Это видео недоступно.
Сожалеем об этом.

भाँडा माज्नकै लागी भएनी टिकाले छत्र शाहीलाई अमेरिका लाने पक्का ।। ०६.०४.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 21 июл 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #TikaSanu_ChhatraShahi #Sui2 #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 3 тыс.

  • @jitendrabhandari2891
    @jitendrabhandari2891 5 лет назад +84

    छत्र शाहि र टिका सानु को फ्यान जति यता हाजिर गरुम त ✋✋💟💝❤👌

  • @rameshpandey6098
    @rameshpandey6098 5 лет назад +91

    टिका सानू र छत्र को दोहोरी मन पर्ने कति छौ हाअजिर गरौ त ✋✋✋✋

    • @tulbahadur2763
      @tulbahadur2763 5 лет назад

      मपनी छु है

    • @gopalsingh1353
      @gopalsingh1353 5 лет назад

      सहि छ याे कार्यक्रम याे कार्यक्रम काे सफल ता काे शुभकामना छ

  • @niraj_kumar583
    @niraj_kumar583 5 лет назад +88

    टीका सानू र छत्र लाई माया गर्ने यता हाजिर हुम त🙏🙏

    • @sunilnepali7634
      @sunilnepali7634 5 лет назад +1

      म पनि हेर्दै छु ओमन बाट म यी दुबै जान को म फ्यान हो

    • @sheelabogati93
      @sheelabogati93 4 года назад

      २0७६ -८ 1०क

    • @sheelabogati93
      @sheelabogati93 4 года назад +1

      1० /८ /

    • @sheelabogati93
      @sheelabogati93 4 года назад +1

      इनरणि

    • @sheelabogati93
      @sheelabogati93 4 года назад +1

      २07६ ८ 10

  • @prembahaddurbhiyalofficial739
    @prembahaddurbhiyalofficial739 5 лет назад +74

    टीका सानू लाई मनप्रर्ने ले यता हाजिर

  • @romanticmedia
    @romanticmedia 5 лет назад +276

    छत्र साही र टीका सानुको यो दोहोरी कोकोलाई मन पर्यो आउनुहोला यता// साथि बनौ

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 лет назад +31

    आहा कति मीठो गित
    टिकाVS छत्र 😍😍
    इन्देनिलाइ माया गर्ने कति छम यता हाजिर गरौन जय इन्देनी🌹🌹🌹

  • @hipopnepal2128
    @hipopnepal2128 5 лет назад +167

    टीका काे हासाे मन पर्ने यता हाजिर

  • @santoshsubedi5696
    @santoshsubedi5696 4 года назад +1

    टीका सानू कति सिम्पलपन कति मीठो गाउने शैली सारै राम्रो आहा...😘😘

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +131

    ईन्देणी प्रेमीहरु कता हो छत्र र टिकाको दोहोरी सुन्ने हैन र आऔ त सबै सबै 🙏

  • @paudelbakery340
    @paudelbakery340 5 лет назад +38

    छत्र शाही जि को जुन दोहोरी सुने पनि उत्तिकै रमाइलो लाग्छ। भैँसी सुइ - २ पनि हिट। लौ बधाइ छ । भेटनरिको डाक्टर र छत्र शाहिलाइ।

  • @gorkhaonline5909
    @gorkhaonline5909 5 лет назад +9

    छत्र र टिकाको दोहोरी मन पराउने यता हजिर हुम 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @vuimanche4789
    @vuimanche4789 5 лет назад +324

    छत्र शाही र बबिता बानियाँ जेरीको दोहोरी हेर्न ईच्छा हुनेहरु यता हाजिर गरुम् है😍😅😅😍

  • @mayadutraj2768
    @mayadutraj2768 5 лет назад +60

    टीका सानू इन्द्रेणीमा आए पछि धेरै परिवर्तन भएको छ।सायद टीका सानू नभएको भए यति धेरै लोकप्रीयता पाउने थिएन होला ।।। मलाई मन पर्ने दोहोरीकि क्विन टीका सानू 😘

    • @sombahadur842
      @sombahadur842 5 лет назад

      Good

    • @kamalgoral5289
      @kamalgoral5289 5 лет назад

      sahi kura garnuvo maya g

    • @purankumar4435
      @purankumar4435 5 лет назад

      मैले पनि उन्को दोहोरी आउदा विशेष प्राथमिकता साथ हेर्ने गरेको छु

    • @sonamlama4350
      @sonamlama4350 5 лет назад +1

      Tika matra haina chhatra sahi pani ho

    • @sonamlama4350
      @sonamlama4350 5 лет назад +2

      Khima ni xa

  • @umeshbasnet6649
    @umeshbasnet6649 5 лет назад +94

    छ्त्रको हासोसङ्गै गाएको हेर्न मज्जा आउँछ गाठे♥️♥️♥️♥️

  • @DeepakDeepak-ym5gi
    @DeepakDeepak-ym5gi 5 лет назад +1

    सारै रमाइलो भयो झकास दोहोरि

  • @maheshbajgai9304
    @maheshbajgai9304 5 лет назад +45

    जिन्दगीमा पहिलो पटक यति आनन्द कहिले पनि आयको थियन तर आज आयो यो दोहोरी मा आयो है छत्र दाजु हिरो

  • @ranadhwajpakhrin4506
    @ranadhwajpakhrin4506 5 лет назад +366

    गीति सुन्दै कमेन्ट पढ्दै गर्नेहरु यता हाजिरी हुनुस त ।

  • @lalbahadurrana2793
    @lalbahadurrana2793 5 лет назад +41

    नाच्ने माेटि नानिले पनि तहल्का मच्चाउने भइन।धेरै मन परेकाे छ ती नानीलाई i lov u hoii dalli

  • @mindfresh2084
    @mindfresh2084 5 лет назад +16

    टिका सानूको फ्यान यता हाजिर हम् I lop tika sanu ❤❤❤❤❤

  • @katuwalbabarum6723
    @katuwalbabarum6723 5 лет назад +51

    छ्त्र साही दोहोरी हेर्न हाजिर हुने को को हुनुहुन्छ

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +268

    यो दोहोरी हेर्दै हास्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ लाइक हर्नुस थाहा पाउनु पर्यो😂😂😂

  • @narayang.c6933
    @narayang.c6933 5 лет назад

    जति सुनेपनी सुनुसुनु लाग्ने दोहोरी एस्तो पो हो दोहोरी ।।।

  • @iskalasapkota2360
    @iskalasapkota2360 5 лет назад +4

    आज सम्म तीन पटक हेरे यो दोहोरी सारै धेरो मन मर्छ lop u all indreni time

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +646

    क्या रमाइलो 😂😂😂
    टीका अनि छत्रको गित मन पराउने हामी इन्द्रेणीका नियमित दर्सक कति छौ लाइक गर्नुस....!

    • @bharatlamichhane3786
      @bharatlamichhane3786 5 лет назад +4

      babla cha aaja ko दोहरि

    • @kismasthapa8126
      @kismasthapa8126 5 лет назад +4

      Arpan Thapa म छु हजुर एक चोटि आउछु म पनि ईन्द्रेणि मा

    • @sanuale460
      @sanuale460 5 лет назад +4

      छत्र शाही 👍👍👍👍

    • @chetanbhattarai7946
      @chetanbhattarai7946 5 лет назад +1

      I m looking every show

    • @arpanthapa9949
      @arpanthapa9949 5 лет назад +1

      धन्यवाद सबैलाइ

  • @basantxeetree9547
    @basantxeetree9547 5 лет назад +32

    मलाई सबै भन्दा रमाइलो र राम्रो लाग्ने भने को दोहोरी टीकाको र छत्र को

  • @kajimanlohani8620
    @kajimanlohani8620 5 лет назад +12

    जे होस टीका सनु र छ्त्र को सब्दमा दम छ खुसी लाग्यो

  • @bashujoshi5174
    @bashujoshi5174 3 года назад

    टीका सानू र छत्र शाहिकाे गित सारै मन पर्याे।

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +109

    टीका सानू र, छत्र लाई माया गर्ने जति यता🙏

    • @rameshbhul6914
      @rameshbhul6914 5 лет назад +3

      शान्तिको खोजीमा Mata hajur Lai ni man parauxu

    • @mahindrathapa2512
      @mahindrathapa2512 5 лет назад +3

      सहि कुरा गर्नु भो हजुरले मिस

    • @surajsonar2509
      @surajsonar2509 4 года назад +1

      Mahindra T
      hapa

    • @santaadhikari6409
      @santaadhikari6409 4 года назад

      म पनि छु

  • @munashahi673
    @munashahi673 5 лет назад +35

    आजको दोहोरी चाही छत्र शाही को रेसमा लगाएको भेन्डारी को सुइबाट सुरु भो आज पनि रमाइलो हुने भयो

    • @raajkapardeshi5034
      @raajkapardeshi5034 5 лет назад

      Akpatak kehi nurse doctor ko team lai indreni ma dekhani thulo rahar chha. 💓💓💓💓💓😚😚

  • @mitrarana1543
    @mitrarana1543 5 лет назад +8

    अाहा कति रमाईलो दोहोरी सारै मन पर्यौ हजुर लाई पनि मन पर्ला हेर्न न छुटाउनु होस है

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 5 лет назад +1

    आहा न कति रामरो दोहोरी

  • @Utuber111
    @Utuber111 5 лет назад +265

    छत्र साही र टीका सानुको झकास दोहोरी मन पराउने आउनु है

  • @gdinghlimbi1219
    @gdinghlimbi1219 5 лет назад +69

    बास्तबमा कलाकार एस्ता हुनुहार लाई भन्नू पर्छ आज धेरै रमाइलो लग्यो कतार को दु:ख सबै बिर्साइ दियौं धन्यवाद टीका बहिनी छत्र भाइ लाई अझै धेरै प्रगति को कामना।

  • @Sita489
    @Sita489 5 лет назад +31

    टीका सानु दि लाई जुनसुकै गीतमा पनि टुक्का गाँस्न कसरी आउँछ हौ म त छक्कै परे
    I salute you Di

  • @singerlaxmanpariyar4087
    @singerlaxmanpariyar4087 8 дней назад

    यो बर्श पनि यो लाईभ दोहोरी हेर्ने जति यता है❤❤

  • @bichodmilan1428
    @bichodmilan1428 5 лет назад +78

    छत्त्र शाहि र टीका सानुको फ्यानहरु हाजिर हुनुहोला

  • @bhabinthaquree5274
    @bhabinthaquree5274 5 лет назад +73

    टीका सानू को र छ्त्र शाही को गीत हेर्ना कति मन लाउछ भनेर मुल्यकन गर्ना नासिकिने भयो उफ्फ्फ्फ्😉😁😁😁😁

  • @khumrajkhadaka582
    @khumrajkhadaka582 5 лет назад +1

    नाईस दाेहरि गित टीका सानुकाे आउजमा

  • @gitabk6155
    @gitabk6155 5 лет назад +10

    असाध्यै रमाइलो बहिनी टीका र भाई छत्रकाे लाेक दाेहाेरी। बधाई छ। धन्यवाद कृष्ण दाई. इन्द्रेणी परिबार काे जय हाेस्।।

  • @ajayabohara9125
    @ajayabohara9125 5 лет назад +32

    छत्र शाही पनि दोहोरी गीत को हिरो भैसक्यो

  • @manlungeli351
    @manlungeli351 5 лет назад +43

    टीका सानू र छत्र शाही को जोडी धेरै राम्रो छ धेरै रमाइलो भयो आज को दोहोरी जति सुने उति सुनु सुनु लाग्ने धेरै धेरै धन्यवाद यो जोडीलाइ

  • @amartango4693
    @amartango4693 5 лет назад +28

    छत्र साही र मिना लामा को दोहोरी हेर्ने जत्ती एता हाजिर हम्त खै

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 11 месяцев назад

    मीठो दाेहाेरी।।सुन्दा ज्यादै मज्जा लाग्याे।। धन्वाद गाएक दुबैलाई।।ॐ।।

  • @katuwalbabarum6723
    @katuwalbabarum6723 5 лет назад +37

    छत्र इन्द्रेणी मा आय पछि झन रमाइलो भाको छ

  • @user-vu8rx1cc6r
    @user-vu8rx1cc6r 5 лет назад +198

    दिन भरी को काम ले थाकेर थकाइ मार्दै बेलुकी इन्द्रेणी हेर्ने को को छन पर्देश मा यता आउ है 😍😍😍

    • @kumarupreti6288
      @kumarupreti6288 5 лет назад +2

      म छु हजुर दुबई बाट

    • @devmahara3062
      @devmahara3062 5 лет назад +1

      म त काम गर्दै हेर्दै हाल मलेशिया बाट

    • @basantaidi4283
      @basantaidi4283 5 лет назад +1

      ma pani hu sir tystai oman bata

    • @spain817
      @spain817 5 лет назад +1

      म पनि भरखरकाम सकायर हेर्दै छु कुबेत बाट

    • @lalchan2630
      @lalchan2630 5 лет назад +1

      म पनि डिउटि सके र हेर्दै ई छु हाल साउदि देखि रमाईलो छ बधाई छ सबै ई इन्द्र नि टिम लाई

  • @topbahaduroli4169
    @topbahaduroli4169 5 лет назад +11

    लोक दोहरी भनेको त यस्तो पो हुनुपर्छ नी तेसै माथि आझै राम्रो सुप्ररिया खड्का बहिनी नाचको झन्डै रमाइलो बनाएको छ ।

  • @nagendrathapa9684
    @nagendrathapa9684 5 лет назад +2

    कोही भन्दा कोहि कम छैन ।

  • @user-nw3nb4cy9h
    @user-nw3nb4cy9h 5 лет назад +15

    wo wo दोहरी भनेको यस्तो हुनू पर्छ ल धन्यवाद छ टिका सानु र छत्र शाहि लाई

  • @NepalKhabarDang
    @NepalKhabarDang 5 лет назад +41

    दोहोरी कि रानी टिका सानू र छत्र साहिको दोहोरी मलाई त मन पर्यो।अरु कतिजनालाइ मनपर्यो होला यता हाजिर हुनुहोस् ।

  • @rameshkc1568
    @rameshkc1568 5 лет назад +3

    साँच्चिकै यो दोहरी सारै मन पर्यो रमाईलो लाग्यो र धेरै चोटी हेर्दा पनि अझै हेरम हेरम जस्तो लाग्यो ।

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 3 года назад

    Aaha kati ramailo garnu vako malai pani aaune rahar atix inreni hjurharuko jaya hos🙏🙏🌹🌹♥️♥️👌👌🇳🇵🇳🇵

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад +46

    छत्र शाही को म ठुलो फ्याँन हु र टिका बहिनी को गीत पनि धेरै मनपर्छ आज को कार्यक्रम त खतरा भो धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई

  • @shantimagar4491
    @shantimagar4491 5 лет назад +36

    छत्र दाइ र टीका सानुकाे दाेहारी गित सारै मन पर्छ धन्याबाद सबै ईन्र्देणी टिम हरुलाई

  • @Shreejan12kc
    @Shreejan12kc 5 лет назад +155

    👉️छत्रे सालोले बबाल गाउछ यार छत्रेको फ्यान जति हाजिर गर एता👈️😂😂

  • @sumankatel8558
    @sumankatel8558 4 года назад

    दोहोरी भनेको एस्तो पो हुनुपर्छ सारै मन पर्यो

  • @sherbogati6331
    @sherbogati6331 5 лет назад +68

    हा हा हा हा हा.... बबाछ छ दोहरी त क्षत्र भाई र टिका बहीनी को ईन्द्रेणि टिम र सबैलाई सम्झिन चाहन्छु।

    • @kamaltiruwa2652
      @kamaltiruwa2652 5 лет назад

      हा हा हा कति हास्नु बरै

  • @rameshpandey6098
    @rameshpandey6098 5 лет назад +24

    दुई तले खाटमा सुतेर पर्देसबाट हेर्ने कति छौ हाजिर गरौ त कति छौ ✋✋
    म चाहिँ मलेसियाबाट हजुर हरु कता कता बाट हो?

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 лет назад

    आज ओ दोहोरी सुनेर सारै हासो लाग्यो । रमाइलो भयो

  • @krishmagar.
    @krishmagar. 5 лет назад

    हाम्रो दाङ हाम्रो सान वा दामी छ छत्र शाही टीका सानुको दोहोरी

  • @thito3122
    @thito3122 5 лет назад +117

    छत्र शाही आए देखि टीका सानु आए देखि इन्द्रेणी को चम्किएको छ । शोभा बढेको छ ।

  • @renukavike8110
    @renukavike8110 5 лет назад +21

    धेरै राम्रो छ टिका दिदी र Chatra दादा लाई मायाँ गर्ने जति यता हाजिर हुनु

  • @hunterwangde9665
    @hunterwangde9665 3 года назад

    यस्तो हो नि त दोहोरी भनेको जति हेर्दा पनि धित नमर्ने।

  • @yliyatiwaritiwarialiya7438
    @yliyatiwaritiwarialiya7438 3 года назад

    छत्र शाहि र टीका सानू को दोहोरी सारै मनपर्यो

  • @narendrank127
    @narendrank127 5 лет назад +182

    छत्र शाही र टीका सानू को लागि 1 लाइक

  • @umeshbc7731
    @umeshbc7731 5 лет назад +31

    छत्र शाही र टीका सानू अाए देखि धेरै रमाइलो भएको

  • @khumrajkhadaka582
    @khumrajkhadaka582 5 лет назад +1

    मिठाे आउज टीका सानुकाे र टिकाकाे आउज सुनु सुन झई लागछ हई

  • @bidhurthapa8606
    @bidhurthapa8606 4 года назад

    छत्र शाहीको दोहोरी सारै मन पर्छ मलाई ।

  • @kssbistachhetri3943
    @kssbistachhetri3943 5 лет назад +17

    छत्र शाहि दादा शारै रमाईलाे हुनु हुन्छ है मलाई ता सारै मन परछ दाेहाेरि मा पनि कडा तरिकाले दिनु हुन्छ

  • @binodpaudel9915
    @binodpaudel9915 5 лет назад +17

    छत्र शाहीको प्रतिभा सारै राम्रो छ ।।उज्ज्वल भबिस्यको शुभकामना ।।

    • @santatamang4831
      @santatamang4831 5 лет назад

      छत्र सहिको र टीका सनु को गित्ले रात भरी निन लगेन हो ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्😍😍😍😍💐💐💐💐🌹🌹🌹🌹

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 5 лет назад

    छत्र शाही र टिका सानु मन पराउने हाजिर हुनु त ल

  • @abiralmaila6522
    @abiralmaila6522 5 лет назад +9

    टिका सानु र छत्र शाही विचको दोहोरी घम्साघम्सी साचिकै हेर्दा हेर्दै मज्जा आयो 👏

  • @premierworld6275
    @premierworld6275 5 лет назад +147

    हैट , इन्द्रेणी कार्यक्रममा कृष्ण कँडेल पछाडिको हिरो भनेको नै छत्र बहादुर शाही हो ।😂😂🙏🙏🙌🙌👍👍👌👌💟💟

  • @karunapunmagar2992
    @karunapunmagar2992 5 лет назад +11

    टिका दि र छत्र दा को दोहोरि मन पराउने म मात्र हो की अरू पनि हुनुहुन्छ?

  • @govindbabu3736
    @govindbabu3736 4 года назад +2

    ईनदेणी कारेक्रम असाध्यै मन पर्छ
    ईनदेणी को फ्यान हूने miss you kirshan dai

  • @susanmagar7573
    @susanmagar7573 4 года назад

    Tika sanu k bidhi ramri ho .....
    Vanya holan sabai le hamri ho.....anyway nice dohori song

  • @wanemkanxa1588
    @wanemkanxa1588 5 лет назад +5

    ल बधाइ छ छत्र शाही र टीका सानू लाई आज दोहोरी अति उतम आखामा आँसु आइज्न्ज्याल हासियो र टीका सानू दिल खोलेर गित हासेको यो संग 2 पल्ट देखे अबत ममि पनि साथमै टीका को शब्द अति प्यारो लाक्छ छत्र साही आजत मेरो लागि आइड्ल जस्तो लाग्यो

  • @romanticmedia
    @romanticmedia 5 лет назад +112

    indreniii regulr fan....आउनुहोला साथी बन्नुहोला

  • @aasthasharma6789
    @aasthasharma6789 5 лет назад

    मलाई असाधै मन पर्नं गाइका टिका सानु लु बधाईछ

  • @gamgurung5774
    @gamgurung5774 4 года назад +1

    Chatra is best keep it up he is big big talented

  • @ramkumarbc6642
    @ramkumarbc6642 5 лет назад +49

    अझै पनि झल्को आउँछ मलाइ बाग्लुङ रेसको।
    दुई दुइटा सुइ लाउदा पनि भएनौ अग्लो।।
    यी शब्द सुनेर हास्ने को को हुनुहुन्छ

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +13

    छ्त्र साही न 1 कमेडी दोहोरी गायक मलाई सारै मन पर्छ😍😍😍😍🙏🙏🙏

  • @bhaktamagar7338
    @bhaktamagar7338 5 лет назад +1

    टीका सानू र छत्र साही इन्द्रेणी मा प्रबेश गरेशी झनै राम्रो लाग्न थाल्यो यो कार्यकम बधाइ तथा शुभकामना सम्पुर्ण टिम लाइ

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 4 года назад

    छत्रा शाही टीका सानू को लाइव दोहोरी साच्चिकै खास लाग्छ वाउ कति रमाइलो

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +11

    टीका सानू र, छत्र लाई माया गर्ने जति यता 🙏
    सम्प्रीया खड्काको डान्स मनपर्ने जति यता 🙏

    • @karanbohara7770
      @karanbohara7770 5 лет назад +1

      नग्रने हरू कतानी😨😨😨😨

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +19

    छत्र शाही र टीका सानुको दोहोरीमा शब्द कडा हुन्छन्,सबैभन्दा रमाइलो हुन्छ ,दुवै जनालाई धेरै धेरै बधाई छ

  • @m2k2n2d
    @m2k2n2d 5 лет назад +1

    Our culture so rich of color, flavors and humors ! Best Dohori I watched. Chhatra and Tika Sanu are both talented singers. I am watching this from Illinois USA

  • @surendraprakashmalla4717
    @surendraprakashmalla4717 5 лет назад +9

    Prakash saput ra Tika sanu ko dohori feri herni man vako le yata hajir garm ta guys

  • @purnabahadurmasrangimagar5106
    @purnabahadurmasrangimagar5106 5 лет назад +3

    Wow wow wow wow wow wow
    Sarai ramro xa dohori 💃💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼

  • @kamalprasadbhatta2461
    @kamalprasadbhatta2461 5 лет назад +41

    टीका लाई हराउने कोहि छ भने यता हाजिर गरौं है ! त्यस्तै छत्र पनि इन्द्रेणीको नयाँ उदयमान तारा हो !

  • @bibashmobil4090
    @bibashmobil4090 5 лет назад +1

    लास्टै रमाइलो भयो छेत्र जि र टीका जि को दोहोरी मा रमाइलो नहुने त कुरै भएन हजुर हरु लाई अझै सफलता को धेरै धेरै शुभकामना

  • @Gamer-kb1yg
    @Gamer-kb1yg 5 лет назад

    maa kasam yati ramailo vaira xa molai yo indreni here dekhi khusi lagyo

  • @rajgiri6734
    @rajgiri6734 5 лет назад +43

    अब चाहिँ छ्त्रलाइ कसैले नसक्ने भए। छत्रको धेरै राम्रो छ। keep it up continue chhatra bro.👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +54

    दोहोरी को स्टेज मज्जाले तताउन सक्ने न 1 गायक छ्त्र साही And Tika sanu😍😍😍😍🙏

  • @fadindrabahadur6590
    @fadindrabahadur6590 5 лет назад

    ल रमाइलो लोक दोहोरी दोहोराएर हेरे धन्यवाद सम्पुर्ण टिमलाइ।

  • @manbahadurmagar607
    @manbahadurmagar607 5 лет назад +2

    आम्मैनि कृष्ण सर, यो कस्तो प्रतिभा भएको कलाकार लिनुहुन्छ कति सिपालु छन कति राम्रो जानेका गीत गाउने नाच्ने सबै सबै।

  • @dhanrajbudha4875
    @dhanrajbudha4875 5 лет назад +52

    टीका सानू र छत्र साही कडा शब्द हुन्छन् धन्यवाद।

  • @onom9540
    @onom9540 5 лет назад +64

    तिका सानू बिष्णु सुनार सुशीला थापा तिनै जना गायिका दाङ्ग का खुसी लाग्यो

    • @gyanbasnet5020
      @gyanbasnet5020 5 лет назад +1

      Dangali jindabad...

    • @keshabkhadka4518
      @keshabkhadka4518 5 лет назад +1

      छत्रे चै कालिकाेटे । हिराे

    • @onom9540
      @onom9540 5 лет назад +1

      @@gyanbasnet5020 जिन्दावाद जिन्दावाद

    • @amritd.c4589
      @amritd.c4589 5 лет назад +1

      दङाली ले पर्गती गरेनु भाछ

    • @onom9540
      @onom9540 5 лет назад

      @@amritd.c4589 अ दङ्गाली साली हरुले प्रगति गर्दै छन्

  • @chandralal9126
    @chandralal9126 3 года назад +2

    लोगदोहोरी भनेको यस्तोपो हो तिका बैनि र छात्र भाई को अतिराेचक लाग्ने गित त्यसमाथि सप्रिया बैनि को नाच कति राम्रो 👌🌹👌🌹

  • @manisaneupane1526
    @manisaneupane1526 5 лет назад

    Man mutu ma basna safal indreni thanks all of u

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +44

    12 घन्टा काम गरेर थाकेको ज्यान यति मीठो दोहोरी सुने पछि आनन्दै😍😍😍😍🙏🙏🙏🙏