संगिता अधिकारीकी आमाले दोहोरीमा तहल्का मच्चाइन् । कृष्ण कंडेलको होस उड्यो । ०७७-०६-२१।। HD

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 523

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +76

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @bhanuboss7597
      @bhanuboss7597 4 года назад +3

      नमस्ते कृष्ण दाइ अति राम्रो छ दाेहाेरि
      अब रबिन र कसम ठकुरिकाे दाेहाेरि हेर्न मन छ

    • @haripoudel9045
      @haripoudel9045 4 года назад +1

      @@bhanuboss7597 opo

    • @nabinbasnet6700
      @nabinbasnet6700 4 года назад

      La aba duty skayra indrein program garna thaleo

    • @bikashbohara1483
      @bikashbohara1483 4 года назад

      Jai phool ko basana bhakama ne garnu paryo

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 4 года назад

      Those who are talking and writing against krishna ji ji ji ji ji and indreni team are heartless and mindless people. They must have human heart. If possible support indreni , if not don’t be negative. Indreni is really doing great job. Keep it up.

  • @TV-jd8bd
    @TV-jd8bd 4 года назад +146

    यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ ।
    र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी।
    Love you so much all

    • @narayanbasnet4172
      @narayanbasnet4172 4 года назад +3

      कल्पना बहिनी फेरि इन्द्रेणी आउनु पर्यो

    • @gitengurung709
      @gitengurung709 4 года назад +1

      🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @mdmkh9017
      @mdmkh9017 4 года назад +2

      0570910708 साउदिअरब

    • @jivanthapamagar6379
      @jivanthapamagar6379 4 года назад +3

      रमेश जि को र कल्पना जि को मलाई पनि जोडि मन पर्छ तर बिहे भन्ने आफ्नो भाग्यको कुरा हो कसैले नराम्रो कमेन्ट र भिडियो बनायर अपलोड न गर्दिनु होला जोडि हरुको मानसिक बल कम हुन सक्छ फेरि अर्को पटक दोहोरि गाउन मन न लाउला म दुबैजनाको फ्यान हो म दुबैको राम्रो चाहान्छु सधै जोस र होस मा रमाईलो दोहोरि हेर्ने मन छ लभ यू टु मलाई मन परेको जोडि दुबैलाई😍😍😍💖💖💖💖

    • @nokhiramoli28
      @nokhiramoli28 4 года назад

      याे कलियुगमा पापिहरू धेरै छन।अरू काे मानहानि गरेर दुई पैसाकमायर अाफ्नाे छाकटार्ने । तेयस्ताकाे पछि नालाग्नु र अाफ्नाे लक्ष्यमा अगाडि बडिरहनु ।जस्तो सुकै समस्या , बाधा , अर्चनाअाय अाय पनि पन्छाउँदै अगाडि बडिराख्नु ल । अब हाम्रो चाहाना धेरै छ तिम्रो र रमेश प्रशांहि काे भाग दुई घमसान भिडन्त भाकाे दाेहाेरि गित सुनलाई ।हाल म कुबेत बाट

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +67

    आज आमाको पालो खुसी लाग्यो अब संगिता बहिनाई न्याय दिलाइ दिनु होला है कृष्ण सर हजुरको सधै जय हुन्छ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री🙏🙏🙏

    • @nokhiramoli28
      @nokhiramoli28 4 года назад

      हैना हाे बहिनी गाेमा भण्डारी जि ।दिदी , बहिनिहरू बिभाहा गरेर अाफ्नाे घर मा गयपछि पहिला साेषण ,पिडित सासू अामा तेयस् पछि श्रीमान लगायर तेयस् घरका अामाजु , नन्द, जेठानी , देउरानि , जेठाजु , देवर सबै घरपरिवार बाट पिडि किना भैराखेकाछन् ।किना तेयस्ता पिडित छाेरि , बुहारीलाई समाजका महिलाले किना साथ , सपाेट दियर सामाजमा नैन्याय दिलाउँनासकदैनन् ।

    • @rksapkota5603
      @rksapkota5603 4 года назад

      Hajursanga indreni ma vetera nachne man xa hajur aauna xadnu ni kina indreni ma

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      @@rksapkota5603 हाहा होर सुभ बिहानी सुभ दिन नमस्कार यो कोरोना ले गर्दा हो हजुर अब अलि दिन मा आउँछु

    • @hattiramgiri5989
      @hattiramgiri5989 4 года назад +1

      hjr didi darsan

  • @ratnamaninath
    @ratnamaninath 4 года назад +26

    अति नै रमाइलो दोहरी💃💃💃💃💃💃💃💃आर्को पल्ट यी आमा र श्रीराम बजेको दोहरी हेर्न पाउ।।

  • @aashikagautam649
    @aashikagautam649 4 года назад +36

    आहा आमाको जोस सारै मन पर्यो। आमा धेरै कडा 🙏 जय इन्द्रेणी 🙏🙏 सुभ रात्री

  • @lokdhungana5538
    @lokdhungana5538 4 года назад +41

    कृष्ण दाजु को फ्यान जति यता हाजिर गर्नुहोस् ।

  • @kalpanadahal6866
    @kalpanadahal6866 4 года назад +112

    रमेश र कल्पना को part 2को पर्खाइमा को को हुनुहुन्छ??
    Subscribe गरेर जोदिनुहोला।।धन्यवाद।

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +20

    कृष्ण दाइ तगडा आमा पनि कडा, आयुसा नानु र मिलन बाबु को नाँच बब्बाल, जय कृष्ण दाइ, जय रमेश जि, जय इन्द्रेणी ,

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai!

  • @krishnabasyal5842
    @krishnabasyal5842 4 года назад +24

    छोरी भन्दा कडा हुनुहुन्छ आमा झन आमालाई सम्मान गर्छु

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai!

  • @prazolmoktan2476
    @prazolmoktan2476 4 года назад +7

    बिचरा आमा छोरी को खुसीको लागि गीत गाउदै छिन खुशी लागियो अब सङ्गिता ले त्यो घरमा बस्नु भन्दा आफ्नु अधिकार लियर अन्तै बस्नु राम्रो पशु- पशु-नै हुन्छ त्यो अलछिना बहिरो को सन्तान ले सुख दिदैन मार्देलान षड्यन्त्र गरेर कति राम्रो अामा छोरी नै खुशि भएको देखन पाईयो धन्य छ इन्द्रेणी टिम लाई 🙏👍️💐🇳🇵🇦🇪कुबैत बाट

  • @nandananda2726
    @nandananda2726 4 года назад +1

    अामा को दोहोरी राम्रो छ ल बधाई छ सबैलाई नानि बाबू को डान्स बबाल छ

  • @राकेसथापा
    @राकेसथापा 4 года назад +7

    रमेस जि को बैठक कार्यक्रम हेर्नू कोको आतुर हुनुन्छ?✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋✋✋🙋🙋✋🙋🙋

  • @madankarki4028
    @madankarki4028 4 года назад +46

    छत्र शाही कहिले आउने होला सारै याद गरिरहेको छु ❤️❤️❤️

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад +1

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai@

    • @sangitasuwall5162
      @sangitasuwall5162 4 года назад +2

      दशै पछि आउनु हुनछरे आयुशा नानुले भनेकिन गाडी चलेको छैनरे गुलमीमा तेसैले

    • @kumardahal8110
      @kumardahal8110 4 года назад

      Madan ji k xa ani hamro sagun tira vet huna xodo ta🤔🤔

    • @madankarki4028
      @madankarki4028 4 года назад

      @@kumardahal8110 facebook ma add garnun facebook.com/madan.karki.5815

  • @swami.1008
    @swami.1008 4 года назад +1

    yog & Adhyatma
    आहा !! हाम्रा अनमोल गीत, सङ्गीत, भाका, कला, साहित्य, संस्कृति, सभ्यता र परम्परा कति दिव्य, कति पावन, कति मनोहर, कति मीठो, कति महान !! साधुवाद छ इन्द्रेणीका संस्थापकलाई, इन्द्रेणीलाई र सम्पूर्ण इन्द्रेणी परिवारलाई। साथै कोटी कोटी अभिनन्दन यहाँहरूको निस्वार्थ, पवित्र सेवा र परोपकार कार्यलाई ॐ श्रीहरि!

  • @kishanban4283
    @kishanban4283 4 года назад +1

    ABC इन्देणी कृष्ण सर को र संगीत बहिनी को आमा को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो आमा

  • @pradhanbik7976
    @pradhanbik7976 4 года назад +3

    अब भाइरल हुने पालो आमाको 🤩🤩
    आमा लाई ढोग, कृष्ण दाइ लाई हार्दिक नमन साथै सम्पुर्ण टिम मेम्बर मा मेरो सलाम छ !!

  • @hemantadahal1129
    @hemantadahal1129 4 года назад +11

    सार्हैराम्रोछ भाका पनि रमाइलो र अति चलेको गित र सरल गित अनि आयूषा नानु र मिलन बाबु बालकलारहरुको नाच मन पर्यो।।

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai!

  • @tunganatharegmi8142
    @tunganatharegmi8142 4 года назад

    ईन्द्रेणी टिम लगायत कृष्ण कडेल दाजुलाई धेरै धेरै धन्यवाद छ ।दिनदुखि अस्कत हरुलाई चुलाे बाल्न हजुरहरुकाे याे ठुलो सहयाेगमा । केदार भट्ट दाजुको परिवारलाई सम्झन्छु उहाँको श्रश्रिमति अाज अाखा नदेखिने अबस्थामा हुनुहुन्छ ,जस्ले अाफु सकुशल हुदा म उहाँको

  • @Barpaktube
    @Barpaktube 4 года назад +35

    संगीता vs कृष्ण कँडेल दोहोरी 👍🇳🇵

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 года назад +5

    नजिकै आउँदै गरेको बिजय दशमी & दिपावली २०७७ सालको सम्पूर्ण इन्द्रेणी टिम लगायत इन्द्रेणी कार्यक्रम हेरेर बस्नुहुने बिश्वभरि छरिएर बस्नुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरुलाई पनि धेरै धेरै शुभकामना !!!!!!!!!!!
    अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशीछाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नवदुर्गा भवनीले सदा सर्वदा सफलताको ताज पहिराउँन, सबै सबैलाई नेपालीहरुको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, देश तथा बिदेशी भुमिलाई कर्मथलो बनाई कार्यरत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसिको बास होस दु ख र शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग, दोष पिर ब्यथाहोस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक झगडा कहिल्यै नहोस्, सत्कर्म र अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशीछाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नव दुर्गा भवनीले सदा सर्वदा सफलताको ताज पहिराउँन, सबै नेपाली हरुको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, देश तथा बिदेशी भुमिलाई कर्मथलो बनाई कार्यरत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसिको बास होस दु ख र शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग, दोष पिर ब्यथाहोस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक झगडा कहिल्यै नहोस्, सत्कर्म र ?सद्भावको चाहाना, विजया दशमी २०७७ सालको अग्रिम मङ्गलमय शुभ कामना!! सद्भावको चाहाना, विजया दशमी २०७७ सालको अग्रिम मङ्गलमय शुभ कामना!!
    २०७७ साल बिजया दशमी उपलक्ष्यको हार्दिक मङ्लमय शुभकामना
    उहीँ हजुरहरुकै हरपलको साथी
    सिताराम सुवेदी
    हाल साउदी अरब बाट

  • @nabinnirdosh472
    @nabinnirdosh472 4 года назад +15

    मेरी प्यारी छुनु मुनु आयुसा आज कती राम्रो नचेको

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 4 года назад +4

    बधाई #रवि_लामिछाने_ज्ञानेन्द्र_शाही💟हजुरहरुकाे VIROL PHOTO हेरेर सारा नेपाली खुशि छन दाजु म त धेरैँ खुशी छु अनि तपाईँहरु नि ? किन भने देशको सबैभन्दा ठूलो शक्ति सत्तामा हैन सडकमा हुन्छन भन्ने कुरा आज पुष्टि भएकाे छ जस्तै #_रवि + #_ज्ञानेन्द्र दाजुहरु सायद हामीलाई थाहा नै छैन हिजाे आज उहाँहरु काे दुश्मन हरु बढेकाे रैँछ थुक्क झाेले खाते हरु तेराे बाउ काे अगाडी आइज म सगँ बहस गर्न अनि थाहा पाउँछस् उहाँहरु साचैँ देशकाे रियल हिराेहरु हाे भनेर नत्र कसैले मेहनतले बनाएको भर्याङ तानेर र उस्लाई लडाएर आफू माथि पुग्ने कष्ठ कदापी नगर!नत्र अग्नि ज्वला लेखक मा जलेर खरानी हाेलास् झाेलेहरु ! तिमिहरुकाे इज़्ज़त , औक़ात , हैसियत , परिचय , ज़िम्मेवार, इमान्दार अनुशासन ,संघर्ष यी सबै कुरो आँफै बाट सुरूवात गरेर मात्र रवि लामिछाने र ज्ञानेन्द्र शाहि दाजुहरुकाे चरित्रहत्या गर नत्र ३कराेड नेपालीलाई गएर साेध् अनि मात्र अरू लाइ सिकाउन सजिलो हुन्छ तलाई काे कस्ताे हाे भन्ने कुरा बुझिस नि दलालिहरु याे मेरो अनुंभव मात्र हाेईन चेतावनी पनि हाे! उहाहरुकाे जस्ताे सफलता प्राप्त गर्नु छ भने आफूलाई माथी पुर्याउने फलामकाे भर्याङ आफैं बनाऊ र आफ्नै बलबुताले चढ़! 👊💪
    #_डाईलक___ याे हिन्दीमा रवि + ज्ञानेन्द्र भाइ बैठते वोही पर है जहा अपने पनका एहसास हो बरना ना जाने दुनिया मे आवाज तो कितने लोग देते है !! कसैले बिना कारण पेलेरै किनारा लाउन खोज्छ भने अन्तिम अवस्था सम्म लड्नु दाजुहरु ,तर ग़लत गठबन्धनका नायिकेहरु सँग अन्तिम समय सम्म सम्झौता नगर्नु दाजुहरु अफसाेच गरेमा पाप लाग्छ नेपाल आमाकाे हजुरहरुलाई ! त्यसैले खबरदार समाज र देशका दलालहरु, फेरि पनि भन्दै छु, सुतेको बाघलाई घरीघरी नचलाउ! चलाए पछि भिडेर देखाउ! किउकी भाईकाे समझने के लिए दिल ( Dil )का ईस्तेमाल करो अगर दिमाग लगाओगे तो हैंग ( Hack ) हो जाव गे! ३ कराेड नेपाली नागरिकको भावनालाई सम्मान गरियोस् दाजुहरु नत्र राष्ट्रलाई दुख्ने गरी, राज्यलाई बेच्ने गरी ,नेपालको भौगोलिक अखण्डता र नेपालको स्वाधिनता माथि प्रहार गर्नेगरी कहीँ कतै देशी बिदेशी शक्तिहरुसँग कालो सम्झौता हुन्छ भने , नेपालको अष्मिता माथि प्रहार हुने गरी ,नेपाली जनताको नेपाली नागरिकको, नेपाली यूवाकाे नेपाली पत्रकारको, नेपालका सुरक्षाकर्मीको चित्त दुखाउँने गरी , कहीँ कतै नेपालका प्रकृतिक श्रोत हरु दोहन हुने गरी, फेरि कुरा आयाे यदि ( एम.सि.सि ) जस्तो राष्ट्रघाती सम्झौता यदि कसैले गर्छ भने, त्यसलाई हामी नेपालमा बस्न दिने छैनौ रविदाई🖋️ #_सावधान_नेपाली_यूवाहरु साथ दिनुहाेला यूवा शक्ति )खोइ के फेरियो र आज गाउँघरमा, गरिबीले ढाड कुप्रिएकै छ महंगीको पहाड चुलिएकै छ, अभावको भड्खारो गहिरिँदै गएर टुप्पी-टुप्पीसम्म मान्छे पुरिएकै छ न मन रुन छाड्यो न जीवन दुख्न छाड्यो!😭 कसम म आज धेरैँ खुःशी छु नया नेपालकाे ईतिहाँस शुरु भए झै लागिरहेकाे छ है रवि र ज्ञानेन्द्र दाजुलाई सगैँ देख्न पाउँदा🤞 जय नेपाल जय स्वाभिमान🙏प्रलय भएर सिद्धन लागेको यो कलियुगमा बाच्नका लागि हात जोडेन भने डुडे भनेर जिस्काईन्छ।अरुको स्वार्थ अनुसार काम गरिदिएन भने नालायक भनिन्छ । ग्रुपिजममा सहभागी भईएन भने गवार भनिन्छ !! खानपान तथा लवाई खवाईको जिवन शैली मिलेन भने अनावश्यक गसिपमा उम्लिएको तातोपानीले ब्रोइलर कुखुरा भुत्लाए सरह भुत्लाईन्छ!योद्धाहरुलाई त बीच बाटोमै शहिद बनाउँने उद्धेश्य बोकेर तरवारमा धार लगाउँदै बाटो बाटोमा बंकर खनेर कुरी बसेका हुन्छन अरुको सफलता देख्न नसक्ने मानिसहरु Rabi & ज्ञानेन्द् दाजुलाई 🙏 त्यसैले आत्मविश्वास बलियो भएको भरुवा बन्दुक भए पनि बोकेर हिड्नुस् दाजुहरु तरवारमा धार लगाएर बंकरमा कुरी बस्ने दुश्मनहरु विस्तारै गल्ने छन!घर हेर्छु घर रित्तै छ
    देश हेर्छु देश रित्तै छ कसरी भनूँ आमा,
    सधैँको गन्गन् छोड्नुस् कसरी भनूँ बुबा, एक खुराक खाएर अलिकति तङ्ग्रनुस् चारैतिर हेर्छु हात लाग्यो शून्य!मेचीदेखि महाकालीसम्म जम्मै उस्तै छ यो नूतन परिवर्तन हो या पाखण्डीपनको नर्तन ? म छली इतिहाससित बारम्बार सोधिरहेछु!!के हुदैछ सब? कता जादैछौ हामी? भोलि एक्कासी एक रुपिया नलि घरबाट निस्कनु पर्यो भने बाच्न सकिन्छ ? त्यति क्षमता छ ? कुरा पैसाको मात्रै हैन, परिपक्वताको, गम्भीरताको!!!! आखिर कहिले हुन्छ त मेराे देश नयाँनेपाल र शान्तिनेपाल🇳🇵

  • @manigurung1469
    @manigurung1469 4 года назад

    संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 4 года назад +12

    धेरै धेरै राम्रो दाेहाेरि रमाइलो भयाे अाज पनि सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai!

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад

    अत्यन्तै रमाइलो दोहोरी गाउनु भयो आमा र कृष्ण सर ले धन्यबाद शुभकामना छ ।

  • @rameshsunar360
    @rameshsunar360 4 года назад +7

    खुशी लाग्यो राम्रो गित को लागि धन्यवाद छ सबैइ लाइ

  • @ujirsingh1585
    @ujirsingh1585 4 года назад

    सम्पुर्ण लाई नमस्कार व्यक्त गर्दछु खुसी लाग्छ इन्द्रेणी हेरि रहदा

  • @madankumarrai9735
    @madankumarrai9735 4 года назад +1

    Hazur haru ko lok dohori lai salaam Jay chandra surya 🇳🇵 🇳🇵🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @nabraji.c1155
    @nabraji.c1155 4 года назад +1

    सारै रमाइलो लाग्यो दोहरी मलाई त कृष्ण सरत हेरेको हेरै हुनु भयो त

  • @ffytt7775
    @ffytt7775 4 года назад

    Aama la sarai ramro geet gaunu bho ..ramro lageao .koti koti naman x aama ra krishna sir lai ..

  • @nrajdulal4563
    @nrajdulal4563 4 года назад

    आँखा छोपी नरोउ भनी भन्नू पर्या छ मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ भन्ने गित आज कसैलाइ मिल्छ भने त्यो संगिता र उनको आमालाइ मिल्छ तेस्तो पिडामा पनि हासी हासी गित गाएकोमा धेरै धेरै 🙏🙏🙏🙏

  • @buddhiman2627
    @buddhiman2627 4 года назад

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिम का कलाकार होरु लाई सम्मान छ र यो दिदी जिउ ले अति मीठो गित गाउनु भो बधाई छ

  • @indratamangtamang5465
    @indratamangtamang5465 4 года назад +4

    हुर्‍र्‍र्‍र्‍र सै सै सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र स्यबास आमाले पनि दोहोरी चाहिँ खत्र गाउनु हुदो रहेछ। बधाइ छ।

  • @nokhiramoli28
    @nokhiramoli28 4 года назад +1

    सम्पूर्ण ईन्द्रेणि परिवारलाई बधाई छ।संङगिताकाे अामा लाई नमस्कार छ। अामा झन खत्रा गित गाउँनुहुँदाे रहेछ ।अामा ले पहिला स्थान पाउनुभयन्छ ।यतिकाे अामा घर बेयभार समालेर अाफ्नाे कलालाई दबायर बस्नुभयछ ।

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 года назад

    छत्र बिना ईन्द्रेणी सारै खल्लो भको छ ।

  • @lalitadahal3999
    @lalitadahal3999 4 года назад +6

    अामाकाे गित सुनेर अाखानै रसायाे याेगित सुनेर सगिताजिकाे परिवारले झनै नराम्रो ब्याबार गर्न सक्छन् मिल्छ भनेछिटाे उनको घर परिवार भेटेर न्याय दिलाइ दिन पाय अझै राम्रो हुने थियोे

  • @shresthakali2080
    @shresthakali2080 4 года назад +1

    yo yo ni tarika sharmila baini ko dance raamo xa love u

  • @2-kgamingnepal189
    @2-kgamingnepal189 4 года назад

    inderni teem lai mero tarfa bata namaskar xa hai sabai jana 1 coti feri raju pariyar saju geet sunna pay kati ramoilo huntheyo 👌👌👌👌👌👌👌

  • @krishnadangi439
    @krishnadangi439 4 года назад

    आजको दोहोरिपनी कम छैन
    सुपप छ

  • @kishanban4283
    @kishanban4283 4 года назад

    आयुषा गौतम नानी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @ishwarigaire5332
    @ishwarigaire5332 4 года назад +1

    Krishna daju sangita ko gharma gayara gharko sabai kura bahira launa paryo

  • @dilkumarikc5713
    @dilkumarikc5713 4 года назад

    नमस्ते कृष्ण सर हुजुरका टुक्का धेरै राम्रा छन र धेरै धेरै शुभकामना छ 🌹🌹🌹💕💕😍😍

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +6

    धमेकेदार प्रस्तुति आजको दोहोरी 🙏🙏 जय इन्द्रेणी

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai#

  • @jayramgautam4619
    @jayramgautam4619 4 года назад

    यस दाेहाेरीबाट अत्यन्त बाेझिलाे परिस्थितिकाे चित्रण भएकाे बुझिन आयाे हुदा यस विसम परिस्थितिकाे सहज र सरल रुपमा समाधान हाेस र विचल्लित परिस्थिति प्रेममय बनाेस् । जय हाेस्

  • @premkatuwal8914
    @premkatuwal8914 4 года назад +2

    आज चाहि तेस्रो नम्बरमा परियो छ 🌈🌈🌈जय होस इन्द्रेणिको जय गित जय संगित 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @dhanakshrestha3353
    @dhanakshrestha3353 3 года назад

    कृष्ण दाइ संगितालाई म बिहेगरुहु

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 года назад +12

    अाज अामाको पालो दोहोरी अायो कडा इन्द्रेणी कुष्ण कडेल दादा सग को झटारो 🙏🙏🙏

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai#

    • @bhaktalaxmikhawas7897
      @bhaktalaxmikhawas7897 4 года назад

      @@bikashneupane9699 hi

  • @binodprasaddhodari2084
    @binodprasaddhodari2084 4 года назад

    सम्पूर्ण इन्द्रेणी टिम मा नमस्कार एकचोटि फेरि मेकसम् भाई र चन्दा को दोहोरी हेर्ने धेरैको मनछ मिलाएर लेराउनु होला ।

  • @sarojshrestha6063
    @sarojshrestha6063 4 года назад

    आमा लाई बधाई छ। रमाइलो गराउनु भयो

  • @kishanban4283
    @kishanban4283 4 года назад

    ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ आमा पनि नमस्कार छ

  • @napaal2235
    @napaal2235 4 года назад +1

    सबैलाई नमस्कार छ।कृष्ण कडेल जि र सानू अधिकारी जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ ।अायुषा नानी र मिलन टमाटा काे नाच खतरा छ,दुवै जनालाई बधाई छ।

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai#

  • @depshthapa8903
    @depshthapa8903 4 года назад +1

    अामा काे प्रतुति र अायुस नानू काे नाच ले सुन मा सुग्ध भयछ अाज 👌👌👌👌👌👌👌

  • @ratankhatri2443
    @ratankhatri2443 4 года назад +1

    Krishna kandel daju your great n aunty pani khatra very nice dohori yastai sunna pay.

  • @samirtamangsamirtamang5910
    @samirtamangsamirtamang5910 4 года назад +1

    कृष्ण सर र सङ्गीत अधिकरि जिकाे दाेहाेरि बबल छ

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +1

    सबै सबैमा रात्रीकालिन नमस्कार सबै सबैको जय होस भलो होस सुस्वास्थ्य होस।

    • @bikashneupane4021
      @bikashneupane4021 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai#

  • @bhanuboss7597
    @bhanuboss7597 4 года назад +12

    नमस्ते कृष्ण दाइ
    wow अति राम्रो

  • @dipakshrestha1754
    @dipakshrestha1754 4 года назад

    आदरणीय आमालाई समान छ।अति मिठो लोक दोहोरी गाउनु भयो ।।।

    • @bikashneupane4021
      @bikashneupane4021 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai#

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 4 года назад

    नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट कार्यक्रम ईन्द्रेणी का सम्पूर्ण टिमलाई मुरीमुरी धन्यवाद छ🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌺🌻💖🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖

  • @classygoodness9160
    @classygoodness9160 4 года назад

    धन्यवाद कृष्ण दायिलायि पुरानाे पुस्तालाई अबसर दिनुभएको मा।

  • @अर्याललक्ष्मण

    उहाँको बारेमा सुनेको थिए हेर्न पनि पाइयो खुशी लाग्यो

  • @BishalThapa-12
    @BishalThapa-12 4 года назад +8

    इन्द्रेणी रेगुलर हेर्ने कति छौ हेरौ त ।

  • @kunchhangtamang
    @kunchhangtamang 4 года назад +1

    हाम्रो शर्मिला दिदी नाचेको हेर्ने ठूलो रहर छ! एक दिन नान्च्नु न ल दिदि तपाईं नाचेको धेरै राम्रो लाग्छ!

    • @bikashneupane2685
      @bikashneupane2685 4 года назад

      ruclips.net/video/JP5GCAkAPb8/видео.html
      Maile euta sano comedy video banako chhu herera pratikriya dinus hai!

  • @bhimrajmagar6343
    @bhimrajmagar6343 4 года назад

    सुपर कृस्ना कडेल सर सुपर डुपर

  • @kamalamainal4390
    @kamalamainal4390 4 года назад

    कति जोस अनि रमाइलि हुन्छ आमा आहा

  • @santoshpariyar8915
    @santoshpariyar8915 4 года назад

    Wow Aama la pani kati meto gaunu vayo ramalio lago hai aaja ko dohori

  • @hariacharya6034
    @hariacharya6034 4 года назад

    धेरै धेरै बधाई छ इन्देणी टिम लाई

    • @bikashneupane7565
      @bikashneupane7565 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai!

  • @sangitapaudyal4077
    @sangitapaudyal4077 4 года назад

    कडा दोहोरी बधाई तथा शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 года назад +5

    *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रममा हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको एउटा मन्दिर हो यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्त जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर भगवान रुपि मन्दिर हो इन्द्रेणी कार्यक्रम इन्द्रेणीको जय होस्*
    *🙏🙏🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान*

  • @ramilarairomy607
    @ramilarairomy607 4 года назад

    Hait...Sangita sis ko aama jan khatra rahex ...salute aamalai...

  • @ommagar5807
    @ommagar5807 4 года назад

    दामी छ है कृष्ण दाजु ल 🙏🙏🙏

    • @bikashneupane7565
      @bikashneupane7565 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai!

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 года назад

    नमस्कार अामाको र कृ्णण जी को दोहोरी साह्रै राम्रो लाग्यो जय हो ईन्द्रेणी

    • @bikashneupane4021
      @bikashneupane4021 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai#

  • @RabusCijali
    @RabusCijali 4 года назад

    रेगुर Indreni हेर्ने म मात्रै हो कि अरुहरुनि छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🔊🔊🔊🔊🔊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇹🇩🇹🇩🇹🇩

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 4 года назад +1

    Tq so much inderni team's and krishna kadel ji pranam, jai shree redhe Gobind,

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai!

    • @bhimkumarilimbu489
      @bhimkumarilimbu489 4 года назад

      @@bikashneupane9699 babu daami xha hai, try to try god bless you.

  • @jeevankarki9360
    @jeevankarki9360 4 года назад

    कृष्ण सर रमेश लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन कृष्ण सर र अामाकाे दमदार धेरै धेरै राम्रो बबाल छ । रमेश सरकाे हुटिङ वा अझ बबाल जय ईन्द्रेणी ।।।

  • @rajustha4300
    @rajustha4300 4 года назад

    अब त कडा दोहोरी सुस्मिता सग नि रमेश जि ले गाउनु पर्यो कृष्ण दाइ ।

  • @narayanroka240
    @narayanroka240 4 года назад

    Ramesh Dai ra kalpana diju ko fan Kati Jaana

  • @gitalimbu3386
    @gitalimbu3386 4 года назад +8

    भन्ने गर्छौ पुरुषले हामी महिला माथी दमन गर्‍यो भन्ने तर मैले नि बुझे सम्म महिला ले महिला माथी नै दमन गरेको छौ ल हामी महिलाले एक महिलाको मर्म बुझ्यौ भने कहिले हुन्न दमन

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 года назад

    आहा कति मजाले गाउनु भयो बरै अत्यन्तै म।जा आयो ।सम्पुर्ण मा नमस्ते !जय इन्द्रेणी ।

    • @bikashneupane4021
      @bikashneupane4021 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai#

  • @khatripuspalal5934
    @khatripuspalal5934 4 года назад +7

    आन्टिले पनि दामी गाउनु भयो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +1

    आज मन पर्ने जोडी भेट्नु भो कृष्ण सरले

  • @prabinbhandari3340
    @prabinbhandari3340 4 года назад +2

    सगिता दिदी काे भन्दा नि उहाँ काे ममि काे गित धेरै राम्राे लाग्याे ।

  • @rajustha4300
    @rajustha4300 4 года назад

    सारै राम्रो लाग्यो ।

  • @govindasapkota4626
    @govindasapkota4626 4 года назад +1

    रमेश दाइ काे जहगर लाई मन्नै पर्छ कस्तो मज्जाले ताली marnu vaya को हो😅😅

  • @chetragurung1149
    @chetragurung1149 4 года назад +1

    धेरै राम्रो दोहोरी आयुसा नानू खुप राम्रो नाचेछ सबै जान लाई नमस्कार

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 года назад +1

    बल्ला जोडि मिलेछ कंडेलको वा वा आमा पनि कमि रैन्छिन मजा आयो

  • @bijayshrestha6337
    @bijayshrestha6337 4 года назад

    पुराना कलाकारलाइ पनि मौका दिनु पर्यो कृष्ण दाइ । मनमाया वाइवाको गीत नसुनेको धेरै भयो ।

    • @bikashneupane7565
      @bikashneupane7565 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai!

  • @renukapradhan9315
    @renukapradhan9315 4 года назад

    Wow kada dohori👌👌👌👌👌👌
    Indreni ko sampurna pariwar lai 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤

  • @zeenajoshi5010
    @zeenajoshi5010 4 года назад +2

    आज त बल्ल पो आयो इन्द्रेणी धेरै नै पर्खाइमा

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai@

    • @Mohiteeeyyyyy
      @Mohiteeeyyyyy 4 года назад

      Teiita

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 года назад +1

    aaha sangita didi ko aama katti ramro git gaunu hudo rahexa aama lai salam xa mero 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💘💘💘⚘⚘⚘🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷

  • @Ramgiri-gr2vr
    @Ramgiri-gr2vr 4 года назад +1

    Ghumdai phirdai feri aayo kathe bhaka dohori ekdam ramro lagyo dhanyebadh hajur sabailai 😍😍😍😍😃😥🤔😃

  • @sauravkhanal4663
    @sauravkhanal4663 4 года назад +2

    इन्द्रेणी मा अब सुदुरपस्चिम का देउडा गायक लाल बहादुर धामी लाई पनि ल्यानुपर्यो कृष्ण दाजू 🙏🙏

    • @bikashneupane4021
      @bikashneupane4021 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai\

  • @singerlaxman6462
    @singerlaxman6462 4 года назад +2

    वाओ कति राम्रो गाउनु भको आमै सारै राम्रो लायो

  • @aryanthapa1
    @aryanthapa1 4 года назад

    अामालाई मेराे नमः 🙏सारै राम्रो दाेहाेरि गित कृष्ण दाइ धन्यवाद साथ दिनु भएकाेमा दाेहाेरिमा ।

  • @santabahadurtamang4839
    @santabahadurtamang4839 4 года назад

    शिराम र अामा अार्काे पटक भिडाउनु राम्राे हुनेछ

  • @munakapri4586
    @munakapri4586 4 года назад

    इन्द्रेणी किन ढिलो भयो आज इन्द्रेणी नहेरि मनै मान्दैन जति ढिलो भयनि जय इन्द्रेणी जय गीत 🙏🙏👌👌👌

    • @bikashneupane4021
      @bikashneupane4021 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai\

    • @mitralimbu6876
      @mitralimbu6876 4 года назад

      समान समस्या हजुर

  • @rajgajurel41
    @rajgajurel41 4 года назад +1

    इन्द्रेणी का सम्पुर्ण कलाकार हरु लाई मेरो तर्फ बाट नमन्🙏🙏🙏🙏🙏

  • @anjanawagle8690
    @anjanawagle8690 4 года назад +1

    सान्दार दाेहाेरी , ईन्द्रेणीकाे जय जय हाेस्

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      ruclips.net/video/ohuTLb8H1fY/видео.html
      Maile banako sano comedy video herera pratikriya dinuhola hai!

  • @ushagurung2026
    @ushagurung2026 4 года назад +1

    Ram jo aayeni sbai jire khorsani jastai kada 👌👌👌👌

  • @DSThagunna
    @DSThagunna 4 года назад +6

    आज त first view भएछु ।।

  • @rambasnet7148
    @rambasnet7148 4 года назад

    कृष्ण सर जस्तै सरकार मा भयका डाना को नि सोच भय कस्तो हुन थियो नेपाल 🙏🙏🙏