लन्ठुलाई अस्मिताले आगनमै किन हानिन् त कुचोले ? Chij Gurung Vs Asmita Dallakoti | Sarangi Sansar Live
HTML-код
- Опубликовано: 4 окт 2024
- सुमधुर स्वरका धनी Chij Gurung र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 306
=======================================
=======================================
#Chij_Gurung
#Asmita_Dallakoti
#SarangiSansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Chij Gurung
♬ Asmita Dallakoti
Chrous Singer:
♬ Shital Gurung
♬ Sidhartha Ale
♬ Pratima Gaire
♬ Prema Rana
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwari Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. . - Развлечения
यो जोडी लाइ रियल जोडी भएको हेर्न चाहाने यता हाजिर !
चिज लाई दरो पेल्यो आज अस्मिता बैनिले
धन्यवाद छ सम्पुर्ण कलाकार हरु सबैजाना लाई ।।।दोहोरी निकै रमाइलो निकै तगडा चाख लाग्दो छ सार्है राम्रो लाग्यो ।।।।तर साइड म नाच्ने हरु किना हो तेसरी बरगोरु जस्तो उफ्रेरा नाच्ने अलि बिस्तारै अनुसासन ले नाछे हुन्ना र ।।।दोहोरी गित एकदम ठिक छ तर नाच चाहिँ भएना सार्है उतपत्रे नाच भयो
Aahaa❤️❤️
Kati dherai ramailo dohori❤️❤️
Adarniye agraj dohori gayek Pyaro dai chij Gurung dai ani adarniye agraj dohori gayika sabaiko pyari gayika asmita dallakoti dedeko nikai ramailo dohori aayexa ❤️ nikai haso lagyo varpur manoranjan liye❤️ best wishes dai dede kamal dada tarakanta dada with full (sarangi sansar ) entire team❤️❤️
अब मुसिलाइ र लन्ठु बालाई कसरी के भनेर बयान गरौ बयार गरेरै सकिदैन सर्ब्रप्रथम त कमल सरलाइ हार्दिक नमन छ यो दुई जोडिलाइ जुटाइ दिनु भएकोमा एस्तो मज्जाको र राम्रो दोहोरित कम्तीमा एक घन्टा भन्दा त तलको हुनुहुदैन्थ्यो
Man parako 2oti singer ❤️❤️
चीज गुरूङ सँग चीज चाहिँ छ के है? आजकाे दाेहाेरी मन पर्नेजतीले लाईक ठाेकुमत।
Wow kati ramailo song chij gurung asmita boini subha kamana
चिज भाइको दोहोरी त छोडनै मन लाग्दैन जुनसुकै च्यानलको होस
Chij vai ra asmita bahini ko uttam dohori♥️♥️💐💐
ठीलो cmt गरेनी हेरेको पैलाई हो जा अस्मिता अनि चीज त्या नरमाईलो हुने कुरै भइन दोहोरीको किङ् हरु हाँस्दा हाँस्दै मारिने दोहोरी 5 पटक हेरे होला चित्तै बुझ्दैन दामी
Aaha dherai ramailo dohori🎤🎤🎤🎻🎻🥁🎵🎶🎹👍️👍️🎇✨
यस्को पार्ट 2 आउन पर्यो कमल सर आहा क्या मज्जा आयो हाल बहराइन देखि
Aajako dohori ramro lagyo sabai janalai dane bat xa hi
चिज गुरुङ दाइ को शब्द सिर्जना को ठूलो fan
सारै सुन्दर।
अस्मिता यति राम्री हसिली मुन्छे गाउँदा त कति छुच्ची बाइ😀😀 साह्रै रमाईलो दोहोरी चिज र अस्मिता दुवै मलाई एकदमै मन पर्ने कलाकार हुन्🙏🙏
अाहा कति मजा अायाे मनै परफुल्ल भयाे
साच्चै बुढा बुढी झै लाग्यो .., अति यथार्थ परक .., सारै राम्रो दुबैको प्रस्तुति .., सुनी रहौ झै..,
आज को बसाइ चिज र अस्मिता को घम्सा घम्सी भुइमा धुलो छ साराङी संसार युनित र उपस्थित साथिहरुलाइ धन्नेबाद
Kamal dada mansingh khadka ra tika sanu didi ko git sunna manxa
अहिले सम्म सारङ्गी संसार मार्फत अाएका सम्पूर्ण भिडियाे हेर्ने गरेकाे छु । अाज चिज गुरूङ्ग र अस्मिता काे दाेहाेरी एकदमै उत्कृष्ट लाग्याे । अझै सफलताकाे शुभकामना सम्पूर्ण टिम लाई ।
आज को दोहोरी येति राम्रो लाग्यो नि एकै छिनमा सकियो जस्तो ,कति छोटो जस्तो लाग्यो सायद चिज दाइ र अस्मिता दोहोरी भएर होला शुभकामना
धेरै रमाइलो दोहोरी
एकदम राम्रो लाग्यो हजुर हरुको दोहोरी अस्मिता बैनी को गाउने शैली अनि जुन बिशए बस्तु छ त्यस्लाइ राम्रो शङग केलाएर शब्द हरु मिलाइ तुक्का बनाएर गाको एक्दम राम्रो लाग्यो
Very good song and voice nice singing interesting
सधै आउछौ रक्सीले मातेर
का हुन्छ र म मात्र तातेर ।
सारै चित्तबुझ्दो लाग्यो आजको दोहोरी सबै लाई धन्यवाद ।
Dami xa dohori all the best
आहा आज शब्द को खानी दुबै को भेट भो कति रमाइलो गरेका
Danger bullet चीज गुरुङ
Kya bat hye yr chij solty😃😃😃 शब्दको खानि हाम्रो चिज लाई मन पराउने को को हुनु हुन्छ?👐👐राम्री अनि पातालि नानी अस्मिता पनि कोही भन्दा कम छईन👌👌
Wow ati ramro chij ra Asmita ko dohori 👍❤️😀😀
चिज सर को सब्द सुन्द एकदम हासो उठछ ।। सफलता को शुभ कामना छ चिज सर ....👍️🙏
यो जोडी दोहोरी च्यम्पीएन मा सगै भएको भए पक्का फाईनल मा भिडन्त हेर्नु मजा अाउनेथ्यो
1
Asmita boine for avar love you sist
चिज गुरूङले नेपाललाई हल्लाउनु भयाे बदाई छ धेरै राम्रो
चिज गुरुङ दाजु सबैभन्दा राम्रो कलकार हुनुहुन्छ
आह्व कती राम्रो दोहोरी
चिज गुरुङलाई "लण्ठु " दोहोरी देखि चिन्ने जतिले हाजिर गरौं त !!
ramailo huda hudai dohori sakiyo thahai paiyena badhai xa sarangi sansar sabai team lai
साह्रै रमाइलो दोहोरि बधाई छ चिज सर अस्मिता बहिनी ।।
आहा कति रमाइलो मलाइ मन पर्ने गायक चिज गुरुङ र अस्मिता
#naruroka#
मेरो रोजाइ मा चिज र अस्मिता हो दोहोरी च्याप्पियन
जस्तो जोडी उस्तै दोहोरी
साह्रै रमाइलो ❤️🌹❤️🌹❤️
शब्द भनेको चिज गुरुङ्को जस्तो हुन पर्छ , नाच्ने गोज्याङ्रे केटो आउट ।
गितको साथसाथै मुसिको हाँसो नै दामि छ गाठे
जाहा चिज गुरुङ दाजु तो दोहोरि रमाइलो जय होस ॥
लन्ठु चीज दादा🙏🏾🙏🏾🙏🏾♥️
मलाई अति मन पर्ने कलाकार चिज गुरुङ र अस्मिता बहिनी को गित सुन्ना पाउदा म अति खुशी छु मेरो बेस्ट मन पर्ने कलाकार चिज भाइ र अस्मिता बहिनी को शुभकामना छ
chej vaiko dohori na heri t man nai mandain👍️👍️👍️👍️👍️👍️👍️
अहाकति रमाईलाेछ हासिराेछु सुनेर🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
आहा
साच्चै रमाइलो भयो
आहा जती सुने पनि सुनीरन मन लाग्ने रमाइलो दोहोरी
म एस च्यानल को निएमित दर्सक , अनि चिज र अस्मिता को ठूलो प्रसम्सक ।😘😍
कमल जि लगायत सारङगी संसार राेधी घर ,परिवार ,साथै सबैलाई नमस्कार छ।
अाहा चिज गुरुङ जि र अस्मिता डल्लाकाेटी बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै कडा,दमदार छ,दुवै जना शब्दका खानी सफलताको शुभकामना छ।सबै जनाको नाच खतरा छ।करोड करोड बधाई छ।हाल मलेसिया बाट ,,,,
malai ni ramaelo lagyo ma hata pata dohori geet nasunneanche but yo geet sunera ramaelo lagyo thank you tapai haru lai ..
साच्चिकै चिज गुरुङ को शब्दमा दम छ रमाइलो दोहोरि😍😍👌
ruclips.net/video/KAPJPJlnwRY/видео.html
त्या पछाडि ताई न तुई सँग उफ्रने पकलन्ठु लाई देख्दा रिस उठेको म मात्रै हो ?
म मात्रै होला चिज र अस्मिता को big फ्यान
सारै राम्रो छ दोरी
वाउ चिज$अस्मिता रमाइलो दोहोरी
🙏 sampurna ma
Chij ma xa chij
सारै रमाइलो दोहोरी 😍😍😍
कमेडी छन् आज को प्रश्तुति बुनु को
दुबै जना मलाई मन पर्ने गाएक गाईका हुन रमाईलो लाग्यो
रमाइलो दाेहाेरि
चिज गुरुङ र अस्मिता बहिनीको धमका
आजको एपिसोड विशेष रमाइलो लायो ❤️♥️
Asmita ani chij bhai ko creation ma dherai aanand aayo. Tapai haru aagmi geet sunna paam hajur ..
Wow very nice thanks for all teams
चीज गुरुङका अर्गानिक शब्द बाण अस्मिता बैनीको मुस्कान सँगै जस्ताको तस्तै प्रतिउत्तर दुरुस्त मिलेको संगित आँफैमा उत्कृष्ट दोहोरीको नमुना भन्दा हुन्छ। साँचैं यस्ताखाले कलाकार राष्ट्रका गहना मात्र हैन सम्पती भन्न रुचाउँछु म।
Waooooo chij sir and asmita soltina super dohari 100% jai sarangi sansar...
कडा कडा शब्दकाे काे खानी राजा रानीको भेट भएसी त दोहोरी झन् कडा | दाेश्राे भाग चाहियाे तुरुन्तै ।हसिलि अस्मिता राम्रि अस्मिता सुन्दर आवाजकि धनी अस्मिता |
एकदमै राम्राे
हंसिली अनि रसिली अस्मिता चुज गुरुङ जिउ को त के नै बयान गरु बिचरा आफ्नैबुधी चुन न पायर बिजो जे होउस निकै राम्रो छ दुबैजनाको प्रस्टुति
धेरै रमाईलो भो है सर बधाई छ र चिज नै चीज हो यार ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मलाई मन पर्ने दोहोरीका जोडी 👌👌💞💞
एक पटक छत्र शाही र अस्मिता बहिनी लाई भिडाउनु पर्यो हजुर ।
आहा !दोहोरी !क्या जोडि
दोहोरिका अब्बल जोडि
कुन चाहिँ भाइ हरु आको रैच नाच्न उस्स नाच मन परेन 🙄🙄🙄दोहोरी राम्रो छ चिज दाजु अनि अस्मिता दिज्यु को ✅✅✅🎤👈️
दाेश्राे भाग चाहियाे तुरुन्तै । सारै आनन्द लाग्याे र रमाइलो पनि । हसिलि अस्मिता राम्रि अस्मिता सुन्दर आवाजकि धनी अस्मिता चिज is great जाेडि चाहिँ जमेकाे छ है ।
यता पनि आइदिउ है नरिसाइकन.. ruclips.net/video/snKBHXdKPo0/видео.html
L9oo oiiop I iu 9th ooo,9999 iuo88888888888888o up oiiii up o up 88iiiiiiii888i8 I ouo I iii io 9
9994u I 90 99999o9999
Chij is best asmita lai ni badai x best of luck sarai ramailo
वाह वाह चिज गुरुङ र अस्मिता डल्लाकोटी दोहोरि गीत को खानि नै हो त्यसै माथि दुइजना एक साथ् हुँदा त् हेर्दा नै शिव,पार्वती देखिए झैँ हुन्छ सारा दिन शुभ :साईट बन्छ WELLDON keep it up दुवै लाइ शुभकामना|
कस्तो रमाईलो है बधाई छ
💕🙏💕रमाइलो दिहाेरी चिज भाइ अस्मिता बैनी अाहा ❤️❤️
Chij daju sari ramro chha. Jun geet heryo tei geet sarai ramro lagchha. Aile ko dohori ko hiro cheej dai.
part 2 काे इन्ति जार मा काे काे हुनु हुन्छ यता हाजिर हुनु ल 💐💐💐💐💐🙏🙏🙏
wow verry nice dohori xa hjr 💃💃💃💃💃👌👌👌👌👌
चिज दादा असमिता बहिनिकाे साेर रामराे छ
धेरै राम्रो छ दोहोरि
TikTok मा देखेर हेर्न आएको है सारै रमाइलो लाग्यो
asmita kada
अस्मिता को दोहोरी हेर्दा सारै गजब लाग्छ
बल्ला मिल्ने जोडि ल्याएछ सारङ्गी सन्सारले।
आहा बबाल रमाइलो
आहा कति मिठो दोहोरी चिज दादा र अस्मिता दिदीको मलाई धेरै मन पर्छ
आहा कति मिठो, रमाइलो दोहोरी ❣️❣️ यो जोडिको दोहोरी फेरि पनि सुन्न पाइयोस्।💕💕।
होइना यस्तो रमाइलो शब्द कहाँ बाट आउँछ चिज ब्रो लाई उहाँ को शब्द सुन्ना धेरै हतार हुन्छ यो मन अनि अस्मिता बैनी लाई पनि अझै अगडी लम्की रहोस हजुर को पाहिला शुभकामना छ 🙏🙏
Chijlai mannai parx.sabda Kati midho
चीज गुरुङ र अस्मिता डल्लाकोटी को यो दोहोरी हेरेर एकदमै रमाइलो लाग्यो ! र अर्को पटक पनि यसरी नै रमाइला खालका दोहोरी लिएर आउनु होला !कमल जी !
Ashmita dallakoti ko ta haso nai rmro k 🥰🥰😘😘
Ani cute pni 😘😘🥰🥰
सधै आउछ रक्सीले मातेर
के होला र म मात्रै तातेर
अस्मिताको सब्द अत्यन्त मीठो लाग्यो , चिज सोल्टिको त कुरै नगरम धेरै मिठो
सारङ्गी संसार परिवारलाई नमस्कार 🙏अनि मेरि प्यारि अस्मिता बहिनी र चिज गुरुङ भाइकाे जाेडी अति सुवाउछ अनि बहिनिकाे त के कुरा गर्नु स्वाेरमै जादु शब्द मन छुने जतिसुकै सुन्दा पनि मन भरिदैन सफलताले शिखर सुमाेस बहिनिकाे साङ्केतिक यात्रा सधैंभरि आशिर्वाद ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हाल मरुभूमि कुबेत ❤️❤️
एकदमै रमाइलो बुढा बुढी को वास्तविक झगडा मा दुबेर दुवै जाना कलाकार ले गाएको यो लोक्दोहोरी राम्रो लाग्यो सराङी सन्सार र कलाकार सबैमा धन्यबाध ।