श्याम राना र भिम पौडेल सँग रितु तामाङ र आशा बिसी अनि लक्ष्मीको साह्रै उत्कृष्ठ दोहोरी । ०८.०८.०७८HD

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RileDohori #LivePrograme

Комментарии • 354

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +79

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @imselfish367
      @imselfish367 2 года назад +1

      माईक कमि भयो कार्यक्रम मा

    • @clovevange4432
      @clovevange4432 2 года назад +1

      फाउण्डेशनमा सहयाेग पठाउनेकाे बिबर्ण पनि बाचन गर्नु अझै राम्राे हाेलाकि, अन्यथा नमान्नु हाेला💕🙏🙏🙏🙏💕💕

    • @karkinbrdinutasantosh7499
      @karkinbrdinutasantosh7499 2 года назад

      ?

    • @santoshkhanal4443
      @santoshkhanal4443 2 года назад

      L

    • @sambarshrestha6424
      @sambarshrestha6424 2 года назад

      Nnnnnbb

  • @chhetrimb7372
    @chhetrimb7372 2 года назад +5

    यो भिमे को नाक र लक्ष्मी को नाक जुधाउन हेरम्😋😋😋😋

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +23

    नमस्कार,
    हामीले गायको यो दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहुन र मेरो RUclips Channel पनि Subscribe गरिदिनुहुन अनुरोध गर्दछु।

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 2 года назад

      रमाइलो लाग्याे

    • @Keshab9
      @Keshab9 2 года назад

      राम्रो छ । शब्द चयन मा ख्याल गर्नु होला । उत्तौलो हुनु हुन्न।

    • @khageshwarpadhya4231
      @khageshwarpadhya4231 2 года назад

      done

  • @Ganeshbista16626
    @Ganeshbista16626 2 года назад +92

    इन्द्रेणीमा म्यूजिक ब्ब्यावस्थापन माइक को यति आभाव किन तीन चार जना कलाकार हुँदा खेरी एउटा माइक यता र उता अलि असहज असस्भ्य देखिएको होकी भन्ने मेरो धारणा।आज निकै रमाईलो प्रस्तुति श्याम ,भीम ऋतु लक्ष्मी अनि आशा को माझ यहाँहरु सबैलाई उच्च सफलताको कामना गर्दछु।❤️❤️🙏🙏🙏🙏

    • @chandraprakashkawar1935
      @chandraprakashkawar1935 2 года назад +3

      सहि भन्नू भयो

    • @gokarnabista5256
      @gokarnabista5256 2 года назад +6

      अहिले ईन्द्रेणी टिमलाई भागमभाग छ आफ्नो ईष्टुडियो बनेपछि पक्कै पनि हुन्छ।।

    • @villageboy9879
      @villageboy9879 2 года назад +3

      नयाँ स्टुडियो बनेपछी यो झमेला हुन्नकी भन्ने हामलाई लाइराछ !

    • @rajshiv6507
      @rajshiv6507 2 года назад +2

      Sahi vannu vyo mero man ma lako cmnt garnu aru dohori shaj ma 3 ota mayek hunxa krishna dai le mayek ajaii leraunu paro k yo tw vaina ali hami sunne laii majja naii aaina uff

    • @kamalpandey359
      @kamalpandey359 2 года назад

      Ho

  • @user-ry4vo1ie6s
    @user-ry4vo1ie6s 2 года назад +16

    आज फेरी श्याम राना भाइको गीत सुन्न पाउदा धेरै खुसी लाग्यो। मलाइ धेरै मन पर्ने लोक गायक र शब्द को धनी र गाउदा इज्जत का गाउन सक्ने लोक गायक श्याम राना (love you brother always keep it up)

  • @prakashbg9808
    @prakashbg9808 2 года назад +12

    अाशा बिसिकाे गाउने शैली अतिनै रमाइलो

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +47

    श्याय राना को शब्द अनि भिम पौडेल को
    हाँसो को साथमा लक्ष्मी & रितु को मिठो
    आवाजमा निकै रमाइलो रिले दोहोरी 😘
    सुन्न पाए खुशी लाग्यो 🤗जय इन्द्रेणी 🙏

  • @munakapri4586
    @munakapri4586 2 года назад +9

    सन्ध्याकालिन नमन कलाकार टिम सबै लाई साथ इन्द्रेणी हेरेर बस्नु हुने म जस्तै इन्द्रेणी मन पराउने सबैआमाबाबा दाजुभाई तथा दिदीबहिनीहरु लाई शिर निउराई नमस्कार🙏🙏 🇳🇵🇳🇵🇳🇵

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +6

    हुर्‍र्‍र्‍र्‍र्‍र कति रमाइलो हो जय इन्द्रेणी मिस यु सब इन्द्रेणी तिम लाई

  • @DevSingh-sx6ix
    @DevSingh-sx6ix 2 года назад +3

    कि म तिम्रै हु भन कि माया ले हो भन प्रदेश मा डिउटी गर्दा गर्दै गयो जोबन भन्ने जति हाजिर गरम त हजुर 🙏🙏🙏

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 года назад +7

    रितु तामाङ ले दोहोरी पनि मिठो गाउनु हुन्छ ...👍️👍️🙏🙏

  • @sultikurumba199
    @sultikurumba199 2 года назад +8

    🌈ईन्देणी🌈 मा पनि रिले दाेहाेरी सारै राम्रो र उत्कृष्ट छ सधै यस्तै नया नया फेरि पनि देखन पाउला भने अाशा वादी छु सबै लाई 🙏नमस्कार🙏

  • @sandipgiri7556
    @sandipgiri7556 2 года назад +1

    सर्बप्रथम इन्द्रेणी का सम्पुर्ण तिमहरुलाइ धेरै धेरै धन्यवाद र मिस गरेको छु र कृष्ण दाइ जसरी हुन्छ आशा लाई इन्द्रेणीमा राख्नुपर्यो उहाको सारै राम्रो प्रतिभा र सहनसिला छ उहाँ सङ्ग जसरी हुन्छ राख्नु है दादा म हाल कतार बात हेर्दैछु indreniko thulo fan.. 🙏🙏🙏🙏🙏

  • @olinepalese7586
    @olinepalese7586 2 года назад +3

    आज श्याम राना ले खतरा गाको हो Best of luck सबै जनालाई

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +11

    दिनभरिको थकान को भारी बिसाउने चौतारी।इन्द्रेणी ।।आउनुहोस् सबै मिलेर हेरौं ।।जय इन्द्रेणी ।।।जय नेपाल ।।।

  • @sultikurumba199
    @sultikurumba199 2 года назад +5

    अाफै उपमेर भएर पनि ईन्देणी मा हार गुहार गर्दा अलि सुहाउँदो भएन नेता देशकाे बिकास र समाज सेवाकाे लागी भकाे हैनर अाफनाे पाटी र सरकार सित भनु प्रने कुरा ईन्देणी मा हार गुहार गरनु अलि ठिक लागेन यस्ता नेताले कसेरी देश बिकास र समाज सेवा ग्रलान नेपाल मा

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +11

    ओहो आज इन्द्रेणीको स्टुडियोमा भीम भाई र भिम भाई भयेर आगो बाले हजुरहरू सबैलाई मेरो नमस्कार छ🙏🙏🙏🙏

  • @clovevange4432
    @clovevange4432 2 года назад +5

    भिमजि साच्चै पट्याउनु असमर्थ हाे 💕💕😍😍😍

  • @karmadong2455
    @karmadong2455 2 года назад +1

    अत्यधिक राम्रो रिले श्याम राना🙋‍♂️🙏💪💪

  • @ritutamang1298
    @ritutamang1298 2 года назад +2

    नमस्कार सम्पुनमा म गायिका रितु तामङ को फर्फबाट धेरै पछि ईन्द्रेणि मा मैले पनि दाईदिदिहरु संग रिले दोहोरी गाउने अबसर मिलेको छ पक्कै पनि माया गर्नु हुने छ गाउन आउदैन प्रयास मात्रै हो के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला 🙏🙏🙏❤️❤️❤️🥰🥰

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +4

    कति रमाईलो कार्यक्रम अाज त भोलि टिकट काटेर नेपाल गैहालउ लाग्ने ❤️❤️❤️👍🥰🥰🥰💐🕊️🕊️🥀🥀🪔🪔🪔

  • @pardeshiKanxi
    @pardeshiKanxi 2 года назад +1

    हेर्दैछु कुवेत बाट आउनुस साथिहरु हामी पनि रमाउ अन्लाईन रोधिघर मा साथै हामी पर्देसी को लागि गजल वाचन गरेको छु सुनिदिनुहोला

  • @omthapamagat3293
    @omthapamagat3293 2 года назад +1

    लु है बिशेष त श्याम रानाले गितको शब्दबाटै दर्शक हसाउन सक्ने कला सँगै भीम पौडेल,रितु तामाङ,अाशा बि,सी,र लक्ष्मी नेपालीको कडा प्रस्तुति हेर्न अाई पुगियो🌈ईन्द्रणीमा🌈

  • @dhanusunar203
    @dhanusunar203 2 года назад +2

    Nices aasha didi

  • @tilakthapa8155
    @tilakthapa8155 2 года назад +1

    लक्ष्मी नेउपाने को big fan

  • @haridhakal8059
    @haridhakal8059 2 года назад +6

    सबैलाई सम्मान छ जय इन्द्रेणी टिम ।

  • @user-uw5wu3bm1r
    @user-uw5wu3bm1r 2 года назад

    इन्द्रेणीको भवन बनेपछी यो भन्दा पनि अझै बढी प्राबिधिक समस्या समाधान हुनेछ आश गरौ । नबिराई हेर्ने भनेको इन्द्रेणी नै हो ।

  • @basantathapa9594
    @basantathapa9594 2 года назад +3

    सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी।। सबैको प्रस्तुति हरु अतिनै राम्रो सबैको जय होस्

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 года назад +2

    आहा अति राम्रो गित गाउनु भो 🙏🙏♥️♥️👌👌🌹🌹🌹👏👏👏👏👏👏👏👏👏

  • @Shreeshlalmaya
    @Shreeshlalmaya 2 года назад +4

    उत्कृष्ट रिले दोहोरी ,आशा दिदि ले कति मज्जा ले सुन्नु भयेको सुरुमा ।

  • @DipakSingh-xu7yc
    @DipakSingh-xu7yc 2 года назад +1

    भिम पौडेल VS रविन न्यउपानेको दोहोरि छिट्टै हेर्न पाइयोस्

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +12

    शुभ शन्ध्या सम्पूर्णमा अाज त स्याङ्जाली दुई भाइ भिम र श्यामले ईन्द्रेणीमा तहल्का मच्चाएछन जय होस ईन्द्रेणी सलाम

  • @laxminepali6029
    @laxminepali6029 2 года назад +1

    सबै सबैमा नमस्ते यो दोहोरी स्याम राना दाइ भिम पौडेल भाइ रितु बैनी अनि आशा बैनी र मैले गाएका छैन हेरेर लाइक कमेन्ट गरेर साथ दिनको लागि अनुरोध गर्दछु मलाइ माया गर्दिनु होला पनि भन्न चाहान्छु धन्यवाद 🙏🙏🙏🙏

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 2 года назад +3

    येस्तो रमाइलो भएको बेला दान्सर sampriya khadka र छत्र साही हुनु पर्ने बबाल हुन्थे कृष्ण कदेल दाजु

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 года назад +1

    रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @kumarshrestha3741
    @kumarshrestha3741 2 года назад

    बधाईछ ALL TO राम्रो दाेहाेरी गित🎈🎈🎈🎈🎈

  • @manigurung1469
    @manigurung1469 2 года назад +1

    आजको दोहोरी पनि रमाईलो लाग्यो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @krishnalamsal7369
    @krishnalamsal7369 10 месяцев назад

    सारै रसरङ ले भरियको , भरपुर मनोरञ्जन दियो।

  • @kalpanashahi4581
    @kalpanashahi4581 2 года назад +1

    एकदम।राम्रो ।छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +6

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji,
    AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @arjunkc6885
    @arjunkc6885 2 года назад +5

    कति राम्री हो के हाम्रा दिदिहरु कति मिठो स्वर अनि तेही माथि टुक्का झनै राम्रो लाग्यो मलाई त अनि हाम्र हिरो दुवै जना दाजु हरु धेरै धेरै धन्यबाद सम्पुर्ण तिम्लाई सम्मान गर्छु 👌👌🤣🤣💞

  • @premghale6194
    @premghale6194 2 года назад +1

    सबै को कमेन्ट पढे ?कोहि माइक पुगेन भन्नू भन्यो।कोहि ले क भन्नू भयो।हामी सबै ले इन्द्रेणी लाई माया गर्नु पर्छ

  • @hemantpradhan2383
    @hemantpradhan2383 2 года назад +1

    Super cute dohari 👌👌👌💕💕💕

  • @khumraj5858
    @khumraj5858 2 года назад +2

    स्याम राना को गाउने गित को साथै एक्सन कडा छ

  • @khumraj5858
    @khumraj5858 2 года назад +2

    आज भने धेरै कलाकार को कडा प्रस्तुति आएछ

  • @rajanshrestha347
    @rajanshrestha347 2 года назад +6

    राम्रो छ। मलाई मन पर्ने नयाँ भाका अनि कलाकार हरुको शब्द चयन, उत्कृष्ट छ।

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +1

    मस्त छ दोहरी मलाई साह्रै मनपयो धन्यवाद सबै

  • @tekbahadurrana6640
    @tekbahadurrana6640 2 года назад

    इन्द्रेणी एउटा त्यस्तो कार्यक्रम हो जसले जिन्दगी देखि वाक्क दिक्क प्याक्क भै जिन्दगी देखि हरेस खाएर बसेको मन्छेलाई जिन्दगी जिउन आधार दिएको छ ।

  • @loknathshrestha2621
    @loknathshrestha2621 2 года назад +3

    First viewer

  • @bishalmahar9269
    @bishalmahar9269 2 года назад

    आहा सबै 4 जना दाइ र दिदि हरुको मिठो दोहोरि क्या मजा आयो गाउने लाइ भन्ना सूने लाइ पो मजा आउदो रहेछ धेरै धेरै धन्यबाद अझै यो भन्दा नि प्रगति उन्नति होस् यो देन भनेको सबै कृष्ण दाइको हो कृष्ण दाई हजुर को बयान गर्न त! सक्दैन तै पनि म भगवान संग यहि माग्छु कृष्ण दाई को सरिल मा केहि बिरामी न होस् सु स्वस्थ दिर्घायु को कामना होस् सधै भरि सु स्वस्थ रहिरहोस 🙏🙏🙏कृष्ण दाई हजुर लाइ हिर्दय देखि धन्यबाद छ! अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यबाद प्रतिमा भाउजु भेडियो मा न धेके धेरै भो उहाँ लाइ नि दर्सन छ 🙏🙏 आज भने युवराज सर भने लास्टै ब्रेक डानस गर्नु भो हजुर लाइ नि धेरै धेरै धन्यबाद मिठो सम्झना

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +1

    Bk. ।.सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 2 года назад +2

    ल म पनि आए आजको दोहोरी हेर्न , आज ठुलो जमात छ कति रमाइलो छ आज । राम्री राम्री दिदिहरु आछन आज त , जय इन्द्रेणी 🙏🙏

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +9

    दुख सुख को मन्दिर इन्द्रेणी परिवार नमस्कार तपाइहरुको गरेको कर्मले जनताको माया,आशीर्वाद सदा हजुर को टिम माथी रहिरहोस् सधै भगवान दाहिना हुन्। 🌈🌈
    जय इन्द्रेणी 💗
    साथै इन्द्रेणी का सत्कर्म हेर आन्दा लिले सबै जनालाई माया नमस्ते 🌈🌅🥰❤️🥀🌹🪔🔥🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @premmayajugjali4612
    @premmayajugjali4612 2 года назад

    आजको दोहोरी धेरै रोजक सबैलाई धन्यबाद🌹🌹🌹🌹🌹जय ईन्द्रेणि जयसङ्गित🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanuale460
    @sanuale460 2 года назад +1

    Shyam Rana really hero lagx Mlaii,, sabii ko ramro parastuti 🙏🙏

  • @clovevange4432
    @clovevange4432 2 года назад +1

    माने श्ययाम राना सुनकाे दात देखाउन खतरा सिपालु💕💕💕🤣🤣🤣

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +8

    Note : PLEASE BE CAREFUL ABOUT YOUR HEALTH KRISHNA JI JI JI JI JI :
    Your health is so important for many many people and nation:
    My thoughts and prayers are always with you:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 2 года назад +1

    ati ramailo aja ko karyakaram

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 года назад

    चर्चित कलाकार हरुको बेजोड प्रस्तुति अत्यधिक रमाइलो लिदै छु।इन्द्रेणी लाइ हार्दिक आभार ।।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +1

    रमाइलो आजको रिले दोहोरी सबैमा नमस्कार

  • @rajukc8914
    @rajukc8914 2 года назад

    आहा कति राम्रो दोहोरि जति हेरेनी धित नै नमोर्ने दोहरी सारै राम्रो लाग्यो मलाइ👌👍️

  • @user-xu8xw7ly4g
    @user-xu8xw7ly4g 2 года назад

    आहा आज त आशा लाइ देख्न्न पाइयो i love you.. aasha❤️❤️❤️

  • @raajshahi7361
    @raajshahi7361 2 года назад +2

    Dukhat khabar 9 jana morexan dislike garera kehi farak pardena Krishna sir mrni lae kasle roknu sakxa wr jay indreni

  • @manthapamagar5577
    @manthapamagar5577 2 года назад +3

    मलाई असाध्यै मन पर्ने श्याम राना

  • @bindushrestha4630
    @bindushrestha4630 2 года назад

    आजको रीले दोहोरी अत्यन्तै रमाइलो र राम्रो भयो सबै भाई बैनी हरूलाइ हृदय देखी नै मुरी मुरी धन्यवाद छ

  • @TRBista-qe3pj
    @TRBista-qe3pj 2 года назад +1

    वा वा श्याम राना जि,सुपर!

  • @acharyagopal3448
    @acharyagopal3448 2 года назад

    बधाई छ शबै टिम्लाई

  • @kisnadhakal9368
    @kisnadhakal9368 2 года назад

    आशा बिसि को गायकी सारै मन पर्छ तो हासो मा म फिदा भय

  • @krishnalamsal7369
    @krishnalamsal7369 2 года назад

    सारै मजा आयो।स्थापित कलाकारको गायकिनै राम्रो ।सबैलाई बधाइ।

  • @rajusapkota7711
    @rajusapkota7711 2 года назад +1

    इन्द्रेणीमा सहयोगको ओइरो लाग्छ तो hand mike ४/५ वटा राखेपनि हुन्छ एउटालाइ मात्र यता उता सारेछ यो त भएन हैइ कृष्ण सर यस्को manage भने तुरुन्त गर्नु परो हैइ सर

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад

    बल्ल जोडी पाऐ खोजे जस्तो रितु तमाङलाई स्याम रानाले निरु रिषले कृष्ण कडेल सरलाई केही टुक्का नदिऐको हुदा अलीकती खल्लो लाग्यो जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад

    रिले दोहोरी गीत दामि छ है फेरी पनि इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ है धन्यबाद

  • @balbahadurrana2607
    @balbahadurrana2607 2 года назад +2

    स्याम रानाले हसाएरै मर्ने भर बा🤔🤔🤯😳😳😆😅😅😂😂🤣🤣🤣😜😜🤑🤑🤪🤪

  • @bikrammaya1354
    @bikrammaya1354 2 года назад +1

    मादलकाे पारा भयेन हैइ हजुर🍓🍓🍓🍓🍓

  • @sureshchhetri6066
    @sureshchhetri6066 2 года назад +1

    उत्ताउलो भयो के पारा हो किस्न कडेल जिऊ हटाउने भनेको हैनर

  • @sujankumar9027
    @sujankumar9027 2 года назад

    कति रमाईलो सबै गायक गायीका हरूको प्रस्तुति

  • @kishanban4037
    @kishanban4037 2 года назад

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ श्याम भाई भिम भाई र आशा बहिनी रितु बहिनी लक्ष्मी बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ सबै नाच राम्रो छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад

    जय इन्द्रेणी ,जय संगित
    अाहा पाँचै जनाको सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,जाेडदार ,दामी छ,सबैलाई सफलताको कामना छ।सबै जनाको नाच खतरा छ,निकै रमाइलो भएको छ।म नवलपुर देखि ,हाल मलेसिया बाट ,,,,,,
    सबै गायक ,गायिकाहरु शब्दका खानी हुन।।।

  • @sailesneupane6778
    @sailesneupane6778 2 года назад +1

    आसा नै मन पर्छ आफुलाइ त

  • @sultikurumba199
    @sultikurumba199 2 года назад +3

    अाज रमाइलो तरिकाले प्रस्तुति भएछ सबै टिम लाई शुभकामना जय 🌈ईन्देणी 🌈

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 2 года назад +1

    यो स्याम रारणले गित गाउँदा किन होला खाप्चक खुप्चुक अनुहार विगारेको होला के केटिको भन्दा खतम छ के स्यामको गित सुन्न र हेर्ने मन मरेर आउछु के।

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 года назад

    उज्यालो नेपाल जस्ताको तस्तै कार्यक्रम इन्द्रेणिमा उपस्थित सम्पुर्ण बरिष्ठ गायक / गायिकाहरूमा म हरियालिको लाख लाख स्यालुट छ !! बिषेश त: इन्द्रेणिका संचालक कृष्ण जि लाई धेरै बधाई तथा सफल कार्यकालको शुभकामना !!!
    प्रदेश 5 दाङ्गको तुल्सिपुरबाट । धन्यबाद ।

  • @prembahadur5357
    @prembahadur5357 2 года назад

    मलाइ सारै मन परेका गाइकाहरु लक्ष्यमि आसा रितु

  • @yogentamu1972
    @yogentamu1972 2 года назад

    निकै रमाइलो दोहोरी आज।जय इन्द्रेणी

  • @ganesholi477
    @ganesholi477 2 года назад +1

    I miss you all indreni team lai fasta comment mero

  • @chandarkala2257
    @chandarkala2257 2 года назад

    मनमाया बिनाको स्टेजमा खासै रमाइलो भए न जस्तो लाग्यो दोहोरी त राम्रो लाग्छ सबै बरिस्ठ कलाकार हरु सबै को गित मन पछं

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk 2 года назад +1

    जय ईन्द्रेणि

  • @thesamu007
    @thesamu007 2 года назад +1

    Babal relay dhohoriiii

  • @nasibneupane3321
    @nasibneupane3321 2 года назад

    क्या मिठाे दाेहाेरी बधाई छ इन्द्रेणी टीम र याे दाेहाेरीमा सहभागी सबै सबैलाई ।

  • @baltamang9038
    @baltamang9038 2 года назад

    निरु सिस जानुका तामाङ सँग फेस मिल्छ दिदी बहिनी होरा कृष्ण कँडेल ज्यू ?
    धेरै राम्रो दोहोरी।।🙏।।

  • @Happy2o
    @Happy2o 2 года назад +1

    Masta ramailo

  • @wanemkanxa1588
    @wanemkanxa1588 2 года назад

    rile dohorika all shyam,bhim,ritual, Aasha, laxmi lai badhaix tapaiharuko sanggitik yatra sandhai safal rahos shubhakamana

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    कृष्ण सर इन्द्रेणीमा खिमा र पावल राई किन न आएको उपस्तिथि गराउनु पर्यो । किन कहिले आउने अनि न आउने ।।

  • @mohanthapa7092
    @mohanthapa7092 2 года назад +1

    Jaya indreni

  • @amarsing7186
    @amarsing7186 2 года назад

    इन्देणी कलकार को मन्दिर हो अनि दिन दुखी को भगवान हो

  • @nabarajgurung4581
    @nabarajgurung4581 2 года назад

    Niru sreesh sis ali dherri maya xa hi

  • @dhanbahadur7554
    @dhanbahadur7554 2 года назад +1

    Wao kati ramro dohori👌👌

  • @younikxettry527
    @younikxettry527 2 года назад

    रितु तामाङ कि परि तामाङ हो । हेर्दा उस्तै देखिन्छ त । भिम दाइ को बिक फेन म

  • @ramkhadka1347
    @ramkhadka1347 2 года назад

    Bhim sir ko haso damiii manparxa

  • @prembhandari799
    @prembhandari799 2 года назад

    राम्री लक्ष्यिमि जिउ मिठो हसिलो मुहार