युवराज र संगीता अधिकारी बिच काठे भाकामै भयो धमकेदार दोहोरी, के हुन्छ ? हेर्नुहोस भिडियो ।
HTML-код
- Опубликовано: 10 июл 2020
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Yubaraj_Chaulagain_VS_Sangita_Adhikari_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL) Развлечения
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
ruclips.net/video/cMyEk7qhniI/видео.html&feature=share
यसमा पनि यसो नजर लागाईदिऊ है मित्रहरु
Y a
thankyou
@@tunishbalami8132 ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0lllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllplllllllllllllll
@@pramodbk1829 e
ल आऊनु होस आज ईन्द्रेणी मा भाग्य सर को डान्स जय ईन्द्रेणी जय गीतसङगीत कृष्ण सर लाईं सलाम छ
thankyou so much
Aha Damdar Dohori
thank you
भाग्य भाइ नि निक्कै रमेर नाचेको देख्दा खुशी लाग्यो र सम्प्रीया बहिनी र बालचन्द्र को नाच त बबाल हो अब सम्प्रीया बहिनी को नाच स्टेज प्रोग्राम मा नि देख्नु पाइयोस चाडै अति राम्रो लाग्छ बहिनी को नाच
सङगिता बैनि सारैकडा दुबैजनाकाेरामराे छहै हजुर
आज त असाध्यै रमाइलो लाग्यो इन्द्रेणी हेर्दा भाग्य भाईको पनि असाध्यै राम्रो नाच देखियो इन्द्रेणी हेर्ने कोको हुनुहुन्छ येता हाजिर हुम त
thankyou
नमस्कार म बाल कलाकार आयुषा गौतम युवराज मामा सङ्गिता दिदी सारै राम्रो दोहोरि जय इन्द्रेणि।
Aayusha Gautam tq nanu?
"
Woww एक्दमै राम्रो छ हजुर
मेरो च्यानल तिर पनि जोडिनु होला साथीहरु
म पनि subscribe गरिदिन्छु
ruclips.net/video/0poQPIXBtNg/видео.html
सुरेन्द्र मगर र सङ्गिना मगर लाइनि काठे भाका मा ल्याउनु पर्यो हाल म दुबाइ देखि
thankyou so much vanji
आज को गित राम्रो छ मजा आयो गिता जि काभ्रेलि सङ्ग नडराउनु इमानदार हुन्छ्न
संपूर्ण कलाकार साथीहरूलाई सलाम छ नाच एकदम राम्रो थियो संप्रिया नानी तर कम्ती मात्र देख्नु पाईन्छ अलि बढाऊँने कोसीस् गर्नु होला भनी अनुरोध गर्दछु । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम सबैको जय जय होस् । दोहोरी गाऊँने दुबैको सारै राम्रो लाग्यो ।
ल है अब सुन्न थालियो काथे लोक धोहोरी अति नै रमाइलो होला जस्तो छ
Namaskar ma salikram lamsal banepa dekhi herdai xu Sarai Maja lagyo tehi aayar gauna rahar lagyo sabai unit Lai best of luck
अाजकाे दाेहाेरि अनि नाच । बाल चन्द्र बराल , भाग्य नेउपाने , शक्ति गाेधार ,बहिनिहरू टीका सानू , सुम्प्रिया खड्का , नध मायाँ नेपाली हरू काे खत्रा जम्याे । सारै मज्जा अायाे ।गित गाउने कलाकार दुबै जना खत्रा गायक । भाग्य जि लाई र टीका सानुकाे नाच फेरि पनि हेर्ना पाउँ ल । कुबेत बाट हेरेर अानन्द लिईराखेकाे छु ।
युवराज र संगीता दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित ABC कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ
woow sangita sis dami
अति मन पर्ने संगिता अधिकारी।
thank you
b
घ
@@YubarajChaulagainOfficial ङ।
जरझर
Ekdam ramailo lagyo duhorii
yubraj dai vs sangita didi lai samman xa sathma balchandra vs sampriya lai pani love you all indreni famly and all friend and tika vs vagye lai pani jay indreni and dhanmaya lai pani jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ल है आज काठे भाका गाउने, कलाकारलाई सम्मान छ, कृष्ण सर अनि यहाँको टिम सहयोगी मनहरुलाइ सलाम छ, जय इन्द्रेणी।।
पहिलो भैयो अाज
Pardip roka r tika sanu leunu kathe bhaka dhere ramro chha dohori
टिका सानो बहिनी को भाग्य भाई को सबै भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
G,
Khatra indreni
राम्रो छ है लोकदोहोरी
wauuuu क्या मिठो काठे भाकाको रमाइलो दोहोरी गित ।
दामी छ👌👌👌👌👌👌
भाग्य र टीका को नाच बबाल छ love you all indrani team
thankyou
कति राम्रो नाचेको के बालचन्द्र जि।
ल म चाहिँ इन्द्रेणी तिर लागे हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन
शुभ प्रभात प्रदेशि काे
Sangeeta Adhikari Hasilo Muhar Nice Dohori 🌹
वाओ पुर्वेली गित सै सर्र्र्र्र चैत
नमस्कार है hajur हरू सबै लाई kavreli को dohori jhan jhakass xa hai
Ramro lagyo sangita dd
सधैं भरी यसैगरी खुशिका चल्दै रहोस् यो तिर्थस्थलको यात्रा
आजको भाग पनि अत्यन्त मन परयो जै होस इन्द्रेणी को
जय इन्द्रेणी
जय कृष्ण
जय संगीता
जय युवराज
जय टीका सानू
जय भाग्य
जय बाल चन्द्र
जय सर्मिला
जय राजेन्द्र
जय खेमा
🙏🙏🙏
Very Naic xa vai baini ko dohori ♥️♥️♥️😍😍😍😍👍️👍️👍️🙏🙏🙏
अति राम्रो दोहोरी संगिता अनि युबराज जि को बधाई छ
सम्पृया र बाल्चन्द्र जि को डान्स सारै राम्रो लागो सधै हेर्न पाउ है
Dami xa aajko program
Sarai ramro xa pargati hudai jayos
सारै राम्रो दोहोरी सुभकामना छ
ल आयो है 3 करोड नेपालिको ढुकढुकि इन्द्रेणि कार्यक्रम सुनेर हेरेर साथ दिउ ।
thankyou
Heriyo majale indreni Aja ta derai ramailo vayo
wow एक्दम राम्रो दोहोरी त यो होनि । wow राम्रो भो आगामी फेरि आसामा छौ ।
Wow sampriya ko makeup aaj nikai ramri dekhiyaki xin
Vagya bro.la dance garnu va ko sarai man paryo, thank u sooooo much.
Bal chandra ra sampriya ko dance dami xa ani hamro vagya sir ra tika nanu ko pani dami xa dohori vanda ni dance ramro vo aaj
दामी छ दोहोरीl.
बल्ल मज्जा आयो दोहरी सुन्न
हाम्रो भाका
खुबै रमाइलो
Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दोहरी गित मीठो छ।
गलाको सात सातै नाच पनि टीका बैनी खुब राम्रो !!
दुख शुख काे साथि ईन्द्रणि का सम्पूर्ण परिवार कलाका र देश बिदेश मा बसि सधैं साथ र सयाेग गरने सम्पूर्ण लाई दस अाैला जाेडि नमस्कार 🇳🇵🇳🇵🇳🇵🇳🇵
Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal
धेरै राम्रो छ। दाजु र दिदी दोहोरी आउने दिनको अग्रिम शुभकामना र इन्द्रेणी समुहलाई पनि विशेष धन्यवाद ।
नमस्कार 🙏🙏 सबै कलाकार दर्सक जय इन्द्रेणी 🌺🌺
दमदार छ रमाईलो लाग्यो सलाम छ सबैलाई कलाकार साथै ईन्र्देणिटिमलाई
भाग्य जि,टीका सानु, बालचन्द्र, सम्पृया को धमकेदार नृत्य, बबाल दोहोरि👌👌 जय इन्द्रेणी टिम🙏🙏🙏🙏
thankyou
कृष्णा सर को बयान गर्ने कुनै शब्दै छैन कृष्णा भगवान हुनुहुन्छ
दामि छ अाज काे दाेरि जये ईण्देणि भाग्ये भाइ लाई टीका शग दाेरि गाउन लगाउनु हाेला ल
आज राम्रो लाग्यो आझ भाग्य जि पनि राम्रो नाच्नुहुनेरहेछ ?
thankyou so much
शर्मिला काे यक्टिङ र हासाे कति राम्राे हाे
Namaskar kadel sir, Wahu vagya sir ani tika sanuko pani dance dekhna paeyo gudluck super program dukha sukha ko sabaiko chautari
सार्है राम्राे छ काँठे लाेक भाका र गीत पनि
La namaskar hajur sarai ramro git
ल है आज त आफ्नै काभ्रे लि दाजु को दोहोरी आयछ अब दोहोरी हेरेर मात्रै खाना खानु पर्छ ।आउनुस है सङ्गै बसेर हेरौ ।युबराज दाइको स्वोरमा चाहिँ कति मिठास छ त्यो भन्नै सकिँदैन ।
Thankyou so much bahini
Oho Nice Program Indreni Program Gold Program & Bal Chandra Dance I Like .
thank you
हेर्दै छु बुटवल बाट
अतिनै मीठो दोहोरि
जया इन्द्रेणी सबैको इन्द्रेणी जया इन्द्रेणी जया
Dharai ramrooo chha geet
इन्द्रेणी सम्पुर्ण टिम लाई 🙏🙏! बिशेष गरि कृष्ण दाइ लाई धन्यवाद ।यसरी नै अगाडि
बढदै जानू शुभकामना छ ।🎤🎤💃💃
👍️👍️🇳🇵🇳🇵
जय गीत जय संगीत
टिकाजी र भाग्या भाइको नृत्य दामी छ यस्तै गर्दै जानुहोला धन्यवाद छ है शुभकामना
काभ्रेली होनित ७० करोड को आयो । 🙏❤️🌹🇳🇵😁😍😘🙏
hora hajur
aaja dherai ramro lageo kathe dohari.krishna kandel sar hajur.garibdukhi ko bhag baan hununx.
vagya ko nach dekhera haso layo ramro xa
Sharmila dd ko haubau nai atti ramro suhaucha dd lai hansile dd ani kirana did sangeeta dd pani ek se ek chan best of luck all of u👍🙏❤️❤️❤️
दोहोरी त बबालै छ तेसैमा बालचंद्र र संमपीरीया को नाच अती रमाईलो भो
धेरै राम्रो दोहोरी सबै लाई नमस्कार
अति उत्तम लाग्यो
धेरै राम्रो कार्यक्रम नेपाल को हरेक भेग समाबेश उकाली ओराली मौलिकता झल्काउने शब्द हरु सुन्न पाइन्छ ।इन्द्रेणी बास्तबमा सम्पुर्ण नेपाली को ढुक ढुकी हो ।।।
Ajako dohori damdar lagyo
thsnkyou
भाग्य शक्ति टिका धनमाया बालचन्द्र सबैको डान्स खतरा लाग्यो गित धेरै राम्रो छ ।
Bhagya bhai KO dance Dami and Tika👌👌👌❤
लु भाग्य सर टीका को डान्स धेरै राम्रो छ
रमाइलो दोहोरी युवराज सर र संगिता दिदी बधाई छ ।
युवराज दाइ र संगिता दिदिको दोहोरीमा भाग्य न्यौपाने दाई ,टीका सानु मनमाया नेपालीको नृत्य बबाल रमाइलो लाग्यो!
धनमाया
दमदार दोहोरी ....
Kati mitho dohori ho k
खुसी लाग्यो टीका पनि इन्द्रेनी मा आयेछ त्याहा माथी राम्रो नाचेको देख्न पायो
Yo dohori asadhya ramro xa,i like it so much👌🏽👌🏽👏👏
इनेणी टिम लाई मेरो स समान र सलाम छ
चौथो नम्बर मा हेरीयो आज । असाध्यै मन पर्यो
Sangita ko geet ramro lagxa
Wow very song congratulations अति मार्मिक दोहोरि
नमस्कार इन्र्देणी टिमलाई म धनगढीबाट सधै हेर्छु कार्यक्रमहरु रमाइलो लाग्छ।।।।
Good morning everybody,
Jaya indreni
Naach ramailo lagyo
कति राम्रो गाको Sangita बैनि ले krishna दाइ एउटा हात हाल्दिन पर्यो लौन इन्लाइ plz
किन krishna dae अज्कल hjr सिरिएस