Mai Jamla मै जाम्ला - Prakash Dutraj |Ft. Laxmi Bardewa & Sunil Dutraj | New Nepali Song 2079 | 2022
HTML-код
- Опубликовано: 17 окт 2024
- Children are the world’s most valuable resource and it’s best hope for the future.
बालबालिका संसारको सबैभन्दा बहुमूल्य श्रोत तथा भविष्यको लागि उत्तम आशा हुन।
Presenting new Nepali song Mai Jamla by Prakash Dutraj featuring Laxmi Bardewa & Sunil Dutraj only on Prakash Dutraj's official RUclips channel.
Prakash Dutraj Presents:- New Nepali Song 2079
|| Mai Jamla मै जाम्ला ||
#prakashdutraj
#laxmibardewa
#sunildutraj
#newnepalisong
#newsong
#nepalisong
#hbnkismat
#nepalimusic
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal | Lyrics | Music:-
Prakash Dutraj
♬ Arrange | Mixing | Mastering:-
HBN Kismat
@HBNKismatOfficial
♬ Recordist:-
Bimal Chhinal
Binod
♬ Recording Studio:-
1DB HD
♬ Live Musicians:-
Madal:- Kharka Budha Magar | Poshan Gharti Magar
Dholak | Tabala:- Bhuwan Gandharbha
Basuri:- Ratna BK
Sarangi:- Hemanta Kanchha Rasaily
Guitar:- Sanjeev Baraily
Sehnai:- Bal Bahadur Jairu
♬ Audio | Video:-
Prakash Dutraj Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Prakash Dutraj
🎬 Co-Direction:-
Santosh Dutraj
🎬 Cast:-
Laxmi Bardewa
Sunil Dutraj
🎥 Cinematographer:-
Anil K. Manandhar
🎬 Edit | Color:-
Nabin Gharti Magar
🎬 Make Up Artist:-
Dipson Pariyar
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production:-
Milan Katwal
🎬 Light Department:-
Raju Lama
Kapil Karki
Rajendra Bhandari
🎬 Camera Crew:-
Abinas Manandhar
Suman Katwal
🎬 Transportation:-
Sharan Lama
🎬 Post Production:-
Adventure Entertainment
🎬 Special Thanks:-
Bouddha Youth Club, Mangalghat, Beni, Myagdi
Prakash Saput
Prakash Dhamala
Basanta Bishwokarma
Dhruba GC
Bhupen Baniya
Raju Aryal
Milan Khatri
Vaskar Shrestha
Keshav Bishwokarma
Deep Sagar
**********************************
मै जाम्ला भै जाम्ला
आकाशै चरी झैं..
Lyrics:-
फुल फुल्यो भिरैमा
के लाउली शिरैमा ।।
दुखै छ झोलीमा
बगाम्ला खोलीमा ।।
पिर जुनी भरीलाई
नउड्नी चरीलाई ।।
मन भारी भारी छ
बिसौनी पारी छ ।।
घाम राम्रो डाँडैमा
लागेन आडैमा ।।
© Prakash Dutraj, 2022
All Rights Reserved
------------------------------------------
Purchase my songs on:-
Apple Music:- apple.co/3rhw72c
Amazon:- amzn.to/3L1KGOW
Listen my songs on your favorite streaming platform:-
Spotify:- spoti.fi/3s19MoC
Apple Music:- apple.co/3LaAMLg
Tidal:- bit.ly/3s6YAXB
Amazon Music:- amzn.to/3Gch1yZ
Deezer:- bit.ly/35FOKEA
Social Links:-
RUclips:- tinyurl.com/Pr...
Facebook:- tinyurl.com/Pr...
Contact Me:- +977-9851240523
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
एउटा सानो कथा।
यसपाली यहीँ हराएको छु।
सदा जस्तै हजुरहरुको साथ सहयोग अनि मायाको अपेक्षा गरिरहेको हुनेछु। 🤗
यस भिडियोमा प्रस्तुत गरिएको गीतको केहि अंशहरु (भाका आलाप) विशेष गरि जिल्लाको विभिन्न
भु -भागहरुमा पहिले देखि नै गाउँदै, नाच्दै आईरहेको “ख्यालि“ गीत बाट अलिक प्रभावित भएर बनाएको छु ।
टिममा रहेर हरेक प्रहरहरुमा हमेशा हमेशा साथ सहयोग दिनु हुने “Team Mai Jamla “ प्रति हृदय देखिनै आभारी छु ।
अझै कति हो कति आभार हजुरहरु प्रति । . .
सधैँ उही साथ उही माया दिनु हुन्छ, यसपालि पनि तपाइँकै साथ सहयोग को अपेक्षा गरिरहेका हुनेछौँ।
Thank You , 😍
अन्तिममा 😋
नजिकिँदै गरेको विजया दशमी तथा शुभ-दीपावलीको हजुरहरु सबै सबैलाई धेरै धेरै शुभकामना🙏
Aahaaaaa Katy Ramro
Love you bro
बिल्कुल फरक ,हर्ट टच गित
sweet voice !
आहा प्रकाश सर जि🎶🙏🎶हार्दिक बधाई छ💓💓💓
म आफै पत्रकार हो । राजनितीले कहिल्यै गरिब जनतालाई समेट्न सक्दैन । न पत्रकारले । प्रकास दुतराजको गितले दिएको सन्देस । अतुल्नीय गित ।
क्याछ my jyeen bhadaix अब्बल उत्कृष्ट सिर्जना बधाई छ सम्पुर्णलाई🙏😍
आदरणीय प्रकाश जि को कोसेली समसामयिक र इतिहास झल्काउने कोसेली हामी माज ल्याउनु हुन्छ best of luck
हरेक शब्दले मन छियाछिया पारिदियो एउटा गरिब ले जिन्दगी जिउने क्रममा कस्तो जिन्दगी बाट जिउनु पर्छ भन्ने कुराको चित्रण ।धन्यवाद सम्पुर्ण टिम लाई नेपाली जनजीवन को तितो यथार्थ परिश्कृत गरिदिएको मा ।
धेरै बर्णन त गर्दिन।खै हेर्दा हेर्दै सुन्दा सुन्दै कति खेर घह भरिएर आँसु खसेको पत्तै भएन
प्रकाश नाम गरेको मान्छे सबैलाई वरदान नै दिएको हुन्छ कि के हो जहिले पनि मिठो गीत मात्र आउँछ l। सम्पूर्ण टीमलाई शुभकामन। प्रकाश दुतराज ज्यू धन्यबाद।।।।,
🎉
Ahaaa ❤ akhaa bat ashu ayo
😢❤
आहा कति राम्रो music video !!🌷🌹🥀
दशै तिहारको हार्दिक मंगलमय शुभकामना नेपाली दाजु भाई दिदीबहिनीहरु लाई उन्नति प्रगति होस् परिवारमा खुसीयालि छाओस❤️🥀🇳🇵
अाहा ! कत्ति राम्रो ।
आहा! भाई उत्कृष्ट सृजना! हेर्दा हेर्दै सुन्दा सुन्दै मनै धर्कियो । 😢😢😢😢 सफलताको धेरै शुभकामना !
iam verry fentastick गीत मन परो
brother i love u मैले गित पूरा हेरिङ्ग
सफा लागिङ्ग your verry qt लागिङ्ग
धेरै english नआइङ्ग brother
आउदै गरेको बिजया दसमी तथा सुब दिपावली को सुभ कामना🌹🌹🌹🌹मेरो दाजु लाई miss u 🙏🙏🙏🙏🙏🙏
उत्कृष्ट गीत 🤟
सफलताको शुभकामना 🙏
नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।।
Sarai ramro song ajhai asti2 song sunna pyos safaltako suvakamna vai
एक दिन इतिहास रचनु हुन्छ प्रकाश भाईले भगवान कसम 😘😘😘
अत्यन्तै उत्कृष्ट , नेपाली संगीत क्षेत्रको खम्बा प्रकाश दुतराज
मेरो मन किन यती सारो कमलो कुनै दुखि र गरिबलाई देख्न नसक्ने मान्छे म । यो गीतले झन मेरो मन मस्तिस्कमा गड़यो धन्यवाद भाई प्रकाश लगायत सम्पुर्ण टीमलाई र सफलताको शुभकामना पनि।।।
आहा गित यस्तो पो ।।मन छुने
शब्द/सङ्गीत/स्वर/अभिनय सबै बाट उत्कृष्ट बनेको छ गित, हार्दिक बधाई सङ्गै शुभकामना छ @prakashdutraj जी❤️🙏
आहा😘जति राम्रो मान्छे तेति नै राम्रो गित
प्रिय प्रकाश भाई ❣️ तिम्रा यस्तै लय,स्वरले अनि शब्दले यो मुटु छुन्छ । यसैगरी सफलता को चुचुरो चुमिरहोस हरेक पाईला । म्याग्दिको सान देशको गहना ❣️
यसको अर्को भाग पनि बनाउनु होला।धेरै राम्रो छ
आहा कति मीठो गीत सफलता शुभकामना सम्पुर्ण टिमलाई बिशेष प्रकाश दुतराज दाजुलाई यति मीठो गीत लिएकोमा ।
आहा भाइ दशै दिन आज हेर्दै छु गजब लायो शुभकामना
Wow...🥰🥰 गित पनि चलचित्र हेरे जतिकै मज्जाको छ 🌹🌹 thanks parkash sir...
प्रकास दुतराज नेपाली लोकगित संगितको एउटा उदाउदो तारा रहेछन यहाँको गितहरु सबै उत्कृष्ट छन , बढि के बोलौ....? साँगितिक जिबनको सब्बे अनि भब्बे हार्दिक हार्दिक बधाई छ गित छिट्टै करोड क्लमा प्रबेश भयको देख्न पाम ! ones again heartly congressional evry all in one 👌🙏❤ always i love you prakash Dutraj ❤❤
I love
Prakash dutraj vai ko geet le sadhai aananda dilaucha. So keep writing n keep singing so we can hear our verities of music .
सर अति मार्मिक लाग्यो गीत... अब त्यो शहर कस्तो भएछ.. अनि हजुरले कति फड्को मार्नुभयो त यो घटनाक्रमपछि भाग 2 चाडै हेर्न पाइयोस.बिकासका लागी त्याग पनि चाहिदोरहेछ भन्ने सन्देस आओस अबको पार्टमा 💞💞जय होस् all team को 💞
Prakash Saput and Prakash Dutraj, hatsoff to these two for keeping Nepali lok so fresh with their awesome creativity each time!
Wow prakash jee dheroi ramro geet aayax hoi hjur ko geet dheroi ramro lagx hjur best 😍😍
सफलताको शुभकामना उत्कृष्ट शब्द सँगै साेर काे धनी दाजु प्रकास दुतराज ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अत्यन्तै राम्रो छ । थप शुभकामना
अति मिठो अनि मार्मिक शब्द संकलन र समाजको तितो सत्य घटनाको चित्रण गरिएको अति मन पर्यो प्रकाश सर
सफलताको धेरै सुभकामना आत्मिय सर्जक “प्रकाश”
Sarai man xoyo mero vedio le
parkash भाइ को सबै गीत मन पर्छ तर यो गीत झन गरिबीको मन छुने सार्है मार्मिक लाग्यो । गीत सङ्गीतमा तपाइलाइ सफलताको शुभकामना 🌹🌹🌹
हृदय विदारक सृजना । बधाइ छ प्रकाश भाई । साथै अत्याधिक सफलताको शुभकामना ❤️
कहा बाट फुर्छ हौ दाई येस्ता सदाबहार गित हरु एक पछी अर्को ब्लकबसटर हुने गरि??
प्रकाश जि तपाईंलेे रचना सिर्जनाहरु असाध्यै मार्मिक र मन छुने हुन्छन ।अझै प्रगति गर्दै जानू शुभकामना ।❤️🌹
waoooo dazii aananda lagxa sunda
आहा उत्कृष्ट गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🥰🥰🥀🙏
कसरी फुर्छन हाै😍😍😘😘😘😘
सफल्ताको धेरै धेरै सभकामना 🥰🥰🥰सोचेको थिएन यति छिटै अर्कों गीत आउछ भन्ने धेरै खुसि लाग्यो
lovely commta daju❤️❤️❤️👍️👍️❣️❣️👌👌👌👌😘
Sachi mutunai xunxa congratulations parks sar lai sadk ma makai bechi gujra garni lai mhanagr lea uthako schen lea man xyo xska vo man congratulations parks sar God bless you ❤️
No words myan .
In this era of freaking soo called modernization.
You nailed it brother♥️🥺
Keep Going😊♥️
आहा !❤️
One of the creative singer of nation.🙂🙂🤗 @Prakash Dutraj
आहा💖💖💖
कति भिन्न अनि सहजता र सरलताको प्रस्तुति woow 🙏🙏❣️❣️❣️💖💖😍😍😍😍😍
Thank you so much "MAI JAMLA" team for your hard work . I enjoyed every moment of working for this song as co director .
आहा मर्मीक गित बधाई छ पिर्य भाई लाई
आहा मन छुने कस्तो मिठो गीत सम्पूर्ण टिमलाई सफलताको सुभकामना 🥰🙏
आहाहा मन मुटु चसक्क भयो गित सँगित भनेको यो हो बयान गर्न को लागि कुनै शब्ध नै भेटिन र जति तारिफ गरेपनि कमि नै हुन्छ अझ सफल्ता को अग्रिम शुभकामना हजुर 🙏🙏साथै बडाँ दशै को पनि शुभकामना हजुर लगायत सम्पूर्ण नेपाली जन प्रती हार्दिक मँगलमय शुभकामना
मन मुटुमा तरंग ल्यायो, आमाको याद र मायामा चुर्लुम्म डुबायो अनि बरर आसु खसाल्यो, आहा !!! कास्तो मिठो सृजना ???बघाई छ !!🎉❤❤❤
Saraii ramro lago yo video dekhda Maan vari aanandha aayo sayad yo aauta music video matra na vahi koe manxya ko jivan ma ghata ko sataya ghatan hunu sakx ..
Yo video herda aafano bachpan yaad aayo ra harak Character ma aafau fit vako feel lago....
Aaila samma ko best video lago
Hjr aakha bata aashu khaso aani maan bata maya
फेरि आयो अर्को उत्कृष्ट सृजना
What a Realistic ❤️❤️❤️Greatful Mr.Parjash Duttaraj 👏👏👏👏
Prakash Dutraj never dissapoints us with his creation... really so awesome
यो गित नि हिट हुन्छ फिक्स हो बधाई छ प्रकाश जि लगायत होल टिमलाई😍😍😍
Kina kina man hunxa hajurko song le🥰🥰
Safaltako suvakamana X @ praksh dutraj sir Lai 👏🎊
Aaha kati mitho Geet 🥰
This man always gives goosebumps by every lyrics💗
best wishes entire team❤️
Yes exactly yahi vanna aayako mah pani
Mujilai sisan baniya po bhanthaneko 😂
प्रकाश दाइ एउटा नेपाली लाेकसङ्गितमा फरक धार र छुट्टै सङ्गितिक पहिचान बनाउन सफल!!
नेपाली माैलिक लाेकसङ्गितकाे आकाशमा एउटा चम्किलाे नक्षत्र🙏🙏🙏🙏💚💚💙💙🧡❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐
I cant stop my tear while watching this song thanks prakash dutraj and teams for giving us such epic song...
प्रकाश दुतराज एउटा यस्तो नक्षत्र हो जस्ले नेपाली गित सङ्गितलाई नया उचाईमा पुर्याउन विशेष योगदाम गरेको छ , आवाज प्रस्तुति शब्दलाई कस्तो न्याय गरेर आवाज दिएको मन लुटछ हरेक प्रस्तुति हरुले
You are a gem of Lok Sangeet daii,, Each songs are undoubtly heart touching and melodious ❤️❤️ lots of love
सदा को झै यो कोसेली नि उत्कृष्ट ❤️
तीन घण्टाको फिल्मको पुरै कथा ब्यथा समेटिएको एउटा सानो लोकप्रिय म्युजिक भि डि यो बधाई छ प्रकाश जि 🌺❤️❤️❤️
Wawowawo ❤❤
Perfect combination of art, music and reality. Once in a life time song. Thank you for your efforts.
Middle class family situation lai utarnu bhako xa akdam ramro xa 🙏
भाइको गीत सारै मन पर्छ ! हजुर लाइ सफलताको शुभकामना
आहा यहाको सङ्गितहरू सबै सामाजिक घटनासग अत्यन्तै मेल खाने छन यो पनि एउटा मेल खाने घटनामा आधारित छ बधाई तथा शुभकामना प्रकाश सर
हजुर पनि एक हुकुमको एक्का हो प्रकाश जि !!! संगीतमा एउटा नयाँ आयाम ल्याउनी 🤗सफलता को शुभकामना ❣️❣️❣️
Akdam ramro xa
full congratulations ani aauda dinko pani hajurko sangitko yatra pani shaphal rahosh....
best of luck....
Parkash g ka sabai geet le uti kai sandesh deya xa ramro xa all time lai dehane bad sir
Ekdam ramro sabda swar x hjr ko
साह्रै मन छुने 😔😢 सफलता को शुभकामना ♥️🙏
प्रकाश दुतराजकाे भाइले अभिनय गर्नुभएकाे रहेछ सबै टिमलाइ शुभकामना छ
आहा मार्मिक सफलताको शुभकामना सम्पूर्णमा
मिठो गीत कता कता, मिले जस्तो लाग्यो, तर फरक, फरक शैलीगत प्रस्तुति बधाई छ प्रकास, दुतराज लगाएत् को team लाई
जति सुने पनि न अघाउने हजुरको स्वर ♥️♥️
अझै यस्तै सिर्जना देख्न्न पाइयोस बधाई छ दाजु😘😍
आमा आज हजुर ले यो सन्सार छोडेर जानुभयको 20 दिन भयो हजुर लाइ नै सम्झेर रुने भनायो मलाइ यो गित ले 😭😭😭😭😢😢😭😭
😥
mero ni halat testai xa hajur
Yastai ho sir tension na linus aafno khyal rakhnus god bless you
😭😭😢😢😢
You made me cry , sorry for you bro
Dherai ramro xa sir yo herda herdai katibela aakhavari aasu vaisakexa
📌Prakash Saput & Prakash Dutraj are legends in nepali music industry
Hit machine dhutraj bruh
प्रकाश दर्जी दाजुको कति मिठो स्वर र शब्द राम्रो छ पहिलाको गित जाम भाे माइली जस्तो याे गित सुपर हिट छैन जस्तो छ।प्रयास राम्रो छ राम्रो गितहरु लिएर बजारमा आहुनु ल।मै जाम्ला गितलाइ सफलताको शुभकामना छ🙏🙏🙏❤️❤️❤️
उत्कृष्ट गीत 🤟
सफलताको शुभकामना 🙏
#biggfaaaaaaannnnn
यो गित्को म्यालोडिले म्याग्दि जिल्लाको!पुरानो मौलिक भाकालाइ छोयको छ है!🙏
Yo git sunne bitikai runu man lagx mann xunx yo gitt nasune nindra lagdaina aasu aaux yo git le tq daju hamroo lagi yestoo gaidinu bo hjr le
Prakash Dutraj!!! GoD of Nepalese song!!! keep going man!!!
धेरै राम्रो गीत 💓💓
मनको भित्री परतलाइ छोएर कम्पन गराउने शब्दहरुको गोदाम 😘😘
Happy ending hune bhayo vaneko😁😁 Katha balla suru huna lageko rahexa🤗🤗🤗🤣
आहा कती मीठो गीत धेरै धेरै सफलता को शुभकामना 👌💖💖🎼
आहा सारै मीठो 😘🤗सफलता को शुभकामना
Wow, sir! I always salute your talent and product wow,
its touches my heart sir. Have a great time sir
यति मिठाे गीत दशैंमा उपहार दिनु भएकाेमा धन्यवाद । मन मुटु छुने गीत।💕💕🙏🙏
❤😮😢😊 mixed feeling??
Ati ramro song Prakash!