहरु छन्। जो साझा सामाजिक समस्या र ब्याप्तरुपमा रहेको पितृसतात्मक चिनतनबाट ग्रसित संकिणताले महिला हिंसा, घरेलु हिंसा, बलात्कार, शोषण र दमनले नेपाली समाजमा एउटा श्रमजीवी महिला कलाकार पनि यसरी परिवारकै शोषण,दमन, शारीरिक तथा मानसिक जस्ता चरम यातनालाई सहनु-सहेर सामाजिक प्रतिष्ठा जोगाउन अाफुलाई भित्र-भित्रै जलाएर अनि अाफ्नो मनलाई रुवाएर अरुलाई हसाउने भरपुर मनोरञ्जन प्रदान गर्ने क्षेमताकी धनी संगीता अधिकारीको कथाले मेरो मन कुडियो र रगत पनि उम्लिएर अायो!!!
    हामी र हाम्रा पुस्ताले लडेर ल्याएको प्रजातान्त्रिक ब्यबस्था र लोकतान्त्रिक गणतान्त्र

  • @rajutamang4075
    @rajutamang4075 3 года назад +1

    संगीता दिदी काे पिडा सुनेर कतिखेर अाँखाँ बाट अाँसु झरेछ थाहैभयन धन्यवाद इन्द्रेणी टीमलाइ।

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 3 года назад +11

    Kandel Ji refers an advocate to her. Advocate will fight against the her husband n mother in law for her justice.

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 года назад +5

    ऊहाँ ले भने जस्तै हो भने संगीता बैनी माथी ठुलो अपराध भई रहेको छ।
    कहाँ छ महीला अधीकार का डम्फु बजाऊने हरू।
    घर घर मा महीला माथी अत्याचार छ।बीशेष गरी महीला नै महीला को दुश्मन भएको पाईन्छ।

  • @nirmayagurung9761
    @nirmayagurung9761 3 года назад +1

    नमस्कार सबै ईन्द्णी टिम लाई उपस्थित हरु मा पनी आज को दोहोरी हेरेर एकदम रमाईलो गरीयो लासट मा चै धेरै दुख लाग्यो सगीती बैनी पिर नगर्नु एती राम्मो गीत गाउनु हुन्छ तपाई साथ मा ईन्द्णी टिम छ गीतै गाएर पनी जिउनु सक्नु हुन्छ त्यो सन्तान लाई पनी भोलो त काहा होला र अर्का लाई रुवाएर कुभलो नै होस बैनी कथा सुने र कस्तो ऑखा रसायो from Uk 🇬🇧

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +6

    मनू बैनि र रमेश बि जी को दोहोरी सुने आतूरि भयो भाई कहिले आउछ

  • @shibrajgm2670
    @shibrajgm2670 3 года назад +3

    साच्चिकै पीडित हुनुहुदो रैछ दिदी
    पक्कै पनि कृष्ण दादा साथै इन्द्रेणी टिमले सहयोग गर्नुहुन्छ म बिस्वास गर्छु

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 3 года назад

    बधाई #रवि_लामिछाने_ज्ञानेन्द्र_शाही💟हजुरहरुकाे VIROL PHOTO हेरेर सारा नेपाली खुशि छन दाजु म त धेरैँ खुशी छु अनि तपाईँहरु नि ? किन भने देशको सबैभन्दा ठूलो शक्ति सत्तामा हैन सडकमा हुन्छन भन्ने कुरा आज पुष्टि भएकाे छ जस्तै #_रवि + #_ज्ञानेन्द्र दाजुहरु सायद हामीलाई थाहा नै छैन हिजाे आज उहाँहरु काे दुश्मन हरु बढेकाे रैँछ थुक्क झाेले खाते हरु तेराे बाउ काे अगाडी आइज म सगँ बहस गर्न अनि थाहा पाउँछस् उहाँहरु साचैँ देशकाे रियल हिराेहरु हाे भनेर नत्र कसैले मेहनतले बनाएको भर्याङ तानेर र उस्लाई लडाएर आफू माथि पुग्ने कष्ठ कदापी नगर!नत्र अग्नि ज्वला लेखक मा जलेर खरानी हाेलास् झाेलेहरु ! तिमिहरुकाे इज़्ज़त , औक़ात , हैसियत , परिचय , ज़िम्मेवार, इमान्दार अनुशासन ,संघर्ष यी सबै कुरो आँफै बाट सुरूवात गरेर मात्र रवि लामिछाने र ज्ञानेन्द्र शाहि दाजुहरुकाे चरित्रहत्या गर नत्र ३कराेड नेपालीलाई गएर साेध् अनि मात्र अरू लाइ सिकाउन सजिलो हुन्छ तलाई काे कस्ताे हाे भन्ने कुरा बुझिस नि दलालिहरु याे मेरो अनुंभव मात्र हाेईन चेतावनी पनि हाे! उहाहरुकाे जस्ताे सफलता प्राप्त गर्नु छ भने आफूलाई माथी पुर्याउने फलामकाे भर्याङ आफैं बनाऊ र आफ्नै बलबुताले चढ़! 👊💪
    #_डाईलक___ याे हिन्दीमा रवि + ज्ञानेन्द्र भाइ बैठते वोही पर है जहा अपने पनका एहसास हो बरना ना जाने दुनिया मे आवाज तो कितने लोग देते है !! कसैले बिना कारण पेलेरै किनारा लाउन खोज्छ भने अन्तिम अवस्था सम्म लड्नु दाजुहरु ,तर ग़लत गठबन्धनका नायिकेहरु सँग अन्तिम समय सम्म सम्झौता नगर्नु दाजुहरु अफसाेच गरेमा पाप लाग्छ नेपाल आमाकाे हजुरहरुलाई ! त्यसैले खबरदार समाज र देशका दलालहरु, फेरि पनि भन्दै छु, सुतेको बाघलाई घरीघरी नचलाउ! चलाए पछि भिडेर देखाउ! किउकी भाईकाे समझने के लिए दिल ( Dil )का ईस्तेमाल करो अगर दिमाग लगाओगे तो हैंग ( Hack ) हो जाव गे! ३ कराेड नेपाली नागरिकको भावनालाई सम्मान गरियोस् दाजुहरु नत्र राष्ट्रलाई दुख्ने गरी, राज्यलाई बेच्ने गरी ,नेपालको भौगोलिक अखण्डता र नेपालको स्वाधिनता माथि प्रहार गर्नेगरी कहीँ कतै देशी बिदेशी शक्तिहरुसँग कालो सम्झौता हुन्छ भने , नेपालको अष्मिता माथि प्रहार हुने गरी ,नेपाली जनताको नेपाली नागरिकको, नेपाली यूवाकाे नेपाली पत्रकारको, नेपालका सुरक्षाकर्मीको चित्त दुखाउँने गरी , कहीँ कतै नेपालका प्रकृतिक श्रोत हरु दोहन हुने गरी, फेरि कुरा आयाे यदि ( एम.सि.सि ) जस्तो राष्ट्रघाती सम्झौता यदि कसैले गर्छ भने, त्यसलाई हामी नेपालमा बस्न दिने छैनौ रविदाई🖋️ #_सावधान_नेपाली_यूवाहरु साथ दिनुहाेला यूवा शक्ति )खोइ के फेरियो र आज गाउँघरमा, गरिबीले ढाड कुप्रिएकै छ महंगीको पहाड चुलिएकै छ, अभावको भड्खारो गहिरिँदै गएर टुप्पी-टुप्पीसम्म मान्छे पुरिएकै छ न मन रुन छाड्यो न जीवन दुख्न छाड्यो!😭 कसम म आज धेरैँ खुःशी छु नया नेपालकाे ईतिहाँस शुरु भए झै लागिरहेकाे छ है रवि र ज्ञानेन्द्र दाजुलाई सगैँ देख्न पाउँदा🤞 जय नेपाल जय स्वाभिमान🙏प्रलय भएर सिद्धन लागेको यो कलियुगमा बाच्नका लागि हात जोडेन भने डुडे भनेर जिस्काईन्छ।अरुको स्वार्थ अनुसार काम गरिदिएन भने नालायक भनिन्छ । ग्रुपिजममा सहभागी भईएन भने गवार भनिन्छ !! खानपान तथा लवाई खवाईको जिवन शैली मिलेन भने अनावश्यक गसिपमा उम्लिएको तातोपानीले ब्रोइलर कुखुरा भुत्लाए सरह भुत्लाईन्छ!योद्धाहरुलाई त बीच बाटोमै शहिद बनाउँने उद्धेश्य बोकेर तरवारमा धार लगाउँदै बाटो बाटोमा बंकर खनेर कुरी बसेका हुन्छन अरुको सफलता देख्न नसक्ने मानिसहरु Rabi & ज्ञानेन्द् दाजुलाई 🙏 त्यसैले आत्मविश्वास बलियो भएको भरुवा बन्दुक भए पनि बोकेर हिड्नुस् दाजुहरु तरवारमा धार लगाएर बंकरमा कुरी बस्ने दुश्मनहरु विस्तारै गल्ने छन!घर हेर्छु घर रित्तै छ
    देश हेर्छु देश रित्तै छ कसरी भनूँ आमा,
    सधैँको गन्गन् छोड्नुस् कसरी भनूँ बुबा, एक खुराक खाएर अलिकति तङ्ग्रनुस् चारैतिर हेर्छु हात लाग्यो शून्य!मेचीदेखि महाकालीसम्म जम्मै उस्तै छ यो नूतन परिवर्तन हो या पाखण्डीपनको नर्तन ? म छली इतिहाससित बारम्बार सोधिरहेछु!!के हुदैछ सब? कता जादैछौ हामी? भोलि एक्कासी एक रुपिया नलि घरबाट निस्कनु पर्यो भने बाच्न सकिन्छ ? त्यति क्षमता छ ? कुरा पैसाको मात्रै हैन, परिपक्वताको, गम्भीरताको!!!! आखिर कहिले हुन्छ त मेराे देश नयाँनेपाल र शान्तिनेपाल🇳🇵

  • @sabitaaryal7871
    @sabitaaryal7871 3 года назад +2

    लोक सन्सार मा सुनेको भाका इन्द्रेणी मा पनि सुन्न पाउदा खुशी लाग्यो दुबै जना लाई उज्ज्वल भबिस्य को शुभकामना

    • @bikashneupane3884
      @bikashneupane3884 3 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile sano comedy video banako chhu herera pratikriya dinus hai@

  • @yamnathsubedi239
    @yamnathsubedi239 3 года назад +3

    घोर अन्याय हो,छिटो सद्बुद्धी आओस र संगितालाई ससम्मान घरमा राखियोस।यदि त्यस्तो नभएमा ईन्द्रेणीले साथ दिओस।

  • @laxmibista6687
    @laxmibista6687 3 года назад +3

    सँगिता सिसलाई शुभकामना छ 💖💖💖💖🌹🌹🌹👍️

  • @bishamthing2699
    @bishamthing2699 3 года назад +1

    संगिता बहिनी लाई जसरी हुन्छ न्याय दिलाउन पर्छ इन्द्रेणी समूह र हामी मिलेर

  • @naitikbanjara4404
    @naitikbanjara4404 3 года назад +1

    अब पिर नलिनु सङ्गिता तपाईंको साथमा सबै नेपाल छ अझै हजुरकाे साथमा इन्द्रेणी परिवकाे धेरै सहयोग साथै रमेश सर सबैले तपाईंलाई साथ भराेसा नभए कानुन सम्काे न्याय पाउनु पर्छ भन्छु म यस्तो परिवरकाे फाेटाे सहि देखाउनु पर्छ मिडियाले अब नभए धेरै चेलिबेटी काे घरपरिवर बाट बल्तकार जस्तो अपराधीलाई घरघरमा फाेटाे टासिदैन तर काेराेना लागेको घरमा टासिन्छ याे सङ्गितालाई न्याय दिनुपर्छ इन्द्रेणी जय हाेस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @menukaneupane4389
    @menukaneupane4389 3 года назад +3

    इन्द्रेणी पुरै हेरे पछी नरमाइलो लाग्यो दुखको कहानी रैछ संगीता दिदिको न्याय पाउनु पर्छ दिदिले

  • @rajuhumagain3540
    @rajuhumagain3540 3 года назад +7

    सङिता अधिकारी को परिवारलाईमिलाउन कठिन छ । गल्ती गर्नेलाई सजाय गरेर सिदै अदालतमा गै अङ्सबण्डा को प्रक्रियामा जानू पर्छ नत्र फेरि परिवारले उन्लाई पीडा दिने निस्चित छ । यस्ता धेरै मैले देखेकोछु मेलमिलाप गर्नु भन्दा आआफ्नो चुलोबाल्नुराम्रो

  • @phaligurung6226
    @phaligurung6226 3 года назад +1

    नमस्कार छ ! राजेन्द्र जि र सङ्गिता बैनी को दोहोरी राम्रो थियो ! धेरै२ शुभकामना छ । राजेन्द्र जि ले दाडि त ठिकइ हो तर त्यो घाम मा लाउने चस्मा ले आन्खा नेदेखेर होकि कसो भनेर अल्लि कन्फ्युज डट् कम् ! अनि घरायसी कुरा-कानी निक्कै धेरै भयो ! यो एस्तो कुराकानी त यो इन्द्रेनी मा सायद अल्लि बोरिङ्ग भयो कि ! जेहोस, वहाँ सङ्गिता नानी को पारिवारिक झमेला को लफडा जत्ती सक्दो छिटो समाधान होस ! शुभकामना छ ! हत्तेरिका, सङ्गिता बैनी को हात तेस्तो अपाङ्ग रहेछ । साह्रै दुख लाग्यो ! दरो र बलियो मन गर्नु सङ्गिता नानी ! जित तपाइकै हुने छ ।

  • @laxmirahut9201
    @laxmirahut9201 3 года назад +1

    Namaskar tatha sangetik avibadan sampurnama dherai ramailopo vayaxat mani jhare indreni herna hajurharuni aaunuhos

  • @ramkumargaming3826
    @ramkumargaming3826 3 года назад +4

    बिचारा कति पीडा सहेर बस्नु भाको रछ तो केटा पक्षेलाई छाडनु हुदैन तेसतालाई खालटो खनेर गाडनु परछ

  • @pushpasapkota1036
    @pushpasapkota1036 3 года назад +3

    सङ्गिता को जिवनमा मिडिया नछिरोस शुभकामना

    • @mitralimbu6876
      @mitralimbu6876 3 года назад

      यस्तो पारिवारिक समस्यामा मिडियाको काम छैन।भको नभको कुरा खोतलेर झन् जीवन बर्बाद पारिदिन्छन्।

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 3 года назад

      सहि कुरा सर सगिता जि ले ईन्द्रेणि भलाकाेसरि अाज अाफ्नाे कथा ब्यत गरिसक्नु भयाे बरु सबैले मिलेर सहयोग गराै न्याय पछ अावाज उठाउ

  • @jayantisharma9650
    @jayantisharma9650 3 года назад +2

    गीत भन्दा नि सँगीता दिदिको कथा सुनेर धेरै रोए छिट्टै दिदिको हात राख्न मिल्छ भने राख्दिने कोसिस गरौ सबै जनाले ।परिवार बाट पाउने हकअधिकार दिलाऊँ सबै मिलेर ।

    • @bikashneupane3884
      @bikashneupane3884 3 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile sano comedy video banako chhu herera pratikriya dinus hai@

  • @umakantaregmi7430
    @umakantaregmi7430 3 года назад +1

    संगिता वैनि कानुनि उपचार र मिडियाकाे दवाव अावस्यक परे भाग्य न्याैपाने भाइ र रवि लामिछाने जस्ता हस्ति साथै गृहमन्त्रालयकाे टिम र दाजु कृष्ण कडेल साथै हामी तपाईकाे साथमा अाउने छाै अधिकार मागेर हैन खाेसेर लिन पर्छ हिम्मत नहार्नु हाेला साथ र समर्थन हाम्राे सधै रहेछ संगिता वैनिलाई!संगिता वैनिकाे परिवार सुध्रनु हाेला नभए समाजवाट वहिस्कृत हुनु पर्ला उनका श्रिमान र सासू अामाले।

  • @SumanShrestha-nq6rk
    @SumanShrestha-nq6rk 3 года назад +4

    sangita d d ko dhukha sunira sarai nai man dukhiko xa 😭 Krishna dai hajur li aam janamanas din.dhukhi harulai tw sahayog uddar gardai aaunu vako xa so sangita d d tw jhan hajur haru sangai kam garisaknu vako xa jhan aaj kura media ma aayo taili garda hamro biejat vayo vanira dd lai jhan tanab dina sakxan so hajur li saki samma xetai yo kura milai dinu parxa jasto lagxa dai

  • @kalpi7795
    @kalpi7795 3 года назад +5

    त्यो अस्ट्रेलिया हुने दाई लाई पनी हेर्न मन लाग्यो, त्यसरि मागेर लगेपछि हेर्नू पर्छ नी

  • @hemthapa7003
    @hemthapa7003 3 года назад +1

    संगिता बहिनी तपाईं अब एक्लै हुनुहुन्न तपाइको साथमा सिङ्गो इन्द्रेनी र सारा नेपाली छन्।साथै तपाइसग एउटा कला छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +2

    कृष्ण सर यो चेली को बारेमा केही पहल गरि दिनु होला यो पनि एउटा धर्म कमाउने मौका हो जय इन्द्रेणी ।

  • @sarukhanal6297
    @sarukhanal6297 3 года назад +6

    I want to meet him mr rajendra bro

  • @dilbahadur1034
    @dilbahadur1034 3 года назад +1

    सकभर परिवार आफै मिल्नु भयो भनी अति राम्रो हुनि थियोे ,

  • @kishanban4283
    @kishanban4283 3 года назад +1

    सगीता बहिनी को पिडा सुन्धा मेरो आसु झन्ररो सगीता बहिनी को आमा लाई मेरो नमस्कार छ सलाम छ

  • @shresthakali2080
    @shresthakali2080 3 года назад +6

    sharmilaa shrestha baini ko haaso nacho kaaryakram chalaaune tarikaa ekadam raamro xa ani waako ni saayad manamaa nikkai chot xa bhanne mero anumaan xa kinaki waa chhiti khushi ani bhaabuk hune ekhera ni ek patak thaa paau krishna daai\

  • @sharmilashrestha1243
    @sharmilashrestha1243 3 года назад +3

    बहिनी किन रुनु भाको

  • @sattallama6412
    @sattallama6412 3 года назад

    सागिता बैनिकाे गित सुनदा त अति नै रमाईलाे लागेयाे पछि दुखकाे कुरा सुनदा अति नै दुख मा परेकाे रहेछ कडेल जि ले जसाेरि पनि याे दुखकाेअसु पुछिदिनु हाेला सबै कलाकारहरूलाई धेरै धेरै धानेबाद र कडेल जि त दुखि गरिबकाे भगवान हुनु हुनछ धानेबाद

  • @ramilarairomy607
    @ramilarairomy607 3 года назад +2

    संगिता दिदीले न्याय पाउँनु पर्छ अनि संगिता दिदी तपाईं हिम्मत नहार्नुहोस् र तपाईं किन रुनु हुन्छ? रुनुको अर्थ हार हो, अब नरुनुस् तपाईं कलाकार पनि हो र यो परिस्थितिलाई हारमा होइन,तर अाफ्नो तागत बनाइ जितमा परिणत गर्नु नै तपाईंको जित हो ।

  • @jamunanepal3664
    @jamunanepal3664 3 года назад +3

    Sweet voice

  • @Mount_evrest
    @Mount_evrest 3 года назад +3

    लानपाए म पनि लान्थे शर्मिला लाई😝😝🤣🤣😂

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 3 года назад

    मलाई धेरै मन पर्यो wow मलाई नेपाली हुनुमा गर्ब छ 🙏🏻🙏🏻🙏🏻💝💝💝🥰🥰

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +2

    जसरी हुन्छ संगिता बहिनिले न्याय पाउनु पर्छ

  • @ganeshb.c4893
    @ganeshb.c4893 3 года назад +3

    First coment

    • @Katha_1M
      @Katha_1M 3 года назад

      Thank you support indreni

    • @Katha_1M
      @Katha_1M 3 года назад

      ruclips.net/video/1r4fi8PTZeY/видео.html

    • @nandalalshrestha7372
      @nandalalshrestha7372 3 года назад

      सोचेको पूरा होस किनकी you are 1st viewer

    • @Katha_1M
      @Katha_1M 3 года назад

      नमस्कार इन्द्रेणी परिबार ruclips.net/video/1r4fi8PTZeY/видео.html हाम्रो युतुब च्यानल subscribe गर्दिनु होला ।ruclips.net/video/1r4fi8PTZeY/видео.html

    • @barcelona2653
      @barcelona2653 3 года назад

      Khy ta ramash jee ra kalpma ko palo

  • @durgagurung6507
    @durgagurung6507 3 года назад

    अफ्ट्यारो दुई दुईटा तुक्का मिलाएर गिताउन त्यति सजिलो पक्कै छैन ईन्द्रेणी परिवार लगायत सम्पूर्ण कलाकार हरुमा नमन 🙏 फलाम को ओछ्यान माथि ओत्तानो परेर गित सुन्न‌ पाउदा वाउ कति खुसी लाग्छ बरै थईट ❤️👌👍

  • @indushrestha9961
    @indushrestha9961 3 года назад +2

    पारिवारिक मेलमिलापको वातावरण बनोस,होइन भने उनले कानूनी उपचार सहित छोरो उनले नै लिन पाउनु पर्छ

  • @chameliacharya2239
    @chameliacharya2239 3 года назад +1

    सहयोगी मन हरु प्रती नमन, इन्द्रेणी का सम्पूर्ण परिवारलाई धन्यवाद ।

  • @user-yz3uh4zk2d
    @user-yz3uh4zk2d 3 года назад +1

    Asto pyaro baine lai halagarne te papi harulai sakdo karbai hunai parcha jay hos indrani